• Home
  • Editorial Team
  • Privacy Policy
  • Terms of Service
  • Horoscope
  • Nepali Unicode
  • Gold Price
  • Nepali Date Converter
KhabarTime
Advertisement
  • समाचार
    • राष्ट्रिय
    • समाज
    • प्रवास
    • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
    • .
    • English
    • Flash News
    • अन्तरर्वार्ता
    • अन्तर्राष्ट्रिय
    • अन्य
    • अपराध
    • अपराध गतिविधि
    • अर्थ खबर
    • कथा
    • कर्णाली प्रदेश
    • कला शैली
    • कला सँस्कृति
    • कलिउड
    • कविता
    • कृषि
    • खेलकुद
    • गण्डकी प्रदेश
    • गसिप
    • गीत
    • गीत संगीत
    • ग्यालरी
    • चलचित्र
    • जीवन शैली
    • टिप्सहरू
    • धर्म संस्कृति
    • निर्वाचन
    • पत्रपत्रिका
    • प्रदेश
    • प्रदेश १
    • प्रवास
    • बलिउड
    • बागमती प्रदेश
    • बिचित्र
    • बैंक / शेयर
    • भिडियो
    • मधेश प्रदेश
    • मनाेरञ्जन
    • मोडल वाच
    • राजनीति
    • राशिफल
    • रोचक खबर
    • रोजगार
    • लुम्बिनी प्रदेश
    • विचार/ब्लग
    • विशेष
    • शिक्षा
    • सफलताको कथा
    • समाचार
    • समाज
    • साहित्य
    • सुदुरपश्चिम प्रदेश
    • सुन चाँदी
    • सूचना प्रबिधि
    • स्वास्थ्य
    मनाङको हिमलुङ हिमाल आधार शिविरमा गएको विनाशकारी हिमपहिरोमा ज्यान गुमाउने १५ जनाकै पहिचान खुल्यो

    मनाङको हिमलुङ हिमाल आधार शिविरमा गएको विनाशकारी हिमपहिरोमा ज्यान गुमाउने १५ जनाकै पहिचान खुल्यो

    अमेरिकामा रहस्यमय रूपमा बेपत्ता भएकी नेपाली नर्स ममताको आयो यस्तो खबर

    अमेरिकामा रहस्यमय रूपमा बेपत्ता भएकी नेपाली नर्स ममताको आयो यस्तो खबर

    करार र ज्यालादारी कर्मचारीको तलव सरकारले नदिने

    करार र ज्यालादारी कर्मचारीको तलव सरकारले नदिने

    विमान दु’र्घटना गराउन खोजेको पाइलटले किन एयर क्रुलाई “मलाई मा’रिदे’ऊ” भने?

    विमान दु’र्घटना गराउन खोजेको पाइलटले किन एयर क्रुलाई “मलाई मा’रिदे’ऊ” भने?

    फ्लाई दुबईको विमानमा ३४ हजार फिटमा पाइलटहरू भि’डेपछि

    फ्लाई दुबईको विमानमा ३४ हजार फिटमा पाइलटहरू भि’डेपछि

    भोटेकोशी उद्धारमा हेलिकोप्टरको खर्च कति ?

    भोटेकोशी उद्धारमा हेलिकोप्टरको खर्च कति ?

    अविरल वर्षापछि पाल्पामा आएको प’हिरोमा पु’रिएर पाल्पामा दुई जनाको मृ’त्यु

    अविरल वर्षापछि पाल्पामा आएको प’हिरोमा पु’रिएर पाल्पामा दुई जनाको मृ’त्यु

    मुग्लिन-नारायणगढ सडकको अवरोध हट्यो, पोखरातर्फ मात्रै सवारी खुला

    मुग्लिन-नारायणगढ सडकको अवरोध हट्यो, पोखरातर्फ मात्रै सवारी खुला

    बाढी प्रभावित क्षेत्रहरूमा नेपाली सेनाको उद्धार कार्य जारी

    बाढी प्रभावित क्षेत्रहरूमा नेपाली सेनाको उद्धार कार्य जारी

    Trending Tags

    • प्रदेश खबर
      • प्रदेश १
      • मधेश प्रदेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी प्रदेश
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • विशेष
      • अन्तरर्वार्ता
      • धर्म संस्कृति
      • रोचक खबर
    No Result
    View All Result

