• Home
  • Editorial Team
  • Privacy Policy
  • Terms of Service
  • Horoscope
  • Nepali Unicode
  • Gold Price
  • Nepali Date Converter
KhabarTime
Advertisement
  • समाचार
    • राष्ट्रिय
    • समाज
    • प्रवास
    • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
    • .
    • English
    • Flash News
    • अन्तरर्वार्ता
    • अन्तर्राष्ट्रिय
    • अन्य
    • अपराध
    • अपराध गतिविधि
    • अर्थ खबर
    • कथा
    • कर्णाली प्रदेश
    • कला शैली
    • कला सँस्कृति
    • कलिउड
    • कविता
    • कृषि
    • खेलकुद
    • गण्डकी प्रदेश
    • गसिप
    • ग्यालरी
    • चलचित्र
    • जीवन शैली
    • टिप्सहरू
    • धर्म संस्कृति
    • निर्वाचन
    • पत्रपत्रिका
    • प्रदेश
    • प्रदेश १
    • प्रवास
    • बलिउड
    • बागमती प्रदेश
    • बिचित्र
    • बैंक / शेयर
    • भिडियो
    • मधेश प्रदेश
    • मनाेरञ्जन
    • मोडल वाच
    • राजनीति
    • राशिफल
    • रोचक खबर
    • रोजगार
    • लुम्बिनी प्रदेश
    • विचार/ब्लग
    • विशेष
    • शिक्षा
    • सफलताको कथा
    • समाचार
    • समाज
    • साहित्य
    • सुदुरपश्चिम प्रदेश
    • सुन चाँदी
    • सूचना प्रबिधि
    • स्वास्थ्य
    सबल, सक्षम र पारदर्शी इक्यान बनाउन एलबी तामाङद्वारा केन्द्रीय सचिवमा उम्मेदवारी घाेषणा

    सबल, सक्षम र पारदर्शी इक्यान बनाउन एलबी तामाङद्वारा केन्द्रीय सचिवमा उम्मेदवारी घाेषणा

    तेम्बा तामाङ –  नेपालकै पहिलो २४ घण्टा खुला रेस्टुरेन्टका प्रवर्तक र अन्तर्राष्ट्रिय सेफको प्रेरणादायी जीवनकथा

    तेम्बा तामाङ – नेपालकै पहिलो २४ घण्टा खुला रेस्टुरेन्टका प्रवर्तक र अन्तर्राष्ट्रिय सेफको प्रेरणादायी जीवनकथा

    एक हातमा  प्रमाणपत्र र अर्कोमा पासपोर्ट बोक्नु पर्ने बाध्यताको अन्त्य  हुनु पर्छ : नैनसिंह महर

    एक हातमा प्रमाणपत्र र अर्कोमा पासपोर्ट बोक्नु पर्ने बाध्यताको अन्त्य हुनु पर्छ : नैनसिंह महर

    मुख्यमन्त्री फेरिए, तर मधेस किन फेरिन सकेन ? – प्रेमचन्द्र झा

    मुख्यमन्त्री फेरिए, तर मधेस किन फेरिन सकेन ? – प्रेमचन्द्र झा

    ञ्चार मन्त्रीलाई खुल्ला पत्र: राज्यको बेवास्ताले धराशायी बन्दै पत्रकारिता – रमेशकुमार

    ञ्चार मन्त्रीलाई खुल्ला पत्र: राज्यको बेवास्ताले धराशायी बन्दै पत्रकारिता – रमेशकुमार

    ग्रीन कार्डभन्दा बढी सुविधा सहित अमेरिकामा ट्रम्प गोल्ड कार्ड सुरु

    ग्रीन कार्डभन्दा बढी सुविधा सहित अमेरिकामा ट्रम्प गोल्ड कार्ड सुरु

    लुम्बिनी लायन्सविरुद्ध विराटनगरले जित्यो टस, पहिला फिल्डिङ गर्दै…

    लुम्बिनी लायन्सविरुद्ध विराटनगरले जित्यो टस, पहिला फिल्डिङ गर्दै…

    साताको अन्तिम कारोबार दिन नेप्से १.६६ अंक घट्यो, कारोबार रकममा पनि गिरावट

    साताको अन्तिम कारोबार दिन नेप्से १.६६ अंक घट्यो, कारोबार रकममा पनि गिरावट

    १३ बर्षिया अँशुको विभत्स ह’त्या, क्रिया खर्चका लागि सहयोगी मनहरूकाे समाजले गर्यो सहयोग

    १३ बर्षिया अँशुको विभत्स ह’त्या, क्रिया खर्चका लागि सहयोगी मनहरूकाे समाजले गर्यो सहयोग

