• Home
  • Editorial Team
  • Privacy Policy
  • Terms of Service
  • Horoscope
  • Nepali Unicode
  • Gold Price
  • Nepali Date Converter
KhabarTime
Advertisement
  • समाचार
    • राष्ट्रिय
    • समाज
    • प्रवास
    • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
    • .
    • English
    • Flash News
    • अन्तरर्वार्ता
    • अन्तर्राष्ट्रिय
    • अन्य
    • अपराध
    • अपराध गतिविधि
    • अर्थ खबर
    • कथा
    • कर्णाली प्रदेश
    • कला शैली
    • कला सँस्कृति
    • कलिउड
    • कविता
    • कृषि
    • खेलकुद
    • गण्डकी प्रदेश
    • गसिप
    • गीत
    • गीत संगीत
    • ग्यालरी
    • चलचित्र
    • जीवन शैली
    • टिप्सहरू
    • धर्म संस्कृति
    • निर्वाचन
    • पत्रपत्रिका
    • प्रदेश
    • प्रदेश १
    • प्रवास
    • बलिउड
    • बागमती प्रदेश
    • बिचित्र
    • बैंक / शेयर
    • भिडियो
    • मधेश प्रदेश
    • मनाेरञ्जन
    • मोडल वाच
    • राजनीति
    • राशिफल
    • रोचक खबर
    • रोजगार
    • लुम्बिनी प्रदेश
    • विचार/ब्लग
    • विशेष
    • शिक्षा
    • सफलताको कथा
    • समाचार
    • समाज
    • साहित्य
    • सुदुरपश्चिम प्रदेश
    • सुन चाँदी
    • सूचना प्रबिधि
    • स्वास्थ्य
    अर्थमन्त्री डा.स्वर्णिम वाग्ले सहित नेपाली प्रतिनिधिमण्डल अमेरिका प्रस्थान

    अर्थमन्त्री डा.स्वर्णिम वाग्ले सहित नेपाली प्रतिनिधिमण्डल अमेरिका प्रस्थान

    १४ वटा ८ हजार मिटरभन्दा अग्ला हिमालको आरोहण गर्न सफल दावा याङ्जुम शेर्पा

    १४ वटा ८ हजार मिटरभन्दा अग्ला हिमालको आरोहण गर्न सफल दावा याङ्जुम शेर्पा

    मनाङको हिमलुङ हिमाल आधार शिविरमा गएको विनाशकारी हिमपहिरोमा ज्यान गुमाउने १५ जनाकै पहिचान खुल्यो

    मनाङको हिमलुङ हिमाल आधार शिविरमा गएको विनाशकारी हिमपहिरोमा ज्यान गुमाउने १५ जनाकै पहिचान खुल्यो

    अमेरिकामा रहस्यमय रूपमा बेपत्ता भएकी नेपाली नर्स ममताको आयो यस्तो खबर

    अमेरिकामा रहस्यमय रूपमा बेपत्ता भएकी नेपाली नर्स ममताको आयो यस्तो खबर

    करार र ज्यालादारी कर्मचारीको तलव सरकारले नदिने

    करार र ज्यालादारी कर्मचारीको तलव सरकारले नदिने

    विमान दु’र्घटना गराउन खोजेको पाइलटले किन एयर क्रुलाई “मलाई मा’रिदे’ऊ” भने?

    विमान दु’र्घटना गराउन खोजेको पाइलटले किन एयर क्रुलाई “मलाई मा’रिदे’ऊ” भने?

    फ्लाई दुबईको विमानमा ३४ हजार फिटमा पाइलटहरू भि’डेपछि

    फ्लाई दुबईको विमानमा ३४ हजार फिटमा पाइलटहरू भि’डेपछि

    भोटेकोशी उद्धारमा हेलिकोप्टरको खर्च कति ?

    भोटेकोशी उद्धारमा हेलिकोप्टरको खर्च कति ?

