• Home
  • Editorial Team
  • Privacy Policy
  • Terms of Service
  • Horoscope
  • Nepali Unicode
  • Gold Price
  • Nepali Date Converter
KhabarTime
Advertisement
  • समाचार
    • राष्ट्रिय
    • समाज
    • प्रवास
    • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
    • .
    • English
    • Flash News
    • अन्तरर्वार्ता
    • अन्तर्राष्ट्रिय
    • अन्य
    • अपराध
    • अपराध गतिविधि
    • अर्थ खबर
    • कथा
    • कर्णाली प्रदेश
    • कला शैली
    • कला सँस्कृति
    • कलिउड
    • कविता
    • कृषि
    • खेलकुद
    • गण्डकी प्रदेश
    • गसिप
    • गीत
    • गीत संगीत
    • ग्यालरी
    • चलचित्र
    • जीवन शैली
    • टिप्सहरू
    • धर्म संस्कृति
    • निर्वाचन
    • पत्रपत्रिका
    • प्रदेश
    • प्रदेश १
    • प्रवास
    • बलिउड
    • बागमती प्रदेश
    • बिचित्र
    • बैंक / शेयर
    • भिडियो
    • मधेश प्रदेश
    • मनाेरञ्जन
    • मोडल वाच
    • राजनीति
    • राशिफल
    • रोचक खबर
    • रोजगार
    • लुम्बिनी प्रदेश
    • विचार/ब्लग
    • विशेष
    • शिक्षा
    • सफलताको कथा
    • समाचार
    • समाज
    • साहित्य
    • सुदुरपश्चिम प्रदेश
    • सुन चाँदी
    • सूचना प्रबिधि
    • स्वास्थ्य
    मनाङको हिमलुङ हिमाल आधार शिविरमा गएको विनाशकारी हिमपहिरोमा ज्यान गुमाउने १५ जनाकै पहिचान खुल्यो

    मनाङको हिमलुङ हिमाल आधार शिविरमा गएको विनाशकारी हिमपहिरोमा ज्यान गुमाउने १५ जनाकै पहिचान खुल्यो

    अमेरिकामा रहस्यमय रूपमा बेपत्ता भएकी नेपाली नर्स ममताको आयो यस्तो खबर

    अमेरिकामा रहस्यमय रूपमा बेपत्ता भएकी नेपाली नर्स ममताको आयो यस्तो खबर

    करार र ज्यालादारी कर्मचारीको तलव सरकारले नदिने

    करार र ज्यालादारी कर्मचारीको तलव सरकारले नदिने

    विमान दु’र्घटना गराउन खोजेको पाइलटले किन एयर क्रुलाई “मलाई मा’रिदे’ऊ” भने?

    विमान दु’र्घटना गराउन खोजेको पाइलटले किन एयर क्रुलाई “मलाई मा’रिदे’ऊ” भने?

    फ्लाई दुबईको विमानमा ३४ हजार फिटमा पाइलटहरू भि’डेपछि

    फ्लाई दुबईको विमानमा ३४ हजार फिटमा पाइलटहरू भि’डेपछि

    भोटेकोशी उद्धारमा हेलिकोप्टरको खर्च कति ?

    भोटेकोशी उद्धारमा हेलिकोप्टरको खर्च कति ?

    अविरल वर्षापछि पाल्पामा आएको प’हिरोमा पु’रिएर पाल्पामा दुई जनाको मृ’त्यु

    अविरल वर्षापछि पाल्पामा आएको प’हिरोमा पु’रिएर पाल्पामा दुई जनाको मृ’त्यु

    मुग्लिन-नारायणगढ सडकको अवरोध हट्यो, पोखरातर्फ मात्रै सवारी खुला

    मुग्लिन-नारायणगढ सडकको अवरोध हट्यो, पोखरातर्फ मात्रै सवारी खुला

    बाढी प्रभावित क्षेत्रहरूमा नेपाली सेनाको उद्धार कार्य जारी

    बाढी प्रभावित क्षेत्रहरूमा नेपाली सेनाको उद्धार कार्य जारी

    Trending Tags

    • प्रदेश खबर
      • प्रदेश १
      • मधेश प्रदेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी प्रदेश
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • विशेष
      • अन्तरर्वार्ता
      • धर्म संस्कृति
      • रोचक खबर
    No Result
    View All Result

