• Home
  • Editorial Team
  • Privacy Policy
  • Terms of Service
  • Horoscope
  • Nepali Unicode
  • Gold Price
  • Nepali Date Converter
KhabarTime
Advertisement
  • समाचार
    • राष्ट्रिय
    • समाज
    • प्रवास
    • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
    • .
    • English
    • Flash News
    • अन्तरर्वार्ता
    • अन्तर्राष्ट्रिय
    • अन्य
    • अपराध
    • अपराध गतिविधि
    • अर्थ खबर
    • कथा
    • कर्णाली प्रदेश
    • कला शैली
    • कला सँस्कृति
    • कलिउड
    • कविता
    • कृषि
    • खेलकुद
    • गण्डकी प्रदेश
    • गसिप
    • ग्यालरी
    • चलचित्र
    • जीवन शैली
    • टिप्सहरू
    • धर्म संस्कृति
    • निर्वाचन
    • पत्रपत्रिका
    • प्रदेश
    • प्रदेश १
    • प्रवास
    • बलिउड
    • बागमती प्रदेश
    • बिचित्र
    • बैंक / शेयर
    • भिडियो
    • मधेश प्रदेश
    • मनाेरञ्जन
    • मोडल वाच
    • राजनीति
    • राशिफल
    • रोचक खबर
    • रोजगार
    • लुम्बिनी प्रदेश
    • विचार/ब्लग
    • विशेष
    • शिक्षा
    • सफलताको कथा
    • समाचार
    • समाज
    • साहित्य
    • सुदुरपश्चिम प्रदेश
    • सुन चाँदी
    • सूचना प्रबिधि
    • स्वास्थ्य
    सबल, सक्षम र पारदर्शी इक्यान बनाउन एलबी तामाङद्वारा केन्द्रीय सचिवमा उम्मेदवारी घाेषणा

    सबल, सक्षम र पारदर्शी इक्यान बनाउन एलबी तामाङद्वारा केन्द्रीय सचिवमा उम्मेदवारी घाेषणा

    तेम्बा तामाङ –  नेपालकै पहिलो २४ घण्टा खुला रेस्टुरेन्टका प्रवर्तक र अन्तर्राष्ट्रिय सेफको प्रेरणादायी जीवनकथा

    तेम्बा तामाङ – नेपालकै पहिलो २४ घण्टा खुला रेस्टुरेन्टका प्रवर्तक र अन्तर्राष्ट्रिय सेफको प्रेरणादायी जीवनकथा

    एक हातमा  प्रमाणपत्र र अर्कोमा पासपोर्ट बोक्नु पर्ने बाध्यताको अन्त्य  हुनु पर्छ : नैनसिंह महर

    एक हातमा प्रमाणपत्र र अर्कोमा पासपोर्ट बोक्नु पर्ने बाध्यताको अन्त्य हुनु पर्छ : नैनसिंह महर

    मुख्यमन्त्री फेरिए, तर मधेस किन फेरिन सकेन ? – प्रेमचन्द्र झा

    मुख्यमन्त्री फेरिए, तर मधेस किन फेरिन सकेन ? – प्रेमचन्द्र झा

    ञ्चार मन्त्रीलाई खुल्ला पत्र: राज्यको बेवास्ताले धराशायी बन्दै पत्रकारिता – रमेशकुमार

    ञ्चार मन्त्रीलाई खुल्ला पत्र: राज्यको बेवास्ताले धराशायी बन्दै पत्रकारिता – रमेशकुमार

