• Home
  • Editorial Team
  • Privacy Policy
  • Terms of Service
  • Horoscope
  • Nepali Unicode
  • Gold Price
  • Nepali Date Converter
KhabarTime
Advertisement
  • समाचार
    • राष्ट्रिय
    • समाज
    • प्रवास
    • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
    • .
    • English
    • Flash News
    • अन्तरर्वार्ता
    • अन्तर्राष्ट्रिय
    • अन्य
    • अपराध
    • अपराध गतिविधि
    • अर्थ खबर
    • कथा
    • कर्णाली प्रदेश
    • कला शैली
    • कला सँस्कृति
    • कलिउड
    • कविता
    • कृषि
    • खेलकुद
    • गण्डकी प्रदेश
    • गसिप
    • ग्यालरी
    • चलचित्र
    • जीवन शैली
    • टिप्सहरू
    • धर्म संस्कृति
    • निर्वाचन
    • पत्रपत्रिका
    • प्रदेश
    • प्रदेश १
    • प्रवास
    • बलिउड
    • बागमती प्रदेश
    • बिचित्र
    • बैंक / शेयर
    • भिडियो
    • मधेश प्रदेश
    • मनाेरञ्जन
    • मोडल वाच
    • राजनीति
    • राशिफल
    • रोचक खबर
    • रोजगार
    • लुम्बिनी प्रदेश
    • विचार/ब्लग
    • विशेष
    • शिक्षा
    • सफलताको कथा
    • समाचार
    • समाज
    • साहित्य
    • सुदुरपश्चिम प्रदेश
    • सुन चाँदी
    • सूचना प्रबिधि
    • स्वास्थ्य
    सबल, सक्षम र पारदर्शी इक्यान बनाउन एलबी तामाङद्वारा केन्द्रीय सचिवमा उम्मेदवारी घाेषणा

    सबल, सक्षम र पारदर्शी इक्यान बनाउन एलबी तामाङद्वारा केन्द्रीय सचिवमा उम्मेदवारी घाेषणा

    तेम्बा तामाङ –  नेपालकै पहिलो २४ घण्टा खुला रेस्टुरेन्टका प्रवर्तक र अन्तर्राष्ट्रिय सेफको प्रेरणादायी जीवनकथा

    तेम्बा तामाङ – नेपालकै पहिलो २४ घण्टा खुला रेस्टुरेन्टका प्रवर्तक र अन्तर्राष्ट्रिय सेफको प्रेरणादायी जीवनकथा

    एक हातमा  प्रमाणपत्र र अर्कोमा पासपोर्ट बोक्नु पर्ने बाध्यताको अन्त्य  हुनु पर्छ : नैनसिंह महर

    एक हातमा प्रमाणपत्र र अर्कोमा पासपोर्ट बोक्नु पर्ने बाध्यताको अन्त्य हुनु पर्छ : नैनसिंह महर

    मुख्यमन्त्री फेरिए, तर मधेस किन फेरिन सकेन ? – प्रेमचन्द्र झा

    मुख्यमन्त्री फेरिए, तर मधेस किन फेरिन सकेन ? – प्रेमचन्द्र झा

    ञ्चार मन्त्रीलाई खुल्ला पत्र: राज्यको बेवास्ताले धराशायी बन्दै पत्रकारिता – रमेशकुमार

    ञ्चार मन्त्रीलाई खुल्ला पत्र: राज्यको बेवास्ताले धराशायी बन्दै पत्रकारिता – रमेशकुमार

    ग्रीन कार्डभन्दा बढी सुविधा सहित अमेरिकामा ट्रम्प गोल्ड कार्ड सुरु

    ग्रीन कार्डभन्दा बढी सुविधा सहित अमेरिकामा ट्रम्प गोल्ड कार्ड सुरु

    लुम्बिनी लायन्सविरुद्ध विराटनगरले जित्यो टस, पहिला फिल्डिङ गर्दै…

    लुम्बिनी लायन्सविरुद्ध विराटनगरले जित्यो टस, पहिला फिल्डिङ गर्दै…

    साताको अन्तिम कारोबार दिन नेप्से १.६६ अंक घट्यो, कारोबार रकममा पनि गिरावट

    साताको अन्तिम कारोबार दिन नेप्से १.६६ अंक घट्यो, कारोबार रकममा पनि गिरावट

    १३ बर्षिया अँशुको विभत्स ह’त्या, क्रिया खर्चका लागि सहयोगी मनहरूकाे समाजले गर्यो सहयोग

