• Home
  • Editorial Team
  • Privacy Policy
  • Terms of Service
  • Horoscope
  • Nepali Unicode
  • Gold Price
  • Nepali Date Converter
KhabarTime
Advertisement
  • समाचार
    • राष्ट्रिय
    • समाज
    • प्रवास
    • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
    • .
    • English
    • Flash News
    • अन्तरर्वार्ता
    • अन्तर्राष्ट्रिय
    • अन्य
    • अपराध
    • अपराध गतिविधि
    • अर्थ खबर
    • कथा
    • कर्णाली प्रदेश
    • कला शैली
    • कला सँस्कृति
    • कलिउड
    • कविता
    • कृषि
    • खेलकुद
    • गण्डकी प्रदेश
    • गसिप
    • ग्यालरी
    • चलचित्र
    • जीवन शैली
    • टिप्सहरू
    • धर्म संस्कृति
    • निर्वाचन
    • पत्रपत्रिका
    • प्रदेश
    • प्रदेश १
    • प्रवास
    • बलिउड
    • बागमती प्रदेश
    • बिचित्र
    • बैंक / शेयर
    • भिडियो
    • मधेश प्रदेश
    • मनाेरञ्जन
    • मोडल वाच
    • राजनीति
    • राशिफल
    • रोचक खबर
    • रोजगार
    • लुम्बिनी प्रदेश
    • विचार/ब्लग
    • विशेष
    • शिक्षा
    • सफलताको कथा
    • समाचार
    • समाज
    • साहित्य
    • सुदुरपश्चिम प्रदेश
    • सुन चाँदी
    • सूचना प्रबिधि
    • स्वास्थ्य
    सबल, सक्षम र पारदर्शी इक्यान बनाउन एलबी तामाङद्वारा केन्द्रीय सचिवमा उम्मेदवारी घाेषणा

    तेम्बा तामाङ –  नेपालकै पहिलो २४ घण्टा खुला रेस्टुरेन्टका प्रवर्तक र अन्तर्राष्ट्रिय सेफको प्रेरणादायी जीवनकथा

    एक हातमा  प्रमाणपत्र र अर्कोमा पासपोर्ट बोक्नु पर्ने बाध्यताको अन्त्य  हुनु पर्छ : नैनसिंह महर

    मुख्यमन्त्री फेरिए, तर मधेस किन फेरिन सकेन ? – प्रेमचन्द्र झा

    ञ्चार मन्त्रीलाई खुल्ला पत्र: राज्यको बेवास्ताले धराशायी बन्दै पत्रकारिता – रमेशकुमार

    ग्रीन कार्डभन्दा बढी सुविधा सहित अमेरिकामा ट्रम्प गोल्ड कार्ड सुरु

    लुम्बिनी लायन्सविरुद्ध विराटनगरले जित्यो टस, पहिला फिल्डिङ गर्दै…

    साताको अन्तिम कारोबार दिन नेप्से १.६६ अंक घट्यो, कारोबार रकममा पनि गिरावट

    १३ बर्षिया अँशुको विभत्स ह’त्या, क्रिया खर्चका लागि सहयोगी मनहरूकाे समाजले गर्यो सहयोग

    Trending Tags

    • अर्थ खबर
      • बैंक / शेयर
      • कृषि
      • रोजगार
      • शिक्षा
    • खेलकुद
    • मनाेरञ्जन
      • गीत संगीत

    • प्रदेश खबर
      • प्रदेश १
      • मधेश प्रदेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी प्रदेश
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • विशेष
      • अन्तरर्वार्ता
      • धर्म संस्कृति
      • रोचक खबर
    No Result
    View All Result

      काठमाडौंमा कुकुर आतंक रोक्न बन्ध्याकरण अभियान

      admin by admin
      October 11, 2023
      0
      काठमाडौंमा कुकुर आतंक रोक्न बन्ध्याकरण अभियान
      0
      SHARES
      21
      VIEWS
      Share on FacebookShare on Twitter

      काठमाण्डौं । अनामनगरको अफिसबाट थापागाउँको कोठासम्म आउँदा योगेश राईलाई एउटै डर हुन्छ– कुकुरको । राति ८ बजे अफिसको काम सकेर घर जाँदा उनी सधैं कुकुरले टोक्ला कि भन्ने त्रास बोकेर हिँड्नुपर्छ ।