    ग्रीन कार्डभन्दा बढी सुविधा सहित अमेरिकामा ट्रम्प गोल्ड कार्ड सुरु

    ग्रीन कार्डभन्दा बढी सुविधा सहित अमेरिकामा ट्रम्प गोल्ड कार्ड सुरु

    लुम्बिनी लायन्सविरुद्ध विराटनगरले जित्यो टस, पहिला फिल्डिङ गर्दै…

    लुम्बिनी लायन्सविरुद्ध विराटनगरले जित्यो टस, पहिला फिल्डिङ गर्दै…

    साताको अन्तिम कारोबार दिन नेप्से १.६६ अंक घट्यो, कारोबार रकममा पनि गिरावट

    साताको अन्तिम कारोबार दिन नेप्से १.६६ अंक घट्यो, कारोबार रकममा पनि गिरावट

    १३ बर्षिया अँशुको विभत्स ह’त्या, क्रिया खर्चका लागि सहयोगी मनहरूकाे समाजले गर्यो सहयोग

    १३ बर्षिया अँशुको विभत्स ह’त्या, क्रिया खर्चका लागि सहयोगी मनहरूकाे समाजले गर्यो सहयोग

    Trending Tags

    • अर्थ खबर
      • बैंक / शेयर
      • कृषि
      • रोजगार
      • शिक्षा
    • खेलकुद
    • मनाेरञ्जन
      • गीत संगीत

    • प्रदेश खबर
      • प्रदेश १
      • मधेश प्रदेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी प्रदेश
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • विशेष
      • अन्तरर्वार्ता
      • धर्म संस्कृति
      • रोचक खबर
    No Result
    View All Result

      अपुतालीको धन पाउने लोभमा ६९ वर्षीय रिटायर्ड नेपाली इन्जिनियरले अनलाइनबाट गुमाए ९५ लाख !

      admin by admin
      October 17, 2023
      0
      अपुतालीको धन पाउने लोभमा ६९ वर्षीय रिटायर्ड नेपाली इन्जिनियरले अनलाइनबाट गुमाए ९५ लाख !
      0
      SHARES
      322
      VIEWS
      Share on FacebookShare on Twitter

      एजेन्सी । एक व्यक्तिले ह्वाट्सएप मार्फत तारा पुरीलाई सम्पर्क गरे । कुराकानीको क्रममा ती व्यक्तिले टर्कीमा एड्रिन पुरी भन्ने व्यक्तिको कोभिडका कारण मृत्यु भएको र मृतक पुरीको परिवारले सरकारबाट कोभिड बीमा बापत रकम पाउने कुरा सुनाए ।

      तर, ती मृतक पुरीको कोही आफन्त सम्पर्कमा नआएकाले बीमा रकम यथावत् रहेको भन्दै तारा पुरीलाई उक्त रकम दाबी गर्न प्रेरित गरे । ह्वाट्सएपमा सम्पर्कमा आएका व्यक्तिले आफू टर्कीको इस्तानबुल बैंकको कर्मचारी रहेको बताएका थिए ।

      तारा पुरीलाई सो घटनाबारे जानकारी दिएको र मध्यस्थ गरे बापत आफूले ५० प्रतिशत रकम लिने ती व्यक्तिको भनाई थियो । यता सरकारी इन्जिनियरको जागिरबाट रिटायर पुरीका छोरा बुहारी पोर्चुगल र डेनमार्कमा जागिरे छन् ।

      ह्वाट्सएपमा सम्पर्कमा आएका व्यक्तिले विभिन्न कागजात बनाएर पठाएपछि तारालाई हो कि भन्ने लाग्यो । जाबो मृतक आफ्नो हो भनिदिंदैमा बीमामार्फत प्राप्त हुने ९५ लाख अमेरिकी डलरको आधा रकम पाउने भएपछि ताराको मनमा लोभ जाग्न थाल्यो ।

      उनले आफू तयार भएको स्वीकारोक्ति दिए । त्यसपछि बैंकका कर्मचारी बताउने व्यक्तिले एड्रिन पुरीको नामका विभिन्न कागजात पठाए ।