      बालेनको आदेशले हिँडेको डोजर सीडीओले रोके

      admin by admin
      July 31, 2023
      0
      बालेनको आदेशले हिँडेको डोजर सीडीओले रोके
      0
      SHARES
      76
      VIEWS
      Share on FacebookShare on Twitter

      साउन १५, काठमाडौं । धुम्बाराहीस्थित राप्रपा पार्टी कार्यालयमा सोमबार बिहानैदेखि कार्यकर्ताहरुको भीड थियो । काठमाडौं महानगरपालिकाले शुक्रबार माइकिङ गरेर तीन दिनभित्र घर भत्काउन आग्रह गरेको थियो र नभत्काए डोजर चलाउने चेतावनी दिएको थियो ।

      विद्युत प्रशारण लाइन (हाइटेन्सन लाइन) मुनि रहेको पार्टी कार्यालयमा डोजर चलाउन रोक्न राप्रपाका कार्यकर्ता भिड लागेका थिए । दिउँसोतिर कार्यकर्ताको संख्या बढ्दै गएपछि नेपाल प्रहरीले सुरक्षाकर्मीको संख्या बढायो भने सशस्त्र प्रहरी बलको टोली पनि आयो ।

      १५० भन्दा बी नगर प्रहरी र डोजरसहितको टोली विहान १० : ५५ मा बागदरबारस्थित महानगरपालिकाको कार्यालयबाट धुम्बाराहीस्थित राप्रपा कार्यालयतर्फ अघि बढेको थियो ।

      हाँडीगाउँसम्म पुगेको नगर प्रहरी त्यहीँ रोकियो । एक नगर प्रहरी अधिकृतले अनलाइनखबरसँग भने ‘नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई तत्काल राप्रपाको भीड माथि बल प्रयोग नगर्ने आदेश भएकाले नगर प्रहरी मात्रै अगाडि बढ्दा खतरा हुने भएपछि हामी त्यहिँ रोकियौं ।’

      उनले थपे, ‘एउटा पार्टीको केन्द्रीय कार्यालय भत्काउँदा आइपर्न सक्ने सुरक्षा चुनौतीमा प्रहरीले साथ दिने निर्क्यौल नहुँदासम्म गएर डोजर चलाउन सकिएन ।’

      मेयर बालेन शाहका स्वकीय सचिव भुपदेव शाहले महानगरपालिकाले आफ्नो स्थानीय तहमा पर्ने हाइटेन्सन लाइनमुनिको भौतिक संरचना हटाउँदा प्रशासनले सहयोग नगरेको बताए । ‘हामी सबै तयारी गरेर अगाडि बढ्दा रोक्नुपर्ने कारण नै थिएन, नेपाल प्रहरीले नगर प्रहरीलाई ‘टोली मुभ’ भन्न नसक्दा डोजर अगाडि बढ्न सकेन’, उनले भने ।

      सीडीओलाई गृहमन्त्रीको फोन
      हाँडीगाउँमा नगर प्रहरी रोकिँदै गर्दा जिल्ला प्रशासन कार्यालय काठमाडौंमा महानगर प्रहरी प्रमुख राजु पाण्डे, मेयर बालेनको सचिवालयका धिरज जोशी, विद्युत प्राधिकरण रत्नपार्क स्टेशन प्रमुख र महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख छलफलमा थिए ।

      बैठकमा प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले महानगरपालिका र विद्युत प्राधिकरणसँग राप्रपाको कार्यालय हटाउने जानकारीसहितको लिखित सूचना माग गरे । महानगरपालिका र प्राधिकरणको टोलीले गैरकानुनी रुपमा निर्माण भएकाले सूचना जारी गरिरहनु नपर्ने बताए ।

      बैठकमा सहभागी स्रोतका अनुसार उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतलाई फोन गरेर तनावको अवस्था आउन नदिन निर्देशन दिएका थिए । ‘गृहमन्त्रालय शान्त वातावरणमा समस्याको समाधान होस, कोलाहल, तनाव गरिरहनुपर्दैन भन्ने निर्देशन दिएपछि सोही अनुसार सुरक्षा निकाय पनि निर्देशित भएको थियो’, छलफलमा सहभागी स्रोतले भन्यो ।