      ‘एक दिन दुईवटा कुकुर भुक्दै आए, झन्डै टोकिसकेका थिए । मैले मोबाइलको टर्च बालेर पछाडि फर्कँदै केहि परसम्म हिँडेपछि पछि लाग्न छोडे,’ उनले भने ।

      यस्तै कालिमाटी बस्ने सविता क्षेत्री कुलेश्वरमा पसल बन्द गरेपछि मुख्य सडक हुँदै घर आउँछिन् । ‘एक दिन पसल बन्द गरेर निस्किँदा नै १० बजेको थियो, कुकुरले खुट्टामै आक्रमण ग¥यो, चिच्याउँदै भागेँ, धन्न टोक्न भ्याएनछ, त्यहाँदेखि मलाई राति हिँड्न साह्रै डर लाग्छ,’ उनले भनिन् । अँध्यारोमा कुकुरले झन् धेरै दुःख दिने गरेको उनले बताइन् ।

      राई र थापालाई जस्तै सडकका कुकुरले धेरैलाई आतंतिक पार्ने गरेका छन् । विशेषगरी राति हिँड्नुपर्ने पैदल यात्रु, दुई पाङ्ग्रे सवारी साधन चालकलाई कुकुरले दुःख दिने गरेका छन् ।

      कुकुरले दिने समस्याका बारेमा काठमाडौं महानगरपालिकाको कार्यपालिकामा पनि पटकपटक उठ्ने गरेको छ । १ साउन २०७९ को नगरसभामा काठमाडौं महानगरपालिका–३० का वडाध्यक्ष दलबहादुर कार्कीले काठमाडौंका कुकुर मार्नुपर्ने अभिव्यक्ति दिएपछि उनको आलोचना भयो ।

      पशुअधिकारकर्मीहरुले उनलाई मुद्दा दायर गरे । तर, खुल्ला छाडिएका कुकुर नियन्त्रण गर्नुपर्ने आशयका साथ आफूले त्यो बोलेको उनी बताउँछन् । ‘वडामा दैनिक कुकुर आतंकको गुनासो छ, राती हिन्न नसक्ने अवस्था छ,’ उनले बताए ।

      उनी मात्रै होइन, ३२ नम्बर वडाध्यक्ष नवराज पराजुली, १५ नम्बर वडाध्यक्ष इश्वरमान डंगोललगायतले पनि यो विषय निरन्तर उठाउने गरेका छन् । महानगरले सञ्चालन गरेको कल सेन्टरमा गत आर्थिक वर्षमा कुकुरले दुःख दियो भनेर ५० भन्दा बढी गुनासो आएको महानगरले जनाएको छ ।

      त्यस्तै, नगर प्रहरीसँग पनि सडक र टोलमा कुकुर नियन्त्रण गरिदिन भनेर धेरै अनुरोध आउने गरेको छ । ‘चिनजानको आफन्तदेखि, बाटोमो भेटेर, फोन गरेर, मेसेज गरेरसम्म कुकुरहरुले दुखः दिएको गुनासो आउने गरेको छ,’ नगर प्रहरी उपरीक्षक दिनेश अर्याल भन्छन् ।

      सडकमा बस्ने कुकुरबाट जनताले अत्यधिक सास्ती पाएपछि महानगरले बन्ध्याकरण अभियान शुरु गरेको छ । कुकुर काठमाडौंको प्रमुख समस्यामध्येमा पर्ने भएकाले यस्ता कुकुरको संख्या बढ्न नदिन यो अभियान सुरु गरेको महानगरेका प्रवक्ता नवीन मानन्धर बताउँछन् ।

      काठमाडौं महानगरपालिकाभित्र कति खुल्ला छाडिएका कुकुर छन् भन्ने एकिन तथ्यांंक नभएको महानगरका कृषि तथा पशुपक्षी विभागका प्रमुख डा. अवधेश झा बताउँछन् ।

