• Home
  • Editorial Team
  • Privacy Policy
  • Terms of Service
  • Horoscope
  • Nepali Unicode
  • Gold Price
  • Nepali Date Converter
KhabarTime
Advertisement
  • समाचार
    • राष्ट्रिय
    • समाज
    • प्रवास
    • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
    • .
    • English
    • Flash News
    • अन्तरर्वार्ता
    • अन्तर्राष्ट्रिय
    • अन्य
    • अपराध
    • अपराध गतिविधि
    • अर्थ खबर
    • कथा
    • कर्णाली प्रदेश
    • कला शैली
    • कला सँस्कृति
    • कलिउड
    • कविता
    • कृषि
    • खेलकुद
    • गण्डकी प्रदेश
    • गसिप
    • ग्यालरी
    • चलचित्र
    • जीवन शैली
    • टिप्सहरू
    • धर्म संस्कृति
    • निर्वाचन
    • पत्रपत्रिका
    • प्रदेश
    • प्रदेश १
    • प्रवास
    • बलिउड
    • बागमती प्रदेश
    • बिचित्र
    • बैंक / शेयर
    • भिडियो
    • मधेश प्रदेश
    • मनाेरञ्जन
    • मोडल वाच
    • राजनीति
    • राशिफल
    • रोचक खबर
    • रोजगार
    • लुम्बिनी प्रदेश
    • विचार/ब्लग
    • विशेष
    • शिक्षा
    • सफलताको कथा
    • समाचार
    • समाज
    • साहित्य
    • सुदुरपश्चिम प्रदेश
    • सुन चाँदी
    • सूचना प्रबिधि
    • स्वास्थ्य
    सबल, सक्षम र पारदर्शी इक्यान बनाउन एलबी तामाङद्वारा केन्द्रीय सचिवमा उम्मेदवारी घाेषणा

    सबल, सक्षम र पारदर्शी इक्यान बनाउन एलबी तामाङद्वारा केन्द्रीय सचिवमा उम्मेदवारी घाेषणा

    तेम्बा तामाङ –  नेपालकै पहिलो २४ घण्टा खुला रेस्टुरेन्टका प्रवर्तक र अन्तर्राष्ट्रिय सेफको प्रेरणादायी जीवनकथा

    तेम्बा तामाङ – नेपालकै पहिलो २४ घण्टा खुला रेस्टुरेन्टका प्रवर्तक र अन्तर्राष्ट्रिय सेफको प्रेरणादायी जीवनकथा

    एक हातमा  प्रमाणपत्र र अर्कोमा पासपोर्ट बोक्नु पर्ने बाध्यताको अन्त्य  हुनु पर्छ : नैनसिंह महर

    एक हातमा प्रमाणपत्र र अर्कोमा पासपोर्ट बोक्नु पर्ने बाध्यताको अन्त्य हुनु पर्छ : नैनसिंह महर

    मुख्यमन्त्री फेरिए, तर मधेस किन फेरिन सकेन ? – प्रेमचन्द्र झा

    मुख्यमन्त्री फेरिए, तर मधेस किन फेरिन सकेन ? – प्रेमचन्द्र झा

    ञ्चार मन्त्रीलाई खुल्ला पत्र: राज्यको बेवास्ताले धराशायी बन्दै पत्रकारिता – रमेशकुमार

    ञ्चार मन्त्रीलाई खुल्ला पत्र: राज्यको बेवास्ताले धराशायी बन्दै पत्रकारिता – रमेशकुमार

    ग्रीन कार्डभन्दा बढी सुविधा सहित अमेरिकामा ट्रम्प गोल्ड कार्ड सुरु

    ग्रीन कार्डभन्दा बढी सुविधा सहित अमेरिकामा ट्रम्प गोल्ड कार्ड सुरु

    लुम्बिनी लायन्सविरुद्ध विराटनगरले जित्यो टस, पहिला फिल्डिङ गर्दै…

    लुम्बिनी लायन्सविरुद्ध विराटनगरले जित्यो टस, पहिला फिल्डिङ गर्दै…

    साताको अन्तिम कारोबार दिन नेप्से १.६६ अंक घट्यो, कारोबार रकममा पनि गिरावट

    साताको अन्तिम कारोबार दिन नेप्से १.६६ अंक घट्यो, कारोबार रकममा पनि गिरावट

    १३ बर्षिया अँशुको विभत्स ह’त्या, क्रिया खर्चका लागि सहयोगी मनहरूकाे समाजले गर्यो सहयोग

