• Home
  • Editorial Team
  • Privacy Policy
  • Terms of Service
  • Horoscope
  • Nepali Unicode
  • Gold Price
  • Nepali Date Converter
KhabarTime
Advertisement
  • समाचार
    • राष्ट्रिय
    • समाज
    • प्रवास
    • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
    • .
    • English
    • Flash News
    • अन्तरर्वार्ता
    • अन्तर्राष्ट्रिय
    • अन्य
    • अपराध
    • अपराध गतिविधि
    • अर्थ खबर
    • कथा
    • कर्णाली प्रदेश
    • कला शैली
    • कला सँस्कृति
    • कलिउड
    • कविता
    • कृषि
    • खेलकुद
    • गण्डकी प्रदेश
    • गसिप
    • गीत
    • गीत संगीत
    • ग्यालरी
    • चलचित्र
    • जीवन शैली
    • टिप्सहरू
    • धर्म संस्कृति
    • निर्वाचन
    • पत्रपत्रिका
    • प्रदेश
    • प्रदेश १
    • प्रवास
    • बलिउड
    • बागमती प्रदेश
    • बिचित्र
    • बैंक / शेयर
    • भिडियो
    • मधेश प्रदेश
    • मनाेरञ्जन
    • मोडल वाच
    • राजनीति
    • राशिफल
    • रोचक खबर
    • रोजगार
    • लुम्बिनी प्रदेश
    • विचार/ब्लग
    • विशेष
    • शिक्षा
    • सफलताको कथा
    • समाचार
    • समाज
    • साहित्य
    • सुदुरपश्चिम प्रदेश
    • सुन चाँदी
    • सूचना प्रबिधि
    • स्वास्थ्य
    मनाङको हिमलुङ हिमाल आधार शिविरमा गएको विनाशकारी हिमपहिरोमा ज्यान गुमाउने १५ जनाकै पहिचान खुल्यो

    मनाङको हिमलुङ हिमाल आधार शिविरमा गएको विनाशकारी हिमपहिरोमा ज्यान गुमाउने १५ जनाकै पहिचान खुल्यो

    अमेरिकामा रहस्यमय रूपमा बेपत्ता भएकी नेपाली नर्स ममताको आयो यस्तो खबर

    अमेरिकामा रहस्यमय रूपमा बेपत्ता भएकी नेपाली नर्स ममताको आयो यस्तो खबर

    करार र ज्यालादारी कर्मचारीको तलव सरकारले नदिने

    करार र ज्यालादारी कर्मचारीको तलव सरकारले नदिने

    विमान दु’र्घटना गराउन खोजेको पाइलटले किन एयर क्रुलाई “मलाई मा’रिदे’ऊ” भने?

    विमान दु’र्घटना गराउन खोजेको पाइलटले किन एयर क्रुलाई “मलाई मा’रिदे’ऊ” भने?

    फ्लाई दुबईको विमानमा ३४ हजार फिटमा पाइलटहरू भि’डेपछि

    फ्लाई दुबईको विमानमा ३४ हजार फिटमा पाइलटहरू भि’डेपछि

    भोटेकोशी उद्धारमा हेलिकोप्टरको खर्च कति ?

    भोटेकोशी उद्धारमा हेलिकोप्टरको खर्च कति ?

    अविरल वर्षापछि पाल्पामा आएको प’हिरोमा पु’रिएर पाल्पामा दुई जनाको मृ’त्यु

    अविरल वर्षापछि पाल्पामा आएको प’हिरोमा पु’रिएर पाल्पामा दुई जनाको मृ’त्यु

    मुग्लिन-नारायणगढ सडकको अवरोध हट्यो, पोखरातर्फ मात्रै सवारी खुला

    मुग्लिन-नारायणगढ सडकको अवरोध हट्यो, पोखरातर्फ मात्रै सवारी खुला

    बाढी प्रभावित क्षेत्रहरूमा नेपाली सेनाको उद्धार कार्य जारी

    बाढी प्रभावित क्षेत्रहरूमा नेपाली सेनाको उद्धार कार्य जारी

    Trending Tags

    • प्रदेश खबर
      • प्रदेश १
      • मधेश प्रदेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी प्रदेश
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • विशेष
      • अन्तरर्वार्ता
      • धर्म संस्कृति
      • रोचक खबर
    No Result
    View All Result

      इजरायल पुगेको २६ दिनमै ज्यान गुमाए आनन्दले, परिवार र सिङ्गो गाउँ शोकमग्न

      admin by admin
      October 9, 2023
      0
      इजरायल पुगेको २६ दिनमै ज्यान गुमाए आनन्दले, परिवार र सिङ्गो गाउँ शोकमग्न
      0
      SHARES
      120
      VIEWS
      Share on FacebookShare on Twitter

      जनकपुरधाम । २६ दिन अगाडिमात्रै इजरायल पुगेका धनुषाका एक युवाले प्यालेस्टाइनी कट्टरपन्थी समूह हमासको आक्रमणमा ज्यान गुमाउनु परेको छ ।