    १३ बर्षिया अँशुको विभत्स ह’त्या, क्रिया खर्चका लागि सहयोगी मनहरूकाे समाजले गर्यो सहयोग

    Trending Tags

    • अर्थ खबर
      • बैंक / शेयर
      • कृषि
      • रोजगार
      • शिक्षा
    • खेलकुद
    • मनाेरञ्जन
      • गीत संगीत

    • प्रदेश खबर
      • प्रदेश १
      • मधेश प्रदेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी प्रदेश
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • विशेष
      • अन्तरर्वार्ता
      • धर्म संस्कृति
      • रोचक खबर
    No Result
    View All Result

      नेपाल आएपछि सबैले भनेः उद्धारका लागि धन्यवाद, अब विपिनको जीवन बचाऊ सरकार!

      admin by admin
      October 13, 2023
      0
      नेपाल आएपछि सबैले भनेः उद्धारका लागि धन्यवाद, अब विपिनको जीवन बचाऊ सरकार!
      0
      SHARES
      89
      VIEWS
      Share on FacebookShare on Twitter

      काठमाडौं, २६ असोज । इजरायलको दक्षिणी भाग किबुज अलुमिममा प्यालेस्टाइनी लडाकू समूह हमासले गरेको आक्रमणपछि त्यहाँ रहेका २५४ जना नेपाली नागरिकलाई सरकारले उद्धार गरेको छ । इजरायलका जोखिमयुक्त १६ स्थानबाट राजधानी तेल अबिबमा स्थानान्तरण गरिएका उनीहरूलाई नेपाल एयरलाइन्सको आरए–२३० उडानबाट काठमाडौं ल्याइएको हो ।

      सरकारले गठन गरेको समन्वय संयन्त्रका संयोजक समेत रहेका परराष्ट्रमन्त्री एनपी साउद उद्धारका लागि बिहीवार बिहान इजरायलको तेल अबिबतर्फ प्रस्थान गरेका थिए । घटना भएको छेटौं दिनमा २५४ जनालाई स्वदेश ल्याएपछि परराष्ट्रमन्त्री साउदले उद्धार कार्यलाई निरन्तरता दिइने प्रतिक्रिया दिएका छन् ।

      ‘इजरायलमा रहेका नेपालीहरूको उद्धारका लागि आवश्यकता अनुसार थप विमान पठाइनेछ । मन्त्रिपरिषद्ले व्यावसायिक फ्लाइटबाट आउनेहरूको टिकट खर्च व्यहोर्ने र चार्टर विमान पठाउने निर्णय पनि गरेको छ’ मन्त्री साउदले विमानस्थलमा सञ्चारकर्मीसँग भने, ‘आवश्यकता अनुसार जहाजहरू पठाइनेछ । सरकार सजग छ, नेपाली दूतावासलाई निर्देशन गरिसकेको छ ।’

      पहिलो चरणमा उद्धार गरिएकामध्ये अधिकांश ‘लर्न एन्ड अर्न’ कार्यक्रम अन्तर्गत इजरायल पुगेका विद्यार्थीहरू छन् । यो कार्यक्रम अन्तरगत त्रिभवन, सुदूरपश्चिम र कृषि विश्वविद्यालयमा कृषि विज्ञान अध्ययनरत २६५ जना विद्यार्थी इजरायल पुगेका थिए । उनीहरूमध्ये १० जनाको हमासले गरेको आक्रमणमा परी मृत्युभएको थियो र चार जना घाइते भएका थिए ।

      पछिल्लो विवरणअनुसार इजरायलमा रहेका ३६ वटा देशका करिब १३ सयभन्दा बढीको ज्यान गइसकेको छ भने सयौंको सङ्ख्यामा घाइते भएका छन् । नेपालसँगै फ्रान्स, जर्मनी, स्विजरल्याण्ड, नर्वे, फिनल्याण्ड, स्विडेन, ईटाली, स्पेन लगायतका अन्य देशले पनि आफ्ना सबै नागरिकको उद्धार गर्न सकेका छैनन् । युरोपका कतिपय देशले पहुँचवाला राष्ट्रसँग सहयोग मागिरहेका खबर अन्तर्राष्ट्रिय सञ्चार माध्यममा आइरहेका छन् ।

