• Home
  • Editorial Team
  • Privacy Policy
  • Terms of Service
  • Horoscope
  • Nepali Unicode
  • Gold Price
  • Nepali Date Converter
KhabarTime
Advertisement
  • समाचार
    • राष्ट्रिय
    • समाज
    • प्रवास
    • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
    • .
    • English
    • Flash News
    • अन्तरर्वार्ता
    • अन्तर्राष्ट्रिय
    • अन्य
    • अपराध
    • अपराध गतिविधि
    • अर्थ खबर
    • कथा
    • कर्णाली प्रदेश
    • कला शैली
    • कला सँस्कृति
    • कलिउड
    • कविता
    • कृषि
    • खेलकुद
    • गण्डकी प्रदेश
    • गसिप
    • गीत
    • गीत संगीत
    • ग्यालरी
    • चलचित्र
    • जीवन शैली
    • टिप्सहरू
    • धर्म संस्कृति
    • निर्वाचन
    • पत्रपत्रिका
    • प्रदेश
    • प्रदेश १
    • प्रवास
    • बलिउड
    • बागमती प्रदेश
    • बिचित्र
    • बैंक / शेयर
    • भिडियो
    • मधेश प्रदेश
    • मनाेरञ्जन
    • मोडल वाच
    • राजनीति
    • राशिफल
    • रोचक खबर
    • रोजगार
    • लुम्बिनी प्रदेश
    • विचार/ब्लग
    • विशेष
    • शिक्षा
    • सफलताको कथा
    • समाचार
    • समाज
    • साहित्य
    • सुदुरपश्चिम प्रदेश
    • सुन चाँदी
    • सूचना प्रबिधि
    • स्वास्थ्य
    मनाङको हिमलुङ हिमाल आधार शिविरमा गएको विनाशकारी हिमपहिरोमा ज्यान गुमाउने १५ जनाकै पहिचान खुल्यो

    मनाङको हिमलुङ हिमाल आधार शिविरमा गएको विनाशकारी हिमपहिरोमा ज्यान गुमाउने १५ जनाकै पहिचान खुल्यो

    अमेरिकामा रहस्यमय रूपमा बेपत्ता भएकी नेपाली नर्स ममताको आयो यस्तो खबर

    अमेरिकामा रहस्यमय रूपमा बेपत्ता भएकी नेपाली नर्स ममताको आयो यस्तो खबर

    करार र ज्यालादारी कर्मचारीको तलव सरकारले नदिने

    करार र ज्यालादारी कर्मचारीको तलव सरकारले नदिने

    विमान दु’र्घटना गराउन खोजेको पाइलटले किन एयर क्रुलाई “मलाई मा’रिदे’ऊ” भने?

    विमान दु’र्घटना गराउन खोजेको पाइलटले किन एयर क्रुलाई “मलाई मा’रिदे’ऊ” भने?

    फ्लाई दुबईको विमानमा ३४ हजार फिटमा पाइलटहरू भि’डेपछि

    फ्लाई दुबईको विमानमा ३४ हजार फिटमा पाइलटहरू भि’डेपछि

    भोटेकोशी उद्धारमा हेलिकोप्टरको खर्च कति ?

    भोटेकोशी उद्धारमा हेलिकोप्टरको खर्च कति ?

    अविरल वर्षापछि पाल्पामा आएको प’हिरोमा पु’रिएर पाल्पामा दुई जनाको मृ’त्यु

    अविरल वर्षापछि पाल्पामा आएको प’हिरोमा पु’रिएर पाल्पामा दुई जनाको मृ’त्यु

    मुग्लिन-नारायणगढ सडकको अवरोध हट्यो, पोखरातर्फ मात्रै सवारी खुला

    मुग्लिन-नारायणगढ सडकको अवरोध हट्यो, पोखरातर्फ मात्रै सवारी खुला

    बाढी प्रभावित क्षेत्रहरूमा नेपाली सेनाको उद्धार कार्य जारी

    बाढी प्रभावित क्षेत्रहरूमा नेपाली सेनाको उद्धार कार्य जारी

    Trending Tags

    • प्रदेश खबर
      • प्रदेश १
      • मधेश प्रदेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी प्रदेश
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • विशेष
      • अन्तरर्वार्ता
      • धर्म संस्कृति
      • रोचक खबर
    No Result
    View All Result

