• Home
  • Editorial Team
  • Privacy Policy
  • Terms of Service
  • Horoscope
  • Nepali Unicode
  • Gold Price
  • Nepali Date Converter
KhabarTime
Advertisement
  • समाचार
    • राष्ट्रिय
    • समाज
    • प्रवास
    • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
    • .
    • English
    • Flash News
    • अन्तरर्वार्ता
    • अन्तर्राष्ट्रिय
    • अन्य
    • अपराध
    • अपराध गतिविधि
    • अर्थ खबर
    • कथा
    • कर्णाली प्रदेश
    • कला शैली
    • कला सँस्कृति
    • कलिउड
    • कविता
    • कृषि
    • खेलकुद
    • गण्डकी प्रदेश
    • गसिप
    • गीत
    • गीत संगीत
    • ग्यालरी
    • चलचित्र
    • जीवन शैली
    • टिप्सहरू
    • धर्म संस्कृति
    • निर्वाचन
    • पत्रपत्रिका
    • प्रदेश
    • प्रदेश १
    • प्रवास
    • बलिउड
    • बागमती प्रदेश
    • बिचित्र
    • बैंक / शेयर
    • भिडियो
    • मधेश प्रदेश
    • मनाेरञ्जन
    • मोडल वाच
    • राजनीति
    • राशिफल
    • रोचक खबर
    • रोजगार
    • लुम्बिनी प्रदेश
    • विचार/ब्लग
    • विशेष
    • शिक्षा
    • सफलताको कथा
    • समाचार
    • समाज
    • साहित्य
    • सुदुरपश्चिम प्रदेश
    • सुन चाँदी
    • सूचना प्रबिधि
    • स्वास्थ्य
    राजनीतिक चेतना नभएका राजावादीहरूको बर्बराहट – ✍️ सत्यजीत

    राजनीतिक चेतना नभएका राजावादीहरूको बर्बराहट – ✍️ सत्यजीत

    पशुपतिनाथमा प्रवेश गरेको भन्दै इटहरीका प्रियंका र ओसीम अन्सारी पक्राउ

    पशुपतिनाथमा प्रवेश गरेको भन्दै इटहरीका प्रियंका र ओसीम अन्सारी पक्राउ

    अर्थमन्त्री डा.स्वर्णिम वाग्ले सहित नेपाली प्रतिनिधिमण्डल अमेरिका प्रस्थान

    अर्थमन्त्री डा.स्वर्णिम वाग्ले सहित नेपाली प्रतिनिधिमण्डल अमेरिका प्रस्थान

    १४ वटा ८ हजार मिटरभन्दा अग्ला हिमालको आरोहण गर्न सफल दावा याङ्जुम शेर्पा

    १४ वटा ८ हजार मिटरभन्दा अग्ला हिमालको आरोहण गर्न सफल दावा याङ्जुम शेर्पा

    मनाङको हिमलुङ हिमाल आधार शिविरमा गएको विनाशकारी हिमपहिरोमा ज्यान गुमाउने १५ जनाकै पहिचान खुल्यो

    मनाङको हिमलुङ हिमाल आधार शिविरमा गएको विनाशकारी हिमपहिरोमा ज्यान गुमाउने १५ जनाकै पहिचान खुल्यो

    अमेरिकामा रहस्यमय रूपमा बेपत्ता भएकी नेपाली नर्स ममताको आयो यस्तो खबर

    अमेरिकामा रहस्यमय रूपमा बेपत्ता भएकी नेपाली नर्स ममताको आयो यस्तो खबर

    करार र ज्यालादारी कर्मचारीको तलव सरकारले नदिने

    करार र ज्यालादारी कर्मचारीको तलव सरकारले नदिने

    विमान दु’र्घटना गराउन खोजेको पाइलटले किन एयर क्रुलाई “मलाई मा’रिदे’ऊ” भने?

    विमान दु’र्घटना गराउन खोजेको पाइलटले किन एयर क्रुलाई “मलाई मा’रिदे’ऊ” भने?

