• Home
  • Editorial Team
  • Privacy Policy
  • Terms of Service
  • Horoscope
  • Nepali Unicode
  • Gold Price
  • Nepali Date Converter
KhabarTime
Advertisement
  • समाचार
    • राष्ट्रिय
    • समाज
    • प्रवास
    • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
    • .
    • English
    • Flash News
    • अन्तरर्वार्ता
    • अन्तर्राष्ट्रिय
    • अन्य
    • अपराध
    • अपराध गतिविधि
    • अर्थ खबर
    • कथा
    • कर्णाली प्रदेश
    • कला शैली
    • कला सँस्कृति
    • कलिउड
    • कविता
    • कृषि
    • खेलकुद
    • गण्डकी प्रदेश
    • गसिप
    • ग्यालरी
    • चलचित्र
    • जीवन शैली
    • टिप्सहरू
    • धर्म संस्कृति
    • निर्वाचन
    • पत्रपत्रिका
    • प्रदेश
    • प्रदेश १
    • प्रवास
    • बलिउड
    • बागमती प्रदेश
    • बिचित्र
    • बैंक / शेयर
    • भिडियो
    • मधेश प्रदेश
    • मनाेरञ्जन
    • मोडल वाच
    • राजनीति
    • राशिफल
    • रोचक खबर
    • रोजगार
    • लुम्बिनी प्रदेश
    • विचार/ब्लग
    • विशेष
    • शिक्षा
    • सफलताको कथा
    • समाचार
    • समाज
    • साहित्य
    • सुदुरपश्चिम प्रदेश
    • सुन चाँदी
    • सूचना प्रबिधि
    • स्वास्थ्य
    सबल, सक्षम र पारदर्शी इक्यान बनाउन एलबी तामाङद्वारा केन्द्रीय सचिवमा उम्मेदवारी घाेषणा

    तेम्बा तामाङ –  नेपालकै पहिलो २४ घण्टा खुला रेस्टुरेन्टका प्रवर्तक र अन्तर्राष्ट्रिय सेफको प्रेरणादायी जीवनकथा

    एक हातमा  प्रमाणपत्र र अर्कोमा पासपोर्ट बोक्नु पर्ने बाध्यताको अन्त्य  हुनु पर्छ : नैनसिंह महर

    मुख्यमन्त्री फेरिए, तर मधेस किन फेरिन सकेन ? – प्रेमचन्द्र झा

    ञ्चार मन्त्रीलाई खुल्ला पत्र: राज्यको बेवास्ताले धराशायी बन्दै पत्रकारिता – रमेशकुमार

    ग्रीन कार्डभन्दा बढी सुविधा सहित अमेरिकामा ट्रम्प गोल्ड कार्ड सुरु

    लुम्बिनी लायन्सविरुद्ध विराटनगरले जित्यो टस, पहिला फिल्डिङ गर्दै…

    साताको अन्तिम कारोबार दिन नेप्से १.६६ अंक घट्यो, कारोबार रकममा पनि गिरावट

    १३ बर्षिया अँशुको विभत्स ह’त्या, क्रिया खर्चका लागि सहयोगी मनहरूकाे समाजले गर्यो सहयोग

    Trending Tags

    • अर्थ खबर
      • बैंक / शेयर
      • कृषि
      • रोजगार
      • शिक्षा
    • खेलकुद
    • मनाेरञ्जन
      • गीत संगीत

    • प्रदेश खबर
      • प्रदेश १
      • मधेश प्रदेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी प्रदेश
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • विशेष
      • अन्तरर्वार्ता
      • धर्म संस्कृति
      • रोचक खबर
    No Result
    View All Result

      टिकटकको भिड अब ‘रिल’ तिर !

      admin by admin
      December 3, 2023
      0
      टिकटकको भिड अब ‘रिल’ तिर !
      0
      SHARES
      523
      VIEWS
      Share on FacebookShare on Twitter

