• Home
  • Editorial Team
  • Privacy Policy
  • Terms of Service
  • Horoscope
  • Nepali Unicode
  • Gold Price
  • Nepali Date Converter
KhabarTime
Advertisement
  • समाचार
    • राष्ट्रिय
    • समाज
    • प्रवास
    • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
    • .
    • English
    • Flash News
    • अन्तरर्वार्ता
    • अन्तर्राष्ट्रिय
    • अन्य
    • अपराध
    • अपराध गतिविधि
    • अर्थ खबर
    • कथा
    • कर्णाली प्रदेश
    • कला शैली
    • कला सँस्कृति
    • कलिउड
    • कविता
    • कृषि
    • खेलकुद
    • गण्डकी प्रदेश
    • गसिप
    • गीत
    • गीत संगीत
    • ग्यालरी
    • चलचित्र
    • जीवन शैली
    • टिप्सहरू
    • धर्म संस्कृति
    • निर्वाचन
    • पत्रपत्रिका
    • प्रदेश
    • प्रदेश १
    • प्रवास
    • बलिउड
    • बागमती प्रदेश
    • बिचित्र
    • बैंक / शेयर
    • भिडियो
    • मधेश प्रदेश
    • मनाेरञ्जन
    • मोडल वाच
    • राजनीति
    • राशिफल
    • रोचक खबर
    • रोजगार
    • लुम्बिनी प्रदेश
    • विचार/ब्लग
    • विशेष
    • शिक्षा
    • सफलताको कथा
    • समाचार
    • समाज
    • साहित्य
    • सुदुरपश्चिम प्रदेश
    • सुन चाँदी
    • सूचना प्रबिधि
    • स्वास्थ्य
    अर्थमन्त्री डा.स्वर्णिम वाग्ले सहित नेपाली प्रतिनिधिमण्डल अमेरिका प्रस्थान

    अर्थमन्त्री डा.स्वर्णिम वाग्ले सहित नेपाली प्रतिनिधिमण्डल अमेरिका प्रस्थान

    १४ वटा ८ हजार मिटरभन्दा अग्ला हिमालको आरोहण गर्न सफल दावा याङ्जुम शेर्पा

    १४ वटा ८ हजार मिटरभन्दा अग्ला हिमालको आरोहण गर्न सफल दावा याङ्जुम शेर्पा

    मनाङको हिमलुङ हिमाल आधार शिविरमा गएको विनाशकारी हिमपहिरोमा ज्यान गुमाउने १५ जनाकै पहिचान खुल्यो

    मनाङको हिमलुङ हिमाल आधार शिविरमा गएको विनाशकारी हिमपहिरोमा ज्यान गुमाउने १५ जनाकै पहिचान खुल्यो

    अमेरिकामा रहस्यमय रूपमा बेपत्ता भएकी नेपाली नर्स ममताको आयो यस्तो खबर

    अमेरिकामा रहस्यमय रूपमा बेपत्ता भएकी नेपाली नर्स ममताको आयो यस्तो खबर

    करार र ज्यालादारी कर्मचारीको तलव सरकारले नदिने

    करार र ज्यालादारी कर्मचारीको तलव सरकारले नदिने

    विमान दु’र्घटना गराउन खोजेको पाइलटले किन एयर क्रुलाई “मलाई मा’रिदे’ऊ” भने?

    विमान दु’र्घटना गराउन खोजेको पाइलटले किन एयर क्रुलाई “मलाई मा’रिदे’ऊ” भने?

    फ्लाई दुबईको विमानमा ३४ हजार फिटमा पाइलटहरू भि’डेपछि

    फ्लाई दुबईको विमानमा ३४ हजार फिटमा पाइलटहरू भि’डेपछि

    भोटेकोशी उद्धारमा हेलिकोप्टरको खर्च कति ?

    भोटेकोशी उद्धारमा हेलिकोप्टरको खर्च कति ?

