• Home
  • Editorial Team
  • Privacy Policy
  • Terms of Service
  • Horoscope
  • Nepali Unicode
  • Gold Price
  • Nepali Date Converter
KhabarTime
Advertisement
  • समाचार
    • राष्ट्रिय
    • समाज
    • प्रवास
    • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
    • .
    • English
    • Flash News
    • अन्तरर्वार्ता
    • अन्तर्राष्ट्रिय
    • अन्य
    • अपराध
    • अपराध गतिविधि
    • अर्थ खबर
    • कथा
    • कर्णाली प्रदेश
    • कला शैली
    • कला सँस्कृति
    • कलिउड
    • कविता
    • कृषि
    • खेलकुद
    • गण्डकी प्रदेश
    • गसिप
    • गीत
    • गीत संगीत
    • ग्यालरी
    • चलचित्र
    • जीवन शैली
    • टिप्सहरू
    • धर्म संस्कृति
    • निर्वाचन
    • पत्रपत्रिका
    • प्रदेश
    • प्रदेश १
    • प्रवास
    • बलिउड
    • बागमती प्रदेश
    • बिचित्र
    • बैंक / शेयर
    • भिडियो
    • मधेश प्रदेश
    • मनाेरञ्जन
    • मोडल वाच
    • राजनीति
    • राशिफल
    • रोचक खबर
    • रोजगार
    • लुम्बिनी प्रदेश
    • विचार/ब्लग
    • विशेष
    • शिक्षा
    • सफलताको कथा
    • समाचार
    • समाज
    • साहित्य
    • सुदुरपश्चिम प्रदेश
    • सुन चाँदी
    • सूचना प्रबिधि
    • स्वास्थ्य
    मनाङको हिमलुङ हिमाल आधार शिविरमा गएको विनाशकारी हिमपहिरोमा ज्यान गुमाउने १५ जनाकै पहिचान खुल्यो

    मनाङको हिमलुङ हिमाल आधार शिविरमा गएको विनाशकारी हिमपहिरोमा ज्यान गुमाउने १५ जनाकै पहिचान खुल्यो

    अमेरिकामा रहस्यमय रूपमा बेपत्ता भएकी नेपाली नर्स ममताको आयो यस्तो खबर

    अमेरिकामा रहस्यमय रूपमा बेपत्ता भएकी नेपाली नर्स ममताको आयो यस्तो खबर

    करार र ज्यालादारी कर्मचारीको तलव सरकारले नदिने

    करार र ज्यालादारी कर्मचारीको तलव सरकारले नदिने

    विमान दु’र्घटना गराउन खोजेको पाइलटले किन एयर क्रुलाई “मलाई मा’रिदे’ऊ” भने?

    विमान दु’र्घटना गराउन खोजेको पाइलटले किन एयर क्रुलाई “मलाई मा’रिदे’ऊ” भने?

    फ्लाई दुबईको विमानमा ३४ हजार फिटमा पाइलटहरू भि’डेपछि

    फ्लाई दुबईको विमानमा ३४ हजार फिटमा पाइलटहरू भि’डेपछि

    भोटेकोशी उद्धारमा हेलिकोप्टरको खर्च कति ?

    भोटेकोशी उद्धारमा हेलिकोप्टरको खर्च कति ?

    अविरल वर्षापछि पाल्पामा आएको प’हिरोमा पु’रिएर पाल्पामा दुई जनाको मृ’त्यु

    अविरल वर्षापछि पाल्पामा आएको प’हिरोमा पु’रिएर पाल्पामा दुई जनाको मृ’त्यु

    मुग्लिन-नारायणगढ सडकको अवरोध हट्यो, पोखरातर्फ मात्रै सवारी खुला

    मुग्लिन-नारायणगढ सडकको अवरोध हट्यो, पोखरातर्फ मात्रै सवारी खुला

    बाढी प्रभावित क्षेत्रहरूमा नेपाली सेनाको उद्धार कार्य जारी

    बाढी प्रभावित क्षेत्रहरूमा नेपाली सेनाको उद्धार कार्य जारी

    Trending Tags

    • प्रदेश खबर
      • प्रदेश १
      • मधेश प्रदेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी प्रदेश
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • विशेष
      • अन्तरर्वार्ता
      • धर्म संस्कृति
      • रोचक खबर
    No Result
    View All Result

