• Home
  • Editorial Team
  • Privacy Policy
  • Terms of Service
  • Horoscope
  • Nepali Unicode
  • Gold Price
  • Nepali Date Converter
KhabarTime
Advertisement
  • समाचार
    • राष्ट्रिय
    • समाज
    • प्रवास
    • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
    • .
    • English
    • Flash News
    • अन्तरर्वार्ता
    • अन्तर्राष्ट्रिय
    • अन्य
    • अपराध
    • अपराध गतिविधि
    • अर्थ खबर
    • कथा
    • कर्णाली प्रदेश
    • कला शैली
    • कला सँस्कृति
    • कलिउड
    • कविता
    • कृषि
    • खेलकुद
    • गण्डकी प्रदेश
    • गसिप
    • ग्यालरी
    • चलचित्र
    • जीवन शैली
    • टिप्सहरू
    • धर्म संस्कृति
    • निर्वाचन
    • पत्रपत्रिका
    • प्रदेश
    • प्रदेश १
    • प्रवास
    • बलिउड
    • बागमती प्रदेश
    • बिचित्र
    • बैंक / शेयर
    • भिडियो
    • मधेश प्रदेश
    • मनाेरञ्जन
    • मोडल वाच
    • राजनीति
    • राशिफल
    • रोचक खबर
    • रोजगार
    • लुम्बिनी प्रदेश
    • विचार/ब्लग
    • विशेष
    • शिक्षा
    • सफलताको कथा
    • समाचार
    • समाज
    • साहित्य
    • सुदुरपश्चिम प्रदेश
    • सुन चाँदी
    • सूचना प्रबिधि
    • स्वास्थ्य
    सबल, सक्षम र पारदर्शी इक्यान बनाउन एलबी तामाङद्वारा केन्द्रीय सचिवमा उम्मेदवारी घाेषणा

    सबल, सक्षम र पारदर्शी इक्यान बनाउन एलबी तामाङद्वारा केन्द्रीय सचिवमा उम्मेदवारी घाेषणा

    तेम्बा तामाङ –  नेपालकै पहिलो २४ घण्टा खुला रेस्टुरेन्टका प्रवर्तक र अन्तर्राष्ट्रिय सेफको प्रेरणादायी जीवनकथा

    तेम्बा तामाङ – नेपालकै पहिलो २४ घण्टा खुला रेस्टुरेन्टका प्रवर्तक र अन्तर्राष्ट्रिय सेफको प्रेरणादायी जीवनकथा

    एक हातमा  प्रमाणपत्र र अर्कोमा पासपोर्ट बोक्नु पर्ने बाध्यताको अन्त्य  हुनु पर्छ : नैनसिंह महर

    एक हातमा प्रमाणपत्र र अर्कोमा पासपोर्ट बोक्नु पर्ने बाध्यताको अन्त्य हुनु पर्छ : नैनसिंह महर

    मुख्यमन्त्री फेरिए, तर मधेस किन फेरिन सकेन ? – प्रेमचन्द्र झा

    मुख्यमन्त्री फेरिए, तर मधेस किन फेरिन सकेन ? – प्रेमचन्द्र झा

    ञ्चार मन्त्रीलाई खुल्ला पत्र: राज्यको बेवास्ताले धराशायी बन्दै पत्रकारिता – रमेशकुमार

    ञ्चार मन्त्रीलाई खुल्ला पत्र: राज्यको बेवास्ताले धराशायी बन्दै पत्रकारिता – रमेशकुमार

    ग्रीन कार्डभन्दा बढी सुविधा सहित अमेरिकामा ट्रम्प गोल्ड कार्ड सुरु

    ग्रीन कार्डभन्दा बढी सुविधा सहित अमेरिकामा ट्रम्प गोल्ड कार्ड सुरु

    लुम्बिनी लायन्सविरुद्ध विराटनगरले जित्यो टस, पहिला फिल्डिङ गर्दै…

    लुम्बिनी लायन्सविरुद्ध विराटनगरले जित्यो टस, पहिला फिल्डिङ गर्दै…

    साताको अन्तिम कारोबार दिन नेप्से १.६६ अंक घट्यो, कारोबार रकममा पनि गिरावट

    साताको अन्तिम कारोबार दिन नेप्से १.६६ अंक घट्यो, कारोबार रकममा पनि गिरावट

    १३ बर्षिया अँशुको विभत्स ह’त्या, क्रिया खर्चका लागि सहयोगी मनहरूकाे समाजले गर्यो सहयोग

