• Home
  • Editorial Team
  • Privacy Policy
  • Terms of Service
  • Horoscope
  • Nepali Unicode
  • Gold Price
  • Nepali Date Converter
KhabarTime
Advertisement
  • समाचार
    • राष्ट्रिय
    • समाज
    • प्रवास
    • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
    • .
    • English
    • Flash News
    • अन्तरर्वार्ता
    • अन्तर्राष्ट्रिय
    • अन्य
    • अपराध
    • अपराध गतिविधि
    • अर्थ खबर
    • कथा
    • कर्णाली प्रदेश
    • कला शैली
    • कला सँस्कृति
    • कलिउड
    • कविता
    • कृषि
    • खेलकुद
    • गण्डकी प्रदेश
    • गसिप
    • ग्यालरी
    • चलचित्र
    • जीवन शैली
    • टिप्सहरू
    • धर्म संस्कृति
    • निर्वाचन
    • पत्रपत्रिका
    • प्रदेश
    • प्रदेश १
    • प्रवास
    • बलिउड
    • बागमती प्रदेश
    • बिचित्र
    • बैंक / शेयर
    • भिडियो
    • मधेश प्रदेश
    • मनाेरञ्जन
    • मोडल वाच
    • राजनीति
    • राशिफल
    • रोचक खबर
    • रोजगार
    • लुम्बिनी प्रदेश
    • विचार/ब्लग
    • विशेष
    • शिक्षा
    • सफलताको कथा
    • समाचार
    • समाज
    • साहित्य
    • सुदुरपश्चिम प्रदेश
    • सुन चाँदी
    • सूचना प्रबिधि
    • स्वास्थ्य
    सबल, सक्षम र पारदर्शी इक्यान बनाउन एलबी तामाङद्वारा केन्द्रीय सचिवमा उम्मेदवारी घाेषणा

    सबल, सक्षम र पारदर्शी इक्यान बनाउन एलबी तामाङद्वारा केन्द्रीय सचिवमा उम्मेदवारी घाेषणा

    तेम्बा तामाङ –  नेपालकै पहिलो २४ घण्टा खुला रेस्टुरेन्टका प्रवर्तक र अन्तर्राष्ट्रिय सेफको प्रेरणादायी जीवनकथा

    तेम्बा तामाङ – नेपालकै पहिलो २४ घण्टा खुला रेस्टुरेन्टका प्रवर्तक र अन्तर्राष्ट्रिय सेफको प्रेरणादायी जीवनकथा

    एक हातमा  प्रमाणपत्र र अर्कोमा पासपोर्ट बोक्नु पर्ने बाध्यताको अन्त्य  हुनु पर्छ : नैनसिंह महर

    एक हातमा प्रमाणपत्र र अर्कोमा पासपोर्ट बोक्नु पर्ने बाध्यताको अन्त्य हुनु पर्छ : नैनसिंह महर

    मुख्यमन्त्री फेरिए, तर मधेस किन फेरिन सकेन ? – प्रेमचन्द्र झा

    मुख्यमन्त्री फेरिए, तर मधेस किन फेरिन सकेन ? – प्रेमचन्द्र झा

    ञ्चार मन्त्रीलाई खुल्ला पत्र: राज्यको बेवास्ताले धराशायी बन्दै पत्रकारिता – रमेशकुमार

    ञ्चार मन्त्रीलाई खुल्ला पत्र: राज्यको बेवास्ताले धराशायी बन्दै पत्रकारिता – रमेशकुमार

    ग्रीन कार्डभन्दा बढी सुविधा सहित अमेरिकामा ट्रम्प गोल्ड कार्ड सुरु

    ग्रीन कार्डभन्दा बढी सुविधा सहित अमेरिकामा ट्रम्प गोल्ड कार्ड सुरु

    लुम्बिनी लायन्सविरुद्ध विराटनगरले जित्यो टस, पहिला फिल्डिङ गर्दै…

    लुम्बिनी लायन्सविरुद्ध विराटनगरले जित्यो टस, पहिला फिल्डिङ गर्दै…

    साताको अन्तिम कारोबार दिन नेप्से १.६६ अंक घट्यो, कारोबार रकममा पनि गिरावट

    साताको अन्तिम कारोबार दिन नेप्से १.६६ अंक घट्यो, कारोबार रकममा पनि गिरावट

    १३ बर्षिया अँशुको विभत्स ह’त्या, क्रिया खर्चका लागि सहयोगी मनहरूकाे समाजले गर्यो सहयोग