    अविरल वर्षापछि पाल्पामा आएको प’हिरोमा पु’रिएर पाल्पामा दुई जनाको मृ’त्यु

    अविरल वर्षापछि पाल्पामा आएको प’हिरोमा पु’रिएर पाल्पामा दुई जनाको मृ’त्यु

    Trending Tags

    • प्रदेश खबर
      • प्रदेश १
      • मधेश प्रदेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी प्रदेश
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • विशेष
      • अन्तरर्वार्ता
      • धर्म संस्कृति
      • रोचक खबर
    No Result
    View All Result

      रोकिएन भिजिट भिसा, यूएई हुँदै कहाँ जान्छन् नेपाली ?

      admin by admin
      December 12, 2023
      0
      0
      SHARES
      129
      VIEWS
      Share on FacebookShare on Twitter

      काठमाडौं । भिजिट (भ्रमण) भिसामा खासगरी खाडी राष्ट्र र मलेसिया जानेमाथि सरकारले कडाई गर्दै आए पनि ठूलो संख्यामा नेपाली भिजिट भिसामा वैदेशिक रोजगारीमा जाने गरेको पाइएको छ ।

      अध्यागमन विभागको तथ्याङ्कअनुसार सन् २०२३ जनवरी १ देखि नोभेम्बर ३० सम्मको ११ महिनाको अवधिमा एक लाख ९१ हजार ९२८ जना नेपाली भिजिट भिसामा विदेश गएका छन् ।

      यो संख्या काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भिजिट भिसामा बाहिर जानेको मात्र हो । यसमा भारत हुँदै भिजिट भिसामा विभिन्न देश जाने नेपालीको संख्या जोडिएको छैन । मानव तस्कर र ‘दलाल’हरूले भिजिट भिसामा नेपालीलाई वैदेशिक रोजगारीमा पठाउँदा भारतका विमानस्थलहरू बढी प्रयोग गर्ने गरेको विभिन्न अध्ययनले देखाएको छ ।
      Agni Group

      पछिल्लो ११ महिनामा भिजिट भिसामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिनेमध्ये ठूलो संख्या खाडी राष्ट्र, मलेसिया र थाइल्याण्ड जानेहरूको छ । नेपालबाट भिजिट भिसामा बाहिरिनेमध्ये सबैभन्दा ठूलो संख्या युनाइटेड अरब इमिरेट्स (यूएई) जानेहरुको छ ।

      “तथ्याङ्कले ठूलो संख्यामा नेपाली भिजिट भिसामा विदेश जाने गरेको देखिन्छ । यसरी जानेमध्ये ठूलो संख्या यूएई र थाइल्याण्ड जानेहरु छन्,” अध्यागमन विभागका महानिर्देशक रुद्रसिंह तामाङले बाह्रखरीसँग भने ।

      महानिर्देशक तामाङका अनुसार बितेको ११ महिनामा भिजिट भिसामा ४० हजार नेपाली थाइल्याण्ड गएका छन् । बाँकी संख्याको ठूलो हिस्सा खाडी राष्ट्र यूएई गएको छ । पछिल्लो समय रुसी सेनामा भर्ती हुन जाने नेपालीलाई मानवतस्कर तथा दलालहरूले भिजिट भिसामा नै यूएईको दुवई हुँदै रुस पुर्‍याउने गरेको तथ्य सार्वजनिक भएका छन् ।

      भिजिट भिसामा कुनै पनि देशमा काम गर्न पाइँदैन, तर मानव तस्कर र दलालहरूले आकर्षक रोजगारीको प्रलोभन देखाइ विभिन्न देश पुर्‍याउने गरेको पाइन्छ । पछिल्लो समय मानवतस्कर तथा दलालहरुले भिजिट भिसामा नेपालीलाई लगि रुस र युक्रेनी सेनामा भर्ती गर्ने गरेको तथ्य सार्वजनिक भएका छन् ।

      गत सातामात्र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मानवतस्कर तथा दलालहरूले भारतको दिल्लीस्थित विमानस्थलबाट दुई लटमा ५३ जना नेपालीलाई भिजिट भिसामा रुसी सेनामा भर्ती गर्न लगेको सूचना प्राप्त गरेपछि यसरी जानेमाथि कडाई गर्न परराष्ट्र मन्त्रालयलाई निर्देशन दिएका थिए ।

      त्यसपछि परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै रुसी सेनामा भर्ना हुन नजान र भर्ना भएकालाई तत्काल फिर्ता पठाउन रुसी सरकारलाई भनेको थियो । भिजिट भिसामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र भारतका विमानस्थलबाट रुस जानेको संख्या कति छ सरकारलाई थाहा छैन ।

