• Home
  • Editorial Team
  • Privacy Policy
  • Terms of Service
  • Horoscope
  • Nepali Unicode
  • Gold Price
  • Nepali Date Converter
KhabarTime
Advertisement
  • समाचार
    • राष्ट्रिय
    • समाज
    • प्रवास
    • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
    • .
    • English
    • Flash News
    • अन्तरर्वार्ता
    • अन्तर्राष्ट्रिय
    • अन्य
    • अपराध
    • अपराध गतिविधि
    • अर्थ खबर
    • कथा
    • कर्णाली प्रदेश
    • कला शैली
    • कला सँस्कृति
    • कलिउड
    • कविता
    • कृषि
    • खेलकुद
    • गण्डकी प्रदेश
    • गसिप
    • गीत
    • गीत संगीत
    • ग्यालरी
    • चलचित्र
    • जीवन शैली
    • टिप्सहरू
    • धर्म संस्कृति
    • निर्वाचन
    • पत्रपत्रिका
    • प्रदेश
    • प्रदेश १
    • प्रवास
    • बलिउड
    • बागमती प्रदेश
    • बिचित्र
    • बैंक / शेयर
    • भिडियो
    • मधेश प्रदेश
    • मनाेरञ्जन
    • मोडल वाच
    • राजनीति
    • राशिफल
    • रोचक खबर
    • रोजगार
    • लुम्बिनी प्रदेश
    • विचार/ब्लग
    • विशेष
    • शिक्षा
    • सफलताको कथा
    • समाचार
    • समाज
    • साहित्य
    • सुदुरपश्चिम प्रदेश
    • सुन चाँदी
    • सूचना प्रबिधि
    • स्वास्थ्य
    १४ वटा ८ हजार मिटरभन्दा अग्ला हिमालको आरोहण गर्न सफल दावा याङ्जुम शेर्पा

    १४ वटा ८ हजार मिटरभन्दा अग्ला हिमालको आरोहण गर्न सफल दावा याङ्जुम शेर्पा

    मनाङको हिमलुङ हिमाल आधार शिविरमा गएको विनाशकारी हिमपहिरोमा ज्यान गुमाउने १५ जनाकै पहिचान खुल्यो

    मनाङको हिमलुङ हिमाल आधार शिविरमा गएको विनाशकारी हिमपहिरोमा ज्यान गुमाउने १५ जनाकै पहिचान खुल्यो

    अमेरिकामा रहस्यमय रूपमा बेपत्ता भएकी नेपाली नर्स ममताको आयो यस्तो खबर

    अमेरिकामा रहस्यमय रूपमा बेपत्ता भएकी नेपाली नर्स ममताको आयो यस्तो खबर

    करार र ज्यालादारी कर्मचारीको तलव सरकारले नदिने

    करार र ज्यालादारी कर्मचारीको तलव सरकारले नदिने

    विमान दु’र्घटना गराउन खोजेको पाइलटले किन एयर क्रुलाई “मलाई मा’रिदे’ऊ” भने?

    विमान दु’र्घटना गराउन खोजेको पाइलटले किन एयर क्रुलाई “मलाई मा’रिदे’ऊ” भने?

    फ्लाई दुबईको विमानमा ३४ हजार फिटमा पाइलटहरू भि’डेपछि

    फ्लाई दुबईको विमानमा ३४ हजार फिटमा पाइलटहरू भि’डेपछि

    भोटेकोशी उद्धारमा हेलिकोप्टरको खर्च कति ?

    भोटेकोशी उद्धारमा हेलिकोप्टरको खर्च कति ?

