• Home
  • Editorial Team
  • Privacy Policy
  • Terms of Service
  • Horoscope
  • Nepali Unicode
  • Gold Price
  • Nepali Date Converter
KhabarTime
Advertisement
  • समाचार
    • राष्ट्रिय
    • समाज
    • प्रवास
    • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
    • .
    • English
    • Flash News
    • अन्तरर्वार्ता
    • अन्तर्राष्ट्रिय
    • अन्य
    • अपराध
    • अपराध गतिविधि
    • अर्थ खबर
    • कथा
    • कर्णाली प्रदेश
    • कला शैली
    • कला सँस्कृति
    • कलिउड
    • कविता
    • कृषि
    • खेलकुद
    • गण्डकी प्रदेश
    • गसिप
    • ग्यालरी
    • चलचित्र
    • जीवन शैली
    • टिप्सहरू
    • धर्म संस्कृति
    • निर्वाचन
    • पत्रपत्रिका
    • प्रदेश
    • प्रदेश १
    • प्रवास
    • बलिउड
    • बागमती प्रदेश
    • बिचित्र
    • बैंक / शेयर
    • भिडियो
    • मधेश प्रदेश
    • मनाेरञ्जन
    • मोडल वाच
    • राजनीति
    • राशिफल
    • रोचक खबर
    • रोजगार
    • लुम्बिनी प्रदेश
    • विचार/ब्लग
    • विशेष
    • शिक्षा
    • सफलताको कथा
    • समाचार
    • समाज
    • साहित्य
    • सुदुरपश्चिम प्रदेश
    • सुन चाँदी
    • सूचना प्रबिधि
    • स्वास्थ्य
    सबल, सक्षम र पारदर्शी इक्यान बनाउन एलबी तामाङद्वारा केन्द्रीय सचिवमा उम्मेदवारी घाेषणा

    तेम्बा तामाङ –  नेपालकै पहिलो २४ घण्टा खुला रेस्टुरेन्टका प्रवर्तक र अन्तर्राष्ट्रिय सेफको प्रेरणादायी जीवनकथा

    एक हातमा  प्रमाणपत्र र अर्कोमा पासपोर्ट बोक्नु पर्ने बाध्यताको अन्त्य  हुनु पर्छ : नैनसिंह महर

    मुख्यमन्त्री फेरिए, तर मधेस किन फेरिन सकेन ? – प्रेमचन्द्र झा

    ञ्चार मन्त्रीलाई खुल्ला पत्र: राज्यको बेवास्ताले धराशायी बन्दै पत्रकारिता – रमेशकुमार

    ग्रीन कार्डभन्दा बढी सुविधा सहित अमेरिकामा ट्रम्प गोल्ड कार्ड सुरु

    लुम्बिनी लायन्सविरुद्ध विराटनगरले जित्यो टस, पहिला फिल्डिङ गर्दै…

    साताको अन्तिम कारोबार दिन नेप्से १.६६ अंक घट्यो, कारोबार रकममा पनि गिरावट

    १३ बर्षिया अँशुको विभत्स ह’त्या, क्रिया खर्चका लागि सहयोगी मनहरूकाे समाजले गर्यो सहयोग

    Trending Tags

    • अर्थ खबर
      • बैंक / शेयर
      • कृषि
      • रोजगार
      • शिक्षा
    • खेलकुद
    • मनाेरञ्जन
      • गीत संगीत

    • प्रदेश खबर
      • प्रदेश १
      • मधेश प्रदेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी प्रदेश
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • विशेष
      • अन्तरर्वार्ता
      • धर्म संस्कृति
      • रोचक खबर
    No Result
    View All Result

      सीमा स्तम्भसम्मै भारतले बनायो सडक, नेपाल सरकार मौन

      admin by admin
      November 9, 2023
      0
      सीमा स्तम्भसम्मै भारतले बनायो सडक, नेपाल सरकार मौन
      0
      SHARES
      139
      VIEWS
      Share on FacebookShare on Twitter

      कञ्चनपुर । सामान्यतयाः सीमा क्षेत्रमा भौतिक संरचना निर्माण गर्दा दशगजालाई यथावत अवस्थामा राखेर गरिन्छ । कुनै संरचना निर्माण गर्नैपर्ने भए पनि दुवै देशका तर्फबाट सहमति र समन्वयमा मात्रै गरिन्छ । तर कञ्चनपुरको गड्डाचौकीनजिकै भारतीय पक्षले भने दशगजा मात्रै होइन, सीमा स्तम्भको पनि आधार भागसम्म यसैसाता सडक कालोपत्र गरेको छ ।