    Trending Tags

    • अर्थ खबर
      • बैंक / शेयर
      • कृषि
      • रोजगार
      • शिक्षा
    • खेलकुद
    • मनाेरञ्जन
      • गीत संगीत

    • प्रदेश खबर
      • प्रदेश १
      • मधेश प्रदेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी प्रदेश
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • विशेष
      • अन्तरर्वार्ता
      • धर्म संस्कृति
      • रोचक खबर
    No Result
    View All Result

      ‘आफ्नो लडाइँ जित्यौं, अरू समलिंगी जोडीका लागि लड्छौं’ – भिडियो सहित

      admin by admin
      December 5, 2023
      0
      ‘आफ्नो लडाइँ जित्यौं, अरू समलिंगी जोडीका लागि लड्छौं’ – भिडियो सहित
      0
      SHARES
      38
      VIEWS
      Share on FacebookShare on Twitter

      काठमाडौं । उस्तै खाले दुःखहरुले मान्छेलाई जोड्छन् । नवलपरासीका २७ वर्षीय सुरेन्द्र पाण्डे र लमजुङकी ३८ वर्षीया माया गुरुङका कुरा सुन्नुभयो भने तपाईं यो कुरा मान्न तयार हुनुहुनेछ ।

      सानैमा आमाबुबा गुमाएका सुरेन्द्र र आफूमा आएको लैंगिक परिवर्तनबारे पछि मात्र थाहा पाएकी माया (रामबहादुर) बीच भेटहरु बाक्लिंदै गए । कुरा गर्दै जाँदा उनीहरु एकअर्काका असल साथी बनिसकेका थिए ।

      ‘हामी दुःख–सुख साट्थ्यौं’ मायाले भनिन्, ‘भावनाहरु पनि मिल्ने । अर्कोलाई भेट्दा आफैंलाई पाए जस्तो हुने । हामी सँगै जिन्दगी बिताउने निधोमा पुग्यौं । केही समय लिभ इन् टुगेदर, त्यसपछि परिवार र आफन्तमाझ काठमाडौंमा धुमधाम विवाह । यो २०७४ सालको कुरा थियो ।

      पुरुष र महिलाको यौनिकता राम्रोसँग सकारे पनि फरक लिंगीहरुलाई मान्यता दिन अप्ठेरो मान्ने समाजमै सुरेन्द्र र मायाले आफ्नो विवाहलाई सामाजिक स्वीकृति दिलाइछाडे । सँगै बस्दै जाँदा उनीहरुले ठानेका थिए- लड्नुपर्ने लडाइँहरु सबै सकिए ।

      तर परिवार र समाजले स्वीकारेका उनीहरुलाई नेपालको कानुनले वैवाहिक मान्यता दिएन । मुलुकी संहिता २०७४ ले पुरुष र महिलाबीचको सम्बन्धलाई मात्र विवाह मानेकाले उनीहरुले विवाह दर्ता गर्न पाएनन् । ‘व्यावहारिक रुपमा हामी श्रीमान्–श्रीमती थियौं’ मायाले भनिन्, ‘तर राज्यले हामीलाई श्रीमान्–श्रीमतीको मान्यता दिएको थिएन ।’

      विवाह दर्ता नभएपछि दुवैले अनेक कानुनी झन्झट झेल्नु पर्‍यो । बैंक खाता, घर, सम्पत्तिमा स्वामित्व जस्ता अधिकारबाट वञ्चित भए । ‘समाजले स्वीकारे पनि राज्यले नस्वीकार्दा हाम्रो विवाहले पूर्णता पाएन’ मायाले भनिन्, ‘हरेक सरकारी कार्यालयमा जाँदा थुप्रै हैरानी भोग्यौं ।’

      आफ्नो विवाहले कानुनी मान्यता नपाउँदा अनेक सास्ती भोग्नु परेपछि बिहेको ६ वर्षपछि माया र सुरेन्द्रले आफ्नो अधिकारका लागि लड्ने निधो गरे । समलिंगी विवाहलाई वैधता दिनुपर्ने माग राख्दै यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका अगुवा र त्यस क्षेत्रमा काम गर्ने संघ–संस्थाको सहयोगमा सर्वोच्चमा रिट हाले ।