      मानव तस्कर र दलालहरूको प्रलोभनमा परी भिजिट भिसामा वैदेशिक रोजगारीमा जाँदा ठूलो संख्यामा नेपाली खाडी राष्ट्र र मलेसियामा अलपत्र पर्ने गरेपछि सरकारले त्यसरी जानेमाथि कडाइ गर्न सुरु गरेको थियो ।

      कहिले र किन गरियो कडाइ ?
      सरकारले २०७८ माघ महिनाबाट भिजिट भिसामा कडाइ गरेको हो ।
      गृह मन्त्रालयले २०७८ माघ ७ गते विज्ञप्ति जारी गर्दै भनेको थियो, “कोभिड–१९ को ओमिक्रोन भेरिएन्टको संक्रमण स्वदेश तथा विदेशमा तीव्ररुपमा फैलिंदै गइरहेको हुँदा विभिन्न उद्देश्यले खाडी राष्ट्रहरू र मलेशियामा गइ बिचल्लीमा पर्ने गरेका गुनासा, समाचार र सूचनाहरू प्राप्त भएकोले २०७८ माघ १० गतेदेखि लागुहुने गरी अर्को आदेश जारी नभएसम्मको लागि त्यस्ता राष्ट्रहरुको भिजिट भिसामा भ्रमणमा जान रोक लगाइको व्यहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ ।”

      गृहले खाडी राष्ट्र र मलेशिया भिजिट भिसामा जान पूर्ण रुपमा रोक लगाएपछि यसको व्यापार आलोचना र विरोध भएको थियो । त्यसपछि गृहले माघ ७ गतेको विज्ञप्तिमा केही संशोधन गरी २०७८ माघ ९ गते अर्को विज्ञप्ति जारी गरेको थियो । संशोधन गरिएको विज्ञप्तिमा भिजिट भिसामा खाडी राष्ट्र र मलेसिया जान केही सर्तहरू राखिएको थियो, जसलाई पूरा गरे मात्र ती राष्ट्र जान पाउने व्यवस्था गरिएको थियो ।

      सरकारी कामको सिलसिलामा विदेश भ्रमण गर्ने सरकारी निकायका प्रतिनिधिहरू, अन्तर्राष्ट्रिय कारोबार गर्ने बैंक तथा वित्तीय संघ संस्थाका प्रतिनिधि एवं अन्तराष्ट्रिय गैरसरकारी संघ संस्थाका प्रतिनिधि भइ भ्रमण गर्न जाने प्रतिनिधिहरु (संस्थागत कार्यका लागि मात्र) र नेपालमा सामान आयात–निर्यात गर्ने व्यावसायिक संस्थाका प्रतिनिधिहरु (आयात निर्यात सम्बन्धी कार्यका लागि मात्र) र व्यावसायिक कम्पनी÷फर्मका सञ्चालक वा व्यवसायीहरुलाई भिजिट भिसामा खाडी राष्ट्र र मलेसिया जान पाउने व्यवस्था गरिएको थियो ।

      यस्तै, खाडी राष्ट्रहरु बाहेक कम्तिमा दुईवटा अन्य मुलुक पर्यटककोरूपमा भ्रमण गरिसकेका यात्रु, वार्षिक न्यूनतम ६ लाख रुपैयाँ कर योग्य आय भै कम्तिमा त्यसको आधा रकम बैंक खातामा बचत भएका र नेपालको कर प्रणालीमा आवद्धता भएका व्यक्तिलाई भिजिट भिसामा यात्रा गर्न पाउने विज्ञप्तिमा उल्लेख गरिएको थियो ।

      औद्योगिक तथा व्यावसायिक गतिविधिमा अन्तर्राष्ट्रिय सञ्जालमा आवद्ध विशिष्ट संस्थाको विशिष्ट कार्यका लागि जानुपर्ने संस्थासँग सम्बन्धित आधिकारिक प्रतिनिधि, वैदेशिक रोजगार व्यवसायको बजार प्रबर्धनकोे लागि जाने म्यानपावर व्यवसायीहरुलाई भिजिट भिसामा खाडी राष्ट्र र मलेसिया जान छुट दिइएको थियो ।

