• Home
  • Editorial Team
  • Privacy Policy
  • Terms of Service
  • Horoscope
  • Nepali Unicode
  • Gold Price
  • Nepali Date Converter
KhabarTime
Advertisement
  • समाचार
    • राष्ट्रिय
    • समाज
    • प्रवास
    • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
    • .
    • English
    • Flash News
    • अन्तरर्वार्ता
    • अन्तर्राष्ट्रिय
    • अन्य
    • अपराध
    • अपराध गतिविधि
    • अर्थ खबर
    • कथा
    • कर्णाली प्रदेश
    • कला शैली
    • कला सँस्कृति
    • कलिउड
    • कविता
    • कृषि
    • खेलकुद
    • गण्डकी प्रदेश
    • गसिप
    • गीत
    • गीत संगीत
    • ग्यालरी
    • चलचित्र
    • जीवन शैली
    • टिप्सहरू
    • धर्म संस्कृति
    • निर्वाचन
    • पत्रपत्रिका
    • प्रदेश
    • प्रदेश १
    • प्रवास
    • बलिउड
    • बागमती प्रदेश
    • बिचित्र
    • बैंक / शेयर
    • भिडियो
    • मधेश प्रदेश
    • मनाेरञ्जन
    • मोडल वाच
    • राजनीति
    • राशिफल
    • रोचक खबर
    • रोजगार
    • लुम्बिनी प्रदेश
    • विचार/ब्लग
    • विशेष
    • शिक्षा
    • सफलताको कथा
    • समाचार
    • समाज
    • साहित्य
    • सुदुरपश्चिम प्रदेश
    • सुन चाँदी
    • सूचना प्रबिधि
    • स्वास्थ्य
    मनाङको हिमलुङ हिमाल आधार शिविरमा गएको विनाशकारी हिमपहिरोमा ज्यान गुमाउने १५ जनाकै पहिचान खुल्यो

    मनाङको हिमलुङ हिमाल आधार शिविरमा गएको विनाशकारी हिमपहिरोमा ज्यान गुमाउने १५ जनाकै पहिचान खुल्यो

    अमेरिकामा रहस्यमय रूपमा बेपत्ता भएकी नेपाली नर्स ममताको आयो यस्तो खबर

    अमेरिकामा रहस्यमय रूपमा बेपत्ता भएकी नेपाली नर्स ममताको आयो यस्तो खबर

    करार र ज्यालादारी कर्मचारीको तलव सरकारले नदिने

    करार र ज्यालादारी कर्मचारीको तलव सरकारले नदिने

    विमान दु’र्घटना गराउन खोजेको पाइलटले किन एयर क्रुलाई “मलाई मा’रिदे’ऊ” भने?

    विमान दु’र्घटना गराउन खोजेको पाइलटले किन एयर क्रुलाई “मलाई मा’रिदे’ऊ” भने?

    फ्लाई दुबईको विमानमा ३४ हजार फिटमा पाइलटहरू भि’डेपछि

    फ्लाई दुबईको विमानमा ३४ हजार फिटमा पाइलटहरू भि’डेपछि

    भोटेकोशी उद्धारमा हेलिकोप्टरको खर्च कति ?

    भोटेकोशी उद्धारमा हेलिकोप्टरको खर्च कति ?

    अविरल वर्षापछि पाल्पामा आएको प’हिरोमा पु’रिएर पाल्पामा दुई जनाको मृ’त्यु

    अविरल वर्षापछि पाल्पामा आएको प’हिरोमा पु’रिएर पाल्पामा दुई जनाको मृ’त्यु

    मुग्लिन-नारायणगढ सडकको अवरोध हट्यो, पोखरातर्फ मात्रै सवारी खुला

    मुग्लिन-नारायणगढ सडकको अवरोध हट्यो, पोखरातर्फ मात्रै सवारी खुला

    बाढी प्रभावित क्षेत्रहरूमा नेपाली सेनाको उद्धार कार्य जारी

    बाढी प्रभावित क्षेत्रहरूमा नेपाली सेनाको उद्धार कार्य जारी

    Trending Tags

    • प्रदेश खबर
      • प्रदेश १
      • मधेश प्रदेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी प्रदेश
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • विशेष
      • अन्तरर्वार्ता
      • धर्म संस्कृति
      • रोचक खबर
    No Result
    View All Result