      रैथाने गीतलाई ‘भ्वाइस’मा गुञ्जाउँदै नोगेन

      admin by admin
      December 13, 2023
      0
      रैथाने गीतलाई ‘भ्वाइस’मा गुञ्जाउँदै नोगेन
      0
      SHARES
      88
      VIEWS
      Share on FacebookShare on Twitter

      काठमाडौं । नोगेन लिम्बुलाई हामीले सुरुमै सोध्यौं- ‘भ्वाइस अफ नेपाल’मा किन आउनुभयो ?उनले एकै सासमा दूरदृष्टिपूर्ण जवाफ दिए- मैले सकिन भनेपनि भोलिको पुस्ताको लागि बाटो खन्न खोजेको छु ।’ पाँचथर फिदिमका यी ठिटा कोच प्रमोद खरेलको टीमबाट ‘भ्वाइस अफ नेपाल’को सिजन पाँचमा प्रतिस्पर्धा गर्दैछन् ।

      आउने सातादेखि ‘लाइभ राउण्ड’ सुरु हुँदैछ र उनीसामु आफूलाई अब्बल पेश गर्नुपर्ने चुनौति छ । उनको टीममा तेन्जिङ डोल्मा गुरुङदेखि प्रशान्त शिवाकोटीजस्ता जबर्जस्त ट्यालेन्ट पनि छन् ।

      एक किसिमले भन्दा ‘भ्वाइस’को जारी सिजनमा नोगेन ‘भाग्यमानी’ पनि हुन् । किनभने, ब्लाइण्ड अडिसनमा एउटा कुर्सी घुमाएर उनी छनोट भए । बल्लतल्ल सेलेक्ट भएका उनले ब्याटल र नकआउट राउण्ड पनि पार गरे । उनको प्रस्तुति हेर्दा लाग्छ- भ्वाइसमा उनको यात्राको ग्राफ उकालो चढ्दैछ ।

      लाइभ राउण्डका लागि नोगेनको रणनीति छ- दर्शकले रुचाउने भिन्न जनराका गीत गाउने । लोकगीत गाउन सके दर्शकको बृहत क्षेत्रफललाई समेट्न सकिने सोच उनको रहेछ । ‘हामी कोचको हातबाट बाहिरियौं । अब पब्लिकको भोट आयो भने अघि बढ्न सकिन्छ’ उनी सुनिए ।

      अहिले मानविकीमा स्नातक पढ्दै गरेका नोगेनको ‘भ्वाइस अफ नेपाल’को यात्राको थालनी केही भिन्न छ । उनी केही वर्षपछि आउने तयारीमा थिए तर परिवारको सल्लाहपछि उनी यही सिजनमा जोडिए ।

      ‘यति चाँडो आउँछु भनेर सोचेको थिइँन । सिकेर र धारिलो भएर दुईचारवर्षपछि आउने सोच थियो । फेमिली र समुदायबाट जानुपर्छ नत्र ढिलो हुन्छ भनेपछि अडिसन दिएँ । पास भएँ, यहाँसम्म पुगेको छु’ उनले भने ।

      नोगेनको परिवारमा सबै गीत गाउँछन् । उनको सांगीतिक विरासत रहेछ । काकादेखि परिवारका अन्य सदस्य पनि गाउँछन् । यो विरासतको हुटहुटीले यी ठिटालाई भ्वाइससम्म ल्यायो । ‘गीत गाउँदा गाउँदा खालको सर्कल पनि बन्यो । स्कुलमा पढ्दाखेरी नै गाउन थालेको हुँ । अहिलेसम्म गाउँदै छु’ उनी पछाडि फर्किए ।

      रैथाने लोकगीत गाउन मन पराउँछन् । नारायणगोपाल र अम्बर गुरुङका गीत सुनेर हुर्किए । तर, उनी सबै जनराका गीत गाउँछन् ।

