• Home
  • Editorial Team
  • Privacy Policy
  • Terms of Service
  • Horoscope
  • Nepali Unicode
  • Gold Price
  • Nepali Date Converter
KhabarTime
Advertisement
  • समाचार
    • राष्ट्रिय
    • समाज
    • प्रवास
    • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
    • .
    • English
    • Flash News
    • अन्तरर्वार्ता
    • अन्तर्राष्ट्रिय
    • अन्य
    • अपराध
    • अपराध गतिविधि
    • अर्थ खबर
    • कथा
    • कर्णाली प्रदेश
    • कला शैली
    • कला सँस्कृति
    • कलिउड
    • कविता
    • कृषि
    • खेलकुद
    • गण्डकी प्रदेश
    • गसिप
    • गीत
    • गीत संगीत
    • ग्यालरी
    • चलचित्र
    • जीवन शैली
    • टिप्सहरू
    • धर्म संस्कृति
    • निर्वाचन
    • पत्रपत्रिका
    • प्रदेश
    • प्रदेश १
    • प्रवास
    • बलिउड
    • बागमती प्रदेश
    • बिचित्र
    • बैंक / शेयर
    • भिडियो
    • मधेश प्रदेश
    • मनाेरञ्जन
    • मोडल वाच
    • राजनीति
    • राशिफल
    • रोचक खबर
    • रोजगार
    • लुम्बिनी प्रदेश
    • विचार/ब्लग
    • विशेष
    • शिक्षा
    • सफलताको कथा
    • समाचार
    • समाज
    • साहित्य
    • सुदुरपश्चिम प्रदेश
    • सुन चाँदी
    • सूचना प्रबिधि
    • स्वास्थ्य
    अर्थमन्त्री डा.स्वर्णिम वाग्ले सहित नेपाली प्रतिनिधिमण्डल अमेरिका प्रस्थान

    अर्थमन्त्री डा.स्वर्णिम वाग्ले सहित नेपाली प्रतिनिधिमण्डल अमेरिका प्रस्थान

    १४ वटा ८ हजार मिटरभन्दा अग्ला हिमालको आरोहण गर्न सफल दावा याङ्जुम शेर्पा

    १४ वटा ८ हजार मिटरभन्दा अग्ला हिमालको आरोहण गर्न सफल दावा याङ्जुम शेर्पा

    मनाङको हिमलुङ हिमाल आधार शिविरमा गएको विनाशकारी हिमपहिरोमा ज्यान गुमाउने १५ जनाकै पहिचान खुल्यो

    मनाङको हिमलुङ हिमाल आधार शिविरमा गएको विनाशकारी हिमपहिरोमा ज्यान गुमाउने १५ जनाकै पहिचान खुल्यो

    अमेरिकामा रहस्यमय रूपमा बेपत्ता भएकी नेपाली नर्स ममताको आयो यस्तो खबर

    अमेरिकामा रहस्यमय रूपमा बेपत्ता भएकी नेपाली नर्स ममताको आयो यस्तो खबर

    करार र ज्यालादारी कर्मचारीको तलव सरकारले नदिने

    करार र ज्यालादारी कर्मचारीको तलव सरकारले नदिने

    विमान दु’र्घटना गराउन खोजेको पाइलटले किन एयर क्रुलाई “मलाई मा’रिदे’ऊ” भने?

    विमान दु’र्घटना गराउन खोजेको पाइलटले किन एयर क्रुलाई “मलाई मा’रिदे’ऊ” भने?

    फ्लाई दुबईको विमानमा ३४ हजार फिटमा पाइलटहरू भि’डेपछि

    फ्लाई दुबईको विमानमा ३४ हजार फिटमा पाइलटहरू भि’डेपछि

    भोटेकोशी उद्धारमा हेलिकोप्टरको खर्च कति ?

    भोटेकोशी उद्धारमा हेलिकोप्टरको खर्च कति ?

