• Home
  • Editorial Team
  • Privacy Policy
  • Terms of Service
  • Horoscope
  • Nepali Unicode
  • Gold Price
  • Nepali Date Converter
KhabarTime
Advertisement
  • समाचार
    • राष्ट्रिय
    • समाज
    • प्रवास
    • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
    • .
    • English
    • Flash News
    • अन्तरर्वार्ता
    • अन्तर्राष्ट्रिय
    • अन्य
    • अपराध
    • अपराध गतिविधि
    • अर्थ खबर
    • कथा
    • कर्णाली प्रदेश
    • कला शैली
    • कला सँस्कृति
    • कलिउड
    • कविता
    • कृषि
    • खेलकुद
    • गण्डकी प्रदेश
    • गसिप
    • गीत
    • गीत संगीत
    • ग्यालरी
    • चलचित्र
    • जीवन शैली
    • टिप्सहरू
    • धर्म संस्कृति
    • निर्वाचन
    • पत्रपत्रिका
    • प्रदेश
    • प्रदेश १
    • प्रवास
    • बलिउड
    • बागमती प्रदेश
    • बिचित्र
    • बैंक / शेयर
    • भिडियो
    • मधेश प्रदेश
    • मनाेरञ्जन
    • मोडल वाच
    • राजनीति
    • राशिफल
    • रोचक खबर
    • रोजगार
    • लुम्बिनी प्रदेश
    • विचार/ब्लग
    • विशेष
    • शिक्षा
    • सफलताको कथा
    • समाचार
    • समाज
    • साहित्य
    • सुदुरपश्चिम प्रदेश
    • सुन चाँदी
    • सूचना प्रबिधि
    • स्वास्थ्य
    अर्थमन्त्री डा.स्वर्णिम वाग्ले सहित नेपाली प्रतिनिधिमण्डल अमेरिका प्रस्थान

    अर्थमन्त्री डा.स्वर्णिम वाग्ले सहित नेपाली प्रतिनिधिमण्डल अमेरिका प्रस्थान

    १४ वटा ८ हजार मिटरभन्दा अग्ला हिमालको आरोहण गर्न सफल दावा याङ्जुम शेर्पा

    १४ वटा ८ हजार मिटरभन्दा अग्ला हिमालको आरोहण गर्न सफल दावा याङ्जुम शेर्पा

    मनाङको हिमलुङ हिमाल आधार शिविरमा गएको विनाशकारी हिमपहिरोमा ज्यान गुमाउने १५ जनाकै पहिचान खुल्यो

    मनाङको हिमलुङ हिमाल आधार शिविरमा गएको विनाशकारी हिमपहिरोमा ज्यान गुमाउने १५ जनाकै पहिचान खुल्यो

    अमेरिकामा रहस्यमय रूपमा बेपत्ता भएकी नेपाली नर्स ममताको आयो यस्तो खबर

    अमेरिकामा रहस्यमय रूपमा बेपत्ता भएकी नेपाली नर्स ममताको आयो यस्तो खबर

    करार र ज्यालादारी कर्मचारीको तलव सरकारले नदिने

    करार र ज्यालादारी कर्मचारीको तलव सरकारले नदिने

    विमान दु’र्घटना गराउन खोजेको पाइलटले किन एयर क्रुलाई “मलाई मा’रिदे’ऊ” भने?

    विमान दु’र्घटना गराउन खोजेको पाइलटले किन एयर क्रुलाई “मलाई मा’रिदे’ऊ” भने?

    फ्लाई दुबईको विमानमा ३४ हजार फिटमा पाइलटहरू भि’डेपछि

    फ्लाई दुबईको विमानमा ३४ हजार फिटमा पाइलटहरू भि’डेपछि

    भोटेकोशी उद्धारमा हेलिकोप्टरको खर्च कति ?

    भोटेकोशी उद्धारमा हेलिकोप्टरको खर्च कति ?

