• Home
  • Editorial Team
  • Privacy Policy
  • Terms of Service
  • Horoscope
  • Nepali Unicode
  • Gold Price
  • Nepali Date Converter
KhabarTime
Advertisement
  • समाचार
    • राष्ट्रिय
    • समाज
    • प्रवास
    • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
    • .
    • English
    • Flash News
    • अन्तरर्वार्ता
    • अन्तर्राष्ट्रिय
    • अन्य
    • अपराध
    • अपराध गतिविधि
    • अर्थ खबर
    • कथा
    • कर्णाली प्रदेश
    • कला शैली
    • कला सँस्कृति
    • कलिउड
    • कविता
    • कृषि
    • खेलकुद
    • गण्डकी प्रदेश
    • गसिप
    • गीत
    • गीत संगीत
    • ग्यालरी
    • चलचित्र
    • जीवन शैली
    • टिप्सहरू
    • धर्म संस्कृति
    • निर्वाचन
    • पत्रपत्रिका
    • प्रदेश
    • प्रदेश १
    • प्रवास
    • बलिउड
    • बागमती प्रदेश
    • बिचित्र
    • बैंक / शेयर
    • भिडियो
    • मधेश प्रदेश
    • मनाेरञ्जन
    • मोडल वाच
    • राजनीति
    • राशिफल
    • रोचक खबर
    • रोजगार
    • लुम्बिनी प्रदेश
    • विचार/ब्लग
    • विशेष
    • शिक्षा
    • सफलताको कथा
    • समाचार
    • समाज
    • साहित्य
    • सुदुरपश्चिम प्रदेश
    • सुन चाँदी
    • सूचना प्रबिधि
    • स्वास्थ्य
    राजनीतिक चेतना नभएका राजावादीहरूको बर्बराहट – ✍️ सत्यजीत

    राजनीतिक चेतना नभएका राजावादीहरूको बर्बराहट – ✍️ सत्यजीत

    पशुपतिनाथमा प्रवेश गरेको भन्दै इटहरीका प्रियंका र ओसीम अन्सारी पक्राउ

    पशुपतिनाथमा प्रवेश गरेको भन्दै इटहरीका प्रियंका र ओसीम अन्सारी पक्राउ

    अर्थमन्त्री डा.स्वर्णिम वाग्ले सहित नेपाली प्रतिनिधिमण्डल अमेरिका प्रस्थान

    अर्थमन्त्री डा.स्वर्णिम वाग्ले सहित नेपाली प्रतिनिधिमण्डल अमेरिका प्रस्थान

    १४ वटा ८ हजार मिटरभन्दा अग्ला हिमालको आरोहण गर्न सफल दावा याङ्जुम शेर्पा

    १४ वटा ८ हजार मिटरभन्दा अग्ला हिमालको आरोहण गर्न सफल दावा याङ्जुम शेर्पा

    मनाङको हिमलुङ हिमाल आधार शिविरमा गएको विनाशकारी हिमपहिरोमा ज्यान गुमाउने १५ जनाकै पहिचान खुल्यो

    मनाङको हिमलुङ हिमाल आधार शिविरमा गएको विनाशकारी हिमपहिरोमा ज्यान गुमाउने १५ जनाकै पहिचान खुल्यो

    अमेरिकामा रहस्यमय रूपमा बेपत्ता भएकी नेपाली नर्स ममताको आयो यस्तो खबर

    अमेरिकामा रहस्यमय रूपमा बेपत्ता भएकी नेपाली नर्स ममताको आयो यस्तो खबर

    करार र ज्यालादारी कर्मचारीको तलव सरकारले नदिने

    करार र ज्यालादारी कर्मचारीको तलव सरकारले नदिने

    विमान दु’र्घटना गराउन खोजेको पाइलटले किन एयर क्रुलाई “मलाई मा’रिदे’ऊ” भने?

    विमान दु’र्घटना गराउन खोजेको पाइलटले किन एयर क्रुलाई “मलाई मा’रिदे’ऊ” भने?

