• Home
  • Editorial Team
  • Privacy Policy
  • Terms of Service
  • Horoscope
  • Nepali Unicode
  • Gold Price
  • Nepali Date Converter
KhabarTime
Advertisement
  • समाचार
    • राष्ट्रिय
    • समाज
    • प्रवास
    • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
    • .
    • English
    • Flash News
    • अन्तरर्वार्ता
    • अन्तर्राष्ट्रिय
    • अन्य
    • अपराध
    • अपराध गतिविधि
    • अर्थ खबर
    • कथा
    • कर्णाली प्रदेश
    • कला शैली
    • कला सँस्कृति
    • कलिउड
    • कविता
    • कृषि
    • खेलकुद
    • गण्डकी प्रदेश
    • गसिप
    • चलचित्र
    • जीवन शैली
    • टिप्सहरू
    • धर्म संस्कृति
    • निर्वाचन
    • पत्रपत्रिका
    • प्रदेश
    • प्रदेश १
    • प्रवास
    • बलिउड
    • बागमती प्रदेश
    • बिचित्र
    • बैंक / शेयर
    • भिडियो
    • मधेश प्रदेश
    • मनाेरञ्जन
    • मोडल वाच
    • राजनीति
    • राशिफल
    • रोचक खबर
    • रोजगार
    • लुम्बिनी प्रदेश
    • विचार/ब्लग
    • विशेष
    • शिक्षा
    • सफलताको कथा
    • समाचार
    • समाज
    • साहित्य
    • सुदुरपश्चिम प्रदेश
    • सुन चाँदी
    • सूचना प्रबिधि
    • स्वास्थ्य
    भूमि विधेयक आएपछि हजारौं मानिस जंगल पसे

    भूमि विधेयक आएपछि हजारौं मानिस जंगल पसे

    एमसीसीलाई निरन्तरता दिने अमेरिकी सरकारको निर्णय

    एमसीसीलाई निरन्तरता दिने अमेरिकी सरकारको निर्णय

    विद्याले निकटस्थलाई भनिन्– ‘मसँग ब्याकअप छ, केहि दिनपछि बोल्छु’

    कालिमाटीकाे तरकारी बजारमा राखिएकाे रायो सागमा अत्यधिक विषादी भेटिएपछि…

    कालिमाटीकाे तरकारी बजारमा राखिएकाे रायो सागमा अत्यधिक विषादी भेटिएपछि…

    हनी ट्रयापमा पारेको आरोपमा एक महिला पक्राउ

    पर्यटकीय  स्थल तिलिचो तालमा सौर्य ऊर्जाबाट बिजुली

    पर्यटकीय स्थल तिलिचो तालमा सौर्य ऊर्जाबाट बिजुली

    साउनको पहिलो दिन बिहानैदेखि पशुपतिमा भक्तजनको यस्तो भीड

    साउनको पहिलो दिन बिहानैदेखि पशुपतिमा भक्तजनको यस्तो भीड

    आज साउने सङ्क्रान्ति : देशभर लुतो फालेर तथा तिउरी लगाएर मनाइँदै

    आज साउने सङ्क्रान्ति : देशभर लुतो फालेर तथा तिउरी लगाएर मनाइँदै

    Trending Tags

    • अर्थ खबर
      • बैंक / शेयर
      • कृषि
      • रोजगार
      • शिक्षा
    • खेलकुद
    • मनाेरञ्जन
      • गीत संगीत

    • प्रदेश खबर
      • प्रदेश १
      • मधेश प्रदेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी प्रदेश
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • विशेष
      • अन्तरर्वार्ता
      • धर्म संस्कृति
      • रोचक खबर
    No Result
    View All Result

      विमानस्थलको शौचालयको दराजमा सुन, तस्करसँग चाबी

      admin by admin
      December 19, 2023
      0
      विमानस्थलको शौचालयको दराजमा सुन, तस्करसँग चाबी
      0
      SHARES
      383
      VIEWS
      Share on FacebookShare on Twitter

      काठमाडौँ, ३ पौष  । तस्करी गरेर ल्याएको सुन राख्न नागरिक उड्डयन प्राधिकरण (क्यान) का कर्मचारी र तस्करको मिलेमतोमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्रको अपांगमैत्री शौचालयभित्रको दराज प्रयोग हुने गरेको पाइएको छ ।

      उक्त दराज खोल्ने दुईवटा चाबीमध्ये एउटा साँचो क्यानका कर्मचारी र अर्को सुन बोक्ने भरियाले लिने गरेको भेटिएको हो । उनीहरूकै सेटिङमा दराजमा राखिएको अवैध रूपमा ल्याएको सुन सीटीभीटी, प्रहरी र भन्सार कर्मचारीको पहुँच बाहिरको चोरबाटोबाट क्यानकै कर्मचारीले विमानस्थल बाहिर पुर्‍याउने गरेको समेत खुलेको छ ।