    अविरल वर्षापछि पाल्पामा आएको प’हिरोमा पु’रिएर पाल्पामा दुई जनाको मृ’त्यु

    अविरल वर्षापछि पाल्पामा आएको प’हिरोमा पु’रिएर पाल्पामा दुई जनाको मृ’त्यु

    Trending Tags

    • प्रदेश खबर
      • प्रदेश १
      • मधेश प्रदेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी प्रदेश
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • विशेष
      • अन्तरर्वार्ता
      • धर्म संस्कृति
      • रोचक खबर
    No Result
    View All Result

      दुर्गा प्रसाईंको र्‍यालीमा आएका यी मानिस

      admin by admin
      November 23, 2023
      0
      0
      SHARES
      1.3k
      VIEWS
      Share on FacebookShare on Twitter

      एउटा हातमा नेपालको राष्ट्रिय झण्डा र अर्को हातमा मोबाइल बोकेर हस्याङफस्याङ दगुरिरहेका सुदिप सुवेदी हतारमा देखिन्थे । बल्खु परीक्षा नियन्त्रण कार्यालयकाे चोकबाट दुर्गा प्रसाईंको र्‍याली छिचोलेर कलंकीतर्फ हिंडिरहेका सुदिप जति हतारमा हिंडे पनि पुग्ने कुनै गन्तव्य थिएन । समाचार अनलाइनखबरमा प्रकाशित छ ।

      सँगै आएका आफ्ना सहयात्रीबाट अलग्गिएपछि सुदिप उनीहरूकै खोजीमा थिए ।

      बिहान धादिङको नौबिसेबाट सँगै आएका साथीहरू बल्खु पुगेपछि एमालेको युवा संघका कार्यकर्तासँग झडप भएपछि छुट्टिएका रहेछन् । सुदिप भने वैदेशिक रोजगारमा सँगै काम गरेका सहकर्मी भेटिएपछि एकछिन अलमलिए । साथीहरू पछि भेट्ने भनेर छुट्टिए । तर कता पुगे मेसो छैन । वैदेशिक रोजगारीको साथीसँग छुट्टिएपछि उनी अब आफ्ना गाउँले साथीहरूको खोजीमा निस्केका छन् ।

      प्रहरीले मोबाइलको नेटवर्क जाम सक्रिय गराएपछि साथीहरूलाई फोन सम्पर्क गर्न पनि नपाएका उनी दुर्गा प्रसाईंले भाषण गरिरहेको स्थानतर्फ कतै भेटिन्छन् कि भनेर कुदेका रहेछन् ।

      सामान्य अनुरोधसँगै र्‍यालीमा आउनुको कारणबारे जिज्ञासा राखेपछि उनी रोकिए । कुराकानीमा नजोडिने मनस्थितिमा रहेका उनलाई अलिकति आग्रह गरेपछि मुस्कुराउँदै भने, ‘यत्तिकै आएको सर ।’

      ‘म पनि यत्तिकै आएको हुँ, उस्तै-उस्तै परिएछ ।’ यति भनेपछि उनी सहज देखिए ।

      त्यसपछि अर्को प्रश्न सोध्न सजिलो भयो । ‘कुनै पार्टीमा आवद्ध हुनुहुन्छ ?’
      ‘छैन ।’

      ‘राजा चाहियो भनेर आउनुभएको होला है ?’
      उनले फेरि असहज माने र चनाखो बन्दै जवाफ दिए, ‘होइन, होइन ।’

      त्यसो भए नौबिसेबाट बल्खुसम्म सात जना साथीसँग किन आए त सुदिप ?
      ‘फेसबुकमा भिडियो आएको थियो । दुर्गा प्रसाईंको र्‍याली हुँदैछ भनेर अस्तिदेखि नै लेखेको देखेको थिएँ । धेरै मान्छे आउँदै छन् भनेपछि के रहेछ भनेर बिहान खाना खाइवरी हामी पनि जाऔं भनेर हिड्यौं।’

      वैदेशिक रोजगारको सिलसिलामा कतार पुगेका सुदिप दुई महिनाअघि मात्रै नेपाल फर्किएका रहेछन् । पुरानै कम्पनीले फेरि आउनु भनेपछि उनी अबको केही हप्तामा पुनः कतार फर्किने तयारीमा छन् ।