    फ्लाई दुबईको विमानमा ३४ हजार फिटमा पाइलटहरू भि’डेपछि

    फ्लाई दुबईको विमानमा ३४ हजार फिटमा पाइलटहरू भि’डेपछि

    Trending Tags

    • प्रदेश खबर
      • प्रदेश १
      • मधेश प्रदेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी प्रदेश
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • विशेष
      • अन्तरर्वार्ता
      • धर्म संस्कृति
      • रोचक खबर
    No Result
    View All Result

      गण्डकि गाउँपालिका ६ र इच्छाकामना गाउँपालिका ३ जोडिएको तरकारी बजारले बदलियो चितवन फिस्लिङको पहिचान

      Bishal by Bishal
      August 18, 2023
      0
      गण्डकि गाउँपालिका ६ र इच्छाकामना गाउँपालिका ३  जोडिएको तरकारी बजारले बदलियो चितवन फिस्लिङको पहिचान
      0
      SHARES
      136
      VIEWS
      Share on FacebookShare on Twitter

      पृथ्वी राजमार्गसँगै जोडिएको चितवनको इच्छाकामना गाउँपालिका–३ को फिस्लिङ बजार जलयात्रामा जाने पर्यटकको अलि भिडभाड हुने ठाउँ मानिन्छ । विस्तारै यो ठाउँमा अहिले पर्यटकलेभन्दा तरकारी उत्पादक किसानको भिडभाड हुने गरेको छ । यतिबेला वर्षायाम हुँदा राजमार्गसँग जोडिएका कतिपय बजार चकमन्न हुँदा फिस्लिङ बजारमा भने बिहानैदेखि चहलपहल हुने गर्दछ । तरकारी सङ्कलन केन्द्रका रुपमा चिनिएको फिस्लिङमा किसान बिहानैदेखि तरकारी र फलफूल बिक्रीका लागि आउने गरेका छन् भने किन्न आउने व्यापारीको लाइन लाग्ने गरेको छ ।

      गाउँमा किसानले व्यावसायिकरुपमा लगाएको तरकारी यहाँ बिक्री गर्न ल्याउँछन् । चितवन, गोरखा, धादिङ र तनहुँका किसानको कृषिजन्य उत्पादन यहाँको बजारबाट बिक्री हुने गर्छ ।

      चितवनको इच्छाकामना गाउँपालिका, गोरखाको गण्डकी र सहिद लखन गाउँपालिका, धादिङको बेनिघाट रोराङ गाउँपालिका र तनहुँको आँबुखैरेनी गाउँपालिकाका किसानले उत्पादन गरेको तरकारी यहाँ ल्याउने गरिएको छ ।

      इच्छाकामना गाउँपालिका–३ तल्लो डुडेका ज्ञानबहादुर प्रजाको तरकारी बिक्री गर्ने ठाउँ फिस्लिङ बजार नै हो । उहाँ आफूले व्यावसायिकरुपमा लगाएको तरकारी बिक्रीका लागि नियमित रुपमा यस बजारमा आउने गर्नुहुन्छ ।

      तरकारीले नै जीवनमा परिवर्तन ल्याएको अनुभव सुनाउँदै उहाँले भन्नुभयो, “मकै र कोदो लगाउँदा त्यति आम्दानी हुँदैनथ्यो, अहिले तरकारीबाट राम्रो आम्दानी भएको छ ।” उहाँले यतिबेला तीन कट्ठामा जमिनमा गोलभेँडा लगाउनुभएको छ । अहिले गोलभेँडाको भाउ पनि उच्च छ । आफ्नो उत्पादनले राम्रो भाउ पाएपछि उहाँ खुसी हुनुहुन्छ ।

      गोलभेँडा बेच्न फिस्लिङ झर्नुभएका चेपाङ हालसम्मकै उच्च मूल्य पाएको बताउनुभयो । उहाँसँगै गाउँका अन्य किसानले पनि व्यावसायिकरुपमा तरकारीखेती गरेका छन् । अहिले गाउँगाउँमा यातायातको सुविधा पुगेको छ ।

