काठमाडौंको सिनामंगलमा एक प्रहरी असई पुष्कर कार्कीले आफ्नै चार महिनाका छोराको ह’त्या गरेका छन्। ब्रेन ट्युमरको उपचार गराइरहेका छोराको उपचारका क्रममा श्रीमती कृष्णा कुँवरसँग पुष्करको वि’वाद भएको थियो ।

झ’गडा’लाई लिएर भएका त’नाव’का क्रममा असईले घाँ’टी थि’चेर छोराको ह”त्या गरेका हुन्। दुवै पति–पत्नी प्रहरी हुन् र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयमा कार्यरत छन्।






