      उनलाई दुर्गा प्रसाईंले र्‍याली गर्दैछन् भन्ने बाहेक बाँकी मतलब छैन । राजतन्त्र फर्किन्छ कि गणतन्त्र कायम रहन्छ उनलाई कुनै चासो थिएन । उनलाई यस्ता कैयौं प्रश्नलाई हाँसेरै पन्छाए । उनलाई त भीडमा हराएका साथीहरु खोज्नुथियो ।\

      दुर्गा प्रसाईंको सम्बोधन सुनेर कार्यक्रम सकिएपछि घर फर्किने मनस्थिति बनाएका उनी साथीकै खोजीमा अलमलिनु परेकोमा भने गुनासो थियो ।

      ‘दुर्गा प्रसाईंको भाषण त सकिन लाग्यो, कति बेला सुन्ने त ?’
      उनलाई अब प्रसाईंको भाषणमा पनि उति दिलचस्पी थिएन । उनी साथीकै चिन्ता गरिरहेका थिए, ‘केटाहरू छुटिसके सर, भाषण भएको ठाउँतिर छन् होला, म जान्छु ।’

      उनी बाटो लाग्न खोजेपछि तस्वीर लिनका लागि आग्रह गरियो ।
      ‘ह्या ! हुँदैन सर ।’
      उनी हिंडे ।

      ०००

      बिहीबार बल्खुमा दुर्गा प्रसाईंले आयोजना गरेको र्‍यालीमा सुदिप जस्तै कैयौं सहभागीहरू भेटिए, जसको कुनै लक्ष्य र गन्तव्य थिएन । न त अब के हुन्छ भन्ने आकलन थियो ।

      सुदिपबाट छुटेर अलिकति अगाडि बढेपछि बल्खु चोकमा एक दर्जनभन्दा बढी युवाह राष्ट्रिय झण्डालाई तेर्स्याएर सामूहिक तस्वीर खिचाउँदै थिए । उनीहरूमध्ये अधिकांश कैलालीको बौनियाँ र टीकापुरका थिए । केही काभ्रे र सिन्धुपाल्चोकका युवा पनि थिए ।

      र्‍यालीमा सहभागी हुनुको कारणबारे जिज्ञासा राखेपछि उनीहरू पनि अक्मकिए । एकअर्काको अनुहारमा हेरेर अप्ठेरो महसुस गर्दै पन्छिन खोजे ।

      तिनैमध्येका दुई जनाले जाँदाजाँदै प्रश्न सोधे, ‘तपाईं चाहिं को हो नि ?’
      परिचय आदान-प्रदान गर्दै जाँदा दुईमध्येका एक जना नजिककै आफन्त पर्दा रहेछन् ।
      अब सोध्न सजिलो भयो ।
      ‘उनीहरू किन र कसरी दुर्गा प्रसाईंको र्‍यालीमा आइपुगेको त ?’

      उनीहरू सबै वैदेशिक रोजगारीका लागि म्यानपावर कम्पनीलाई राहदानी बुझाएर जाने दिनको पर्खाइमा छन् । आफन्त नभएकाहरू काठमाडौंमा बसुन्जेल गुजारा गर्न कोही निजी कम्पनीमा सुरक्षा गार्ड र कोही मोटरसाइकलको ग्यारेजमा काम गरिरहेका छन् । काठमाडौंमा आफन्त हुनेहरू आफन्तकोमा बसिरहेका छन् ।

      दुर्गा प्रसाईंको कार्यक्रम हुँदैछ भन्ने फेसबुकबाट जानकारी पाएका उनीहरू सबैले सल्लाहमा नै काम गर्ने ठाउँमा बिदा मिलाएका रहेछन् । निजी विद्यालय बन्द भएपछि दुई जना सुरक्षा गार्डको काम गर्नेलाई त छुट्टी नै रहेछ ।