      ‘राज्यले हामीमाथि गरेको विभेद विरुद्ध लड्नुपर्छ भनेर रिट हाल्यौं’ उनले भनिन्, ‘मुद्दा जित्छौं भन्ने ढुक्क थिएनौं । परिणाम जे भए पनि हामी स्वीकार गर्न तयार थियौं ।’ नेपालको कानुनमा नै कल्पना नगरिएको कुरा जितिन्छ भन्ने कुरा दुवैले सोचेका सम्म थिएनन् । तर नसोचेको भयो । गत असार १२ गते सर्वोच्च अदालतले समलिंगी विवाह दर्ता गर्न आदेश जारी गर्‍यो ।

      अदालतको त्यो आदेशले सिंगो यौनिक तथा लौंगिक अल्पसंख्यक समुदायमा उत्साह थप्यो । विवाह गर्न नसकेका वा गरेर पनि कानुनी मान्यता पाउन नसकेका थुप्रै समलिंगी जोडीहरुलाई विवाहका लागि बाटो खोलिदियो । ‘त्यो एकदमै अनपेक्षित थियो । हामीले साँच्चै न्याय पायौं भन्ने लाग्यो’, त्यो क्षण सम्झँदै माया भन्छिन् ।

      मुलुककै सबैभन्दा ठूलो न्यायिक निकायले नै आदेश दिएपछि आफ्नो विवाहले कानुनी मान्यता पाउँछ भन्नेमा दुवै विश्वस्त थिए । तर सर्वोच्चले दिएको आदेश जिल्ला अदालत काठमाडौं र उच्च अदालतले कार्यान्वयनमा लगेनन् । ‘यतिका दुःख गरेपछि त न्याय पायौं भनेर खुसी थियौं’ उनले भनिन्, ‘तर हाम्रो लडाइँ त बाँकी नै रहेछ ।’
      गत मंसिर १३ गते मात्र राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले विवाह दर्ता गर्न परिपत्र लमजुङको दोर्दी गाउँपालिकालाई पत्राचार गर्‍यो। सर्वोच्चले आदेश दिएको झण्डै चार महिनापछि गत बुधबार मात्र गाउँपालिकाले दुवैलाई विवाहको प्रमाणपत्र दियो ।

      सुरेन्द्र र मायाले कानुनसँगको लडाइँ जितेर पनि हारे । त्यसले उनीहरुमा निराशा थप्यो । ‘जितिसकेको लडाइँ पनि हारेका थियौं’ उनले त्यो दिन सम्झँदै भनिन्, ‘त्यो बेला हामी भित्रैदेखि टुट्यौं ।’

      तर उनीहरु छिट्टै हार मान्न तयार थिएनन् । सुरेन्द्र र मायालाई लाग्थ्यो, ‘एउटा लडाइँ त जितियो, अर्को लडाइँ पनि कसो न जितिएला ?’ आखिर त्यो लडाइँ आफ्नो लागि मात्र पनि त थिएन । ‘हामी थाक्नु सिंगो समुदाय नै हार्नु जस्तै थियो’ उनले भनिन्, ‘आधा बाटो हिंडेपछि फर्किने छुट हामीलाई थिएन ।’

      त्यसपछि सुरु भयो, अर्को लडाइँ । ‘बिहेको कागज बनाउन कहिले गाउँ (लमजुङ) पुग्यौं, कहिले अदालत’ सुरेन्द्रले भने, ‘सरकारी अड्डा, अदालत धाएको धायै गर्‍यौं।’ त्यसमाथि कर्मचारीको हेलाँहोचो व्यवहार, मन बिझाउने प्रश्न ।

      सुरेन्द्र र मायाले हार खाएनन् । उनीहरु सर्वोच्चले दिएको आदेश देखाउँदै वडा कार्यालयदेखि गाउँपालिकासम्म धाए । विवाह दर्ताका लागि निवेदन दिए । ‘सर्वोच्चको आदेशपछि हामी सबै कुरा छोडेर विवाह दर्ताका लागि दौडिरह्यौं’ सुरेन्द्रले भने, ‘कति हैरानी, कति दुःख झेल्यौं भनेर सुनाएर साध्य नै छैन ।’ तर जति नै अँध्यारो रात भए पनि उज्यालो बिहानी आउँछ भने झैं उनीहरुको क्रमशः उज्यालो धर्साहरु देखिन थाल्यो ।

      गत मंसिर १३ गते मात्र राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले विवाह दर्ता गर्न परिपत्र लमजुङको दोर्दी गाउँपालिकालाई पत्राचार गर्‍यो। सर्वोच्चले आदेश दिएको झण्डै चार महिनापछि गत बुधबार मात्र गाउँपालिकाले दुवैलाई विवाहको प्रमाणपत्र दियो ।