      काठमाडौं- केही समयअघि सरकारले टिकटक बन्द गर्यो । त्यसको विकल्पमा प्रयोगकर्ताहरु अर्को एप ‘रिल’ तिर लागेका छन् । टिकटकजस्तै लोकप्रिय नभए पनि विकल्पका रुपमा प्रयोगकर्ताहरु फेसबुक वा इन्स्टाग्रामको रिलतिर लागेका हुन् ।

      ‘रिल’ फेसबुक र इन्स्टाग्रामकै फिचर हो । नयाँ माध्यम भएकाले यसले आफूलाई टिकटकमा जस्तो लोकप्रिय बनाउन भने समय लाग्ने प्रयोगकर्ताहरु बताउँछन् ।

      टिकटकका प्रयोगकर्ता सोपराज घिमिरेले एउटा माध्यम बन्द भएपछि मान्छेले अर्को विकल्प खोजिहाल्ने बताउँछन् । फलस्वरुप रिल्सलाई मान्छेहरुले पछ्याइरहेको उनको तर्क छ । घिमिरे भन्छन्, ‘निरन्तर एउटा माध्यम प्रयोग गरिरहेकाहरुलाई एक्कासी अर्को माध्यम समाउँदा पिकअपमा समय लाग्छ ।’

      त्यसो त रिल्सबाट पनि आफूलाई टिकटकजत्तिकै लोकप्रिय बनाउन सकिने घिमिरेको बुझाइ छ । टिकटक बन्द गर्ने सरकारको निर्णयविरुद्ध आवाज उठाइरहेको बताउँदै घिमिरे भन्छन् ‘तर सधैं आन्दोलन गरेर हिँड्न फुर्सद हुँदैन । आन्दोलनमा हिँडिराख्ने फुर्सद छैन ।

      टिकट नै बन्द गर्नुको साटो सरकारले नियमन गरेको भए हुन्थ्यो भन्ने घिमिरेको सुझाव छ । उनी भन्छन्, ‘चलाउने मान्छे त्यही हो, हेर्ने मान्छे पनि त्यही हो । फेसबुकमा, युटुबमा, रिलमा जाने मान्छे तिनै हुन् । टिकटकमा गलत चिज थियो भने त्यो पो हटाउनुपर्ने थियो ।’

      टिकटकमा हप्तामा ४/५ भिडियो हाल्दा पनि राम्रो कमाइ हुने गरेको उनले सुनाए । भ्युज राम्रो भएकाले विज्ञापनदाताले पनि काम दिएको उनी बताउँछन् । तर अहिले त्यो सबै आम्दानी कटौती भएको उनको गुनासो छ।

      ‘फेसबुक रिल्समा टिकटकमा भन्दा कम भ्युज छ, त्यसैले विज्ञापनदाताले काम दिएका छैनन्’ टिकटकर घिमिरे भन्छन्, ‘टिकटककै पहिचानले मलाई फिल्ममा कामको अवसर आयो । मेरो कमेडी अब तपाईहरुले रेखा थापासँगको फिल्ममा पनि देख्न पाउनुहुनेछ ।’

      यस्तै टिकटक खुला नभए प्रचण्डको सरकार ढाल्छौं भनेर चर्चामा आएका अर्का टिकटकर मनोज खत्रीले पनि सिर्जनशील मान्छेले विकल्प खोज्न थालेको बताए । आफ्नो कला, क्षमता प्रदर्शन गर्ने मान्छेलाई कसैले रोक्न नसक्ने भन्दै उनले प्रयोगकर्ताले ‘सोअप’ गर्न अर्को बाटो खोज्ने बताए । उनले भने, ‘एउटा भोको मान्छेले जसरी खानाको खोजी गर्छ, त्यसरी नै सिर्जनशील मान्छेले माध्यम खोज्छ ।’

      खत्री थप्छन्, ‘अरु माध्यम भन्दा टिकटक सहज, सरल र कम खर्चिलो हो । यो प्रयोग गर्न पनि सजिलो छ । रिलमा राम्रो भ्युज जाँदैन ।’

