• Home
  • Editorial Team
  • Privacy Policy
  • Terms of Service
  • Horoscope
  • Nepali Unicode
  • Gold Price
  • Nepali Date Converter
KhabarTime
Advertisement
  • समाचार
    • राष्ट्रिय
    • समाज
    • प्रवास
    • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
    • .
    • English
    • Flash News
    • अन्तरर्वार्ता
    • अन्तर्राष्ट्रिय
    • अन्य
    • अपराध
    • अपराध गतिविधि
    • अर्थ खबर
    • कथा
    • कर्णाली प्रदेश
    • कला शैली
    • कला सँस्कृति
    • कलिउड
    • कविता
    • कृषि
    • खेलकुद
    • गण्डकी प्रदेश
    • गसिप
    • ग्यालरी
    • चलचित्र
    • जीवन शैली
    • टिप्सहरू
    • धर्म संस्कृति
    • निर्वाचन
    • पत्रपत्रिका
    • प्रदेश
    • प्रदेश १
    • प्रवास
    • बलिउड
    • बागमती प्रदेश
    • बिचित्र
    • बैंक / शेयर
    • भिडियो
    • मधेश प्रदेश
    • मनाेरञ्जन
    • मोडल वाच
    • राजनीति
    • राशिफल
    • रोचक खबर
    • रोजगार
    • लुम्बिनी प्रदेश
    • विचार/ब्लग
    • विशेष
    • शिक्षा
    • सफलताको कथा
    • समाचार
    • समाज
    • साहित्य
    • सुदुरपश्चिम प्रदेश
    • सुन चाँदी
    • सूचना प्रबिधि
    • स्वास्थ्य
    सबल, सक्षम र पारदर्शी इक्यान बनाउन एलबी तामाङद्वारा केन्द्रीय सचिवमा उम्मेदवारी घाेषणा

    तेम्बा तामाङ –  नेपालकै पहिलो २४ घण्टा खुला रेस्टुरेन्टका प्रवर्तक र अन्तर्राष्ट्रिय सेफको प्रेरणादायी जीवनकथा

    एक हातमा  प्रमाणपत्र र अर्कोमा पासपोर्ट बोक्नु पर्ने बाध्यताको अन्त्य  हुनु पर्छ : नैनसिंह महर

    मुख्यमन्त्री फेरिए, तर मधेस किन फेरिन सकेन ? – प्रेमचन्द्र झा

    ञ्चार मन्त्रीलाई खुल्ला पत्र: राज्यको बेवास्ताले धराशायी बन्दै पत्रकारिता – रमेशकुमार

    ग्रीन कार्डभन्दा बढी सुविधा सहित अमेरिकामा ट्रम्प गोल्ड कार्ड सुरु

    लुम्बिनी लायन्सविरुद्ध विराटनगरले जित्यो टस, पहिला फिल्डिङ गर्दै…

    साताको अन्तिम कारोबार दिन नेप्से १.६६ अंक घट्यो, कारोबार रकममा पनि गिरावट

    १३ बर्षिया अँशुको विभत्स ह’त्या, क्रिया खर्चका लागि सहयोगी मनहरूकाे समाजले गर्यो सहयोग

    Trending Tags

    • अर्थ खबर
      • बैंक / शेयर
      • कृषि
      • रोजगार
      • शिक्षा
    • खेलकुद
    • मनाेरञ्जन
      • गीत संगीत

    • प्रदेश खबर
      • प्रदेश १
      • मधेश प्रदेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी प्रदेश
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • विशेष
      • अन्तरर्वार्ता
      • धर्म संस्कृति
      • रोचक खबर
    No Result
    View All Result

      स्वरोजगारमुलक तालिममा सहभागीनै पाउन छाडे नगरप्रमुख चौधरी

      admin by admin
      December 6, 2025
      0
      स्वरोजगारमुलक तालिममा सहभागीनै पाउन छाडे नगरप्रमुख चौधरी
      0
      SHARES
      6
      VIEWS
      Share on FacebookShare on Twitter

      घोराही दाङ–स्थानिय सरकारले युवाहरुलाई स्थानिय स्थरमै स्वोरजगारमुलक शिप सिकाएर आत्मनिर्भर गराउनको लागि सञ्चालन गरिने तालिममा सहभागीहरु नै पाउन गारो भएको नगर प्रमुख चौधरीले एक कार्यक्रममा बताए ।

