• Home
  • Editorial Team
  • Privacy Policy
  • Terms of Service
  • Horoscope
  • Nepali Unicode
  • Gold Price
  • Nepali Date Converter
KhabarTime
Advertisement
  • समाचार
    • राष्ट्रिय
    • समाज
    • प्रवास
    • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
    • .
    • English
    • Flash News
    • अन्तरर्वार्ता
    • अन्तर्राष्ट्रिय
    • अन्य
    • अपराध
    • अपराध गतिविधि
    • अर्थ खबर
    • कथा
    • कर्णाली प्रदेश
    • कला शैली
    • कला सँस्कृति
    • कलिउड
    • कविता
    • कृषि
    • खेलकुद
    • गण्डकी प्रदेश
    • गसिप
    • ग्यालरी
    • चलचित्र
    • जीवन शैली
    • टिप्सहरू
    • धर्म संस्कृति
    • निर्वाचन
    • पत्रपत्रिका
    • प्रदेश
    • प्रदेश १
    • प्रवास
    • बलिउड
    • बागमती प्रदेश
    • बिचित्र
    • बैंक / शेयर
    • भिडियो
    • मधेश प्रदेश
    • मनाेरञ्जन
    • मोडल वाच
    • राजनीति
    • राशिफल
    • रोचक खबर
    • रोजगार
    • लुम्बिनी प्रदेश
    • विचार/ब्लग
    • विशेष
    • शिक्षा
    • सफलताको कथा
    • समाचार
    • समाज
    • साहित्य
    • सुदुरपश्चिम प्रदेश
    • सुन चाँदी
    • सूचना प्रबिधि
    • स्वास्थ्य
    सबल, सक्षम र पारदर्शी इक्यान बनाउन एलबी तामाङद्वारा केन्द्रीय सचिवमा उम्मेदवारी घाेषणा

    तेम्बा तामाङ –  नेपालकै पहिलो २४ घण्टा खुला रेस्टुरेन्टका प्रवर्तक र अन्तर्राष्ट्रिय सेफको प्रेरणादायी जीवनकथा

    एक हातमा  प्रमाणपत्र र अर्कोमा पासपोर्ट बोक्नु पर्ने बाध्यताको अन्त्य  हुनु पर्छ : नैनसिंह महर

    मुख्यमन्त्री फेरिए, तर मधेस किन फेरिन सकेन ? – प्रेमचन्द्र झा

    ञ्चार मन्त्रीलाई खुल्ला पत्र: राज्यको बेवास्ताले धराशायी बन्दै पत्रकारिता – रमेशकुमार

    ग्रीन कार्डभन्दा बढी सुविधा सहित अमेरिकामा ट्रम्प गोल्ड कार्ड सुरु

    लुम्बिनी लायन्सविरुद्ध विराटनगरले जित्यो टस, पहिला फिल्डिङ गर्दै…

    साताको अन्तिम कारोबार दिन नेप्से १.६६ अंक घट्यो, कारोबार रकममा पनि गिरावट

    १३ बर्षिया अँशुको विभत्स ह’त्या, क्रिया खर्चका लागि सहयोगी मनहरूकाे समाजले गर्यो सहयोग

    Trending Tags

    • अर्थ खबर
      • बैंक / शेयर
      • कृषि
      • रोजगार
      • शिक्षा
    • खेलकुद
    • मनाेरञ्जन
      • गीत संगीत

    • प्रदेश खबर
      • प्रदेश १
      • मधेश प्रदेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी प्रदेश
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • विशेष
      • अन्तरर्वार्ता
      • धर्म संस्कृति
      • रोचक खबर
    No Result
    View All Result

      अनेसासको पर्वत फलेवास पर्यटकीय संस्कृति एवं काव्ययात्रा सम्पन्न थप सामग्री

      admin by admin
      November 6, 2023
      0
      अनेसासको पर्वत फलेवास पर्यटकीय संस्कृति एवं काव्ययात्रा सम्पन्न  थप सामग्री
      0
      SHARES
      9
      VIEWS
      Share on FacebookShare on Twitter

      पर्वत । सिर्जना र साहित्यका माध्यमबाट पर्यटन पबद्र्धनमा जोड दिने उद्देश्यका साथ अन्तर्राष्ट्रि नेपाली साहित्य समाज (अनेसास) नेपाल च्याप्टरको आयोजनामा दुई दिने ‘पर्वत फलेवास पर्यटकीय संस्कृति एवं काव्ययात्रा’ सम्पन्न भएको छ ।

      अनेसास नेपाल चयाप्टरका अध्यक्ष राजेन्द्र केसीको अध्यक्षतामा सम्पन्न कार्यक्रम पर्वतको फलेवासमा रहेको ‘कालीभक्त पन्त स्मृति प्रतिष्ठान’ को संयोजनमा प्रतिष्ठानकै हलमा सम्पन्न भएको हो । दशैँ-तिहार मनाउने सिलसिलामा अमेरिकाबाट नेपाल आउनुभएका अनेसास बोष्टन च्याप्टरका अध्यक्ष महेश्वर पन्तको व्यवस्थापन र संयोजनमा सम्पन्न कार्यक्रमको सञ्चालन मुक्तककार निशा केसीले गर्नुभएको थियो ।