      सहकारीको सिद्धान्त अनुसार गरेका कामहरु सँधै सफलतामा पुग्छः मन्त्री पौडेल

      admin by admin
      December 6, 2025
      0
      Fact-Checking Policy
      0
      SHARES
      12
      VIEWS
      Share on FacebookShare on Twitter

      सहकारीको सिद्धान्त मुल्य–मान्यताका साथ गरेका सहकारीहरुका हरेक कामहरु सफलतामा पुग्ने भएकाले गरिबी निबारणका लागी सहकारीको ठुलो भुमिका हुने सहकारी तथा गरिबी निबारण माननीय मन्त्री बिनु रायमाझी पौडेलले बताउँनु भएको छ ।

      उहाँले नेत्रज्योती कृषी सहकारी सस्थाद्धारा आयोजना गरिएको उत्कृष्ट कृषक सम्मान जेष्ठ नागरिक तथा बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री बितरण तथा अचार बनाउँने तालिम समापन कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताउँनु भएको हो ।

      बागमती प्रदेस सरकारको अनुदान सहयोग अन्तरगत चौतारा साँगाचोकगढी नगरपालिकाको आर्थीक सहयोगमा नेत्रज्योती कृषी सहकारी संस्थाद्धारा सञ्चालित १३ दिने कार्यक्रमको समापन कार्यक्रममा मन्त्री पौडेलले स्थानीय स्तरमा हुने उत्पादनलाई प्रोत्साहन गर्दै रोजगारको व्यवस्था गर्न मन्त्रालयका तर्फबाट गर्न र हुन सक्ने सहयोग गरिरहने बताउनु भयो ।

      मन्त्री पौडेलले नेत्रज्योती कृषी सहकारी संस्थाले तालिमको व्यवस्था गरेर स्थानीय स्तरमा नै रोजगारको ब्यवस्थागर्न लागेकोमा बिशेष धन्यवाद दिनुहुँदै यसका लागी मन्त्रालयबाट हुन सक्ने सहयोग गर्ने बताउँनु भयो । उहाँले स्थानीय स्तरमा उत्पादन हुने हरेक तरकारीको किसानको मुल्य आउँने गरी बजारको ब्यवस्था गर्नका लागी मन्त्रालयबाट हुने सबै खाले सहयोग गर्ने बताउँनु भयो ।

      पौडेलले सिप सिक्नु ठुलो कुरा होइन सिकेको सिपलाई सदुपयोग गर्नू ठुलो भएकाले आफुले सिकेको सिपलाई व्यवहारमा उतार्न अनुरोध गर्नुभयो । कार्यक्रमका बिशेष अतिथी चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख कृष्ण प्रसाद सापकोटाले कृषकलाई प्रोत्साहन गर्नका लागी बितरण गरिएको उत्पादनमा आधारित अनुदान दिनका लागी धेरै समस्या भएको भएतापनी कृषकलाई दिने अनुदान कुनै बहानामा रोक्न नहुने भन्दै यसरी दिएको अनुदानका कारण कार्बाहीमा परे आफै भोग्ने भनेर अनुदानलाई निरन्तरता दिएको बताउँनु भयो ।

      कार्यक्रममा प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बास्तोलाले हरेक कार्यक्रमको पारदर्शीता हुन पर्ने बताउँनु हुँदै समाज बिकासका लागी सहकारीको भुमिका महत्वपुर्ण हुने बताउँनु भयो । कार्यक्रममा उज्यालो बचत तथा ऋण सहकारी संस्थाका उपाध्यक्ष नेपाली काँगे्रस जिल्ला उपसभाती टङ्क कार्कीले नेत्रज्योती कृषी सहकारी संस्थाले बिगतमा गरेका कामहरुका बारेमा प्रशंसा गर्दै सहकारीको मर्म र निती निर्देशीका अनुसार काम गरेर अगाडी बढेका सहकारी संस्थाहरुलाई कुनै पनि समस्या नआउँने बताउँनु भयो ।

