• Home
  • Editorial Team
  • Privacy Policy
  • Terms of Service
  • Horoscope
  • Nepali Unicode
  • Gold Price
  • Nepali Date Converter
KhabarTime
Advertisement
  • समाचार
    • राष्ट्रिय
    • समाज
    • प्रवास
    • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
    • .
    • English
    • Flash News
    • अन्तरर्वार्ता
    • अन्तर्राष्ट्रिय
    • अन्य
    • अपराध
    • अपराध गतिविधि
    • अर्थ खबर
    • कथा
    • कर्णाली प्रदेश
    • कला शैली
    • कला सँस्कृति
    • कलिउड
    • कविता
    • कृषि
    • खेलकुद
    • गण्डकी प्रदेश
    • गसिप
    • गीत
    • गीत संगीत
    • ग्यालरी
    • चलचित्र
    • जीवन शैली
    • टिप्सहरू
    • धर्म संस्कृति
    • निर्वाचन
    • पत्रपत्रिका
    • प्रदेश
    • प्रदेश १
    • प्रवास
    • बलिउड
    • बागमती प्रदेश
    • बिचित्र
    • बैंक / शेयर
    • भिडियो
    • मधेश प्रदेश
    • मनाेरञ्जन
    • मोडल वाच
    • राजनीति
    • राशिफल
    • रोचक खबर
    • रोजगार
    • लुम्बिनी प्रदेश
    • विचार/ब्लग
    • विशेष
    • शिक्षा
    • सफलताको कथा
    • समाचार
    • समाज
    • साहित्य
    • सुदुरपश्चिम प्रदेश
    • सुन चाँदी
    • सूचना प्रबिधि
    • स्वास्थ्य
    मनाङको हिमलुङ हिमाल आधार शिविरमा गएको विनाशकारी हिमपहिरोमा ज्यान गुमाउने १५ जनाकै पहिचान खुल्यो

    मनाङको हिमलुङ हिमाल आधार शिविरमा गएको विनाशकारी हिमपहिरोमा ज्यान गुमाउने १५ जनाकै पहिचान खुल्यो

    अमेरिकामा रहस्यमय रूपमा बेपत्ता भएकी नेपाली नर्स ममताको आयो यस्तो खबर

    अमेरिकामा रहस्यमय रूपमा बेपत्ता भएकी नेपाली नर्स ममताको आयो यस्तो खबर

    करार र ज्यालादारी कर्मचारीको तलव सरकारले नदिने

    करार र ज्यालादारी कर्मचारीको तलव सरकारले नदिने

    विमान दु’र्घटना गराउन खोजेको पाइलटले किन एयर क्रुलाई “मलाई मा’रिदे’ऊ” भने?

    विमान दु’र्घटना गराउन खोजेको पाइलटले किन एयर क्रुलाई “मलाई मा’रिदे’ऊ” भने?

    फ्लाई दुबईको विमानमा ३४ हजार फिटमा पाइलटहरू भि’डेपछि

    फ्लाई दुबईको विमानमा ३४ हजार फिटमा पाइलटहरू भि’डेपछि

    भोटेकोशी उद्धारमा हेलिकोप्टरको खर्च कति ?

    भोटेकोशी उद्धारमा हेलिकोप्टरको खर्च कति ?

    अविरल वर्षापछि पाल्पामा आएको प’हिरोमा पु’रिएर पाल्पामा दुई जनाको मृ’त्यु

    अविरल वर्षापछि पाल्पामा आएको प’हिरोमा पु’रिएर पाल्पामा दुई जनाको मृ’त्यु

    मुग्लिन-नारायणगढ सडकको अवरोध हट्यो, पोखरातर्फ मात्रै सवारी खुला

    मुग्लिन-नारायणगढ सडकको अवरोध हट्यो, पोखरातर्फ मात्रै सवारी खुला

    बाढी प्रभावित क्षेत्रहरूमा नेपाली सेनाको उद्धार कार्य जारी

    बाढी प्रभावित क्षेत्रहरूमा नेपाली सेनाको उद्धार कार्य जारी

    Trending Tags

    • प्रदेश खबर
      • प्रदेश १
      • मधेश प्रदेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी प्रदेश
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • विशेष
      • अन्तरर्वार्ता
      • धर्म संस्कृति
      • रोचक खबर
    No Result
    View All Result