      छिमेकी मुलुक भारतले पनि नेपालसँगै शुक्रबार बिहान मात्रै आफ्ना नागरिकलाई उद्धार गरेको छ । यस्तो अवस्थामा नेपाल सरकार सुरुको केही समय अलमलिएजस्तो देखिए पनि असुरक्षित स्थानमा रहेका आफ्ना नागरिकलाई स्वदेश फिर्ता ल्याउने प्रक्रिया थालेको छ । स्रोतसाधन सम्पन्न र भूगोलका हिसाबले समेत सहजता भएका अन्य मुलुकले समेत आफ्ना नागरिकलाई फिर्ता लिन नसकिरहेको अवस्थामा सरकारले गरेको उद्दारलाई विद्यार्थी र अभिभावकले प्रशंसा गरेका छन् ।

      शुक्रबार बिहान उद्धार विमानमार्फत काठमाडौं आइपुगेकाहरूले सरकारलाई धन्यवाद दिएका छन् । ‘धेरै जना अझै पनि ट्रमाबाट बाहिर निस्कन सक्नुभएको छ । धेरै आमा बाबाको आँखामा आलै छ । अहिले त्यहाँबाट यहा आउँदा सपनामा छु जस्तै लाग्दैछ’, रेश्मा श्रेष्ठले भावुक मुद्रामा भनिन्, ‘हाम्रा लागि चिन्ता चासो राख्नुभयो, यहाँसम्म ल्याउन मद्दत गर्नुभयो । यो गुन हामीले कहिल्यै तिर्न सक्दैनौं ।’

      रेश्माले यस्तो भनिरहँदा स्वागत गर्न पुगेकी दिदीका आँखा पनि रसाए । ‘यो खुशीको आँसु हो । मेरो बहिनीलाई सकुशल पाएको छु । अरुको परिवारमा कस्तो होला भन्ने अनुभूति गर्न सक्छु’ उनले सरकारलाई आग्रह गरेकी छन्, ‘उहाँहरू (बाँकी रहेका) लाई पनि ध्यान दिन सरकारलाई आग्रह गर्छु ।’

      सुदूरपश्चिम विश्वविद्यालयबाट इजरायल पुगेका लोकेन्द्र विष्टकी आमा चन्द्रा पनि छोरालाई सुकुशल उद्धार गरेर सरकारले लगाइदिएको गुन जिन्दगीभर नबिर्सने बताउँछिन् । ‘सरकारले यसरी ल्याइदियो भनेर विश्वास नै लागि रहेको छैन । यो गुन जिन्दगीभर बिर्सने छैन’ चन्द्राले भनिन्, ‘छोराले पासपोर्ट र ल्यापटप लिएर आयो, तर उ जीवित आयो । यो नै ठूलो कुरा हो ।’

      नवलपरासी पूर्वका अर्जुन गिरीले पनि त्रिभुवन विमानस्थलमा अवतरण नभएसम्म बाँचिन्छ भन्ने नै नलागेको अनुभूति सुनाए । ‘रकेट बम आएर वर्षिंदा नेपाल आइन्छ भन्ने नै लागेको थिएन’ विमानस्थलमा सञ्चारकर्मीहरूसँग भने, ‘यहाँ ल्याण्ड भएपछि बाँचियो भन्ने लागेको छ । यसका लागि सरकारलाई धन्यवाद !’

      विपिनको जीवन रक्षाका लागि पहल होस्
      ‘लर्न एन्ड अर्न’ कार्यक्रम अन्तर्गत सुदूरपश्चिम विश्वविद्यालयबाट इजरायल पुगेका कञ्चनपुरका विद्यार्थी विपिन जोशी आक्रमण सुरु भएको एक हप्तासम्म पनि सम्पर्कमा आउन सकेका छैनन् । शुक्रबार बिहान काठमाडौं आइपुगेका उनका साथीहरूलाई आफ्नोभन्दा उनै विपिनको चिन्ता बढी देखिन्छ ।

      विपिनलाई अन्तिम पटक देखेका उनका साथीहरू ‘रियल हिरोको खोजी गरिदिन’ आग्रह गरिरहेका छन् । त्रिभुवन विमानस्थलमा उत्रिएलगत्तै बिबुशा अधिकारीले अहिलेलाई आफूहरूको एउटै आग्रह ‘सेभ विपिन जोशी’ भएको बताइन् ।