      वडा नं. १४ का वडा अध्यक्ष उद्धब नेपालले कृषी उत्पादनमा नेत्रज्योती कृषी सहकारी संस्थाले खेलेको भुमिकाको प्रशंसा गर्नुभयो । कार्यक्रममा उद्योग बाणीज्य संघका भुपेन्द्र थापाले उद्योग व्यवसाय सञ्चालनमा पर्ने समस्याका बारेमा जानकारी हासिल गरेर उद्योग सञ्चालन गर्न सके त्यसले मुनाफा दिने बताउँनु भयो । कार्यक्रममा नेपाल बार एशोसियशन सिन्धुपाल्चोकका अध्यक्ष भुपेन्द्र बहादुर थिङ्गले असाय अपाङ्गता भएका ब्यक्तीका लागी आफुले निशुल्क बहस गरिदिएको बताउँनु हुँदै मानिसहरुले जहाँ जहाँबाट सेवा गर्न सकिन्छ त्यहाँ त्यहाँबाट सेवा गर्नु पर्छ भन्नुभयो ।

      पुर्ब वडा अध्यक्ष शेर बहादुर श्रेष्ठले नेत्रज्योती कृषी सहकारी सस्थाले नँया कामको शुरुवात गरेकोमा धन्यबाद दिदै आफुले सिकेको सिप अरुलाई पनि सिकाउँन पर्ने बताउँनु भयो । नेत्रज्योती कृषी सहकारी संस्थाका अध्यक्ष कृष्ण बहादुर नेपालको सभापतीत्वमा भएको कार्यक्रममा पुर्ब सचिब मोहन बस्नेतले उपस्थितलाई स्वागत गर्नुभएको थियो भने संस्थाका ब्यवस्थापक नेत्र बहादुर बस्नेतले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।

      उद्योग बाणिज्य संघका भुपेन्द्र थापाको बिशेष पहलमा लाइन्स क्लब अफ चौतारा सिटीद्धारा अपाङ्ग तथा जेष्ठ नागरिकहरुलाई न्योनो कपडा बितरण गरेको थियो । क्लबका अध्यक्ष रबिन गौतम, पुर्ब अध्यक्ष भगवान खड्का, कबीन्द्र दुलाल सहितको टोलीले बिद्यार्थीलाई शैक्षीक सामाग्री समेत बितरण गर्नृुभएको हो । कार्यक्रममा अपाङ्गता भएका ब्यक्ती अम्बर घले लगाएत उत्कृष्ठ २१ वटा कृषी फर्म र ९ जना कृष्कलाई सम्मान गरिएको थियो । तालिम समापनका अबशरमा प्रशिक्ष तथा सहभागीहरुलाई प्रमाण पत्र बितरण गरिएको थियो ।

      समाचार

      कांग्रेसको महाधिवेशन कार्यतालिका ल्याउन नेता गच्छदारको विशेष भूमिका

      अर्को समाचार

      बज्रयोगिनी अपाङ्ग मैत्री सहकारीको निःशुल्क शिवीर डडुवामा

      admin

      admin

      अर्को समाचार
      Fact-Checking Policy

      बज्रयोगिनी अपाङ्ग मैत्री सहकारीको निःशुल्क शिवीर डडुवामा

      लोकप्रिय

      • राजधानीमै एक पुरूषमाथि खुकुरी प्रहार

        0 shares
        Share 0 Tweet 0
      • एकाएक आकाशियो गोलभेंडामो मूल्य, पोखरामा अहिलेसम्मकै उच्च

        0 shares
        Share 0 Tweet 0
      • सोमवार सार्वजनिक बिदा

        0 shares
        Share 0 Tweet 0
      • आइतबारबाट सुरु हुन्छ यी ४ राशिका सुखका दिन, चौतर्फी धन-लाभले बनाउँछ मालामाल

        0 shares
        Share 0 Tweet 0
      • जन्मजातनै भाग्यमानी हुन्छन् यी ३ राशिका व्यक्तिहरु,हरेक क्षेत्रमा मिल्नेछ सफलता !

        0 shares
        Share 0 Tweet 0
      • मुख्य खबर
      • लोकप्रिय
      • ताजा अपडेट

      राजधानीमै एक पुरूषमाथि खुकुरी प्रहार

      August 9, 2023
      एकाएक आकाशियो गोलभेंडामो मूल्य, पोखरामा अहिलेसम्मकै उच्च

      एकाएक आकाशियो गोलभेंडामो मूल्य, पोखरामा अहिलेसम्मकै उच्च

      August 6, 2023

      सोमवार सार्वजनिक बिदा

      November 18, 2023
      आइतबारबाट सुरु हुन्छ यी ४ राशिका सुखका दिन, चौतर्फी धन-लाभले बनाउँछ मालामाल

      आइतबारबाट सुरु हुन्छ यी ४ राशिका सुखका दिन, चौतर्फी धन-लाभले बनाउँछ मालामाल

      October 21, 2023
      उमेर नपुगी बालबालिकाकाे हातमा माेबाइल थमाइदिने अभिभावकलाई नै दोषी!

