• Home
  • Editorial Team
  • Privacy Policy
  • Terms of Service
  • Horoscope
  • Nepali Unicode
  • Gold Price
  • Nepali Date Converter
KhabarTime
Advertisement
  • समाचार
    • राष्ट्रिय
    • समाज
    • प्रवास
    • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
    • .
    • English
    • Flash News
    • अन्तरर्वार्ता
    • अन्तर्राष्ट्रिय
    • अन्य
    • अपराध
    • अपराध गतिविधि
    • अर्थ खबर
    • कथा
    • कर्णाली प्रदेश
    • कला शैली
    • कला सँस्कृति
    • कलिउड
    • कविता
    • कृषि
    • खेलकुद
    • गण्डकी प्रदेश
    • गसिप
    • ग्यालरी
    • चलचित्र
    • जीवन शैली
    • टिप्सहरू
    • धर्म संस्कृति
    • निर्वाचन
    • पत्रपत्रिका
    • प्रदेश
    • प्रदेश १
    • प्रवास
    • बलिउड
    • बागमती प्रदेश
    • बिचित्र
    • बैंक / शेयर
    • भिडियो
    • मधेश प्रदेश
    • मनाेरञ्जन
    • मोडल वाच
    • राजनीति
    • राशिफल
    • रोचक खबर
    • रोजगार
    • लुम्बिनी प्रदेश
    • विचार/ब्लग
    • विशेष
    • शिक्षा
    • सफलताको कथा
    • समाचार
    • समाज
    • साहित्य
    • सुदुरपश्चिम प्रदेश
    • सुन चाँदी
    • सूचना प्रबिधि
    • स्वास्थ्य
    सबल, सक्षम र पारदर्शी इक्यान बनाउन एलबी तामाङद्वारा केन्द्रीय सचिवमा उम्मेदवारी घाेषणा

    तेम्बा तामाङ –  नेपालकै पहिलो २४ घण्टा खुला रेस्टुरेन्टका प्रवर्तक र अन्तर्राष्ट्रिय सेफको प्रेरणादायी जीवनकथा

    एक हातमा  प्रमाणपत्र र अर्कोमा पासपोर्ट बोक्नु पर्ने बाध्यताको अन्त्य  हुनु पर्छ : नैनसिंह महर

    मुख्यमन्त्री फेरिए, तर मधेस किन फेरिन सकेन ? – प्रेमचन्द्र झा

    ञ्चार मन्त्रीलाई खुल्ला पत्र: राज्यको बेवास्ताले धराशायी बन्दै पत्रकारिता – रमेशकुमार

    ग्रीन कार्डभन्दा बढी सुविधा सहित अमेरिकामा ट्रम्प गोल्ड कार्ड सुरु

    लुम्बिनी लायन्सविरुद्ध विराटनगरले जित्यो टस, पहिला फिल्डिङ गर्दै…

    साताको अन्तिम कारोबार दिन नेप्से १.६६ अंक घट्यो, कारोबार रकममा पनि गिरावट

    १३ बर्षिया अँशुको विभत्स ह’त्या, क्रिया खर्चका लागि सहयोगी मनहरूकाे समाजले गर्यो सहयोग

    Trending Tags

    • अर्थ खबर
      • बैंक / शेयर
      • कृषि
      • रोजगार
      • शिक्षा
    • खेलकुद
    • मनाेरञ्जन
      • गीत संगीत

    • प्रदेश खबर
      • प्रदेश १
      • मधेश प्रदेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी प्रदेश
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • विशेष
      • अन्तरर्वार्ता
      • धर्म संस्कृति
      • रोचक खबर
    No Result
    View All Result

      रवि र छवि विरूद्धको मुद्दा आइतबार, जिबीविरूद्ध थप मुद्दा आज दर्ता गरिँदै

      admin by admin
      December 20, 2024
      0
      रवि र छवि विरूद्धको मुद्दा आइतबार, जिबीविरूद्ध थप मुद्दा आज दर्ता गरिँदै
      0
      SHARES
      86
      VIEWS
      Share on FacebookShare on Twitter

      पोखरा । कास्कीका जिल्ला न्यायाधिवक्ता कमला काफ्लेले सूर्यदर्शन सहकारी ठगीका अभियुक्तविरूद्ध थप अभियोग शुक्रबार जिल्ला अदालतमा दर्ता गर्ने बताएकी छन्। पूरक अभियोग भने आइतबार मात्र दर्ता हुने उनले बताइन्।

