• Home
  • Editorial Team
  • Privacy Policy
  • Terms of Service
  • Horoscope
  • Nepali Unicode
  • Gold Price
  • Nepali Date Converter
KhabarTime
Advertisement
  • समाचार
    • राष्ट्रिय
    • समाज
    • प्रवास
    • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
    • .
    • English
    • Flash News
    • अन्तरर्वार्ता
    • अन्तर्राष्ट्रिय
    • अन्य
    • अपराध
    • अपराध गतिविधि
    • अर्थ खबर
    • कथा
    • कर्णाली प्रदेश
    • कला शैली
    • कला सँस्कृति
    • कलिउड
    • कविता
    • कृषि
    • खेलकुद
    • गण्डकी प्रदेश
    • गसिप
    • चलचित्र
    • जीवन शैली
    • टिप्सहरू
    • धर्म संस्कृति
    • निर्वाचन
    • पत्रपत्रिका
    • प्रदेश
    • प्रदेश १
    • प्रवास
    • बलिउड
    • बागमती प्रदेश
    • बिचित्र
    • बैंक / शेयर
    • भिडियो
    • मधेश प्रदेश
    • मनाेरञ्जन
    • मोडल वाच
    • राजनीति
    • राशिफल
    • रोचक खबर
    • रोजगार
    • लुम्बिनी प्रदेश
    • विचार/ब्लग
    • विशेष
    • शिक्षा
    • सफलताको कथा
    • समाचार
    • समाज
    • साहित्य
    • सुदुरपश्चिम प्रदेश
    • सुन चाँदी
    • सूचना प्रबिधि
    • स्वास्थ्य
    हनी ट्र्यापमा पारेर रकम असुलेका यी दुई युवती पक्राउ परे

    हनी ट्र्यापमा पारेर रकम असुलेका यी दुई युवती पक्राउ परे

    फिल्ममा फर्किए पुष्प खड्का, साइन् गरे चलचित्र ‘महाराजधिराज’

    फिल्ममा फर्किए पुष्प खड्का, साइन् गरे चलचित्र ‘महाराजधिराज’

    पाकिस्तानी गुप्तचर एजेन्टको आरोपमा दिल्लीमा एक नेपाली पक्राउ

    पाकिस्तानी गुप्तचर एजेन्टको आरोपमा दिल्लीमा एक नेपाली पक्राउ

    अख्तियारलाई अटेर नगरेको पतञ्जलिको प्रतिक्रिया, पतञ्जलीको तर्फबाट ‘सहयोग गर्न तयार’

    अख्तियारलाई अटेर नगरेको पतञ्जलिको प्रतिक्रिया, पतञ्जलीको तर्फबाट ‘सहयोग गर्न तयार’

    टेम्पो चढेर संसद् आउजाउ गर्छिन् निवर्तमान शिक्षामन्त्री भट्टराई

    टेम्पो चढेर संसद् आउजाउ गर्छिन् निवर्तमान शिक्षामन्त्री भट्टराई

    फरार सांसद बस्नेतले १ वर्षमा बुझिन् १० लाख बढी तलब-भत्ता

    फरार सांसद बस्नेतले १ वर्षमा बुझिन् १० लाख बढी तलब-भत्ता

    शिक्षक र प्रहरीबीच झडप हुँदा १५ जना घाइते, सिभिल अस्पतालमा उपचार गरिँदै

    शिक्षक र प्रहरीबीच झडप हुँदा १५ जना घाइते, सिभिल अस्पतालमा उपचार गरिँदै

    माधव सापकोटाले कुलमानलाई सरकारले दुःख दिएको भनेपछि पूर्णबहादुर तामाङले ठोके टेबुल

    माधव सापकोटाले कुलमानलाई सरकारले दुःख दिएको भनेपछि पूर्णबहादुर तामाङले ठोके टेबुल

    आन्दोलनरत शिक्षक र प्रहरीबीच नयाँबानेश्वरमा झडप, अवस्था तनावपूर्ण

    आन्दोलनरत शिक्षक र प्रहरीबीच नयाँबानेश्वरमा झडप, अवस्था तनावपूर्ण

    Trending Tags

    • अर्थ खबर
      • बैंक / शेयर
      • कृषि
      • रोजगार
      • शिक्षा
    • खेलकुद
    • मनाेरञ्जन
      • गीत संगीत

    • प्रदेश खबर
      • प्रदेश १
      • मधेश प्रदेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी प्रदेश
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • विशेष
      • अन्तरर्वार्ता
      • धर्म संस्कृति
      • रोचक खबर
    No Result
    View All Result