      ‘भ्वाइस अफ नेपाल’ किन त ? कार्यक्रमको लोकप्रियताले उनलाई यहाँसम्म ल्याएको रहेछ । ‘भ्वाइसको टीआरपी राम्रो छ । यहाँबाट आएपछि कार्यक्रम र रेकर्ड पाउँछौ र मान्छेले चिन्ने मौका पाउँछन्’ उनी सुनिए, ‘धेरै गीत रेकर्ड गरेँ मैले । गीत त चिन्छन् तर मान्छेलाई नचिन्ने खालको हुन्छ । यहाँ आएपछि नोगेन लिम्बु भनेर चिन्छन् । यहाँको टीआरपी हेरेर आएको म चाहिँ । राम्रो भैरहेको छ ।’

      अहिले आफूलाई ‘फाइनलिस्ट’ भएको महसुस गरिरहेका रहेछन् उनी । ‘सुरुमा त सेलेक्ट नै हुँदिन कि भन्ने लागेको थियो । एउटा मात्र चेयर घुमेको हो । त्यसपछि ब्याटलमा पास हुँदिन जस्तो लाग्यो । पास भएँ । नकआउट पनि कट्यो । अहिले फाइनलिस्ट हुँ भन्ने आभाष भैरहेको छ’ उनले भने ।

      उनी गीत गाउने शिल्प र प्रस्तुतिमा भ्वाइसले मद्दत गरेको बताउँछन् । ‘माइक समात्दा पनि कसरी समाउने, प्रस्तुति र टेक्निक धेरै कुरा सिकाइरहनुभएको छ उहाँहरुले । गजब भैरहेको छ’ उनी भन्छन् ।

      उनी फेरि सुरुमै फर्किए । उनी जितेपनि र हारेपनि संगीतमै क्रियाशिल हुने बताउँछन् । ‘भ्वाइसमा आउनुअघि पनि म्युजिकमा थिएँ । यहाँ जितेपनि म्युजिकमा र हारेपछि पनि म्युजिकमा । मैले गर्न सकिन भने पनि आगामी पुस्ताका लागि बाटो बनाउन खोजेको छु’ उनी विश्वस्त सुनिए ।

      समाचार

      उमेश थानीले किन दिए आयल निगमको कार्यकारी निर्देशकबाट राजीनामा

      अर्को समाचार

      शेखरलाई संसदीय दलको नेता बनाउन गगन थापाको आव्हान्!

      admin

      admin

      अर्को समाचार
      शेखरलाई संसदीय दलको नेता बनाउन गगन थापाको आव्हान्!

      शेखरलाई संसदीय दलको नेता बनाउन गगन थापाको आव्हान्!

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      लोकप्रिय

      • राजधानीमै एक पुरूषमाथि खुकुरी प्रहार

        0 shares
        Share 0 Tweet 0
      • एकाएक आकाशियो गोलभेंडामो मूल्य, पोखरामा अहिलेसम्मकै उच्च

        0 shares
        Share 0 Tweet 0
      • सोमवार सार्वजनिक बिदा

        0 shares
        Share 0 Tweet 0
      • आइतबारबाट सुरु हुन्छ यी ४ राशिका सुखका दिन, चौतर्फी धन-लाभले बनाउँछ मालामाल

        0 shares
        Share 0 Tweet 0
      • जन्मजातनै भाग्यमानी हुन्छन् यी ३ राशिका व्यक्तिहरु,हरेक क्षेत्रमा मिल्नेछ सफलता !

        0 shares
        Share 0 Tweet 0
      • मुख्य खबर
      • लोकप्रिय
      • ताजा अपडेट

      राजधानीमै एक पुरूषमाथि खुकुरी प्रहार

      August 9, 2023
      एकाएक आकाशियो गोलभेंडामो मूल्य, पोखरामा अहिलेसम्मकै उच्च

      एकाएक आकाशियो गोलभेंडामो मूल्य, पोखरामा अहिलेसम्मकै उच्च

      August 6, 2023

      सोमवार सार्वजनिक बिदा

      November 18, 2023
      आइतबारबाट सुरु हुन्छ यी ४ राशिका सुखका दिन, चौतर्फी धन-लाभले बनाउँछ मालामाल

      आइतबारबाट सुरु हुन्छ यी ४ राशिका सुखका दिन, चौतर्फी धन-लाभले बनाउँछ मालामाल

      October 21, 2023
      उमेर नपुगी बालबालिकाकाे हातमा माेबाइल थमाइदिने अभिभावकलाई नै दोषी!

