• Home
  • Editorial Team
  • Privacy Policy
  • Terms of Service
  • Horoscope
  • Nepali Unicode
  • Gold Price
  • Nepali Date Converter
KhabarTime
Advertisement
  • समाचार
    • राष्ट्रिय
    • समाज
    • प्रवास
    • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
    • .
    • English
    • Flash News
    • अन्तरर्वार्ता
    • अन्तर्राष्ट्रिय
    • अन्य
    • अपराध
    • अपराध गतिविधि
    • अर्थ खबर
    • कथा
    • कर्णाली प्रदेश
    • कला शैली
    • कला सँस्कृति
    • कलिउड
    • कविता
    • कृषि
    • खेलकुद
    • गण्डकी प्रदेश
    • गसिप
    • गीत
    • गीत संगीत
    • ग्यालरी
    • चलचित्र
    • जीवन शैली
    • टिप्सहरू
    • धर्म संस्कृति
    • निर्वाचन
    • पत्रपत्रिका
    • प्रदेश
    • प्रदेश १
    • प्रवास
    • बलिउड
    • बागमती प्रदेश
    • बिचित्र
    • बैंक / शेयर
    • भिडियो
    • मधेश प्रदेश
    • मनाेरञ्जन
    • मोडल वाच
    • राजनीति
    • राशिफल
    • रोचक खबर
    • रोजगार
    • लुम्बिनी प्रदेश
    • विचार/ब्लग
    • विशेष
    • शिक्षा
    • सफलताको कथा
    • समाचार
    • समाज
    • साहित्य
    • सुदुरपश्चिम प्रदेश
    • सुन चाँदी
    • सूचना प्रबिधि
    • स्वास्थ्य
    अर्थमन्त्री डा.स्वर्णिम वाग्ले सहित नेपाली प्रतिनिधिमण्डल अमेरिका प्रस्थान

    अर्थमन्त्री डा.स्वर्णिम वाग्ले सहित नेपाली प्रतिनिधिमण्डल अमेरिका प्रस्थान

    १४ वटा ८ हजार मिटरभन्दा अग्ला हिमालको आरोहण गर्न सफल दावा याङ्जुम शेर्पा

    १४ वटा ८ हजार मिटरभन्दा अग्ला हिमालको आरोहण गर्न सफल दावा याङ्जुम शेर्पा

    मनाङको हिमलुङ हिमाल आधार शिविरमा गएको विनाशकारी हिमपहिरोमा ज्यान गुमाउने १५ जनाकै पहिचान खुल्यो

    मनाङको हिमलुङ हिमाल आधार शिविरमा गएको विनाशकारी हिमपहिरोमा ज्यान गुमाउने १५ जनाकै पहिचान खुल्यो

    अमेरिकामा रहस्यमय रूपमा बेपत्ता भएकी नेपाली नर्स ममताको आयो यस्तो खबर

    अमेरिकामा रहस्यमय रूपमा बेपत्ता भएकी नेपाली नर्स ममताको आयो यस्तो खबर

    करार र ज्यालादारी कर्मचारीको तलव सरकारले नदिने

    करार र ज्यालादारी कर्मचारीको तलव सरकारले नदिने

    विमान दु’र्घटना गराउन खोजेको पाइलटले किन एयर क्रुलाई “मलाई मा’रिदे’ऊ” भने?

    विमान दु’र्घटना गराउन खोजेको पाइलटले किन एयर क्रुलाई “मलाई मा’रिदे’ऊ” भने?

    फ्लाई दुबईको विमानमा ३४ हजार फिटमा पाइलटहरू भि’डेपछि

    फ्लाई दुबईको विमानमा ३४ हजार फिटमा पाइलटहरू भि’डेपछि

    भोटेकोशी उद्धारमा हेलिकोप्टरको खर्च कति ?

    भोटेकोशी उद्धारमा हेलिकोप्टरको खर्च कति ?