      गाजाका बालबालिका पीडा : हाम्रा खुशी छिन्दा पनि उनीहरु अघाएनन्

      admin by admin
      October 18, 2023
      0
      गाजाका बालबालिका पीडा : हाम्रा खुशी छिन्दा पनि उनीहरु अघाएनन्
      0
      SHARES
      240
      VIEWS
      Share on FacebookShare on Twitter

      प्यालेस्टाइन । गाजा स्ट्रिपमा बालबालिकाको उमेर सोध्ने शैली पृथक छ । कुनै बालबालिकाको उमेर सोध्नुपर्‍यो उसलाई प्रश्न गरिन्छ- ‘कतिवटा इजरायली हमलाको सामना गर्‍यौ ?’

      प्यालेस्टाइनी समूह हमासले हमला गरेसँगै इजरायलले गाजामा आततायी आक्रमण गरिरहेको छ । उसले अस्पताल, स्कुलमा पनि बमबारी गरेको छ । गाजामा १५ वर्षको अवधिमा इजरायलले ठूलो हमला गरेको यो पाचौँ पटक हो ।

      २० लाख ३० हजार मानिस बसोबास गर्ने यस क्षेत्रमा बहुसंख्यक जनसंख्या १८ वर्षमुनिका छन् । अन्तर्राष्ट्रिय गैरसरकारी संस्था सेभ द चिल्ड्रेनका अनुसार त्यहाँका बालबालिका लगातार आघातमा बाँच्न विवश छन् । प्रत्येक ५ मध्ये ४ मा चरम निराशा, भयंकर त्रास र दर्दनाक दु:खको स्थिति रहेको त्यस संस्थाको सर्वेक्षण छ । तीमध्ये आधा बालबालिका आफ्ना दौँतरीको निधनका कारण आत्महत्याको सोचमा समेत पुगेको स्थिति छ ।

      एक सातायता इजरायलले गाजामा गरेको हमलामा एक हजार भन्दा बढी बालिबालिकाको ज्यान गएको छ । बचेका बालबालिकाहरुको मानसिक स्थिति सही सलामत राख्न अभिभावकले हरसम्भव कोशिस गरिरहेका छन् । आफ्नो बच्चाको हविगतबारे अभिभावक जाबर हज क्वेसी भन्छिन्, ‘मेरो बच्चा निकै त्रस्त छ । कुनैपनि आवाजमा ऊ भयभित भएर उफ्रिन्छ । कसैले अलिकति ठूलो स्वरमा मजाक गरेपनि उसले सहन सक्दैन । हरपल म उसलाई यो युद्ध अन्त्य हुन्छ भनेर सम्झाउने कोसिस गर्छु ।’

      आफ्नो छोरालाई शान्त पार्न निम्ति उनी आफ्नो बच्चालाई युद्ध अन्त्यपछिको योजना सुनाउँछिन् । आफूले सुनाउने योजनाले यो कठिन घडीमा बच्चालाई हौसला दिनसक्ने अपेक्षा क्वेसीले राखेकी छिन् ।

      आततायी हमलाले कुन बेला आफ्नै ज्यान जाने हो टुंगो भने छैन । क्वेसी भन्छिन्, ‘क्षेप्यास्त्रले चारैतिर क्षतविक्षत छ । पल-पलका धमाकेदार आवाजले हाम्रो आवास र आत्मविश्वास एकैसाथ हल्लाइरहेछ ।’

      क्वेसीले आफ्ना बच्चालाई एक्लै नछोड्ने भरोसा दिलाएकी छिन् । क्षेप्यास्त्रको प्रकाशसँगै आउने धमाकेदार आवाजको सामना कसरी गर्ने भन्ने तालिम उनले आफ्ना बच्चालाई दिएकी छिन् ।

      आमाको तालिमकै कारण १० वर्षीय ओमार दक्षिणी शहर रफाह अहलममा सुत्दा आफ्नो हत्केलाले दुबै कान थुनेर सुत्छन् । ‘मैले जोगिन उनलाई तयार गरेपनि मलाइ डर छ मेरो छोरो जिन्दगीभर त्रसित हुनसक्छ । हमलातर्फ उसको ध्यान नजाओस् भन्नका लागि हरसंभव प्रयत्न मैले गरिरहेछु । तर क्षेप्यास्त्र र बमका आवाज सुन्न मेरो छोरो विवश छ’, क्वेसीले भनिन् ।