      गाडीमार्फत नै किसान तरकारी फिस्लिङ पठाउँछन् । “मनकामनाबाट भाडामा ल्याएर बोलेरो चलाएका छौँ । हाम्रो कृषि समूह छ”, उहाँले भन्नुभयो, “समूहलाई आधा रकम उपलब्ध गराउने हो भने हामी किन्ने थियौँ ।” उहाँले सरकारले अनुदानमा कृषि समूहलाई एउटा गाडी उपलब्ध गराए किसानलाई सहज हुने बताउनुहुन्छ ।

      फिस्लिङ सङ्कलन केन्द्रमा मध्यस्थकर्ताको भूमिका यहाँ सहकारी र व्यवसायीले गरेका छन् । किसानले उनीहरुलाई काँटा गरे बापत प्रतिकिलो दुई रुपैयाँ दिने गर्दछन् ।

      व्यापारीहरु तरकारी लिन काठमाडौंँ, पोखरा, नारायणगढ, बुटवललगायतका ठाउँबाट आउने गर्छन् । साना किसान कृषि सहकारी संस्था लिमिटेड दाह्रेचोकका संस्थापक डम्बरबहादुर गुरुङ २०५७ सालदेखि यहाँ तरकारी सङ्कलन केन्द्र स्थापना भएको बताउनुहुन्छ ।

      केन्द्र स्थापना भएपछि अन्यत्र लगेर बिक्री गर्नुपर्ने बाध्यता हटेको उहाँले बताउनुभयो । “मैले आफैँ सुन्तलाखेती गरेको छु”, उहाँले भन्नुभयो, “यही बजारमा बिक्री गरेर वार्षिक १० लाख रुपैयाँसम्म कमाउने गरेको छु ।” उहाँले काम गर्ने किसानका लागि सङ्कलन केन्द्रले धेरै राहत प्रदान गरेको बताउनुभयो । विगतको सम्झना गर्दै उहाँले भन्नुभयो, “सुनसान ठाउँ तरकारी सङ्कलन केन्द्रकै कारण चम्किएको छ ।”

      यहाँ नजिकबाट मात्र नभई टाढाटाढाबाट पनि किसान तरकारी बिक्रीका लागि आउने गरेका छन् । धादिङको बेनिघाट रोराङ गाउँपालिका–१० स्थित जोगिमाराका लोकनाथ डल्लाकोटीले तरकारी बिक्रीका लागि फिस्लिङ नै झर्नुपर्ने बाध्यता रहेको बताउनुहुन्छ ।

      “यावसायिकरुपमा तरकारी खेती गर्न थालेको २० वर्ष पुग्यो”, उहाँले भन्नुभयो, “गाउँमा बजारीकरणको समस्या छ, बजार नै झर्नुपर्छ ।” उहाँले दुई रोपनीमा तरकारी खेती गर्दै आउनुभएको छ । विगतमा उहाँले काठमाडौंँ र नारायणगढसम्म तरकारी बिक्रीका लागि लैजाने गर्नुहुन्थ्यो । अहिले त्यो बाध्यता भने हटेको छ । यही व्यवसायबाट उहाँले छोराछोरीलाई उच्च शिक्षा पढाउनुभएको छ ।

      बेनीघाट रोराङका विष्णु प्रजाको पनि तरकारी बिक्री गर्ने बजार फिस्लिङ नै हो । आफ्नै बारीमा उहाँले तरकारी खेती गर्दै आउनुभएका प्रजाले उत्पादन हुनासाथ फिस्लिङ बजार ल्याउनुहुन्छ । फिस्लिङमा तरकारी तथा फलफूल सङ्कलन केन्द्र स्थापना भएपछि व्यावसायिक तरकारी खेती गर्न थालेको उहाँँ बताउनुहुन्छ । उहाँको परिवार यही तरकारी खेतीले राम्रोसँग चलिरेको छ । उहाँ मात्र होइन, खोरिया खनेर जीविकोपार्जन गर्दै आएका चेपाङ समुदायका मानिस व्यावसायिक बन्दै गइरहेका छन् । उनीहरु पनि यही बजारमा आफ्नो उत्पादन लिएर बिक्रीका लागि आउने गरेका छन् । फिस्लिङ राजमार्गसँगै जोडिएका कारण यहाँ यात्रा गर्ने यात्रुहरुले पनि सवारीसाधन रोकेर तरकारी तथा फलफूल किन्ने गरेका छन् ।