      धनुषाको लक्ष्मीनियाँ गाउँपालिका–४, सपहीका २५ वर्षीय आनन्द साह गत भदौ २६ मा कृषि सम्बन्धी तालिम लिन इजरायल गएका थिए । उनीसँगै नेपालका अरू २५ जना विद्यार्थीहरू पनि सोही तालिमका लागि गएका थिए ।

      आनन्दको मृत्युपछि परिवारका कुनै पनि सदस्य बोल्न सक्ने अवस्थामा छैनन् । बुबाआमाको चार सन्तानमध्ये एकमात्र छोरा आनन्द मारिएको खबरले परिवारको साथै सिङ्गो गाउँ शोकमा छ ।

      आनन्दको मृत्युको खबर आइतबार दिउँसो ४ बजे गाउँमा आगोजस्तै फैलिएको वडाध्यक्ष रमेश कुमार साहले बताए । उनको गाउँ र पूर्वराष्ट्रपति डा. रामवरण यादवको गाउँ एउटै हो ।

      इजरायलमा हमासले आक्रमण गरेको खबर प्रकाशमा आएसँगै आनन्दकी बहिनीले पटक–पटक फोन सम्पर्कको प्रयास गरेकी थिइन् । आनन्दसँग सम्पर्क हुन नसकेपछि उनको साथीसँग कुरा गर्दा आनन्दको मृत्यु भएको खबर प्राप्त भएको हो । जनकपुरकै एन्जलस बोर्डिङ स्कुलबाट एसईई र मिट क्याम्पसबाट प्लस–टु उत्तीर्ण गरेका आनन्द त्यसपछि इजरायल पुगेका थिए ।

      प्लस–टु सकेपछि आनन्द सुदूरपश्चिम विश्वविद्यालय अन्तर्गत टीकापुर मल्टिपल क्याम्पस, कैलालीमा बीएससीएजी पढ्न भर्ना भए । एग्रीकल्चरको पढाइ सकिएपछि कलेजले नै अभ्यासका लागि इजरायल पठाएको थियो ।

      इजरायल गएपछि आनन्दले घरमा आमाबुबा तथा बहिनीहरुसँग दैनिकजसो कुराकानी गर्थे । परिवारका सदस्यहरुसँग अन्तिम कुराकानी शुक्रबार राति ८ बजेतिर भएको थियो । आनन्दले कल गर्दा बुबा सोमन बाहिर थिए भने आमा र बहिनीहरुसँग लामै कुराकानी गरेका थिए ।

      शनिबार इजरायलमा आक्रमण भएको र त्यसमा नेपाली पनि परेको खबर सुनेपछि घरपरिवारले आनन्दसँग लगातार सम्पर्क गर्ने प्रयास गरिरहे । परिवारका सदस्यले आइतबार अबेरसम्म आनन्दलाई फोन गरिरहे । तर आनन्दसँग कुरा हुन पाएन । ‘मोबाइलमा फोन जान्थ्यो, तर फोन उठेन,’ आनन्दकी बहिनी सरस्वतीले भनिन् ।

      आनन्द पढ्ने कलेजमै उनको बहिनी पर्ने रिमा साह पनि पढ्छिन् । उनीसित परिवारको कुरा भइरहेको थियो । रिमामार्फत नै आनन्दको बारेमा परिवारले जानकारी लिने गरेको थियो । उनले आनन्द घाइते भएको र उपचार भइरहेको परिवारजनलाई बताएकी थिइन् ।

      साँझ मृतक र घाइतेको विवरण सार्वजनिक भएपछि भने परिवार छाँगाबाट खसेजस्तै भएको छ ।

      समाचार

      एमाले निकट युवा संघको अगुवाइमा दुर्गा प्रसाईंलाई दलियो कालोमोसो

      अर्को समाचार

      श्री पाथिभरा माताले सबैको कल्याण गरुँन! हेर्नुहोस् असोज २३ गते मंगलबारको राशिफल यस्तो छ…

      admin

      admin

      अर्को समाचार
      पाथिभरा मन्दिरकाे दर्शन गर्न गएका झापाका पराजुली बेपत्ता

      श्री पाथिभरा माताले सबैको कल्याण गरुँन! हेर्नुहोस् असोज २३ गते मंगलबारको राशिफल यस्तो छ…

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      लोकप्रिय

      • राजधानीमै एक पुरूषमाथि खुकुरी प्रहार

        0 shares
        Share 0 Tweet 0
      • एकाएक आकाशियो गोलभेंडामो मूल्य, पोखरामा अहिलेसम्मकै उच्च

        0 shares
        Share 0 Tweet 0
      • सोमवार सार्वजनिक बिदा

        0 shares
        Share 0 Tweet 0
      • आइतबारबाट सुरु हुन्छ यी ४ राशिका सुखका दिन, चौतर्फी धन-लाभले बनाउँछ मालामाल

        0 shares
        Share 0 Tweet 0
      • जन्मजातनै भाग्यमानी हुन्छन् यी ३ राशिका व्यक्तिहरु,हरेक क्षेत्रमा मिल्नेछ सफलता !