      १० सेकेन्ड मात्रै ढिलो भएको भए उम्किन सक्थ्यो करिव सय किलो सुन

      admin by admin
      July 20, 2023
      0
      १० सेकेन्ड मात्रै ढिलो भएको भए उम्किन सक्थ्यो करिव सय किलो सुन
      0
      SHARES
      974
      VIEWS
      Share on FacebookShare on Twitter

      काठमाडौं । राजस्व अनुसन्धान विभागले मंगलबार त्रिभुवन विमानस्थल कार्गो परिसर अघिबाट एक सय किलो बढी अवैध सुन बरामद गर्‍यो । एक अर्ब रुपैयाँ भन्दा बढी मूल्यको सुन विभागले आफ्नै पहलमा सफल अप्रेसन पछि अहिले विभाग सुनसँग जोडिएको कनेक्सनबारे थप अनुसन्धानमा छ ।

      १० दिनअघि आएको कच्चा सूचनालाई विभागको सिंगो संयन्त्र परिचालन गरेपछि सुन तस्करीको हालसम्मकै ठूलो जालोमा आक्रमण गरिएको विभागका महानिर्देशक नवराज ढुंगानाले बताएका छन् । उनै ढुंगानासँग गरिएको सुन अप्रेशनबारेको संक्षिप्त कुराकानी यहाँ प्रस्तुत गरिएको छ ।

      यति ठूलो परिमाणमा सुन समाउन कसरी सम्भव भयो ?
      हामीलाई १० दिन पहिले नै सूचना आएको थियो । सूचना साह्रै कच्चा थियो । त्यसपछि हामीले विभागको सिंगो टीमलाई एकीकृत गरेर सूचनाको परिपक्वता खोज्यौं । पछिल्लो तीन दिन बीचमा चाहिं हामी सफलता नजिक थियौँ ।

      सुन समाउँदाको दृश्य अलिकति बयान गरिदिनुस् न ?
      विमानस्थलमा सुन भित्रिएको, भन्सार पास हुने प्रक्रिया र बाहिर पठाउन सक्ने विमानस्थलका सबै विन्दुमा हामीले सिभिलमा विभागको सम्पूर्ण जनशक्ति परिचालन गरेका थियौँ । विमानस्थलको यात्रु गेटदेखि कार्गो क्षेत्रका भित्र र बाहिर कडा निगरानीमा हामी थियौँ । विभागका निर्देशकहरु सडकमा रेक्की गरेर बसेका थिए । यो अत्यन्तै गोप्य अप्रेशन थियो । सुन कार्गो बिल्डिङबाट बाहिर गेटमा आइपुगेर सडकमा पुगेपछि हामीले समातेका हौं । १० सेकेन्ड मात्रै ढिला भएको भए सुन बोकेको ट्याक्सी निस्किन सक्ने अवस्था थियो ।

      विमानस्थल प्रशासन, सुरक्षा निकाय र भन्सार यो अनुसन्धानमा संलग्न थिएन ?
      थिएनन् । हामीलाई प्राप्त सूचना अनुसार यो अप्रेशन हामीले गोप्य गर्नु पर्ने थियो ।

      यत्रो ठूलो अप्रेशन विभाग एक्लैले गर्न सम्भव थियो ?
      यो हाम्रो अति विशेष अप्रेशन हो । सुन पास गराउन सूचना चुहिने आशंकामा पनि यसो गरिएको हो । यो कुरामा प्रधानमन्त्रीज्यू जानकार हुनुहुन्छ । उहाँले जस्तोसुकै परिस्थितिमा अघि बढ्नुस् भन्ने आदेश दिनु भएको छ । विभागका योग्य र दक्ष हाम्रा निर्देशकहरु, कर्मचारीहरु सबै यो सफलताको भागीदार हुनुहुन्छ ।