      वदी आफ्ना बालबच्चासँगै एउटै कोठामा रहन्छिन् । उनका पतिले छोराछोरीको ध्यान हमलातिर नहोस् भन्नका निम्ति आफ्ना बाल्यकालको अवस्था सुनाउँछन् । ‘सानैदेखि आफूले पनि यस्तै आवाज सुन्दै आएको तर निडर र आत्मविश्वासका साथ यस्तै परिस्थितिको सामाना गरेको सुनाउँछन् । मेरो सात वर्षीय छोरा साहिदले पनि मलाइ मेरो बहादुरीबारे प्रश्न गर्छन् । म उसलाइ आफ्नो बहादुरीका पल सुनाउँछु’, उनले भनिन् ।

      वर्तमानमा सन्तानलाई आत्मविश्वाशिलो बनाउने हर यत्न गरिरहेका अभिभावक भविष्यमा आफ्ना सन्तति गहिरो तनावमा जानसक्ने चिन्तामा छन् । ‘अहिले त हामीले उनीहरुको मनोबल बढाउने काम गरिरहेछौँ । तर भविष्यमा उनीहरु चरम निराशामा पुग्ने चिन्ता हामीलाइ छ’, वादीले भनिन् ।

      गाजा शहरमा बस्ने मनल सलिमका अनुसार उनी उनका तीन बच्चालाई हररात हजुरबुवा हजुरआमासँग कुराकानी गराउँछिन् । यस्तो अवस्थामा हजुरबुवा हजुरआमा कसरी रहन्थे ? डराउँथे वा निडरतापूर्वक रहन्थे ?

      यस्ता प्रश्नको जवाफ हजुरबुवा हजुरआमाबाट सुनाएर बच्चाहरुको आत्मबल बढाउने काम गर्थे । उनीहरुका हजुरआमाले भन्थिन्, ‘यस्तो अवस्था क्षणिक हो । यो समय टर्नेछ । युद्ध अन्त्य भएपछि खुशी भएर अघि बढ्नेछौं ।’

      बच्चाहरु भन्थे, ‘तपाईंहरु सुरक्षित हुनुहोस् है । हामी तपाईंहरुलाई औधी माया गर्छौँ । युद्ध अन्त्य भएपछि हामीसँगै बसेर खुशी मनाउनुपर्छ ।’

      सलिमकी ५ वर्षीय छोरी माइलाई अलग हुनुको चिन्ता छ । अल सिफा अस्पतालको आकस्मिक कक्षमा काम गर्ने उनका पिता हरेक रात घर आउन सक्दैनन् ।

      ‘कतै बुवालाई क्षेप्यास्त्र त लागेन । उहाँ किन घर आउनुभएन’, उनी सोध्छिन् । सलिमले सबैकुरा ठीकठाक रहेको आश्वस्त बताउँदै बलियो हुन प्रेरित गर्छिन् ।

      आश्वस्त पार्नका निम्ति उनले छोरीलाई बुवासँग टेलिफोनमा कुरा गराउन खोज्छिन् । तर आकस्मिक कक्षमा घाइतेहरु खचाखच हुने भएकाले बुवाले छोरीसँग कुरा समेत गर्न भ्याउँदैनन् ।

      खान युनिसमा बस्ने रावन्द खाल्फ आफ्ना पाँच, नौ र चौध वर्षका बच्चालाई विभिन्न खेल खेलाउँछिन् । ‘उनीहरुलाई म कुनै न कुनै खेलमा व्यस्त राख्छु ताकी उनीहरुको ध्यान बमको आवाजतर्फ केन्द्रित नहोस् । हामी सुरक्षित रहेको आभास उनीहरुलाई दिलाउँछु’, उनले भनिन् ।

      उनकी जेठा छोरा अहिद हमलामा परेर घाइते साना बच्चाको चित्कारले त्रसित छन् । ‘ती साना बच्चाले त्यति ठूलो चोट कसरी सहलान् । हामीभन्दा सानो र हामीजस्तै बालबालिका बचाउन किन कसैले सहयोग गरिरहेको छैन । गाजाका बालबालिकालाई पनि त बाँच्ने अधिकार छ । सबै छिनेर पनि उनीहरु अघाएनन् । उनीहरुले अब हाम्रो बाँच्ने अधिकार पनि खोसे’, उनले भनिन् ।