    १३ बर्षिया अँशुको विभत्स ह’त्या, क्रिया खर्चका लागि सहयोगी मनहरूकाे समाजले गर्यो सहयोग

    Trending Tags

    • अर्थ खबर
      • बैंक / शेयर
      • कृषि
      • रोजगार
      • शिक्षा
    • खेलकुद
    • मनाेरञ्जन
      • गीत संगीत

    • प्रदेश खबर
      • प्रदेश १
      • मधेश प्रदेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी प्रदेश
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • विशेष
      • अन्तरर्वार्ता
      • धर्म संस्कृति
      • रोचक खबर
    No Result
    View All Result

      कुवेतमा ‘बन्धक’ जीवन बिताउन बाध्य नेपाली चेलीको चित्कार

      admin by admin
      September 28, 2023
      0
      कुवेतमा ‘बन्धक’ जीवन बिताउन बाध्य नेपाली चेलीको चित्कार
      0
      SHARES
      471
      VIEWS
      Share on FacebookShare on Twitter

      दोहा। वैदेशिक रोजगारीमा लागि कुवेत पुगेकी एक नेपाली महिला अहिले ‘बन्धक’ जीवन बिताउन बाध्य भएकी छन् । भोजपुर षडानन्द नगरपालिकाकी रविना लामा लामो समयदेखि बिरामी छन् । उनको चाहना स्वदेश फर्कनु रहेको छ । तर, उनको स्वदेश फिर्ती सहज बनिरहेको छैन ।

      घर मालिकले मागेको ७ सय ५० केडी अर्थात् करिब ३ लाख २० हजार रुपैयाँ बुझाउन नसक्दा उनी बन्धक बनेकी हुन् । स्वदेश फिर्तीका लागि पहल गरिदिन उनले विभिन्न निकायमा याचना गरिरहेकी छन् ।

      करिब पाँच महिनाअघि मात्रै कुवेत पुगेकी लामाको अहिले कम्मरदेखि तलको भाग चल्दैन । शारीरिक रूपमा कमजोर बन्दै गएपछि उनले घर मालिकलाई स्वदेश पठाइदिन आग्रह पनि गरिन् तर घर मालिकले सुनेनन्, बरु उल्टै बन्धक बनाए ।

      उनी चार–पाँच महिनाअघि मात्र घरेलु कामदारका रूपमा कुवेत गएकी रहिछन्, बिरामी भएर काम गर्न पनि नसकिरहेको अवस्था छ, घर मालिकले अस्पताल पनि लैजान नमानेको अवस्था रहेछ, परिवारले आफैं हवाई टिकट काटेर घर ल्याउने बताइरहँदा पनि सफल हुन नसकेको अवस्था छ, घर मालिकले ७ सय ५० केडी नपाएसम्म कुनै पनि हालतमा स्वदेश नपठाउने भनिरहेका छन्, जुन पैसा पीडित लामा परिवारसँग छैन

      ‘यहाँ म धेरै बिरामी छु, कम्मरदेखि तल चल्दैन, म घर जान्छु भन्दा मालिकले पठाउँदैनन्, यहाँ मलाई बन्धक बनाएर कोठामा राखेको छ, मलाई चाँडो उद्धार गर्नुहोस्,’ उनको भनाइ उद्धृत गर्दै उनका आफन्त रेशमलाल न्यौपानेले भने, ‘बिरामी भएर काम गर्न नसकेपछि घर फर्कन खोज्दा मालिकले तलाईं हामीले किनेर ल्याएका हौं, पहिला हामीले किन्दा लागेको रकम चुक्ता गर अनि मात्र जान दिन्छौं भनेका रहेछन् ।’ न्यौपानेले रकम नदिएसम्म घरमालिकले घर जान दिन्नौं भनेकाले उनले आफ्नो समस्या बाहिर ल्याएपछि मात्रै बन्धक बनाएको खुलासा भएको बताए ।