      उताबाट तारा पुरीलाई पनि कागजात पठाउन अनुरोध गरे । ताराले आफ्नो नागरिकता, पासपोर्ट लगायतका कागजात स्क्यान गरेर दिए । कागज प्राप्त भइसकेपछि तारालाई टर्की आउन भनियो । तर उनी टर्की जान सक्ने अवस्थामा थिएनन् । त्यसैले आफू त्यसका लागि असमर्थ रहेको जानकारी दिए ।

      “त्यसोभए हामीले सबै कागजात मिलाउनका लागि एउटा वकिलको साथ लिनुपर्छ,” बैंकका कर्मचारी भनिने व्यक्तिले ह्वाट्सएपमार्फत भनेका थिए, “त्यसका लागि तपाईंले केही शुल्क तिर्नुपर्ने हुन्छ ।” टर्की जानुभन्दा उनीहरूले माग गरे बमोजिमको रकम उपलब्ध गराउन तारा राजी भए । त्यसपछि उनले भने बमोजिमको रकम पठाइदिए ।

      उनलाई पछि बैंकका कर्मचारी भन्ने व्यक्तिले वकिल भनिएका व्यक्तिसँग ताराको परिचय गराइदिए । अधिवक्ताले पनि विभिन्न शैलीले ताराबाट रकम असुले, अहिले पनि असुल गरिरहेकै छन् ।

      काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा आउँदा “बुझेँ, अब छिट्टै उजुरी दिन्छु” भनेका तारा अहिले प्रहरीसँग सम्पर्कमा आउनै चाहँदैनन् ।

      प्रहरीले सम्झाएपछि तारालाई आफू ठगिएको हो कि भन्ने लागेको थियो । “हामीले सम्झाएपछि उहाँले अब छिट्टै उजुरी दिन्छु भन्नु भएको थियो,” अनुसन्धानमा खटिएका एक प्रहरी अधिकृत भन्छन्, “पछि त उहाँले फोन उठाउनै चाहनु हुन्न ।”

      वकिल भनिएका व्यक्तिले विभिन्न प्रलोभनमा पारेको र तारा पुरी उक्त प्रलोभनबाट बाहिर निस्किन नसकेको प्रहरीको बुझाई छ । पछि गिरीले फोन त उठाए । तर, उनी आफू ठगीमा पर्दै नपरेको भन्दै बोली फेरिरहेका छन् ।

      प्रहरीसँग सोमवार टेलिफोन सम्पर्क हुँदा तारा पुरीले भनेका थिए, “म ठगिएको छैन । मेरो रकम जम्मा भइरहेको छ । म उजुरी दिन्नँ । तिमीहरू जे गर्छौ, गर ।”

      स्क्यामर (ठग)ले पीडितलाई एकोहोरो बनाइदिने भएकाले पीडितलाई बैलेमा आफू ठगिएको महसुस नै नहुने प्रहरीको भनाई छ । सोही प्रकृतिको अर्को घटना स्मरण गर्दै अनुसन्धानमा खटिएका प्रहरी भन्छन्, “अस्ति सुदूरपश्चिमको एक जना वृद्ध सम्पर्कमा आउनु भएको थियो । उहाँले पनि यसरी नै सुरुमा होइन भन्नु भएको थियो । पछि उजुरी दिनुभयो ।”

      तर, तारा पुरीले भने पछिल्लो समय लगातार आफू ठगीमा नपरेको दाबी गर्दै आएका छन् । उनले पहिले प्रहरीले उनीसँग गरेको कुराकानीलाई आधार मान्ने हो भने उनले सबै जानेरै गरेको देखिने प्रहरीको भनाई छ ।

      पछि भने आफ्नो रकम आइरहेको र ठगीमा नपरेको भन्दै टार्न खोजिरहेको प्रहरीको बुझाई छ । प्रहरीले वृद्धसँग उनका छोरा बुहारीको सम्पर्क नम्बर पनि मागेको थियो ।