    अविरल वर्षापछि पाल्पामा आएको प’हिरोमा पु’रिएर पाल्पामा दुई जनाको मृ’त्यु

    अविरल वर्षापछि पाल्पामा आएको प’हिरोमा पु’रिएर पाल्पामा दुई जनाको मृ’त्यु

    Trending Tags

    • प्रदेश खबर
      • प्रदेश १
      • मधेश प्रदेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी प्रदेश
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • विशेष
      • अन्तरर्वार्ता
      • धर्म संस्कृति
      • रोचक खबर
    No Result
    View All Result

      प्रेममा छँदा तस्वीर साटासाट, सम्बन्ध बिग्रिएपछि तनाव

      admin by admin
      November 9, 2022
      0
      प्रेममा छँदा तस्वीर साटासाट, सम्बन्ध बिग्रिएपछि तनाव
      0
      SHARES
      72
      VIEWS
      Share on FacebookShare on Twitter

      काठमाडौं । कुमारीपाटी, ललितपुरकी १६ वर्षीया सुमना (नाम परिवर्तन) लाई चार महिनाअघि सामाजिक सञ्जाल फेसबुकमा रमिज राजाको ‘फ्रेण्ड रिक्वेस्ट’ आयो ।

      भारतको मोतीहारी घर भएका राजा बुबासँग काठमाडौंमा बस्दै आएका थिए । फेसबुक वालको ‘पिपल यू मे नो’मा सुमनाको आकर्षक तस्वीर देखेपछि उनले साथी बन्ने प्रस्ताव पठाएका थिए ।

      सुमनाले पनि राजाको रिक्वेस्ट देख्नेवित्तिकै ‘एसेप्ट’ गरिदिएकी थिइन् । उनलाई जति धेरै साथी भए, त्यति धेरै लाइक, कमेन्ट आउने लोभ थियो । नभन्दै राजाले पनि सुमनाको अधिकांश पोस्टहरुमा लाइक गरिदिन्थे । बेलाबेला कमेन्टमा लेखिदिन्थे, ‘लुकिङ ब्यूटिफूल ।’

      विस्तारै सुमनाले पनि राजाको तस्वीरहरुमा लाइक फर्काउन थालिन् । राजाले ‘हेलो, हाई’ भन्दै कुराकानी अघि बढाउन थाले ।

      ‘सुरुमा सामान्य कुराकानी मात्र भइरहेको थियो, साथी भएपछि उनले भेट्न कर गरेपछि एक दुईपटक भेटेका थियौं’, सुमनाले प्रहरीसमक्ष भनेकी छन्, ‘भेट हुँदा दुईजनाले तस्वीर पनि खिचेका थियौं ।’

      कक्षा ९ मा पढ्ने सुमना विदाको दिन शनिबार राजालाई भेट्न बोलाउँथिन् । दाजु र आमासँग बस्दै आएकी उनी राजाको कुरा सुनेर मख्ख पर्थिन् । राजासँग दुःख, सुखका कुरा साटासाट गर्थिन् । त्यही क्रममा दुईबीचको सम्बन्ध प्रेममा परिणत भयो ।

      तर लामो समय चाहिँ टिकेन । झण्डै दुई महिनापछि सुमना राजालाई ब्लक गर्ने अवस्थामा पुगिन् । राजालाई त्यो स्वीकार्य भएन ।

      ‘सामाजिक सञ्जालबाट ब्लक गरेपछि उनले भाइबरमार्फत गरेका अडियो सम्वाद र अश्लिल भिडियो देखाएर ब्ल्याकमेल गर्न थालेको पाइएको छ’, नेपाल प्रहरीको साइबर ब्यूरोका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) नविन्द अर्याल भन्छन्, ‘नाबालिकाको तस्वीर इडिट गरेर बनाएको अश्लिल भिडियो पनि पठाएर धम्की दिएको पाइएको छ ।’

      अनुसन्धानमा संलग्न अर्का एक अधिकृतका भनाइमा दुईबीच सुमधुर सम्बन्ध भएका बेला नाबालिकाले आफ्नो अश्लिल भिडियो राजालाई पठाएकी थिइन् । ‘उनले भिडियो पठाउन दबाव दिएका रहेछन्, राम्रो सम्बन्ध हुँदा धेरै नसोची उनले पनि पठाइछन्’, ती अधिकृतले भने, ‘पछि त्यही देखाएर ब्ल्याकमेल भएको पाइएको छ ।’

      धम्क्याउँदै भेट्न बोलाउन थालेपछि पीडितले आफन्तलाई जानकारी गराएकी थिइन् । र, प्रहरीसमक्ष यो घटना पुगेको एसएसपी अर्याल बताउँछन् । ‘प्रहरीमा जाहेरी परेपछि राजालाई १३ भदौमा पक्राउ गरेर अनुसन्धान थालेका थियौं, अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ’, उनले भने ।