      घोराही उपमहानगरपालिकोको आयोजना तथा बास नेपालको सहजीकरणमा आज घोराही उपमहानगरपालिका वडा नम्बर २ रामपुरमा आयोजना गरिएको सार्बजनिक सुनुवाई कार्यक्रममा नगरप्रमुख चौधरीले उक्त कुरा बताएका हुन् ।

      सार्बजनिक सुनुवाई कार्यक्रमका सहभागीहरुले स्थनिय सरकारले युवा स्वोराजगारको लागि बनाएको योजनाको बारेमा प्रश्ण राखेपछि, युवाहरुलाई बैदेशिक रोजगार नगई स्वदेशमा नै केही सिप सिकेर देशमै उद्यम गरेर बस्न सक्ने बातावरण बनाउन घोराही उपमहानगरपालिकाले बिभिन्न शिपमुलक तालिममा ड्राईभिङ, पलम्बर, कुक,बेल्डीङ लगायतका तालिमहरु सञ्चालन गर्नको लागि पालिकाले दोहोरो तेहरो बिज्ञापन गर्दा बल्ल बल्ल सहभागीहरु भेटीने र तालिमको शुरुवात गर्दा सहभागी संख्या धेरै भएपनि तालिम सकिदा उक्त संख्या घटेर न्युन हुने गरेको नगर प्रमुख चौधरीले प्रश्ट्याए । युवा स्वोरोजगार देखी महिलाहरुलाई बिभिन्न सिपमुलक तालिमहरु सिलाईकटाई, ब्युटीपार्लर, चुरापोते तालिमहरुको पनि सञ्चालनगरि युवाहरुलाई स्वोरोजगारमुलक बनाउन लागिपरेको नगरप्रमुख चौधरीले थपे ।

      घोराही उपमहानगरपालिका वडा नम्बर १,२,३,४ र १७ ले प्रदान गर्ने सेवा र सुबिधाको प्रभावकारिता बिषयमा उपमहानगरपालिकाको प्रथम त्रैमासिक सार्बनिक सुनुवाई कार्यक्रममा सहभागीहरुले वडा नम्बर १७ मा खानेपानिको समस्या भएको, वडा नम्बर ३ भैसपुरमा रहेको आधारभुत बिद्यालयमा बिद्यार्थीहरुको संख्या भन्दा शिषकहरुको संख्या बढि रहेको, वडाहरुमा लागुपदार्थ दुब्यहसनीका घटणाहरु बढेको, रामपुर बिद्यालयको मैदानमा फुटवल खेल्दा पर्खाल बाहिर बल गएर मोटरसाईकल चालकहरुलाई चोट लागेर दुर्घटणा बढेको, पालिका भित्र खेलमैदानको अभाग रहेको, भुस्याहा कुकुरहरको बिगबिगी रहेको, १७नम्बर वडाबाट नदिजन्य सामाग्री उत्खनन् भैरहको तर उक्त उत्खनन् बाट उठेको राजश्वबाट स्थानिय स्थरमा केही पनि सहायता नभएको, जेष्ठ नागरिकहरुमैत्री कार्यक्रमहरु प्रभावकाी नभएको, रमपुर बिद्यालयको घेराबार नहुँदा खेलमैदान चरिचरणमा परिणत भएको, खुल्ला मैदानका कारण बिद्यालय हाताभित्र लागुपदार्थ दूब्र्यहसनी गर्नेहरुको अखडा बनेको लगायतका गुनासोहरु उक्त सार्बजनिक सुनवाई कार्यक्रमका सहभागीहरुले प्रमुख सरोकावाला ब्यक्तिहरु समक्ष राखेको थिए ।

      कार्यक्रमका सहभागीहरुले राखेका गुनासोहरुको समाधानका लागि नगरप्रमुख नरुलाल चौधरी, उप प्रमुख, हुमा कुमारी डि.सी, प्रमुख प्रशासकिय अधिकृत रिसीराम केसी, वडा नम्बर २, वडा नम्बर १७ का वडा अध्यक्षहरु तथा शाखा प्रमुखहरुले समस्या समाधानका लागि जवाफ दिएका थिए ।