      तर, उनले सबै दिन अस्वीकार गरे । अहिले प्रहरीलाई नै “जे गर्न सक्छौ, गर !” भन्दै चुनौती दिन थालेका छन् । यसबाट प्रहरीलाई उनको अकाउन्ट कसैले दुरुपयोग गरेर ट्रान्सफर गर्ने माध्यम मात्र बनाएको पो हो कि भन्ने आशंका पनि छ । तर, कुराकानीमा आफ्नो वकिलले सबै मिलाइरहेको भन्दै पुरी ढुक्क हुन खोजेको प्रहरीको अनुमान छ । अहिले प्रहरीले पुरीको बैंक स्टेटमेन्ट निकाल्ने र त्यसैबाट रकम उनले पठाएको हो वा अरू कसैले पुरीलाई पठाएर उनको अकाउन्टबाट अन्यत्र ट्रान्सफर भएको हो भन्ने विषयमा अनुसन्धान गरिरहेको छ ।

      यसरी खुल्यो ठगीको पर्दा
      पछिल्लो समय काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा विभिन्न किसिमका अनलाइन ठगीमा पर्नेहरूको लामो लाम लाग्ने गरेको छ । चिठ्ठा परेको प्रलोभन, पार्सल पाउने लोभ, सामाजिक सञ्जालको विज्ञापनदेखि विदेश जाने सपना, उत्तराधिकारी बनेर बीमा रकम पाउने लोभमा पर्दा कैयौंले आफ्नो जीवनभरको कमाई गुमाइरहेका छन् ।

      आफू ठगिएको थाहा पाएपछि कतिपय पीडितहरू कार्यालयको प्राङ्गणमा पुग्छन् । प्रहरीले केही समयअघि केही पीडितहरूले उपलब्ध गराएको बैंक खातामा अनुसन्धान सुरु गरेको थियो । जसमा एउटै गिरोहले ठगी गरिरहेको तथ्य फेला पर्‍यो ।

      ठगी गर्ने गिरोहले पीडितलाई उपलब्ध गराउने खाता एउटै भएकाले उही गिरोह सक्रिय छ भन्ने पहिचान गर्न प्रहरीलाई गाह्रो भएन । प्रायः सबै किसिमका अनलाइन ठगीमा नवराज काफ्ले, अनूप रेग्मी र विक्रान्तको नाम जोडिएको थियो ।

      प्रहरीले उनीहरूलाई पक्राउ गरेर अनुसन्धान अगाडि बढायो । “उनीहरूले खाता मात्र खोलेका थिए,” अनुसन्धानमा खटिएका प्रहरी अधिकारी भन्छन्, “केवाईसी भेरिफाई गर्ने बेला बैंक खातामा मोबाइल नम्बर राखेका थिए । त्यसमा कमल चौधरी र महावीरप्रकाश शाहको नम्बर भेटिएपछि उनीहरूलाई पक्राउ गरेर भक्तपुर पठाएका छौं । यसबाट उनीहरूले सङ्गठित अपराध गरिरहेको देखिन्छ ।”

      प्रहरी अनुसन्धान हेर्दा कमल र महावीरले विभिन्न एजेन्ट छनौट गरेका छन् । जसमध्ये नवराज, अनूप र विक्रान्त पनि हुन् । बाँकी अरू पनि संलग्न रहेको हुनसक्ने अनुमान गरिएको छ ।

      बैंक खातामा पीडितबाट क्रमिक रूपमा मोटो रकम आएकाले अन्य एजेन्ट पनि सक्रिय रहेको प्रहरीले जनाएको छ ।

      यसरी कसैले दुबईबाट यो गिरोहलाई सञ्चालन गरिरहेको र ठगी मार्फत जम्मा गरेको रकम गिरोहमार्फत बाहिरिने गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ ।

      उनीहरूको बैंक अकाउन्टमा कहाँकहाँबाट रकम आएको छ, त्यहाँबाट कहाँ गएको छ भन्ने जालोको चिरफार गर्न प्रहरीले बैंक स्टेटमेन्टको एक एक कारोबार ध्यान दिएर केलायो ।