      पक्राउ परेकाबाट केही थप रहस्या खुलेको छ ? केही ठूला मान्छेको नाम जोडिएको विषय के हो ?
      खुल्दैछ, केही नयाँ कुरा पक्कै आउँछ, हामी अनुसन्धान गरिरहेका छौं । थप बोल्न मिल्दैन यो अनुसन्धनकै चरणमा छ ।

      भन्सार प्रशासनले यो कुरा कतिबेला थाहा पायो ?
      हामीले सुन बरामद गरेपछि परीक्षणका लागि भन्सार विभागको ल्याबमा लैजाँदा मात्रै जानकारी दिएका हौं । उहाँहरुले सुन प्रमाणित गरिदिएर पत्र दिनु भएको छ ।

      यही वस्तु पटक–पटक आयात भएको देखिएको छ । यो संगठित तस्करी थियो ?
      हामीले प्राप्त गरेको सूचना निकै शूक्ष्म ढंगले अनुसन्धान गरिरहेका थियौं । जसमध्ये एउटा क्लु थियो, ‘सुन अरु कुनै वस्तुमा लुकाएर ल्याइन्छ, र त्यो वस्तु व्यक्तिले बोक्ने भनेर भनिन्छ ।’ यो वस्तु १५४ किलो छ र यसलाई ‘बाइफुट’ भनिएको छ । १५४ किलोको वस्तु एउटा मान्छेले बोकेर जान त सकिन्न । त्यसपछि यही वस्तु सुन हो भन्नेमा निश्चित भयौं र हामीले ७ वटा आर्कमा कडा निगरानी गर्‍यो । अन्तमा ट्याक्सीमा सामान लोड भएर फुत्किनै लाग्दा समातियो । यही ट्याक्सी हो समाउँ भन्दा उ सडकको पिचमा पुगिसकेको थियो ।

      समाचार आजको अनलाइनखबरमा छापिएको छ ।

      समाचार

      अवैध सुन राष्ट्र बैंक लगियो, बोक्ने ट्याक्सी विभागमा

      अर्को समाचार

      एक किलो अवैध सुनमा तस्करहरूले कमाउँछन् १२ लाखसम्म !

      admin

      admin

      अर्को समाचार
      त्रिभुवन विमानस्थलबाट समातियो करिब सय किलो सुन

      एक किलो अवैध सुनमा तस्करहरूले कमाउँछन् १२ लाखसम्म !

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      लोकप्रिय

      • राजधानीमै एक पुरूषमाथि खुकुरी प्रहार

        0 shares
        Share 0 Tweet 0
      • एकाएक आकाशियो गोलभेंडामो मूल्य, पोखरामा अहिलेसम्मकै उच्च

        0 shares
        Share 0 Tweet 0
      • सोमवार सार्वजनिक बिदा

        0 shares
        Share 0 Tweet 0
      • आइतबारबाट सुरु हुन्छ यी ४ राशिका सुखका दिन, चौतर्फी धन-लाभले बनाउँछ मालामाल

        0 shares
        Share 0 Tweet 0
      • जन्मजातनै भाग्यमानी हुन्छन् यी ३ राशिका व्यक्तिहरु,हरेक क्षेत्रमा मिल्नेछ सफलता !

        0 shares
        Share 0 Tweet 0
      • मुख्य खबर
      • लोकप्रिय
      • ताजा अपडेट

      राजधानीमै एक पुरूषमाथि खुकुरी प्रहार

      August 9, 2023
      एकाएक आकाशियो गोलभेंडामो मूल्य, पोखरामा अहिलेसम्मकै उच्च

      एकाएक आकाशियो गोलभेंडामो मूल्य, पोखरामा अहिलेसम्मकै उच्च

      August 6, 2023

      सोमवार सार्वजनिक बिदा

      November 18, 2023
      आइतबारबाट सुरु हुन्छ यी ४ राशिका सुखका दिन, चौतर्फी धन-लाभले बनाउँछ मालामाल

      आइतबारबाट सुरु हुन्छ यी ४ राशिका सुखका दिन, चौतर्फी धन-लाभले बनाउँछ मालामाल

      October 21, 2023
      उमेर नपुगी बालबालिकाकाे हातमा माेबाइल थमाइदिने अभिभावकलाई नै दोषी!