    अविरल वर्षापछि पाल्पामा आएको प’हिरोमा पु’रिएर पाल्पामा दुई जनाको मृ’त्यु

    अविरल वर्षापछि पाल्पामा आएको प’हिरोमा पु’रिएर पाल्पामा दुई जनाको मृ’त्यु

    Trending Tags

    • प्रदेश खबर
      • प्रदेश १
      • मधेश प्रदेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी प्रदेश
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • विशेष
      • अन्तरर्वार्ता
      • धर्म संस्कृति
      • रोचक खबर
    No Result
    View All Result

      मनाङेलाई मन्त्री बनाउन माधव नेपालको मरिहत्ते

      admin by admin
      December 10, 2023
      0
      चर्चित दिपक मनाङ्गे बने २०७९ निर्वाचनमा मनाङ्गबाट निर्वाचित हुने पहिलो सांसद…
      0
      SHARES
      222
      VIEWS
      Share on FacebookShare on Twitter

      पोखरा । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्ना प्रदेशसभा सदस्य दीपक मनाङेलाई मन्त्री बनाउन आलटाल गरेको भन्दै गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको आलोचना गरेका छन् ।

      शनिबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘यहाँ मुख्यमन्त्रीजीले आलटाल गर्दै हुनुहुन्छ, मैले उहाँलाई अस्ति पनि भनिसकें, आलटाल नगर्नुस् ।’ सत्ता गठबन्धनको शीर्ष तहमा सातवटै प्रदेश सरकारमा आफ्नो पार्टीको सहभागिता हुने सहमति रहेको भन्दै उनले गण्डकीमा मात्र सहमति पालना नभएको भन्दै असन्तुष्टि जनाए ।

      तर गण्डकीमा मुख्यमन्त्री पाण्डे एकीकृत समाजवादीलाई सरकारमा ल्याउन चाहँदैनन्, कारण हो उक्त पार्टीका एक मात्र प्रदेशसभा सदस्य दीपक मनाङेको विवादास्पद पृष्ठभूमि । गत वर्ष मंसिरमा भएको प्रदेशसभा निर्वाचनमा मनाङे मनाङबाट स्वतन्त्र हैसियतमा निर्विरोध निर्वाचित भएका थिए । तर चुनाव जितेको १५ दिन नबित्दै १९ मंसिरमा एकीकृत समाजवादी प्रवेश गरेका थिए ।

      गण्डकी प्रदेशमा अघिल्लो कार्यकालदेखि नै चर्चामा रहेका मनाङे ३ पटक मन्त्रीसमेत बनिसकेका छन्, एमालेका पृथ्वीसुब्बा गुरुङ मुख्यमन्त्री हुँदा २ पटक र कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेल मुख्यमन्त्री हुँदा एक पटक ।

      गण्डकीमा जसको सरकार बन्छ उतै जाने योजनामा रहेका मनाङेले सुरुमा एमाले, माओवादी र राप्रपाको सरकार बनाउन खगराज अधिकारीलाई समर्थन दिए । मन्त्री बन्ने योजनासहित एमालेको २२, माओवादीका ७ (सभामुखबाहेक) राप्रपाको २ र मनाङेसहित ३२ मत खगराजको पक्षमा बन्यो । तर, खगराजले मनाङेलाई मन्त्री नबनाउने भएपछि विश्वासको मत दिनै गएनन् ।

      तर बीचैमा सत्ता गठबन्धन फेरबदल भएर कांग्रेसका सुरेन्द्रराज पाण्डे मुख्यमन्त्री बनेपछि मनाङेलाई सरकारमा सहभागी गराउने विषयमा उनले मुख खोलेनन् ।

      ६० सदस्यीय प्रदेशसभामा उनको सरकारलाई बहुमत पुर्‍याउन दीपक मनाङेको सहयोग जरुरी पनि थिएन । किनकी कांग्रेसको २७, माओवादी केन्द्रको ७ प्रदेशसभा सदस्य छन् । तैपनि केन्द्रको सत्ता गठबन्धनको प्रमुख घटक भएका कारण एकीकृत समाजवादीका मनाङेलाई मन्त्री बनाउनुपर्ने दबाबमा मुख्यमन्त्री थिए ।

