• Home
  • Editorial Team
  • Privacy Policy
  • Terms of Service
  • Horoscope
  • Nepali Unicode
  • Gold Price
  • Nepali Date Converter
KhabarTime
Advertisement
  • समाचार
    • राष्ट्रिय
    • समाज
    • प्रवास
    • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
    • .
    • English
    • Flash News
    • अन्तरर्वार्ता
    • अन्तर्राष्ट्रिय
    • अन्य
    • अपराध
    • अपराध गतिविधि
    • अर्थ खबर
    • कथा
    • कर्णाली प्रदेश
    • कला शैली
    • कला सँस्कृति
    • कलिउड
    • कविता
    • कृषि
    • खेलकुद
    • गण्डकी प्रदेश
    • गसिप
    • गीत
    • गीत संगीत
    • ग्यालरी
    • चलचित्र
    • जीवन शैली
    • टिप्सहरू
    • धर्म संस्कृति
    • निर्वाचन
    • पत्रपत्रिका
    • प्रदेश
    • प्रदेश १
    • प्रवास
    • बलिउड
    • बागमती प्रदेश
    • बिचित्र
    • बैंक / शेयर
    • भिडियो
    • मधेश प्रदेश
    • मनाेरञ्जन
    • मोडल वाच
    • राजनीति
    • राशिफल
    • रोचक खबर
    • रोजगार
    • लुम्बिनी प्रदेश
    • विचार/ब्लग
    • विशेष
    • शिक्षा
    • सफलताको कथा
    • समाचार
    • समाज
    • साहित्य
    • सुदुरपश्चिम प्रदेश
    • सुन चाँदी
    • सूचना प्रबिधि
    • स्वास्थ्य
    मनाङको हिमलुङ हिमाल आधार शिविरमा गएको विनाशकारी हिमपहिरोमा ज्यान गुमाउने १५ जनाकै पहिचान खुल्यो

    मनाङको हिमलुङ हिमाल आधार शिविरमा गएको विनाशकारी हिमपहिरोमा ज्यान गुमाउने १५ जनाकै पहिचान खुल्यो

    अमेरिकामा रहस्यमय रूपमा बेपत्ता भएकी नेपाली नर्स ममताको आयो यस्तो खबर

    अमेरिकामा रहस्यमय रूपमा बेपत्ता भएकी नेपाली नर्स ममताको आयो यस्तो खबर

    करार र ज्यालादारी कर्मचारीको तलव सरकारले नदिने

    करार र ज्यालादारी कर्मचारीको तलव सरकारले नदिने

    विमान दु’र्घटना गराउन खोजेको पाइलटले किन एयर क्रुलाई “मलाई मा’रिदे’ऊ” भने?

    विमान दु’र्घटना गराउन खोजेको पाइलटले किन एयर क्रुलाई “मलाई मा’रिदे’ऊ” भने?

    फ्लाई दुबईको विमानमा ३४ हजार फिटमा पाइलटहरू भि’डेपछि

    फ्लाई दुबईको विमानमा ३४ हजार फिटमा पाइलटहरू भि’डेपछि

    भोटेकोशी उद्धारमा हेलिकोप्टरको खर्च कति ?

    भोटेकोशी उद्धारमा हेलिकोप्टरको खर्च कति ?

    अविरल वर्षापछि पाल्पामा आएको प’हिरोमा पु’रिएर पाल्पामा दुई जनाको मृ’त्यु

    अविरल वर्षापछि पाल्पामा आएको प’हिरोमा पु’रिएर पाल्पामा दुई जनाको मृ’त्यु

    मुग्लिन-नारायणगढ सडकको अवरोध हट्यो, पोखरातर्फ मात्रै सवारी खुला

    मुग्लिन-नारायणगढ सडकको अवरोध हट्यो, पोखरातर्फ मात्रै सवारी खुला

    बाढी प्रभावित क्षेत्रहरूमा नेपाली सेनाको उद्धार कार्य जारी

    बाढी प्रभावित क्षेत्रहरूमा नेपाली सेनाको उद्धार कार्य जारी

    Trending Tags

    • प्रदेश खबर
      • प्रदेश १
      • मधेश प्रदेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी प्रदेश
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • विशेष
      • अन्तरर्वार्ता
      • धर्म संस्कृति
      • रोचक खबर
    No Result
    View All Result

