• Home
  • Editorial Team
  • Privacy Policy
  • Terms of Service
  • Horoscope
  • Nepali Unicode
  • Gold Price
  • Nepali Date Converter
KhabarTime
Advertisement
  • समाचार
    • राष्ट्रिय
    • समाज
    • प्रवास
    • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
    • .
    • English
    • Flash News
    • अन्तरर्वार्ता
    • अन्तर्राष्ट्रिय
    • अन्य
    • अपराध
    • अपराध गतिविधि
    • अर्थ खबर
    • कथा
    • कर्णाली प्रदेश
    • कला शैली
    • कला सँस्कृति
    • कलिउड
    • कविता
    • कृषि
    • खेलकुद
    • गण्डकी प्रदेश
    • गसिप
    • चलचित्र
    • जीवन शैली
    • टिप्सहरू
    • धर्म संस्कृति
    • निर्वाचन
    • पत्रपत्रिका
    • प्रदेश
    • प्रदेश १
    • प्रवास
    • बलिउड
    • बागमती प्रदेश
    • बिचित्र
    • बैंक / शेयर
    • भिडियो
    • मधेश प्रदेश
    • मनाेरञ्जन
    • मोडल वाच
    • राजनीति
    • राशिफल
    • रोचक खबर
    • रोजगार
    • लुम्बिनी प्रदेश
    • विचार/ब्लग
    • विशेष
    • शिक्षा
    • सफलताको कथा
    • समाचार
    • समाज
    • साहित्य
    • सुदुरपश्चिम प्रदेश
    • सुन चाँदी
    • सूचना प्रबिधि
    • स्वास्थ्य
    भूमि विधेयक आएपछि हजारौं मानिस जंगल पसे

    भूमि विधेयक आएपछि हजारौं मानिस जंगल पसे

    एमसीसीलाई निरन्तरता दिने अमेरिकी सरकारको निर्णय

    एमसीसीलाई निरन्तरता दिने अमेरिकी सरकारको निर्णय

    विद्याले निकटस्थलाई भनिन्– ‘मसँग ब्याकअप छ, केहि दिनपछि बोल्छु’

    कालिमाटीकाे तरकारी बजारमा राखिएकाे रायो सागमा अत्यधिक विषादी भेटिएपछि…

    कालिमाटीकाे तरकारी बजारमा राखिएकाे रायो सागमा अत्यधिक विषादी भेटिएपछि…

    हनी ट्रयापमा पारेको आरोपमा एक महिला पक्राउ

    पर्यटकीय  स्थल तिलिचो तालमा सौर्य ऊर्जाबाट बिजुली

    पर्यटकीय स्थल तिलिचो तालमा सौर्य ऊर्जाबाट बिजुली

    साउनको पहिलो दिन बिहानैदेखि पशुपतिमा भक्तजनको यस्तो भीड

    साउनको पहिलो दिन बिहानैदेखि पशुपतिमा भक्तजनको यस्तो भीड

    आज साउने सङ्क्रान्ति : देशभर लुतो फालेर तथा तिउरी लगाएर मनाइँदै

    आज साउने सङ्क्रान्ति : देशभर लुतो फालेर तथा तिउरी लगाएर मनाइँदै

    Trending Tags

    • अर्थ खबर
      • बैंक / शेयर
      • कृषि
      • रोजगार
      • शिक्षा
    • खेलकुद
    • मनाेरञ्जन
      • गीत संगीत

    • प्रदेश खबर
      • प्रदेश १
      • मधेश प्रदेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी प्रदेश
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • विशेष
      • अन्तरर्वार्ता
      • धर्म संस्कृति
      • रोचक खबर
    No Result
    View All Result

      राजधानीमै बिभत्स हत्याको घटना तीन महिनासम्म गुपचुप

      admin by admin
      January 21, 2024
      0
      राजधानीमै बिभत्स हत्याको घटना तीन महिनासम्म गुपचुप
      0
      SHARES
      513
      VIEWS
      Share on FacebookShare on Twitter

      काठमाडौं । राजधानी काठमाडौंको स्वयम्भुस्थित सरिता गिरीको दुईतले घरको भुइँ तलामा रहेको कोठा गत कात्तिकयता बन्द थियो । घरधनी भाडा उठाउन जाँदा कोही भेटिंदैनथे । पहिले सधैंजसो खुला रहने कोठा लामो समयसम्म बन्द रहँदा घरधनीलाई अनौठो लागिरहेको थियो । गएको ३ माघमा भने कोठाबाट अनौठो गन्ध आयो ।