      पहिलो दिन ९७ कुकुरको बन्ध्याकरण
      काठमाडौंमा कुकुर आतंक रोक्न महानगरपालिकाले मंगलवारबाट बन्ध्याकरण सुरु गरेको छ । कुकुर र बिरालोलाई बन्ध्याकरण तथा रेबिजविरुद्धको खोप दिने कार्यक्रमअन्तर्गत पहिलो चरणमा वडा नम्बर ४, ७, ९, ११, १४, १५, २५, ३१ र ३२ गरी ९ वटा वडामा बन्ध्याकरण सुरु भएको हो ।

      महानगरपालिकाले ९ वटा संस्थालाई कुकुर र बिरालोको बन्ध्याकरण गराउन जिम्मेवारी दिए पनि ५ वटा संस्थाले मात्रै बन्ध्याकरण गराउन सकेको पशुपन्छि विभाग प्रमुख झा बताउँछन् ।

      ‘काठमाडौं एनिमल ट्रिटमेन्ट सेन्टर (क्याट सेन्टर)ले २१ वटा कुकुरलाई बन्ध्याकरण गरेको छ । पशुपंक्षीप्रति निर्दयता रोकावट समाज, नेपालले १५ वटा, मण्डला भेट हस्पिटलले ३० वटा, स्नेहाज केयरले १७ वटा, अक्सा नेपालले १४ वटा कुकुरको गरी ९७ वटा कुकुरको बन्ध्याकरण गरेको छ,’ उनले भने ।

      जिम्मेवारी लिएका बत्तीसपुतली युवा समाज, एनिमल नेपाल, नेपाल जुनोसिस एण्ड फुड हाइजिन रिसर्च सेन्टर र भेट फर योर पेट संस्थाले भने एउटा पनि बन्ध्याकरण नगरेका हुन् । यसरी बन्ध्याकरण गरेबापत संघ संस्थालाई प्रतिकुुकुर २ हजार ५ सय रुपैयाँ महानगरले दिने गरेको छ । खोप मात्र लगाएकोमा २ सय रुपैयाँ प्राप्त गर्नेछन् ।

      ‘तीन महिनामा ५ हजार ८ सय सामुदायिक कुकुर र बिरालाको बन्ध्याकरण गर्ने र १६ हजारलाई भ्याक्सिन दिने लक्ष्य छ,’ डा. झाले भने ।

      पहिलो दिन बिरालोको बन्ध्याकरण नभएको महानगरले जनाएको छ । बन्ध्याकरणपछि केही समय आराम गराएर कुकुर र बिरालालाई उनीहरु बसोबास गर्ने गरेको ठाउँमा लगेर छोडिने झाले बताएका छन् । ‘खोप पाएको वा बन्ध्याकरण गरिएकाहरुको कानमा संकेत (एअर नोच) चिह्न लगाएर महानगरले जहाँबाट उठायो त्यहीँ छोड्छ,’ उनले भने ।

      समाचार

      श्री पाथिभरा माताले सबैको कल्याण गरुँन! हेर्नुहोस् असोज २४ गते बुधबारको राशिफल यस्तो छ…

      अर्को समाचार

      गाजामा मारिनेको सङ्ख्या १ हजार ५५ पुग्यो, इजरायलमा १२ सय

      admin

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      लोकप्रिय

      • राजधानीमै एक पुरूषमाथि खुकुरी प्रहार

        0 shares
        Share 0 Tweet 0
      • एकाएक आकाशियो गोलभेंडामो मूल्य, पोखरामा अहिलेसम्मकै उच्च

        0 shares
        Share 0 Tweet 0
      • सोमवार सार्वजनिक बिदा

        0 shares
        Share 0 Tweet 0
      • आइतबारबाट सुरु हुन्छ यी ४ राशिका सुखका दिन, चौतर्फी धन-लाभले बनाउँछ मालामाल

        0 shares
        Share 0 Tweet 0
      • जन्मजातनै भाग्यमानी हुन्छन् यी ३ राशिका व्यक्तिहरु,हरेक क्षेत्रमा मिल्नेछ सफलता !