      संखुवासभाका सामाजिक अभियन्ता सीताराम नेपालले उनको समस्या थाहा पाएपछि आफूहरूले पहल गरेको बताए । ‘उनी चार–पाँच महिनाअघि मात्र घरेलु कामदारका रूपमा कुवेत गएकी रहिछन्, बिरामी भएर काम गर्न पनि नसकिरहेको अवस्था छ, घर मालिकले अस्पताल पनि लैजान नमानेको अवस्था रहेछ, परिवारले आफैं हवाई टिकट काटेर घर ल्याउने बताइरहँदा पनि सफल हुन नसकेको अवस्था छ, घर मालिकले ७ सय५० केडी नपाएसम्म कुनै पनि हालतमा स्वदेश नपठाउने भनिरहेका छन्, जुन पैसा पीडित लामा परिवारसँग छैन,’ सामाजिक अभियन्ता नेपालले भने ।

      नेपालले परिवारको आर्थिक अवस्था अत्यन्तै कमजोर भएकाले त्यत्रो ३ लाखबढी पैसा उनीहरूले ल्याउन सक्ने अवस्था नरहेको बताए । अभियन्ता नेपालले भने, ‘टिकटको चाहिँ जसोतसो व्यवस्था गर्न सक्छन्, उनको घरमा तीन–चार वर्षको बच्चा पनि रहेछ, उनको उद्धारमा सहयोग गर्न गैरआवासीय नेपाली संघ (एनआरएनए) मध्यपूर्व संयोजक राजेन्द्र अर्याललाई पनि भनेको छु ।’

      लामा गौरव नाम गरेको एजेन्टमार्फत् घरेलु कामदारका रूपमा कुवेत पुगेकी हुन् । उनी समस्यामा परेको जानकारी पाएपछि विनोद कुँवर नेतृत्वको गैरआवासीय नेपाली संघ (एनआरएनए) कुवेतका अध्यक्ष धिरेन सुवेदीले पनि पीडित महिलालाई सम्पर्क गरेका छन् ।

      ‘उनी काम गर्ने घर राम्रो रहेको भए पनि आफैं बिरामी परेका कारण घर फर्कन खोजेकी रहिछन् तर उनलाई मालिकले किनेको हुँदा लागेको खर्च तिरेर जान भनेको रहेछ,’ एनआरएनए कुवेतका अध्यक्ष सुवेदीले भने, ‘घरमा केही समस्या छैन, खाने बस्ने सबै राम्रो छ, कि पैसा दिनुप¥यो, होइन भने उनको ठाउँमा अर्को मान्छे दिए घर पठाउँछु भनेको रहेछ मालिकले ।’

      कुवेतमा एजेन्ट पनि नेपाली नै रहेको र पीडित महिलासँग एजेन्टको नाम, सम्पर्क नम्बर माग्दा नदिएकाले उद्धारमा कठिनाइ भएको सुवेदीले बताए । उनी गैरकानुनी रूपमा दुबईको भिजिट भिसामार्फत कुवेत पुगेको र त्यहाँ पुगिसेकपछि एजेन्टले कानुनी तरिकाले राखेको सुवेदीले बताए ।

      त्यहाँस्थित नेपाली दूतावासले पनि उनको उद्धारमा आवश्यक सहयोग गर्ने जनाएको छ ।

      अध्यक्ष सुवेदीले घरेलु कामदारको केस आफूसँग ५ सयमाथि रहेको बताए । ‘हामी कुवेतीको घरघरमा पुगेर उद्धार गर्न सक्दैनौं, त्यो अधिकार हामीसँग हँुदैन पनि, उल्टो हामी आफैं फस्छौं, यहाँ यस्ता केस धेरै छन्,’ सुवेदीले भने ।

      उनले पीडितहरू भागेर दूतावाससम्म पुगे भने ट्राभल डकुमेन्ट बनाउन मद्दत गर्न सकिने बताए । पछिल्लो समय कुवेतीहरूले खदमाको फोन ट्र्याक गरेर कोसँग बोल्छ, उसैलाई खदमा भगाएको केस लगाएर पक्राउ गर्ने गरेकाले उद्धारमा थप समस्या हुने गरेको सुवेदीको भनाइ छ ।

      ‘आवश्यकता र अभाव एकातिर होला तर यसरी नबुझी आउनेहरू आफैं पनि ठूला दोषी हुन्, नेपालबाट अवैधानिक रूपमा आए पनि यहाँ आइसकेपछि भने उनीहरू वैधानिक नै मानिन्छन्, अनि हामीलाई बोल्नै गाह्रो हुन्छ, सबै घर राम्रा पर्दैनन्, हामीसँग नौ वर्षदेखि तलब र छुट्टी नपाएका केसहरू पनि छन्,’ सुवेदीले भने ।