      बिरामी कुरुवा वा बिरामीको रेखदेखको रुपमा जाने (३ पुस्ता भित्रका) पारिवारिक सदस्यहरुलाई पनि नेपाली दूतावासको सिफारिस पत्रका आधारमा खाडी राष्ट्र र मलेसिया जान पाउने व्यवस्था गरिएको थियो ।

      गृहले यो व्यवस्था २०७८ माघ १० (२४ जनवरी, २०२२) बाट लागु हुने जनाएको थियो । खाडी राष्ट्र र मलेसियामा भिजिट भिसामा जान गरिएको कडाइ अहिलेसम्म पनि लागू छ तर जानेको संख्या भने निकै ठूलो रहेको छ । २०७८ फागुन २७ गते अध्यागमन विभागले १५ बुँदे सूचना प्रकाशित गरी भिजिट भिसामा खाडी राष्ट्र, अफ्रिकी राष्ट्र र मलेसिया जानेमाथि कडाइ गरेको थियो ।

      भिजिट भिसाबाट सिर्जित समस्या समाधान गर्न कार्यदल
      तत्कालीन गृहमन्त्री बालकृष्ण खाँणले २०७८ माघ ११ गते भिजिट भिसा र सोबाट सृजित समस्या तथा समाधानका उपायहरु सम्बन्धमा सिफारिस गर्न एक कार्यदल गठन गरेका थिए । कार्यदललाई प्रतिवेदन बुझाउने समय १५ दिन दिइएको थियो ।

      उक्त प्रतिवेदनमा भनिएको थियो, “कामको खोजीमा भिजिट भिसा लिइ विदेश जाने व्यक्तिको पहिचान, राहदानी नम्बर सहितको विवरण, टिकट जारी र भ्रमण सहजिकरण गर्ने ट्राभल एण्ड टुर संस्थाहरु सहित शंकास्पद व्यक्तिको हकमा अनिवार्य रुपमा वैदेशिक रोजगार प्रशासनलाई जानकारी गराउने र सो निकायबाट स्वीकृति भए मात्र टिकट जारी गर्ने अनुमति हुने अन्यथा टिकट जारी गर्ने स्पष्ट आधारसहितको मापदण्ड निर्माण गरी कार्यान्वयन गर्ने आवश्यक देखिएको छ ।”

      कार्यदलले खाडी मुलुक, मलेसिया, प्रतिबन्ध लगाइएका मुलुकहरु तथा अफ्रिकन देशहरुमा जाने यात्रुहरुलाई लक्षित गरी भिजिट भिसा कार्यविधि र मापदण्ड थप स्पष्ट बनाई कार्यन्वयन गर्न सुझाव दिएको थियो ।

      भिजिट भिसामा जानेको प्रमुख गन्तव्य यूएई
      अध्यागमनको तथ्याङ्कले भिजिट भिसामा विदेश जानेको प्रमुख गन्तव्य यूएई भएको देखाएको छ । विभागको तथ्याङ्कअनुसार सन् २०२१ मा मात्र ७२ हजार ९४ जना नेपाली भिजिट भिसामा त्रिुभवन अन्तर्राष्ट्रिय विमानस्थलबाट यूएई गएका छन् ।

      भिजिट भिसामा यूएई जाने नेपालीले स्थानीय रुपमा रोजगारी प्राप्त गरेमा यूएई सरकारले भिजिट भिसालाई कामदार भिसामा परिवर्तन गरिदिने गरेको छ । जसले गर्दा भिजिट भिसामा प्रवेश गरी स्थानीय स्तरमा काम खोजी गरी कामदार भिसामा बस्ने गरेको पाइन्छ ।

      यूएई सरकारको यो प्रावधानलाई माध्यम बनाई रोजगारीको प्रलोभनमा परी मानवतस्कर तथा दलालको सहयोगमा यूएईमा रोजगारी खोज्न जाने नेपालीको संख्या बढ्दो छ ।

      “भिजिट भिसामा यूएई आइ रोजगारी खोज्ने क्रममा भिसाको अवधि सकिएर जरिवाना पर्ने र त्यस्तो जरिवान तिर्ननकसी जेल पर्ने, अलपत्र पर्ने, एजेन्टबाट लाखौं रकम ठगीने, कोभिड १९ को महामारीको अवस्थामा पनि धेरैजसो एकै ठाउँमा कोचिएर बन्नुपर्ने, स्वास्थ्य समस्या, उपचारको अभावमा मृत्यु समेत हुने र मृत्यु भएको अवस्थामा शव नेपाल लैजानसमेत समस्या हुने जटिलताहरु बढ्दै गइरहेको छ,” २०७८ सालमा गठित कार्यदलले बुझाएको प्रतिवेदनमा उल्लेख छ ।