        0 shares
        Share 0 Tweet 0
      • मुख्य खबर
      • लोकप्रिय
      • ताजा अपडेट

      राजधानीमै एक पुरूषमाथि खुकुरी प्रहार

      August 9, 2023
      एकाएक आकाशियो गोलभेंडामो मूल्य, पोखरामा अहिलेसम्मकै उच्च

      August 6, 2023

      सोमवार सार्वजनिक बिदा

      November 18, 2023
      आइतबारबाट सुरु हुन्छ यी ४ राशिका सुखका दिन, चौतर्फी धन-लाभले बनाउँछ मालामाल

      October 21, 2023
      सबल, सक्षम र पारदर्शी इक्यान बनाउन एलबी तामाङद्वारा केन्द्रीय सचिवमा उम्मेदवारी घाेषणा

      सबल, सक्षम र पारदर्शी इक्यान बनाउन एलबी तामाङद्वारा केन्द्रीय सचिवमा उम्मेदवारी घाेषणा

      0
      Fact-Checking Policy

      The main advantages of Being a Sugars Baby

      0
      Fact-Checking Policy

      Security Tips For On line Norwegian Internet dating

      0
      Fact-Checking Policy

      Online Romanian Internet dating Safety Points

      0
      सबल, सक्षम र पारदर्शी इक्यान बनाउन एलबी तामाङद्वारा केन्द्रीय सचिवमा उम्मेदवारी घाेषणा

      सबल, सक्षम र पारदर्शी इक्यान बनाउन एलबी तामाङद्वारा केन्द्रीय सचिवमा उम्मेदवारी घाेषणा

      January 5, 2026
      तेम्बा तामाङ –  नेपालकै पहिलो २४ घण्टा खुला रेस्टुरेन्टका प्रवर्तक र अन्तर्राष्ट्रिय सेफको प्रेरणादायी जीवनकथा

      तेम्बा तामाङ – नेपालकै पहिलो २४ घण्टा खुला रेस्टुरेन्टका प्रवर्तक र अन्तर्राष्ट्रिय सेफको प्रेरणादायी जीवनकथा

      January 5, 2026
      एक हातमा  प्रमाणपत्र र अर्कोमा पासपोर्ट बोक्नु पर्ने बाध्यताको अन्त्य  हुनु पर्छ : नैनसिंह महर

      एक हातमा प्रमाणपत्र र अर्कोमा पासपोर्ट बोक्नु पर्ने बाध्यताको अन्त्य हुनु पर्छ : नैनसिंह महर

      January 5, 2026
      मुख्यमन्त्री फेरिए, तर मधेस किन फेरिन सकेन ? – प्रेमचन्द्र झा

      मुख्यमन्त्री फेरिए, तर मधेस किन फेरिन सकेन ? – प्रेमचन्द्र झा

      December 26, 2025
      ADVERTISEMENT

      हाम्रो टीम

      रतन बहादुर चन्द – अध्यक्ष
      हरि प्रसाद मानन्धर – सम्पादक
      ठाकुर प्रसाद मानन्धर – संवाददाता
      आस्तिक मानन्धर – फाेटो पत्रकार
      रमेश अर्याल – संवाददाता

      ठेगाना

      खबरटाइम मिडिया ग्रुप प्रा. लि.
      बिजुली बजार – १०, काठमाण्डाै

      सूचना बिभाग दर्ता नं: १४८/०७३-०७४

      सम्पर्कः
      फाेनः ९८५१०११०४६
      ९८१८६१०४१५
      इमेलः khabartime@gmail.com
      info@khabartime.com

      खबरटाइम मिडिया ग्रुप प्रा. लि.

      © 2012 - 2020 Khabartime Media Pvt. Ltd

      No Result
      View All Result
      • समाचार
        • राष्ट्रिय
        • समाज
        • प्रवास
        • पत्रपत्रिका
      • अन्तर्राष्ट्रिय
      • अर्थ खबर
        • बैंक / शेयर
        • कृषि
        • रोजगार
        • शिक्षा
      • खेलकुद
      • मनाेरञ्जन
        • गीत संगीत
        • गसिप
        • बलिउड
      • सूचना प्रबिधि
      • भिडियो
      • विचार/ब्लग
      • जीवन शैली
      • प्रदेश खबर
        • प्रदेश १
        • मधेश प्रदेश
        • बागमती
        • गण्डकी
        • लुम्बिनी प्रदेश
        • कर्णाली
        • सुदुरपश्चिम
      • अन्य
        • विशेष
        • अन्तरर्वार्ता
        • धर्म संस्कृति
        • रोचक खबर

      © 2012 - 2020 Khabartime Media Pvt. Ltd