      झापाको कन्काई नगरपालिका–३, सुरुङ्गाकी २० वर्षीया अनुपा (नाम परिवर्तन) ले गत साउन महिनामा आफ्नै तस्वीर र नामसहित नयाँ फेसबुक प्रोफाइल देखिन् । नयाँ फेसबुक आईडीबाट साथीहरुलाई ‘फ्रेण्ड रिक्वेस्ट’ जान थालेपछि उनलाई आफन्तले खबर गरेका थिए ।

      जिल्ला प्रहरी कार्यालय, झापामा पीडितले दिएको जाहेरीमा त्यो आईडीबाट अनुपाको साथीहरुलाई रिक्वेस्ट पठाएर अश्लिल कुुराकानी गर्ने गरिएको थियो ।

      ‘मेरा साथीहरुसँग अश्लिल कुराकानी गरेर पैसा मागिरहेको थाहा पाएपछि आफन्तलाई भनेको थिएँ’, अनुपा भन्छिन्, ‘खोज्दै जाँदा ६/७ वर्षअघि हाम्रो घर कोठामा भाडामा बस्ने व्यक्तिले नै त्यो आईडी बनाएको थाहा भयो ।’

      झापाका प्रहरी प्रमुख एसपी विश्वमणि पोखरेलका अनुसार यसरी नक्कली आईडी बनाउने कार्यमा हाल कनकाई नगरपालिका–५, बेनुबाजा टोल बस्ने २१ वर्षीय बलभद्र सिटौलाको संलग्नता देखियो ।

      ‘उनलाई भेट भएका बेला पीडितले किन नक्कली आईडी बनाएको भनेर भन्दा हातपात गर्न खोजेपछि पक्राउ गरेर अभद्र व्यवहारको कसूरमा मुद्दा अघि बढाएका थियौं’, एसपी पोखरेल भन्छन् ।

      तर अनुसन्धानमा संलग्न एक अधिकृतका अनुसार विद्युतीय अपराधसम्बन्धी कसूरका मुद्दा जिल्लाबाट दर्ता नहुने भएकाले अभद्र व्यवहारको कसूरमा कारबाही प्रक्रिया अघि बढाइएको थियो ।

      साइबर अपराध सम्बन्धी मुद्दाको सुनुवाइ काठमाडौं जिल्ला अदालतबाट मात्र सुनुवाइ हुने गरेको छ ।

      काठमाडौंको भोटाहिटीस्थित साइबर ब्यूरोमा ५ असोज २०७७ मा १७ वर्षकी मनिता (नाम परिवर्तन) अफ्ठ्यारो मान्दै छिरिन् । कारण – आफूलाई आइलागेको आपत सुनाउन उनलाई लाज लागिरहेको थियो । तर प्रहरी अधिकृतलाई नबताइ समस्या समाधान हुने अवस्था पनि थिएन ।

      उनका अनुसार, सामाजिक सञ्जाल फेसबुकमा बनाइएको एक म्यासेन्जर ग्रुपमा उनको नग्न तस्वीर र भिडियो पोस्ट भएको थियो । उनले प्रहरीसमक्ष दिएको किटानी जाहेरीमा उल्लेख भएअनुसार फेसबुकमा उनको एक वर्षअघि एलविस लिम्बु नामक व्यक्तिसँग चिनजान भएको थियो ।

      ‘उनले कोरियामा छु भनेका थिए, कुराकानी हुँदै जाँदा लभ परेको थियो’, प्रहरीसमक्ष दिइएको किटानी जाहेरीमा भनिएको छ, ‘सम्बन्धमा हुँदा लिम्बुले मेरो अश्लिल फोटो तथा भिडियोहरु पठाउनु भनेको हुँदा मैले ८/९ महिना पहिले अश्लिल फोटो र भिडियो समेत पठाएको थिएँ ।’
      ‘कोरोना महामारीको समयमा भर्चुअल कक्षा हुँदा बालबालिकामा इन्टरनेट, मोबाइल, डेस्कटपको पहुँच व्यापक विस्तार भयो, तर कसरी चलाउने या भनौं उनीहरुलाई कसरी निगरानी गर्नेबारे चेतनाको कमी भयो, जसले अनलाइनबाट हुने हिंसा बढाएको हो’, उपत्यका अपराध अनुसन्धान कार्यालय, बानेश्वरका प्रहरी उपरीक्षक कृष्ण कोइरालाले भने ।