    अविरल वर्षापछि पाल्पामा आएको प’हिरोमा पु’रिएर पाल्पामा दुई जनाको मृ’त्यु

    अविरल वर्षापछि पाल्पामा आएको प’हिरोमा पु’रिएर पाल्पामा दुई जनाको मृ’त्यु

    Trending Tags

    • प्रदेश खबर
      • प्रदेश १
      • मधेश प्रदेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी प्रदेश
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • विशेष
      • अन्तरर्वार्ता
      • धर्म संस्कृति
      • रोचक खबर
    No Result
    View All Result

      ऋण तिर्न किड्नी बिक्रीमा राखे यी परियारले…

      admin by admin
      November 22, 2023
      0
      ऋण तिर्न किड्नी बिक्रीमा राखे यी परियारले…
      0
      SHARES
      361
      VIEWS
      Share on FacebookShare on Twitter

      कावासोती (पूर्वीनवलपरासी) : ‘मेरो किड्नी बिकाउमा छ। कसैलाई चाहिन्छ भने सम्पर्क गर्नुहोला। मलाई व्यवहार चलाउन धेरै गाह्रो भएको हुनाले मैले किड्नी बेच्न खोजेको हो। नेपाल सरकारसँग पनि मेरो अनुरोध नरोक्नका लागि। ब्लड ग्रुप ‘ए’।’

      पूर्वीनवलपरासी कावासोती–१३ बुढौली कुनाका ३८ वर्षीय टकबहादुर परियारले गाउँका बिजुलीका पोल र सार्वजनिक स्थलमा आफ्नो फोन नम्बरसहित यस्तो पम्पलेट टाँसे। ऋणको भारले थिचिएको भन्दै उनले ‘किड्नी बिक्री’का लागि राखेको सूचना सामाजिक सञ्जालमा पनि भाइरल भयो।

      सम्पत्तिका नाममा परियारसँग केही छैन। दुई कठ्ठा घोला खेत (पानी जम्ने) छ। उब्जनी हुँदैन। पाँच धुरमा काठको खावा र टिनले छाएको कच्ची घर छ। तर, जग्गा ऐलानी हो। घरको खावा र टिन पनि पुराना भएर वर्षामा पानी चुहिने र जाडोमा चारै तिरबाट चिसो आउने गरेको उनले बताए। समाचार आजकाे अन्नपूर्णपोष्टमा प्रकाशित छ ।

      परियारको चार जनाको परिवार बस्ने घर  ।

      किन लिए यस्तो निर्णय ?
      पेट पाल्न केही नभएपछि परियारले साढे ३ वर्षअघि फाइनान्सबाट ऋण लिए। ‘छोटा हात्ती’ अर्थात् (मालसामान बोक्ने पिकअप गाडी) १० लाखमा किने।

      गाडीबाट आउने भाडाले ब्याज तिर्न र जेनतेन घर खर्च चलेकै थियो। गाडी भाडामा दिन भन्दै उनलाई विभिन्न व्यक्तिले फोन गर्थे। कहिलेकाहीँ गाडी भाडामा दिनुपर्‍यो भन्दै महिलाको पनि फोन आउँथ्यो। तर, महिलाको फोन आउन थालेपछि श्रीमतीले ‘अर्कोसँग लागेको’ भन्दै शंका गर्न थालिन्। ‘श्रीमतीसँग सम्बन्ध राम्रो भएन। त्यसपछि घर बिग्रनुभन्दा विदेश जाने निधो गरे’ उनले भने, ‘केही पैसा जोहो गरेर विदेश लागे।’ त्यस बेलासम्म गाडीको ४ लाख ऋण बाँकी नै थियो। उनी विदेश जाने भनेर हिँडेपछि श्रीमतीले २ लाखमा उक्त गाडी पनि बेचिदिइन्।

      विदेश गएर टन्न कमाउने सोच बनाएका परियारका लागि विदेश यात्रा पनि सहज भएन। ‘फ्रि टिकट र फ्रि भिसा’ भनिए पनि दुबई जान १५ हजार तिरे। ऋण काढेर तीन वर्षअघि दुबई पुगे। तर, त्यहाँ पनि उनका लागि सुखद् भएन। तीन चार महिना काम गर्दा पनि कम्पनीले तलब दिएन। त्यसपछि उनले दुबईमा अर्को कम्पनीमा काम खोज्न थाले। बल्लतल्ल मासिक ५० हजार जति कमाइ हुने कम्पनीमा काम पाए।