      इच्छाकामना गाउँपालिकाले तरकारी सङ्कलन केन्द्रका लागि भवनसमेत निर्माण गरेको छ । अहिले भवनमा रहेका सटरमा पाँचवटा तरकारी सङ्कलन केन्द्र सञ्चालन भइरहेका छन । मौसममा यस तरकारी सङ्कलन केन्द्रबाट २० ट्रक तरकारी बिक्री हुने गरेको वडा नं ३ का अध्यक्ष तथा गाउँपालिकाका प्रवक्ता नरबहादुर नेपालले बताउनुभयो । “यस केन्द्रले यस क्षेत्रका मानिसहरुलाई कृषिले जीविकोपार्जनमा धेरै सहयोग पु¥याएको छ । “विगतमा मकै र कोदो मात्र लगाउँदा त्यति आम्दानी हुँदैनथ्यो । आजभोलि तरकारी खेतीबाट राम्रो आम्दानी भएको छ”, उहाँले भन्नुभयो, “यहाँ मौसममा २० र बेमौसममा कम्तीमा पाँच ट्रक तरकारी यस बजारबाट बिक्री हुने गरेको छ ।” यहाँका किसानले सुन्तला, नास्पती, कागतीलगायतका फलफूल समेत यहाँ नै ल्याएर बेच्छन् । चितवन, गोरखा र धादिङका २० हजारभन्दा बढी किसानले उत्पादन गरेको तरकारी यहाँ आउने गर्दछ । यस सङ्कलन केन्द्रबाट मासिक ५० लाख रुपैयाँभन्दा बढीको कारोबार हुने उहाँले जानकारी दिनुभयो ।

      गाउँपालिकाले किसानको उत्पादन र बजारीकरणका लागि सहयोग गरिरहेको छ । गतवर्ष वडा नं २ को हपनी कृषि समूहलाई तरकारीको बजारीकरणका लागि कृषि एम्बुलेन्स उपलब्ध गराएको इच्छाकामना गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङले बताउनुभयो । उहाँले यो वर्ष थप दुई समूहलाई कृषि एम्बुलेन्स खरिद दिने योजनामा गाउँपालिका रहेको बताउनुभयो ।

      यहाँ एक करोड लगानीमा सुविधा सम्पन्न सङ्कलन केन्द्र निर्माण हुँदैछ । सङ्कलन केन्द्रको भवनभित्रै करिब २५ टन अट्ने शीतभण्डारसमेत निर्माण भएको छ । गाउँपालिकाले शीतभण्डार सञ्चालनका लागि कार्यविधि निर्माण गरिरहेको भन्दै गाउँपालिका अध्यक्ष गुरुङले यसै वर्षबाट सञ्चालनमा आउने जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “साना किसानलाई शीतभण्डार सञ्चालनको जिम्मा दिन लागेका छौँ, न्यूनतम् मूल्यमा किसानले शीतभण्डारको उपभोग गर्न पाउनेछन् ।”

      उहाँले शीतभण्डार सञ्चालनमा आएसँगै किसानको उत्पादन बिक्री भएन भनेर चिन्ता लिनुपर्ने अवस्था नरहने बताउनुभयो । शीतभण्डार नहुँदा अहिले किसानहरुले आफ्नो उत्पादन सस्तो मूल्यमा दिनुपर्ने बाध्यता छ । सहकारीमार्फत तरकारी सङ्कलन गरेपछि मध्यस्तकर्ताले राख्ने प्रतिकिलो दुई रुपैयाँलाई घटाउन सकिने अध्यक्ष गुरुङले बताउनुभयो । “सहकारीमार्फत ५० पैसामा झार्ने लक्ष्य राखेका छौँ”, उहाँले भन्नुभयो, “यो काम दुई महिनाभित्र गर्दछौँ ।”