      प्रतिवेदनमा फरक मत राख्ने रविको प्रयास विफल, हस्ताक्षर गर्नुअघि शिशिरको आँखामा आँशु

      admin by admin
      September 19, 2024
      0
      प्रतिवेदनमा फरक मत राख्ने रविको प्रयास विफल, हस्ताक्षर गर्नुअघि शिशिरको आँखामा आँशु
      0
      SHARES
      92
      VIEWS
      Share on FacebookShare on Twitter

      काठमाडौँ, ३ असाेज । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिको प्रतिवेदनले व्यापक चर्चा पाइरहेको छ। सोमबार संसदमा छानबिन समितिका सभापति सूर्य थापाले पेश गरेको प्रतिवेदनलाई संसदको निर्देशनअनुसार कार्यान्वयन गर्ने निर्णय सरकारले बुधबार गरेको छ।

      राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सहकारी रकम हिनामिनामा मुछिएपछि उनकै कारण छानबिन समिति बनेको थियो भने प्रतिवेदन आएपछि पनि उनलाई नै केन्द्रमा राखेर बहस भइरहेका छन्।

      छानबिन समितिले लामिछाने प्रबन्ध निर्देशक रहेको गोरखा मिडिया नेटवर्कमा ६ वटा सहकारीबाट अवैध रुपमा ६५ करोड आएको र त्यसरी रकम आउँदा संस्थाको शेयर धनीका हिसाबले लामिछानेले पनि दायित्व बहन गर्नुपर्ने ठहर समितिले गरेको छ।

      प्रतिवेदनमा भनिएको छ, ‘कुनै पनि कम्पनीको आफ्नै उद्देश्य र मर्म हुन्छ। कम्पनीका सञ्चालक वा शेयरहोल्डरहरू त्यस्तो संस्थामा मुख्य जिम्मेवार हुन्छन्। शेयर सदस्य, सञ्चालक सदस्य र प्रवन्ध निर्देशकको भूमिका र जिम्मेवारीमा रहेका पात्रहरूले कम्पनीमा प्राप्त हुने रकमप्रति जिम्मेवारी र दायित्वबोध नगर्न मिल्दैन।’

      समितिले सहकारीको रकम अपचलनमा लामिछानेले दायित्व लिनुपर्ने ठहर गरे पनि उनी र उनको पार्टीले भने ‘क्लिनचिट’ नै पाएको दाबी गरिरहेको छ। तर प्रतिवेदनमा भने उनी निर्दोष रहेको उल्लेख छैन।

      पूर्व उपप्रधानसहित गृहमन्त्रीसमेत रहेका लामिछानेले छानबिन समितिको प्रतिवेदन सर्वसहमत रुपमा आउनुअघि समितिमै त्यसलाई विवादित बनाउने प्रयास गरेको पाइएको छ।

      समितिले प्रतिवेदनलाई अन्तिम रुप दिइरहेको अवस्थामा उनले आफूसँगै प्रतिपक्षी कित्तामा रहेको माओवादीलाई फरक मतका लागि आग्रह गरेका थिए। माओवादीले त्यसलाई अस्वीकार गरिदियो। माओवादीले साथ नदिएपछि समितिमा रहेका रास्वपा सांसद शिशिर खनाल पनि प्रतिवेदनमा हस्ताक्षर गर्न बाध्य भएका हुन्।

      छानबिन समितिमा रहेका माओवादी सांसद लेखनाथ दाहालले आफूलाई लामिछाने भेटेर फरक मत राखिदिन अनुरोध गरेको देश सञ्चारसँग बताए। तर छानबिनबाट आएका तथ्य प्रमाणले रवीजीको जिम्मेवारी छैन भनेर भन्नै नसकिने भएपछि आफूले अस्वीकार गरेको बताए।

      दाहालले भने, ‘उहाँले भेटेर मलाई सहयोग गर्नुपर्यो भन्नुभएको हो। तर छानबिनका क्रममा आएका तथ्य प्रमाणले त्यो संभव छैन भनेर मैंले भने।’