      भरतीय पक्षले महेन्द्रनगरबाट ६ किलोमिटर दूरीमा रहेको गड्डाचौकीस्थित ८०५ नं. सीमास्तम्भसम्मै सडक कालोपत्र गरेको हो । गड्डाचौकीदेखि सीमावर्ती भारतको बनबासासम्म जाने उक्त सडक भारतको सडक विभागले यसैसातादेखि कालोपत्र गर्न थालेको हो । उक्तक्षेत्रमा यसअघि पनि कालोपत्र सडक नै थियो । विगतमा सीमा स्तम्भभन्दा एक/डेढ मिटर टाढा भए पनि यस पटक भने स्तरोन्नतिको नाममा सीमा स्तम्भको आधाभागसम्मै कालोपत्र गरिएको हो ।

      भारतीय पक्षले नेपालतर्फ सडक निर्माणदेखि विभिन्न किसिमका भौतिक संरचना निर्माणमा पटक–पटक अवरोध गर्दै आएको छ । हुलाकी सडकअन्तर्गत कञ्चनपुरकै बेलौरी नगरपालिका–८ को पचुईमा एसएसबीको अवरोधकै कारण झन्डै एक किलोमिटर सडक निर्माणको काम रोकिएको छ । तीन वर्षअघि भीमदत्त नगरपालिका–९ ब्र्रम्ह्देवमा नगरपालिकाले सडक कालोपत्रे गर्न खोज्दा एसएसबीले नै रोकेको थियो ।

      भारतीय पक्षले ठाउँ–ठाउँमा विवाद झिकेर निर्माणमा अवरोध गरे पनि आफूले भने सीमास्तम्भको समेत आधा भागसम्म सडक कालोपत्र गरेपछि स्थानीयले विरोध जनाएका छन् ।

      ‘हामीले फोनमार्फत र भेटेर पनि प्रमुख जिल्ला अधिकारीज्यूलाई जानकारी गराएका छौं, तर यस विषयमा खासै पहल भएन,’भीमदत्त नगरपालिका–११ का वडाध्यक्ष प्रकाश थापाले भने, ‘कम्तीमा दशगजा छाडेर काम गरे हुन्थ्यो, हामीले काम गर्दा ठाउँ–ठाउँमा अवरोध गर्ने, भारतले सीमा स्तम्भसम्मै निर्माण गर्नु उचित होइन ।’

      कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीका अनुसार अन्तर्राष्ट्रिय नाकामा विवाद नभएको क्षेत्रमा दुवै देशले आपसी समन्वयका आधारमा सडक निर्माणको काम गर्न सकिन्छ । नेपाल र भारतबीच यस्ता ४२ नाका छन् । तर भारतीय पक्षले सडक बनाउँदा नेपाली सुरक्षा निकायसँग कुनै पनि समन्वय गरेको देखिँदैन ।

      ‘हामीकहाँ आधिकारिक रूपमा कहीँ कतैबाट पनि जानकारी आएन, पुरानै ठाउँमा सडक निर्माण भएको भन्ने हामीले बुझेका छौं, हामी यसको अध्ययन गरिरहेका छौं,’ प्रजिअ अधिकारीले भने, ‘विवाद नभएको ठाउँमा सडक निर्माण गर्न पाइन्छ, ब्रह्मदेव र हुलाकी सडकमा केही सीमासम्बन्धी विवाद देखिएकाले काम रोकिएको हो ।’

      सशस्त्र प्रहरीको झलारीस्थित ३५ नं. गणका एसपी प्रेमसिंह ऐरले पनि सडक निर्माणका विषयमा कुनै किसिमका समन्वय नभएको बताए । उनले बुधबार जिल्ला सुरक्षा समितिको वैठकमा पनि यस विषयमा गम्भीर ढंगले छलफल भएको बताए । ‘अन्तर्राष्ट्रिय नाका जोडने ठाउँमा सडक निर्माण गर्न पाइन्छ, यस विषयमा समन्वय गर्नुपर्ने थियो, तर त्यो भएन,’एसपी ऐरले भने, ‘नेपालतर्फबाट पनि सडक निर्माण काम गर्न सकिन्छ ।’ कान्तिपुरबाट

      समाचार

      साउदीमा नेपाली कामदारहरू किन पर्छन् जेलमा ?

      अर्को समाचार

      टिकटक लाइभमा वक्षस्थल देखाएर भाइरल भएको भिडियो बारे यसो भन्छिन शान्ति बराल

      admin

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      लोकप्रिय

      • राजधानीमै एक पुरूषमाथि खुकुरी प्रहार

        0 shares
        Share 0 Tweet 0
      • एकाएक आकाशियो गोलभेंडामो मूल्य, पोखरामा अहिलेसम्मकै उच्च

        0 shares
        Share 0 Tweet 0
      • सोमवार सार्वजनिक बिदा

        0 shares
        Share 0 Tweet 0
      • आइतबारबाट सुरु हुन्छ यी ४ राशिका सुखका दिन, चौतर्फी धन-लाभले बनाउँछ मालामाल

        0 shares
        Share 0 Tweet 0
      • जन्मजातनै भाग्यमानी हुन्छन् यी ३ राशिका व्यक्तिहरु,हरेक क्षेत्रमा मिल्नेछ सफलता !