    फ्लाई दुबईको विमानमा ३४ हजार फिटमा पाइलटहरू भि’डेपछि

    फ्लाई दुबईको विमानमा ३४ हजार फिटमा पाइलटहरू भि’डेपछि

    Trending Tags

    • प्रदेश खबर
      • प्रदेश १
      • मधेश प्रदेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी प्रदेश
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • विशेष
      • अन्तरर्वार्ता
      • धर्म संस्कृति
      • रोचक खबर
    No Result
    View All Result

      यस्तो भद्रगोल राहत वितरण: तीन दिनदेखि भोकै सुत्केरी, किन बाँडिन्छ मध्यराति राहत?

      admin by admin
      November 8, 2023
      0
      यस्तो भद्रगोल राहत वितरण: तीन दिनदेखि भोकै सुत्केरी, किन बाँडिन्छ मध्यराति राहत?
      0
      SHARES
      30
      VIEWS
      Share on FacebookShare on Twitter

      खलङ्गा (जाजरकोट) । जाजरकोट सदरमुकाम खलङ्गास्थित कस्तुरी सहकारी स्कुलको चौरमा २० वर्षीया विमला तिरुवा चार दिनको बच्चा लिएर बसेकी छन् । प्रोटिनयुक्त खानेकुरा र विशेष स्याहारसुसार चाहिने बेला उनले दुई दिनदेखि खाना खाएकी छैनन् ।

      चौरमा राखिएको टेन्टबाट निस्किएर बाहिर आएकी उनी मंगलबार अपराह्न श्रीमान् रुपेश तिरुवाले ल्याइदिएको समोसा खाँदै थिइन् । ‘खाना किनेर खानलाई होटल खुलेको थिएन, यहाँ पकाउनलाई सामान छैन’, विमलाले अनलाइनखबरसँग भनिन्, ‘ज्यान अहिलेसम्म जोगिएकै छ भनेर चित्त बुझाउने त होला !’

      सत्केरी विमलाले तातो पानी समेत खान पाएकी छैनन् । शुक्रबार ६.४ रेक्टर स्केलको भूकम्प गएपछि सदरमुकाम खलङ्गामा अहिले पानीको समस्या छ । ‘नर्मल पानी त छैन, तातो झन् कहाँबाट ल्याउनु ?’, उनले प्रश्न गर्दै भनिन्, ‘धन्न उहाँ (श्रीमान्) ले बोतलको पानी चाहिँ कताबाट ल्याउनु भएको छ ।’

      सुर्खेतको वीरेन्द्रनगरस्थित प्रादेशिक अस्पतालमा उपचार गरेर फर्किएपछि उनी जाजरकोटको कुशे गाउँपालिकास्थित घर जानुपर्ने थियो । तर, भूकम्प गएपछि श्रीमान् रुपेश, आमा र बच्चासहित विमला सदरमुकाम खलङ्गामा अलपत्र परिन् ।

      कुशेमा रहेको घर पनि भूकम्पले भत्काइसक्यो । ‘घरसम्म जान पाए खान त केही पाइन्थ्यो कि भनेर पनि सोच्यौं’, उनले भनिन्, ‘तर, जाने बाटो पनि ठाउँ–ठाउँमा भत्किएको रहेछ ।’

      जबरजस्ती जाँदा रक्तश्राव भए उपचार गर्नलाई गाउँमा राम्रो अस्पताल छैन । ‘केही भइहाल्यो भने फेरि यहीँ आइहाल्नुपर्छ’, उनले सुनाइन्, ‘बरु जसोतसो यहीँ बस्नुपर्छ भनेर चौरमा सुतेका छौं ।’

      उनीसँगै भेरी नगरपालिका–४ की २५ वर्षीया गौरी विक एउटै त्रिपालमा बसेकी छन् । हातमा ८ दिनको बच्चा च्यापिरहेकी उनको पनि समोसाका भरमा दिन कटिरहेको छ । ‘हिजो डाक्टरहरुको टोली आएर नामहरु सोध्नु भएको थियो, अरु कोही आउँदै सोध्दै गरेर जान्छन्’, उनले भनिन्, ‘तर, खानलाई केही छैन, बस्नलाई त झन् के कुरा गर्ने !’

      राहत वितरणमा विभेद भएको गुनासो
      विमलाका श्रीमान् रुपेश सोमबार राति २ बजेतिर आएर आफूहरु रहेको आसपासको घरहरुमा राहत बाँडिएको बताउँछन् । ‘दिनमा भएको भए थाहा हुन्थ्यो होला, तर राहत पनि छानीछानी रातिको समयमा बाँडिरहेका छन्’, उनले अनलाइनखबरसँग भने, ‘त्यहीँ पनि भोट हाल्ने र नहाल्ने भनेर छुट्याएर बाँडिएको छ ।’

      भेरी नगरपालिका–४ स्थित यो स्कुलको चौरमा बसेकी सुनिता खड्का अहिलेसम्म आफूहरु राहत सामग्री नपाएको बताउँछिन् । ‘त्यत्रो राहत आएको आयै छ, किन त्यस्तो गरेको होला’, उनले प्रश्न गरिन्, ‘समस्या परेकाहरुलाई बाँड्ने हो भने सबैलाई पुग्थेन र ?’