    अविरल वर्षापछि पाल्पामा आएको प’हिरोमा पु’रिएर पाल्पामा दुई जनाको मृ’त्यु

    अविरल वर्षापछि पाल्पामा आएको प’हिरोमा पु’रिएर पाल्पामा दुई जनाको मृ’त्यु

    मुग्लिन-नारायणगढ सडकको अवरोध हट्यो, पोखरातर्फ मात्रै सवारी खुला

    मुग्लिन-नारायणगढ सडकको अवरोध हट्यो, पोखरातर्फ मात्रै सवारी खुला

    Trending Tags

    • प्रदेश खबर
      • प्रदेश १
      • मधेश प्रदेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी प्रदेश
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • विशेष
      • अन्तरर्वार्ता
      • धर्म संस्कृति
      • रोचक खबर
    No Result
    View All Result

      श्री मनकामना माताले सबैको कल्याण गरुँन! हेर्नुहोस् साउन ३१ गते बुधबार राशिफल यस्तो छ…

      admin by admin
      August 16, 2023
      0
      श्री मनकामना माताले सबैको कल्याण गरुँन! हेर्नुहोस् बैशाख १८ गते सोमबार, यस्तो छ तपाईको राशिफल…
      0
      SHARES
      674
      VIEWS
      Share on FacebookShare on Twitter

      वि.सं. २०८० श्रावण ३१ गते बुधवार तदनुसार ई. सं. २०२३ अगस्ट १६ तारिख, पिङ्गल नामक संवत्सर, सूर्य दक्षिणायन, वर्षा ऋतु, कलिगत ५१२४, शाके १९४५, नेपाल सं. ११४३, किरातवर्ष ५०८३, मञ्जुश्री वर्ष २८५९, श्रावण कृष्णपक्ष (अनलागा) अमावस्या/औंसी तिथि, दिउँसो ०१:५८ बजेसम्म, त्यसपछि प्रतिपदा तिथि, अश्लेषा नक्षत्र ।

      मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
      सिनियर कर्मचारीको आदेशलाई बेवास्ता गर्नु हुँदैन । थकानको अनुभूति हुने अथवा घरायसी विषय वा प्रेमसम्बन्धको तनावले कार्यक्षेत्रमा प्रभाव पर्नसक्ने दिन हो । परिबन्द र बाध्यतामा खुम्चनु पर्दा मन निरस बन्नसक्छ, चाहँदाचाहँदै पनि पार्टनरको इच्छानुसार समय दिन नपाउँदा झन नरमाइलो लाग्नसक्छ । बुद्धिको सही प्रयोग गरी प्रतिष्ठा आर्जन गर्न सकिने राम्रो दिन छ, तर कल्पना र भावनामा मन रुमल्लिन सक्छ । सचेतताका साथमा काममा लागी पर्नु ठीक हुन्छ । आज ६५ प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क ४, शुभ रङ सिम्रिक रातो र शुभ दिशा उत्तर हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ नमःभद्रकाल्यै यस मन्त्रलाई कम्तीमा ०९ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

      बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
      खटेअनुसार फाइदा बटुल्ने दिन हो, अझ रासायनिक वस्तुहरू, पेट्रोलियम, रङ र पेन्टिङको कारोबार छ भने बढी लाभ लिन सकिने छ । मान्यजनसँग निकटता बढ्ने वा उहाँहरूलाई आदरभाउ गर्नुपर्ने दिन हो । दाजुभाइ वा माइतीपक्षसँग समेत सम्पर्क गरी भलाकुसारी गर्नु ठीक हुन्छ । अध्ययनमा रुचि जाग्नेछ । मिहिनेतको राम्रो परिणाम प्राप्त हुन्छ । उपलब्धिमा सँगीसाथी, गुरुजन र अभिभावकको समेत महत्त्वपूणर् सहयोग मिल्नेछ । आज ८० प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क ३, शुभ रङ हरियो र शुभ दिशा पश्चिम हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ ब्रां ब्रीं ब्रौं सः बुधाय नमः यस मन्त्रलाई कम्तीमा ०८ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

      मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
      कला/कविता र साहित्यमा रुचि बढ्नसक्छ । नचिताएको धन हातमा आइपुग्ने अथवा रोकिएको धनले गति समात्ने समय हो । स्थिर कारोबारका माध्यमबाट ठोस लाभ हुने दिन भएकाले लगानी बढाउन सक्नुहुन्छ । अतिरिक्त धन प्राप्त हुनाले सोख पूरा गर्न सकिने छ । नयाँ जिम्मेबारी प्राप्त हुनुका साथै प्रतीक्षित नतिजाले उत्साह बढाउने समय हो । पार्टनरको इच्छानुसार कतै खानपान वा घुमघाममा जानुपर्ने हुन्छ, खर्च बढ्ने दिन भएकाले बजेटको व्यवस्था गरेरमात्र सम्पर्क गर्नु ठीक हुन्छ । आज ८५ प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क २, शुभ रङ सेतो/उज्यालो र शुभ दिशा दक्षिण हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ बुं बुधाय नमः यस मन्त्रलाई कम्तीमा ०८ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

      कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
      परिस्थितिलाई मनन गर्नसक्ने क्षमताको विकास हुनेछ । जोसुकैलाई पनि आफ्नो विचार र लक्ष्यप्रति सहमत तुल्याउन सकिने छ । परिवारसँग बिताएको समयले शान्तिको अनुभूति गराउने छ । नयाँ अनुभवका साथ कसरी अघि बढ्ने भन्ने चिन्तामा केन्द्रित भइने छ, हिसाबकिताबको लेखाजोखा र व्यवस्थापकीय जिम्मेबारीका लागि समय छुट्याउनु पर्ने हुन्छ । आफन्त र प्रियजनसँग भेटघाट हुनाले आनन्दित भइने छ, जीवनसाथीलाई प्रसन्न तुल्याउने प्रयास गर्नुहोस्, प्रसन्नतामा अझ बृद्धि हुनेछ । आज ९० प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क १, शुभ रङ घिउ रङ र शुभ दिशा पूर्व हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ चं चन्द्रमसे नमः यस मन्त्रलाई कम्तीमा ११ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

      सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
      अल्छीपना देखिन्छ, शरीर भारी भएकाले कुनै पनि काम पूरा नहुन सक्छन्, मानसिक शान्ति र विश्रामप्रति आकर्षित बन्दा राम्रो हुन्छ । परिबन्द र बाध्यताका काममा रुमल्लिनु पर्ने हुन्छ, नियमित र व्यवहारिक खर्च बढ्न सक्छ, तर वैदेशिक प्रयोजनको कामबाट मनग्ये लाभ हुनेछ, विदेशी सम्पत्तिको उपयोग गरी फाइदा बटुल्ने समय हो । कुविचार, भ्रम, चिन्ता र शङ्का मँडारिने समय छ, त्यसैले लक्ष्यप्रति सचेत हुनुपर्छ, सानातिना र बेकारका कुराहरूमा अलमलिनु राम्रो होइन । आज ७० प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क ३, शुभ रङ सेतो र शुभ दिशा उत्तर हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ त्र्यम्बकाय नमः यस मन्त्रलाई कम्तीमा २१ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

      कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
      जीणद्धार वा मर्मतसम्भार सम्बन्धी कार्यका लागि योजना बनाइने छ । अर्काको सहयोगका लागि केही समय प्रदान गर्नुपर्ने हुन्छ, तर प्रयास गरेमा अड्किएको वा फँसेको धन हात पर्ने दिन हो । वरिपरि शत्रुको चंगुल हुनसक्छ, तर मिहिनेत र कर्मको सुनिश्चित सफलता प्राप्तिको समय हो, अरुका कुरामा नभुलिनु होला । सकारात्मक बन्ने प्रयास गर्नुहोला किनभने आपसी समन्वय त्यस्तो उज्यालो बन्नसक्छ, जसले निराशा र छटपटीको अन्धकारलाई हटाउनेछ र मनका तुस हटेर जानेछन् । आज ५५ प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क २, शुभ रङ सेतो र शुभ दिशा पश्चिम हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ ऐं श्रीं श्रीं बुधाय नमः यस मन्त्रलाई कम्तीमा ०८ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

      तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
      कारोबारबाट राम्रै फाइदा हुने दिन छ, फलाम, कोइला, पेट्रोलियम पदार्थ आदि नै तपाईंको व्यापार हो भने अझ राम्रो प्रतिफल पाइने छ । घरायसी रमझम र कामधामबाट फुर्सद निकाल्न सकिंदैन, कामकाजी महिलाले कार्यक्षेत्रमा उन्नति गर्नेछन्, तर पनि पारिवारिक जिम्मेबारी बढिरहने समय हो । क्षमता र सीपको सही मूल्याङ्कन हुने समय हो । पेसा, व्यवसाय वा क्यारियरका बारेमा चिन्तन गरी पढाइलाई अघि बढाउनु ठीक हुन्छ । आज १०० प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क १, शुभ रङ हरियो र शुभ दिशा दक्षिण हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ रोहिणीपुत्राय नमः यस मन्त्रलाई कम्तीमा ०८ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

      बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
      कार्यक्षेत्रमा गज्जबले समय व्यतीत हुनेछ, अझ राम्रो होस् भन्ने उद्देश्यले कुनै दुःखीलाई सहयोग गर्नु वा कुनै धार्मिक क्षेत्रमा दान गर्नु राम्रो हुन्छ । नयाँ ठाउँको छोटो यात्राले आपसी सम्बन्धमा प्रगाढता छाउनेछ, सँगै बसेर छलफल गर्ने र मनका इच्छालाई सेयर गर्ने दिन हो । व्यापार/व्यवसाय वा पेसामा राम्रो प्रगति हुनेछ । व्यापारको विस्तारसमेत हुनसक्छ, तर छिटो धन कमाउने प्रवृत्तिमा अङ्कुश लगाउनु बेस हुन्छ । आज ६० प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क ९, शुभ रङ घिउ रङ र शुभ दिशा पूर्व हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ श्रां श्रीं श्रौं सः चन्द्राय नमः यस मन्त्रलाई कम्तीमा ११ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

      धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
      कुनै कुरालाई लिएर वैचारिक मतभेद हुनसक्छ, आफूलाई चित्त नबुझेको कुरामा ‘हँ मा हँ’ मिलाउनुभन्दा ‘नाइँ’ पनि भन्न सक्नुपर्छ । गरिआएको कामधन्दा र पेसामा उन्नति हुने र सम्मान पाउने समय हो । ज्ञान र सीप बढाउने मनसाय बन्नसक्छ, त्यस्तै ठूलाबडा र विद्वान्हरूका साथमा घुलमिल हुने अवसर मिल्नेछ । नयाँ लगानीका निमित्त उपयोगी दिन छैन, त्यस्तै सामुन्ने देखिएका समस्यालाई चाँडो समाधान गर्नुहोला, नत्र व्यापारिक कारोबारमा दूरगामी प्रभाव पर्नसक्छ । आज ४० प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क ८, शुभ रङ रातो र शुभ दिशा उत्तर हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ सङ्कटाभगवत्यै नमः यस मन्त्रलाई कम्तीमा ०९ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

      मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
      सुखद वातावरणमा सुखपूणर् र आनन्दपूर्वक समय व्यतीत हुनेछ । दाम्पत्यसुख बढ्नेछ, साथीभाइ र मित्रवर्गले पनि साथ दिने समय छ । आफ्नो खूबी, क्षमता र आन्तरिक प्रतिभालाई बाहिर निकालेर प्रतिष्ठा कमाउने समय हो, लुकेको कलात्मक प्रतिभाको प्रस्फुटन हुनाले भविष्य सुध्रने छ । कल्पनाशील र भावुक बन्ने दिन हो, फाल्तु कुरामा समय बिताउनुभन्दा काममा ध्यान दिने समय हो । थालेको कामलाई पूणर् गर्ने प्रयास गर्नुपर्छ, नत्र तपाईंका अपेक्षाहरूमा कमी आउनसक्छ । आज ३५ प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क ७, शुभ रङ रातो र शुभ दिशा पश्चिम हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ राधाकृष्णाभ्यां नमः यस मन्त्रलाई कम्तीमा ११ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

      कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
      दैनिक कामहरू सजिलै सम्पन्न हुनेछन्, होचोहेला गर्ने र कुरा काट्नेहरू आफै चुप लाग्नेछन्, तथापि झगडा र कलहबाट टाढिएको जाती हुन्छ । निराशा र कुण्ठा बढ्ने समय हो, नबुझेको कुनै कुरा छ भने एकान्तमा बसेर दोहोर्याएर प्रयत्न गर्नुपर्छ, नयाँ बाटो पहिल्याउन सकिन्छ । शारीरिक थकान र बेचैनीको समय हो, ससाना कुरामा चिन्ताग्रस्त भइने छ, सानातिना विषयमा चिन्ता गर्ने हुँदा आफूमात्र होइन, आफन्त र सँगीसाथीको तनावमा समेत बृद्धि हुने समय छ । आज ८५ प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क ६, शुभ रङ रातो र शुभ दिशा दक्षिण हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ देवीद्यौराल्यै नमः यस मन्त्रलाई कम्तीमा ११ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

      मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
      प्रियजन र आफन्तलाई सरसहयोग गर्ने समय हो, आज पार्टनरलाई खुसी बनाउन संगीत, नृत्य वा कलाको प्रयोग गर्न अनुकूल समय देखिन्छ । शत्रु र प्रतिस्पर्द्धीले प्रतिष्ठा बिगार्ने प्रयास गर्नेछन् । यद्यपि पेसागत र व्यवसायिक परिस्थतिमा सुधार आउने छ तर कामको बोझ बढ्नाले थकानको अनुभूति हुनेछ । सानो प्रयत्नले हैसियतमा बृद्धि हुनेछ, क्षमता र बुद्धिको उपयोग गर्दा कारोबारले गति समात्न थाल्नेछ, साथै अड्किएका काम पनि पुनः प्रारम्भ हुनेछन् । आज ५० प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क ५, शुभ रङ रातो/हरियो र शुभ दिशा पूर्व हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ सोमजाय नमः यस मन्त्रलाई कम्तीमा ०८ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

      आजको राशिफल पुर्वेलीन्यूजमा प्रकाशित छ ।

      समाचार

      काठमाडौँको तारकेश्वर-५ गोलढुङ्गाबाट तीन जना पक्राउ

      अर्को समाचार

      दमकबाट ब्राउन सुगरसहित पुजन र सचिन पक्राउ

      admin

      admin

      अर्को समाचार
      दमकबाट ब्राउन सुगरसहित पुजन र सचिन पक्राउ

      दमकबाट ब्राउन सुगरसहित पुजन र सचिन पक्राउ

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      लोकप्रिय

      • राजधानीमै एक पुरूषमाथि खुकुरी प्रहार

        0 shares
        Share 0 Tweet 0
      • एकाएक आकाशियो गोलभेंडामो मूल्य, पोखरामा अहिलेसम्मकै उच्च

        0 shares
        Share 0 Tweet 0
      • सोमवार सार्वजनिक बिदा

        0 shares
        Share 0 Tweet 0
      • आइतबारबाट सुरु हुन्छ यी ४ राशिका सुखका दिन, चौतर्फी धन-लाभले बनाउँछ मालामाल

        0 shares
        Share 0 Tweet 0
      • जन्मजातनै भाग्यमानी हुन्छन् यी ३ राशिका व्यक्तिहरु,हरेक क्षेत्रमा मिल्नेछ सफलता !

        0 shares
        Share 0 Tweet 0
      • मुख्य खबर
      • लोकप्रिय
      • ताजा अपडेट

      राजधानीमै एक पुरूषमाथि खुकुरी प्रहार

      August 9, 2023
      एकाएक आकाशियो गोलभेंडामो मूल्य, पोखरामा अहिलेसम्मकै उच्च

      एकाएक आकाशियो गोलभेंडामो मूल्य, पोखरामा अहिलेसम्मकै उच्च

      August 6, 2023

      सोमवार सार्वजनिक बिदा

      November 18, 2023
      आइतबारबाट सुरु हुन्छ यी ४ राशिका सुखका दिन, चौतर्फी धन-लाभले बनाउँछ मालामाल

      आइतबारबाट सुरु हुन्छ यी ४ राशिका सुखका दिन, चौतर्फी धन-लाभले बनाउँछ मालामाल

      October 21, 2023
      उमेर नपुगी बालबालिकाकाे हातमा माेबाइल थमाइदिने अभिभावकलाई नै दोषी!