      उमेर नपुगी बालबालिकाकाे हातमा माेबाइल थमाइदिने अभिभावकलाई नै दोषी!

      0
      बिदा मनाउन क्याम्पमा बसेकाहरूलाई पहिरोले बगाउँदा २१ जनाकाे ज्यान गयो

      बिदा मनाउन क्याम्पमा बसेकाहरूलाई पहिरोले बगाउँदा २१ जनाकाे ज्यान गयो

      0
      सबै जनताको निःशुल्क उपचारको प्रबन्ध सुनिश्चित गरिने

      सबै जनताको निःशुल्क उपचारको प्रबन्ध सुनिश्चित गरिने

      0

      तपाइको यो साता कति शुभ? हेर्नुहोस् माघ ८ गते देखि माघ १४ गतेसम्मको साप्ताहिक राशिफल

      0
      मनाङको हिमलुङ हिमाल आधार शिविरमा गएको विनाशकारी हिमपहिरोमा ज्यान गुमाउने १५ जनाकै पहिचान खुल्यो

      मनाङको हिमलुङ हिमाल आधार शिविरमा गएको विनाशकारी हिमपहिरोमा ज्यान गुमाउने १५ जनाकै पहिचान खुल्यो

      October 2, 2026
      अमेरिकामा रहस्यमय रूपमा बेपत्ता भएकी नेपाली नर्स ममताको आयो यस्तो खबर

      अमेरिकामा रहस्यमय रूपमा बेपत्ता भएकी नेपाली नर्स ममताको आयो यस्तो खबर

      October 2, 2026
      करार र ज्यालादारी कर्मचारीको तलव सरकारले नदिने

      करार र ज्यालादारी कर्मचारीको तलव सरकारले नदिने

      October 2, 2026
      विमान दु’र्घटना गराउन खोजेको पाइलटले किन एयर क्रुलाई “मलाई मा’रिदे’ऊ” भने?

      विमान दु’र्घटना गराउन खोजेको पाइलटले किन एयर क्रुलाई “मलाई मा’रिदे’ऊ” भने?

      October 2, 2026
      ADVERTISEMENT

      हाम्रो टीम

      रतन बहादुर चन्द – अध्यक्ष
      हरि प्रसाद मानन्धर – सम्पादक
      ठाकुर प्रसाद मानन्धर – संवाददाता
      आस्तिक मानन्धर – फाेटो पत्रकार
      रमेश अर्याल – संवाददाता

      ठेगाना

      खबरटाइम मिडिया ग्रुप प्रा. लि.
      बिजुली बजार – १०, काठमाण्डाै

      सूचना बिभाग दर्ता नं: १४८/०७३-०७४

      सम्पर्कः
      फाेनः ९८५१०११०४६
      ९८१८६१०४१५
      इमेलः khabartime@gmail.com
      info@khabartime.com

      खबरटाइम मिडिया ग्रुप प्रा. लि.

      © 2012 - 2020 Khabartime Media Pvt. Ltd

      No Result
      View All Result
      • समाचार
        • राष्ट्रिय
        • समाज
        • प्रवास
        • पत्रपत्रिका
      • अन्तर्राष्ट्रिय
      • अर्थ खबर
        • बैंक / शेयर
        • कृषि
        • रोजगार
        • शिक्षा
      • खेलकुद
      • मनाेरञ्जन
        • गीत संगीत
        • गसिप
        • बलिउड
      • सूचना प्रबिधि
      • भिडियो
      • विचार/ब्लग
      • जीवन शैली
      • प्रदेश खबर
        • प्रदेश १
        • मधेश प्रदेश
        • बागमती
        • गण्डकी
        • लुम्बिनी प्रदेश
        • कर्णाली
        • सुदुरपश्चिम
      • अन्य
        • विशेष
        • अन्तरर्वार्ता
        • धर्म संस्कृति
        • रोचक खबर

      © 2012 - 2020 Khabartime Media Pvt. Ltd