      फलेवास नगरपालिकाका नगरप्रमुख गंगाधर तिवारीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा अनेसास केन्द्रका पूर्वअध्यक्ष राधेश्याम लेकाली, वरिष्ठ उपाध्यक्ष सर्वज्ञ वाग्ले, उपाध्यक्ष रेणुका सोलु, केन्द्रीय सदस्य सरिता अर्याल, अनेसास नेपाल च्याप्टरका निवर्तमान अध्यक्ष सन्ध्या पहाडी, फलेवास वडा नं ६ का अध्यक्ष नवीनकुमार श्रेष्ठ, प्रतिष्ठानका संरक्षक गोविन्द पन्त (कालीभक्त पन्तका साहिला छोरा)सहित साहित्यकारहरू दुर्गाबहादुर शाह ‘बाबा’, इन्दिरा ढकाल, सुरेन्द्र अस्तफल, गणेश श्रमण, उदय अधिकारी, सम्पूर्ण किताब नारायणगढका सञ्चालक लेखराम सापकोटा, चितवन साहित्य परिषदका कोषाध्यक्ष पदम अर्याल, सूर्यप्रकाश कंडेल, सरस्वती गौतम, देवेन्द्र केसी ‘देव’, अस्तफल गौतम, सञ्चारकर्मी आरजु विष्ट सल्यानी र आर के अदीप्त गिरी, असफल गौतम, रमेश दाहाल, संगीतकार नरहरि प्रेमी, लोकगायक विमलराज क्षेत्री, गायिका ऋतु कँडेल, दुर्गा अधिकारी, मनिला वन्त, उदय अधिकारी, मदनकुमार थापा, गीतकार प्रकाश सुवेदीलगायत विशिष्ट साहित्यिक व्यक्तित्व तथा स्थानीयहरूको बाक्लो उपस्थिति थियो ।

      कवि तथा साहित्यकार महेश्वर पन्तको कविता संग्र्रह ‘उडेका पैताला’को लोकार्पणसमेत भएको सो कार्यक्रमा स्वागत मन्तव्य पनि महेश्वर पन्तले दिनुभएको थियो भने कृति समीक्षा साहित्यकार सुरेन्द्र अस्तफलले गर्नुभएको थियो ।

      वरिष्ठ लोक गायक विमलराज क्षेत्री, वरिष्ठ संगीतकार नरहरि प्रेमी, गायिका ऋतु कँडेलको सांगीतिक प्रस्तुतिसमेत रहेको कार्यक्रममा कार्यक्रममा प्रमुख अतिथिसहित अनेसास केन्द्रका पूर्वअध्यक्ष राधेश्याम लेकाली, वरिष्ट उपाध्यक्ष सर्वज्ञ वाग्ले, उपाध्यक्ष रेणुका सोलु, केन्द्रीय सदस्य सरिता अर्याल, अनेसास नेपाल च्याप्टरका निवर्तमान अध्यक्ष सन्ध्या पहाडी, अनेसास नेपाल च्याप्टरका सदस्य दुर्गाबहादुर शाह ‘बाबा’, विक्रमभक्त जोशी, सञ्चारकर्मी आर के अदीप्त गिरी, फलेवास वडा-६ का अध्यक्ष नवीनकुमार श्रेष्ठलगायतले शुभकामना मन्तव्य दिनुभएको थियो ।

      शुभकामना दिने क्रममा नगरप्रमुख गंगाधर तिवारीले सर्जक तथा साहित्यकारहरूलाई स्थानीय तहहरूमा ल्याएर कार्यक्रम गर्दा सो ठाउँको बारेमा प्रभावकारी प्रचारप्रसार हुने हुँदा यस्ता कार्यक्रम बेलाबखत ७५३ वटै स्थानीय तहहरूले आफ्नै पहलमा पनि गर्नुपर्ने कुरामा जोड दिँदै आफ्नो कार्यकालमा निरन्तरता दिनेसमेत प्रतिबद्धता जाहेर गर्नुभएको थियो ।
      थप सामग्री : https://ehimalayatimes.com/2023/11/170762/?fbclid=IwAR3KLmNWTFDBcuFArFso56fVDLGT30dxVJP9ljdhgTi87N2t1MaDnLaQ2yU

      समाचार

      भूकम्प पीडित भन्दैछन् : ‘अहिलेसम्म राहत पाएको छैन’

      अर्को समाचार

      आठ महिनअघि श्रीमान् बिते, अहिले घरै भत्कियो

      admin

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      लोकप्रिय

      • राजधानीमै एक पुरूषमाथि खुकुरी प्रहार

        0 shares
        Share 0 Tweet 0
      • एकाएक आकाशियो गोलभेंडामो मूल्य, पोखरामा अहिलेसम्मकै उच्च

        0 shares
        Share 0 Tweet 0
      • सोमवार सार्वजनिक बिदा

        0 shares
        Share 0 Tweet 0
      • आइतबारबाट सुरु हुन्छ यी ४ राशिका सुखका दिन, चौतर्फी धन-लाभले बनाउँछ मालामाल

        0 shares
        Share 0 Tweet 0
      • जन्मजातनै भाग्यमानी हुन्छन् यी ३ राशिका व्यक्तिहरु,हरेक क्षेत्रमा मिल्नेछ सफलता !

