• Home
  • Editorial Team
  • Privacy Policy
  • Terms of Service
  • Horoscope
  • Nepali Unicode
  • Gold Price
  • Nepali Date Converter
KhabarTime
Advertisement
  • समाचार
    • राष्ट्रिय
    • समाज
    • प्रवास
    • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
    • .
    • English
    • Flash News
    • अन्तरर्वार्ता
    • अन्तर्राष्ट्रिय
    • अन्य
    • अपराध
    • अपराध गतिविधि
    • अर्थ खबर
    • कथा
    • कर्णाली प्रदेश
    • कला शैली
    • कला सँस्कृति
    • कलिउड
    • कविता
    • कृषि
    • खेलकुद
    • गण्डकी प्रदेश
    • गसिप
    • ग्यालरी
    • चलचित्र
    • जीवन शैली
    • टिप्सहरू
    • धर्म संस्कृति
    • निर्वाचन
    • पत्रपत्रिका
    • प्रदेश
    • प्रदेश १
    • प्रवास
    • बलिउड
    • बागमती प्रदेश
    • बिचित्र
    • बैंक / शेयर
    • भिडियो
    • मधेश प्रदेश
    • मनाेरञ्जन
    • मोडल वाच
    • राजनीति
    • राशिफल
    • रोचक खबर
    • रोजगार
    • लुम्बिनी प्रदेश
    • विचार/ब्लग
    • विशेष
    • शिक्षा
    • सफलताको कथा
    • समाचार
    • समाज
    • साहित्य
    • सुदुरपश्चिम प्रदेश
    • सुन चाँदी
    • सूचना प्रबिधि
    • स्वास्थ्य
    सबल, सक्षम र पारदर्शी इक्यान बनाउन एलबी तामाङद्वारा केन्द्रीय सचिवमा उम्मेदवारी घाेषणा

    सबल, सक्षम र पारदर्शी इक्यान बनाउन एलबी तामाङद्वारा केन्द्रीय सचिवमा उम्मेदवारी घाेषणा

    तेम्बा तामाङ –  नेपालकै पहिलो २४ घण्टा खुला रेस्टुरेन्टका प्रवर्तक र अन्तर्राष्ट्रिय सेफको प्रेरणादायी जीवनकथा

    तेम्बा तामाङ – नेपालकै पहिलो २४ घण्टा खुला रेस्टुरेन्टका प्रवर्तक र अन्तर्राष्ट्रिय सेफको प्रेरणादायी जीवनकथा

    एक हातमा  प्रमाणपत्र र अर्कोमा पासपोर्ट बोक्नु पर्ने बाध्यताको अन्त्य  हुनु पर्छ : नैनसिंह महर

    एक हातमा प्रमाणपत्र र अर्कोमा पासपोर्ट बोक्नु पर्ने बाध्यताको अन्त्य हुनु पर्छ : नैनसिंह महर

    मुख्यमन्त्री फेरिए, तर मधेस किन फेरिन सकेन ? – प्रेमचन्द्र झा

    मुख्यमन्त्री फेरिए, तर मधेस किन फेरिन सकेन ? – प्रेमचन्द्र झा

    ञ्चार मन्त्रीलाई खुल्ला पत्र: राज्यको बेवास्ताले धराशायी बन्दै पत्रकारिता – रमेशकुमार

    ञ्चार मन्त्रीलाई खुल्ला पत्र: राज्यको बेवास्ताले धराशायी बन्दै पत्रकारिता – रमेशकुमार

    ग्रीन कार्डभन्दा बढी सुविधा सहित अमेरिकामा ट्रम्प गोल्ड कार्ड सुरु

    ग्रीन कार्डभन्दा बढी सुविधा सहित अमेरिकामा ट्रम्प गोल्ड कार्ड सुरु

    लुम्बिनी लायन्सविरुद्ध विराटनगरले जित्यो टस, पहिला फिल्डिङ गर्दै…

    लुम्बिनी लायन्सविरुद्ध विराटनगरले जित्यो टस, पहिला फिल्डिङ गर्दै…

    साताको अन्तिम कारोबार दिन नेप्से १.६६ अंक घट्यो, कारोबार रकममा पनि गिरावट

    साताको अन्तिम कारोबार दिन नेप्से १.६६ अंक घट्यो, कारोबार रकममा पनि गिरावट

    १३ बर्षिया अँशुको विभत्स ह’त्या, क्रिया खर्चका लागि सहयोगी मनहरूकाे समाजले गर्यो सहयोग

    १३ बर्षिया अँशुको विभत्स ह’त्या, क्रिया खर्चका लागि सहयोगी मनहरूकाे समाजले गर्यो सहयोग