      श्रीमति अचेत छाडेर छोराको शव बुझ्न आएका टेकबहादुरको यस्तो छ अडान्

      admin by admin
      January 1, 2024
      0
      श्रीमति अचेत छाडेर छोराको शव बुझ्न आएका टेकबहादुरको यस्तो छ अडान्
      0
      SHARES
      1.7k
      VIEWS
      Share on FacebookShare on Twitter

      काठमाडौं । बालकुमारी घटनामा मृत्यु भएका अछाम चौरपाटी गाउँपालिका–१ का वीरेन्द्र शाहका बाबु टेकबहादुर शाह शनिबार दिउँसो काठमाडौं आए । पाटन अस्पताल पुगेर छोराको मुख हेरे ।

      कोरिया जान सपना बोकेर घरदेखि हिँडेको जवान छोरालाई शवगृहमा निर्जीव अवस्थामा देख्दा उनी सम्हालिन सकेनन् । निकैबेरसम्म भक्किानिए । ‘श्रीमती घरमा एक्लै छे, छोरा ढलेको खबर सुनेर ऊ पनि होसमा छैन’, घटनाको तीन दिनपछि काठमाडौं अनामनगरको एक होटलमा अनलाइनखबरसँग कुराकानीका क्रममा टेकबहादुरले भने, ‘अन्तिम पटक भए पनि छोराको मुख हेर्न भनेर यहाँ पाइपुगेको हुँ ।’

      काका मदन र बमबहादुर शाहको सहयोगमा अछामदेखि लामो यात्रा तय गरेर काठमाडौं आइपुगेका उनको प्यारालाइसिसका कारण पाँच वर्षदेखि दायाँ हात राम्रोसँग चल्दैन । मधुमेह र उच्च रक्तचापको औषधि खाइरहेका छन् ।
      प्यारालाइसिस भएको टेकबहादुरको दायाँ हात ।

      कोरियाली भाषा परीक्षामा सहभागी हुन पाउनुपर्ने माग गर्दै भएको आन्दोलनमा प्रहरीको गोली लागेर वीरेन्द्रको मृत्यु भएको थियो । छोरा मारिएको खबर सुनेपछि टेकबहादुर अर्ध मुर्छित अवस्थामै काठमाडौं आइपुगेका थिए । घटनाको तीन दिनसम्म पनि उनका आँखा ओभाएका छैनन् । ‘ठूलो छोरा सुस्त छ, परिवारको सहारा भन्नु नै यही थियो’, टेकबहादुर भन्छन्, ‘कोरिया गएर कमाउँछु, घरको दुःख फाल्छु भन्थ्यो, यस्तो भयो ।’

      १६ वर्षकै उमेरमा भारतमा मजदुरी गर्न गएका टेकबहादुर १० वर्षदेखि श्रीमती र ठूलो छोरासँग उतै बस्थे । उनीहरु २० दिनअघि मात्र अछाम फर्किएका थिए । कान्छो छोरा वीरेन्द्र गाउँमै आफन्तको घरमा बसेर पढ्थे । १० कक्षा पास गरेपछि डडेल्धुरामा बसेर कृषि प्राविधिक (जेटीए) पढे ।

      त्यसपछि कोरिया जाने योजनाका साथ काठमाडौंमा आफन्तको डेरामा बसेर कोरियाली भाषा सिकिरहेका थिए । उनले गत साउनमा पानी जहाज बनाउने कामका लागि भाषा परीक्षा दिएका थिए । तर पास भएनन् ।

      दशैं तिहार मनाउन गाउँ गएका उनी तिहारपछि काठमाडौं आए । पानीजहाज बनाउने कामका लागि भाषा परीक्षामा नाम ननिस्किएका कारण उनले कोरिया जाने अर्को अवसर खोज्नुपर्ने थियो । त्यही बेला कोरियाले उत्पादनमूलक कामका लागि अर्को भाषा परीक्षा सञ्चालन गर्ने भयो । तर त्यसमा वीरेन्द्र जस्ता पानी जहाज बनाउने कामका लागि परीक्षा दिएर फेल भएकाहरुले फारम नै भर्न नपाउने भए ।

      शुक्रबार कोरियाली भाषा परीक्षाको फारम भर्न पाउनुपर्ने माग गर्दै रोजगार अनुमति प्रणाली (ईपीएस) को ग्वार्कोस्थित कार्यालयबाहिर वीरेन्द्रजस्तै युवाहरुले प्रदर्शन गरेका थिए । वीरेन्द्र प्रहरीको गोली लागेर मारिए भने अर्का युवक सुजन रावत पनि प्रहरीको बल प्रयोगबाट मारिए ।