      ‘विपिनले ग्रिनेड (हमासले बंकरमा प्रहार गरेको) बाहिर नफालेको भए १७ जनाकै अवस्था के हुन्थ्यो कल्पना गर्न सकिन्न । उनी रियल हिरो हुन्’, अधिकारी भन्दै थिइन्, ‘हामी आयौं, अब सरकारले उनको खोजीका लागि पहल गरिदेओस् ।’

      ग्रिनेड प्रहार भएलगत्तै विपिनलाई हमासका लडाकूहरूले नियन्त्रणमा लिएको उनी बताउँछिन् । ‘उनी कस्तो अवस्थामा छन् भन्ने अहिलेसम्म थाहा छैन’ थाइल्याण्डले हमासको नियन्त्रणमा रहेका आफ्ना नागरिकलाई मुक्त गराउन वार्ता गरिरहेको सुनेको भन्दै उनले भनिन्, हाम्रो देशले पनि उसको समयमै उद्धार गरोस् ।’

      प्रत्यक्षदर्शी विपिनका साथीहरूका अनुसार हमासले आक्रमण गरेको घटनास्थलबाट अन्य विदेशी नागरिकहरूसँगै उनलाई पनि लडाकुहरूले गाजा क्षेत्रतर्फ लगेका हुनसक्छन् ।

      थाइल्यान्डको परराष्ट्र मन्त्रालयका एकजना प्रवक्ताले अन्तर्राष्ट्रिय सञ्चार माध्यमसँग हमासले सोही क्षेत्रबाट आफ्ना २० जना नागरिकलाई कब्जामा लिएको बताएका छन् । नेपालको परराष्ट्र मन्त्रालय र इजरायलस्थित नेपाली राजदूतावासले उनको स्थानीय प्रहरी संयन्त्र र अस्पतालमा खोजीका लागि आग्रह गरेको, तर अहिलेसम्म कुनै सूचना प्राप्त हुन नसकेको जनाइरहेका छन् ।

      ‘आक्रमणबाट घाइते भएकाहरूलाई राखिएको अस्पताल र प्रहरी लगायत सुरक्षा संयन्त्रसँग विपिनको खोजी कार्य जारी छ’ मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले भनिन्, ‘उहाँको पहिचानका लागि तस्वीर र पासपोर्टको प्रतिलिपि प्रयोग गरिएको छ ।’

      इजरायलमा नभेटिएको र हमासका लडाकूहरूले नियन्त्रणमा लिएको प्रत्यक्षदर्शीहरूको भनाका अधारमा सरकारले विपिनको जीवन रक्षाका लागि पहिल गर्नुपर्ने देखिन्छ । राष्ट्रिय मानवअधिकार आयोगकी पूर्वआयुक्त अन्सारी प्यालेस्टाइन र नेपालसँग सम्बन्ध भएका मुलुक वा अन्तर्राष्ट्रिय संघ संस्थामार्फत विपिनको जीवनरक्षाका लागि तुरुन्तै पहल थाल्नुपर्ने बताउँछिन् ।

      ‘युद्धग्रस्त क्षेत्रमा काम गर्ने संस्था रेडक्रस सोसाइटीको अन्तर्राष्ट्रिय समिति (आईसीआरसी) लाई यस विषयमा नेपाल सरकारले विलम्ब नगरिकन औपचारिक जानकारी दिएर जीवनरक्षाको लागि अपिल गर्नुपर्छ’ उनी भन्छिन्, ‘पक्कै पनि यतिबेला गाजा र इजरायल दुवै क्षेत्रमा आईसीआरसीले काम गरिरहेको होला । जेनेभास्थित नियोगमार्फत खोजी र समन्वयका लागि अनुरोध गर्नुपर्छ ।’

      कूटनीतिक सम्बन्ध स्थापना नभएका कारण प्यालेस्टाइनसँग सिधै संवाद गर्न नसकिएको भए अन्य मित्रराष्ट्रको सहयोग लिन सकिने अन्सारी बताउँछिन् । ‘प्यालेस्टाइन वा हमाससँग हाम्रो सम्बन्ध छैन । तर भारतमा प्यालेस्टाइनको राजदूतावास नै छ’ उनी भन्छिन्, ‘यदि हाम्रा नागरिक उनीहरू कब्जामा छन् भने नेपाल सरकारले छिमेकी मुलुक भारतमार्फत भएपनि प्यालेस्टाइन सरकारसँग विपिनको जीवनरक्षाको विषयलाई लिएर संवाद गर्नुपर्छ ।’