      त्यसपछि उनले घरमा पैसा पठाउन थाले। तर, उनको सबै ऋण चुक्ता भएन। आफू विदेश गएपछि घरबाट श्रीमतीले जहिले पनि ऋणको कुरा गर्ने र म पनि विदेश जान्छु भन्न थालिन्। ‘म विदेश मै थिएँ। श्रीमतीले तिमीले ऋण तिर्न सक्दैनौं, म पनि विदेश जान्छु नाता प्रमाणित गर्देउ भनेपछि छोरालाई भनेर नाता प्रमाणित गरिदिए’, परियारले भने।

      त्यसबीच एक एजेन्टमार्फत उनले श्रीमतीलाई भिजिट भिसामार्फत दुबईकै एक ब्युटिपार्लरमा काम खोजिदिए। तर, श्रीमती कुवेत उडिन्। श्रीमती कुवेत गएको ५ महिना भयो, तर सम्पर्कविहीन छिन्। श्रीमतीले फोन र अन्य सामाजिक सञ्जालमा आफूलाई ‘ब्लक’ गरेको परियारले बताए। ‘दसैं र तिहारमा ममीको फोन आउँछ भन्दै छोराहरूले आस गरेका थिए। तर, फोन आएन,’ उनले भने, ‘छोराहरूको चाडपर्व पनि आफ्नो ममीको फोनकै आसमा बित्यो।’ दसैंको केही अघि मात्रै उनी गाउँ फर्केका थिए।

      तीन वर्ष विदेशमा दुःख गरे पनि उनी ऋणबाट मुक्त भएनन्। गाडी किन्न लिएको र अन्य व्यक्तिको गरी करिब ८ लाख रुपैयाँ ऋण रहेको उनले बताए। स्वरोजगार बैंकबाट निकालेको २ लाख ५० हजारको मासिक १४ हजार ५ सय किस्ता उनले तिर्नुपर्छ। छिमेकी बैंकबाट निकालेको २ लाखमध्ये ५० हजार तिर्न बाँकी छ। स्थानीय सहकारीलाई ५० हजार र अन्य छिमेकीसँग ५० हजारदेखि डेड लाखसम्म ऋण लिएका छन्। सबै गरी करिब ८ लाख ऋण बाँकी रहेको उनले बताए।

      ब्याजमा लिएको ऋणको ३/४ वर्षदेखि ब्याज तिर्न नसक्दा ऋण चुलिँदै गएको परियारले दुःखेसो पोखे। ‘ब्याज र साँवा बुझाउनुपर्‍यो भन्दै घरमा मान्छे आउँछन्,’ उनले भने, ‘कमाई एक रुपैयाँ छैन। सम्पत्ति केही छैन। कसरी ऋण तिर्न सक्छु।’

      ऋणबाट मुक्त हुनैका लागि आफूले किड्नी बेच्ने विकल्प रोजेको उनले बताए। ‘किड्नी बेच्ने रहर त कसलाई होला ?’ उनले भने, ‘बाध्य भएर यस्तो निर्णय लिए।’ यतिमात्र होइन, गत वर्ष खेत जोत्दा लागेको २ हजार ऋण नदिँदा गत साता घरका ३ वटा हाँस उठाएर लान्छु भन्दै साहु घरमा आएको पनि उनले दुःखेसो पोखे।

      छोराको पढाइ बेहाल
      परियारका जेठा छोरा कक्षा ९ मा र कान्छो कक्षा ४ मा पढ्छन्। तर, बाबुको आर्थिक अवस्था कमजोर भएपछि छोराहरूले पनि स्कुल जान नमानेको परियारले बताए। ‘तरुण दलका जिल्ला उपसभापति राजन सुवेदीमार्फत एक जना दाजुले छोरालाई कक्षा १२ सम्म पढाइदिने बताउनुभएको रहेछ। तर, छोराले तपाईंको यस्तो अवस्थामा कसरी पढ्न सक्छु भन्दै मानेको छैन,’ परियारले भने।

      किड्नी बिक्रीको पम्पलेट देखेपछि आफू परियारलाई भेट्न गएको तरुण दलका जिल्ला उपसभापति सुवेदीले बताए। ‘परियारलाई गएर भेटेँ, धेरैका ऋण छन्। आत्तिनु पर्दैन भनेर आश्वासन दिए,’ उनले भने, ‘एक जना भाइले छोरालाई १२ कक्षासम्म पढाइ दिने भन्नुभएको छ। त्यो कुरा पनि भनेको छु। उनलाई अहिले सान्त्वनाभन्दा पनि रोजगारी र ऋण तिर्ने व्यवस्था गरिदिनु आवश्यक रहेको देखेको छु।’