      उता अछाममा टेकबहादुर भने छोरा कोरिया जाने आशमा बसेका थिए । वीरेन्द्रले पनि आफू विदेश जाँदा बिदाइ गर्न आउनुपर्छ भनेका थिए । ‘कोरिया जादा बिदाइ गर्न आउनपर्छ भन्थ्यो’, टेकबहादुरले भने, ‘उल्टै छोराको शव लिन आउनुप¥यो ।’

      शव नबुझ्ने अडान
      छोराको शव लिन काठमाडौं आएका टेकबहादुर कलंकीमा छिमेकीको डेरामा बसेका छन् । उनले छोराको शव अझै बुझेका छैनन् । उनले आफ्नो छोरा मारिनुको कारण खोजेका छन् र न्याय नपाएसम्म शव नबुझ्ने अडानमा छन् ।

      टेकबहादुरको माग छ– बालकुमारी घटनाको उच्चस्तरीय आयोगबाट छानबिन गर्नुपर्छ, वीरेन्द्रलाई शहीद घोषणा गर्नुपर्छ र उचित राहत र परिवारका सदस्यलाई रोजगारीको व्यवस्था गर्नुपर्छ ।

      शुक्रबार घटना भएकै दिन गृह मन्त्रालयले डीआईजी लालमणि आचार्यको नेतृत्वमा छानबिन समिति बनाएको छ । आइतबार सत्तारुढ गठबन्धनको बैठकपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पूर्वन्यायाधीशको नेतृत्वमा छानबिन आयोग गठन गर्ने बताएका छन् । यसलाई सोमबारको मन्त्रिपरिषदले निर्णय गर्नेछ ।

      पीडित परिवारले गोली चलाउने सुरक्षाकर्मी र कमाण्डरलाई फौजदारी अभियोग लगाएर सजाय दिनुपर्ने माग राखेका छन् । त्यस्तै घटनासँग सम्बन्धित निकाय गृहमन्त्रालय, श्रम, रोजगार तथा यातायात मन्त्रालय, प्रमुख जिल्ला अधिकारी र ईपीएस कोरिया शाखाका निर्देशकलाई कारबाही गर्न पनि माग गरेका छन् ।

      शनिबार छोराको शव हेरेर फर्केपछि टेकबहादुरसँग प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र गृहमन्त्री नारायणकाजी श्रेष्ठले कुराकानी गरेका थिए । उनीहरुले घटनाका दोषी सबै कारवाही गर्न, मृतकलाई शहीद घोषणा गर्न र उचित क्षतिपूर्ति र रोजगारी दिनुपर्ने माग राखे । ‘प्रधानमन्त्रीले पनि ठूलो दुर्घटना भयो भन्दै तपाईंहरुको माग पूरा गर्छाैं भनेर आवस्त पार्नुभयो’, अछामबाट टेकबहादुरसँगै आएका नातामा वीरेन्द्रका हजुरबा मदन शाहले भने ।

      मदनका अनुसार वार्तामा प्रधानमन्त्रीले आफूहरुले राखेका सबै माग पूरा गर्ने प्रतिवद्धता जनाएका छन् । त्यही आशमा मृतकका बुबा टेकबहादुर, बाजेहरु महेन्द्र, मदन शाह र मृतकका मामा दीपेन्द्र शाही आइतबार दिनभर कुरेर बसे । तर आइतबार बेलुकीसम्म माग सम्बोधन नभएको उनीहरुको भनाइ छ ।

      ‘हामी यहाँ छोरा गुमाएको पीडामा छौं’, मदनले भने, ‘यस्तो बेला सरकारले हाम्रो माग छिटो भन्दा छिटो पूरा गरेर न्याय दिनुपर्थ्यो ।’

      समाचार

      पाथिभरा माताले सबैको रक्षा गरुन् ! हेर्नुहोस् यस्तो छ पाैष १६ गते सोमवारको राशिफल

      अर्को समाचार

      कारको ठक्करबाट नेपालगञ्जमा २ जना पैदलयात्रीको मृत्यु

      admin

      admin

      अर्को समाचार
      ब्वाइफ्रेन्डसँग कुरा गर्न नदिएको झोकमा किशोरीद्वारा बाआमाको हत्या

      कारको ठक्करबाट नेपालगञ्जमा २ जना पैदलयात्रीको मृत्यु

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      लोकप्रिय

      • राजधानीमै एक पुरूषमाथि खुकुरी प्रहार

        0 shares
        Share 0 Tweet 0
      • एकाएक आकाशियो गोलभेंडामो मूल्य, पोखरामा अहिलेसम्मकै उच्च

        0 shares
        Share 0 Tweet 0
      • सोमवार सार्वजनिक बिदा

        0 shares
        Share 0 Tweet 0
      • आइतबारबाट सुरु हुन्छ यी ४ राशिका सुखका दिन, चौतर्फी धन-लाभले बनाउँछ मालामाल

        0 shares
        Share 0 Tweet 0
      • जन्मजातनै भाग्यमानी हुन्छन् यी ३ राशिका व्यक्तिहरु,हरेक क्षेत्रमा मिल्नेछ सफलता !