      शनिबार हमासको आक्रमण परेर मृत्यु भएका १० जना नेपाली विद्यार्थीको शव ल्याउन बाँकी नै छ । सरकारी अधिकारीहरूका अनुसार इजरायल सरकारले हस्तान्तरण गरेपछि उनीहरूको शव ल्याइनेछ । तर आइतबार नै परिवारको सदस्य गुमाएको खबर पाएको परिवारले जतिसक्दो छिटो शव ल्याइदिन आग्रह गरेका छन् । सरकारले यसलाई पनि प्राथमिकतामा राख्नुपर्नेछ ।

      अरु पनि छन् चुनौती
      हमासको आकस्मिक आक्रमण भोगेको इजरायल दिन बित्दै जाँदा आफैं थप आक्रामक बन्दै गइरहेको छ । उसले हमासको पकड क्षेत्र गाजाँपट्टीमा निरन्तर हमला गरिरहेको छ भने अन्य छिमेकी मुलुकमा पनि आक्रमण बढाएको छ ।

      अमेरिकाको बलमा इजरायलले यतिबेला गाजा क्षेत्रसँगै सिरिया, लेबनानलगायत छिमेकी मुलुकमा समेत लगातार आक्रमण गरिरहेको छ । हामसलाई ‘खतम गर्ने’ भन्दै इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले युद्धको घोषणा गरेका छन् । इजरायललाई घेराबन्दी गरेका अन्य मुलुकका लडाकू समूहले पनि आक्रमणलाई तीब्रता दिइरहेका छन् ।

      परराष्ट्र मन्त्रालयकी प्रवक्ता लम्सालका अनुसार इजरायलको राजधानी तेल अबिबमा रहेको नेपाली दूतावासका कर्मचारी अहिले नै बंकरभित्र बसेर काम गरिरहेको छन् । ‘बाहिर निस्कनसक्ने स्थिति र अनुमति दुवै छैन’ उनले भनिन् ।

      यसले इजरायलमा युद्ध रोकिने होइन थप बढ्ने देखिन्छ । यस्तो बेलामा इजरायलको दक्षिणी र उत्तरी सीमानामा रहेका नेपालीलाई तेल अबिब जस्ता सुरक्षित भनिएका सहरमा स्थान्तरण गरे पनि युद्ध नरोकिंदा सम्भावित क्षति बढ्न सक्छ ।

      इजरायलको बढ्दो तनावलाई मध्यनजर गरी आफ्ना नागरिकलाई फिर्ता ल्याउने लगायत उपयुक्त विकल्पमा अहिले नै काम गर्नुपर्ने राष्ट्रिय मानवअधिकार आयोगकी पूर्वआयुक्त अन्सारी बताउँछिन् । ‘पछि के हुन्छ भन्ने कुरा फरक हो, अहिले त्यहाँको अवस्था जटिल बन्दै गएको देखिन्छ’ उनले भनिन्, ‘नेपाल सरकारले आफ्ना नागरिकलाई उचित विकल्पको व्यवस्था गरी सुरक्षित गर्नुपर्छ ।’

      उनका अनुसार विभिन्न देशले सुरुमै ‘एडभाइजरी’ जारी गरेर आफ्ना नागरिकलाई तत्काल इजरायल छाड्न र नजान भन्यो । तर नेपालले त्यही भन्न पनि समय लगायो । ‘युद्धको अवस्थामा यो काम समयमै गर्नुपर्छ र आफ्ना नागरिकलाई विकल्प दिनुपर्छ’ आफ्ना थप नागरिकलाई कसरी सुरक्षित स्थानतर्फ लैजाने भन्ने विषयलाई प्राथमिकता दिनुपर्ने अन्सारीको जोड छ ।

      तर रोजगारका लागि इजरायल पुगेका नेपालीहरू सहजै फर्किन सक्ने अवस्था पनि देखिएको छैन । इजरायलस्थित नेपाली राजदूतावासका फस्र्ट सेक्रेटरी अर्जुन घिमिरेका अनुसार आक्रमण सुरु भएको दोस्रो दिन नेपाल फर्किन नाम दर्ता गराएका कतिपयले तेस्रो दिन नफर्किने सूचना दिएका दिएका छन् । यस्तो सूचना दिनेमा अधिकांश रोजगारका लागि पुगेका नेपाली छन् ।