      शंका लागेपछि घरधनी गिरीले केही स्थानीय बासिन्दालाई बोलाइन् । वडा कार्यालयका प्रतिनिधिलाई समेत बोलाएर कोठा खोलेर हेर्दा खाटमुनि सडिसकेको अवस्थामा मानव शव फेला पर्‍यो । प्रहरीलाई सनाखत गर्न समेत हम्मेहम्मे भयो ।

      जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी भुपेन्द्र खत्री भन्छन्, ‘लगभग शव डिकम्पोज भइसकेको अवस्थामा थाहा भयो, तीन महिनासम्म घरमा लास हुँदा पनि कसैलाई थाहा भएन । यो हामी प्रहरीका लागि मात्र नभएर आमसञ्चारकर्मी र समाजका लागि पनि चुनौतीको विषय हो ।’

      प्रहरीका अनुसार यो घटना गत कात्तिकमै भएको भएको थियो । बाहिरबाट ताला लगाएका कारण पनि केही थाहा नभएको त्यसै घरमा बस्नेहरुले बताएका छन् । कोठाबाट गन्ध नआउँदासम्म त्यहाँ को बस्थे र के गर्थे भन्नेसमेत घरधनीलाई थाहा नभएको प्रहरी अधिकृतहरु बताउँछन् ।

      ‘यसले अनुसन्धानमा जटिलता थप्यो, हत्या हो या स्वाभाविक मृत्यु भन्ने यकिन गर्न समेत सुरुमा गाह्रो भयो’ एसएसपी खत्री भन्छन्, ‘त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जबाट फरेन्सिक विज्ञको टोली ल्याएर जाँच गरेपछि मात्र अनुसन्धानका लागि बाटो खुल्यो ।’

      हत्यालगत्तै भारत, फर्किएर फेरि काठमाडौं आएका थिए आरोपी
      प्रहरीका अनुसार, फरेन्सिक जाँचका क्रममा मृतकको टाउकोमा ‘ब्लुन्ट फोर्स इन्ज्यूरी’ (भारी वस्तुले हिर्काएको घाउ) देखियो भने मृत्युको प्रारम्भिक कारण ‘डेट ड्यू टु स्ट्याङ्गुलेसन’ (घाँटी थिचिएका कारण मृत्यु) देखियो । बल्ल यो घटनालाई हत्याका रुपमा लिएर जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त, स्वयम्भुको टोलीले अनुसन्धान थाल्यो ।

      ‘तत्कालीन अवस्थामा कोठामा भेटिएका भौतिक सबुत प्रमाणको विश्लेषण गरेर अनुसन्धान थालेका थियौं’ एसएसपी खत्रीले भने, ‘त्यसक्रममा मृतक तनहुँको भिमाद नगरपालिका घर भएर अहिले काठमाडौंमा बस्दै आएकी ५१ वर्षीया सफिना मिया भएको निष्कर्षमा पुग्यौं ।’

      अनुसन्धानमा संलग्न अधिकृतहरुका अनुसार, कोठामा सफिनाको नागरिकता समेत फेला परेको थियो भने जीबीएस गार्मेन्ट उद्योगको नाम समेत फेला पर्‍यो । त्यसक्रममा उद्योगको कालिगड रेकर्ड कार्ड ल्याएर समेत प्रहरीले अनुसन्धान थालेको थियो । त्यसक्रममा त्यहाँ कार्यरत अन्य व्यक्तिहरुसँग समेत सोधपुछका क्रममा प्रहरीले त्यो कोठामा दुई जना बस्दै आएको फेला पारेको थियो ।

      ‘अनुसन्धान गर्दा हत्यापछि भारतीय नागरिक इकरामुल हक अन्सारी कोठाबाट गायब भएको देखियो, त्यसपछि उनलाई नै प्राइम सस्पेक्ट मानेर अनुसन्धान अघि बढाएको थियौं’ एसएसपी खत्रीले भने, ‘उनीसम्म पुग्न पाए केसको धेरै कुरा समाधान हुन्छ भन्ने भएपछि भारतीय प्रहरीसँग समन्वय गरेर समेत अनुसन्धान थालेका थियौं ।’

      छानबिनका क्रममा उनी आफू कार्यरत जीबीएस गार्मेन्टबाट २४ भदौमा दुई हजार रुपैयाँ लिएर निस्किएको समेत खुलेको थियो । छानबिनका क्रममा उनी हत्यालगत्तै सुमो जिप चढेर वीरगञ्ज गएको देखियो ।