      ‘थप अभियोग आजै नै जिल्ला अदालतमा दर्ता गर्छौं, बाँकी पूरक अभियोग आइतबार लैजान्छौं,’ उनले भनिन्। जिल्ला न्यायाधिवक्ता काफ्लेले कुन कुन मुद्दा आज लैजाने र कुन आइतबार लैजाने खुलाउन चाहिनन्। सरकारी वकिलको कार्यालयले यसअघि नै सूर्यदर्शन सहकारी ठगीको अभियोगमा १९ जनाविरूद्ध जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो।

      सहकारीका पूर्वअध्यक्ष गितेन्द्रबाबु (जिबी राई, उनका दाजु भूपेन्द्र राई, वर्तमान अध्यक्ष थानबहादुर बुढा, सञ्चालक समितिका उपाध्यक्ष कैलाशकुमार दर्लामी, सचिव धीरजकुमार दास, कोषाध्यक्ष कुमार रम्तेल, सदस्यहरू हेमन्त अधिकारी, कविता तामाङ र प्रमोद भट्टराईविरूद्ध मुद्दा दर्ता गरिएको छ। पूर्वसचिव अनुज नकर्मी र सुरज श्रेष्ठ, सञ्चालक सदस्यहरू शिवबहादुर गुरूङ, भविश्वर अर्याल र आइस्मा गुरूङ, लेखा समितिका संयोजक सागर केसी, सदस्य दिनेश रोका र ललिता तामाङ, लेखा अधिकृत सृष्टि मानन्धर, कर्जा अधिकृत बुद्धि गुरूङविरूद्ध सहकारी ठगी मुद्दा अदालतमा विचाराधीन छ।

      उनीहरूलाई संगठित अपराध र सम्पत्ति शुद्धीकरण निवारण ऐनअनुसार शुक्रबार थप अभियोग पेस गर्ने तयारी सरकारी वकिलको छ। यसअघि उनीहरूविरूद्ध सहकारी ठगीको अभियोग मात्र लगाइएको थियो।

      सूर्यदर्शन सहकारीबाट गोर्खा मिडिया नेटवर्कमा गैरकानुनी रूपमा रकम लगेर हिनामिना गरेको आरोप लागेका रवि लामिछानेसहित ५ जना विरूद्धको पूरक अभियोग भने आइतबार मात्र जिल्ला अदालतमा दर्ता हुने सरकारी वकिलको कार्यालयले जनाएको छ।

      राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछाने, पूर्वडिआइजी छविलाल जोशी, रामप्रसाद खनाल, लिला पछाई र कृष्ण गुरूङविरूद्ध आइतबार जिल्ला अदालतमा मुद्दा दायर गर्ने तयारी गरेको हो। उनीहरूविरूद्ध पनि सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण ऐन अनुसार अभियोग लैजाने सरकारी वकिलको तयारी छ।

      जिल्ला सरकारी वकिलको कार्यालयका सहायक जिल्ला न्यायाधिवक्ता शान्तिदेवी शर्माले कानुन अनुसार हदम्यादभित्रै अदालतमा मुद्दा दर्ता हुने बताइन्। ‘कानुन बमोजिम हदम्यादभित्रै मुद्दा दर्ता हुन्छ,’ उनले सेतोपाटीलाई भनिन्, ‘थप अभियोग आज नै अदालतमा पेस गर्छौं, बाँकी भोलि शनिबार भएकाले आइतबार मुद्दा दर्ता हुन्छ।’

      उनले पनि यसअघि सहकारी ठगीमा मुद्दा दायर भएका अभियुक्तलाई थप अभियोग पत्र आज अदलतमा दर्ता हुने बताइन्। ‘यसअघि मुद्दा दर्ता भइसकेका व्यक्तिहरूका विरूद्ध थप अभियोग आज लैजान्छौं, पूरक अभियोग आइतबार पेस हुन्छ,’ उनले भनिन्, ‘क–कसलाई कुन–कुन कानुन र दफा लगाउने भन्नेबारे छलफल तयारी भइरहेको छ।’

      आइतबार पूरक अभियोग लैजाने तयारी भइरहेको लामिछानेसहित ५ जनालाई हिरासतमा राखेर अनुसन्धान गर्ने हदम्याद शुक्रबार राति १२ बजे सकिँदैछ। कानुनअनुसार सहकारी ठगीमा २५ दिन, संगठित अपराधमा ६० दिन र सम्पत्ति शुद्धीकरण निवारण ऐन अनुसार ९० दिनसम्म अभियुक्तलाई हिरासतमा राखेर अनुसन्धान गर्न सक्छ।