        0 shares
        Share 0 Tweet 0
      • मुख्य खबर
      • लोकप्रिय
      • ताजा अपडेट

      राजधानीमै एक पुरूषमाथि खुकुरी प्रहार

      August 9, 2023
      एकाएक आकाशियो गोलभेंडामो मूल्य, पोखरामा अहिलेसम्मकै उच्च

      एकाएक आकाशियो गोलभेंडामो मूल्य, पोखरामा अहिलेसम्मकै उच्च

      August 6, 2023

      सोमवार सार्वजनिक बिदा

      November 18, 2023
      आइतबारबाट सुरु हुन्छ यी ४ राशिका सुखका दिन, चौतर्फी धन-लाभले बनाउँछ मालामाल

      आइतबारबाट सुरु हुन्छ यी ४ राशिका सुखका दिन, चौतर्फी धन-लाभले बनाउँछ मालामाल

      October 21, 2023
      हनी ट्र्यापमा पारेर रकम असुलेका यी दुई युवती पक्राउ परे

      हनी ट्र्यापमा पारेर रकम असुलेका यी दुई युवती पक्राउ परे

      0
      Fact-Checking Policy

      The main advantages of Being a Sugars Baby

      0
      Fact-Checking Policy

      Security Tips For On line Norwegian Internet dating

      0
      Fact-Checking Policy

      Online Romanian Internet dating Safety Points

      0
      हनी ट्र्यापमा पारेर रकम असुलेका यी दुई युवती पक्राउ परे

      हनी ट्र्यापमा पारेर रकम असुलेका यी दुई युवती पक्राउ परे

      May 22, 2025
      फिल्ममा फर्किए पुष्प खड्का, साइन् गरे चलचित्र ‘महाराजधिराज’

      फिल्ममा फर्किए पुष्प खड्का, साइन् गरे चलचित्र ‘महाराजधिराज’

      May 22, 2025
      पाकिस्तानी गुप्तचर एजेन्टको आरोपमा दिल्लीमा एक नेपाली पक्राउ

      पाकिस्तानी गुप्तचर एजेन्टको आरोपमा दिल्लीमा एक नेपाली पक्राउ

      May 22, 2025
      अख्तियारलाई अटेर नगरेको पतञ्जलिको प्रतिक्रिया, पतञ्जलीको तर्फबाट ‘सहयोग गर्न तयार’

      अख्तियारलाई अटेर नगरेको पतञ्जलिको प्रतिक्रिया, पतञ्जलीको तर्फबाट ‘सहयोग गर्न तयार’

      May 22, 2025
      ADVERTISEMENT

      हाम्रो टीम

      रतन बहादुर चन्द – अध्यक्ष
      हरि प्रसाद मानन्धर – सम्पादक
      ठाकुर प्रसाद मानन्धर – संवाददाता
      आस्तिक मानन्धर – फाेटो पत्रकार
      रमेश अर्याल – संवाददाता

      ठेगाना

      खबरटाइम मिडिया ग्रुप प्रा. लि.
      बिजुली बजार – १०, काठमाण्डाै

      सूचना बिभाग दर्ता नं: १४८/०७३-०७४

      सम्पर्कः
      फाेनः ९८५१०११०४६
      ९८१८६१०४१५
      इमेलः khabartime@gmail.com
      info@khabartime.com

      खबरटाइम मिडिया ग्रुप प्रा. लि.

      © 2012 - 2020 Khabartime Media Pvt. Ltd

      No Result
      View All Result
      • समाचार
        • राष्ट्रिय
        • समाज
        • प्रवास
        • पत्रपत्रिका
      • अन्तर्राष्ट्रिय
      • अर्थ खबर
        • बैंक / शेयर
        • कृषि
        • रोजगार
        • शिक्षा
      • खेलकुद
      • मनाेरञ्जन
        • गीत संगीत
        • गसिप
        • बलिउड
      • सूचना प्रबिधि
      • भिडियो
      • विचार/ब्लग
      • जीवन शैली
      • प्रदेश खबर
        • प्रदेश १
        • मधेश प्रदेश
        • बागमती
        • गण्डकी
        • लुम्बिनी प्रदेश
        • कर्णाली
        • सुदुरपश्चिम
      • अन्य
        • विशेष
        • अन्तरर्वार्ता
        • धर्म संस्कृति
        • रोचक खबर

      © 2012 - 2020 Khabartime Media Pvt. Ltd