      युद्धमा परेका बालबालिकामा असुरक्षाको मानसिकता व्याप्त छ । त्रस्त छिमेकीको आवाज सुन्दा उनीहरु घरबाट भाग्ने तरखरमा हुन्छन् । आफ्ना ६ छोराछोरीसँगै बेत हनुनमा बस्ने नइमा फेयरले पनि यस्तै हविगत व्यहोरिरहेकी छिन् ।

      उनी छोराछोरीलाई सम्झाउँदै भन्छिन्, ‘म मेरा छोराछोरीलाई घरजत्तिको सुरक्षित स्थान कुनै छैन भनेर सम्झाउँथे । तर युद्धले सुरक्षाका सबै नियम बदलेको छ । युद्धको दोस्रो दिन हामी सबैथोक छोडेर घरबाट भाग्यौँ ।’

      त्यस रात यता मेरा छोराछोरी निकै भयभित रहेको उनले बताइन् । संयुक्त राष्ट्रसंघको मानवीय सहायता मामिलाको कार्यालयका अनुसार करिब ५ लाख मानिसले गाजा छोडेका छन् ।

      १६ वर्षीया हनन भन्छिन्, ‘मेरा सबै स्मृतिहरु मैले घरमै छोडेर राष्ट्रसंघले चलाएको स्कुलमा आएँ । यहाँ निकै खचाखच छ । क्षेप्यास्त्र यहाँ पनि खस्न बेर लाग्दैन । मेरो अभिभावक वा मेरो ज्यान कुनबेला जानसक्छ निश्चित छैन ।’

      हमाससँग दुश्मनी रहेको इजरायलले यसबेला प्यालेस्टाइनलाई सामूहिक दण्ड दिँदै अन्तर्राष्ट्रिय कानुनको उल्लंघन गरेर युद्ध अपराध गरेको भन्दै आलोचना बढिरहेछ । हरेक १५ मिनेटमा एक जना बालबालिका मारिएको अवस्था छ ।

      गाजालाई ध्वस्त बनाउने प्रण लिएको इजरायलले अब कत्तिको ज्यानले लिने हो टुंगो छैन । १० वर्षीय ओमार भन्छन्, ‘हाम्रा सबै खुशी छिनेर पनि उनीहरु अघाएका छैनन् । हाम्रो बाँच्ने अधिकार खोसिँदा समेत हामीलाई बचाउन कसैले सहयोग गरेका छैनन् ।’

      समाचार

      कांग्रेस र माओवादी नमानेपछि केदार कार्कीलाई सहयोग गर्‍यौं : हिक्मत कार्की

      अर्को समाचार

      श्री पाथिभरा माताले सबैको कल्याण गरुँन! हेर्नुहोस् कार्तिक ०२ गते बिहिबारको राशिफल यस्तो छ…

      admin

      admin

      अर्को समाचार

      श्री पाथिभरा माताले सबैको कल्याण गरुँन! हेर्नुहोस् कार्तिक ०२ गते बिहिबारको राशिफल यस्तो छ…

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      लोकप्रिय

      • राजधानीमै एक पुरूषमाथि खुकुरी प्रहार

        0 shares
        Share 0 Tweet 0
      • एकाएक आकाशियो गोलभेंडामो मूल्य, पोखरामा अहिलेसम्मकै उच्च

        0 shares
        Share 0 Tweet 0
      • सोमवार सार्वजनिक बिदा

        0 shares
        Share 0 Tweet 0
      • आइतबारबाट सुरु हुन्छ यी ४ राशिका सुखका दिन, चौतर्फी धन-लाभले बनाउँछ मालामाल

        0 shares
        Share 0 Tweet 0
      • जन्मजातनै भाग्यमानी हुन्छन् यी ३ राशिका व्यक्तिहरु,हरेक क्षेत्रमा मिल्नेछ सफलता !

        0 shares
        Share 0 Tweet 0
      • मुख्य खबर
      • लोकप्रिय
      • ताजा अपडेट

      राजधानीमै एक पुरूषमाथि खुकुरी प्रहार

      August 9, 2023
      एकाएक आकाशियो गोलभेंडामो मूल्य, पोखरामा अहिलेसम्मकै उच्च

      एकाएक आकाशियो गोलभेंडामो मूल्य, पोखरामा अहिलेसम्मकै उच्च

      August 6, 2023

      सोमवार सार्वजनिक बिदा

      November 18, 2023
      आइतबारबाट सुरु हुन्छ यी ४ राशिका सुखका दिन, चौतर्फी धन-लाभले बनाउँछ मालामाल

      आइतबारबाट सुरु हुन्छ यी ४ राशिका सुखका दिन, चौतर्फी धन-लाभले बनाउँछ मालामाल

      October 21, 2023
      उमेर नपुगी बालबालिकाकाे हातमा माेबाइल थमाइदिने अभिभावकलाई नै दोषी!

