• Home
  • Editorial Team
  • Privacy Policy
  • Terms of Service
  • Horoscope
  • Nepali Unicode
  • Gold Price
  • Nepali Date Converter
KhabarTime
Advertisement
  • समाचार
    • राष्ट्रिय
    • समाज
    • प्रवास
    • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
    • .
    • English
    • Flash News
    • अन्तरर्वार्ता
    • अन्तर्राष्ट्रिय
    • अन्य
    • अपराध
    • अपराध गतिविधि
    • अर्थ खबर
    • कथा
    • कर्णाली प्रदेश
    • कला शैली
    • कला सँस्कृति
    • कलिउड
    • कविता
    • कृषि
    • खेलकुद
    • गण्डकी प्रदेश
    • गसिप
    • गीत
    • गीत संगीत
    • ग्यालरी
    • चलचित्र
    • जीवन शैली
    • टिप्सहरू
    • धर्म संस्कृति
    • निर्वाचन
    • पत्रपत्रिका
    • प्रदेश
    • प्रदेश १
    • प्रवास
    • बलिउड
    • बागमती प्रदेश
    • बिचित्र
    • बैंक / शेयर
    • भिडियो
    • मधेश प्रदेश
    • मनाेरञ्जन
    • मोडल वाच
    • राजनीति
    • राशिफल
    • रोचक खबर
    • रोजगार
    • लुम्बिनी प्रदेश
    • विचार/ब्लग
    • विशेष
    • शिक्षा
    • सफलताको कथा
    • समाचार
    • समाज
    • साहित्य
    • सुदुरपश्चिम प्रदेश
    • सुन चाँदी
    • सूचना प्रबिधि
    • स्वास्थ्य
    मनाङको हिमलुङ हिमाल आधार शिविरमा गएको विनाशकारी हिमपहिरोमा ज्यान गुमाउने १५ जनाकै पहिचान खुल्यो

    मनाङको हिमलुङ हिमाल आधार शिविरमा गएको विनाशकारी हिमपहिरोमा ज्यान गुमाउने १५ जनाकै पहिचान खुल्यो

    अमेरिकामा रहस्यमय रूपमा बेपत्ता भएकी नेपाली नर्स ममताको आयो यस्तो खबर

    अमेरिकामा रहस्यमय रूपमा बेपत्ता भएकी नेपाली नर्स ममताको आयो यस्तो खबर

    करार र ज्यालादारी कर्मचारीको तलव सरकारले नदिने

    करार र ज्यालादारी कर्मचारीको तलव सरकारले नदिने

    विमान दु’र्घटना गराउन खोजेको पाइलटले किन एयर क्रुलाई “मलाई मा’रिदे’ऊ” भने?

    विमान दु’र्घटना गराउन खोजेको पाइलटले किन एयर क्रुलाई “मलाई मा’रिदे’ऊ” भने?

    फ्लाई दुबईको विमानमा ३४ हजार फिटमा पाइलटहरू भि’डेपछि

    फ्लाई दुबईको विमानमा ३४ हजार फिटमा पाइलटहरू भि’डेपछि

    भोटेकोशी उद्धारमा हेलिकोप्टरको खर्च कति ?

    भोटेकोशी उद्धारमा हेलिकोप्टरको खर्च कति ?

    अविरल वर्षापछि पाल्पामा आएको प’हिरोमा पु’रिएर पाल्पामा दुई जनाको मृ’त्यु

    अविरल वर्षापछि पाल्पामा आएको प’हिरोमा पु’रिएर पाल्पामा दुई जनाको मृ’त्यु

    मुग्लिन-नारायणगढ सडकको अवरोध हट्यो, पोखरातर्फ मात्रै सवारी खुला

    मुग्लिन-नारायणगढ सडकको अवरोध हट्यो, पोखरातर्फ मात्रै सवारी खुला

    बाढी प्रभावित क्षेत्रहरूमा नेपाली सेनाको उद्धार कार्य जारी

    बाढी प्रभावित क्षेत्रहरूमा नेपाली सेनाको उद्धार कार्य जारी

    Trending Tags

    • प्रदेश खबर
      • प्रदेश १
      • मधेश प्रदेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी प्रदेश
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • विशेष
      • अन्तरर्वार्ता
      • धर्म संस्कृति
      • रोचक खबर
    No Result
    View All Result