      गत मंसिर २१ गते मध्यरात त्रिभुवन विमानस्थलबाट १४ किलो सुन बरामद भएपछि भन्सार विभागले गरेको अनुसन्धान र छानबिनमा व्यावसायिक व्यक्तिका लागि छुट्याइएको सीआईपी कक्षको शौचालयभित्र रहेको दराजमा यसअघि पनि पटक–पटक तस्करी गरेर ल्याएको सुन लुकाउने गरेको प्रमाण भेटिएको भन्सार विभागले जनाएको छ ।

      ‘भरियाले दुबईबाट ल्याएको अवैध सुन प्लेनबाट ओर्लनेबित्तिकै सिधै शौचालय गएर उक्त दराजमा राख्ने रहेछन् । शौचालयमा सुन छाडेर तस्करहरू विमानस्थलबाट बाहिरिँदा रहेछन्,’ छानबिनमा सहभागी विभागका एक अधिकारीले भने, ‘त्यसपछि त्यो सुनलाई उपयुक्त समयमा क्यानका कर्मचारीले विमानस्थलको आपत्कालीन ढोका, छत, शव निकाल्ने ढोका हुँदै चोरबाटोबाट बाहिर निकालेर फेरि अर्को भरियाको जिम्मा लगाउने गरेका रहेछन् ।’

      सुन ल्याउन अह्राउने, ल्याउने र विमानस्थलबाट बाहिर निकाल्ने काममा सहभागी १० जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको विभागले जनाएको छ । दराजमा राखिएको सुन निकाल्न प्राधिकरणका ४ कर्मचारीको प्रत्यक्ष र ३ जनाको अप्रत्यक्ष रूपमा संलग्नता रहेको पाइएको छ । ‘उनीहरूले ल्याएको सुन दराजमा राखे/नराखेको यकिन गर्न शेरबहादुर बस्नेतले रेक्की गर्दा रहेछन् । सुन राखेको पक्कापक्की भएको खबर लेकबहादुर तामाङसम्म पुग्दो रहेछ । त्यहाँको दराजको अर्को चाबी लेकबहादुरसँग हुँदोरहेछ,’ अनुसन्धानमा खटिएका भन्सारका एक कर्मचारीले भने ।

      ‘लेकबहादुरले आफ्नो ड्युटीका बेला सुन निकालेर भीआईपी कक्षको बाहिरपट्टिबाट प्राधिकरणको प्रशासनिक कार्यालय नजिकको अर्को शौचालयसम्म पुर्‍याउने रहेछन्,’ उनले भने । शेरबहादुर उड्डयन प्राधिकरणका सरसफाइ कर्मचारी र लेकबहादुर कार्यालय सहयोगी हुन् । ‘शौचालयको भित्तामा राखिएको दराजको चाबी हराएपछि दुईवटा नक्कली चाबी बनाइएको रहेछ,’ भन्सार स्रोतले भन्यो ।

      त्यही चाबीमध्ये एउटा मीनबहादुर घलेले सुन बोक्न चन्द्र घले वा कृष्णकुमार श्रेष्ठमध्ये जसलाई पठाइन्छ, उसैलाई दिने र अर्को लेकबहादुरले आफैं राख्ने गरेका थिए । ‘लेकबहादुरले अर्को शौचालयमा पुर्‍याएको सुन लिन प्राधिकरणका अधिकृत राधाकृष्ण श्रेष्ठ पुग्छन् । उनी सुन बोकेर त्यही छेउको आपत्कालीन ढोका हुँदै विमानस्थल भवनको छतमा निस्किन्छन् । त्यहाँ सीटीईभीले कभर नगर्ने अनि भन्सार कर्मचारी तथा प्रहरीको ड्युटी र पहुँच पनि हुँदैन ।

      छतमा बिजुली मर्मतसम्भार गर्न जान सानो हिँड्न मिल्ने ठाउँ छ,’ ती कर्मचारीले कान्तिपुरसँग भने, ‘त्यहाँबाट शव निकाल्ने ढोकाको छेउमा पुगिन्छ । सँगै रहेको अर्को आपत्कालीन ढोकाबाट सुन विमानस्थलको फोहोर संकलन स्थलमा पुग्छ ।’ उक्त आपत्कालीन ढोकाको चाबी राधाकृष्णले मात्र बोक्ने गरेको अनुसन्धानका क्रममा खुलेको छ ।