    १३ बर्षिया अँशुको विभत्स ह’त्या, क्रिया खर्चका लागि सहयोगी मनहरूकाे समाजले गर्यो सहयोग

    Trending Tags

    • अर्थ खबर
      • बैंक / शेयर
      • कृषि
      • रोजगार
      • शिक्षा
    • खेलकुद
    • मनाेरञ्जन
      • गीत संगीत

    • प्रदेश खबर
      • प्रदेश १
      • मधेश प्रदेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी प्रदेश
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • विशेष
      • अन्तरर्वार्ता
      • धर्म संस्कृति
      • रोचक खबर
    No Result
    View All Result

      अमेरिकामा जो बाइडेनका छोराले गरे कर छलेको स्वीकार, १७ वर्षसम्म कैद सजाय हुन सक्ने

      admin by admin
      September 6, 2024
      0
      अमेरिकामा जो बाइडेनका छोराले गरे कर छलेको स्वीकार, १७ वर्षसम्म कैद सजाय हुन सक्ने
      0
      SHARES
      31
      VIEWS
      Share on FacebookShare on Twitter

      काठमाडौं, २१ भदौ । अमेरिकी जो बाइडेनका छोरा हन्टर बाइडेनले संघीय कर सम्बन्धी मुद्दामा गल्ती गरेको अभियोग स्वीकार गरेका छन्।

      हन्टरले कर छलेको र करका लागि झुटो व्यहोरा बुझाएको सम्बन्धी लस एन्जलसको संघीय अदालतमा चलिरहेको मुद्दामा उनले बिहीबार एक्कासी नौ वटा कसुर गरेर घटीमा १४ लाख डलर कर नतिरेको स्वीकार गरेका छन्। अदालतमा सो मुद्दा हेर्ने ‘ज्युरी’ छान्न १०० जनाभन्दा बढीलाई अन्तर्वार्ताका लागि बोलाइसके पछि हन्टरले गल्ती गरेको स्वीकार गरेका हुन्।

      सुरूमा उनका वकिलले ‘अल्फर्ड प्ली’ का लागि कुरा गरेका थिए। सन् १९७०मा सर्वोच्च अदालतमा हेन्री अल्फर्डलाई लागेको ज्यान मुद्दामा उनले आफू निर्दोष रहेको तर मृत्युदण्डबाट जोगिनका लागि ‘सेकेन्ड डिग्री मर्डर’ गरेको स्वीकार गरेका थिए।

      योजना नबनाई गरिएको नियतवश हत्या र मानव जीवनको वास्ता नगरी चरम लापरवाहीका कारण ज्यान गएमा अमेरिकी न्याय प्रणालीमा त्यसलाई ‘सेकेन्ड डिग्री मर्डर’ भनिन्छ। न्यायाधीशले उनको माग स्वीकार गरेर अल्फर्डलाई मृत्युदण्ड नदिएर ‘सेकेन्ड डिग्री मर्डर’का लागि ३० वर्ष सजाय दिएका थिए।

      अमेरिकामा बिरलै मात्रै प्रयोग हुने ‘अल्फर्ड प्ली’ दिन न्यायाधीशले माने अभियुक्तले गल्ती स्वीकार गरेपनि उनलाई निर्दोष मानिन्छ। हन्टरले बिहीबार ‘अल्फर्ड प्ली’ मागे पछि भने सरकारी वकिलले कडा प्रतिवाद गर्दै उनी दोषी भएको जिकिर गरेका थिए। त्यसको केहीबेर पछि हन्टरले अप्रत्यासित रूपमा गल्ती गरेको स्वीकार गरेका थिए।

      अमेरिकामा सरकारी वकिलसँग सहमति गरेर ठूलो सजायबाट जोगिन थोरै सजाय भएको कसूर स्वीकार गर्ने चलन हुन्छ। तर हन्टरले त्यस्तो सहमति नगरी एकतर्फी रूपमा गल्ती स्वीकार गरेका हुन्। उनले गल्ती स्वीकार गरेपछि यो मुद्दामा सजाय निर्धारण भने राष्ट्रपतिको चुनाव पछि आगामी डिसेम्बरमा हुनेछ। उनले बढीमा १७ वर्ष कैद वा १३ लाख डलरसम्म जरिवानाको सजाय पाउनेछन्।