      सहकारी पीडितले गत वर्ष माघ २२ गते दिएको किटानी जाहेरीका आधारमा लामिछानेलाई कात्तिक २ गते काठमाडौंमा पक्राउ गरी पोखरा ल्याइएको थियो। पूर्वडिआइजी छविलाल जोशीलाई भने असोज ६ गते पक्राउ गरिएको थियो। एउटै मुद्दा भएकाले जोशी पक्राउ परेको दिनदेखि हदम्याद गणना गरिएको छ। उनीहरूविरूद्ध एउटै मुद्दा दर्ता हुने सरकारी वकिलको कार्यालयले जनाएको छ।

      पूरक अभियोग लैजाने तयारी गरिएको लामिछानेसहित ५ जनालाई हिरासतमा राख्ने हदम्याद आज सकिए पनि आइतबार मुद्दा दर्ता गर्ने तयारी गरिएको हो। हदम्यादको भोलिपल्ट बिदाका दिन परे त्यसपछि अदालत खुल्ने पहिलो दिन मुद्दा दर्ता गर्नुपर्ने अभ्यास रहेको सरकारी वकिलको कार्यालयले जनाएको छ।

      ‘आजसम्म हदम्याद नै छ, भोलि शनिबार बिदा भयो,’ सूचना अधिकारी समेत रहेकी सहायक जिल्ला न्यायाधिवक्ता शर्माले भनिन्, ‘आइतबार कानुनअनुसार नै मुद्दा दर्ता हुन्छ।’

      सूर्यदर्शन सहकारी पीडितले गत माघ २२ गते लामिछानेसहित विभिन्न कम्पनीका संचालक र कम्पनीका प्रबन्ध निर्देशकविरूद्ध जाहेरी दिएका थिए। सोही जाहेरीका आधारमा सूर्यदर्शन सहकारी ठगी मुद्दामा लामिछानेलाई पक्राउ गरी पूरक अभियोग अदालतमा पेस गर्न लागिएको हो।

      प्रहरीले जिल्ला सरकारी वकिलको कार्यालयलाई सोमबार बुझाएको प्रतिवेदनमा ५१ जनालाई प्रतिवादी बनाउन सिफारिस गरेको छ। थप १४ जनाको ठेगाना नखुलेकाले ठेगाना खुलेपछि अनुसन्धान गर्ने र प्रतिवादी बनाउने राय दिएको कास्की प्रहरीका सूचना अधिकारी डिएसपी वसन्त शर्माले बताए।

      उनका अनुसार सूर्यदर्शन सहकारी ठगीमा अहिले ९ जना पुर्पक्षका लागि कारागारमा छन् भने ५ जना हिरासतमा छन्। सहकारी ठगीका मुख्य योजनाकार मानिएका जिबी राइसहित ३७ जना फरार छन्। प्रहरीले उनीहरूसँग १ अर्ब ५१ करोड ४० लाख रुपैया बिगो असुल गर्न पनि सरकारी वकिलको कार्यालयलाई राय दिएको छ। सेतोपाटीबाट ।

      समाचार

      नक्कली भुटानी शरणार्थी प्रकरण : उच्चले थुनामै पठाएपछि बेचन झा पुगे सर्वोच्च

      अर्को समाचार

      मुग्लिन–काठमाडौं सडक आजदेखि दैनिक तीन घण्टा बन्द हुने

      admin

      लोकप्रिय

      • राजधानीमै एक पुरूषमाथि खुकुरी प्रहार

        0 shares
        Share 0 Tweet 0
      • एकाएक आकाशियो गोलभेंडामो मूल्य, पोखरामा अहिलेसम्मकै उच्च

        0 shares
        Share 0 Tweet 0
      • सोमवार सार्वजनिक बिदा

        0 shares
        Share 0 Tweet 0
      • आइतबारबाट सुरु हुन्छ यी ४ राशिका सुखका दिन, चौतर्फी धन-लाभले बनाउँछ मालामाल

        0 shares
        Share 0 Tweet 0
      • जन्मजातनै भाग्यमानी हुन्छन् यी ३ राशिका व्यक्तिहरु,हरेक क्षेत्रमा मिल्नेछ सफलता !