      आफ्नो मिर्गौला बेचे, अरुलाई पनि बेच्न फकाए

      admin by admin
      September 23, 2024
      0
      आफ्नो मिर्गौला बेचे, अरुलाई पनि बेच्न फकाए
      0
      SHARES
      37
      VIEWS
      Share on FacebookShare on Twitter

      काठमाडौं, ७ असोज । मानव बेचबिखन अनुसन्धान ब्यूरोको हिरासतमा अहिले मिर्गौला तस्करीको आरोपमा पक्राउ परेका ६ जना छन् । मिर्गौला तस्करी गरेको आरोपमा ब्यूरोको टोलीले मिर्गौला किन्ने मान्छेसँग सम्पर्क गराइदिने होटल सञ्चालकदेखि बेचबिखनमा भूमिका खेल्ने र मिर्गौला किन्ने परिवारका सदस्यसम्म हिरासतमा छन् ।

      हिरासतमा रहेका ६ जनामध्ये कसैको पेटको दायाँ भाग काटिएको छ, कसैको बायाँ भाग चिरिएको छ । कथा सबैको उस्तै छ, मात्रै तिथिमिति फरक । आर्थिक अवस्था कमजोर भएका ती युवाको पेट चिरिनुको कथा उही मिर्गौलाको बिक्रीसँग जोडिएको छ ।

      अहिले हिरासतमा रहेका ६ जनामध्ये तीन जनाले यसअघि नै आफ्नो मिर्गौला बेचिसकेको खुलेको छ । आफ्नो मिर्गौला बेचेको समूह अन्य व्यक्तिको मिर्गौला तस्करीमा पनि संलग्न रहेको यो तथ्यले पुष्टि गरेको छ ।

      गुजारा चलाउन भन्दै आफ्नो मिर्गौला बेचेका ती युवाहरू त्यतिले पनि नपुगेर अहिले संगठित रूपमै मिर्गौला तस्करीमा लागेका छन् । मिर्गौला किनबेच गर्ने ग्राहकको खोजीमा नेपालकै दूरदराजका कुनाकन्दरादेखि भारतको कोलकातासम्म उनीहरूको गिरोह संगठित रूपमा सक्रिय छ ।

      ब्यूरोको अहिलेसम्मको अनुसन्धानले मिर्गौला तस्करीको मुख्य केन्द्रमा यसअघि आफ्नै मिर्गौला बेचेका व्यक्तिहरू रहेको यो तथ्यले पुष्टि गरेको छ ।

      ‘मिर्गौला तस्करीको जञ्जाल जेरी झैं जेलिएको छ । तस्करी आरोपमा एउटालाई पक्राउ गर्‍यो त्यसैको मिर्गौला हुँदैन । अनि त्यही व्यक्ति पनि पीडित जस्तो देखिन्छ । अनुसन्धान गर्दै गयो फेरि त्यसले अरूलाई कन्भिन्स गराएर मिर्गौला तस्करी गरेको देखिन्छ’ ब्यूरोका एसपी तथा प्रवक्ता गौतम मिश्र भन्छन्, ‘आफ्नो मिर्गौला बेचिसकेपछि पेशेवर रूपमै मिर्गौला तस्करीमा लागेको देखिन्छ ।’

      कोही मिर्गौला बेच्ने व्यक्ति खोजी हिंड्ने, कोही किन्ने व्यक्ति खोजी हिँड्ने, आफ्नो चिरिएको पेट देखाउँदै कन्भिन्स बनाएर मिर्गौला बेच्न तयार बनाएको ब्यूरोको अनुसन्धानले देखाएको छ

      ब्यूरोको टोलीले ९ भदौमा ललितपुरको महालक्ष्मी नगरपालिका–८ का ३७ वर्षीय शंकर खत्री र मकवानपुरको भीमफेँदी गाउँपालिका–२ घर भई काठमाडौं माछापोखरीमा खाजा घर चलाउँदै आएकी ४२ वर्षीया शान्तिमाया घलानलाई पक्राउ गरेर अनुसन्धान सुरु गरेको थियो ।

      एक महिनाको अनुसन्धानका क्रममा मिर्गौला तस्करी गरेको आरोपमा पक्राउ पर्नेको संख्या ६ पुगिसकेको छ । पक्राउ परेकी घलान एक युवकलाई मिर्गौला दिन उक्साउने व्यक्ति हुन् भने खत्रीले मिर्गौला दिने व्यक्ति मनिष (नाम परिवर्तन) लाई रकम दिने भूमिका निभाएका थिए । तर अहिले खत्री अर्को मिर्गौला तस्करीका मुख्य नाइके नै रहेको खुलेको छ ।