      उमेर नपुगी बालबालिकाकाे हातमा माेबाइल थमाइदिने अभिभावकलाई नै दोषी!

      0
      बिदा मनाउन क्याम्पमा बसेकाहरूलाई पहिरोले बगाउँदा २१ जनाकाे ज्यान गयो

      बिदा मनाउन क्याम्पमा बसेकाहरूलाई पहिरोले बगाउँदा २१ जनाकाे ज्यान गयो

      0
      सबै जनताको निःशुल्क उपचारको प्रबन्ध सुनिश्चित गरिने

      सबै जनताको निःशुल्क उपचारको प्रबन्ध सुनिश्चित गरिने

      0

      तपाइको यो साता कति शुभ? हेर्नुहोस् माघ ८ गते देखि माघ १४ गतेसम्मको साप्ताहिक राशिफल

      0
      मनाङको हिमलुङ हिमाल आधार शिविरमा गएको विनाशकारी हिमपहिरोमा ज्यान गुमाउने १५ जनाकै पहिचान खुल्यो

      मनाङको हिमलुङ हिमाल आधार शिविरमा गएको विनाशकारी हिमपहिरोमा ज्यान गुमाउने १५ जनाकै पहिचान खुल्यो

      October 2, 2026
      अमेरिकामा रहस्यमय रूपमा बेपत्ता भएकी नेपाली नर्स ममताको आयो यस्तो खबर

      अमेरिकामा रहस्यमय रूपमा बेपत्ता भएकी नेपाली नर्स ममताको आयो यस्तो खबर

      October 2, 2026
      करार र ज्यालादारी कर्मचारीको तलव सरकारले नदिने

      करार र ज्यालादारी कर्मचारीको तलव सरकारले नदिने

      October 2, 2026
      विमान दु’र्घटना गराउन खोजेको पाइलटले किन एयर क्रुलाई “मलाई मा’रिदे’ऊ” भने?

      विमान दु’र्घटना गराउन खोजेको पाइलटले किन एयर क्रुलाई “मलाई मा’रिदे’ऊ” भने?

      October 2, 2026
      ADVERTISEMENT

      हाम्रो टीम

      रतन बहादुर चन्द – अध्यक्ष
      हरि प्रसाद मानन्धर – सम्पादक
      ठाकुर प्रसाद मानन्धर – संवाददाता
      आस्तिक मानन्धर – फाेटो पत्रकार
      रमेश अर्याल – संवाददाता

      ठेगाना

      खबरटाइम मिडिया ग्रुप प्रा. लि.
      बिजुली बजार – १०, काठमाण्डाै

      सूचना बिभाग दर्ता नं: १४८/०७३-०७४

      सम्पर्कः
      फाेनः ९८५१०११०४६
      ९८१८६१०४१५
      इमेलः khabartime@gmail.com
      info@khabartime.com

      खबरटाइम मिडिया ग्रुप प्रा. लि.

      © 2012 - 2020 Khabartime Media Pvt. Ltd

      No Result
      View All Result
      • समाचार
        • राष्ट्रिय
        • समाज
        • प्रवास
        • पत्रपत्रिका
      • अन्तर्राष्ट्रिय
      • अर्थ खबर
        • बैंक / शेयर
        • कृषि
        • रोजगार
        • शिक्षा
      • खेलकुद
      • मनाेरञ्जन
        • गीत संगीत
        • गसिप
        • बलिउड
      • सूचना प्रबिधि
      • भिडियो
      • विचार/ब्लग
      • जीवन शैली
      • प्रदेश खबर
        • प्रदेश १
        • मधेश प्रदेश
        • बागमती
        • गण्डकी
        • लुम्बिनी प्रदेश
        • कर्णाली
        • सुदुरपश्चिम
      • अन्य
        • विशेष
        • अन्तरर्वार्ता
        • धर्म संस्कृति
        • रोचक खबर

      © 2012 - 2020 Khabartime Media Pvt. Ltd