      सरसफाइअन्तर्गतका सिनो व्यवस्थापन गर्ने कर्मचारी रमेश देउलाले फोहोर संकलन स्थलमा पुर्‍याइएको सुन अर्का भरिया डीबी भनिने धनबहादुर गुरुङलाई जिम्मा लगाउने गरेको पाइएको छ । लमजुङका धनबहादुर भने फरार छन् । भन्सारले विमानस्थलका सरसफाइ सुपरभाइजर सुशीला पाण्डे, सरसफाइकर्मी मोहन चेपाङ र कपिल ओझालाई समेत नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको स्रोतले जनायो ।

      सुन तस्करीबारे छानबिन गर्न विभागले निर्देशक मनिराम पौडेलको संयोजकत्वमा ६ सदस्यीय समिति गठन गरेको थियो । विभागका महानिर्देशक शोभाकान्त पौडेलले सकभर धेरै प्रमाण जुटाउने काम भइरहेको बताए । ‘गहिराइसम्म पुगेर तस्करीको जरासमेत पत्ता लगाउने प्रयासमा छौं, अनुसन्धान जारी छ,’ पौडेलले भने । मंसिर २१ गते गोरखाका चन्द्र घलेले ज्याकेटभित्रको कपडामा लुकाएर ल्याएको १४ किलो सुन भेटिएको थियो । सुन ल्याउन उनलाई गोरखाकै मीनबहादुर घलेले दुबई पठाएका थिए ।

      अनुसन्धानका क्रममा चन्द्रलाई मीनले प्लेन टिकट, भिसा र दराजको चाबीसमेत दिएर दुबई पठाएको पाइएको छानबिन समितिका एक सदस्यले बताए । ‘दुबईमा भारतीय नागरिक अंकित अग्रवाल र गुरु भनिने एक व्यक्तिसँग मीनबहादुरको सम्पर्क रहेको देखिन्छ,’ उनले भने, ‘चन्द्रले अग्रवाल वा गुरुलाई भेटेर सुन ल्याउने गरेका थिए ।’ यसअघि पनि दुबईबाट आएपछि चन्द्र सुन लुकाउन शौचालय छिरेको सीसीटीभी फुटेजमा देखिएको छ ।

      मीनबहादुरमाथिको अनुसन्धान क्रममा स्याङ्जाका कृष्णकुमार श्रेष्ठले पनि अवैध सुन ल्याउने गरेको भेटिएको हो । उनलाई पनि मीनबहादुरले टिकट र भिसासहित दराजको चाबी दिएर दुबई पठाउने गरेको ती सदस्यले बताए । ‘कृष्णकुमारलाई पक्राउ गरेर सोधपुछ गर्दा यसअघि पनि दुबईबाट १४ किलोको दरले ७ पटक सुन ल्याएको स्वीकार गरेका छन्,’ उनले भने, ‘चन्द्रले राखेको शौचालयको दराजमा उनले पनि सुन राख्ने र चाबी लगाएर हिँड्ने गरेको पाइएको हो ।’ एक वर्षयता चन्द्र ५ पटक र कृष्णबहादुर १३ पटक दुबई आउजाउ गरेको स्रोतले जनायो ।

      धनबहादुर, रमेश र लेकबहादुरले २०७५ सम्म काठमाडौंको गोंगबु क्षेत्रमा मिलेर होटल सञ्चालन गरेको र त्यही सम्बन्धका आधारमा तस्करीमा संलग्न भएको हुन सक्ने भन्सार अधिकारीको आशंका छ । उक्त समूहले लामो समयदेखि विमानस्थलको उक्त चोरबाटो हुँदै १० वर्षदेखि सुन तस्करी गर्दै आएको हुन सक्ने ती अधिकारीको अनुमान छ । एक पटक सुन ल्याउँदा तस्करले प्राधिकरणका कर्मचारीलाई १ लाख १५ हजार रुपैयाँ दिने गरेको समेत छानबिनमा खुलेको छ । त्यो रकममध्ये लेकबहादुर र राधाकृष्णले ४०/४० हजार, शेरबहादुरले १० हजार र रमेशले २५ हजार बाँडीचुँडी लिने गरेको बयानका क्रममा भनेको स्रोतले जनायो ।

      चन्द्रले भने एक पटक दुबई गएर सुन ल्याउँदा ६० हजार र कृष्णकुमारले ९० हजारदेखि १ लाखसम्म पाउने गरेको स्वीकार गरेका छन् । छानबिन समितिले प्रारम्भिक प्रतिवेदन तयार पारिसकेको छ । अन्तिम प्रतिवेदन आएपछि मुद्दा दर्ता आरोपितहरूमाथि कारबाही प्रक्रिया अघि बढाउने महानिर्देशक पौडेलले बताए । यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।