      उमेर नपुगी बालबालिकाकाे हातमा माेबाइल थमाइदिने अभिभावकलाई नै दोषी!

      0
      बिदा मनाउन क्याम्पमा बसेकाहरूलाई पहिरोले बगाउँदा २१ जनाकाे ज्यान गयो

      बिदा मनाउन क्याम्पमा बसेकाहरूलाई पहिरोले बगाउँदा २१ जनाकाे ज्यान गयो

      0
      सबै जनताको निःशुल्क उपचारको प्रबन्ध सुनिश्चित गरिने

      सबै जनताको निःशुल्क उपचारको प्रबन्ध सुनिश्चित गरिने

      0

      तपाइको यो साता कति शुभ? हेर्नुहोस् माघ ८ गते देखि माघ १४ गतेसम्मको साप्ताहिक राशिफल

      0
      मनाङको हिमलुङ हिमाल आधार शिविरमा गएको विनाशकारी हिमपहिरोमा ज्यान गुमाउने १५ जनाकै पहिचान खुल्यो

      मनाङको हिमलुङ हिमाल आधार शिविरमा गएको विनाशकारी हिमपहिरोमा ज्यान गुमाउने १५ जनाकै पहिचान खुल्यो

      October 2, 2026
      अमेरिकामा रहस्यमय रूपमा बेपत्ता भएकी नेपाली नर्स ममताको आयो यस्तो खबर

      अमेरिकामा रहस्यमय रूपमा बेपत्ता भएकी नेपाली नर्स ममताको आयो यस्तो खबर

      October 2, 2026
      करार र ज्यालादारी कर्मचारीको तलव सरकारले नदिने

      करार र ज्यालादारी कर्मचारीको तलव सरकारले नदिने

      October 2, 2026
      विमान दु’र्घटना गराउन खोजेको पाइलटले किन एयर क्रुलाई “मलाई मा’रिदे’ऊ” भने?

      विमान दु’र्घटना गराउन खोजेको पाइलटले किन एयर क्रुलाई “मलाई मा’रिदे’ऊ” भने?

      October 2, 2026
      ADVERTISEMENT

      हाम्रो टीम

      रतन बहादुर चन्द – अध्यक्ष
      हरि प्रसाद मानन्धर – सम्पादक
      ठाकुर प्रसाद मानन्धर – संवाददाता
      आस्तिक मानन्धर – फाेटो पत्रकार
      रमेश अर्याल – संवाददाता

      ठेगाना

      खबरटाइम मिडिया ग्रुप प्रा. लि.
      बिजुली बजार – १०, काठमाण्डाै

      सूचना बिभाग दर्ता नं: १४८/०७३-०७४

      सम्पर्कः
      फाेनः ९८५१०११०४६
      ९८१८६१०४१५
      इमेलः khabartime@gmail.com
      info@khabartime.com

      खबरटाइम मिडिया ग्रुप प्रा. लि.

      © 2012 - 2020 Khabartime Media Pvt. Ltd

      No Result
      View All Result
      • समाचार
        • राष्ट्रिय
        • समाज
        • प्रवास
        • पत्रपत्रिका
      • अन्तर्राष्ट्रिय
      • अर्थ खबर
        • बैंक / शेयर
        • कृषि
        • रोजगार
        • शिक्षा
      • खेलकुद
      • मनाेरञ्जन
        • गीत संगीत
        • गसिप
        • बलिउड
      • सूचना प्रबिधि
      • भिडियो
      • विचार/ब्लग
      • जीवन शैली
      • प्रदेश खबर
        • प्रदेश १
        • मधेश प्रदेश
        • बागमती
        • गण्डकी
        • लुम्बिनी प्रदेश
        • कर्णाली
        • सुदुरपश्चिम
      • अन्य
        • विशेष
        • अन्तरर्वार्ता
        • धर्म संस्कृति
        • रोचक खबर

      © 2012 - 2020 Khabartime Media Pvt. Ltd