      बिहीबार बिहानै बल्खु आइपुगेका उनीहरूको भेट राप्रपा नेपालका केन्द्रीय सदस्य मीनबहादुर शाहीसँग भएछ । राप्रपा नेता शाहीले नै राष्ट्रिय झण्डाको व्यवस्था गरिदिएपछि उनीहरू त्यही बोकेर तस्वीर खिचाउँदै रमाइलो गरिरहेका थिए । त्यसबाहेक उनीहरूलाई दुर्गा प्रसाईंको कार्यक्रमको लक्ष्य, उद्देश्य र भविष्यबारे कुनै जानकारी त थिएन नै, मतलब पनि थिएन ।

      प्रसाईंको कार्यक्रमबारे जानकार र समर्थक जस्ता एक हुल युवाहरू बल्खु पुलको बीचमा राखिएको डिभाइडरमा बसेर गफिइरहेका थिए । त्यही हुलमा थिए, पुरानै चिनजानका एक जना एमालेका कार्यकर्ता । जो कालिकोटदेखि कैलालीको चिसापानीहुँदै कोहलपुरसम्म एमालेको राजनीतिमा सक्रिय रहँदै आएका थिए ।

      हाल काठमाडौंमा बसोबास गरिरहेका उनी गएको आम निर्वाचनमा एमालेको प्रचारप्रसारमा कपन क्षेत्रमा सक्रिय थिए । सामाजिक सञ्जालमा पनि बेलाबेलामा सक्रियता जनाइरहने उनी पनि तिनकुनेमा आयोजित पार्टीको प्रदर्शन छाडेर दुर्गा प्रसाईंको कार्यक्रममा बल्खु कसरी पुगे ?

      ठेकापट्टासँगै व्यापार व्यवसाय गर्ने उनले आफ्नोबारे नसोधिदिन आग्रह गरे । नाम उल्लेख नगर्ने शर्त अगाडि सारेपछि कुरा गर्न तयार भए ।

      अघिल्लो हप्तादेखि नै उनको मोबाइलमा पार्टीको कमिटीले प्रदर्शनमा सहभागी हुनका लागि निरन्तर निर्देशनात्मक सन्देश आइरहेको थियो । उनी पनि पार्टीले गरेको कार्यक्रममा सहभागी हुने मनस्थितिमा नै थिए । तर, बिहीबार बिहान कपनबाट पार्टीको कार्यक्रम स्थल तिनकुने जान हिंडेका उनलाई साथीहरूले ‘पार्टीको कार्यक्रम त सधैं हेरिन्छ, आज दुर्गाको कार्यक्रम हेर्न जाऔं’ भनेपछि गन्तव्य फेरियो ।

      त्यहाँ पुग्नुको कारण त सरसंगत रहेछ । दुर्गा प्रसाईंबारे उनको धारणा के हो त ?

      ‘केही हुँदैन । तर यतिका मान्छेहरू आएका छन् । हाम्रा नेता पनि अलिकति गतिला भएनन्’, उनले आफ्नै नेताप्रति पनि केही निराशा व्यक्त गरे । नेताहरुप्रति उनको भरोसा छैन, दुर्गा प्रसाईंले केही गर्छन् भन्ने आश पनि उनमा छैन । यसै आइदिएका छन् उनी, भेलामा ।

      एक मनले तीनकुनेस्थित पार्टीको कार्यक्रममा पुग्न हतारिएका उनी साथीहरूका कारण रोकिएका थियो । अर्को पनि कारण थियो, मोटरसाइकल । बिहानै आइपुगेका उनीहरूले सुरक्षित हुन्छ भनेर मोटरसाइकल वयोधा अस्पतालभित्र पार्किङ गरेका थिए । तर, त्यही अगाडि सुरक्षाकर्मी र प्रदर्शनकारीको बाक्लो भीड भएकाले निकाल्न मिलिरहेको छैन ।

      छुट्दै गर्दा उनले ‘चिनजान भएर गफ गरेको हो, नलेख्दिनू’ भनेर सचेत गराए । सुरक्षा निकायको रिपोर्टअनुसार बिहीबार दुर्गा प्रसाईंको कार्यक्रममा करिब १० हजार आसपास मान्छेहरू सहभागी थिए । सहभागी सबै यहाँ प्रस्तुत पात्र जस्तै थिए भन्ने होइन, तर, कैयौं पात्रको हविगत यस्तै यस्तै थियो ।

