बागलुङ, साउन २२ ।
बागलुङमा दुई महिनाको नाबालकको हत्या आरोपमा आमाबुबा पक्राउ परेका छन् । पक्राउ पर्नेमा निसीखोला गाउँपालिका–४ बडाचौरका २४ वर्षीय विरु विक र ३० वर्षीया सविना रहेका जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक मदन केसीले जानकारी दिए।
भारत-नेपाल सीमा सुरक्षा बल (एसएसबी)ले दुई जवानलाई निलम्बन गरेको छ।
पाकिस्तानी नागरिक सीमा हैदर मार्फत देशमा प्रवेश गरी दिल्ली नजिकैको ग्रेटर नोएडा पुगेको यात्रु बसको जाँचमा कर्तव्यमा लापरवाही गरेको आरोपमा एक इन्स्पेक्टर र एक जवानलाई निलम्बन गरेको हो।
सशस्त्र सीमा बल एसएसबीको ४३ औं बटालियनका इन्स्पेक्टर सुजितकुमार वर्मा र प्रहरी हवल्दार चन्द्र कमल कलिताले गत वैशाख ३ गते उत्तर प्रदेशको सीमावर्ती जिल्ला सिद्धार्थनगरमा यात्रुवाहक सवारी साधनको चेकजाँचको जिम्मा लिएका थिए।
पाकिस्तानी महिला सीमा हैदर पाकिस्तानबाट नेपाल हुँदै उनी चार छोराछोरीसहित भारत प्रवेश गरेकी थिइन्।
पब्जीबाट भारतीय युवासँग चिनजान भएर प्रेममा परेकी उनी नेपालमा एक हप्ता बसेर भारत प्रवेश गरेकी थिइन्।






