    १३ बर्षिया अँशुको विभत्स ह’त्या, क्रिया खर्चका लागि सहयोगी मनहरूकाे समाजले गर्यो सहयोग

    Trending Tags

    • अर्थ खबर
      • बैंक / शेयर
      • कृषि
      • रोजगार
      • शिक्षा
    • खेलकुद
    • मनाेरञ्जन
      • गीत संगीत

    • प्रदेश खबर
      • प्रदेश १
      • मधेश प्रदेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी प्रदेश
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • विशेष
      • अन्तरर्वार्ता
      • धर्म संस्कृति
      • रोचक खबर
    No Result
    View All Result

      अनेसासको देवकोटा जयन्ती र पुरस्कार वितरण भब्य रूपमा सम्पन्न

      admin by admin
      November 22, 2023
      0
      अनेसासको देवकोटा जयन्ती र पुरस्कार वितरण भब्य रूपमा सम्पन्न
      0
      SHARES
      31
      VIEWS
      Share on FacebookShare on Twitter

      ५ मंसिर भर्जिनिया । ११५औ महाकवि लक्ष्मीप्रसाद देवकोटा जयन्तीको अवसरमा अनेसासले सर्वोत्कृष्ट पुस्तक पुरस्कार समर्पण समारोह भर्जिनियामा यही नोभेम्बर १९,२०२३ आइतबारका दिन भव्यरूपमा सम्पन्न गरेको छ।

      उक्त समारोह नेपाल प्रज्ञा प्रतिष्ठानका माननीय कुलपति भूपाल राईको प्रमुख आतित्थ्यतामा सम्पन्न भएको हो। पुरस्कार समितिका संयोजक तिर्थराज पाण्डेयको सभापतित्वमा संचालित उक्त कार्यक्रममा प्राज्ञ सदस्य बाबा बस्नेत, बि ओ टी सभापति पदम विश्वकर्मा, अनेसास केन्द्रीय अध्यक्ष गोबर्धन पूजा, संस्थापक अध्यक्ष होमनाथ सुवेदी, निवर्तमान बि ओ टी अध्यक्ष गीता खत्रीको विशेष आतित्थ्यता रहेको थियो।

      त्यसैगरी अतिथीहरूमा वरिष्ठ साहित्यकार कृष्ण धारावासी, नीलम कार्की निहारिका, एन आर एन ए अध्यक्ष डा. अर्जुन बन्जाडे, पूर्व अध्यक्षहरू पुरू सुवेदी, भिम रेग्मी र मोहन सिटौला, सल्लाहकारहरूमा रोहिणी शर्मा, तीर्थराज अधिकारी, सीता पाण्डे रहेका थिए । कार्यक्रममा आसनग्रहणपश्चात दुवै देशका राष्ट्रिय गान साना भाइबैनीहरू आभाष अर्याल, सचिन चापागॅाइ, सुयोग चापागॅाइ, रोजी गौतम र प्रसुन पौडेलले गाएका थिए ।

      प्रमुख अतिथिबाट कार्यक्रममको उद्घाटन पानसमा दियो बालेर गरिनुका साथै महाकविको फोटोमा माल्यार्पण गरिएको थियो। डि सी च्याप्टरका महासचिव नीलकण्ठ सुवेदीले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने तत्पश्चात हरिमाया अधिकारीबाट लक्ष्मीप्रसाद देवकोटाको गीत गायन र संयोजक तीर्थराज पाण्डेले पुरस्कारका विषयमा जानाकारी गराएका थिए ।

      समारोहमा १० सर्वोत्कृष्ट पुस्तक पुरस्कार विजेताहरूलाई पुरस्कार प्रदान गरिनुकासाथै अनेसास विशिष्ट पुरस्कार पूर्व अध्यक्ष मोहन सिटौलालाई प्रदान गरिएको थियो ।