      इजरायलमा भाइको निधनले बिछिप्त दाइ – ‘कान्छो ! सपनामा भए पनि आइदेऊ न’

      admin by admin
      October 16, 2023
      0
      इजरायलमा भाइको निधनले बिछिप्त दाइ – ‘कान्छो ! सपनामा भए पनि आइदेऊ न’
      0
      SHARES
      231
      VIEWS
      Share on FacebookShare on Twitter

      काठमाडौँ । डोटीका दानबहादुर थापाको म्यासेन्जरमा एउटा म्यासेज आयो । इजरायलमा रहेका भाइ पदम थापाले म्यासेजमा लेखेका थिए– म मरेँ ।

      दिउँसोतिर उनले म्यासेज गरेका रहेछन् । दानबहादुरले व्यस्तताका कारण दिनभर म्यासेज हेर्न पाएनन् । बेलुका उक्त म्यासेज देखेपछि ‘के भनेको ?’ भनेर रिप्लाई गरे । तर, त्यो म्यासेज न पदमले ‘सीन’ गरे, न त कुनै जवाफ आयो ।

      उनले आफू मरेको सन्देश दाइलाई पठाएका थिए । दानबहादुर हिजोआज दिनदिनै म्यासेन्जरमा भाइको कल आउँछ कि भन्दै प्रतीक्षामा हुन्छन् । तर, उनका भाइ कहिल्यै नआउने गरी संसारबाटै बिदा भइसकेका छन् ।

      गत शनिवार इजरायलमा हमासको आक्रमणमा परी पदमसँगै १० जना नेपाली विद्यार्थीले ज्यान गुमाए । केही सिक्नका लागि इजरायल पुगेका निर्दोष विद्यार्थीहरू हमासको आक्रमणमा परेर विदेशी भूमिमा प्राण त्याग्न विवश भए ।

      निधन भएको आठ दिन बितिसक्दा पनि उनीहरूको शव नेपाल ल्याउन सकिएको छैन । दानबहादुरको परिवारसहित मृतकका आफन्तहरू सास त आएन, लास भए पनि हेर्न चाहन्छन् । यद्यपि, सरकारले इजरायलमा मृत्यु भएका नेपालीहरूको शव ल्याउन केही समय लाग्ने बताएको छ ।

      आफ्नो मुटुको टुक्रा गुमाएका दानबहादुर अहिले विवश छन् । भाइ गुमाएपछिको पीडा सामाजिक सञ्जाल मार्फत पोख्छन् उनी । डाँको छोडेर रून पनि सक्दैनन् उनी किनकि घर परिवारलाई सम्हाल्ने जिम्मेवारी उनकै काँधमा छ ।

      आफ्नो घर परिवारमा केही नराम्रो हुने सक्ने संकेत उनले केही दिन अगाडि नै पाइसकेका थिए । दानबहादुरको फोनमा पदमको करिब २०० जति फोटो थियो । उनको फोन रि–स्टोर गर्नुपर्ने भयो । त्यही बेला पदमका सबै फोटो डिलिट भए ।

      ‘केही दिन अगाडि मेरो फोन रि–स्टोर गर्दा भाइका सबै फोटो डिलिट भए । त्यही बेला नै मलाई नराम्रो संकेत मिलिसकेको रहेछ । तर, मैले थाहा पाइनँ । भाइको नासोका रूपमा रहेका ती फोटो पनि सबै सकिए । न उसको नासो रह्यो । न भाइ रह्यो,’ उनले भने ।

      घटना हुनुभन्दा अघिल्लो रात पदम र दानबहादुरबिच म्यासेन्जरमा कुराकानी भएको थियो । शनिवार थप कुराकानी गर्ने भन्दै दुवै जना छुट्टिएका थिए । तर शनिवार दिनभर कुरा हुन सकेन ।