      त्यसको केही समयपछि लिम्बुलाई पठाएको फोटोहरु अश्लिल नाममा खोलिएको म्यासेन्जर ग्रुपमा पोस्ट भएको थियो । यसबारे थाहा पाएपछि उनी प्रहरीको शरणमा पुगेकी थिइन् ।

      प्रहरीले गरेको अनुसन्धानका क्रममा विनय तामाङ नामक व्यक्तिले त्यो ग्रुपमा अश्लिल फोटो र भिडियो हालेको भेटियो । पछि प्रहरीले सुनसरीको इटहरी उपमहानगरपालिका–४, तालतलैयाबाट २० वर्षका तामाङ र झापाको बिर्तामोडबाट अश्लिल ग्रुपका सञ्चालक गौरव बुढाथोकीलाई पक्राउ गरेर विद्युतीय कारोबार ऐन, २०६३ अनुसार मुद्दा चलायो ।

      पक्राउ गरेपछि बयान दिने क्रममा तामाङले मनिताको अश्लिल भिडियो आफूले फरवार्ड गरेको स्वीकारे । तर कहाँबाट उनलाई ती सामग्री प्राप्त भयो भन्ने खुलाएनन् ।

      ‘फोटो र भिडियोहरु कसले मलाई पठाएका थिए, थाहा छैन’, जिल्ला अदालत, काठमाडौंमा दर्ता भएको अभियोग पत्रमा उल्लेखित बयानमा उनले भनेका छन्, ‘हाल उक्त भिडियो मेरो फेसबुक म्यासेन्जरबाट समेत डिलिट भइसकेको छ ।’

      प्रस्तुत घटनाहरु केही उदाहरण मात्र हुन् । पछिल्लो समय अनलाइनमार्फत चिनजान हुने र पछि सम्बन्ध बिग्रिँदा किशोरीहरु हिंसामा परेका घटना बढ्दै गएका छन् ।

      नेपाल प्रहरीको साइबर ब्यूरोका एसएसपी नविन्द अर्यालका अनुसार साइबर ब्यूरो स्थापना भएको आर्थिक वर्ष २०७६/०७७ मा विद्युतीय अपराधका ७६ वटा जाहेरी दर्ता भएका थिए । आर्थिक वर्ष ०७७/७८ मा १३२ र ०७८/०७९ को हालसम्मको अवधिमा ३३ वटा जाहेरी दर्ता भएका छन् ।

      तीमध्ये ८० प्रतिशत उजुरी अनलाइन प्लेटफर्मबाट महिला तथा किशोरीहरुमाथि भएका हिंसासँग सम्बन्धित रहेको अर्याल बताउँछन् । ‘८० प्रतिशतमा पनि अधिकांश उजुरी किशोरीहरुसँग सम्बन्धित छन्’, उनले अनलाइनखबरसँग भने, ‘उल्लेख्य घटनामा पीडक पनि कम उमेरकै छन् ।’

      उपत्यका अपराध अनुसन्धान कार्यालय, बानेश्वरका प्रहरी उपरीक्षक (एसपी) कृष्ण कोइरालाका अनुसार इन्टरनेटमा आम नागरिकको पहुँच वृद्धिसँगै विद्युतीय अपराधका घटना पनि बढेका छन् ।

      ‘कोरोना महामारीको समयमा भर्चुअल कक्षा हुँदा बालबालिकामा इन्टरनेट, मोबाइल, डेस्कटपको पहुँच व्यापक विस्तार भयो’, कोइराला भन्छन्, ‘तर कसरी चलाउने या भनौं उनीहरुलाई कसरी निगरानी गर्नेबारे चेतनाको कमी भयो, जसले अनलाइनबाट हुने हिंसा बढाएको हो ।’

      नेपाल दूरसञ्चार प्राधिकरणको विवरण अनुसार दुई वर्षअघि २०७७ असारमा नेपालमा इन्टरनेट प्रयोगकर्ताको संख्या २ करोड २२ लाख ३७ हजार ५६७ थियो । २०७९ असारमा यो संख्या बढेर नेपालको जनसंख्या भन्दा बढी अर्थात् ३ करोड ८४ लाख २१ हजार ६९८ छ ।

      ‘इन्टरनेटमा पहुँच वृद्धि भयो, योसँगै यसमार्फत हुने अपराध पनि बढेका छन्’, साइबर ब्यूरोेका एसएसपी अर्याल थप्छन्, ‘विगतमा अनलाइनबाट हुने ठगीका उजुरी धेरै आउँथे भने अहिले किशोरीहरु पीडित भएका उजुरी बढेका छन् ।’