      गत जुनमा मात्रै हन्टर बन्दुक किन्दा झुटो विवरण भरेको मुद्दामा दोषी ठहरिएका थिए। त्यसमा पनि सजाय सुनाइएको छैन र उनलाई त्यसका लागि छुट्टै २५ वर्षसम्मको जेल सजाय हुनसक्छ।

      हन्टर दुर्व्यसनी भएको समयमा करसम्बन्धी दुई सामान्य कसुर उनले स्वीकार गरे करसम्बन्धी अरू कसूर र बन्दुक मामिलाको मुद्दा नचलाउने भनेर उनका वकिल र पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले नियुक्त गरेका संघीय सरकारी वकिल डेभिड वेसबीच कुरा मिलिसकेको थियो।

      तर ट्रम्प राष्ट्रपति हुँदा उनले नियुक्त गरेकी न्यायाधीश म्यारिएलेन नोराइकाले सो लेनदेन रोकेकी थिइन्। त्यसपछि बन्दुकसम्बन्धी र करसम्बन्धी छुट्टा-छुट्टै मुद्दा चले। बन्दुक सम्बन्धी मुद्दामा उनी दोषी ठहरिइसकेका छन् भने करसम्बन्धी मुद्दामा उनले गल्ती स्वीकार गरेका छन्।

      उनले बन्दुकसम्बन्धी मुद्दाको सुनुवाइका क्रममा परिवारका सदस्यले लामो समयसम्म बेइज्जती र दु:ख बेहोर्नु परेकाले फेरि परिवारले त्यस्तो नबेहोर्नुपरोस् भनेर गल्ती स्वीकार गरेको भनेका छन्। अमेरिकामा संघीय मुद्दामा सजाय पाएकालाई राष्ट्रपतिले आममाफी दिनसक्छन्। तर अमेरिकी राष्ट्रपति जो बाइडेनले बन्दुककै मुद्दा चल्दा पनि आफ्ना छोरालाई माफी नदिने भनिसकेका छन्।

      बिहीबार करसम्बन्धी मुद्दामा हन्टरले गल्ती स्वीकार गरिसकेपछि बाइडेनले राष्ट्रपतिको हवाइजहाज चढ्ने बेलामा सोधिएको प्रश्नमा ह्वाइट हाउसकी प्रेस सेक्रेटरी करिन जन पियरले अहिले पनि माफी नदिइने बताइन्। कर छलेको गम्भीर अभियोग हन्टरले स्वीकार नै गरिसकेका छन्। तर बन्दुक सम्बन्धी मुद्दा भने सामान्य खालको थियो र त्यो मुद्दा उनी अमेरिकी राष्ट्रपतिका छोरा भएका कारणले मात्रै लगाइएको थियो।

      डेलावेयरको संघीय अदालतमा हालिएको बन्दुक सम्बन्धी मुद्दामा १२ जना जुरी सदस्यले सर्वसम्मत रूपमा जुनमा हन्टरलाई तीन कसुरमा दोषी ठहर गरेका थिए। उनीमाथि सन् २०१८ मा बन्दुक किन्दा संघीय फारममा ढाँटेको, लाइसेन्स प्राप्त संघीय बन्दुक डिलरलाई ढाँटेको र ११ दिन गैरकानुनी रूपमा बन्दुक राखेको तीन अभियोग थिए। यी तीनै अभियोगमा उनी दोषी पाइएका थिए।

      सन् १९६८ को बन्दुक नियन्त्रण सम्बन्धी संघीय ऐनले अपराधी, लागु पदार्थ दुर्व्यसनी र मानसिक अशक्तता भएकालाई बन्दुक राख्न दिँदैन। हन्टरले सो ‘ह्यान्डगन’ (एकै हातले चलाउन मिल्ने बन्दुक) किन्दा उनी क्र्याक-कोकिन (बालेर धुवाँ लिने कोकिन) को लतमा भएको पुष्टि भएको छ। तर उनले बन्दुक किन्न भरेको विवरणमा आफू लागुपदार्थ दुर्व्यसनी भएको कुरा लुकाएका थिए।

      बन्दुक किनेको ११औं दिनमा हन्टरकी भाउजू (सन् २०१५ मा मृत्यु भएका बो बाइडेनकी श्रीमती) ह्यालीले सो बन्दुक हन्टरको गाडीमा भेटेकी थिइन्। कोकिनको लतमा रहेका हन्टरले गोली हानी आत्महत्या गर्न सक्ने डरले ह्यालीले उक्त बन्दुक नजिकैको सुपरमार्केटमा रहेको फोहोर फाल्ने भाँडोमा फ्याँकेकी थिइन्। त्यति बेला हन्टर र ह्यालीको ‘अफेयर’ चलिरहेको थियो।