      टिकटक बन्द गरेको विरोत्रमा मंसिर १९ गते फेरि आन्दोलनको कार्यक्रम रहेको बताउँदै खत्रीले भने, ‘सरकारले कसैको आवाज सुन्दैन, उ आफ्नो कुरा सुनाउँछ मात्रै ।’

      सरकारले नदिए पनि सर्वोच्चले न्याय दिन्छ भन्ने कुरामा आफू विश्वस्त रहेको उनले बताए । सरकार घुसखोरी र बिचौलियाहरुका लागि सहज हुने, आम नागरिकप्रति निर्मम भएको उनको आरोप छ ।

      प्रचण्ड सरकारले गरेका गल निर्णयविरुद्ध हरकोही नागरिकले खबरदारी गर्न पाउने अधिकार छ । आफूले त्यही अधिकार प्रयोग गरेको उनले बताए ।

      के हो रिल ?
      फेसबुकमा रहेको रिल फिचर टिकटकको विकल्प हो । रिलमा अपलोड गरेका भिडियोमा धेरै भ्युज गएमा मोनिटाइज गरेर आम्दानी गर्न सकिन्छ । फेसबुकमा रिलसँगै भिडियोहरू अपलोड गरेर मोनिटाइज गर्न सकिन्छ ।

      त्यस्तै, इन्स्टाग्राममा १५ सेकेण्डको छोटो भिडियोलाई रिलका रुपमा पोस्ट गर्न सकिन्छ । यसबाट विभिन्न ब्रान्ड र कम्पनीहरूसँग सहकार्य गरेर पनि पैसा कमाउन सकिन्छ । यसबाट लाइभ र सप फिचरबाट पनि आम्दानी गर्न सकिन्छ ।

      टिकटकमा जस्तै साना भिडियो कन्टेन्ट पोस्ट गर्नका लागि फेसबुकले सन् २०२२ जनवरीदेखि रिल फिचर्स ल्याए पनि नेपालीहरुमाझ यसको लोकप्रियता कमै थियो । तर, टिकटक बन्द भएपछि भने त्यहाँ रहेको भिड रिलतिर आउन बाध्य भएको छ ।

      समाचार

      ‘परदेशी २’ ले मनायो ५१ दिन, कमाइ कति ?

      अर्को समाचार

      त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुको ह्याण्डब्यागबाट यस्तो पड्किएपछि…

      admin

      admin

      अर्को समाचार
      वैदेशिक रोजगारीबाट फर्किंएका नेपालीहरूले अबदेखि २ वटा मोबाइल सहित के–के ल्याउन पाइन्छ ?

      त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुको ह्याण्डब्यागबाट यस्तो पड्किएपछि…

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      लोकप्रिय

      • राजधानीमै एक पुरूषमाथि खुकुरी प्रहार

        0 shares
        Share 0 Tweet 0
      • एकाएक आकाशियो गोलभेंडामो मूल्य, पोखरामा अहिलेसम्मकै उच्च

        0 shares
        Share 0 Tweet 0
      • सोमवार सार्वजनिक बिदा

        0 shares
        Share 0 Tweet 0
      • आइतबारबाट सुरु हुन्छ यी ४ राशिका सुखका दिन, चौतर्फी धन-लाभले बनाउँछ मालामाल

        0 shares
        Share 0 Tweet 0
      • जन्मजातनै भाग्यमानी हुन्छन् यी ३ राशिका व्यक्तिहरु,हरेक क्षेत्रमा मिल्नेछ सफलता !

        0 shares
        Share 0 Tweet 0
      • मुख्य खबर
      • लोकप्रिय
      • ताजा अपडेट

      राजधानीमै एक पुरूषमाथि खुकुरी प्रहार

      August 9, 2023
      एकाएक आकाशियो गोलभेंडामो मूल्य, पोखरामा अहिलेसम्मकै उच्च

      August 6, 2023

      सोमवार सार्वजनिक बिदा

      November 18, 2023
      आइतबारबाट सुरु हुन्छ यी ४ राशिका सुखका दिन, चौतर्फी धन-लाभले बनाउँछ मालामाल