      प्रमुख जिल्ला अधिकारी बस्नेतले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलाई पनि फोन गरेका थिए । लिङ्देनले पार्टी कार्यालय व्यवस्थापन लागि समय चाहिने र आफैं भत्काउन तयार रहेको बताएका थिए । स्रोतका अनुसार महानगरपालिकाले राप्रपाले २१ दिनभित्र भत्काउने प्रक्रिया थाल्नुपर्ने अडान लिएपछि लिङ्देनले लिखित रुपमा भत्काउने प्रतिबद्धता व्यक्त गर्ने बताएका थिए ।

      प्रतिकारको तयारीमा थिए राप्रपा कार्यकर्ता
      महानगरपालिकाले डोजर चलाउने सूचना पाएपछि राप्रपाले पार्टीका युवा र विद्यार्थी संगठनका कार्यकर्तालाई पार्टी कार्यालयमा बोलाएको थियो । उनीहरु डोजर चलाए प्रतिकार गर्ने तयारीमा थिए ।

      ‘६ लाख राप्रपा कार्यकर्ताको यो मन्दिर हो, सजिलै भत्काउन पाइन्छ ?’ राप्रपाका विद्यार्थी नेता प्रकाश चौलागाईंले प्रश्न गरे, ‘महानगरपालिकाले समन्वय गर्नुपर्दैन, सिधै डोजर हान्छु भन्दै दादागिरी देखाउने हो ?’

      राप्रपाका एक नेताका अनुसार अध्यक्ष राजेन्द्र लिङ्देनले सोमबार काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई फोन पनि गरेका थिए । तर उनले उठाएनन् । ‘हाम्रो अध्यक्षले ३ चोटी फोन गर्दा बालेनले उठाएनन्’, एक केन्द्रीय सदस्यले भने, ‘देशको पाँचौं ठूलो दललाई केन्द्रीय कार्यालयबाट उठेर जा भन्नेवित्तिकै जाने कुरा आउँदैन ।’

      नगर प्रहरी प्रमुख राजु पाण्डेले राप्रपाको पार्टीकै तर्फबाट आफैं भत्काउँछु भन्ने प्रतिबद्धता आएकोले तत्कालको लागि ब्याक भएको बताए । ‘उहाँहरु आफैंले भत्काउँछु भनेपछि हामी ३ हप्ताको लागि पछि हटेका छौं, तर भत्काउनुभएन भने महानगरले डोजर चलाउने कुरा क्लियर छ,’ पाण्डेले अनलाइनखबरसँग भने ।

      तस्वीर तथा समाचार आर्यन धिमाल/अनलाइनखबरमा प्रकाशित गरिएकाे छ ।

      समाचार

      सबै नेता बिग्रिए भन्नु गलत हुन्छ : एमाले अध्यक्ष ओली

      अर्को समाचार

      रामकुमारी झाँक्रीको रामकहानी: 'कस्तो पार्टी बनाएँ? आफैं अटाईन?

      admin

      admin

      अर्को समाचार

      रामकुमारी झाँक्रीको रामकहानी: 'कस्तो पार्टी बनाएँ? आफैं अटाईन?

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      लोकप्रिय

      • राजधानीमै एक पुरूषमाथि खुकुरी प्रहार

        0 shares
        Share 0 Tweet 0
      • एकाएक आकाशियो गोलभेंडामो मूल्य, पोखरामा अहिलेसम्मकै उच्च

        0 shares
        Share 0 Tweet 0
      • सोमवार सार्वजनिक बिदा

        0 shares
        Share 0 Tweet 0
      • आइतबारबाट सुरु हुन्छ यी ४ राशिका सुखका दिन, चौतर्फी धन-लाभले बनाउँछ मालामाल

        0 shares
        Share 0 Tweet 0
      • जन्मजातनै भाग्यमानी हुन्छन् यी ३ राशिका व्यक्तिहरु,हरेक क्षेत्रमा मिल्नेछ सफलता !

        0 shares
        Share 0 Tweet 0
      • मुख्य खबर
      • लोकप्रिय
      • ताजा अपडेट

      राजधानीमै एक पुरूषमाथि खुकुरी प्रहार

      August 9, 2023
      एकाएक आकाशियो गोलभेंडामो मूल्य, पोखरामा अहिलेसम्मकै उच्च

      एकाएक आकाशियो गोलभेंडामो मूल्य, पोखरामा अहिलेसम्मकै उच्च

      August 6, 2023

      सोमवार सार्वजनिक बिदा

      November 18, 2023
      आइतबारबाट सुरु हुन्छ यी ४ राशिका सुखका दिन, चौतर्फी धन-लाभले बनाउँछ मालामाल

      आइतबारबाट सुरु हुन्छ यी ४ राशिका सुखका दिन, चौतर्फी धन-लाभले बनाउँछ मालामाल

      October 21, 2023
      उमेर नपुगी बालबालिकाकाे हातमा माेबाइल थमाइदिने अभिभावकलाई नै दोषी!