      यसरी अनेक हैरानी र लामो संघर्षपछि अन्ततः सुरेन्द्र र लम्जुङकी माया गुरुङको विवाहले वैधानिकता पायो । उनीहरुले आफूहरु दक्षिणएसियामै कानुनी समलिंगी विवाहलाई कानुनी मान्यता दिलाउन सफल पहिलो जोडी दाबी गरेका छन् ।

      यसरी लामो र कष्टसाध्य कानुनी लडाइँ जितेपछि दुवैलाई अहिले बधाईको ओइरो छ । देश–विदेशबाट समेत बधाई र शुभकामना आइरहेका छन् । ‘राज्यले बल्ल हामीलाई चिन्यो । हामीलाई भर्खरै मात्र विवाह भएको जस्तो लागेको छ’, मायाले भनिन् । तर माया र सुरेन्द्रले यो लडाइँ आफूले मात्र जितेका छैनन् । भन्छन्, ‘यो लडाइँ हामीले मात्र होइन । हामी जस्तै थुप्रै जोडीहरुका लागि जितेका छौं ।’

      हुन पनि माया र सुरेन्द्रको विवाहले वैधानिक पाएसँगै नेपालमा पनि समलिंगी विवाहका लागि बाटो खुलेको छ । यो कुराले यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायमा नै उत्साह थपेको छ । छिमेकी राष्ट्र भारतमा समेत कानुनी मान्यता नपाएको समलिंगी विवाह नेपालमा पाउनुले अन्तर्राष्ट्रियस्तरमा समेत सबैको ध्यान तानेको छ ।

      यो कुराले सुरेन्द्र र मायासँग साट्नुपर्ने खुसीको सीमा छैन । राज्यको विभेदपूर्ण व्यवहारप्रति लडेको लडाइँले आफूलाई मात्र हैन आफू जस्तै सिंगो समुदायलाई नै न्याय गर्न सकेकोमा उनीहरु दङ्ग छन् । जतिसुकै अप्ठ्यारा नै किन नहोस् आफ्नो अधिकारका लागि लड्न छोड्नुहुन्न भन्ने आत्मविश्वास उनीहरुमा जागेको छ ।

      अब उनीहरुको चाहना छ, ‘आफूले जितेको लडाइँ, अब अरुका लागि लड्ने ।’ अर्थात् माया र सुरेन्द्र अब आफूजस्तै यौनिक तथा लैंगिक अल्पसंख्यक जोडीको पक्षमा उभिनेछन् । चार महिना अघि उनीहरुले दर्ता गरेको ‘मायाको पहिचान नेपाल’ नामक संस्थाबाट आफू जस्तै समुदायका पक्षमा विवाहको कानुनी मान्यता दिलाउन वकालत गर्नेछन् । भन्छन्, ‘यो लडाइँ हामीले जितेर मात्र हुँदैन, अब अरुका लागि पनि लड्न चाहन्छौं ।’

      भिडियोः

      समाचार आजकाे अनलाइनखबरमा प्रकाशित छ ।

      समाचार

      एनसेल बिक्रीमा राजनीतिकर्मी, कर्मचारी र व्यापारीको मिलेमतो

      अर्को समाचार

      एनसेल खरिद-बिक्रीबारे बालुवाटारमा छलफल

      admin

      admin

      अर्को समाचार
      एनसेल खरिद-बिक्रीबारे बालुवाटारमा छलफल

      एनसेल खरिद-बिक्रीबारे बालुवाटारमा छलफल

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      लोकप्रिय

      • राजधानीमै एक पुरूषमाथि खुकुरी प्रहार

        0 shares
        Share 0 Tweet 0
      • एकाएक आकाशियो गोलभेंडामो मूल्य, पोखरामा अहिलेसम्मकै उच्च

        0 shares
        Share 0 Tweet 0
      • सोमवार सार्वजनिक बिदा

        0 shares
        Share 0 Tweet 0
      • आइतबारबाट सुरु हुन्छ यी ४ राशिका सुखका दिन, चौतर्फी धन-लाभले बनाउँछ मालामाल

        0 shares
        Share 0 Tweet 0
      • जन्मजातनै भाग्यमानी हुन्छन् यी ३ राशिका व्यक्तिहरु,हरेक क्षेत्रमा मिल्नेछ सफलता !