      ‘त्यसपछि भारतीय प्रहरीसँग समन्वय गरेर बिहारस्थित उनको घरसम्म समेत पहुँच पुर्‍याएका थियौं’ एसएसपी खत्रीले भने, ‘त्यसक्रममा उनी भारतमा रहे पनि आफ्ना साथीहरुको माध्यमबाट घटनाबारे निरन्तर सूचना लिइरहेका थिए ।’

      प्रहरीका अनुसार, घटनाबारे कसैलाई जानकारी नभएको सोचेर उनी पुनः १०/११ पुसतिर काठमाडौं आएर कालीमाटीस्थित दिलीप शाहको बीएन फेसन गार्मेन्टमा काम गर्दै आएका थिए । पछिल्लो समय यो मामिलामा अनुसन्धान सुरु भएका बेला प्रहरीले उनलाई कालीमाटीबाट पक्राउ गरेको काठमाडौं प्रहरीका एसपी कुमोध ढुंगेल बताउँछन् ।

      विवाहेत्तर सम्बन्धमा दरार आएपछि हत्या
      प्रहरीका अनुसार, इकरामुल हक पछिल्लो ८/९ वर्षयता नेपालमा बस्दै आएका थिए । गार्मेन्टमा सिलाइको काम गर्दै आएका उनी एक वर्षदेखि सफिया मियासहित स्वयम्भुमा बस्दै आएका थिए ।

      ‘विवाहित भएर दुई जना सन्तान भए पनि इकरामुल एक्लै काठमाडौंमा बस्दै आएका थिए’ एसएसपी खत्रीले भने, ‘परिवारका सदस्यसँग राम्रो सम्बन्ध नभएको हुँदा विवाहित भए पनि सफिना करिब १ वर्षदेखि इकरामुल हक अन्सारीसँग लिभिङ टुगेदरमा बस्दै आएको पाइएको छ ।’

      अनुसन्धानमा संलग्न अधिकृतहरुका अनुसार, करिब ३ महिनादेखि उनीहरुबीच बेलाबेला वादविवाद हुने गरेको खुलेको प्रहरीको भनाइ छ ।

      ‘पछिल्लो समय इकरामुलले मदिरा सेवन गरेर दिनहुँ झगडा गर्ने गरेको खुलेको छ, त्यसपछि दुईबीचको सम्बन्धमा थप तिक्तता आएको थियो’ ढुंगेलले भने, ‘त्यसपछि कात्तिक महिनाको पहिलो हप्तातिर राति उनले मादक पदार्थ सेवन गरेर काठको आग्लोले हानेर सफिनालाई घाइते बनाएको देखिन्छ ।’

      प्रहरीले हत्यामा प्रयोग भएको ढोकामा लगाउने काठको आग्लो समेत बरामद गरेको छ । रिसले उनले सफिनाको मोबाइल समेत फुटाइदिएको पाइएको प्रहरीले जनाएको छ । वादविवादका क्रममा शरीरको विभिन्न भागमा आग्लोले हानेर घाइते बनाएपछि घटना भएको दिन बिहान अन्दाजी ३/४ बजेतिर उनकै सलले बेरेर हत्या गरेको अनुसन्धानबाट खुलेको प्रहरीको भनाइ छ ।

      घटनापछि शवलाई खाटमुनि लुकाएर उनी ढोकामा ताला लगाएर चाबी बाहिर निस्किने बाटोको झ्याङमा फ्याँकेर निस्किएको प्रहरीको भनाइ छ । उनी पक्राउ परेपछि प्रहरीले कोठाको चाबी समेत बरामद गरेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

      समाचार

      यी रहेछन् लिभिङ टुगेदरमा बस्ने ‘प्रेमिका’को स्वयम्भूमा हत्या गर्ने युवक

      अर्को समाचार

      पाथिभरा माताले सबैको रक्षा गरुन्! हेर्नुहोस् यस्तो छ माघ ०८ गते सोमवारको राशिफल

      admin

      admin

      अर्को समाचार

      पाथिभरा माताले सबैको रक्षा गरुन्! हेर्नुहोस् यस्तो छ माघ ०८ गते सोमवारको राशिफल

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      लोकप्रिय

      • राजधानीमै एक पुरूषमाथि खुकुरी प्रहार

        0 shares
        Share 0 Tweet 0
      • एकाएक आकाशियो गोलभेंडामो मूल्य, पोखरामा अहिलेसम्मकै उच्च