      तीन भाइमध्ये परियार कान्छा हुन्। जेठा दाजुले अटो चलाउँछन्। माइला दाजुले मिस्त्रीको काम गर्छन्। आमा र बाबु भने परियारसँगै छन्। आमा प्रेसर र दमको रोगी रहेको र पैसा नहुँदा उपचारसमेत गराउन नसकेको उनले सुनाए। ‘पढेको छैन,’ उनले भने, ‘फ्रि भिसा र फ्रि टिकटमार्फत फेरि विदेश जानुपर्‍यो भनेर वैदेशिक रोजगार विभागका कर्मचारीलाई अनुरोध गरेँ। तर, आफूहरूले नसक्ने र मेन पावरबाटै आउनुपर्ने जवाफ दिए। त्यसैकारण विदेश पनि जान पाइन्।’

      किड्नी बिक्रीको पम्पलेट देखेपछि जिल्ला प्रहरी कार्यालय नवलपुरले उनलाई सोधपुछका लागि बोलायो। ‘किड्नी बेच्नु गैरकानुनी हो। पम्पलेट देखेपछि उहाँलाई बोलाएर काउन्सिलिङ गरेर पठाएका छौं’, जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी बेदबहादुर पौडेलले भने। तर, परियारले किड्नी बेच्नुबाहेकको विकल्प नरहेको बताए।

      किड्नी किन्नका लागि काठमाडौं र वीरगञ्जका केही व्यक्तिहरूले फोन गरेको उनले बताए। उनले किड्नीको मूल्य १५ लाख राखेको जानकारी दिए। ‘काठमाडौं र वीरगञ्जबाट केही सरहरूको फोन आएको थियो। कति लिनुहुन्छ ? भनेर सोध्नुभएको थियो। मैले १५ लाख भनेको छु’, परियारले भने।

      सर्जरी खर्चसहित अन्य खर्च किड्नी लिनेले नै तिनुपर्ने उनले बताए। ‘मैले १५ लाख मेरो खातामा पठाएपछि मात्र अप्रेसन कक्षमा जान्छु भनेको छु। उहाँहरूले सम्पर्क गर्छु, भन्नु भएको छ’, परियारले प्रष्ट्याए।

      समाचार

      हात्तीको आक्रमणबाट भुटानी शरणार्थीको मृत्यु

      अर्को समाचार

      यसकारण समातिए चितवनबाट रास्वपाका २ कार्यकर्ता

      admin

      admin

      अर्को समाचार
      यसकारण समातिए चितवनबाट रास्वपाका २ कार्यकर्ता

      यसकारण समातिए चितवनबाट रास्वपाका २ कार्यकर्ता

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      लोकप्रिय

      • राजधानीमै एक पुरूषमाथि खुकुरी प्रहार

        0 shares
        Share 0 Tweet 0
      • एकाएक आकाशियो गोलभेंडामो मूल्य, पोखरामा अहिलेसम्मकै उच्च

        0 shares
        Share 0 Tweet 0
      • सोमवार सार्वजनिक बिदा

        0 shares
        Share 0 Tweet 0
      • आइतबारबाट सुरु हुन्छ यी ४ राशिका सुखका दिन, चौतर्फी धन-लाभले बनाउँछ मालामाल

        0 shares
        Share 0 Tweet 0
      • जन्मजातनै भाग्यमानी हुन्छन् यी ३ राशिका व्यक्तिहरु,हरेक क्षेत्रमा मिल्नेछ सफलता !

        0 shares
        Share 0 Tweet 0
      • मुख्य खबर
      • लोकप्रिय
      • ताजा अपडेट

      राजधानीमै एक पुरूषमाथि खुकुरी प्रहार

      August 9, 2023
      एकाएक आकाशियो गोलभेंडामो मूल्य, पोखरामा अहिलेसम्मकै उच्च

      एकाएक आकाशियो गोलभेंडामो मूल्य, पोखरामा अहिलेसम्मकै उच्च

      August 6, 2023

      सोमवार सार्वजनिक बिदा

      November 18, 2023
      आइतबारबाट सुरु हुन्छ यी ४ राशिका सुखका दिन, चौतर्फी धन-लाभले बनाउँछ मालामाल

      आइतबारबाट सुरु हुन्छ यी ४ राशिका सुखका दिन, चौतर्फी धन-लाभले बनाउँछ मालामाल

      October 21, 2023
      उमेर नपुगी बालबालिकाकाे हातमा माेबाइल थमाइदिने अभिभावकलाई नै दोषी!