      उनको कार्यक्रममा सहभागी थरीथरी मान्छेमध्ये केही थिए, राजतन्त्रको वकालत गरिरहेको राप्रपाका नेता कार्यकर्ता । कोही विभिन्न राजनीतिक दलका कार्यकर्ता पनि थिए । कोही दुर्गा प्रसाईंको भाषण र अभिव्यक्तिबाट प्रभावितहरू थिए । कोही पछिल्लो समय प्रसाईंले उठाउने गरेको बैंकबाट लिएको २० लाख ऋण मिनाहा हुने भ्रमका शिकार भएकाहरू थिए ।

      यसमध्येका पनि महत्वपूर्ण सहभागीहरू हुन्, लघुवित्त र मिटरब्याजको पीडाले बेसहारा भएका ऋणीहरू । गत वर्षदेखि लघुवित्त र मिटरब्याज पीडितहरू स्वस्फूर्त आन्दोलनमा सहभागी हुन थालेदेखि नै दुर्गा प्रसाईंले उनीहरूमाथि भावनात्मक राजनीति गर्न थालेका थिए ।

      अहिले उनका अभिव्यक्तिमा कैयौं पीडितले आफ्ना समस्या समाधानको अचूक अस्त्र देख्न थालेका छन् । प्रसाईंले उठाउने वैदेशिक रोजगारमा जानेहरूका कथा र राजनीतिक नेतृत्वमाथि अवाञ्छित ढंगले लगाउने आरोपले कैयौंलाई झस्काउन थालेको छ ।

      समाचार

      यी राशिहरूको चम्किनेछ भाग्य, हेर्नुहोस यस्तो छ मंसीर ०८ गते शुक्रवारको तपाईको राशिफल

      अर्को समाचार

      दुर्गा प्रसाईंको प्रदर्शनमा उत्तेजक नारा, अनियन्त्रित भीड

      admin

      admin

      अर्को समाचार

      दुर्गा प्रसाईंको प्रदर्शनमा उत्तेजक नारा, अनियन्त्रित भीड

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      लोकप्रिय

      • राजधानीमै एक पुरूषमाथि खुकुरी प्रहार

        0 shares
        Share 0 Tweet 0
      • एकाएक आकाशियो गोलभेंडामो मूल्य, पोखरामा अहिलेसम्मकै उच्च

        0 shares
        Share 0 Tweet 0
      • सोमवार सार्वजनिक बिदा

        0 shares
        Share 0 Tweet 0
      • आइतबारबाट सुरु हुन्छ यी ४ राशिका सुखका दिन, चौतर्फी धन-लाभले बनाउँछ मालामाल

        0 shares
        Share 0 Tweet 0
      • जन्मजातनै भाग्यमानी हुन्छन् यी ३ राशिका व्यक्तिहरु,हरेक क्षेत्रमा मिल्नेछ सफलता !

        0 shares
        Share 0 Tweet 0
      • मुख्य खबर
      • लोकप्रिय
      • ताजा अपडेट

      राजधानीमै एक पुरूषमाथि खुकुरी प्रहार

      August 9, 2023
      एकाएक आकाशियो गोलभेंडामो मूल्य, पोखरामा अहिलेसम्मकै उच्च

      एकाएक आकाशियो गोलभेंडामो मूल्य, पोखरामा अहिलेसम्मकै उच्च

      August 6, 2023

      सोमवार सार्वजनिक बिदा

      November 18, 2023
      आइतबारबाट सुरु हुन्छ यी ४ राशिका सुखका दिन, चौतर्फी धन-लाभले बनाउँछ मालामाल

      आइतबारबाट सुरु हुन्छ यी ४ राशिका सुखका दिन, चौतर्फी धन-लाभले बनाउँछ मालामाल

      October 21, 2023
      उमेर नपुगी बालबालिकाकाे हातमा माेबाइल थमाइदिने अभिभावकलाई नै दोषी!