      कतिपयले ३, ४ पटकसम्म पनि राहत पाएको तर, कसैले पाउँदै नपाएको उनले गुनासो गरिन् । राहत वितरणमा विभेद गरेको भन्दै केही युवाले भेरी नगरपालिका–४ को वडा कार्यालयमा ताला समेत लगाइदिएका छन् ।

      जिल्ला प्रहरी कार्यालय, जाजरकोटका प्रमुख डीएसपी सन्तोष रोकाका अनुसार, सदरमुकाम खलङ्गामा प्रायः अन्यत्रका मानिसहरुको बसोबास छ । ‘यहाँका मानिसहरु घर भाडामा दिएर कोही सुर्खेत, नेपालगञ्ज वा गाउँतिर छन्,’ रोकाले भने ।

      एकद्वार प्रणाली लागू गरेर स्थानीय जनप्रतिनिधिमार्फत राहत वितरणमा भइरहँदा सदरमुकाममा बाहिरका मान्छे भनेर आफूहरुलाई विभेद गरिएको पीडित ३६ वर्षीया गीता केसी बताउँछिन् । ‘बाहिरको पनि कसरी भन्न सक्छन् ? यहीँ बसेर होटल चलाएको १० वर्ष नाघिसक्यो’, केसीले थपिन्, ‘बच्चाबच्ची पनि हुर्किएर यहीँ यत्रा भइसके ।’

      केसीका अनुसार, अति भएपछि उनीसहित केही महिलाहरु जाजरकोटका प्रमुख जिल्ला अधिकारी सुरेश सुनार, भेरी नगरपालिकाका मेयर चन्द्रप्रकाश घर्ती लगायतलाई भेट्न गएका थिए । ‘सीडीओ सा‘बसँग त भेट भएन तर, उहाँले जसरी पनि तपाईंहरुलाई व्यवस्थापन भन्ने आश्वासन दिनुभयो, अहिलेसम्म केही सहयोग पाएको छैन’, केसीले भनिन्, ‘अरु नेताहरुसँग कुरा गर्दा राजिव शाह (नेपाली कांग्रेसका नेता) सँग पनि कुरा गर्नुस् भन्नुभयो ।’

      उनले भोट भाग्ने बेला सबै हेर्छौं भन्दै माग्ने तर, अफ्ठ्यारो परेको बेला एकअर्कालाई देखाएर पन्छिन खोजेको बताइन् । ‘दुई जना बच्चा छन्, खाकेको खोक्यै गर्छन्’, खलङ्गाकै २९ वर्षीया पार्वती सुनारले दुःख पोखिन्, ‘हिजो पनि एउटा त्रिपालमा १५ जना सुत्यौं, रात काट्न गाह्रो भएर अँध्यारो पनि नभए हुन्थ्यो जस्तो भइसक्यो ।’

      कस्तुरी स्कुलकै चौरमा बसिरहेकी भवानी शाही (२५) सदरमुकाम खलङ्गामा बसेर बच्चाहरुलाई पढाइरहेकी थिइन् । ‘दुई जना बच्चाहरु पढ्छन्, एउटा सानै छ’, उनले भनिन्, ‘भाडाको घर भूकम्पले भत्काएपछि बस्ने ठाउँ भएन, चौरमा बस्नुपरेको छ ।’ बल्ल–तल्ल झगडा गरेर एउटा त्रिपाल ल्याएको सुनाउँदै उनले थपिन्, ‘त्यसमा पनि महिलाजति बच्चाहरुलाई लिएर सुत्छौं, पुरुषहरु बाहिरै आलोपालो गरेर सुत्छन् ।’

      उनका भतिज रविनसिंह ठकुरी (१४) पालतो तन्नामा बस्दा बिहान शीत पर्ने र राति चिसो हुने बताउँछन् । ‘१५ जनाभन्दा धेरै एउटै टेन्टमा बस्छौं’, उनले भने, ‘कतिले तीन पटकसम्म पनि ब्ल्याङ्केट र टेन्ट लिए, हामीले पाउँदै पाएनौं ।’

      खलङ्गाका हेमन्त बस्नेत सदरमुकाम आसपासका सही पीडितले राहत नै नपाएको बताउँछन् । ‘घर ठिकठाक भएकाहरुले बरु दोहोरो राहत लिएका छन्’, उनले भने, ‘सही पीडितले पाएकै छैनन् ।’