      लामिछानेको प्रस्तावबारे दाहालले पार्टीलाई पनि जानकारी गराएका थिए। फरकमत सँगै उभिन नसक्ने जवाफ दिएसँगै माओवादी त्यसोे गर्दा विषय थप उछालिने हुँदा प्रस्तावित प्रतिवेदन स्वीकार गरेर कार्यान्वयन हुने ढिलाइबाट फाइदा लिन सुझाव दिएको ओवादीका अर्का एक सांसदले बताए।

      प्रतिवेदनमा हस्ताक्षर गर्ने बेला शिशिरको आँखामा आँशु
      सोमबार सदनमा पेश भएको प्रतिवेदन समितिले राति २ बजेसम्म बसेर लेखेको थियो। मध्यरात भएकाले सोमबार बिहान १० बजे शुद्धाशुद्धी हेरेर हस्ताक्षरका लागि मात्रै गरी गर्ने समिति सदस्य र संसद सचिवालयका कर्मचारी बिहानको राति घर फर्र्किए।

      तर कान्तिपुर पत्रिका र अनलाइनसहित अरु सञ्चार माध्यमले प्रतिवेदनको सार खिच्दै लामिछानेले ‘सहकारी ठगीमा दोषी ठहर’ गरेको समाचार प्रकाशित गर्यो। समाचार सार्वजनिक भएपछि लामिछानेले एका बिहानै छानबिन समितिका सभापति थापालाई फोन गरेर बुझ्न खोजे।

      तर थाकेर बिहानपख मात्रै घर पुगेका थापाको फोन त्यसबेला नउठेको रास्वपा स्रोतले बतायो। पछि थापाले फोन फर्काएर समितिले तथ्य प्रमाणका आधारमा प्रतिवेदनको मस्यौदा तयार पारेको ब्रिफिङ गरिदिए। राति प्रतिवेदनमा हस्ताक्षर राजी भएका रास्वपाका खनाल कान्तिपुर र अरु अनलानकको समाचारका कारण बिहान १० बजे आउँदा फरक मनस्थिति र दबाबमा देखिए।

      स्रोतका अनुसार खनालले रवि र गोरखा मिडिया नेटवर्कका अरु सदस्यका बारेमा टिप्पणी गरिएको प्रतिवेदनको १८।१।४ को बुँदा नम्बर ४ को अन्तिममा रहेको ‘दोषी’ भन्ने शब्द हटाउनुपर्ने अडान राखे।

      तर समितिका सभापति थापासहित अरु सदस्य लेखिसकेको ‘दोषी’ शब्द हटाउन तयार भएनन्। खनाल ‘दोषी’ शब्द रहेसम्म हस्ताक्षर गर्न तयार नभएपछि बिहान १० बजेका लागि बोलाइएको समितिको बैठक दिउँसो १ः४५ हाराहारीमा मात्रै बस्यो।

      त्यसअविधमा खनालले धेरैपटक बैठक कक्ष बाहिर र भित्र गरिरहे। उनी फोनमा कुरा गर्दै घरी झ्याल छेउमा पुग्थे घरी सभापतिको कोठा त कहिले बैठक कक्षमा पुगे। संभवत उनी पार्टी सभापति लामिछानेसहित अरु नेताहरुसँग कुरा गरिरहेको बुझिन्थ्यो। दोषी लेखिएको प्रतिवेदनमा हस्ताक्षर नगर्न पार्टीको चर्को दबाब एकातिर थियो भने अर्कोतिर प्रतिवेदनमा हस्ताक्षर गरेर चलिरहेको संसदमा पुर्याउनुपर्ने बाध्यता।

      पार्टी र संसद समयको दोहोरो मारमा परेका खनाललाई सम्झाउन हम्मेहम्मे परेको देखिन्थ्यो। सभापति थापा, सांसद दाहालले खनाललाई छुट्टै कोठामा लगेर पटक पटक कुराकानी गरेको समाचार संकलनका लागि पुगेका पत्रकारहरुले देखेका थिए। त्यसै दिन संसद अधिवेशन अन्त्य हुने भएकाले प्रतिवेदन पेश गर्नै पर्ने बाध्यता थियो।