      अनलाइनबाट पीडित हुने कतिपयले प्रहरीसम्म उजुरी दिन पनि मान्दैनन् । यसको मूल कारण झन्झटिलो प्रक्रिया हो । बालअधिकार परिषद्का पूर्वकार्यकारी निर्देशक मिलन धरेलको बुझाइमा अनलाइनमार्फत भएको हिंसाको ‘अफलाइन’मा उजुरी दिनु आफैंमा पनि असहज छ ।

      ‘अनलाइनमा हुने हिंसालाई अनलाइनबाटै सम्बोधन गर्नुपर्छ भनेर एउटा वेव पोर्टल बनाउने प्रयास गरेका थियौं’, धरेल भन्छन्, ‘तर सरकार परिवर्तनसँगै त्यो योजना अलपत्र परेको छ ।’

      हुन त अहिले साइबर ब्यूरोले पनि गम्भीर प्रकृतिका घटनामा सिधै उजुरी लिन थालेको छ । एसएसपी अर्यालका अनुसार कतिपय घटना ‘रियल टाइम’ (घटना हुँदाहुँदै) मै एक्सन लिनुपर्ने प्रकृतिका हुन्छन् ।

      ‘कोही एकदम धेरै डिफेमका कारण विक्षिप्त भएको छ भने सिधै ब्यूरोको इमेल cyberbureau@nepalpolice.gov.np मा सम्पर्क गर्नसक्छ’, उनले भने, ‘अझै तुरुन्तै सहयोग चाहिएको भए सिधै ब्यूरोको ड्यूटी अफिसरको नम्बर ९८५१२८६७७० वा फिल्ड अफिसर ९८५१२८६८७७१ मा सम्पर्क गर्न सकिन्छ ।’

      विद्युतीय अपराध सम्बन्धी कसूरमा उजुरी दिनका लागि काठमाडौं नै आउनुपर्ने बाध्यता छ । यससम्बन्धी कसूर जिल्ला अदालत, काठमाडौंले मात्रै हेर्ने गरेको छ ।

      विद्युतीय कारोबार ऐनमा सरकारले राजपत्रमा तोकेको न्यायालयले यससम्बन्धी विवाद निरुपण गर्ने उल्लेख छ । त्यही अनुसार अहिलेसम्म काठमाडौं जिल्ला अदालतले मात्रै विद्युतीय कारोबार ऐनसम्बन्धी कसूरका विषयमा न्याय निरुपण गर्ने गरी राजपत्रमा सूचना प्रकाशित भएको महान्यायाधिवक्ताको कार्यायलले जनाएको छ ।

      स्रोतसाधन र प्राविधिक ज्ञानको अभाव हुने भन्दै काठमाडौं अदालतलाई मात्रै यो जिम्मेवारी दिइएको थियो । हाल यस्ता प्रकृतिका उजुरी बढ्न थालेसँगै उपत्यका बाहिरका केही जिल्लाका अदालतलाई पनि यो विवाद हेर्ने अधिकार दिन गृहकार्य भइरहेको कार्यालयले जनाएको छ ।

      मानवअधिकारकर्मी एवं अधिवक्ता मोहना अन्सारी साइबर अपराधका घटनामा न्याय निरुपण गर्ने जिम्मेवारी उपत्यकाबाहिर नदिइँदा कतिपय पीडितले उजुरी गर्नै झञ्झट मानेको बताउँछिन् ।

      ‘जिल्ला–जिल्लामा यससम्बन्धी विज्ञ उत्पादन गर्नुपर्ने हो, अनुसन्धान गर्ने निकायले पनि कम्तीमा प्रदेश स्तरमा तत्काल विज्ञहरु पुर्‍याउनुपर्छ’, उनले भनिन्, ‘संघीय संरचनामा मुलुक गए पनि एउटा उजुरीका लागि काठमाडौं धाउनुपर्ने परिस्थिति रहनु विडम्बनपूर्ण हो ।’

      किशोरीहरुलाई अनलाइनबाट हुने हिंसाबाट कसरी जोगाउने ? बालअधिकार परिषद्का पूर्वकार्यकारी निर्देशक धरेलका अनुसार यसमा मुख्य भूमिका परिवार, त्यसपछि विद्यालय र अन्य सरोकारवाला निकायको रहन्छ ।