      कस्तुरी स्कुल नजिकैकी कमला सिंह राहतमा विवरणमा विभेद हुँदा आफूहरु झन् पीडामा परेको बताउँछिन् । ‘विभेद नभए किन राति–राति आएर आफ्ना मान्छेहरुलाई बाँडे ?’, उनले प्रश्न गर्दै भनिन्, ‘२ बजे राहत लिएर आउनुको कारण के हो ? मर्ने मान्छे बरु सर्लक्क मरेर भए, आनन्द भो । हामी पल–पल मर्ने भयौं ।’

      प्रशासन भन्छ- कारबाही प्रक्रिया अघि बढाउँछौं
      जिल्ला प्रशासन कार्यालय, जाजरकोटका प्रशासकीय अधिकृत हरिश्चन्द्र शर्मा जिल्लामा सरकारको निर्देशन अनुसार एकद्वार प्रणाली लागू गरेर राहत वितरण भइरहेको बताउँछन् ।

      ‘जिल्ला व्यवस्थापन समितिको निर्णय अनुसार राहत वितरण भइरहेको छ, सदरमुकामको हकमा भेरी नगरपालिकाले वडाध्यक्षहरुमार्फत सहयोग गरिरहेको छ’, शर्माले अनलाइनखबरसँग भने, ‘अहिले वितरण गरिएको राहत सामग्री सुरुको व्यवस्था हो, आपतकालीन व्यवस्था हो ।’

      उनले अहिले जे–जे आएको छ, त्यसलाई वितरण गर्दै जाने नीति लिइएको बताउँदै समस्या भएको खबर आएको ठाउँमा फेरि गएर सहयोग समेत गरिएको बताए ।

      ‘हिजो एउटा स्कुलमा सहयोग पुगेन भन्ने जानकारी आएपछि तुरुन्तै गएर स्लीपिङ ब्याग लगायत दिएका थियौं’, उनले भने, ‘कतिपय अवस्थामा चाहिँ राहत एकैपटक सबैको हातमा बत्ती बालेजस्तो पुग्दैन, ढिला–चाँडो हुन्छ ।’

      तर, कसैलाई विभेद गरेर राहत वितरण नगर्न भन्दै उनले भने, ‘विपद्को बेला यो मानवीय धर्म हो, प्रशासनले वितरण प्रणालीमा सहजीकरण मात्र गरिरहेको छ, यस्तोमा अन्यथा गरेको पाइए अनुगमन गरेर कारबाही प्रक्रिया अघि बढाउँछौं ।’

      समाचार

      पाठेघरको शल्यक्रिया गर्दागर्दै महिलाको मृत्यु, भएपछि डाक्टर फरार

      अर्को समाचार

      पर्यटन मन्त्रालय मातहत निकायबाट भूकम्प पीडितहरूलाई चार करोड बढी सहयोग

      admin

      admin

      अर्को समाचार
      पर्यटन मन्त्रालय मातहत निकायबाट भूकम्प पीडितहरूलाई चार करोड बढी सहयोग

      पर्यटन मन्त्रालय मातहत निकायबाट भूकम्प पीडितहरूलाई चार करोड बढी सहयोग

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      लोकप्रिय

      • राजधानीमै एक पुरूषमाथि खुकुरी प्रहार

        0 shares
        Share 0 Tweet 0
      • एकाएक आकाशियो गोलभेंडामो मूल्य, पोखरामा अहिलेसम्मकै उच्च

        0 shares
        Share 0 Tweet 0
      • सोमवार सार्वजनिक बिदा

        0 shares
        Share 0 Tweet 0
      • आइतबारबाट सुरु हुन्छ यी ४ राशिका सुखका दिन, चौतर्फी धन-लाभले बनाउँछ मालामाल

        0 shares
        Share 0 Tweet 0
      • जन्मजातनै भाग्यमानी हुन्छन् यी ३ राशिका व्यक्तिहरु,हरेक क्षेत्रमा मिल्नेछ सफलता !