      ‘फोन गर्दा फोन लागेन । अहिले व्यस्त होला, पछि फुसर्दमा फोन गरिहाल्ला भन्ने लागेको थियो । दिनमा ३÷४ पटक कुरा हुन्थ्यो । तर, शनिवार दिनभर फोन आएन,’ दानबहादुरले भने ।

      दानबहादुरकी ६ वर्षकी छोरी पदमको प्राण थिइन् । पदमले फोन नगर्दासम्म उनी खानासमेत खान्नथिइन् । घटनापछि ‘काकु खै ?’ भन्दै रुन्छिन् र फोन लगाइदिन भन्दै दानबहादुरलाई पिरोल्छिन् ।

      दानबहादुरका तीन दाजुभाइमा पदम कान्छो हुन् । घरमा ६० वर्षीय बुबा छन् । उनी प्रेसर तथा सुगरको बिरामी छन् । उनलाई नियमित रूपमा अस्पताल लगिराख्नुपर्छ । विगत चार वर्षदेखि उनको आधा समय अस्पतालमै हुन्छ । पदम यो संसारमा रहेनन् भन्नेबारे बुबाआमालाई अझै जानकारी छैन ।

      उक्त घटनाबारे थाहा पाए जे पनि हुनसक्ने भन्दै घरपरिवारले आमाबुबालाई केही जानकारी दिएका छैनन् । ‘बुबा र आमालाई हिजोमात्र इजरायलमा आक्रमण भइरहेको भनेर जानकारी दिएका छौँ । अब पदम आउँदैन भनेका छौँ । तर, निधन भइसकेको भनेका छैनौँ,’ दानबहादुरले भने ।

      भाइ गुमाएका दानबहादुर विक्षिप्त बनेका छन् । उनले सामाजिक सञ्जालमार्फत भाइ फर्किएर आउँ भन्दै अनुनय विनय गर्दै आएका छन् । सामाजिक सञ्जाल उनको पीडा पोख्ने चौतारीमात्र हो । न उनको चित्कार भाइले सुन्न सक्छन्, न त अब फर्केर नै आउनेवाला छन् ।

      दानबहादुर र उनकी श्रीमती दुवै जना सरकारी जागिरे हुन् । उनीहरूले भाइलाई समेत ब्याचलर सकेपछि सरकारी सेवामै प्रवेश गराउने सपना देखेका थिए । त्यसैले त उनले इजरायल जाने बेला ‘जानु पर्दैन, बरू काठमाडौँ गएर लोकसेवाको तयारी गर’ भनेका थिए । तर, पदमले आठौं सेमिस्टरको नतिजा आउँदासम्म आफू फर्किहाल्ने भन्दै दाइलाई कन्भिन्स गरेका थिए । त्यही आधारमा दानबहादुर पनि उनलाई बिदाइ गर्न विमानस्थल पुगेका थिए ।

      इजरायलमा रहँदा घर परिवारले चिन्ता गर्छन् भनेर उनले काम गर्दाको कठिनाइबारे केही पनि भनेका थिएनन् । उनले सबै राम्रो छ, काम राम्रो भइरहेको छ, राम्रो कुरा सिकिरहेको छु भनेरमात्र भन्थे । तर, जब घटना भयो, त्यसपछि उनले भोगेको पीडाबारे दानबहादुरले थाहा पाए ।

      ‘घरमा चिन्ता गर्छन् भनेर होला, हामीलाई केही पनि भन्दैनथ्यो । सबै राम्रो छ भनिरहन्थ्यो । तर, साथीहरूसँग काम राम्रो भएन, एकदमै गाह्रो भयो भनेर कुरा गर्नेरहेछ । घटना भएपछि साथीहरूसँग म्यासेजमा गरेको कुराकानी मलाई पठाइरहेका छन्,’ उनले भने ।