        0 shares
        Share 0 Tweet 0
      • मुख्य खबर
      • लोकप्रिय
      • ताजा अपडेट

      राजधानीमै एक पुरूषमाथि खुकुरी प्रहार

      August 9, 2023
      एकाएक आकाशियो गोलभेंडामो मूल्य, पोखरामा अहिलेसम्मकै उच्च

      August 6, 2023

      सोमवार सार्वजनिक बिदा

      November 18, 2023
      आइतबारबाट सुरु हुन्छ यी ४ राशिका सुखका दिन, चौतर्फी धन-लाभले बनाउँछ मालामाल

      October 21, 2023
      सबल, सक्षम र पारदर्शी इक्यान बनाउन एलबी तामाङद्वारा केन्द्रीय सचिवमा उम्मेदवारी घाेषणा

      सबल, सक्षम र पारदर्शी इक्यान बनाउन एलबी तामाङद्वारा केन्द्रीय सचिवमा उम्मेदवारी घाेषणा

      0
      Fact-Checking Policy

      The main advantages of Being a Sugars Baby

      0
      Fact-Checking Policy

      Security Tips For On line Norwegian Internet dating

      0
      Fact-Checking Policy

      Online Romanian Internet dating Safety Points

      0
      सबल, सक्षम र पारदर्शी इक्यान बनाउन एलबी तामाङद्वारा केन्द्रीय सचिवमा उम्मेदवारी घाेषणा

      सबल, सक्षम र पारदर्शी इक्यान बनाउन एलबी तामाङद्वारा केन्द्रीय सचिवमा उम्मेदवारी घाेषणा

      January 5, 2026
      तेम्बा तामाङ –  नेपालकै पहिलो २४ घण्टा खुला रेस्टुरेन्टका प्रवर्तक र अन्तर्राष्ट्रिय सेफको प्रेरणादायी जीवनकथा

      तेम्बा तामाङ – नेपालकै पहिलो २४ घण्टा खुला रेस्टुरेन्टका प्रवर्तक र अन्तर्राष्ट्रिय सेफको प्रेरणादायी जीवनकथा

      January 5, 2026
      एक हातमा  प्रमाणपत्र र अर्कोमा पासपोर्ट बोक्नु पर्ने बाध्यताको अन्त्य  हुनु पर्छ : नैनसिंह महर

      एक हातमा प्रमाणपत्र र अर्कोमा पासपोर्ट बोक्नु पर्ने बाध्यताको अन्त्य हुनु पर्छ : नैनसिंह महर

      January 5, 2026
      मुख्यमन्त्री फेरिए, तर मधेस किन फेरिन सकेन ? – प्रेमचन्द्र झा

      मुख्यमन्त्री फेरिए, तर मधेस किन फेरिन सकेन ? – प्रेमचन्द्र झा

      December 26, 2025
      ADVERTISEMENT

      हाम्रो टीम

      रतन बहादुर चन्द – अध्यक्ष
      हरि प्रसाद मानन्धर – सम्पादक
      ठाकुर प्रसाद मानन्धर – संवाददाता
      आस्तिक मानन्धर – फाेटो पत्रकार
      रमेश अर्याल – संवाददाता

      ठेगाना

      खबरटाइम मिडिया ग्रुप प्रा. लि.
      बिजुली बजार – १०, काठमाण्डाै

      सूचना बिभाग दर्ता नं: १४८/०७३-०७४

      सम्पर्कः
      फाेनः ९८५१०११०४६
      ९८१८६१०४१५
      इमेलः khabartime@gmail.com
      info@khabartime.com

      खबरटाइम मिडिया ग्रुप प्रा. लि.

      © 2012 - 2020 Khabartime Media Pvt. Ltd

      No Result
      View All Result
      • समाचार
        • राष्ट्रिय
        • समाज
        • प्रवास
        • पत्रपत्रिका
      • अन्तर्राष्ट्रिय
      • अर्थ खबर
        • बैंक / शेयर
        • कृषि
        • रोजगार
        • शिक्षा
      • खेलकुद
      • मनाेरञ्जन
        • गीत संगीत
        • गसिप
        • बलिउड
      • सूचना प्रबिधि
      • भिडियो
      • विचार/ब्लग
      • जीवन शैली
      • प्रदेश खबर
        • प्रदेश १
        • मधेश प्रदेश
        • बागमती
        • गण्डकी
        • लुम्बिनी प्रदेश
        • कर्णाली
        • सुदुरपश्चिम
      • अन्य
        • विशेष
        • अन्तरर्वार्ता
        • धर्म संस्कृति
        • रोचक खबर

      © 2012 - 2020 Khabartime Media Pvt. Ltd