      उमेर नपुगी बालबालिकाकाे हातमा माेबाइल थमाइदिने अभिभावकलाई नै दोषी!

      0
      बिदा मनाउन क्याम्पमा बसेकाहरूलाई पहिरोले बगाउँदा २१ जनाकाे ज्यान गयो

      बिदा मनाउन क्याम्पमा बसेकाहरूलाई पहिरोले बगाउँदा २१ जनाकाे ज्यान गयो

      0
      सबै जनताको निःशुल्क उपचारको प्रबन्ध सुनिश्चित गरिने

      सबै जनताको निःशुल्क उपचारको प्रबन्ध सुनिश्चित गरिने

      0

      तपाइको यो साता कति शुभ? हेर्नुहोस् माघ ८ गते देखि माघ १४ गतेसम्मको साप्ताहिक राशिफल

      0
      १४ वटा ८ हजार मिटरभन्दा अग्ला हिमालको आरोहण गर्न सफल दावा याङ्जुम शेर्पा

      १४ वटा ८ हजार मिटरभन्दा अग्ला हिमालको आरोहण गर्न सफल दावा याङ्जुम शेर्पा

      October 3, 2026
      मनाङको हिमलुङ हिमाल आधार शिविरमा गएको विनाशकारी हिमपहिरोमा ज्यान गुमाउने १५ जनाकै पहिचान खुल्यो

      मनाङको हिमलुङ हिमाल आधार शिविरमा गएको विनाशकारी हिमपहिरोमा ज्यान गुमाउने १५ जनाकै पहिचान खुल्यो

      October 2, 2026
      अमेरिकामा रहस्यमय रूपमा बेपत्ता भएकी नेपाली नर्स ममताको आयो यस्तो खबर

      अमेरिकामा रहस्यमय रूपमा बेपत्ता भएकी नेपाली नर्स ममताको आयो यस्तो खबर

      October 2, 2026
      करार र ज्यालादारी कर्मचारीको तलव सरकारले नदिने

      करार र ज्यालादारी कर्मचारीको तलव सरकारले नदिने

      October 2, 2026
      ADVERTISEMENT

      हाम्रो टीम

      रतन बहादुर चन्द – अध्यक्ष
      हरि प्रसाद मानन्धर – सम्पादक
      ठाकुर प्रसाद मानन्धर – संवाददाता
      आस्तिक मानन्धर – फाेटो पत्रकार
      रमेश अर्याल – संवाददाता

      ठेगाना

      खबरटाइम मिडिया ग्रुप प्रा. लि.
      बिजुली बजार – १०, काठमाण्डाै

      सूचना बिभाग दर्ता नं: १४८/०७३-०७४

      सम्पर्कः
      फाेनः ९८५१०११०४६
      ९८१८६१०४१५
      इमेलः khabartime@gmail.com
      info@khabartime.com

      खबरटाइम मिडिया ग्रुप प्रा. लि.

      © 2012 - 2020 Khabartime Media Pvt. Ltd

      No Result
      View All Result
      • समाचार
        • राष्ट्रिय
        • समाज
        • प्रवास
        • पत्रपत्रिका
      • अन्तर्राष्ट्रिय
      • अर्थ खबर
        • बैंक / शेयर
        • कृषि
        • रोजगार
        • शिक्षा
      • खेलकुद
      • मनाेरञ्जन
        • गीत संगीत
        • गसिप
        • बलिउड
      • सूचना प्रबिधि
      • भिडियो
      • विचार/ब्लग
      • जीवन शैली
      • प्रदेश खबर
        • प्रदेश १
        • मधेश प्रदेश
        • बागमती
        • गण्डकी
        • लुम्बिनी प्रदेश
        • कर्णाली
        • सुदुरपश्चिम
      • अन्य
        • विशेष
        • अन्तरर्वार्ता
        • धर्म संस्कृति
        • रोचक खबर

      © 2012 - 2020 Khabartime Media Pvt. Ltd