    Trending Tags

    • अर्थ खबर
      • बैंक / शेयर
      • कृषि
      • रोजगार
      • शिक्षा
    • खेलकुद
    • मनाेरञ्जन
      • गीत संगीत

    • प्रदेश खबर
      • प्रदेश १
      • मधेश प्रदेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी प्रदेश
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • विशेष
      • अन्तरर्वार्ता
      • धर्म संस्कृति
      • रोचक खबर
    No Result
    View All Result

      खाणलाई के आधारमा छोडे न्यायाधीशले?

      admin by admin
      December 14, 2023
      0
      खाणलाई के आधारमा छोडे न्यायाधीशले?
      0
      SHARES
      508
      VIEWS
      Share on FacebookShare on Twitter

      उच्च अदालत पाटनले नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाणलाई धरौटीमा छोड्न पाँच आधार लिएको छ। न्यायाधीश कृष्णराम कोइरालाले खाणलाई बिहीबार धरौटीमा छाड्नुपर्ने आदेश दिएको उच्च अदालत पाटनका प्रवक्ता तीर्थराज भट्टराईले बताए।

      यसअघि दुई न्यायाधीशको इजलासमा राय बाझिएपछि आज कोइरालाको इजलासले उनको निवेदनमा सुनुवाइ गरेको थियो। मंसिर १५ गते न्यायाधीश जनक पाण्डे र प्रकाश खरेलको इजलासमा राय बाझिएको थियो। न्यायाधीश खरेलले खाणलाई थुनामा पठाउनुपर्ने राय दिएका थिए भने पाण्डेले ३० लाख धरौटीमा छोड्ने आदेश दिएको थियो।

      राय बाझिएपछि बिहीबार न्यायाधीश कोइरालाले यो विषयमा फेरि सुनुवाइ गरेका थिए। उनले न्यायाधीश जनक पाण्डेको रायमा सहमति जनाउँदै खाणलाई ३० लाख रुपैयाँ धरौटीमा छोड्ने आदेश गरेका हुन्। ३० लाख रुपैयाँ धरौटी मागेर खाणलाई छोड्नुपर्ने आदेश दिँदा न्यायाधीशले पाँच वटा आधार लिएका छन्।

      पहिलो आधार, पीडितहरूले खाणलाई पैसा दिएको भनेर जाहेरी र बयानमा उल्लेख गरेका छैनन्। दोस्रो आधार, खाणले प्रहरी र अदालत दुबै ठाउँको बयान गर्दा अभियोग इन्कार गरेका छन्।

      तेस्रो आधार, शिविरमा बाँकी रहेका भुटानी शरणार्थीहरूको अन्तिम रेकर्ड राख्न बनाइएको कार्यदल (बालकृष्ण पन्थी कार्यदल) को प्रतिवेदनबारे खाणले चासो देखाएको भनेर कसैले बयान गरेका छैनन्।

      चौथो, आङटावा शेर्पाले केशव दुलाल र सानु भण्डारी पक्राउ परेपछि उनीहरूलाई भेटेर खाणलाई नपोल्न भनेको र त्यसका लागि पैसा फिर्ता लैजानु भन्ने सन्देश आदानप्रदान गरेको घटना विवरण कागजमा उल्लेख थियो। पछि यो कुरा उनले प्रहरीको दबाबमा आएर भनेको भन्दै सरकारी वकिलसमक्ष बयान गर्दा फिर्ता लिएका थिए।

      पाँचौं, यो घटनाका मुख्य योजनाकार केशव दुलालले खाणलाई नभेटेको र रकम पनि नदिएको भन्दै बयान गरेका छन्। पूर्वगृहसचिव टेकनारायण पाण्डे र दुलालबीच ‘मन्त्रीज्यूलाई गिफ्ट दिएको’ भन्ने कुराकानी भएको संवाद प्रहरीले फेला पारेको थियो। त्यो बेला गृहमन्त्री खाण नै भएको र उनैलाई गिफ्ट अर्थात ‘रकम बुझाएको’ भन्ने अभियोग दाबी थियो। उक्त दाबीलाई दुलालले बयान गर्दा इन्कार गरेकाले खाणलाई थुनामा पठाउने आधार नदेखिएको न्यायाधीश पाण्डेको आदेशमा उल्लेख थियो। न्यायाधीश पाण्डेको सोही रायमा बिहीबार न्यायाधीश कोइरालाले सहमति जनाएका छन्।