      उमेर नपुगी बालबालिकाकाे हातमा माेबाइल थमाइदिने अभिभावकलाई नै दोषी!

      0
      बिदा मनाउन क्याम्पमा बसेकाहरूलाई पहिरोले बगाउँदा २१ जनाकाे ज्यान गयो

      बिदा मनाउन क्याम्पमा बसेकाहरूलाई पहिरोले बगाउँदा २१ जनाकाे ज्यान गयो

      0
      सबै जनताको निःशुल्क उपचारको प्रबन्ध सुनिश्चित गरिने

      सबै जनताको निःशुल्क उपचारको प्रबन्ध सुनिश्चित गरिने

      0

      तपाइको यो साता कति शुभ? हेर्नुहोस् माघ ८ गते देखि माघ १४ गतेसम्मको साप्ताहिक राशिफल

      0
      मनाङको हिमलुङ हिमाल आधार शिविरमा गएको विनाशकारी हिमपहिरोमा ज्यान गुमाउने १५ जनाकै पहिचान खुल्यो

      मनाङको हिमलुङ हिमाल आधार शिविरमा गएको विनाशकारी हिमपहिरोमा ज्यान गुमाउने १५ जनाकै पहिचान खुल्यो

      October 2, 2026
      अमेरिकामा रहस्यमय रूपमा बेपत्ता भएकी नेपाली नर्स ममताको आयो यस्तो खबर

      अमेरिकामा रहस्यमय रूपमा बेपत्ता भएकी नेपाली नर्स ममताको आयो यस्तो खबर

      October 2, 2026
      करार र ज्यालादारी कर्मचारीको तलव सरकारले नदिने

      करार र ज्यालादारी कर्मचारीको तलव सरकारले नदिने

      October 2, 2026
      विमान दु’र्घटना गराउन खोजेको पाइलटले किन एयर क्रुलाई “मलाई मा’रिदे’ऊ” भने?

      विमान दु’र्घटना गराउन खोजेको पाइलटले किन एयर क्रुलाई “मलाई मा’रिदे’ऊ” भने?

      October 2, 2026
      ADVERTISEMENT

      हाम्रो टीम

      रतन बहादुर चन्द – अध्यक्ष
      हरि प्रसाद मानन्धर – सम्पादक
      ठाकुर प्रसाद मानन्धर – संवाददाता
      आस्तिक मानन्धर – फाेटो पत्रकार
      रमेश अर्याल – संवाददाता

      ठेगाना

      खबरटाइम मिडिया ग्रुप प्रा. लि.
      बिजुली बजार – १०, काठमाण्डाै

      सूचना बिभाग दर्ता नं: १४८/०७३-०७४

      सम्पर्कः
      फाेनः ९८५१०११०४६
      ९८१८६१०४१५
      इमेलः khabartime@gmail.com
      info@khabartime.com

      खबरटाइम मिडिया ग्रुप प्रा. लि.

      © 2012 - 2020 Khabartime Media Pvt. Ltd

      No Result
      View All Result
      • समाचार
        • राष्ट्रिय
        • समाज
        • प्रवास
        • पत्रपत्रिका
      • अन्तर्राष्ट्रिय
      • अर्थ खबर
        • बैंक / शेयर
        • कृषि
        • रोजगार
        • शिक्षा
      • खेलकुद
      • मनाेरञ्जन
        • गीत संगीत
        • गसिप
        • बलिउड
      • सूचना प्रबिधि
      • भिडियो
      • विचार/ब्लग
      • जीवन शैली
      • प्रदेश खबर
        • प्रदेश १
        • मधेश प्रदेश
        • बागमती
        • गण्डकी
        • लुम्बिनी प्रदेश
        • कर्णाली
        • सुदुरपश्चिम
      • अन्य
        • विशेष
        • अन्तरर्वार्ता
        • धर्म संस्कृति
        • रोचक खबर

      © 2012 - 2020 Khabartime Media Pvt. Ltd