      यूएईमा रोजगारी गर्न मात्र होइन कतिपयलाई मानवतस्कर तथा दलालले अन्य देशमा पठाउन यूएईलाई ‘ट्रान्जिट’ बनाउने गरेको पाइएको छ । पछिल्लो रूसी र युक्रेनी सेनामा भर्ती हुन जाने नेपाली अधिकांशलाई सुरूमा भिजिट भिसामा यूएई लगिएको थियो । त्यसपछि यूएईबाट रूस र युक्रेन ।

      मानवतस्कर तथा दलालहरुले ल्याटिन अमेरिकी राष्ट्र हुँदै अवैध रुपमा अमेरिका प्रवेश गराउन नेपालीलाई पहिला भिजिट भिसामा यूएई पुर्‍याउने गरेका छन् । त्यहाँबाट उनीहरुलाई ल्याटिन अमेरिका लगेर महिनौं लगाएर ज्यान जोखिममा राखी अमेरिका प्रवेश गराउने गरेका छन् । यसको लागि नेपालीले मानवतस्कर तथा दलाललाई ८० लाख रुपैयाँभन्दा बढी बुझाउने गरेका छन् ।

      यसैकारण पनि पछिल्ला वर्षहरुमा भिजिट भिसामा यूएई जानेको संख्या बढ्दो छ ।
      अध्यागमन विभागको तथ्याङकअनुसार सन् २०२० को अगष्टदेखि डिसेम्बरसम्म त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भिजिट भिसामा यूएई जानेको संख्या ७ हजार ७४९ रहेको थियो । सोही अवधिमा भिजिट भिसामा कतार ३, साउदी अरब १४, मलेशिया २, बहराइन २० र कुवेत ७ जना नेपाली गएका थिए ।

      सन् २०२१ मा भिजिट भिसामा यूएई जानेको संख्या ह्वात्तै बढेको छ । सन् २०२१ को अगष्टदेखि डिसेम्बरसम्म भिजिट भिसामा यूएई जाने नेपालीको संख्या ५४ हजार २६ पुगेको थियो । सोही अवधिमा भिजिट भिसामा कतार ३०७, साउदी अरब १७६, मलेशिया ३२, बहराइन ४५ र कुवेत ६० जना नेपाली गएका थिए ।

      ठूलो संख्या भारतको बाटो हुँदै जान्छन्
      नेपालले कडाई गरेका कारण भिजिट भिसामा विदेश जाने नेपालीले भारतको बाटो प्रयोग गर्ने गरेको तथ्याङ्कले देखाउँछ । भारतको बाटो हुँदै जानेको संख्या नेपालको रेकर्डमा हुँदैन । यूएईका लागि नेपाली राजदूत तेजबहादुर क्षेत्रीका अनुसार सन् २०२२ मा भिजिट भिसामा २ लाख ५५ हजार नेपाली यूएई पुगेका छन् । यो विवरण यूएईले नेपाललाई उपलब्ध गरेको हो ।

      जुन तथ्याङ्क भिजिट भिसामा यूएई जाने नेपालीको यूएईले दिएको छ उक्त संख्या सन् २०२२ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भिजिट भिसामा विभिन्न देश जाने कुल संख्याभन्दा बढी हो । अध्यागमन विभागका अनुसार सन् २०२२ मा १ लाख ७७ हजार ३१० जना नेपाली भिजिट भिसामा विभिन्न देश गएका थिए ।

      यो वर्ष एक लाखको हाराहारीमा नेपाली भिजिट भिसामा यूएई गएका थिए । तर यूएईको तथ्याङ्कमा यो संख्या २ लाख ५५ हजार छ । जुन संख्या बढी देखिएको छ उनीहरू भारतको बाटो हुँदै गएको स्पष्ट हुन्छ ।

