काठमाडौँ, १६ भदौ । आगामी साता हुने मिस युनिभर्स नेपालको ताज सार्वजनिक गरिएको छ ।
२५ हजार अमेरिकी डलर पर्ने “स्टार अफ द युनिभर्स” नाम दिइएको क्राउन मिस युनिभर्स २०२३ सेनिस पलासियोसले गरेकी हुन् ।
२४५ ग्राम ह्वाइट गोल्ड र विभिन्न बहुमूल्य पत्थर प्रयोग गरेर बनाइएको क्राउन शनिबार साँझ एक समारोहकाबीच सार्वजनिक गरिएको हो ।