        0 shares
        Share 0 Tweet 0
      • सोमवार सार्वजनिक बिदा

        0 shares
        Share 0 Tweet 0
      • आइतबारबाट सुरु हुन्छ यी ४ राशिका सुखका दिन, चौतर्फी धन-लाभले बनाउँछ मालामाल

        0 shares
        Share 0 Tweet 0
      • जन्मजातनै भाग्यमानी हुन्छन् यी ३ राशिका व्यक्तिहरु,हरेक क्षेत्रमा मिल्नेछ सफलता !

        0 shares
        Share 0 Tweet 0
      • मुख्य खबर
      • लोकप्रिय
      • ताजा अपडेट

      राजधानीमै एक पुरूषमाथि खुकुरी प्रहार

      August 9, 2023
      एकाएक आकाशियो गोलभेंडामो मूल्य, पोखरामा अहिलेसम्मकै उच्च

      एकाएक आकाशियो गोलभेंडामो मूल्य, पोखरामा अहिलेसम्मकै उच्च

      August 6, 2023

      सोमवार सार्वजनिक बिदा

      November 18, 2023
      आइतबारबाट सुरु हुन्छ यी ४ राशिका सुखका दिन, चौतर्फी धन-लाभले बनाउँछ मालामाल

      आइतबारबाट सुरु हुन्छ यी ४ राशिका सुखका दिन, चौतर्फी धन-लाभले बनाउँछ मालामाल

      October 21, 2023
      भूमि विधेयक आएपछि हजारौं मानिस जंगल पसे

      भूमि विधेयक आएपछि हजारौं मानिस जंगल पसे

      0
      Fact-Checking Policy

      The main advantages of Being a Sugars Baby

      0
      Fact-Checking Policy

      Security Tips For On line Norwegian Internet dating

      0
      Fact-Checking Policy

      Online Romanian Internet dating Safety Points

      0
      भूमि विधेयक आएपछि हजारौं मानिस जंगल पसे

      भूमि विधेयक आएपछि हजारौं मानिस जंगल पसे

      July 28, 2025
      एमसीसीलाई निरन्तरता दिने अमेरिकी सरकारको निर्णय

      एमसीसीलाई निरन्तरता दिने अमेरिकी सरकारको निर्णय

      July 28, 2025

      July 28, 2025

      विद्याले निकटस्थलाई भनिन्– ‘मसँग ब्याकअप छ, केहि दिनपछि बोल्छु’

      July 23, 2025
      ADVERTISEMENT

      हाम्रो टीम

      रतन बहादुर चन्द – अध्यक्ष
      हरि प्रसाद मानन्धर – सम्पादक
      ठाकुर प्रसाद मानन्धर – संवाददाता
      आस्तिक मानन्धर – फाेटो पत्रकार
      रमेश अर्याल – संवाददाता

      ठेगाना

      खबरटाइम मिडिया ग्रुप प्रा. लि.
      बिजुली बजार – १०, काठमाण्डाै

      सूचना बिभाग दर्ता नं: १४८/०७३-०७४

      सम्पर्कः
      फाेनः ९८५१०११०४६
      ९८१८६१०४१५
      इमेलः khabartime@gmail.com
      info@khabartime.com

      खबरटाइम मिडिया ग्रुप प्रा. लि.

      © 2012 - 2020 Khabartime Media Pvt. Ltd

      No Result
      View All Result
      • समाचार
        • राष्ट्रिय
        • समाज
        • प्रवास
        • पत्रपत्रिका
      • अन्तर्राष्ट्रिय
      • अर्थ खबर
        • बैंक / शेयर
        • कृषि
        • रोजगार
        • शिक्षा
      • खेलकुद
      • मनाेरञ्जन
        • गीत संगीत
        • गसिप
        • बलिउड
      • सूचना प्रबिधि
      • भिडियो
      • विचार/ब्लग
      • जीवन शैली
      • प्रदेश खबर
        • प्रदेश १
        • मधेश प्रदेश
        • बागमती
        • गण्डकी
        • लुम्बिनी प्रदेश
        • कर्णाली
        • सुदुरपश्चिम
      • अन्य
        • विशेष
        • अन्तरर्वार्ता
        • धर्म संस्कृति
        • रोचक खबर

      © 2012 - 2020 Khabartime Media Pvt. Ltd