      पालिकाले इच्छाकामनाका गाउँगाउँमा तरकारी उपसङ्कलन केन्द्रसमेत स्थापनाको तयारी गरेको छ । हात्तीबाङ, काउले, मायाटार, दाह्रेचोक र जलबिरेमा उपसङ्कलन केन्द्र स्थापना गरिने उहाँको भनाइ छ । एउटा सङ्कलन केन्द्रलाई करिब रु १० लाख लागत लाग्ने उहाँले बताउनुभयो । यसका लागि वडागत रुपमा बजेट समेत विनियोजन भइसकेको छ । इच्छाकामना गाउँपालिका–१ को हात्तीबाङ क्षेत्र, वडा नं २ को हपनी, मायाटार, काउले क्षेत्र, वडा नं ३ को सबै क्षेत्र, वडा नं ५ को तामिन, साठीमुरे, पामडाँडामा तरकारी र फलफूल खेती हुने गरेको छ । यी सबै ठाउँमा अहिले यातायातको व्यवस्था पुगिसकेको गाउँपालिकाले जनाएको छ ।

      अध्यक्ष गुरुङले पालिकाले किसानले उत्पादन गरेको वस्तुको मूल्यमा एकरुपता ल्याउनका लागि काम गरिरहेको बताउनुभयो । उहाँले उत्पादनका आधारमा किसानलाई अनुदान दिन समेत सहज हुनेछ भन्नुभयो ।

      उहाँले पालिकाले आव २०८०/८१ मा कृषि क्षेत्रलाई प्राथमितामा राखेको भन्दै डेढ करोड रुपैयाँभन्दा बढी बजेट विनियोजन गरेको जानकारी दिनुभयो । यसले ग्रामीण क्षेत्रमा बस्ने पिछडिएका खासगरी चेपाङ समुदायको पनि जीवनस्तर उकासिने उहाँको विश्वास छ ।रासस

      समाचार

      सर्वसाधारणको साढे २४ करोड रकम ठगी गर्ने सुनचाँदी व्यवसायी पक्राउ -

      अर्को समाचार

      पुर्वि चितवन १३ पञ्चकन्या माविमा २९ बर्ष अध्यापन गराएका अधिकारीले अवकाश लिए

      Bishal

      Bishal

      अर्को समाचार
      पुर्वि चितवन १३ पञ्चकन्या माविमा २९ बर्ष अध्यापन गराएका अधिकारीले अवकाश लिए

      पुर्वि चितवन १३ पञ्चकन्या माविमा २९ बर्ष अध्यापन गराएका अधिकारीले अवकाश लिए

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      लोकप्रिय

      • राजधानीमै एक पुरूषमाथि खुकुरी प्रहार

        0 shares
        Share 0 Tweet 0
      • एकाएक आकाशियो गोलभेंडामो मूल्य, पोखरामा अहिलेसम्मकै उच्च

        0 shares
        Share 0 Tweet 0
      • सोमवार सार्वजनिक बिदा

        0 shares
        Share 0 Tweet 0
      • आइतबारबाट सुरु हुन्छ यी ४ राशिका सुखका दिन, चौतर्फी धन-लाभले बनाउँछ मालामाल

        0 shares
        Share 0 Tweet 0
      • जन्मजातनै भाग्यमानी हुन्छन् यी ३ राशिका व्यक्तिहरु,हरेक क्षेत्रमा मिल्नेछ सफलता !

        0 shares
        Share 0 Tweet 0
      • मुख्य खबर
      • लोकप्रिय
      • ताजा अपडेट

      राजधानीमै एक पुरूषमाथि खुकुरी प्रहार

      August 9, 2023
      एकाएक आकाशियो गोलभेंडामो मूल्य, पोखरामा अहिलेसम्मकै उच्च

      एकाएक आकाशियो गोलभेंडामो मूल्य, पोखरामा अहिलेसम्मकै उच्च

      August 6, 2023

      सोमवार सार्वजनिक बिदा

      November 18, 2023
      आइतबारबाट सुरु हुन्छ यी ४ राशिका सुखका दिन, चौतर्फी धन-लाभले बनाउँछ मालामाल

      आइतबारबाट सुरु हुन्छ यी ४ राशिका सुखका दिन, चौतर्फी धन-लाभले बनाउँछ मालामाल

      October 21, 2023
      उमेर नपुगी बालबालिकाकाे हातमा माेबाइल थमाइदिने अभिभावकलाई नै दोषी!