      २९ वैशाखमा मन्त्रिपरिषद बिस्तार गर्दा अन्तिमसम्मै मनाङेलाई मन्त्री बनाउनुपर्ने दबाब झेलेका उनले कांग्रेसकै जीतप्रकाश आलेलाई मन्त्री बनाउँदै धेरैलाई चकित पारे ।

      मनाङेले आफूलाई मन्त्री नबनाइ सुखै नहुने र गठबन्धन मिलाउन पनि अध्यक्ष माधवकुमार नेपालले नै मन्त्री बनाउने दाबी गरेका थिए । मुख्यमन्त्री पाण्डेले मन्त्री नबनाएपछि एकीकृत समाजवादीले गण्डकीमा सहमतिको पालना नभएको बताएको थियो । तर, पार्टी नेतृत्वले यसबारे मुख खोलेको थिएन । शनिबार भने पोखरामै आएर अध्यक्ष माधव नेपालले मनाङेलाई मन्त्री बनाउनैपर्ने अभिव्यक्ति दिए ।

      मन्त्रिपरिषद गठन हुने बेला एकीकृत समाजवादीबाट प्रदेशसभा सदस्य बाहिरकै व्यक्ति भए पनि मन्त्री बनाउने चर्चा थियो । किनकी मनाङेलाई मन्त्री बनाउन मुख्यमन्त्री पाण्डे सुरुदेखि नै सकारात्मक थिएनन् । शनिबार अध्यक्ष नेपालले मनाङे आफ्नै पार्टीमा रहेको र उनलाई मन्त्री बनाउने जिम्मेवारी आफूहरुको भएकोस मेत नेपालले बताए ।

      एकीकृत समाजवादीका नेताहरु भने गठबन्धनको मर्मअनुसार मनाङेलाई मन्त्री बनाउनुपर्ने भए पनि मुख्यमन्त्रीलाई बाध्यता भने नभएको बताउँछन् ।

      ‘यसै पनि आयोगमा प्रतिनिधित्व छँदै छ । उहाँ (मनाङे) पार्टीमा लागिरहनुभएको छ तर जिम्मेवारीवोध र उत्तरदायी भने देखिनुहुन्न’, एक केन्द्रीय सदस्यले भने, ‘उहाँ (मनाङे) लाई मन्त्री बनाउनै पर्छ भनेर अध्यक्ष नेपालले दबाबै दिनुभएको भने छैन र मुख्यमन्त्रीलाई बनाउनै पर्छ भन्ने बाध्यता पनि छैन ।’ गण्डकीको नीति तथा योजना आयोगको सदस्यमा एकीकृत समाजवादीबाट अञ्चला चौधरी सदस्य छिन् ।

      यसै पनि मुख्यमन्त्री पाण्डे सहज बहुमतका साथ सरकारको नेतृत्वमा छन् । अहिलेकै अधिकांश मन्त्रीको कार्यसम्पादनबाट सन्तुष्ट नरहेका पाण्डे फेरि मनाङेलाई मन्त्री बनाएर आलोचित हुने पक्षमा नरहेको उनीनिकट स्रोतले बतायो । मनाङे अघिल्लो कार्यकाल र अहिलेसमेत आफ्नै व्यवहारका कारण आलोचित र चर्चामा आउने पात्र हुन् ।

      एकीकृत समाजवादीले केन्द्रीय सदस्य मनोनित गर्दा सामाजिक सञ्जालमा लेखेरै अस्वीकार गरेको बताएका मनाङेलाई पार्टीभित्र थुम्थुम्याउनका लागि पनि नेपालले मन्त्री बनाउनुपर्ने अभिव्यक्ति दिएको उनकै पार्टीका नेताहरु बताउँछन् ।