      उनले खाडी मुलुकमा कामको धेरै समस्या भए पनि नेपालीहरू बुझ्दै नबुझेर आउँदा समस्या भएको बताए । ‘दैनिक १०÷१५ जनाको फोन आउँछ, कति जनालाई उद्धार गर्नु ?’ सुवेदीले थपे, ‘हामीले के नै पो गर्न सक्छौंं र ? हामीसँग त्यस्तो के नै अधिकार हुन्छ र ? मैले नेपाल परोपकार समाज स्थापना गरेर यो तीन वर्षमा ४ सयभन्दा बढीलाई उद्धार गरिसकेको छु तर समस्या झन् बढ्दै छ, कति चुनौती खेपियो ।’

      एनआरएनएमा सक्रिय व्यक्तिहरू नै ठूला तस्कर र दलाल भएको र दूतावासले पनि त्यस्ता व्यक्तिलाई खोजेर डिपोर्ट गर्न नसक्दा समस्या भएको सुवेदीले बताए ।

      ‘यो सप्लायर्स कम्पनी र डोमेस्टिक काममा कोही नआओस् भन्छु म त, के गर्ने देशमा रोजगार छैन, आउनुपर्ने बाध्यता पनि छ अनि यता आएपछि फस्छन्, मन भारी हुन्छ, निद्रा लाग्दैन, कति पीडितहरूलाई हामीले चाहँदाचाहँदै पनि उद्धार गर्न सक्दैनौं, के गर्ने ?’ सुवेदीले भने ।

      उनले आफ्नो टिमले दलालको अफिस नै तोडेर दाङकी भविसरा विकलाई राति ११ बजे उद्धार गरेको पनि सुनाए । दलालले पछिल्लो समय भारतको बाटो हुँदै जोर्डन, दुबई, कतार, साउदी अरेबिया, कुवेत, ओमानलगायतका मुलुकमा नेपाली महिला कामदार पठाउने गरेका छन् ।

      खाडी मुलुकमा घरेलु कामदारका रूपमा जानेहरू साधारण लेखपढ नभएका, सामान्य अंग्रेजी भाषा बोल्न पनि नसक्नेहरू रहेका छन् । उनीहरूलाई आफूलाई पर्ने समस्या र समस्या परेमा कहाँ कसरी सम्पर्क गर्ने भन्ने’bout पनि जानकारी नहुँदा उद्धारमा समस्या हुने गरेको पाइन्छ ।

      राजधानी दैनिकबाट

      समाचार

      श्री पाथिभरा माताले सबैको कल्याण गरुँन! हेर्नुहोस् असोज ११ गते बिहिबारको राशिफल यस्तो छ…

      अर्को समाचार

      आज इन्द्रजात्रा, काठमाण्डौं उपत्यकामा सार्वजनिक विदा

      admin

      admin

      अर्को समाचार
      आज इन्द्रजात्रा, काठमाण्डौं  उपत्यकामा सार्वजनिक विदा

      आज इन्द्रजात्रा, काठमाण्डौं उपत्यकामा सार्वजनिक विदा

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      लोकप्रिय

      • राजधानीमै एक पुरूषमाथि खुकुरी प्रहार

        0 shares
        Share 0 Tweet 0
      • एकाएक आकाशियो गोलभेंडामो मूल्य, पोखरामा अहिलेसम्मकै उच्च

        0 shares
        Share 0 Tweet 0
      • सोमवार सार्वजनिक बिदा

        0 shares
        Share 0 Tweet 0
      • आइतबारबाट सुरु हुन्छ यी ४ राशिका सुखका दिन, चौतर्फी धन-लाभले बनाउँछ मालामाल

        0 shares
        Share 0 Tweet 0
      • जन्मजातनै भाग्यमानी हुन्छन् यी ३ राशिका व्यक्तिहरु,हरेक क्षेत्रमा मिल्नेछ सफलता !