      उपस्थित सम्पुर्ण सहभागीहरुको अध्यक्षतामा सञ्चालन भएको सार्बजनिक सुनुवाईका प्रमुख सरोकारवाला ब्यक्तिहरुको रुपमा घोराही उपमहानगरपालिकाका नगरप्रमुख नरुलाल चौधरी, उप प्रमुख, हुमा कुमारी डि.सी, प्रमुख प्रशासकिय अधिकृत रिसीराम केसी, वडा नम्बर १ का वडा अध्यक्ष तथा नगर प्रबक्ता राममणी पाण्डे, वडा नम्बर २ का वडा अध्यक्ष चित्र बहादुर चौधरी, वडानम्बर ३ का वडा अध्यक्ष राम प्रशाद चौधरी, वडा नम्बर ४ का वडा अध्यक्ष मधुसुदन शर्मा,वडा नम्बर १७ का वडा अध्यक्ष राम लौटन चौधरी, उपमहानगरपालकाका सुचना अधिकारी भिम बहादुर चौधरी, ५ वटै वडाका सचिवहरु, रामपुर प्रहरी चौकीका ईन्चार्ज, रामपुर स्वास्थ्यचौकीका ईन्चार्ज रहेका थिए ।

      झण्डै ३ घण्टा सम्म चलेको कार्यक्रम बाट ५ बुद्धे साझा सार्बजनिक सार्बजनिक प्रतिबद्धताहरुमा हस्ताक्षर गरिएको छ । हस्ताक्षर गरिएका प्रतिबद्धताहरुमा सुनुवाई पुर्ब वडामा गरिएको बहिर्गमन अभिमतमा वडा नम्बर १७ मा खानेपानीको समस्या रहेको भन्ने आएकोले तत्काल समाधान गर्ने, वडा नम्बर २ मा रहको गंगा माध्यामिक बिद्यालयको खेलमैदान स्थानियबाट हुने खुला चौपाया तथा लागु पदार्थ प्रयोगका सम्बन्धमा बिद्यालय ब्यवस्थापन समिति, प्रहरी प्रशासन र स्थानियहर सँग संबाद गरी समाधान गर्ने, पालिका भित्रको घरपालुवा र छाडा कुकुर ब्यवस्थापनको लािग स्थार्य बन्ध्याकरण गर्दै आएकोमा सो कार्यक्रमलाई थप बृद्धि गर्दै लैजाने, पालिका भित्रको खेलमैदानको लागि आबश्यक पुर्बाधार निर्माणका लागि आबश्यक्ताको आधारमा बजेट बिनियोजन गर्ने, जेष्ठ नागरिकहरुलाई पालिकाले प्रबाह गर्दै आएको सेवा र सुबिधा सबै जेष्ठ नागरिकहरुलाई पहँुच पुग्ने गरी बितरण गर्ने लगायतका रहेका छन् ।

      २०० बढिको सहभागीता रहेको कार्यक्रममा घोराही उपमहानगरका सुचना अधिकारी भमि बहादुर चौधरीले स्वागत भनाई राखेको थिए भने बास नेपालका जन सम्पर्क अधिकृत माधव कार्कीले बर्हिगमन प्रतिबेदन र नागरिक प्रतिबेदन प्रस्तुत गरेका थिए । कार्यक्रम सहजीकरण बास नेपालका कार्यक्रम अधिकृत रबिन्द्र बोहराले गरेका थिए ।

      तस्विरहरू हेर्नुहोस्ः

      समाचार

      संघीय गणतान्त्रिक गठबन्धन “बस छाप” सहित चुनावी मैदानमा

      अर्को समाचार

      कांग्रेसको महाधिवेशन कार्यतालिका ल्याउन नेता गच्छदारको विशेष भूमिका

      admin

      लोकप्रिय

      • राजधानीमै एक पुरूषमाथि खुकुरी प्रहार

        0 shares
        Share 0 Tweet 0
      • एकाएक आकाशियो गोलभेंडामो मूल्य, पोखरामा अहिलेसम्मकै उच्च

        0 shares
        Share 0 Tweet 0
      • सोमवार सार्वजनिक बिदा

        0 shares
        Share 0 Tweet 0
      • आइतबारबाट सुरु हुन्छ यी ४ राशिका सुखका दिन, चौतर्फी धन-लाभले बनाउँछ मालामाल

        0 shares
        Share 0 Tweet 0
      • जन्मजातनै भाग्यमानी हुन्छन् यी ३ राशिका व्यक्तिहरु,हरेक क्षेत्रमा मिल्नेछ सफलता !