      द न्यूयोर्करका अनुसार बन्दुक फ्याँकेको हन्टरले थाहा पाएपछि ह्याली त्यो फिर्ता ल्याउन फेरि सुपरमार्केट गएकी थिइन्। तर फोहोरमा सामान खोज्ने एक ८० वर्षीय मानिसले बन्दुक लगिसकेका थिए। हन्टरले दबाब दिएपछि ह्यालीले बन्दुक हराएको भनेर पुलिस रिपोर्ट दिएकी थिइन्।

      अभियोजनकर्ताले यो मुद्दामा ह्याली, हन्टरकी पूर्वपत्नी, पूर्वप्रेमिका लगायतलाई साक्षीका रूपमा पेस गरेका थिए। हन्टरका वकिलले भने बन्दुक किन्न फारम भरेका बेला हन्टरले लागुपदार्थ सेवन नगरेको र सो फारमलाई साँघुरो रूपमा बुझेको दलिल दिए। तर येल विश्वविद्यालयबाट कानुन पढेर सरकारी वकिलको जागिर समेत खाइसकेका हन्टरलाई त्यो फारमको अर्थ थाहा नभएको भन्ने कुरा जुरी सदस्यले मानेका थिएनन्।

      यसरी नागरिकले बन्दुक राख्न पाउने व्यापक अधिकार भएको अमेरिकामा हन्टरले बन्दुक किन्दा ढाँटेको अभियोगमा उनी राष्ट्रपतिका छोरा भएकै कारणले उनलाई फौजदारी अभियोग लगाइएको थियो। जबकि उनले न त्यो बन्दुक पड्काएका थिए, न देखाएर कुनै अपराध गरेका थिए। किनेको ११ दिनपछि नै त्यो बन्दुक फोहोरको भाँडोमा फालिएको थियो।

      त्यो मुद्दामा पनि हन्टरलाई सजाय भने सुनाइएको छैन। त्यसमा अधिकतम २५ वर्षसम्मको कैद सजाय हुन सक्छ। तर उनको आपराधिक विगत नभएकाले कैद सजाय नहुन सक्ने अनुमान पनि छ।
      करछली गरेको गम्भीर मुद्दामा भने उनले आफैले गल्ती गरेकाले उनलाई कडा सजाय नै पनि हुन सक्छ।

      समाचार

      मामा–फुपूका छोराछोरीले अंगदान गर्न पाउँछन्

      अर्को समाचार

      अर्काको नाममा रहेको नेपाल टेलिकमको सिमकार्ड यसरी ल्याउन सकिन्छ आफ्नो नाममा

      admin

      admin

      अर्को समाचार
      चार गुणाले कम भयो टेलिकमको रोमिङ महसुल

      अर्काको नाममा रहेको नेपाल टेलिकमको सिमकार्ड यसरी ल्याउन सकिन्छ आफ्नो नाममा

      लोकप्रिय

      • राजधानीमै एक पुरूषमाथि खुकुरी प्रहार

        0 shares
        Share 0 Tweet 0
      • एकाएक आकाशियो गोलभेंडामो मूल्य, पोखरामा अहिलेसम्मकै उच्च

        0 shares
        Share 0 Tweet 0
      • सोमवार सार्वजनिक बिदा

        0 shares
        Share 0 Tweet 0
      • आइतबारबाट सुरु हुन्छ यी ४ राशिका सुखका दिन, चौतर्फी धन-लाभले बनाउँछ मालामाल

        0 shares
        Share 0 Tweet 0
      • जन्मजातनै भाग्यमानी हुन्छन् यी ३ राशिका व्यक्तिहरु,हरेक क्षेत्रमा मिल्नेछ सफलता !