      समाचार

      कुवेतबाट धमाधम गर्भ बोकेर स्वदेश फर्किँदै

      अर्को समाचार

      आफ्नै विद्यालयकि छात्रालाई यौन दुर्व्यवहार

      admin

      admin

      अर्को समाचार
      आफ्नै विद्यालयकि छात्रालाई यौन दुर्व्यवहार

      आफ्नै विद्यालयकि छात्रालाई यौन दुर्व्यवहार

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      लोकप्रिय

      • राजधानीमै एक पुरूषमाथि खुकुरी प्रहार

        0 shares
        Share 0 Tweet 0
      • एकाएक आकाशियो गोलभेंडामो मूल्य, पोखरामा अहिलेसम्मकै उच्च

        0 shares
        Share 0 Tweet 0
      • सोमवार सार्वजनिक बिदा

        0 shares
        Share 0 Tweet 0
      • आइतबारबाट सुरु हुन्छ यी ४ राशिका सुखका दिन, चौतर्फी धन-लाभले बनाउँछ मालामाल

        0 shares
        Share 0 Tweet 0
      • जन्मजातनै भाग्यमानी हुन्छन् यी ३ राशिका व्यक्तिहरु,हरेक क्षेत्रमा मिल्नेछ सफलता !

        0 shares
        Share 0 Tweet 0
      • मुख्य खबर
      • लोकप्रिय
      • ताजा अपडेट

      राजधानीमै एक पुरूषमाथि खुकुरी प्रहार

      August 9, 2023
      एकाएक आकाशियो गोलभेंडामो मूल्य, पोखरामा अहिलेसम्मकै उच्च

      एकाएक आकाशियो गोलभेंडामो मूल्य, पोखरामा अहिलेसम्मकै उच्च

      August 6, 2023

      सोमवार सार्वजनिक बिदा

      November 18, 2023
      आइतबारबाट सुरु हुन्छ यी ४ राशिका सुखका दिन, चौतर्फी धन-लाभले बनाउँछ मालामाल

      आइतबारबाट सुरु हुन्छ यी ४ राशिका सुखका दिन, चौतर्फी धन-लाभले बनाउँछ मालामाल

      October 21, 2023
      भूमि विधेयक आएपछि हजारौं मानिस जंगल पसे

      भूमि विधेयक आएपछि हजारौं मानिस जंगल पसे

      0
      Fact-Checking Policy

      The main advantages of Being a Sugars Baby

      0
      Fact-Checking Policy

      Security Tips For On line Norwegian Internet dating

      0
      Fact-Checking Policy

      Online Romanian Internet dating Safety Points

      0
      भूमि विधेयक आएपछि हजारौं मानिस जंगल पसे

      भूमि विधेयक आएपछि हजारौं मानिस जंगल पसे

      July 28, 2025
      एमसीसीलाई निरन्तरता दिने अमेरिकी सरकारको निर्णय

      एमसीसीलाई निरन्तरता दिने अमेरिकी सरकारको निर्णय

      July 28, 2025

      July 28, 2025

      विद्याले निकटस्थलाई भनिन्– ‘मसँग ब्याकअप छ, केहि दिनपछि बोल्छु’

      July 23, 2025
      ADVERTISEMENT

      हाम्रो टीम

      रतन बहादुर चन्द – अध्यक्ष
      हरि प्रसाद मानन्धर – सम्पादक
      ठाकुर प्रसाद मानन्धर – संवाददाता
      आस्तिक मानन्धर – फाेटो पत्रकार
      रमेश अर्याल – संवाददाता

      ठेगाना

      खबरटाइम मिडिया ग्रुप प्रा. लि.
      बिजुली बजार – १०, काठमाण्डाै

      सूचना बिभाग दर्ता नं: १४८/०७३-०७४

      सम्पर्कः
      फाेनः ९८५१०११०४६
      ९८१८६१०४१५
      इमेलः khabartime@gmail.com
      info@khabartime.com

      खबरटाइम मिडिया ग्रुप प्रा. लि.

      © 2012 - 2020 Khabartime Media Pvt. Ltd

      No Result
      View All Result
      • समाचार
        • राष्ट्रिय
        • समाज
        • प्रवास
        • पत्रपत्रिका
      • अन्तर्राष्ट्रिय
      • अर्थ खबर
        • बैंक / शेयर
        • कृषि
        • रोजगार
        • शिक्षा
      • खेलकुद
      • मनाेरञ्जन
        • गीत संगीत
        • गसिप
        • बलिउड
      • सूचना प्रबिधि
      • भिडियो
      • विचार/ब्लग
      • जीवन शैली
      • प्रदेश खबर
        • प्रदेश १
        • मधेश प्रदेश
        • बागमती
        • गण्डकी
        • लुम्बिनी प्रदेश
        • कर्णाली
        • सुदुरपश्चिम
      • अन्य
        • विशेष
        • अन्तरर्वार्ता
        • धर्म संस्कृति
        • रोचक खबर

      © 2012 - 2020 Khabartime Media Pvt. Ltd