        0 shares
        Share 0 Tweet 0
      • मुख्य खबर
      • लोकप्रिय
      • ताजा अपडेट

      राजधानीमै एक पुरूषमाथि खुकुरी प्रहार

      August 9, 2023
      एकाएक आकाशियो गोलभेंडामो मूल्य, पोखरामा अहिलेसम्मकै उच्च

      एकाएक आकाशियो गोलभेंडामो मूल्य, पोखरामा अहिलेसम्मकै उच्च

      August 6, 2023

      सोमवार सार्वजनिक बिदा

      November 18, 2023
      आइतबारबाट सुरु हुन्छ यी ४ राशिका सुखका दिन, चौतर्फी धन-लाभले बनाउँछ मालामाल

      आइतबारबाट सुरु हुन्छ यी ४ राशिका सुखका दिन, चौतर्फी धन-लाभले बनाउँछ मालामाल

      October 21, 2023
      सबल, सक्षम र पारदर्शी इक्यान बनाउन एलबी तामाङद्वारा केन्द्रीय सचिवमा उम्मेदवारी घाेषणा

      सबल, सक्षम र पारदर्शी इक्यान बनाउन एलबी तामाङद्वारा केन्द्रीय सचिवमा उम्मेदवारी घाेषणा

      0
      Fact-Checking Policy

      The main advantages of Being a Sugars Baby

      0
      Fact-Checking Policy

      Security Tips For On line Norwegian Internet dating

      0
      Fact-Checking Policy

      Online Romanian Internet dating Safety Points

      0
      सबल, सक्षम र पारदर्शी इक्यान बनाउन एलबी तामाङद्वारा केन्द्रीय सचिवमा उम्मेदवारी घाेषणा

      सबल, सक्षम र पारदर्शी इक्यान बनाउन एलबी तामाङद्वारा केन्द्रीय सचिवमा उम्मेदवारी घाेषणा

      January 5, 2026
      तेम्बा तामाङ –  नेपालकै पहिलो २४ घण्टा खुला रेस्टुरेन्टका प्रवर्तक र अन्तर्राष्ट्रिय सेफको प्रेरणादायी जीवनकथा

      तेम्बा तामाङ – नेपालकै पहिलो २४ घण्टा खुला रेस्टुरेन्टका प्रवर्तक र अन्तर्राष्ट्रिय सेफको प्रेरणादायी जीवनकथा

      January 5, 2026
      एक हातमा  प्रमाणपत्र र अर्कोमा पासपोर्ट बोक्नु पर्ने बाध्यताको अन्त्य  हुनु पर्छ : नैनसिंह महर

      एक हातमा प्रमाणपत्र र अर्कोमा पासपोर्ट बोक्नु पर्ने बाध्यताको अन्त्य हुनु पर्छ : नैनसिंह महर

      January 5, 2026
      मुख्यमन्त्री फेरिए, तर मधेस किन फेरिन सकेन ? – प्रेमचन्द्र झा

      मुख्यमन्त्री फेरिए, तर मधेस किन फेरिन सकेन ? – प्रेमचन्द्र झा

      December 26, 2025
      ADVERTISEMENT

      हाम्रो टीम

      रतन बहादुर चन्द – अध्यक्ष
      हरि प्रसाद मानन्धर – सम्पादक
      ठाकुर प्रसाद मानन्धर – संवाददाता
      आस्तिक मानन्धर – फाेटो पत्रकार
      रमेश अर्याल – संवाददाता

      ठेगाना

      खबरटाइम मिडिया ग्रुप प्रा. लि.
      बिजुली बजार – १०, काठमाण्डाै

      सूचना बिभाग दर्ता नं: १४८/०७३-०७४

      सम्पर्कः
      फाेनः ९८५१०११०४६
      ९८१८६१०४१५
      इमेलः khabartime@gmail.com
      info@khabartime.com

      खबरटाइम मिडिया ग्रुप प्रा. लि.

      © 2012 - 2020 Khabartime Media Pvt. Ltd

      No Result
      View All Result
      • समाचार
        • राष्ट्रिय
        • समाज
        • प्रवास
        • पत्रपत्रिका
      • अन्तर्राष्ट्रिय
      • अर्थ खबर
        • बैंक / शेयर
        • कृषि
        • रोजगार
        • शिक्षा
      • खेलकुद
      • मनाेरञ्जन
        • गीत संगीत
        • गसिप
        • बलिउड
      • सूचना प्रबिधि
      • भिडियो
      • विचार/ब्लग
      • जीवन शैली
      • प्रदेश खबर
        • प्रदेश १
        • मधेश प्रदेश
        • बागमती
        • गण्डकी
        • लुम्बिनी प्रदेश
        • कर्णाली
        • सुदुरपश्चिम
      • अन्य
        • विशेष
        • अन्तरर्वार्ता
        • धर्म संस्कृति
        • रोचक खबर

      © 2012 - 2020 Khabartime Media Pvt. Ltd