        0 shares
        Share 0 Tweet 0
      • मुख्य खबर
      • लोकप्रिय
      • ताजा अपडेट

      राजधानीमै एक पुरूषमाथि खुकुरी प्रहार

      August 9, 2023
      एकाएक आकाशियो गोलभेंडामो मूल्य, पोखरामा अहिलेसम्मकै उच्च

      August 6, 2023

      सोमवार सार्वजनिक बिदा

      November 18, 2023
      आइतबारबाट सुरु हुन्छ यी ४ राशिका सुखका दिन, चौतर्फी धन-लाभले बनाउँछ मालामाल

      October 21, 2023
      सबल, सक्षम र पारदर्शी इक्यान बनाउन एलबी तामाङद्वारा केन्द्रीय सचिवमा उम्मेदवारी घाेषणा

      सबल, सक्षम र पारदर्शी इक्यान बनाउन एलबी तामाङद्वारा केन्द्रीय सचिवमा उम्मेदवारी घाेषणा

      0
      Fact-Checking Policy

      The main advantages of Being a Sugars Baby

      0
      Fact-Checking Policy

      Security Tips For On line Norwegian Internet dating

      0
      Fact-Checking Policy

      Online Romanian Internet dating Safety Points

      0
      सबल, सक्षम र पारदर्शी इक्यान बनाउन एलबी तामाङद्वारा केन्द्रीय सचिवमा उम्मेदवारी घाेषणा

      सबल, सक्षम र पारदर्शी इक्यान बनाउन एलबी तामाङद्वारा केन्द्रीय सचिवमा उम्मेदवारी घाेषणा

      January 5, 2026
      तेम्बा तामाङ –  नेपालकै पहिलो २४ घण्टा खुला रेस्टुरेन्टका प्रवर्तक र अन्तर्राष्ट्रिय सेफको प्रेरणादायी जीवनकथा

      तेम्बा तामाङ – नेपालकै पहिलो २४ घण्टा खुला रेस्टुरेन्टका प्रवर्तक र अन्तर्राष्ट्रिय सेफको प्रेरणादायी जीवनकथा

      January 5, 2026
      एक हातमा  प्रमाणपत्र र अर्कोमा पासपोर्ट बोक्नु पर्ने बाध्यताको अन्त्य  हुनु पर्छ : नैनसिंह महर

      एक हातमा प्रमाणपत्र र अर्कोमा पासपोर्ट बोक्नु पर्ने बाध्यताको अन्त्य हुनु पर्छ : नैनसिंह महर

      January 5, 2026
      मुख्यमन्त्री फेरिए, तर मधेस किन फेरिन सकेन ? – प्रेमचन्द्र झा

      मुख्यमन्त्री फेरिए, तर मधेस किन फेरिन सकेन ? – प्रेमचन्द्र झा

      December 26, 2025
      ADVERTISEMENT

      हाम्रो टीम

      रतन बहादुर चन्द – अध्यक्ष
      हरि प्रसाद मानन्धर – सम्पादक
      ठाकुर प्रसाद मानन्धर – संवाददाता
      आस्तिक मानन्धर – फाेटो पत्रकार
      रमेश अर्याल – संवाददाता

      ठेगाना

      खबरटाइम मिडिया ग्रुप प्रा. लि.
      बिजुली बजार – १०, काठमाण्डाै

      सूचना बिभाग दर्ता नं: १४८/०७३-०७४

      सम्पर्कः
      फाेनः ९८५१०११०४६
      ९८१८६१०४१५
      इमेलः khabartime@gmail.com
      info@khabartime.com

      खबरटाइम मिडिया ग्रुप प्रा. लि.

      © 2012 - 2020 Khabartime Media Pvt. Ltd

      No Result
      View All Result
      • समाचार
        • राष्ट्रिय
        • समाज
        • प्रवास
        • पत्रपत्रिका
      • अन्तर्राष्ट्रिय
      • अर्थ खबर
        • बैंक / शेयर
        • कृषि
        • रोजगार
        • शिक्षा
      • खेलकुद
      • मनाेरञ्जन
        • गीत संगीत
        • गसिप
        • बलिउड
      • सूचना प्रबिधि
      • भिडियो
      • विचार/ब्लग
      • जीवन शैली
      • प्रदेश खबर
        • प्रदेश १
        • मधेश प्रदेश
        • बागमती
        • गण्डकी
        • लुम्बिनी प्रदेश
        • कर्णाली
        • सुदुरपश्चिम
      • अन्य
        • विशेष
        • अन्तरर्वार्ता
        • धर्म संस्कृति
        • रोचक खबर

      © 2012 - 2020 Khabartime Media Pvt. Ltd