काठमाडाैं । आजको लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । आजको लागि बैंकले तोकेको मूल्य अनुसार मुद्राको विनिमय दर अमेरिकी डलर एकको नेपाली खरिद दर १३२ रुपैयाँ ९७ पैसा र बिक्री दर १३३ रुपैयाँ र ५७ पैसा रहेको छ ।
त्यसै गरी युरो एकको नेपाली खरिद दर १४४ रुपैयाँ ८४ पैसा र बिक्रीदर १४५ रुपैयाँ ५० पैसा , पाउण्ड स्टर्लिङ एकको खरिददर १६८ रुपैयाँ र २७ पैसा बिक्रीदर १६९ रुपैयाँ ३ पैसा तथा अष्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ १ पैसा र बिक्री दर ८८ रुपैयाँ ४० पैसा कायम भइ कारोबार भइरहेको छ ।
यस्तै आज जापानी यन १० को खरिददर ८ रुपैयाँ ९८ पैसा र बिक्रीदर ९ रुपैयाँ २ पैसा तथा कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ४७ पैसा र बिक्रीदर ३६ रुपैयाँ ६४ पैसा रहेको छ ।
बिस्तारमा हेर्नुहोस्ः






