      अन्य प्रदेशमा मन्त्री रहिरहेको र गण्डकीमा योजना आयोगमा प्रतिनिधित्व भएकाले पनि मनाङेलाई मन्त्री बनाउन कुनै बाध्यता मुख्यमन्त्री पाण्डेलाई नभएको सांसदहरुको भनाइ छ । मुख्यमन्त्री पाण्डेले भने एकीकृत समाजवादीका अध्यक्ष नेपालले कुन प्रसंगमा अभिव्यक्ति दिएको हो आफूलाई जानकारी नभएको प्रतिक्रिया दिए ।

      वैशाख १४ गते सरकार गठन हुँदा र २९ गते विस्तार हुँदा पनि मुख्यमन्त्री पाण्डेलाई मनाङेको व्यवस्थापनभन्दा पार्टीभित्रैको आंकाक्षीलाई मिलाउन सकस परेको थियो ।

      कांग्रेसका मन्त्रीहरुको कार्यसम्पादन र प्रस्तुति सन्तोषजनक नरहेको भन्दै ७ सदस्यीय गण्डकीको मन्त्रिपरिषद हेरफेर गर्न अहिले पनि मुख्यमन्त्री पाण्डेलाई दबाब छ । मन्त्रिपरिषदमा कांग्रेसबाट ५, माओवादीबाट २ जनाको सहभागिता छ ।

      समाचार

      यिनी नै हुन अमेरिका पठाइदिन्छु भन्दै ६४ लाख रुपैयाँ ठगी

      अर्को समाचार

      अमेरिकी भिटोबाट अरब राष्ट्र आक्रोशित, जहाजमा आक्रमण गर्ने विद्रोहीको घोषणा

      admin

      admin

      अर्को समाचार
      इजरायलमा रहेका नेपाली भन्छन्– सरकारले चाँडोभन्दा चाँडो उद्धार गरोस्

      अमेरिकी भिटोबाट अरब राष्ट्र आक्रोशित, जहाजमा आक्रमण गर्ने विद्रोहीको घोषणा

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      लोकप्रिय

      • राजधानीमै एक पुरूषमाथि खुकुरी प्रहार

        0 shares
        Share 0 Tweet 0
      • एकाएक आकाशियो गोलभेंडामो मूल्य, पोखरामा अहिलेसम्मकै उच्च

        0 shares
        Share 0 Tweet 0
      • सोमवार सार्वजनिक बिदा

        0 shares
        Share 0 Tweet 0
      • आइतबारबाट सुरु हुन्छ यी ४ राशिका सुखका दिन, चौतर्फी धन-लाभले बनाउँछ मालामाल

        0 shares
        Share 0 Tweet 0
      • जन्मजातनै भाग्यमानी हुन्छन् यी ३ राशिका व्यक्तिहरु,हरेक क्षेत्रमा मिल्नेछ सफलता !

        0 shares
        Share 0 Tweet 0
      • मुख्य खबर
      • लोकप्रिय
      • ताजा अपडेट

      राजधानीमै एक पुरूषमाथि खुकुरी प्रहार

      August 9, 2023
      एकाएक आकाशियो गोलभेंडामो मूल्य, पोखरामा अहिलेसम्मकै उच्च

      एकाएक आकाशियो गोलभेंडामो मूल्य, पोखरामा अहिलेसम्मकै उच्च

      August 6, 2023

      सोमवार सार्वजनिक बिदा

      November 18, 2023
      आइतबारबाट सुरु हुन्छ यी ४ राशिका सुखका दिन, चौतर्फी धन-लाभले बनाउँछ मालामाल

      आइतबारबाट सुरु हुन्छ यी ४ राशिका सुखका दिन, चौतर्फी धन-लाभले बनाउँछ मालामाल

      October 21, 2023
      उमेर नपुगी बालबालिकाकाे हातमा माेबाइल थमाइदिने अभिभावकलाई नै दोषी!

      उमेर नपुगी बालबालिकाकाे हातमा माेबाइल थमाइदिने अभिभावकलाई नै दोषी!