      उमेर नपुगी बालबालिकाकाे हातमा माेबाइल थमाइदिने अभिभावकलाई नै दोषी!

      0
      बिदा मनाउन क्याम्पमा बसेकाहरूलाई पहिरोले बगाउँदा २१ जनाकाे ज्यान गयो

      बिदा मनाउन क्याम्पमा बसेकाहरूलाई पहिरोले बगाउँदा २१ जनाकाे ज्यान गयो

      0
      सबै जनताको निःशुल्क उपचारको प्रबन्ध सुनिश्चित गरिने

      सबै जनताको निःशुल्क उपचारको प्रबन्ध सुनिश्चित गरिने

      0

      तपाइको यो साता कति शुभ? हेर्नुहोस् माघ ८ गते देखि माघ १४ गतेसम्मको साप्ताहिक राशिफल

      0
      मनाङको हिमलुङ हिमाल आधार शिविरमा गएको विनाशकारी हिमपहिरोमा ज्यान गुमाउने १५ जनाकै पहिचान खुल्यो

      मनाङको हिमलुङ हिमाल आधार शिविरमा गएको विनाशकारी हिमपहिरोमा ज्यान गुमाउने १५ जनाकै पहिचान खुल्यो

      October 2, 2026
      अमेरिकामा रहस्यमय रूपमा बेपत्ता भएकी नेपाली नर्स ममताको आयो यस्तो खबर

      अमेरिकामा रहस्यमय रूपमा बेपत्ता भएकी नेपाली नर्स ममताको आयो यस्तो खबर

      October 2, 2026
      करार र ज्यालादारी कर्मचारीको तलव सरकारले नदिने

      करार र ज्यालादारी कर्मचारीको तलव सरकारले नदिने

      October 2, 2026
      विमान दु’र्घटना गराउन खोजेको पाइलटले किन एयर क्रुलाई “मलाई मा’रिदे’ऊ” भने?

      विमान दु’र्घटना गराउन खोजेको पाइलटले किन एयर क्रुलाई “मलाई मा’रिदे’ऊ” भने?

      October 2, 2026
      ADVERTISEMENT

      हाम्रो टीम

      रतन बहादुर चन्द – अध्यक्ष
      हरि प्रसाद मानन्धर – सम्पादक
      ठाकुर प्रसाद मानन्धर – संवाददाता
      आस्तिक मानन्धर – फाेटो पत्रकार
      रमेश अर्याल – संवाददाता

      ठेगाना

      खबरटाइम मिडिया ग्रुप प्रा. लि.
      बिजुली बजार – १०, काठमाण्डाै

      सूचना बिभाग दर्ता नं: १४८/०७३-०७४

      सम्पर्कः
      फाेनः ९८५१०११०४६
      ९८१८६१०४१५
      इमेलः khabartime@gmail.com
      info@khabartime.com

      खबरटाइम मिडिया ग्रुप प्रा. लि.

      © 2012 - 2020 Khabartime Media Pvt. Ltd

      No Result
      View All Result
      • समाचार
        • राष्ट्रिय
        • समाज
        • प्रवास
        • पत्रपत्रिका
      • अन्तर्राष्ट्रिय
      • अर्थ खबर
        • बैंक / शेयर
        • कृषि
        • रोजगार
        • शिक्षा
      • खेलकुद
      • मनाेरञ्जन
        • गीत संगीत
        • गसिप
        • बलिउड
      • सूचना प्रबिधि
      • भिडियो
      • विचार/ब्लग
      • जीवन शैली
      • प्रदेश खबर
        • प्रदेश १
        • मधेश प्रदेश
        • बागमती
        • गण्डकी
        • लुम्बिनी प्रदेश
        • कर्णाली
        • सुदुरपश्चिम
      • अन्य
        • विशेष
        • अन्तरर्वार्ता
        • धर्म संस्कृति
        • रोचक खबर

      © 2012 - 2020 Khabartime Media Pvt. Ltd