      ‘यसरी प्रतिवादी बालकृष्ण खाणविरूद्ध किटानी जाहेरी नपरेको, निज अनुसन्धान अधिकारी एवं अदालतसमक्ष कसुरमा इन्कार रहेको, सहप्रतिवादीहरूले यी प्रतिवादी कसुरमा संलग्न रहेको भनि पोल नगरेको तथा मिसिल संलग्न अन्य तत्काल प्राप्त प्रमाणहरूबाट यी निवेदक प्रतिवादी बालकृष्ण खाणलाई थुनामा नै राखी मुद्दा पुर्पक्ष गर्नुपर्नेसम्मको आधार, कारण र अवस्थाको विद्यमान रहेको नदेखिँदा,’ न्यायाधीश कोइरालाको आदेशमा उल्लेख छ, ‘जिल्ला अदालतले थुनामा पठाउने गरी गरेको आदेश बेरितको देखिँदा बदर गरिदिएको छ। पछि प्रमाण परीक्षण र मूल्यांकन गर्दै जाँदा ठहरेबमोजिम हुने नै देखिँदा अहिलेको लागि बालकृष्ण खाणलाई ३० लाख नगद धरौटी, जमानत वा बैंक जमानत लिई तारेखमा राखी मुद्दाको पुर्पक्ष गर्ने गरी मंसिर १५ मा भएको रायमा सहमति कायम गरिदिएको छ।’

      मंसिर १५ गते उच्च अदालतका दुई न्यायाधीशबीच छोड्ने कि थुन्ने विषयमा राय बाझिएको केही समयपछि रूपन्देही पुगेर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले खाणले न्याय पाउने भन्दै भाषण गरेका थिए।

      देउवाले भनेका थिए- खाण निर्दोष भएकाले न्याय पाउनुहुन्छ
      नेपाली कांग्रेस, रूपन्देहीको जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै सभापति देउवाले खाणलाई फसाइएकोले उनले न्याय पाउनेमा आफू विश्वस्त रहेको बताए।

      ‘बालकृष्ण खाणजीले अवश्य न्याय पाउनुहुनेछ भन्ने मैले भनिसक्या छु,’ कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘हाम्रा वकिल साथीहरू लागिरहेका छन्। मलाई विश्वास छ उहाँले न्याय पाउनु हुनेछ।’

      कांग्रेसभित्र खाणलाई देउवाको विश्वास पात्रका रूपमा लिने गरिन्थ्यो। नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका खाणलाई प्रहरीले गत वैशाख २७ गते उनकै निवासबाट पक्राउ गरेको थियो।

      यसअघि पनि खाणको बचाऊ गर्दै आएका कांग्रेस सभापति देउवाले मंगलबार पनि कानुन व्यवसायीहरू लागिपरेको भन्दै खाणले न्याय पाउनेमा आफू विश्वस्त रहेको दोहोर्‍याए। त्यसअघि बोल्ने नेता कार्यकर्ताहरूले पार्टी बाहिर र भित्रैबाट समेत खाणलाई फसाइएको र पार्टीले कुनै सहयोग नगरेको आरोप गरेका थिए।

      सम्मेलन उद्घाटन सत्रको अन्त्यतिर बोलेका देउवाले सबैको जिज्ञासा मेटाउँदै खाणलाई पटकपटक जनताले चुनेर पठाएको र आफ्नो प्रतिनिधि अप्ठ्यारोमा पर्दा चिन्ता लाग्नु स्वाभाविक भएको बताए। देउवाले अदालतमा विचाराधीन रहेको मुद्दामा धेरै बोल्नु उचित नहुने भन्दै उनले न्याय पाउने बताएका थिए।

      खाणलाई थुनामा पठाउन न्यायाधीश प्रकाश खरेलको यस्तो थियो राय:
      खाणलाई धरौटीमा छोड्न न्यायाधीश पाण्डेले गरेको आदेशसँग असहमति जनाउँदै मंसिर १५ मा न्यायाधीश खरेलले छुट्टै आदेश लेखेका थिए। उनले खाणलाई थुनामा पठाउने जिल्ला अदालतको आदेश सही भएको उल्लेख गरेका थिए।

      खाणलाई थुनामा पठाउनुपर्ने टुंगोमा पुग्न उनले तीन वटा आधार लिएका थिए।
      पाण्डे र दुलालबीचको मोबाइल संवादलाई उनले पहिलो आधार लिएका छन्। उक्त संवादमा ‘मन्त्रीज्यूलाई दिने गिफ्ट’बारे उल्लेख थियो। उक्त गिफ्टमा पैसा भएको र त्यो उनीहरूले खाणलाई दिएको भन्ने सरकारी वकिलको दाबी थियो।