        0 shares
        Share 0 Tweet 0
      • मुख्य खबर
      • लोकप्रिय
      • ताजा अपडेट

      राजधानीमै एक पुरूषमाथि खुकुरी प्रहार

      August 9, 2023
      एकाएक आकाशियो गोलभेंडामो मूल्य, पोखरामा अहिलेसम्मकै उच्च

      एकाएक आकाशियो गोलभेंडामो मूल्य, पोखरामा अहिलेसम्मकै उच्च

      August 6, 2023

      सोमवार सार्वजनिक बिदा

      November 18, 2023
      आइतबारबाट सुरु हुन्छ यी ४ राशिका सुखका दिन, चौतर्फी धन-लाभले बनाउँछ मालामाल

      आइतबारबाट सुरु हुन्छ यी ४ राशिका सुखका दिन, चौतर्फी धन-लाभले बनाउँछ मालामाल

      October 21, 2023
      उमेर नपुगी बालबालिकाकाे हातमा माेबाइल थमाइदिने अभिभावकलाई नै दोषी!

      उमेर नपुगी बालबालिकाकाे हातमा माेबाइल थमाइदिने अभिभावकलाई नै दोषी!

      0
      बिदा मनाउन क्याम्पमा बसेकाहरूलाई पहिरोले बगाउँदा २१ जनाकाे ज्यान गयो

      बिदा मनाउन क्याम्पमा बसेकाहरूलाई पहिरोले बगाउँदा २१ जनाकाे ज्यान गयो

      0
      सबै जनताको निःशुल्क उपचारको प्रबन्ध सुनिश्चित गरिने

      सबै जनताको निःशुल्क उपचारको प्रबन्ध सुनिश्चित गरिने

      0

      तपाइको यो साता कति शुभ? हेर्नुहोस् माघ ८ गते देखि माघ १४ गतेसम्मको साप्ताहिक राशिफल

      0
      राजनीतिक चेतना नभएका राजावादीहरूको बर्बराहट – ✍️ सत्यजीत

      राजनीतिक चेतना नभएका राजावादीहरूको बर्बराहट – ✍️ सत्यजीत

      October 26, 2026
      पशुपतिनाथमा प्रवेश गरेको भन्दै इटहरीका प्रियंका र ओसीम अन्सारी पक्राउ

      पशुपतिनाथमा प्रवेश गरेको भन्दै इटहरीका प्रियंका र ओसीम अन्सारी पक्राउ

      October 7, 2026
      अर्थमन्त्री डा.स्वर्णिम वाग्ले सहित नेपाली प्रतिनिधिमण्डल अमेरिका प्रस्थान

      अर्थमन्त्री डा.स्वर्णिम वाग्ले सहित नेपाली प्रतिनिधिमण्डल अमेरिका प्रस्थान

      October 3, 2026
      १४ वटा ८ हजार मिटरभन्दा अग्ला हिमालको आरोहण गर्न सफल दावा याङ्जुम शेर्पा

      १४ वटा ८ हजार मिटरभन्दा अग्ला हिमालको आरोहण गर्न सफल दावा याङ्जुम शेर्पा

      October 3, 2026
      ADVERTISEMENT

      हाम्रो टीम

      रतन बहादुर चन्द – अध्यक्ष
      हरि प्रसाद मानन्धर – सम्पादक
      ठाकुर प्रसाद मानन्धर – संवाददाता
      आस्तिक मानन्धर – फाेटो पत्रकार
      रमेश अर्याल – संवाददाता

      ठेगाना

      खबरटाइम मिडिया ग्रुप प्रा. लि.
      बिजुली बजार – १०, काठमाण्डाै

      सूचना बिभाग दर्ता नं: १४८/०७३-०७४

      सम्पर्कः
      फाेनः ९८५१०११०४६
      ९८१८६१०४१५
      इमेलः khabartime@gmail.com
      info@khabartime.com

      खबरटाइम मिडिया ग्रुप प्रा. लि.

      © 2012 - 2020 Khabartime Media Pvt. Ltd

      No Result
      View All Result
      • समाचार
        • राष्ट्रिय
        • समाज
        • प्रवास
        • पत्रपत्रिका
      • अन्तर्राष्ट्रिय
      • अर्थ खबर
        • बैंक / शेयर
        • कृषि
        • रोजगार
        • शिक्षा
      • खेलकुद
      • मनाेरञ्जन
        • गीत संगीत
        • गसिप
        • बलिउड
      • सूचना प्रबिधि
      • भिडियो
      • विचार/ब्लग
      • जीवन शैली
      • प्रदेश खबर
        • प्रदेश १
        • मधेश प्रदेश
        • बागमती
        • गण्डकी
        • लुम्बिनी प्रदेश
        • कर्णाली
        • सुदुरपश्चिम
      • अन्य
        • विशेष
        • अन्तरर्वार्ता
        • धर्म संस्कृति
        • रोचक खबर

      © 2012 - 2020 Khabartime Media Pvt. Ltd