      त्यसै क्रममा पक्राउ परेका एजेन्ट रोहनकुमार सरदारको अकाउन्टमा तारा पुरीको नामबाट १३ लाख १७ हजारभन्दा बढी पठाएको देखियो । मोटो रकम पठाएको पाइएपछि प्रहरीले एउटै नामबाट रकम पठाउने व्यक्तिको खोजी गर्न थाल्यो ।

      त्यस क्रममा पुरीले अर्का एजेन्ट सन्तोष चौधरीलाई सोही हाराहारीको रकम पठाएको देखियो । त्यस्तै नवराज र अनूपको अकाउन्टमा पनि तारा पुरीको एनएमबी बैंकबाट १३ लाखभन्दा बढी पठाइएको थियो ।

      यसरी पक्राउ परेका प्रायः सबै एजेन्टहरूलाई तारा पुरीको अकाउन्टबाट रकम ट्रान्सफर गरिएको थियो । जसको हिसाब गर्दा झन्डै ९५ लाख रुपैयाँ हाराहारी हुन जान्छ ।

      कार्यालयका अनुसार यसरी एउटै व्यक्तिको अकाउन्टबाट ९५ लाख रुपैयाँभन्दा बढी पठाइएको देखेपछि प्रहरीले सहजै पुरी ठगीमा परेको पत्ता लगायो । उनलाई उद्धार गर्ने र रकम फिर्ता गराउने उद्देश्यले प्रहरीले पुरीलाई कार्यालयमा बोलाएको थियो ।

      समाचार

      चीन र जापानबीच तनाव बढ्यो

      अर्को समाचार

      प्रधानमन्त्री प्रचण्ड अस्पताल भर्ना

      admin

      admin

      अर्को समाचार
      प्रधानमन्त्री प्रचण्ड आज शनिबार इटाली जाँदै

      प्रधानमन्त्री प्रचण्ड अस्पताल भर्ना

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      लोकप्रिय

      • राजधानीमै एक पुरूषमाथि खुकुरी प्रहार

        0 shares
        Share 0 Tweet 0
      • एकाएक आकाशियो गोलभेंडामो मूल्य, पोखरामा अहिलेसम्मकै उच्च

        0 shares
        Share 0 Tweet 0
      • सोमवार सार्वजनिक बिदा

        0 shares
        Share 0 Tweet 0
      • आइतबारबाट सुरु हुन्छ यी ४ राशिका सुखका दिन, चौतर्फी धन-लाभले बनाउँछ मालामाल

        0 shares
        Share 0 Tweet 0
      • जन्मजातनै भाग्यमानी हुन्छन् यी ३ राशिका व्यक्तिहरु,हरेक क्षेत्रमा मिल्नेछ सफलता !

        0 shares
        Share 0 Tweet 0
      • मुख्य खबर
      • लोकप्रिय
      • ताजा अपडेट

      राजधानीमै एक पुरूषमाथि खुकुरी प्रहार

      August 9, 2023
      एकाएक आकाशियो गोलभेंडामो मूल्य, पोखरामा अहिलेसम्मकै उच्च

      एकाएक आकाशियो गोलभेंडामो मूल्य, पोखरामा अहिलेसम्मकै उच्च

      August 6, 2023

      सोमवार सार्वजनिक बिदा

      November 18, 2023
      आइतबारबाट सुरु हुन्छ यी ४ राशिका सुखका दिन, चौतर्फी धन-लाभले बनाउँछ मालामाल

      आइतबारबाट सुरु हुन्छ यी ४ राशिका सुखका दिन, चौतर्फी धन-लाभले बनाउँछ मालामाल

      October 21, 2023
      सबल, सक्षम र पारदर्शी इक्यान बनाउन एलबी तामाङद्वारा केन्द्रीय सचिवमा उम्मेदवारी घाेषणा

