काठमाडौँ । प्रदर्शनरत फिल्म ‘बगान’का निर्माताले कमाइ सार्वजनिक गरेका छन् । फिल्मले प्रदर्शनको १० दिनसम्म ७० लाख रुपैयाँ ग्रस हाराहारीमा कमाइ गरेको जनाइएको छ ।
सरोज खनालको डेब्यु निर्देशन रहेको यो फिल्म गत असार २९ गते देशव्यापी प्रदर्शनमा आएको थियो । निर्माता सुरेश वाग्लेले वितरक कम्पनीले उपलब्ध गराएको व्यापारिक आँकडाअनुसार कलेक्सन रिपोर्ट सार्वजनिक गरिएको बताए ।
चलचित्र विकास बोर्ड अन्तर्गतको बक्स अफिसमा भने कमाइ केही कम देखिन्छ । यसो हुनुमा केही हलमा बक्स अफिस सिस्टम लागू भइनसकेको, कतिपय हलबाट समयमा नै तथ्यांक उपलब्ध हुन नसक्नु र दूरदराजका कतिपय हलमा प्राविधिक समस्या आई सिस्टमबाट टिकट बिक्री गर्न नसकिने जस्ता कारण रहेको बक्स अफिस अधिकृत प्रवीण पाण्डेले बताए ।
‘बगान’का निर्माताले सार्वजनिक गरे १० दिनको कमाइ, अमेरिकामा रिलिजको तयारी
0
1.7k
Shares
facebook sharing button
twitter sharing button
messenger sharing button
whatsapp sharing button
अनलाइनखबर अनलाइनखबर
२०८० साउन ८ गते १३:०५

बगानको यो कलेक्सनमा काठमाडौंको ल्होत्से मलस्थित आईएनआई सिनेमा, काठमाडौंको इन्फिनिटी सिनेमा, विराटनगरको सेन्ट्रल मल्टिप्लेक्स, मोरङको विराट सिनेमा, लालबन्दीको वीणा सिनेमा, बुटवलको आईएनआई क्यूबक्स, भक्तपुरको कार्यविनायक सिनेमा, बनेपाको शुभकामना हल, बर्दघाटको मोहिनी सिनेमा हल र गाईघाटको शुभलक्ष्मी सिनेमा हलबाट कमाइको रिपोर्ट आइनसकेको उनले बताए ।
विगत केही दिनदेखि काठमाडौंको कमलपोखरीस्थित बिग मुभिजले पनि समयमा रिपोर्ट उपलब्ध नगराएको उनले बताए । ‘बगान’ले प्रदर्शनको ११ औं दिन सोमबार पनि राम्रो व्यापार गरेको निर्माता वाग्लेले बताए । उनले भने, ‘आज पनि हामी धेरै हलमा पुग्यौं । केही हलमा त हाउसफुल नै दर्शक हुनुहुन्छ । हाउसफुल नभएका हलमा पनि नसोचेको अकुपेन्सी देखियो ।’
Onlinekhabar
९ साउन २०८०, मंगलबार

एकल आमाहरूले देशको जुनसुकै हलमा पनि यो फिल्म हेर्न पैसा तिर्नु नपर्ने व्यवस्था गरिएको छ । फिल्ममा खनालसहित करिश्मा मानन्धर, आकाश श्रेष्ठ, प्रमिला कार्की, नीर शाह, बसुन्धरा भुसाल र मिथिला शर्माको अभिनय छ । स्वप्निल नीरवको कथामा आधारित रही बनेको यो फिल्म नेपाली वेबसाइट डटकमको प्रस्तुतिमा बनेको हो । ‘बगान’का निर्माता सुरेश वाग्ले हुन् भने कार्यकारी निर्माता विनोद मानन्धर हुन् ।
यो फिल्म नेपाल रिलिजपछि अमेरिकासहित नेपालीको बसोबास रहने विभिन्न देशमा प्रदर्शन हुने जनाइएको छ ।