      यस वर्षको कृति पुरस्कृत हुनेहरूमा रण काफ्ले भारत- रैथाने उपन्यास – अनेसास सर्वोत्कृष्ट पुस्तक पुरस्कार $२१०० | महेश्वर पन्त- बोस्टन अमेरिका- बौलाको डायरी $१००० | श्रीबाबु कार्की नेपाल निबन्ध शन्दिग्ध शताब्दी $१००० | कल्पना खरेल नेपाल- रानीतलाउ $१०००| गणेश कुमार जिसी नेपाल अरनिको एशिया $१००० | सिन्धु पौडेल इजरायल मृतसागरको उचाइबाट कवितासंग्रह $१००० | डा गोविन्द आचार्य नेपाल, दङ्गी उर्वशी, $१०००| निर्मोही व्यास नेपाल आवारा बादल नियात्रा $१००० | महेश पौड्याल नेपाल अपरिचित अनुहार कथा संग्रह $१००० | खेम रिजाल, अमेरीका ऊर्जा ( गीत) $५०० र मोहन सिटौला अमेरिका सुनिल पाठक विशिष्ठ पुरस्कार $२००० रहेका थिए भने उक्त पुरस्कारहरूको प्रायोजन प्रा डा गोपी उप्रेती, रोहिणी शर्मा, डा श्याम कार्की, सुमन तिम्सिना, गीता खत्री, डा चुडामणी खनाल, तीर्थराज पाण्डे, पदम विश्वकर्मा, पुरू कल्पना सुवेदी र सुनिल पाठकले गरेका थिए । यस बर्षको पुरस्कार राशि अमेरिकी डलर १२ हजार बराबरको रहेको थियो ।

      पूर्व अध्यक्ष भीम रेग्मीलाई अनेसास दीर्घसेवा पदक- २०२३ (लाइफटाइम अचिभमेन्ट अवार्ड) प्रदान गरिएको थियो र होमनाथ सुवेदी, डा. श्याम कार्की, रोहिणी शर्मा, सुमन तिम्सिना, मोहन सिटौलालाई २०२१ को दीर्घसेवा पदक प्रदान गरिएको थियो।

      समारोहमा राष्ट्रकवि माधव घिमिरेको जन्मोत्सवको अवसरमा गरिने अनेसास राष्ट्रिय कविता महोत्सव-२०२३ मा प्रथम हुने जगन्नाथ पौडेल, द्वितीय हुने रिषभदेव घिमिरे र तृतिय-१ हुने आनन्द श्रेष्ठलाई प्रमाणपत्रसहित पुरस्कार प्रदान गरिएको थियो । तृतिय-२ र ३ लाई यसभन्दा अगाडि नै केन्द्रिय अध्यक्षले नेपालमा प्रदान गरिसकेका थिए ।

      त्यसैगरी बोर्ड अफ् ट्रष्टिका निर्वाचन समितिका प्रमुख निर्वाचन आयुक्त भीम कार्की र निर्वाचन आयुक्तहरुलाई प्रमाणपत्र प्रदान गरिएको थियो।साथै समारोहमा अनेसास आजीवन सदस्यताको परिचयपत्र उपस्थित आजीवन सदस्यहरूलाई अध्यक्ष गोवर्धन पूजाले गरेका थिए ।

      समारोहमा केन्द्रीय अध्यक्ष गोबर्धन पूजाले आफ्नो मन्तव्यसहित पुरस्कृत व्यक्तित्वहरूलाई बधाइज्ञापन गरेका थिए ।

      त्यसपछि साहित्यकार गीता खत्रीको रोबोट जर्ज, कवि ईश्वरी भट्टको आकाशपारिबाट र अनेसास न्यूह्याम्पसायरले प्रकाशन गरेको कवि गोपाल भण्डारीको छन्द कवितासंग्रह दोस्रो प्रकाशनको लोकार्पण गरिएको थियो।

      कृतिकारहरूको तर्फबाट गीता खत्री, पुरस्कृत व्यक्तित्वहरुबाट महेश पौड्याल, महेश्वर पन्त, सिन्धु पौड़ायल र मोहन सिटौलाले मन्तव्य व्यक्त गरेका थिए । साथै बि ओ टी पुरस्कार समितिका सदस्य सचिव ईश्वरी भट्टले पुरस्कारदाता र पुरस्कृत व्यक्तित्वहरूलाई धन्यबाद एवं बधाइ व्यक्त गर्दै समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए ।

      त्यसैगरी मदन पुरस्कार विजेतामध्येबाट नीलम कार्की निहारिका, पुरस्कार दाताहरूमध्येबाट रोहिणी शर्मा, अतिथिहरूबाट होमनाथ सुवेदीहरूले मन्तव्य व्यक्त गरेका थिए ।