        0 shares
        Share 0 Tweet 0
      • मुख्य खबर
      • लोकप्रिय
      • ताजा अपडेट

      राजधानीमै एक पुरूषमाथि खुकुरी प्रहार

      August 9, 2023
      एकाएक आकाशियो गोलभेंडामो मूल्य, पोखरामा अहिलेसम्मकै उच्च

      एकाएक आकाशियो गोलभेंडामो मूल्य, पोखरामा अहिलेसम्मकै उच्च

      August 6, 2023

      सोमवार सार्वजनिक बिदा

      November 18, 2023
      आइतबारबाट सुरु हुन्छ यी ४ राशिका सुखका दिन, चौतर्फी धन-लाभले बनाउँछ मालामाल

      आइतबारबाट सुरु हुन्छ यी ४ राशिका सुखका दिन, चौतर्फी धन-लाभले बनाउँछ मालामाल

      October 21, 2023
      उमेर नपुगी बालबालिकाकाे हातमा माेबाइल थमाइदिने अभिभावकलाई नै दोषी!

      उमेर नपुगी बालबालिकाकाे हातमा माेबाइल थमाइदिने अभिभावकलाई नै दोषी!

      0
      बिदा मनाउन क्याम्पमा बसेकाहरूलाई पहिरोले बगाउँदा २१ जनाकाे ज्यान गयो

      बिदा मनाउन क्याम्पमा बसेकाहरूलाई पहिरोले बगाउँदा २१ जनाकाे ज्यान गयो

      0
      सबै जनताको निःशुल्क उपचारको प्रबन्ध सुनिश्चित गरिने

      सबै जनताको निःशुल्क उपचारको प्रबन्ध सुनिश्चित गरिने

      0

      तपाइको यो साता कति शुभ? हेर्नुहोस् माघ ८ गते देखि माघ १४ गतेसम्मको साप्ताहिक राशिफल

      0
      मनाङको हिमलुङ हिमाल आधार शिविरमा गएको विनाशकारी हिमपहिरोमा ज्यान गुमाउने १५ जनाकै पहिचान खुल्यो

      मनाङको हिमलुङ हिमाल आधार शिविरमा गएको विनाशकारी हिमपहिरोमा ज्यान गुमाउने १५ जनाकै पहिचान खुल्यो

      October 2, 2026
      अमेरिकामा रहस्यमय रूपमा बेपत्ता भएकी नेपाली नर्स ममताको आयो यस्तो खबर

      अमेरिकामा रहस्यमय रूपमा बेपत्ता भएकी नेपाली नर्स ममताको आयो यस्तो खबर

      October 2, 2026
      करार र ज्यालादारी कर्मचारीको तलव सरकारले नदिने

      करार र ज्यालादारी कर्मचारीको तलव सरकारले नदिने

      October 2, 2026
      विमान दु’र्घटना गराउन खोजेको पाइलटले किन एयर क्रुलाई “मलाई मा’रिदे’ऊ” भने?

      विमान दु’र्घटना गराउन खोजेको पाइलटले किन एयर क्रुलाई “मलाई मा’रिदे’ऊ” भने?

      October 2, 2026
      ADVERTISEMENT

      हाम्रो टीम

      रतन बहादुर चन्द – अध्यक्ष
      हरि प्रसाद मानन्धर – सम्पादक
      ठाकुर प्रसाद मानन्धर – संवाददाता
      आस्तिक मानन्धर – फाेटो पत्रकार
      रमेश अर्याल – संवाददाता

      ठेगाना

      खबरटाइम मिडिया ग्रुप प्रा. लि.
      बिजुली बजार – १०, काठमाण्डाै

      सूचना बिभाग दर्ता नं: १४८/०७३-०७४

      सम्पर्कः
      फाेनः ९८५१०११०४६
      ९८१८६१०४१५
      इमेलः khabartime@gmail.com
      info@khabartime.com

      खबरटाइम मिडिया ग्रुप प्रा. लि.

      © 2012 - 2020 Khabartime Media Pvt. Ltd

      No Result
      View All Result
      • समाचार
        • राष्ट्रिय
        • समाज
        • प्रवास
        • पत्रपत्रिका
      • अन्तर्राष्ट्रिय
      • अर्थ खबर
        • बैंक / शेयर
        • कृषि
        • रोजगार
        • शिक्षा
      • खेलकुद
      • मनाेरञ्जन
        • गीत संगीत
        • गसिप
        • बलिउड
      • सूचना प्रबिधि
      • भिडियो
      • विचार/ब्लग
      • जीवन शैली
      • प्रदेश खबर
        • प्रदेश १
        • मधेश प्रदेश
        • बागमती
        • गण्डकी
        • लुम्बिनी प्रदेश
        • कर्णाली
        • सुदुरपश्चिम
      • अन्य
        • विशेष
        • अन्तरर्वार्ता
        • धर्म संस्कृति
        • रोचक खबर

      © 2012 - 2020 Khabartime Media Pvt. Ltd