      हस्ताक्षर गर्न ढिलाइ भयो नि भन्ने जिज्ञासमा सभापति थापाले भने, ‘त्यस बेला शिशिर जीलाई बुझाउन मुस्किल भयो। उहाँ सबै तथ्य स्वीकार गर्नुहुन्छ। तर त्यहीँ तथ्यका आधारमा निकालिएको निष्कर्ष चाहिँ मान्न तयार हुनुभएको थिएन।’

      खनालको अडानका कारण अन्तत समितिका अरु सदस्यहरु चार नम्बर बुँदाको अन्तिम वाक्यमा रहेको ‘दोषी’ शब्दलाई ‘जिम्मेवार’बनाउन तयार भए। ‘दोषी’ शब्द ‘जिम्मेवार’मा परिणत गराउन सफल भए पनि खनालको मन भने खुशी थिएन। उनले आँखाबाट आँशु झार्दै प्रतिवेदनमा हस्ताक्षर गरेको समितिमा रहेका कांग्रेसका एक सांसदले बताए।

      ती सांसदले भने ‘कान्तिपुरको समाचारका कारण बनिसकेको सहमति पनि झण्डै भाँडिएको थियो। अन्तिममा केही शब्द हेरफेर गरेपछि सर्वसहमतिले प्रतिवेदन बन्न सक्यो। तर शिशिर जीलाई हस्ताक्षर गर्ने बेला गाह्रो पर्यो।’

      दिउँसो पौने २ बजे हस्ताक्षर गरेपछि सभापति थापाले हतारहतार बानेश्वर पुगेर संसदमा प्रतिवेदन पेश गरे। हतारोका कारण उनले संसदमा बोलेको कतिपय कुरा पनि त्यहीँ पुगेर हातले थपिएको थियो।
      समाचारः देशसञ्चारबाट ।

      समाचार

      दुर्गा प्रसाईंलाई पक्राउ गर्न प्रहरीलाई अदालतको पुर्जी जारी

      अर्को समाचार

      दरबारमार्गबाट पक्राउ परेका तिलक ज्यान मार्ने उद्योगका फरार प्रतिवादी

      admin

      admin

      अर्को समाचार
      दरबारमार्गबाट पक्राउ परेका तिलक ज्यान मार्ने उद्योगका फरार प्रतिवादी

      दरबारमार्गबाट पक्राउ परेका तिलक ज्यान मार्ने उद्योगका फरार प्रतिवादी

      लोकप्रिय

      • राजधानीमै एक पुरूषमाथि खुकुरी प्रहार

        0 shares
        Share 0 Tweet 0
      • एकाएक आकाशियो गोलभेंडामो मूल्य, पोखरामा अहिलेसम्मकै उच्च

        0 shares
        Share 0 Tweet 0
      • सोमवार सार्वजनिक बिदा

        0 shares
        Share 0 Tweet 0
      • आइतबारबाट सुरु हुन्छ यी ४ राशिका सुखका दिन, चौतर्फी धन-लाभले बनाउँछ मालामाल

        0 shares
        Share 0 Tweet 0
      • जन्मजातनै भाग्यमानी हुन्छन् यी ३ राशिका व्यक्तिहरु,हरेक क्षेत्रमा मिल्नेछ सफलता !

        0 shares
        Share 0 Tweet 0
      • मुख्य खबर
      • लोकप्रिय
      • ताजा अपडेट

      राजधानीमै एक पुरूषमाथि खुकुरी प्रहार

      August 9, 2023
      एकाएक आकाशियो गोलभेंडामो मूल्य, पोखरामा अहिलेसम्मकै उच्च

      एकाएक आकाशियो गोलभेंडामो मूल्य, पोखरामा अहिलेसम्मकै उच्च

      August 6, 2023

      सोमवार सार्वजनिक बिदा

      November 18, 2023
      आइतबारबाट सुरु हुन्छ यी ४ राशिका सुखका दिन, चौतर्फी धन-लाभले बनाउँछ मालामाल

      आइतबारबाट सुरु हुन्छ यी ४ राशिका सुखका दिन, चौतर्फी धन-लाभले बनाउँछ मालामाल

      October 21, 2023
      उमेर नपुगी बालबालिकाकाे हातमा माेबाइल थमाइदिने अभिभावकलाई नै दोषी!