      ‘परिवारले आफ्ना बालबच्चाले इन्टरनेटमा के गरिरहेका छन् भन्ने विषयमा चासो राख्नुपर्छ, विद्यालयमा उनीहरुलाई इन्टरनेटमा के गर्न हुने के नहुने भन्ने विषयमा ज्ञान दिनुपर्छ’, धरेल भन्छन्, ‘परिषद्मा हुँदा मैले अनलाइनबाटै सचेतना फैलाउनका लागि बालमैत्री वेबसाइट बनाएर यसबारे सूचना दिने, तालिम सामग्री र अन्य विवरणहरु दिने प्रयास गरेको थिएँ ।’

      जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी दिनेशराज मैनाली कोही बालबालिकालाई हिंसामा परेको भन्ने लागे तत्काल अभिभावक वा प्रहरीलाई खबर गर्न अनुरोध गर्छन् ।

      ‘पीडितको परिचय गोप्य राखेर नै प्रहरीले अनुसन्धान गर्छ’, उनले भने, ‘घरमा थाहा हुन्छ भन्ने भएर अफ्ठ्यारो लागे नजिकको साथीलाई भनेर पनि उजुरी दिन सकिन्छ ।’

      यो त समस्या भइसकेपछि गर्ने विषय भयो । मुख्य कुरा भनेको समस्या नै हुन नदिनु हो । ‘त्यसैले सामाजिक सञ्जालमा सकभर अपरिचित व्यक्तिलाई साथी नै बनाउनुहुँदैन’, उनी सुझाव दिन्छन्, ‘अहिलेका किशोर किशोरीमा धेरै लाइक आओस् भन्ने एडिक्सन पनि देखिन्छ, त्यसबाट किशोर किशोरीलाई मुक्त गराउनुपर्छ ।’

      आफ्ना सामाजिक सञ्जालका पासवर्ड आफूबाहेक कसैलाई पनि नदिन मैनालीको सुझाव छ । ‘बेलाबेला पासवर्ड पनि परिवर्तन गरिराख्नुपर्छ र प्राइभेसी पनि पब्लिक बनाउँदा जोखिम कम हुनसक्छ’, काठमाडौं प्रहरीका प्रवक्तासमेत रहेका मैनाली भन्छन् ।

      समाचार

      राप्रपालाई भोट माग्दै मनिषा कोइराला, चुनावी सभालाई सम्बोधन गर्ने

      अर्को समाचार

      पूर्वप्रहरी प्रमुखलाई नेताका रुपमा चिनाउँदै एमाले कार्यकर्ता

      admin

      admin

      अर्को समाचार
      पूर्वप्रहरी प्रमुखलाई नेताका रुपमा चिनाउँदै एमाले कार्यकर्ता

      पूर्वप्रहरी प्रमुखलाई नेताका रुपमा चिनाउँदै एमाले कार्यकर्ता

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      लोकप्रिय

      • राजधानीमै एक पुरूषमाथि खुकुरी प्रहार

        0 shares
        Share 0 Tweet 0
      • एकाएक आकाशियो गोलभेंडामो मूल्य, पोखरामा अहिलेसम्मकै उच्च

        0 shares
        Share 0 Tweet 0
      • सोमवार सार्वजनिक बिदा

        0 shares
        Share 0 Tweet 0
      • आइतबारबाट सुरु हुन्छ यी ४ राशिका सुखका दिन, चौतर्फी धन-लाभले बनाउँछ मालामाल

        0 shares
        Share 0 Tweet 0
      • जन्मजातनै भाग्यमानी हुन्छन् यी ३ राशिका व्यक्तिहरु,हरेक क्षेत्रमा मिल्नेछ सफलता !

        0 shares
        Share 0 Tweet 0
      • मुख्य खबर
      • लोकप्रिय
      • ताजा अपडेट

      राजधानीमै एक पुरूषमाथि खुकुरी प्रहार

      August 9, 2023
      एकाएक आकाशियो गोलभेंडामो मूल्य, पोखरामा अहिलेसम्मकै उच्च

      एकाएक आकाशियो गोलभेंडामो मूल्य, पोखरामा अहिलेसम्मकै उच्च

      August 6, 2023

      सोमवार सार्वजनिक बिदा

      November 18, 2023
      आइतबारबाट सुरु हुन्छ यी ४ राशिका सुखका दिन, चौतर्फी धन-लाभले बनाउँछ मालामाल

      आइतबारबाट सुरु हुन्छ यी ४ राशिका सुखका दिन, चौतर्फी धन-लाभले बनाउँछ मालामाल

      October 21, 2023
      उमेर नपुगी बालबालिकाकाे हातमा माेबाइल थमाइदिने अभिभावकलाई नै दोषी!