      सबल, सक्षम र पारदर्शी इक्यान बनाउन एलबी तामाङद्वारा केन्द्रीय सचिवमा उम्मेदवारी घाेषणा

      0
      Fact-Checking Policy

      The main advantages of Being a Sugars Baby

      0
      Fact-Checking Policy

      Security Tips For On line Norwegian Internet dating

      0
      Fact-Checking Policy

      Online Romanian Internet dating Safety Points

      0
      सबल, सक्षम र पारदर्शी इक्यान बनाउन एलबी तामाङद्वारा केन्द्रीय सचिवमा उम्मेदवारी घाेषणा

      सबल, सक्षम र पारदर्शी इक्यान बनाउन एलबी तामाङद्वारा केन्द्रीय सचिवमा उम्मेदवारी घाेषणा

      January 5, 2026
      तेम्बा तामाङ –  नेपालकै पहिलो २४ घण्टा खुला रेस्टुरेन्टका प्रवर्तक र अन्तर्राष्ट्रिय सेफको प्रेरणादायी जीवनकथा

      तेम्बा तामाङ – नेपालकै पहिलो २४ घण्टा खुला रेस्टुरेन्टका प्रवर्तक र अन्तर्राष्ट्रिय सेफको प्रेरणादायी जीवनकथा

      January 5, 2026
      एक हातमा  प्रमाणपत्र र अर्कोमा पासपोर्ट बोक्नु पर्ने बाध्यताको अन्त्य  हुनु पर्छ : नैनसिंह महर

      एक हातमा प्रमाणपत्र र अर्कोमा पासपोर्ट बोक्नु पर्ने बाध्यताको अन्त्य हुनु पर्छ : नैनसिंह महर

      January 5, 2026
      मुख्यमन्त्री फेरिए, तर मधेस किन फेरिन सकेन ? – प्रेमचन्द्र झा

      मुख्यमन्त्री फेरिए, तर मधेस किन फेरिन सकेन ? – प्रेमचन्द्र झा

      December 26, 2025
      ADVERTISEMENT

      हाम्रो टीम

      रतन बहादुर चन्द – अध्यक्ष
      हरि प्रसाद मानन्धर – सम्पादक
      ठाकुर प्रसाद मानन्धर – संवाददाता
      आस्तिक मानन्धर – फाेटो पत्रकार
      रमेश अर्याल – संवाददाता

      ठेगाना

      खबरटाइम मिडिया ग्रुप प्रा. लि.
      बिजुली बजार – १०, काठमाण्डाै

      सूचना बिभाग दर्ता नं: १४८/०७३-०७४

      सम्पर्कः
      फाेनः ९८५१०११०४६
      ९८१८६१०४१५
      इमेलः khabartime@gmail.com
      info@khabartime.com

      खबरटाइम मिडिया ग्रुप प्रा. लि.

      © 2012 - 2020 Khabartime Media Pvt. Ltd

      No Result
      View All Result
      • समाचार
        • राष्ट्रिय
        • समाज
        • प्रवास
        • पत्रपत्रिका
      • अन्तर्राष्ट्रिय
      • अर्थ खबर
        • बैंक / शेयर
        • कृषि
        • रोजगार
        • शिक्षा
      • खेलकुद
      • मनाेरञ्जन
        • गीत संगीत
        • गसिप
        • बलिउड
      • सूचना प्रबिधि
      • भिडियो
      • विचार/ब्लग
      • जीवन शैली
      • प्रदेश खबर
        • प्रदेश १
        • मधेश प्रदेश
        • बागमती
        • गण्डकी
        • लुम्बिनी प्रदेश
        • कर्णाली
        • सुदुरपश्चिम
      • अन्य
        • विशेष
        • अन्तरर्वार्ता
        • धर्म संस्कृति
        • रोचक खबर

      © 2012 - 2020 Khabartime Media Pvt. Ltd