      कार्यक्रमका प्रमुख अतिथि भूपाल राईले आफ्नो मन्तव्यमा प्रज्ञा र अनेसासको कामको बारेमा चर्चा गर्दै आफूले सकेको सहयोग गर्ने वचन बध्दता व्यक्त गरेका थिए । कार्यक्रममा बि ओ टी सभापति पदम विश्वकर्माको धन्यवाद ज्ञापनपश्चात पहिलो सभा समापन गरिएको थियो।

      समारोहको यो शत्रलाई केन्द्रीय सदस्य शकुन ज्ञावाली र बि ओ टी महासचिव प्रकाश नेपालले संचालन गरेका थिए । कार्यक्रम संचालन गर्ने क्रममा ज्ञवालीबाट पुरस्कार समितिका संयोजक तीर्थराज पाण्डे, सचिव ईश्वरी भट्ट र सदस्यहरू डा विजयराज शर्मा, सन्ध्या पहाडी र दिपा राई पुनलाई धन्यबाद व्यक्त गरिएको थियो।

      त्यसैगरी दोस्रो शत्र केन्द्रीय अध्यक्ष गोबर्धन पूजाको अध्यक्षतामा बि ओ टी सदस्य रश्मी भट्टले कविता वाचनको कार्यक्रम संचालन गरेकी थिइन्। धेरै कविहरूको रचना वाचनपश्चात अध्यक्षले सो कार्यक्रमको समापन गर्दै पुनः बि ओ टी सभापति पदम विश्वकर्माको संयोजनमा बृहद गोष्ठी गरिएको थियो।

      केन्द्रीय वरिष्ठ उपाध्यक्ष सर्वज्ञ वाग्लेको संचालनमा अनेसासको विगत, वर्तमान र भविष्यका विषयमा सबै सहभागीहरूले आफ्नो धारणा राखेका थिए । सो कार्यक्रमको टिपोट नारायण अधिकारी र निजानन्द मल्लले गरेका थिए । कार्यक्रमको समापनमा सभापति विश्वकर्माले सबैका भावनाको कदर गर्दै अनेसासलाई अगाडी बढाइने प्रतिबध्दता व्यक्त गर्दै कार्यक्रम समापन गरेका थिए ।

      टिपोट उतार- इश्वरी भट्ट,
      सदस्य सचिव
      बि ओ टी पुरस्कार समिति
      प्रतिकृया दिनुहोस्

      समाचार

      यी राशिहरूको चम्किनेछ भाग्य, हेर्नुहोस यस्तो छ मंसीर ०६ गते बुधवारको तपाईको राशिफल

      अर्को समाचार

      हात्तीको आक्रमणबाट भुटानी शरणार्थीको मृत्यु

      admin

      admin

      अर्को समाचार
      हात्तीको आक्रमणबाट भुटानी शरणार्थीको मृत्यु

      हात्तीको आक्रमणबाट भुटानी शरणार्थीको मृत्यु

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      लोकप्रिय

      • राजधानीमै एक पुरूषमाथि खुकुरी प्रहार

        0 shares
        Share 0 Tweet 0
      • एकाएक आकाशियो गोलभेंडामो मूल्य, पोखरामा अहिलेसम्मकै उच्च

        0 shares
        Share 0 Tweet 0
      • सोमवार सार्वजनिक बिदा

        0 shares
        Share 0 Tweet 0
      • आइतबारबाट सुरु हुन्छ यी ४ राशिका सुखका दिन, चौतर्फी धन-लाभले बनाउँछ मालामाल

        0 shares
        Share 0 Tweet 0
      • जन्मजातनै भाग्यमानी हुन्छन् यी ३ राशिका व्यक्तिहरु,हरेक क्षेत्रमा मिल्नेछ सफलता !