      October 21, 2023
      सबल, सक्षम र पारदर्शी इक्यान बनाउन एलबी तामाङद्वारा केन्द्रीय सचिवमा उम्मेदवारी घाेषणा

      सबल, सक्षम र पारदर्शी इक्यान बनाउन एलबी तामाङद्वारा केन्द्रीय सचिवमा उम्मेदवारी घाेषणा

      0
      Fact-Checking Policy

      The main advantages of Being a Sugars Baby

      0
      Fact-Checking Policy

      Security Tips For On line Norwegian Internet dating

      0
      Fact-Checking Policy

      Online Romanian Internet dating Safety Points

      0
      सबल, सक्षम र पारदर्शी इक्यान बनाउन एलबी तामाङद्वारा केन्द्रीय सचिवमा उम्मेदवारी घाेषणा

      सबल, सक्षम र पारदर्शी इक्यान बनाउन एलबी तामाङद्वारा केन्द्रीय सचिवमा उम्मेदवारी घाेषणा

      January 5, 2026
      तेम्बा तामाङ –  नेपालकै पहिलो २४ घण्टा खुला रेस्टुरेन्टका प्रवर्तक र अन्तर्राष्ट्रिय सेफको प्रेरणादायी जीवनकथा

      तेम्बा तामाङ – नेपालकै पहिलो २४ घण्टा खुला रेस्टुरेन्टका प्रवर्तक र अन्तर्राष्ट्रिय सेफको प्रेरणादायी जीवनकथा

      January 5, 2026
      एक हातमा  प्रमाणपत्र र अर्कोमा पासपोर्ट बोक्नु पर्ने बाध्यताको अन्त्य  हुनु पर्छ : नैनसिंह महर

      एक हातमा प्रमाणपत्र र अर्कोमा पासपोर्ट बोक्नु पर्ने बाध्यताको अन्त्य हुनु पर्छ : नैनसिंह महर

      January 5, 2026
      मुख्यमन्त्री फेरिए, तर मधेस किन फेरिन सकेन ? – प्रेमचन्द्र झा

      मुख्यमन्त्री फेरिए, तर मधेस किन फेरिन सकेन ? – प्रेमचन्द्र झा

      December 26, 2025
      ADVERTISEMENT

      हाम्रो टीम

      रतन बहादुर चन्द – अध्यक्ष
      हरि प्रसाद मानन्धर – सम्पादक
      ठाकुर प्रसाद मानन्धर – संवाददाता
      आस्तिक मानन्धर – फाेटो पत्रकार
      रमेश अर्याल – संवाददाता

      ठेगाना

      खबरटाइम मिडिया ग्रुप प्रा. लि.
      बिजुली बजार – १०, काठमाण्डाै

      सूचना बिभाग दर्ता नं: १४८/०७३-०७४

      सम्पर्कः
      फाेनः ९८५१०११०४६
      ९८१८६१०४१५
      इमेलः khabartime@gmail.com
      info@khabartime.com

      खबरटाइम मिडिया ग्रुप प्रा. लि.

      © 2012 - 2020 Khabartime Media Pvt. Ltd

      No Result
      View All Result
      • समाचार
        • राष्ट्रिय
        • समाज
        • प्रवास
        • पत्रपत्रिका
      • अन्तर्राष्ट्रिय
      • अर्थ खबर
        • बैंक / शेयर
        • कृषि
        • रोजगार
        • शिक्षा
      • खेलकुद
      • मनाेरञ्जन
        • गीत संगीत
        • गसिप
        • बलिउड
      • सूचना प्रबिधि
      • भिडियो
      • विचार/ब्लग
      • जीवन शैली
      • प्रदेश खबर
        • प्रदेश १
        • मधेश प्रदेश
        • बागमती
        • गण्डकी
        • लुम्बिनी प्रदेश
        • कर्णाली
        • सुदुरपश्चिम
      • अन्य
        • विशेष
        • अन्तरर्वार्ता
        • धर्म संस्कृति
        • रोचक खबर

      © 2012 - 2020 Khabartime Media Pvt. Ltd