      उनले काम गर्न गाह्रो छ भन्ने थाहा पाएको भए पहिल्यै उसलाई घर बोलाउने थिएँ भन्छन् दानबहादुर । ‘अन्य साथीहरू एसीमा बसेर काम गर्ने तर, पदम भने टन्टलापुर गर्मीमा अहोरात्र खटिएर काम गर्नुपर्ने रहेछ,’ दानबहादुरले भने, ‘उसले मसँग यस्तो कुरा कहिल्यै गरेन, नत्र आइज भनेर भन्थेँ ।’

      गाउँघरतिर यतिबेला दसैँको माहोल छ । परदेशीहरू घर फर्किने क्रम जारी छ । थापा परिवारलाई भने दशा आएको छ ।

      ‘दाइलाई फोन गर न कान्छा । म कसरी बिर्सु ? किन माया मारिस् । सपनामा पनि आउँदैनस् । कान्छु, तिमीसँग अर्को जुनी सँगै हुन पाउँ । सधैँ मेरो प्यार छ कान्छु,’ दानबहादुरले सामाजिक सञ्जालमा भाइलाई सम्बोधन गर्दै लेखेका छन् ।

      ‘धेरै याद आइरहेको छ कान्छु कसरी बिर्सिउँ तलाई ! कि त फर्केर आइजा कि हामीलाई बिर्सिने शक्ति दे । किन झझल्को लाएर गइस ? संसारमा सबैभन्दा बढी दाइभाइमा हुने माया हामीमा मात्रै थियो जस्तो लाग्थ्यो । भगवान्ले देख्न सकेनन्,’ उनले स्ट्याटसमा लेखेका छन्, ‘फर्किन नपाई चुँडेर लग्यो । तँलाई श्राप लागोस् भगवान् । मेरो आशुको पास लागोस् । कालो दसैँ ।’

      पदमको मृत्युले डोटीको आदर्श गाउँपालिका–५, लामिखालमा सन्नाटा छाइरहेको छ ।

      समाचार

      पदमा लिंखा मगरकाे गीत ‘आँखा जुध्यो’ सागर आलेको स्वरमा सार्वजनिक (भिडियो सहित)

      अर्को समाचार

      कैलालीमा प्रधानमन्त्री प्रचण्डलाई कालो झण्डा देखाइदिएपछि...

      admin

      admin

      अर्को समाचार
      कैलालीमा प्रधानमन्त्री प्रचण्डलाई कालो झण्डा देखाइदिएपछि…

      कैलालीमा प्रधानमन्त्री प्रचण्डलाई कालो झण्डा देखाइदिएपछि...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      लोकप्रिय

      • राजधानीमै एक पुरूषमाथि खुकुरी प्रहार

        0 shares
        Share 0 Tweet 0
      • एकाएक आकाशियो गोलभेंडामो मूल्य, पोखरामा अहिलेसम्मकै उच्च

        0 shares
        Share 0 Tweet 0
      • सोमवार सार्वजनिक बिदा

        0 shares
        Share 0 Tweet 0
      • आइतबारबाट सुरु हुन्छ यी ४ राशिका सुखका दिन, चौतर्फी धन-लाभले बनाउँछ मालामाल

        0 shares
        Share 0 Tweet 0
      • जन्मजातनै भाग्यमानी हुन्छन् यी ३ राशिका व्यक्तिहरु,हरेक क्षेत्रमा मिल्नेछ सफलता !

        0 shares
        Share 0 Tweet 0
      • मुख्य खबर
      • लोकप्रिय
      • ताजा अपडेट

      राजधानीमै एक पुरूषमाथि खुकुरी प्रहार

      August 9, 2023
      एकाएक आकाशियो गोलभेंडामो मूल्य, पोखरामा अहिलेसम्मकै उच्च

      एकाएक आकाशियो गोलभेंडामो मूल्य, पोखरामा अहिलेसम्मकै उच्च

      August 6, 2023

      सोमवार सार्वजनिक बिदा

      November 18, 2023
      आइतबारबाट सुरु हुन्छ यी ४ राशिका सुखका दिन, चौतर्फी धन-लाभले बनाउँछ मालामाल

      आइतबारबाट सुरु हुन्छ यी ४ राशिका सुखका दिन, चौतर्फी धन-लाभले बनाउँछ मालामाल

      October 21, 2023
      उमेर नपुगी बालबालिकाकाे हातमा माेबाइल थमाइदिने अभिभावकलाई नै दोषी!