        0 shares
        Share 0 Tweet 0
      • मुख्य खबर
      • लोकप्रिय
      • ताजा अपडेट

      राजधानीमै एक पुरूषमाथि खुकुरी प्रहार

      August 9, 2023
      एकाएक आकाशियो गोलभेंडामो मूल्य, पोखरामा अहिलेसम्मकै उच्च

      एकाएक आकाशियो गोलभेंडामो मूल्य, पोखरामा अहिलेसम्मकै उच्च

      August 6, 2023

      सोमवार सार्वजनिक बिदा

      November 18, 2023
      आइतबारबाट सुरु हुन्छ यी ४ राशिका सुखका दिन, चौतर्फी धन-लाभले बनाउँछ मालामाल

      आइतबारबाट सुरु हुन्छ यी ४ राशिका सुखका दिन, चौतर्फी धन-लाभले बनाउँछ मालामाल

      October 21, 2023
      सबल, सक्षम र पारदर्शी इक्यान बनाउन एलबी तामाङद्वारा केन्द्रीय सचिवमा उम्मेदवारी घाेषणा

      सबल, सक्षम र पारदर्शी इक्यान बनाउन एलबी तामाङद्वारा केन्द्रीय सचिवमा उम्मेदवारी घाेषणा

      0
      Fact-Checking Policy

      The main advantages of Being a Sugars Baby

      0
      Fact-Checking Policy

      Security Tips For On line Norwegian Internet dating

      0
      Fact-Checking Policy

      Online Romanian Internet dating Safety Points

      0
      सबल, सक्षम र पारदर्शी इक्यान बनाउन एलबी तामाङद्वारा केन्द्रीय सचिवमा उम्मेदवारी घाेषणा

      सबल, सक्षम र पारदर्शी इक्यान बनाउन एलबी तामाङद्वारा केन्द्रीय सचिवमा उम्मेदवारी घाेषणा

      January 5, 2026
      तेम्बा तामाङ –  नेपालकै पहिलो २४ घण्टा खुला रेस्टुरेन्टका प्रवर्तक र अन्तर्राष्ट्रिय सेफको प्रेरणादायी जीवनकथा

      तेम्बा तामाङ – नेपालकै पहिलो २४ घण्टा खुला रेस्टुरेन्टका प्रवर्तक र अन्तर्राष्ट्रिय सेफको प्रेरणादायी जीवनकथा

      January 5, 2026
      एक हातमा  प्रमाणपत्र र अर्कोमा पासपोर्ट बोक्नु पर्ने बाध्यताको अन्त्य  हुनु पर्छ : नैनसिंह महर

      एक हातमा प्रमाणपत्र र अर्कोमा पासपोर्ट बोक्नु पर्ने बाध्यताको अन्त्य हुनु पर्छ : नैनसिंह महर

      January 5, 2026
      मुख्यमन्त्री फेरिए, तर मधेस किन फेरिन सकेन ? – प्रेमचन्द्र झा

      मुख्यमन्त्री फेरिए, तर मधेस किन फेरिन सकेन ? – प्रेमचन्द्र झा

      December 26, 2025
      ADVERTISEMENT

      हाम्रो टीम

      रतन बहादुर चन्द – अध्यक्ष
      हरि प्रसाद मानन्धर – सम्पादक
      ठाकुर प्रसाद मानन्धर – संवाददाता
      आस्तिक मानन्धर – फाेटो पत्रकार
      रमेश अर्याल – संवाददाता

      ठेगाना

      खबरटाइम मिडिया ग्रुप प्रा. लि.
      बिजुली बजार – १०, काठमाण्डाै

      सूचना बिभाग दर्ता नं: १४८/०७३-०७४

      सम्पर्कः
      फाेनः ९८५१०११०४६
      ९८१८६१०४१५
      इमेलः khabartime@gmail.com
      info@khabartime.com

      खबरटाइम मिडिया ग्रुप प्रा. लि.

      © 2012 - 2020 Khabartime Media Pvt. Ltd

      No Result
      View All Result
      • समाचार
        • राष्ट्रिय
        • समाज
        • प्रवास
        • पत्रपत्रिका
      • अन्तर्राष्ट्रिय
      • अर्थ खबर
        • बैंक / शेयर
        • कृषि
        • रोजगार
        • शिक्षा
      • खेलकुद
      • मनाेरञ्जन
        • गीत संगीत
        • गसिप
        • बलिउड
      • सूचना प्रबिधि
      • भिडियो
      • विचार/ब्लग
      • जीवन शैली
      • प्रदेश खबर
        • प्रदेश १
        • मधेश प्रदेश
        • बागमती
        • गण्डकी
        • लुम्बिनी प्रदेश
        • कर्णाली
        • सुदुरपश्चिम
      • अन्य
        • विशेष
        • अन्तरर्वार्ता
        • धर्म संस्कृति
        • रोचक खबर

      © 2012 - 2020 Khabartime Media Pvt. Ltd