        0 shares
        Share 0 Tweet 0
      • मुख्य खबर
      • लोकप्रिय
      • ताजा अपडेट

      राजधानीमै एक पुरूषमाथि खुकुरी प्रहार

      August 9, 2023
      एकाएक आकाशियो गोलभेंडामो मूल्य, पोखरामा अहिलेसम्मकै उच्च

      August 6, 2023

      सोमवार सार्वजनिक बिदा

      November 18, 2023
      आइतबारबाट सुरु हुन्छ यी ४ राशिका सुखका दिन, चौतर्फी धन-लाभले बनाउँछ मालामाल

      October 21, 2023
      सबल, सक्षम र पारदर्शी इक्यान बनाउन एलबी तामाङद्वारा केन्द्रीय सचिवमा उम्मेदवारी घाेषणा

      सबल, सक्षम र पारदर्शी इक्यान बनाउन एलबी तामाङद्वारा केन्द्रीय सचिवमा उम्मेदवारी घाेषणा

      0
      Fact-Checking Policy

      The main advantages of Being a Sugars Baby

      0
      Fact-Checking Policy

      Security Tips For On line Norwegian Internet dating

      0
      Fact-Checking Policy

      Online Romanian Internet dating Safety Points

      0
      सबल, सक्षम र पारदर्शी इक्यान बनाउन एलबी तामाङद्वारा केन्द्रीय सचिवमा उम्मेदवारी घाेषणा

      सबल, सक्षम र पारदर्शी इक्यान बनाउन एलबी तामाङद्वारा केन्द्रीय सचिवमा उम्मेदवारी घाेषणा

      January 5, 2026
      तेम्बा तामाङ –  नेपालकै पहिलो २४ घण्टा खुला रेस्टुरेन्टका प्रवर्तक र अन्तर्राष्ट्रिय सेफको प्रेरणादायी जीवनकथा

      तेम्बा तामाङ – नेपालकै पहिलो २४ घण्टा खुला रेस्टुरेन्टका प्रवर्तक र अन्तर्राष्ट्रिय सेफको प्रेरणादायी जीवनकथा

      January 5, 2026
      एक हातमा  प्रमाणपत्र र अर्कोमा पासपोर्ट बोक्नु पर्ने बाध्यताको अन्त्य  हुनु पर्छ : नैनसिंह महर

      एक हातमा प्रमाणपत्र र अर्कोमा पासपोर्ट बोक्नु पर्ने बाध्यताको अन्त्य हुनु पर्छ : नैनसिंह महर

      January 5, 2026
      मुख्यमन्त्री फेरिए, तर मधेस किन फेरिन सकेन ? – प्रेमचन्द्र झा

      मुख्यमन्त्री फेरिए, तर मधेस किन फेरिन सकेन ? – प्रेमचन्द्र झा

      December 26, 2025
      ADVERTISEMENT

      हाम्रो टीम

      रतन बहादुर चन्द – अध्यक्ष
      हरि प्रसाद मानन्धर – सम्पादक
      ठाकुर प्रसाद मानन्धर – संवाददाता
      आस्तिक मानन्धर – फाेटो पत्रकार
      रमेश अर्याल – संवाददाता

      ठेगाना

      खबरटाइम मिडिया ग्रुप प्रा. लि.
      बिजुली बजार – १०, काठमाण्डाै

      सूचना बिभाग दर्ता नं: १४८/०७३-०७४

      सम्पर्कः
      फाेनः ९८५१०११०४६
      ९८१८६१०४१५
      इमेलः khabartime@gmail.com
      info@khabartime.com

      खबरटाइम मिडिया ग्रुप प्रा. लि.

      © 2012 - 2020 Khabartime Media Pvt. Ltd

      No Result
      View All Result
      • समाचार
        • राष्ट्रिय
        • समाज
        • प्रवास
        • पत्रपत्रिका
      • अन्तर्राष्ट्रिय
      • अर्थ खबर
        • बैंक / शेयर
        • कृषि
        • रोजगार
        • शिक्षा
      • खेलकुद
      • मनाेरञ्जन
        • गीत संगीत
        • गसिप
        • बलिउड
      • सूचना प्रबिधि
      • भिडियो
      • विचार/ब्लग
      • जीवन शैली
      • प्रदेश खबर
        • प्रदेश १
        • मधेश प्रदेश
        • बागमती
        • गण्डकी
        • लुम्बिनी प्रदेश
        • कर्णाली
        • सुदुरपश्चिम
      • अन्य
        • विशेष
        • अन्तरर्वार्ता
        • धर्म संस्कृति
        • रोचक खबर

      © 2012 - 2020 Khabartime Media Pvt. Ltd