      “सन् २०२३ मा के कति जना नेपालबाट भिजिट भिसामा यूएई आएका छन् विवरण प्राप्त भइसकेको छैन । अघिल्लो वर्षकोभन्दा बढी आउने संकेत विभिन्न सूचकले गरेको छ,” राजदूत क्षेत्रीले भने ।

      रोजगारीका लागि भिजिट भिसामा किन जानु हुँदैन ?
      “मानव तस्करको प्रलोभनमा परी भिजिट भिसामा यूएई आउने धेरै नेपालहरु यहाँ अलपत्र परेका छन् । यहाँको ऐन नियम नजान्दा कति त जेलसमेत पर्नु भएको छ । त्यसैले काम गर्नको लागि यहाँ आउनेहरुलाई भिजिट भिसामा नआउन दूतावास अनुरोध गर्दछ,” राजदूत क्षेत्रीले भने ।

      राजदूत क्षेत्रीका अनुसार अहिले यूएईमा तीन लाखभन्दा बढी नेपाली श्रम स्वीकृति लिएर काम गरिरहेका छन् । भिजिट भिसामा आउनेसमेत गर्दा यूएईमा साढे ५ लाखभन्दा बढी नेपाली रहेको उनले जनाए ।

      “अहिले नेपालबाट यूएईमा कति धेरै मानिस आउँदै छन् भन्ने दैनिक जहाजको उडान संख्याले पनि देखाउँछ । अहिले प्रत्येक दिन युएई र नेपालबीच विभिन्न एयरलाइन्सले ८ वटा उडान गर्ने गरेका छन्,” राजदूत क्षेत्रीले जानकारी दिए ।

      घुम्नकै लागि भिजिट भिसामा यूएई जाने नेपालीलाई कुनै समस्या छैन । तर रोजगारी गर्ने उद्देश्यले भिजिट भिसामा यूएई पुग्नेहरुले भने निकै दुःख पाउने गरेको उनले सुनाए । भिजिट भिसामा काम गर्दा उनीहरू अवैध हुने, नेपाल फर्काउन पनि कठिन हुने उनले बताए ।

      समाचार

      एनसेलविरुद्ध सांसद अमरेशको रिटमा आज सुनुवाइ

      अर्को समाचार

      मंसीर २७ गते बुधवार, हेर्नुहोस यस्तो छ तपाईको भाग्य अनुसारको राशिफल, यी राशिहरूको चम्किनेछ भाग्य!

      admin

      admin

      अर्को समाचार

      मंसीर २७ गते बुधवार, हेर्नुहोस यस्तो छ तपाईको भाग्य अनुसारको राशिफल, यी राशिहरूको चम्किनेछ भाग्य!

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      लोकप्रिय

      • राजधानीमै एक पुरूषमाथि खुकुरी प्रहार

        0 shares
        Share 0 Tweet 0
      • एकाएक आकाशियो गोलभेंडामो मूल्य, पोखरामा अहिलेसम्मकै उच्च

        0 shares
        Share 0 Tweet 0
      • सोमवार सार्वजनिक बिदा

        0 shares
        Share 0 Tweet 0
      • आइतबारबाट सुरु हुन्छ यी ४ राशिका सुखका दिन, चौतर्फी धन-लाभले बनाउँछ मालामाल

        0 shares
        Share 0 Tweet 0
      • जन्मजातनै भाग्यमानी हुन्छन् यी ३ राशिका व्यक्तिहरु,हरेक क्षेत्रमा मिल्नेछ सफलता !

        0 shares
        Share 0 Tweet 0
      • मुख्य खबर
      • लोकप्रिय
      • ताजा अपडेट

      राजधानीमै एक पुरूषमाथि खुकुरी प्रहार

      August 9, 2023
      एकाएक आकाशियो गोलभेंडामो मूल्य, पोखरामा अहिलेसम्मकै उच्च

      एकाएक आकाशियो गोलभेंडामो मूल्य, पोखरामा अहिलेसम्मकै उच्च

      August 6, 2023

      सोमवार सार्वजनिक बिदा

      November 18, 2023
      आइतबारबाट सुरु हुन्छ यी ४ राशिका सुखका दिन, चौतर्फी धन-लाभले बनाउँछ मालामाल

      आइतबारबाट सुरु हुन्छ यी ४ राशिका सुखका दिन, चौतर्फी धन-लाभले बनाउँछ मालामाल

      October 21, 2023
      उमेर नपुगी बालबालिकाकाे हातमा माेबाइल थमाइदिने अभिभावकलाई नै दोषी!