        0 shares
        Share 0 Tweet 0
      • मुख्य खबर
      • लोकप्रिय
      • ताजा अपडेट

      राजधानीमै एक पुरूषमाथि खुकुरी प्रहार

      August 9, 2023
      एकाएक आकाशियो गोलभेंडामो मूल्य, पोखरामा अहिलेसम्मकै उच्च

      एकाएक आकाशियो गोलभेंडामो मूल्य, पोखरामा अहिलेसम्मकै उच्च

      August 6, 2023

      सोमवार सार्वजनिक बिदा

      November 18, 2023
      आइतबारबाट सुरु हुन्छ यी ४ राशिका सुखका दिन, चौतर्फी धन-लाभले बनाउँछ मालामाल

      आइतबारबाट सुरु हुन्छ यी ४ राशिका सुखका दिन, चौतर्फी धन-लाभले बनाउँछ मालामाल

      October 21, 2023
      सबल, सक्षम र पारदर्शी इक्यान बनाउन एलबी तामाङद्वारा केन्द्रीय सचिवमा उम्मेदवारी घाेषणा

      सबल, सक्षम र पारदर्शी इक्यान बनाउन एलबी तामाङद्वारा केन्द्रीय सचिवमा उम्मेदवारी घाेषणा

      0
      Fact-Checking Policy

      The main advantages of Being a Sugars Baby

      0
      Fact-Checking Policy

      Security Tips For On line Norwegian Internet dating

      0
      Fact-Checking Policy

      Online Romanian Internet dating Safety Points

      0
      सबल, सक्षम र पारदर्शी इक्यान बनाउन एलबी तामाङद्वारा केन्द्रीय सचिवमा उम्मेदवारी घाेषणा

      सबल, सक्षम र पारदर्शी इक्यान बनाउन एलबी तामाङद्वारा केन्द्रीय सचिवमा उम्मेदवारी घाेषणा

      January 5, 2026
      तेम्बा तामाङ –  नेपालकै पहिलो २४ घण्टा खुला रेस्टुरेन्टका प्रवर्तक र अन्तर्राष्ट्रिय सेफको प्रेरणादायी जीवनकथा

      तेम्बा तामाङ – नेपालकै पहिलो २४ घण्टा खुला रेस्टुरेन्टका प्रवर्तक र अन्तर्राष्ट्रिय सेफको प्रेरणादायी जीवनकथा

      January 5, 2026
      एक हातमा  प्रमाणपत्र र अर्कोमा पासपोर्ट बोक्नु पर्ने बाध्यताको अन्त्य  हुनु पर्छ : नैनसिंह महर

      एक हातमा प्रमाणपत्र र अर्कोमा पासपोर्ट बोक्नु पर्ने बाध्यताको अन्त्य हुनु पर्छ : नैनसिंह महर

      January 5, 2026
      मुख्यमन्त्री फेरिए, तर मधेस किन फेरिन सकेन ? – प्रेमचन्द्र झा

      मुख्यमन्त्री फेरिए, तर मधेस किन फेरिन सकेन ? – प्रेमचन्द्र झा

      December 26, 2025
      ADVERTISEMENT

      हाम्रो टीम

      रतन बहादुर चन्द – अध्यक्ष
      हरि प्रसाद मानन्धर – सम्पादक
      ठाकुर प्रसाद मानन्धर – संवाददाता
      आस्तिक मानन्धर – फाेटो पत्रकार
      रमेश अर्याल – संवाददाता

      ठेगाना

      खबरटाइम मिडिया ग्रुप प्रा. लि.
      बिजुली बजार – १०, काठमाण्डाै

      सूचना बिभाग दर्ता नं: १४८/०७३-०७४

      सम्पर्कः
      फाेनः ९८५१०११०४६
      ९८१८६१०४१५
      इमेलः khabartime@gmail.com
      info@khabartime.com

      खबरटाइम मिडिया ग्रुप प्रा. लि.

      © 2012 - 2020 Khabartime Media Pvt. Ltd

      No Result
      View All Result
      • समाचार
        • राष्ट्रिय
        • समाज
        • प्रवास
        • पत्रपत्रिका
      • अन्तर्राष्ट्रिय
      • अर्थ खबर
        • बैंक / शेयर
        • कृषि
        • रोजगार
        • शिक्षा
      • खेलकुद
      • मनाेरञ्जन
        • गीत संगीत
        • गसिप
        • बलिउड
      • सूचना प्रबिधि
      • भिडियो
      • विचार/ब्लग
      • जीवन शैली
      • प्रदेश खबर
        • प्रदेश १
        • मधेश प्रदेश
        • बागमती
        • गण्डकी
        • लुम्बिनी प्रदेश
        • कर्णाली
        • सुदुरपश्चिम
      • अन्य
        • विशेष
        • अन्तरर्वार्ता
        • धर्म संस्कृति
        • रोचक खबर

      © 2012 - 2020 Khabartime Media Pvt. Ltd