      उमेर नपुगी बालबालिकाकाे हातमा माेबाइल थमाइदिने अभिभावकलाई नै दोषी!

      0
      बिदा मनाउन क्याम्पमा बसेकाहरूलाई पहिरोले बगाउँदा २१ जनाकाे ज्यान गयो

      बिदा मनाउन क्याम्पमा बसेकाहरूलाई पहिरोले बगाउँदा २१ जनाकाे ज्यान गयो

      0
      सबै जनताको निःशुल्क उपचारको प्रबन्ध सुनिश्चित गरिने

      सबै जनताको निःशुल्क उपचारको प्रबन्ध सुनिश्चित गरिने

      0

      तपाइको यो साता कति शुभ? हेर्नुहोस् माघ ८ गते देखि माघ १४ गतेसम्मको साप्ताहिक राशिफल

      0
      मनाङको हिमलुङ हिमाल आधार शिविरमा गएको विनाशकारी हिमपहिरोमा ज्यान गुमाउने १५ जनाकै पहिचान खुल्यो

      मनाङको हिमलुङ हिमाल आधार शिविरमा गएको विनाशकारी हिमपहिरोमा ज्यान गुमाउने १५ जनाकै पहिचान खुल्यो

      October 2, 2026
      अमेरिकामा रहस्यमय रूपमा बेपत्ता भएकी नेपाली नर्स ममताको आयो यस्तो खबर

      अमेरिकामा रहस्यमय रूपमा बेपत्ता भएकी नेपाली नर्स ममताको आयो यस्तो खबर

      October 2, 2026
      करार र ज्यालादारी कर्मचारीको तलव सरकारले नदिने

      करार र ज्यालादारी कर्मचारीको तलव सरकारले नदिने

      October 2, 2026
      विमान दु’र्घटना गराउन खोजेको पाइलटले किन एयर क्रुलाई “मलाई मा’रिदे’ऊ” भने?

      विमान दु’र्घटना गराउन खोजेको पाइलटले किन एयर क्रुलाई “मलाई मा’रिदे’ऊ” भने?

      October 2, 2026
      ADVERTISEMENT

      हाम्रो टीम

      रतन बहादुर चन्द – अध्यक्ष
      हरि प्रसाद मानन्धर – सम्पादक
      ठाकुर प्रसाद मानन्धर – संवाददाता
      आस्तिक मानन्धर – फाेटो पत्रकार
      रमेश अर्याल – संवाददाता

      ठेगाना

      खबरटाइम मिडिया ग्रुप प्रा. लि.
      बिजुली बजार – १०, काठमाण्डाै

      सूचना बिभाग दर्ता नं: १४८/०७३-०७४

      सम्पर्कः
      फाेनः ९८५१०११०४६
      ९८१८६१०४१५
      इमेलः khabartime@gmail.com
      info@khabartime.com

      खबरटाइम मिडिया ग्रुप प्रा. लि.

      © 2012 - 2020 Khabartime Media Pvt. Ltd

      No Result
      View All Result
      • समाचार
        • राष्ट्रिय
        • समाज
        • प्रवास
        • पत्रपत्रिका
      • अन्तर्राष्ट्रिय
      • अर्थ खबर
        • बैंक / शेयर
        • कृषि
        • रोजगार
        • शिक्षा
      • खेलकुद
      • मनाेरञ्जन
        • गीत संगीत
        • गसिप
        • बलिउड
      • सूचना प्रबिधि
      • भिडियो
      • विचार/ब्लग
      • जीवन शैली
      • प्रदेश खबर
        • प्रदेश १
        • मधेश प्रदेश
        • बागमती
        • गण्डकी
        • लुम्बिनी प्रदेश
        • कर्णाली
        • सुदुरपश्चिम
      • अन्य
        • विशेष
        • अन्तरर्वार्ता
        • धर्म संस्कृति
        • रोचक खबर

      © 2012 - 2020 Khabartime Media Pvt. Ltd