        0 shares
        Share 0 Tweet 0
      • मुख्य खबर
      • लोकप्रिय
      • ताजा अपडेट

      राजधानीमै एक पुरूषमाथि खुकुरी प्रहार

      August 9, 2023
      एकाएक आकाशियो गोलभेंडामो मूल्य, पोखरामा अहिलेसम्मकै उच्च

      August 6, 2023

      सोमवार सार्वजनिक बिदा

      November 18, 2023
      आइतबारबाट सुरु हुन्छ यी ४ राशिका सुखका दिन, चौतर्फी धन-लाभले बनाउँछ मालामाल

      October 21, 2023
      सबल, सक्षम र पारदर्शी इक्यान बनाउन एलबी तामाङद्वारा केन्द्रीय सचिवमा उम्मेदवारी घाेषणा

      सबल, सक्षम र पारदर्शी इक्यान बनाउन एलबी तामाङद्वारा केन्द्रीय सचिवमा उम्मेदवारी घाेषणा

      0
      Fact-Checking Policy

      The main advantages of Being a Sugars Baby

      0
      Fact-Checking Policy

      Security Tips For On line Norwegian Internet dating

      0
      Fact-Checking Policy

      Online Romanian Internet dating Safety Points

      0
      सबल, सक्षम र पारदर्शी इक्यान बनाउन एलबी तामाङद्वारा केन्द्रीय सचिवमा उम्मेदवारी घाेषणा

      सबल, सक्षम र पारदर्शी इक्यान बनाउन एलबी तामाङद्वारा केन्द्रीय सचिवमा उम्मेदवारी घाेषणा

      January 5, 2026
      तेम्बा तामाङ –  नेपालकै पहिलो २४ घण्टा खुला रेस्टुरेन्टका प्रवर्तक र अन्तर्राष्ट्रिय सेफको प्रेरणादायी जीवनकथा

      तेम्बा तामाङ – नेपालकै पहिलो २४ घण्टा खुला रेस्टुरेन्टका प्रवर्तक र अन्तर्राष्ट्रिय सेफको प्रेरणादायी जीवनकथा

      January 5, 2026
      एक हातमा  प्रमाणपत्र र अर्कोमा पासपोर्ट बोक्नु पर्ने बाध्यताको अन्त्य  हुनु पर्छ : नैनसिंह महर

      एक हातमा प्रमाणपत्र र अर्कोमा पासपोर्ट बोक्नु पर्ने बाध्यताको अन्त्य हुनु पर्छ : नैनसिंह महर

      January 5, 2026
      मुख्यमन्त्री फेरिए, तर मधेस किन फेरिन सकेन ? – प्रेमचन्द्र झा

      मुख्यमन्त्री फेरिए, तर मधेस किन फेरिन सकेन ? – प्रेमचन्द्र झा

      December 26, 2025
      ADVERTISEMENT

      हाम्रो टीम

      रतन बहादुर चन्द – अध्यक्ष
      हरि प्रसाद मानन्धर – सम्पादक
      ठाकुर प्रसाद मानन्धर – संवाददाता
      आस्तिक मानन्धर – फाेटो पत्रकार
      रमेश अर्याल – संवाददाता

      ठेगाना

      खबरटाइम मिडिया ग्रुप प्रा. लि.
      बिजुली बजार – १०, काठमाण्डाै

      सूचना बिभाग दर्ता नं: १४८/०७३-०७४

      सम्पर्कः
      फाेनः ९८५१०११०४६
      ९८१८६१०४१५
      इमेलः khabartime@gmail.com
      info@khabartime.com

      खबरटाइम मिडिया ग्रुप प्रा. लि.

      © 2012 - 2020 Khabartime Media Pvt. Ltd

      No Result
      View All Result
      • समाचार
        • राष्ट्रिय
        • समाज
        • प्रवास
        • पत्रपत्रिका
      • अन्तर्राष्ट्रिय
      • अर्थ खबर
        • बैंक / शेयर
        • कृषि
        • रोजगार
        • शिक्षा
      • खेलकुद
      • मनाेरञ्जन
        • गीत संगीत
        • गसिप
        • बलिउड
      • सूचना प्रबिधि
      • भिडियो
      • विचार/ब्लग
      • जीवन शैली
      • प्रदेश खबर
        • प्रदेश १
        • मधेश प्रदेश
        • बागमती
        • गण्डकी
        • लुम्बिनी प्रदेश
        • कर्णाली
        • सुदुरपश्चिम
      • अन्य
        • विशेष
        • अन्तरर्वार्ता
        • धर्म संस्कृति
        • रोचक खबर

      © 2012 - 2020 Khabartime Media Pvt. Ltd