      उमेर नपुगी बालबालिकाकाे हातमा माेबाइल थमाइदिने अभिभावकलाई नै दोषी!

      0
      बिदा मनाउन क्याम्पमा बसेकाहरूलाई पहिरोले बगाउँदा २१ जनाकाे ज्यान गयो

      बिदा मनाउन क्याम्पमा बसेकाहरूलाई पहिरोले बगाउँदा २१ जनाकाे ज्यान गयो

      0
      सबै जनताको निःशुल्क उपचारको प्रबन्ध सुनिश्चित गरिने

      सबै जनताको निःशुल्क उपचारको प्रबन्ध सुनिश्चित गरिने

      0

      तपाइको यो साता कति शुभ? हेर्नुहोस् माघ ८ गते देखि माघ १४ गतेसम्मको साप्ताहिक राशिफल

      0
      अर्थमन्त्री डा.स्वर्णिम वाग्ले सहित नेपाली प्रतिनिधिमण्डल अमेरिका प्रस्थान

      अर्थमन्त्री डा.स्वर्णिम वाग्ले सहित नेपाली प्रतिनिधिमण्डल अमेरिका प्रस्थान

      October 3, 2026
      १४ वटा ८ हजार मिटरभन्दा अग्ला हिमालको आरोहण गर्न सफल दावा याङ्जुम शेर्पा

      १४ वटा ८ हजार मिटरभन्दा अग्ला हिमालको आरोहण गर्न सफल दावा याङ्जुम शेर्पा

      October 3, 2026
      मनाङको हिमलुङ हिमाल आधार शिविरमा गएको विनाशकारी हिमपहिरोमा ज्यान गुमाउने १५ जनाकै पहिचान खुल्यो

      मनाङको हिमलुङ हिमाल आधार शिविरमा गएको विनाशकारी हिमपहिरोमा ज्यान गुमाउने १५ जनाकै पहिचान खुल्यो

      October 2, 2026
      अमेरिकामा रहस्यमय रूपमा बेपत्ता भएकी नेपाली नर्स ममताको आयो यस्तो खबर

      अमेरिकामा रहस्यमय रूपमा बेपत्ता भएकी नेपाली नर्स ममताको आयो यस्तो खबर

      October 2, 2026
      ADVERTISEMENT

      हाम्रो टीम

      रतन बहादुर चन्द – अध्यक्ष
      हरि प्रसाद मानन्धर – सम्पादक
      ठाकुर प्रसाद मानन्धर – संवाददाता
      आस्तिक मानन्धर – फाेटो पत्रकार
      रमेश अर्याल – संवाददाता

      ठेगाना

      खबरटाइम मिडिया ग्रुप प्रा. लि.
      बिजुली बजार – १०, काठमाण्डाै

      सूचना बिभाग दर्ता नं: १४८/०७३-०७४

      सम्पर्कः
      फाेनः ९८५१०११०४६
      ९८१८६१०४१५
      इमेलः khabartime@gmail.com
      info@khabartime.com

      खबरटाइम मिडिया ग्रुप प्रा. लि.

      © 2012 - 2020 Khabartime Media Pvt. Ltd

      No Result
      View All Result
      • समाचार
        • राष्ट्रिय
        • समाज
        • प्रवास
        • पत्रपत्रिका
      • अन्तर्राष्ट्रिय
      • अर्थ खबर
        • बैंक / शेयर
        • कृषि
        • रोजगार
        • शिक्षा
      • खेलकुद
      • मनाेरञ्जन
        • गीत संगीत
        • गसिप
        • बलिउड
      • सूचना प्रबिधि
      • भिडियो
      • विचार/ब्लग
      • जीवन शैली
      • प्रदेश खबर
        • प्रदेश १
        • मधेश प्रदेश
        • बागमती
        • गण्डकी
        • लुम्बिनी प्रदेश
        • कर्णाली
        • सुदुरपश्चिम
      • अन्य
        • विशेष
        • अन्तरर्वार्ता
        • धर्म संस्कृति
        • रोचक खबर

      © 2012 - 2020 Khabartime Media Pvt. Ltd