      उमेर नपुगी बालबालिकाकाे हातमा माेबाइल थमाइदिने अभिभावकलाई नै दोषी!

      0
      बिदा मनाउन क्याम्पमा बसेकाहरूलाई पहिरोले बगाउँदा २१ जनाकाे ज्यान गयो

      बिदा मनाउन क्याम्पमा बसेकाहरूलाई पहिरोले बगाउँदा २१ जनाकाे ज्यान गयो

      0
      सबै जनताको निःशुल्क उपचारको प्रबन्ध सुनिश्चित गरिने

      सबै जनताको निःशुल्क उपचारको प्रबन्ध सुनिश्चित गरिने

      0

      तपाइको यो साता कति शुभ? हेर्नुहोस् माघ ८ गते देखि माघ १४ गतेसम्मको साप्ताहिक राशिफल

      0
      अर्थमन्त्री डा.स्वर्णिम वाग्ले सहित नेपाली प्रतिनिधिमण्डल अमेरिका प्रस्थान

      अर्थमन्त्री डा.स्वर्णिम वाग्ले सहित नेपाली प्रतिनिधिमण्डल अमेरिका प्रस्थान

      October 3, 2026
      १४ वटा ८ हजार मिटरभन्दा अग्ला हिमालको आरोहण गर्न सफल दावा याङ्जुम शेर्पा

      १४ वटा ८ हजार मिटरभन्दा अग्ला हिमालको आरोहण गर्न सफल दावा याङ्जुम शेर्पा

      October 3, 2026
      मनाङको हिमलुङ हिमाल आधार शिविरमा गएको विनाशकारी हिमपहिरोमा ज्यान गुमाउने १५ जनाकै पहिचान खुल्यो

      मनाङको हिमलुङ हिमाल आधार शिविरमा गएको विनाशकारी हिमपहिरोमा ज्यान गुमाउने १५ जनाकै पहिचान खुल्यो

      October 2, 2026
      अमेरिकामा रहस्यमय रूपमा बेपत्ता भएकी नेपाली नर्स ममताको आयो यस्तो खबर

      अमेरिकामा रहस्यमय रूपमा बेपत्ता भएकी नेपाली नर्स ममताको आयो यस्तो खबर

      October 2, 2026
      ADVERTISEMENT

      हाम्रो टीम

      रतन बहादुर चन्द – अध्यक्ष
      हरि प्रसाद मानन्धर – सम्पादक
      ठाकुर प्रसाद मानन्धर – संवाददाता
      आस्तिक मानन्धर – फाेटो पत्रकार
      रमेश अर्याल – संवाददाता

      ठेगाना

      खबरटाइम मिडिया ग्रुप प्रा. लि.
      बिजुली बजार – १०, काठमाण्डाै

      सूचना बिभाग दर्ता नं: १४८/०७३-०७४

      सम्पर्कः
      फाेनः ९८५१०११०४६
      ९८१८६१०४१५
      इमेलः khabartime@gmail.com
      info@khabartime.com

      खबरटाइम मिडिया ग्रुप प्रा. लि.

      © 2012 - 2020 Khabartime Media Pvt. Ltd

      No Result
      View All Result
      • समाचार
        • राष्ट्रिय
        • समाज
        • प्रवास
        • पत्रपत्रिका
      • अन्तर्राष्ट्रिय
      • अर्थ खबर
        • बैंक / शेयर
        • कृषि
        • रोजगार
        • शिक्षा
      • खेलकुद
      • मनाेरञ्जन
        • गीत संगीत
        • गसिप
        • बलिउड
      • सूचना प्रबिधि
      • भिडियो
      • विचार/ब्लग
      • जीवन शैली
      • प्रदेश खबर
        • प्रदेश १
        • मधेश प्रदेश
        • बागमती
        • गण्डकी
        • लुम्बिनी प्रदेश
        • कर्णाली
        • सुदुरपश्चिम
      • अन्य
        • विशेष
        • अन्तरर्वार्ता
        • धर्म संस्कृति
        • रोचक खबर

      © 2012 - 2020 Khabartime Media Pvt. Ltd