      उमेर नपुगी बालबालिकाकाे हातमा माेबाइल थमाइदिने अभिभावकलाई नै दोषी!

      0
      बिदा मनाउन क्याम्पमा बसेकाहरूलाई पहिरोले बगाउँदा २१ जनाकाे ज्यान गयो

      बिदा मनाउन क्याम्पमा बसेकाहरूलाई पहिरोले बगाउँदा २१ जनाकाे ज्यान गयो

      0
      सबै जनताको निःशुल्क उपचारको प्रबन्ध सुनिश्चित गरिने

      सबै जनताको निःशुल्क उपचारको प्रबन्ध सुनिश्चित गरिने

      0

      तपाइको यो साता कति शुभ? हेर्नुहोस् माघ ८ गते देखि माघ १४ गतेसम्मको साप्ताहिक राशिफल

      0
      अर्थमन्त्री डा.स्वर्णिम वाग्ले सहित नेपाली प्रतिनिधिमण्डल अमेरिका प्रस्थान

      अर्थमन्त्री डा.स्वर्णिम वाग्ले सहित नेपाली प्रतिनिधिमण्डल अमेरिका प्रस्थान

      October 3, 2026
      १४ वटा ८ हजार मिटरभन्दा अग्ला हिमालको आरोहण गर्न सफल दावा याङ्जुम शेर्पा

      १४ वटा ८ हजार मिटरभन्दा अग्ला हिमालको आरोहण गर्न सफल दावा याङ्जुम शेर्पा

      October 3, 2026
      मनाङको हिमलुङ हिमाल आधार शिविरमा गएको विनाशकारी हिमपहिरोमा ज्यान गुमाउने १५ जनाकै पहिचान खुल्यो

      मनाङको हिमलुङ हिमाल आधार शिविरमा गएको विनाशकारी हिमपहिरोमा ज्यान गुमाउने १५ जनाकै पहिचान खुल्यो

      October 2, 2026
      अमेरिकामा रहस्यमय रूपमा बेपत्ता भएकी नेपाली नर्स ममताको आयो यस्तो खबर

      अमेरिकामा रहस्यमय रूपमा बेपत्ता भएकी नेपाली नर्स ममताको आयो यस्तो खबर

      October 2, 2026
      ADVERTISEMENT

      हाम्रो टीम

      रतन बहादुर चन्द – अध्यक्ष
      हरि प्रसाद मानन्धर – सम्पादक
      ठाकुर प्रसाद मानन्धर – संवाददाता
      आस्तिक मानन्धर – फाेटो पत्रकार
      रमेश अर्याल – संवाददाता

      ठेगाना

      खबरटाइम मिडिया ग्रुप प्रा. लि.
      बिजुली बजार – १०, काठमाण्डाै

      सूचना बिभाग दर्ता नं: १४८/०७३-०७४

      सम्पर्कः
      फाेनः ९८५१०११०४६
      ९८१८६१०४१५
      इमेलः khabartime@gmail.com
      info@khabartime.com

      खबरटाइम मिडिया ग्रुप प्रा. लि.

      © 2012 - 2020 Khabartime Media Pvt. Ltd

      No Result
      View All Result
      • समाचार
        • राष्ट्रिय
        • समाज
        • प्रवास
        • पत्रपत्रिका
      • अन्तर्राष्ट्रिय
      • अर्थ खबर
        • बैंक / शेयर
        • कृषि
        • रोजगार
        • शिक्षा
      • खेलकुद
      • मनाेरञ्जन
        • गीत संगीत
        • गसिप
        • बलिउड
      • सूचना प्रबिधि
      • भिडियो
      • विचार/ब्लग
      • जीवन शैली
      • प्रदेश खबर
        • प्रदेश १
        • मधेश प्रदेश
        • बागमती
        • गण्डकी
        • लुम्बिनी प्रदेश
        • कर्णाली
        • सुदुरपश्चिम
      • अन्य
        • विशेष
        • अन्तरर्वार्ता
        • धर्म संस्कृति
        • रोचक खबर

      © 2012 - 2020 Khabartime Media Pvt. Ltd