      दोस्रो, न्यायाधीश खरेलले आङटावा शेर्पाको मौकाको बयानमा दिएको घटना विवरणलाई नै आधार बनाएका छन‍्। शेर्पाले केशव दुलाल र सानु भण्डारी पक्राउ परेपछि उनीहरूलाई हिरासतमा गएरै भेटेर खाणलाई नपोल्नु, बरू पैसा फिर्ता लैजानु भन्ने सन्देश आदानप्रदान गरेको सुरूमा उनले प्रहरीलाई दिएको बयानमामा उल्लेख थियो। पछि यो कुरा उनले प्रहरीको दबाबमा आएर भनेको भन्दै सरकारी वकिलसमक्ष बयान गर्दा फिर्ता लिएका थिए।

      तेस्रो, खाणका स्वकीय सचिव नरेन्द्र केसीको साथमा पाइएको लिखित नोट।
      टेकनारायण पाण्डेले हिरासतबाट पठाएको लिखित नोट केसीको साथमा फेला परेको थियो। आफू पक्राउ पर्नेबित्तिकै केसीले उक्त नोट च्यातेको प्रहरीले बताएको थियो। पछि त्यो जोडेर प्रहरीले प्रमाणको रूपमा पेश गरेको थियो।

      त्यो नोटले पनि खाणको संलग्नता पुष्टि गर्ने न्यायाधीश खरेलको आदेशमा उल्लेख छ।
      ‘प्रतिवादी टेकनारायण पाण्डे र केशव दुलाल बीचको मोबाइल मेसेज प्रतिवादी नरेन्द्र केसीबाट बरामद भएको प्रतिवादी टेकनारायण पाण्डेले प्रतिवादी नरेन्द्र केसीलाई लेखी दिएको कागज, प्रतिवादी आङटावा शेर्पाको घटना विवरण कागज तथा सहप्रतिवादी टेकनारायण पाण्डेको ततिम्बा बयान समेतका तत्काल प्राप्त प्रमाणबाट प्रतिवादी बालकृष्ण खाण अभियोग दाबीको कसुरमा अहिले नै निर्दोष रहेछन् भनी विश्वास गर्न मिल्ने मनासिव आधार नदेखिएको हुँदा माननीय न्यायाधीश जनक पाण्डेबाट अक्षरूपी ३० लाख रुपैयाँ धरौटी लिई मुद्दाको पुर्पक्ष गर्ने गरी भएको आदेशसँग सहमत हुन सकिएन,’ न्यायाधीश खरेलको रायमा भनिएको थियो, ‘प्रतिवादी बालकृष्ण खाणलाई थुनामा राखी मुद्दाको पुर्पक्ष गर्ने गरी काठमाडौं जिल्ला अदालतबाट भएको आदेश मनासिव देखिँदा परिवर्तन गरिरहनु परेन।’

      समाचार

      मंसीर २९ गते शुक्रवार, हेर्नुहोस यस्तो छ तपाईको भाग्य अनुसारको राशिफल, यी राशिहरूको चम्किनेछ भाग्य!

      अर्को समाचार

      धनकुटामा एमाले अध्यक्ष ओलीमाथि आक्रमण प्रयास

      admin

      admin

      अर्को समाचार
      धनकुटामा एमाले अध्यक्ष ओलीमाथि आक्रमण प्रयास

      धनकुटामा एमाले अध्यक्ष ओलीमाथि आक्रमण प्रयास

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      लोकप्रिय

      • राजधानीमै एक पुरूषमाथि खुकुरी प्रहार

        0 shares
        Share 0 Tweet 0
      • एकाएक आकाशियो गोलभेंडामो मूल्य, पोखरामा अहिलेसम्मकै उच्च

        0 shares
        Share 0 Tweet 0
      • सोमवार सार्वजनिक बिदा

        0 shares
        Share 0 Tweet 0
      • आइतबारबाट सुरु हुन्छ यी ४ राशिका सुखका दिन, चौतर्फी धन-लाभले बनाउँछ मालामाल

        0 shares
        Share 0 Tweet 0
      • जन्मजातनै भाग्यमानी हुन्छन् यी ३ राशिका व्यक्तिहरु,हरेक क्षेत्रमा मिल्नेछ सफलता !