        0 shares
        Share 0 Tweet 0
      • मुख्य खबर
      • लोकप्रिय
      • ताजा अपडेट

      राजधानीमै एक पुरूषमाथि खुकुरी प्रहार

      August 9, 2023
      एकाएक आकाशियो गोलभेंडामो मूल्य, पोखरामा अहिलेसम्मकै उच्च

      एकाएक आकाशियो गोलभेंडामो मूल्य, पोखरामा अहिलेसम्मकै उच्च

      August 6, 2023

      सोमवार सार्वजनिक बिदा

      November 18, 2023
      आइतबारबाट सुरु हुन्छ यी ४ राशिका सुखका दिन, चौतर्फी धन-लाभले बनाउँछ मालामाल

      आइतबारबाट सुरु हुन्छ यी ४ राशिका सुखका दिन, चौतर्फी धन-लाभले बनाउँछ मालामाल

      October 21, 2023
      सबल, सक्षम र पारदर्शी इक्यान बनाउन एलबी तामाङद्वारा केन्द्रीय सचिवमा उम्मेदवारी घाेषणा

      सबल, सक्षम र पारदर्शी इक्यान बनाउन एलबी तामाङद्वारा केन्द्रीय सचिवमा उम्मेदवारी घाेषणा

      0
      Fact-Checking Policy

      The main advantages of Being a Sugars Baby

      0
      Fact-Checking Policy

      Security Tips For On line Norwegian Internet dating

      0
      Fact-Checking Policy

      Online Romanian Internet dating Safety Points

      0
      सबल, सक्षम र पारदर्शी इक्यान बनाउन एलबी तामाङद्वारा केन्द्रीय सचिवमा उम्मेदवारी घाेषणा

      सबल, सक्षम र पारदर्शी इक्यान बनाउन एलबी तामाङद्वारा केन्द्रीय सचिवमा उम्मेदवारी घाेषणा

      January 5, 2026
      तेम्बा तामाङ –  नेपालकै पहिलो २४ घण्टा खुला रेस्टुरेन्टका प्रवर्तक र अन्तर्राष्ट्रिय सेफको प्रेरणादायी जीवनकथा

      तेम्बा तामाङ – नेपालकै पहिलो २४ घण्टा खुला रेस्टुरेन्टका प्रवर्तक र अन्तर्राष्ट्रिय सेफको प्रेरणादायी जीवनकथा

      January 5, 2026
      एक हातमा  प्रमाणपत्र र अर्कोमा पासपोर्ट बोक्नु पर्ने बाध्यताको अन्त्य  हुनु पर्छ : नैनसिंह महर

      एक हातमा प्रमाणपत्र र अर्कोमा पासपोर्ट बोक्नु पर्ने बाध्यताको अन्त्य हुनु पर्छ : नैनसिंह महर

      January 5, 2026
      मुख्यमन्त्री फेरिए, तर मधेस किन फेरिन सकेन ? – प्रेमचन्द्र झा

      मुख्यमन्त्री फेरिए, तर मधेस किन फेरिन सकेन ? – प्रेमचन्द्र झा

      December 26, 2025
      ADVERTISEMENT

      हाम्रो टीम

      रतन बहादुर चन्द – अध्यक्ष
      हरि प्रसाद मानन्धर – सम्पादक
      ठाकुर प्रसाद मानन्धर – संवाददाता
      आस्तिक मानन्धर – फाेटो पत्रकार
      रमेश अर्याल – संवाददाता

      ठेगाना

      खबरटाइम मिडिया ग्रुप प्रा. लि.
      बिजुली बजार – १०, काठमाण्डाै

      सूचना बिभाग दर्ता नं: १४८/०७३-०७४

      सम्पर्कः
      फाेनः ९८५१०११०४६
      ९८१८६१०४१५
      इमेलः khabartime@gmail.com
      info@khabartime.com

      खबरटाइम मिडिया ग्रुप प्रा. लि.

      © 2012 - 2020 Khabartime Media Pvt. Ltd

      No Result
      View All Result
      • समाचार
        • राष्ट्रिय
        • समाज
        • प्रवास
        • पत्रपत्रिका
      • अन्तर्राष्ट्रिय
      • अर्थ खबर
        • बैंक / शेयर
        • कृषि
        • रोजगार
        • शिक्षा
      • खेलकुद
      • मनाेरञ्जन
        • गीत संगीत
        • गसिप
        • बलिउड
      • सूचना प्रबिधि
      • भिडियो
      • विचार/ब्लग
      • जीवन शैली
      • प्रदेश खबर
        • प्रदेश १
        • मधेश प्रदेश
        • बागमती
        • गण्डकी
        • लुम्बिनी प्रदेश
        • कर्णाली
        • सुदुरपश्चिम
      • अन्य
        • विशेष
        • अन्तरर्वार्ता
        • धर्म संस्कृति
        • रोचक खबर

      © 2012 - 2020 Khabartime Media Pvt. Ltd