      घर परिवारको आर्थिक अवस्था र इजरायल जाने क्रममा खर्चिएको रकमका कारण पनि धेरैलाई फर्किहाल्ने निर्णय लिन गाह्रो परेको हुनसक्छ । त्यसैले सरकारले इजरायलको घटनाक्रमलाई नजिकबाट हेर्ने, आपतकालीन अवस्था आउन लागे कसरी उद्धार गर्ने भनेर पूर्वतयारी गरेर बस्नुपर्ने देखिन्छ ।

      सत्तारुढ दल माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले मंगलबारको संसदीय समिति बैठकमा प्यालेस्टायन–इजरायल तनाव बढ्नसक्ने भएकाले सरकार सतर्क हुनुपर्ने बताएका थिए । ‘यो तनाव थप विस्तार पनि हुनसक्छ’, उनले भनेका थिए, ‘छिमेकी देशहरूसँग पनि सम्बन्ध बनाइराख्नुपर्छ, आवश्यक पर्दा सबैलाई उद्धार गर्नसक्ने भएर बस्नुपर्छ ।’

      कोरोना महामारीको समयमा पूर्वतयारी नगर्दा अप्ठ्यारो भएको स्मरण गर्दै त्यसबाट पाठ सिकेर सरकारले वैकल्पिक योजनाहरूमा काम गरिराख्नुपर्ने बताएका थिए ।

      नेपालीहरूको उद्दारका लागि इजरायल पुगेका परराष्ट्रमन्त्रीसाउदका अनुसार त्यहाँको विदेश मन्त्रालयका ‘चिफ अफ प्रोटोकल’ लगायत अधिकारीसँग विमानस्थलमै भएको भेटमा नेपालीहरूको सुरक्षाका लागि आग्रह गरिएको छ । भेटका लागि इजरायलका विदेशमन्त्री एली कोहेन विमानस्थल आएको भएपनि आफू पुग्न ढिला भएको र सुरक्षा सम्बन्धी आन्तरिक बैठकमा जानु परेका कारण समकक्षी फर्किएको भन्दै उनले भने, ‘इजरायल सरकार त्यहाँ भएका नेपाली र अरु विदेशीलाई सुरक्षित राख्न सतर्क र समर्पित पाएको छ ।’

      समाचार

      अन्ततः नेपालमा भित्रियो आईफोन १५ सिरिज, शून्य डाउन पेमेन्टमा किन्न पाइने

      अर्को समाचार

      इजरायली सेनाले उत्तरी गाजा खाली गर्न भनेपछि सुरक्षितस्थल खोज्दै नागरिकहरू...

      admin

      admin

      अर्को समाचार
      इजरायली सेनाले उत्तरी गाजा खाली गर्न भनेपछि सुरक्षितस्थल खोज्दै नागरिकहरू…

      इजरायली सेनाले उत्तरी गाजा खाली गर्न भनेपछि सुरक्षितस्थल खोज्दै नागरिकहरू...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      लोकप्रिय

      • राजधानीमै एक पुरूषमाथि खुकुरी प्रहार

        0 shares
        Share 0 Tweet 0
      • एकाएक आकाशियो गोलभेंडामो मूल्य, पोखरामा अहिलेसम्मकै उच्च

        0 shares
        Share 0 Tweet 0
      • सोमवार सार्वजनिक बिदा

        0 shares
        Share 0 Tweet 0
      • आइतबारबाट सुरु हुन्छ यी ४ राशिका सुखका दिन, चौतर्फी धन-लाभले बनाउँछ मालामाल

        0 shares
        Share 0 Tweet 0
      • जन्मजातनै भाग्यमानी हुन्छन् यी ३ राशिका व्यक्तिहरु,हरेक क्षेत्रमा मिल्नेछ सफलता !