      उमेर नपुगी बालबालिकाकाे हातमा माेबाइल थमाइदिने अभिभावकलाई नै दोषी!

      0
      बिदा मनाउन क्याम्पमा बसेकाहरूलाई पहिरोले बगाउँदा २१ जनाकाे ज्यान गयो

      बिदा मनाउन क्याम्पमा बसेकाहरूलाई पहिरोले बगाउँदा २१ जनाकाे ज्यान गयो

      0
      सबै जनताको निःशुल्क उपचारको प्रबन्ध सुनिश्चित गरिने

      सबै जनताको निःशुल्क उपचारको प्रबन्ध सुनिश्चित गरिने

      0

      तपाइको यो साता कति शुभ? हेर्नुहोस् माघ ८ गते देखि माघ १४ गतेसम्मको साप्ताहिक राशिफल

      0
      राजनीतिक चेतना नभएका राजावादीहरूको बर्बराहट – ✍️ सत्यजीत

      राजनीतिक चेतना नभएका राजावादीहरूको बर्बराहट – ✍️ सत्यजीत

      October 26, 2026
      पशुपतिनाथमा प्रवेश गरेको भन्दै इटहरीका प्रियंका र ओसीम अन्सारी पक्राउ

      पशुपतिनाथमा प्रवेश गरेको भन्दै इटहरीका प्रियंका र ओसीम अन्सारी पक्राउ

      October 7, 2026
      अर्थमन्त्री डा.स्वर्णिम वाग्ले सहित नेपाली प्रतिनिधिमण्डल अमेरिका प्रस्थान

      अर्थमन्त्री डा.स्वर्णिम वाग्ले सहित नेपाली प्रतिनिधिमण्डल अमेरिका प्रस्थान

      October 3, 2026
      १४ वटा ८ हजार मिटरभन्दा अग्ला हिमालको आरोहण गर्न सफल दावा याङ्जुम शेर्पा

      १४ वटा ८ हजार मिटरभन्दा अग्ला हिमालको आरोहण गर्न सफल दावा याङ्जुम शेर्पा

      October 3, 2026
      ADVERTISEMENT

      हाम्रो टीम

      रतन बहादुर चन्द – अध्यक्ष
      हरि प्रसाद मानन्धर – सम्पादक
      ठाकुर प्रसाद मानन्धर – संवाददाता
      आस्तिक मानन्धर – फाेटो पत्रकार
      रमेश अर्याल – संवाददाता

      ठेगाना

      खबरटाइम मिडिया ग्रुप प्रा. लि.
      बिजुली बजार – १०, काठमाण्डाै

      सूचना बिभाग दर्ता नं: १४८/०७३-०७४

      सम्पर्कः
      फाेनः ९८५१०११०४६
      ९८१८६१०४१५
      इमेलः khabartime@gmail.com
      info@khabartime.com

      खबरटाइम मिडिया ग्रुप प्रा. लि.

      © 2012 - 2020 Khabartime Media Pvt. Ltd

      No Result
      View All Result
      • समाचार
        • राष्ट्रिय
        • समाज
        • प्रवास
        • पत्रपत्रिका
      • अन्तर्राष्ट्रिय
      • अर्थ खबर
        • बैंक / शेयर
        • कृषि
        • रोजगार
        • शिक्षा
      • खेलकुद
      • मनाेरञ्जन
        • गीत संगीत
        • गसिप
        • बलिउड
      • सूचना प्रबिधि
      • भिडियो
      • विचार/ब्लग
      • जीवन शैली
      • प्रदेश खबर
        • प्रदेश १
        • मधेश प्रदेश
        • बागमती
        • गण्डकी
        • लुम्बिनी प्रदेश
        • कर्णाली
        • सुदुरपश्चिम
      • अन्य
        • विशेष
        • अन्तरर्वार्ता
        • धर्म संस्कृति
        • रोचक खबर

      © 2012 - 2020 Khabartime Media Pvt. Ltd