      0
      बिदा मनाउन क्याम्पमा बसेकाहरूलाई पहिरोले बगाउँदा २१ जनाकाे ज्यान गयो

      बिदा मनाउन क्याम्पमा बसेकाहरूलाई पहिरोले बगाउँदा २१ जनाकाे ज्यान गयो

      0
      सबै जनताको निःशुल्क उपचारको प्रबन्ध सुनिश्चित गरिने

      सबै जनताको निःशुल्क उपचारको प्रबन्ध सुनिश्चित गरिने

      0

      तपाइको यो साता कति शुभ? हेर्नुहोस् माघ ८ गते देखि माघ १४ गतेसम्मको साप्ताहिक राशिफल

      0
      अर्थमन्त्री डा.स्वर्णिम वाग्ले सहित नेपाली प्रतिनिधिमण्डल अमेरिका प्रस्थान

      अर्थमन्त्री डा.स्वर्णिम वाग्ले सहित नेपाली प्रतिनिधिमण्डल अमेरिका प्रस्थान

      October 3, 2026
      १४ वटा ८ हजार मिटरभन्दा अग्ला हिमालको आरोहण गर्न सफल दावा याङ्जुम शेर्पा

      १४ वटा ८ हजार मिटरभन्दा अग्ला हिमालको आरोहण गर्न सफल दावा याङ्जुम शेर्पा

      October 3, 2026
      मनाङको हिमलुङ हिमाल आधार शिविरमा गएको विनाशकारी हिमपहिरोमा ज्यान गुमाउने १५ जनाकै पहिचान खुल्यो

      मनाङको हिमलुङ हिमाल आधार शिविरमा गएको विनाशकारी हिमपहिरोमा ज्यान गुमाउने १५ जनाकै पहिचान खुल्यो

      October 2, 2026
      अमेरिकामा रहस्यमय रूपमा बेपत्ता भएकी नेपाली नर्स ममताको आयो यस्तो खबर

      अमेरिकामा रहस्यमय रूपमा बेपत्ता भएकी नेपाली नर्स ममताको आयो यस्तो खबर

      October 2, 2026
      ADVERTISEMENT

      हाम्रो टीम

      रतन बहादुर चन्द – अध्यक्ष
      हरि प्रसाद मानन्धर – सम्पादक
      ठाकुर प्रसाद मानन्धर – संवाददाता
      आस्तिक मानन्धर – फाेटो पत्रकार
      रमेश अर्याल – संवाददाता

      ठेगाना

      खबरटाइम मिडिया ग्रुप प्रा. लि.
      बिजुली बजार – १०, काठमाण्डाै

      सूचना बिभाग दर्ता नं: १४८/०७३-०७४

      सम्पर्कः
      फाेनः ९८५१०११०४६
      ९८१८६१०४१५
      इमेलः khabartime@gmail.com
      info@khabartime.com

      खबरटाइम मिडिया ग्रुप प्रा. लि.

      © 2012 - 2020 Khabartime Media Pvt. Ltd

      No Result
      View All Result
      • समाचार
        • राष्ट्रिय
        • समाज
        • प्रवास
        • पत्रपत्रिका
      • अन्तर्राष्ट्रिय
      • अर्थ खबर
        • बैंक / शेयर
        • कृषि
        • रोजगार
        • शिक्षा
      • खेलकुद
      • मनाेरञ्जन
        • गीत संगीत
        • गसिप
        • बलिउड
      • सूचना प्रबिधि
      • भिडियो
      • विचार/ब्लग
      • जीवन शैली
      • प्रदेश खबर
        • प्रदेश १
        • मधेश प्रदेश
        • बागमती
        • गण्डकी
        • लुम्बिनी प्रदेश
        • कर्णाली
        • सुदुरपश्चिम
      • अन्य
        • विशेष
        • अन्तरर्वार्ता
        • धर्म संस्कृति
        • रोचक खबर

      © 2012 - 2020 Khabartime Media Pvt. Ltd