      तीन जना फरार
      मिर्गौला तस्करीको आरोपमा ९ भदौमा खत्री र घलान पक्राउ गरेपछि विभिन्न मितिमा गरेर अहिलेसम्म ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरू पक्राउ परेपछि १८ भदौमा मात्रै ब्यूरोको टोलीले मिर्गौला तस्करीका मुख्य व्यक्ति काठमाडौंको नैकापका ५५ वर्षीय नारायण परियारलाई पक्राउ गरेको थियो ।

      त्यसपछि धादिङबाट कृष्ण श्रेष्ठलाई पक्राउ गर्‍यो । केही दिनअघि मात्रै ब्यूरोले जनकपुरका अमन साहलाई पक्राउ गरेको छ । अमन साह भने मनिषको मिर्गौैला आफ्नी आमालाई प्रत्यारोपण गराउने व्यक्ति हुन् । उनले कोलकाताको अम्री अस्पतालमा पुर्‍याएर मिर्गौला प्रत्यारोपण गराएका थिए ।

      गत बिहीबार मात्रै काभ्रेका कृष्ण कामीलाई ब्यूरोले पक्राउ गरेको छ । कृष्ण कामी भने काभ्रेकै अर्का युवाको मिर्गौला तस्करीको आरोपमा पक्राउ परेका हुन् । अहिले पक्राउ परेका मध्ये कृष्ण कामी, नारायण परियार र कृष्ण श्रेष्ठले यसअघि नै आफ्नो मिर्गौला बेचिसकेको पाइएको ब्यूरोका एसपी मिश्रले बताए ।

      प्रहरीका अनुसार मनिषको मिर्गौला निकालिएको घटनामा एक जना र काभ्रेका युवाको मिर्गौला निकालिएको घटनामा दुई जना गरी ३ जना पक्राउ पर्न बाँकी छन् । फरार तीनै जनाले यसअघि नै मिर्गौला बेचिसकेको सूचना रहेको ब्यूरो स्रोत बताउँछ ।

      १० लाखमा डिल, ४ लाख मात्र पाएपछि बाहिरियो प्रकरण
      काठमाडौंकै एक १८ वर्षीय युवक मनिषलाई कोलकाता पुर्‍याएर मिर्गौला तस्करी गरेको आरोपमा ब्यूरोको टोलीले ९ भदौदेखि अनुसन्धान अघि बढाएको थियो । उनलाई १० लाख दिने भन्दै गत माघ अन्तिम साता कोलकाता पुर्‍याएर मिर्गौला तस्करी गरिएको थियो । पछि ती युवकले ४ लाख ७० हजार मात्रै पाएपछि यो विषय बाहिरिएको थियो ।

      सोही अनुसन्धानको सुरुवातमै पक्राउ परेका ललितपुरको महालक्ष्मी नगरपालिका–८ का शंकर खत्री नै अहिले अर्को युवकको मिर्गौला तस्करीमा पनि जोडिएका छन् ।
      काभ्रेका सुमन (नाम परिवर्तन) लाई १२ लाख रुपैयाँ दिएर कोलकाताकै अम्री अस्पताल पुर्‍याएर शंकरले मिर्गौला तस्करी गरेको पाइएको छ ।

      शंकरले गत फागुनमा सुमनलाई कोलकाता पुर्‍याएका थिए । त्यसपछि सुमनबाट मिर्गौला निकालेर खत्रीले आफ्नै श्रीमतीमा प्रत्यारोपण गराएको अनुसन्धानबाट खुलेको छ । एउटा मिर्गौलाको अनुसन्धान गर्दा उनी अर्को मिर्गौला तस्करीमा पनि जोडिएको पाइएको ब्यूरोका एसपी गौतम मिश्र बताउँछन् ।

      सुमनलाई मिर्गौला दिने उनकै नातेदार कृष्ण कामी थिए । कृष्ण हाल प्रहरी हिरासतमा छन् । ‘कृष्णले यसअघि नै आफ्नो मिर्गौैला बेचिसकेका थिए । उनैले सुमनलाई मिर्गौला बेच्न मनाएका थिए,’ व्युरो स्रोतले भन्यो ।