      उमेर नपुगी बालबालिकाकाे हातमा माेबाइल थमाइदिने अभिभावकलाई नै दोषी!

      0
      बिदा मनाउन क्याम्पमा बसेकाहरूलाई पहिरोले बगाउँदा २१ जनाकाे ज्यान गयो

      बिदा मनाउन क्याम्पमा बसेकाहरूलाई पहिरोले बगाउँदा २१ जनाकाे ज्यान गयो

      0
      सबै जनताको निःशुल्क उपचारको प्रबन्ध सुनिश्चित गरिने

      सबै जनताको निःशुल्क उपचारको प्रबन्ध सुनिश्चित गरिने

      0

      तपाइको यो साता कति शुभ? हेर्नुहोस् माघ ८ गते देखि माघ १४ गतेसम्मको साप्ताहिक राशिफल

      0
      मनाङको हिमलुङ हिमाल आधार शिविरमा गएको विनाशकारी हिमपहिरोमा ज्यान गुमाउने १५ जनाकै पहिचान खुल्यो

      मनाङको हिमलुङ हिमाल आधार शिविरमा गएको विनाशकारी हिमपहिरोमा ज्यान गुमाउने १५ जनाकै पहिचान खुल्यो

      October 2, 2026
      अमेरिकामा रहस्यमय रूपमा बेपत्ता भएकी नेपाली नर्स ममताको आयो यस्तो खबर

      अमेरिकामा रहस्यमय रूपमा बेपत्ता भएकी नेपाली नर्स ममताको आयो यस्तो खबर

      October 2, 2026
      करार र ज्यालादारी कर्मचारीको तलव सरकारले नदिने

      करार र ज्यालादारी कर्मचारीको तलव सरकारले नदिने

      October 2, 2026
      विमान दु’र्घटना गराउन खोजेको पाइलटले किन एयर क्रुलाई “मलाई मा’रिदे’ऊ” भने?

      विमान दु’र्घटना गराउन खोजेको पाइलटले किन एयर क्रुलाई “मलाई मा’रिदे’ऊ” भने?

      October 2, 2026
      ADVERTISEMENT

      हाम्रो टीम

      रतन बहादुर चन्द – अध्यक्ष
      हरि प्रसाद मानन्धर – सम्पादक
      ठाकुर प्रसाद मानन्धर – संवाददाता
      आस्तिक मानन्धर – फाेटो पत्रकार
      रमेश अर्याल – संवाददाता

      ठेगाना

      खबरटाइम मिडिया ग्रुप प्रा. लि.
      बिजुली बजार – १०, काठमाण्डाै

      सूचना बिभाग दर्ता नं: १४८/०७३-०७४

      सम्पर्कः
      फाेनः ९८५१०११०४६
      ९८१८६१०४१५
      इमेलः khabartime@gmail.com
      info@khabartime.com

      खबरटाइम मिडिया ग्रुप प्रा. लि.

      © 2012 - 2020 Khabartime Media Pvt. Ltd

      No Result
      View All Result
      • समाचार
        • राष्ट्रिय
        • समाज
        • प्रवास
        • पत्रपत्रिका
      • अन्तर्राष्ट्रिय
      • अर्थ खबर
        • बैंक / शेयर
        • कृषि
        • रोजगार
        • शिक्षा
      • खेलकुद
      • मनाेरञ्जन
        • गीत संगीत
        • गसिप
        • बलिउड
      • सूचना प्रबिधि
      • भिडियो
      • विचार/ब्लग
      • जीवन शैली
      • प्रदेश खबर
        • प्रदेश १
        • मधेश प्रदेश
        • बागमती
        • गण्डकी
        • लुम्बिनी प्रदेश
        • कर्णाली
        • सुदुरपश्चिम
      • अन्य
        • विशेष
        • अन्तरर्वार्ता
        • धर्म संस्कृति
        • रोचक खबर

      © 2012 - 2020 Khabartime Media Pvt. Ltd