      उमेर नपुगी बालबालिकाकाे हातमा माेबाइल थमाइदिने अभिभावकलाई नै दोषी!

      0
      बिदा मनाउन क्याम्पमा बसेकाहरूलाई पहिरोले बगाउँदा २१ जनाकाे ज्यान गयो

      बिदा मनाउन क्याम्पमा बसेकाहरूलाई पहिरोले बगाउँदा २१ जनाकाे ज्यान गयो

      0
      सबै जनताको निःशुल्क उपचारको प्रबन्ध सुनिश्चित गरिने

      सबै जनताको निःशुल्क उपचारको प्रबन्ध सुनिश्चित गरिने

      0

      तपाइको यो साता कति शुभ? हेर्नुहोस् माघ ८ गते देखि माघ १४ गतेसम्मको साप्ताहिक राशिफल

      0
      अर्थमन्त्री डा.स्वर्णिम वाग्ले सहित नेपाली प्रतिनिधिमण्डल अमेरिका प्रस्थान

      अर्थमन्त्री डा.स्वर्णिम वाग्ले सहित नेपाली प्रतिनिधिमण्डल अमेरिका प्रस्थान

      October 3, 2026
      १४ वटा ८ हजार मिटरभन्दा अग्ला हिमालको आरोहण गर्न सफल दावा याङ्जुम शेर्पा

      १४ वटा ८ हजार मिटरभन्दा अग्ला हिमालको आरोहण गर्न सफल दावा याङ्जुम शेर्पा

      October 3, 2026
      मनाङको हिमलुङ हिमाल आधार शिविरमा गएको विनाशकारी हिमपहिरोमा ज्यान गुमाउने १५ जनाकै पहिचान खुल्यो

      मनाङको हिमलुङ हिमाल आधार शिविरमा गएको विनाशकारी हिमपहिरोमा ज्यान गुमाउने १५ जनाकै पहिचान खुल्यो

      October 2, 2026
      अमेरिकामा रहस्यमय रूपमा बेपत्ता भएकी नेपाली नर्स ममताको आयो यस्तो खबर

      अमेरिकामा रहस्यमय रूपमा बेपत्ता भएकी नेपाली नर्स ममताको आयो यस्तो खबर

      October 2, 2026
      ADVERTISEMENT

      हाम्रो टीम

      रतन बहादुर चन्द – अध्यक्ष
      हरि प्रसाद मानन्धर – सम्पादक
      ठाकुर प्रसाद मानन्धर – संवाददाता
      आस्तिक मानन्धर – फाेटो पत्रकार
      रमेश अर्याल – संवाददाता

      ठेगाना

      खबरटाइम मिडिया ग्रुप प्रा. लि.
      बिजुली बजार – १०, काठमाण्डाै

      सूचना बिभाग दर्ता नं: १४८/०७३-०७४

      सम्पर्कः
      फाेनः ९८५१०११०४६
      ९८१८६१०४१५
      इमेलः khabartime@gmail.com
      info@khabartime.com

      खबरटाइम मिडिया ग्रुप प्रा. लि.

      © 2012 - 2020 Khabartime Media Pvt. Ltd

      No Result
      View All Result
      • समाचार
        • राष्ट्रिय
        • समाज
        • प्रवास
        • पत्रपत्रिका
      • अन्तर्राष्ट्रिय
      • अर्थ खबर
        • बैंक / शेयर
        • कृषि
        • रोजगार
        • शिक्षा
      • खेलकुद
      • मनाेरञ्जन
        • गीत संगीत
        • गसिप
        • बलिउड
      • सूचना प्रबिधि
      • भिडियो
      • विचार/ब्लग
      • जीवन शैली
      • प्रदेश खबर
        • प्रदेश १
        • मधेश प्रदेश
        • बागमती
        • गण्डकी
        • लुम्बिनी प्रदेश
        • कर्णाली
        • सुदुरपश्चिम
      • अन्य
        • विशेष
        • अन्तरर्वार्ता
        • धर्म संस्कृति
        • रोचक खबर

      © 2012 - 2020 Khabartime Media Pvt. Ltd