      ‘भगवानले दुःख परेका बेला बेचेर खानु भनेर हामीलाई दुई वटा मिर्गौला दिएका हुन् । मैले पनि एउटा बेचिसकेको छु । केही फरक पर्दैन’, भन्दै कृष्णले आफूलाई कन्भिन्स गराएको सुमनले प्रहरीसमक्ष बताएका छन् । त्यसपछि आफू मिर्गौला दिन तयार भएको सुमनको भनाइ छ । सुमनले श्रीमतीको उपचार खर्च नभएपछि १२ लाख रुपैयाँ लिएर खत्रीकी श्रीमतीलाई मिर्गौला दिन तयार भएको बताएका छन् ।

      प्रहरीका अनुसार सुमनलाई कोलकातासम्म पुर्‍याएर मिर्गौला किनबेच गर्ने कार्यमा संलग्न २ जना भने फरार छन् ।

      मिर्गौला प्रत्यारोपण गरिएकाको मृत्यु
      अहिले हिरासतमा रहेकामध्ये अमन साहकी आमाको र शंकर खत्रीकी श्रीमतीको मृत्यु भइसकेको छ । उनीहरू दुवै जनामा मिर्गौैला प्रत्यारोपण गरिएको थियो । शंकरले आफ्नी श्रीमतीलाई काभ्रेका सुमनबाट र अमनले काठमाडौंकै मनिषबाट आफ्नी आमालाई मिर्गौला प्रत्यारोपण गराएका थिए ।

      प्रहरी स्रोतका अनुसार सुमनकी आमाको मिर्गौला प्रत्यारोपण गरिएको दुई महिनापछि र शंकरकी श्रीमतीको तीन महिनापछि मृत्यु भएको थियो । मृत्युको कारणबारे भने आफूहरू जानकार नभएको प्रहरी अधिकारीहरू बताउँछन् ।

      यो घटनामा मिर्गौला लिने व्यक्ति समेत दोषी हुने भएकाले उनीहरूमाथि अनुसन्धान गरेर कारबाही प्रक्रिया अघि बढाउन खोज्दा दुवै जनाको मृत्यु भएको पाइएको ब्यूरोका एसपी मिश्रले बताए ।

      पक्राउ परेकाहरू विरुद्ध मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन २०६४ अन्तर्गत अनुसन्धान अघि बढाइएको छ । उक्त ऐनअनुसार मानिसको कुनै अंग झिक्नेलाई १० वर्ष कैद तथा २ देखि ५ लाखसम्म जरिवाना हुने व्यवस्था छ ।

      समाचार

      इजरायलमा रहेका नागरिकलाई सकेसम्म छिटो इजरायल छाड्न चीनको आग्रह

      अर्को समाचार

      जिम्बु थकालीलाई तीन लाख जरिवाना

      admin

      admin

      अर्को समाचार
      जिम्बु थकालीलाई तीन लाख जरिवाना

      जिम्बु थकालीलाई तीन लाख जरिवाना

      लोकप्रिय

      • राजधानीमै एक पुरूषमाथि खुकुरी प्रहार

        0 shares
        Share 0 Tweet 0
      • एकाएक आकाशियो गोलभेंडामो मूल्य, पोखरामा अहिलेसम्मकै उच्च

        0 shares
        Share 0 Tweet 0
      • सोमवार सार्वजनिक बिदा

        0 shares
        Share 0 Tweet 0
      • आइतबारबाट सुरु हुन्छ यी ४ राशिका सुखका दिन, चौतर्फी धन-लाभले बनाउँछ मालामाल

        0 shares
        Share 0 Tweet 0
      • जन्मजातनै भाग्यमानी हुन्छन् यी ३ राशिका व्यक्तिहरु,हरेक क्षेत्रमा मिल्नेछ सफलता !

        0 shares
        Share 0 Tweet 0
      • मुख्य खबर
      • लोकप्रिय
      • ताजा अपडेट

      राजधानीमै एक पुरूषमाथि खुकुरी प्रहार

      August 9, 2023
      एकाएक आकाशियो गोलभेंडामो मूल्य, पोखरामा अहिलेसम्मकै उच्च

      एकाएक आकाशियो गोलभेंडामो मूल्य, पोखरामा अहिलेसम्मकै उच्च

      August 6, 2023

      सोमवार सार्वजनिक बिदा

      November 18, 2023
      आइतबारबाट सुरु हुन्छ यी ४ राशिका सुखका दिन, चौतर्फी धन-लाभले बनाउँछ मालामाल

      आइतबारबाट सुरु हुन्छ यी ४ राशिका सुखका दिन, चौतर्फी धन-लाभले बनाउँछ मालामाल

      October 21, 2023
      उमेर नपुगी बालबालिकाकाे हातमा माेबाइल थमाइदिने अभिभावकलाई नै दोषी!