        0 shares
        Share 0 Tweet 0
      • मुख्य खबर
      • लोकप्रिय
      • ताजा अपडेट

      राजधानीमै एक पुरूषमाथि खुकुरी प्रहार

      August 9, 2023
      एकाएक आकाशियो गोलभेंडामो मूल्य, पोखरामा अहिलेसम्मकै उच्च

      एकाएक आकाशियो गोलभेंडामो मूल्य, पोखरामा अहिलेसम्मकै उच्च

      August 6, 2023

      सोमवार सार्वजनिक बिदा

      November 18, 2023
      आइतबारबाट सुरु हुन्छ यी ४ राशिका सुखका दिन, चौतर्फी धन-लाभले बनाउँछ मालामाल

      आइतबारबाट सुरु हुन्छ यी ४ राशिका सुखका दिन, चौतर्फी धन-लाभले बनाउँछ मालामाल

      October 21, 2023
      सबल, सक्षम र पारदर्शी इक्यान बनाउन एलबी तामाङद्वारा केन्द्रीय सचिवमा उम्मेदवारी घाेषणा

      सबल, सक्षम र पारदर्शी इक्यान बनाउन एलबी तामाङद्वारा केन्द्रीय सचिवमा उम्मेदवारी घाेषणा

      0
      Fact-Checking Policy

      The main advantages of Being a Sugars Baby

      0
      Fact-Checking Policy

      Security Tips For On line Norwegian Internet dating

      0
      Fact-Checking Policy

      Online Romanian Internet dating Safety Points

      0
      सबल, सक्षम र पारदर्शी इक्यान बनाउन एलबी तामाङद्वारा केन्द्रीय सचिवमा उम्मेदवारी घाेषणा

      सबल, सक्षम र पारदर्शी इक्यान बनाउन एलबी तामाङद्वारा केन्द्रीय सचिवमा उम्मेदवारी घाेषणा

      January 5, 2026
      तेम्बा तामाङ –  नेपालकै पहिलो २४ घण्टा खुला रेस्टुरेन्टका प्रवर्तक र अन्तर्राष्ट्रिय सेफको प्रेरणादायी जीवनकथा

      तेम्बा तामाङ – नेपालकै पहिलो २४ घण्टा खुला रेस्टुरेन्टका प्रवर्तक र अन्तर्राष्ट्रिय सेफको प्रेरणादायी जीवनकथा

      January 5, 2026
      एक हातमा  प्रमाणपत्र र अर्कोमा पासपोर्ट बोक्नु पर्ने बाध्यताको अन्त्य  हुनु पर्छ : नैनसिंह महर

      एक हातमा प्रमाणपत्र र अर्कोमा पासपोर्ट बोक्नु पर्ने बाध्यताको अन्त्य हुनु पर्छ : नैनसिंह महर

      January 5, 2026
      मुख्यमन्त्री फेरिए, तर मधेस किन फेरिन सकेन ? – प्रेमचन्द्र झा

      मुख्यमन्त्री फेरिए, तर मधेस किन फेरिन सकेन ? – प्रेमचन्द्र झा

      December 26, 2025
      ADVERTISEMENT

      हाम्रो टीम

      रतन बहादुर चन्द – अध्यक्ष
      हरि प्रसाद मानन्धर – सम्पादक
      ठाकुर प्रसाद मानन्धर – संवाददाता
      आस्तिक मानन्धर – फाेटो पत्रकार
      रमेश अर्याल – संवाददाता

      ठेगाना

      खबरटाइम मिडिया ग्रुप प्रा. लि.
      बिजुली बजार – १०, काठमाण्डाै

      सूचना बिभाग दर्ता नं: १४८/०७३-०७४

      सम्पर्कः
      फाेनः ९८५१०११०४६
      ९८१८६१०४१५
      इमेलः khabartime@gmail.com
      info@khabartime.com

      खबरटाइम मिडिया ग्रुप प्रा. लि.

      © 2012 - 2020 Khabartime Media Pvt. Ltd

      No Result
      View All Result
      • समाचार
        • राष्ट्रिय
        • समाज
        • प्रवास
        • पत्रपत्रिका
      • अन्तर्राष्ट्रिय
      • अर्थ खबर
        • बैंक / शेयर
        • कृषि
        • रोजगार
        • शिक्षा
      • खेलकुद
      • मनाेरञ्जन
        • गीत संगीत
        • गसिप
        • बलिउड
      • सूचना प्रबिधि
      • भिडियो
      • विचार/ब्लग
      • जीवन शैली
      • प्रदेश खबर
        • प्रदेश १
        • मधेश प्रदेश
        • बागमती
        • गण्डकी
        • लुम्बिनी प्रदेश
        • कर्णाली
        • सुदुरपश्चिम
      • अन्य
        • विशेष
        • अन्तरर्वार्ता
        • धर्म संस्कृति
        • रोचक खबर

      © 2012 - 2020 Khabartime Media Pvt. Ltd