        0 shares
        Share 0 Tweet 0
      • मुख्य खबर
      • लोकप्रिय
      • ताजा अपडेट

      राजधानीमै एक पुरूषमाथि खुकुरी प्रहार

      August 9, 2023
      एकाएक आकाशियो गोलभेंडामो मूल्य, पोखरामा अहिलेसम्मकै उच्च

      एकाएक आकाशियो गोलभेंडामो मूल्य, पोखरामा अहिलेसम्मकै उच्च

      August 6, 2023

      सोमवार सार्वजनिक बिदा

      November 18, 2023
      आइतबारबाट सुरु हुन्छ यी ४ राशिका सुखका दिन, चौतर्फी धन-लाभले बनाउँछ मालामाल

      आइतबारबाट सुरु हुन्छ यी ४ राशिका सुखका दिन, चौतर्फी धन-लाभले बनाउँछ मालामाल

      October 21, 2023
      सबल, सक्षम र पारदर्शी इक्यान बनाउन एलबी तामाङद्वारा केन्द्रीय सचिवमा उम्मेदवारी घाेषणा

      सबल, सक्षम र पारदर्शी इक्यान बनाउन एलबी तामाङद्वारा केन्द्रीय सचिवमा उम्मेदवारी घाेषणा

      0
      Fact-Checking Policy

      The main advantages of Being a Sugars Baby

      0
      Fact-Checking Policy

      Security Tips For On line Norwegian Internet dating

      0
      Fact-Checking Policy

      Online Romanian Internet dating Safety Points

      0
      सबल, सक्षम र पारदर्शी इक्यान बनाउन एलबी तामाङद्वारा केन्द्रीय सचिवमा उम्मेदवारी घाेषणा

      सबल, सक्षम र पारदर्शी इक्यान बनाउन एलबी तामाङद्वारा केन्द्रीय सचिवमा उम्मेदवारी घाेषणा

      January 5, 2026
      तेम्बा तामाङ –  नेपालकै पहिलो २४ घण्टा खुला रेस्टुरेन्टका प्रवर्तक र अन्तर्राष्ट्रिय सेफको प्रेरणादायी जीवनकथा

      तेम्बा तामाङ – नेपालकै पहिलो २४ घण्टा खुला रेस्टुरेन्टका प्रवर्तक र अन्तर्राष्ट्रिय सेफको प्रेरणादायी जीवनकथा

      January 5, 2026
      एक हातमा  प्रमाणपत्र र अर्कोमा पासपोर्ट बोक्नु पर्ने बाध्यताको अन्त्य  हुनु पर्छ : नैनसिंह महर

      एक हातमा प्रमाणपत्र र अर्कोमा पासपोर्ट बोक्नु पर्ने बाध्यताको अन्त्य हुनु पर्छ : नैनसिंह महर

      January 5, 2026
      मुख्यमन्त्री फेरिए, तर मधेस किन फेरिन सकेन ? – प्रेमचन्द्र झा

      मुख्यमन्त्री फेरिए, तर मधेस किन फेरिन सकेन ? – प्रेमचन्द्र झा

      December 26, 2025
      ADVERTISEMENT

      हाम्रो टीम

      रतन बहादुर चन्द – अध्यक्ष
      हरि प्रसाद मानन्धर – सम्पादक
      ठाकुर प्रसाद मानन्धर – संवाददाता
      आस्तिक मानन्धर – फाेटो पत्रकार
      रमेश अर्याल – संवाददाता

      ठेगाना

      खबरटाइम मिडिया ग्रुप प्रा. लि.
      बिजुली बजार – १०, काठमाण्डाै

      सूचना बिभाग दर्ता नं: १४८/०७३-०७४

      सम्पर्कः
      फाेनः ९८५१०११०४६
      ९८१८६१०४१५
      इमेलः khabartime@gmail.com
      info@khabartime.com

      खबरटाइम मिडिया ग्रुप प्रा. लि.

      © 2012 - 2020 Khabartime Media Pvt. Ltd

      No Result
      View All Result
      • समाचार
        • राष्ट्रिय
        • समाज
        • प्रवास
        • पत्रपत्रिका
      • अन्तर्राष्ट्रिय
      • अर्थ खबर
        • बैंक / शेयर
        • कृषि
        • रोजगार
        • शिक्षा
      • खेलकुद
      • मनाेरञ्जन
        • गीत संगीत
        • गसिप
        • बलिउड
      • सूचना प्रबिधि
      • भिडियो
      • विचार/ब्लग
      • जीवन शैली
      • प्रदेश खबर
        • प्रदेश १
        • मधेश प्रदेश
        • बागमती
        • गण्डकी
        • लुम्बिनी प्रदेश
        • कर्णाली
        • सुदुरपश्चिम
      • अन्य
        • विशेष
        • अन्तरर्वार्ता
        • धर्म संस्कृति
        • रोचक खबर

      © 2012 - 2020 Khabartime Media Pvt. Ltd