      उमेर नपुगी बालबालिकाकाे हातमा माेबाइल थमाइदिने अभिभावकलाई नै दोषी!

      0
      बिदा मनाउन क्याम्पमा बसेकाहरूलाई पहिरोले बगाउँदा २१ जनाकाे ज्यान गयो

      बिदा मनाउन क्याम्पमा बसेकाहरूलाई पहिरोले बगाउँदा २१ जनाकाे ज्यान गयो

      0
      सबै जनताको निःशुल्क उपचारको प्रबन्ध सुनिश्चित गरिने

      सबै जनताको निःशुल्क उपचारको प्रबन्ध सुनिश्चित गरिने

      0

      तपाइको यो साता कति शुभ? हेर्नुहोस् माघ ८ गते देखि माघ १४ गतेसम्मको साप्ताहिक राशिफल

      0
      मनाङको हिमलुङ हिमाल आधार शिविरमा गएको विनाशकारी हिमपहिरोमा ज्यान गुमाउने १५ जनाकै पहिचान खुल्यो

      मनाङको हिमलुङ हिमाल आधार शिविरमा गएको विनाशकारी हिमपहिरोमा ज्यान गुमाउने १५ जनाकै पहिचान खुल्यो

      October 2, 2026
      अमेरिकामा रहस्यमय रूपमा बेपत्ता भएकी नेपाली नर्स ममताको आयो यस्तो खबर

      अमेरिकामा रहस्यमय रूपमा बेपत्ता भएकी नेपाली नर्स ममताको आयो यस्तो खबर

      October 2, 2026
      करार र ज्यालादारी कर्मचारीको तलव सरकारले नदिने

      करार र ज्यालादारी कर्मचारीको तलव सरकारले नदिने

      October 2, 2026
      विमान दु’र्घटना गराउन खोजेको पाइलटले किन एयर क्रुलाई “मलाई मा’रिदे’ऊ” भने?

      विमान दु’र्घटना गराउन खोजेको पाइलटले किन एयर क्रुलाई “मलाई मा’रिदे’ऊ” भने?

      October 2, 2026
      ADVERTISEMENT

      हाम्रो टीम

      रतन बहादुर चन्द – अध्यक्ष
      हरि प्रसाद मानन्धर – सम्पादक
      ठाकुर प्रसाद मानन्धर – संवाददाता
      आस्तिक मानन्धर – फाेटो पत्रकार
      रमेश अर्याल – संवाददाता

      ठेगाना

      खबरटाइम मिडिया ग्रुप प्रा. लि.
      बिजुली बजार – १०, काठमाण्डाै

      सूचना बिभाग दर्ता नं: १४८/०७३-०७४

      सम्पर्कः
      फाेनः ९८५१०११०४६
      ९८१८६१०४१५
      इमेलः khabartime@gmail.com
      info@khabartime.com

      खबरटाइम मिडिया ग्रुप प्रा. लि.

      © 2012 - 2020 Khabartime Media Pvt. Ltd

      No Result
      View All Result
      • समाचार
        • राष्ट्रिय
        • समाज
        • प्रवास
        • पत्रपत्रिका
      • अन्तर्राष्ट्रिय
      • अर्थ खबर
        • बैंक / शेयर
        • कृषि
        • रोजगार
        • शिक्षा
      • खेलकुद
      • मनाेरञ्जन
        • गीत संगीत
        • गसिप
        • बलिउड
      • सूचना प्रबिधि
      • भिडियो
      • विचार/ब्लग
      • जीवन शैली
      • प्रदेश खबर
        • प्रदेश १
        • मधेश प्रदेश
        • बागमती
        • गण्डकी
        • लुम्बिनी प्रदेश
        • कर्णाली
        • सुदुरपश्चिम
      • अन्य
        • विशेष
        • अन्तरर्वार्ता
        • धर्म संस्कृति
        • रोचक खबर

      © 2012 - 2020 Khabartime Media Pvt. Ltd