• Home
  • Editorial Team
  • Privacy Policy
  • Terms of Service
  • Horoscope
  • Nepali Unicode
  • Gold Price
  • Nepali Date Converter
KhabarTime
Advertisement
  • समाचार
    • राष्ट्रिय
    • समाज
    • प्रवास
    • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
    • .
    • English
    • Flash News
    • अन्तरर्वार्ता
    • अन्तर्राष्ट्रिय
    • अन्य
    • अपराध
    • अपराध गतिविधि
    • अर्थ खबर
    • कथा
    • कर्णाली प्रदेश
    • कला शैली
    • कला सँस्कृति
    • कलिउड
    • कविता
    • कृषि
    • खेलकुद
    • गण्डकी प्रदेश
    • गसिप
    • गीत
    • गीत संगीत
    • ग्यालरी
    • चलचित्र
    • जीवन शैली
    • टिप्सहरू
    • धर्म संस्कृति
    • निर्वाचन
    • पत्रपत्रिका
    • प्रदेश
    • प्रदेश १
    • प्रवास
    • बलिउड
    • बागमती प्रदेश
    • बिचित्र
    • बैंक / शेयर
    • भिडियो
    • मधेश प्रदेश
    • मनाेरञ्जन
    • मोडल वाच
    • राजनीति
    • राशिफल
    • रोचक खबर
    • रोजगार
    • लुम्बिनी प्रदेश
    • विचार/ब्लग
    • विशेष
    • शिक्षा
    • सफलताको कथा
    • समाचार
    • समाज
    • साहित्य
    • सुदुरपश्चिम प्रदेश
    • सुन चाँदी
    • सूचना प्रबिधि
    • स्वास्थ्य
    १४ वटा ८ हजार मिटरभन्दा अग्ला हिमालको आरोहण गर्न सफल दावा याङ्जुम शेर्पा

    १४ वटा ८ हजार मिटरभन्दा अग्ला हिमालको आरोहण गर्न सफल दावा याङ्जुम शेर्पा

    मनाङको हिमलुङ हिमाल आधार शिविरमा गएको विनाशकारी हिमपहिरोमा ज्यान गुमाउने १५ जनाकै पहिचान खुल्यो

    मनाङको हिमलुङ हिमाल आधार शिविरमा गएको विनाशकारी हिमपहिरोमा ज्यान गुमाउने १५ जनाकै पहिचान खुल्यो

    अमेरिकामा रहस्यमय रूपमा बेपत्ता भएकी नेपाली नर्स ममताको आयो यस्तो खबर

    अमेरिकामा रहस्यमय रूपमा बेपत्ता भएकी नेपाली नर्स ममताको आयो यस्तो खबर

    करार र ज्यालादारी कर्मचारीको तलव सरकारले नदिने

    करार र ज्यालादारी कर्मचारीको तलव सरकारले नदिने

    विमान दु’र्घटना गराउन खोजेको पाइलटले किन एयर क्रुलाई “मलाई मा’रिदे’ऊ” भने?

    विमान दु’र्घटना गराउन खोजेको पाइलटले किन एयर क्रुलाई “मलाई मा’रिदे’ऊ” भने?

    फ्लाई दुबईको विमानमा ३४ हजार फिटमा पाइलटहरू भि’डेपछि

    फ्लाई दुबईको विमानमा ३४ हजार फिटमा पाइलटहरू भि’डेपछि

    भोटेकोशी उद्धारमा हेलिकोप्टरको खर्च कति ?

    भोटेकोशी उद्धारमा हेलिकोप्टरको खर्च कति ?

    अविरल वर्षापछि पाल्पामा आएको प’हिरोमा पु’रिएर पाल्पामा दुई जनाको मृ’त्यु

    अविरल वर्षापछि पाल्पामा आएको प’हिरोमा पु’रिएर पाल्पामा दुई जनाको मृ’त्यु

    मुग्लिन-नारायणगढ सडकको अवरोध हट्यो, पोखरातर्फ मात्रै सवारी खुला

    मुग्लिन-नारायणगढ सडकको अवरोध हट्यो, पोखरातर्फ मात्रै सवारी खुला

    Trending Tags

    • प्रदेश खबर
      • प्रदेश १
      • मधेश प्रदेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी प्रदेश
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • विशेष
      • अन्तरर्वार्ता
      • धर्म संस्कृति
      • रोचक खबर
    No Result
    View All Result

      स्याङ्ग्जाकाे आँधीखोलाकाे उदगम स्थल अन्धाअन्धी दहः धार्मिक र एतिहासिक स्थल – राजेन्द्र काफ्ले (स्याङ्ग्जा)

      admin by admin
      April 28, 2023
      0
      स्याङ्ग्जाकाे आँधीखोलाकाे उदगम स्थल अन्धाअन्धी दहः धार्मिक र एतिहासिक स्थल – राजेन्द्र काफ्ले (स्याङ्ग्जा)
      0
      SHARES
      69
      VIEWS
      Share on FacebookShare on Twitter

      आँधिखोला उर्लेर आयो आउने थिइन मायाले(जागिरले) बोलायो ………………………………….

      स्याङ्जा जिल्लाको ठीक मध्य भागबाट बग्ने आधिखोला-२मा उद्गम स्थल बनाई वग्ने खोला हो । पानीको वहाव र मात्राको हिसाबले सानो नै भएपनी नेपालको प्रायजसो मानिसहरुले सहजै चिनेको खोला हो।

      आधिखोलाको सुरुबात तिखे-चुलीको ठीक तल पर्ने एउटा दह वाट भएको हो। जुन दहलाई अन्धा-अन्धी दह भनेर चिनिन्छ जुन एउटा स्याङ्जा जिल्लाकै अति महत्व बोकेको धर्मिक र एतिहासिक ठाउँ हो साथै यस ठाउँलाई पर्यटकीय गन्तव्य क्षेत्रको रुपमा विकास गर्ने प्रचुर संभावनाहरु देखिन्छ। यो ठाउँमा हरेक वर्ष मा ‘वालाचतुर्थी’ को दिन सज्विवन छर्ने मेला लाग्दछ ।

      आँधीखोलाको नाम मगर भाषा को ‘आँधी’ भन्ने शव्दबाट भएको जन विश्वास रहेको छ जस को अर्थ ‘आँशु’ भन्ने बुझिन्छ। आँधीखोलाको उद्गम स्थलले एउटा वेग्लै इतिहास बोकेको पाइन्छ ।

      परापुर्व कालमा अयोध्याका राजा दशरथका भन्जा श्रवणकुमार का माता र पिताहरु दुईवटै आँखा नदेख्ने थिए ! उनिहरु एउटा छोरा श्रवणकुमार को साहरामा नै बाँचिरहेका थिए । श्रवणकुमारले नै उनिहरु लाई बोकेर नै तिर्थ ब्रत तथा धार्मिक स्थलहरु घुमाउने गर्दथे । घुम्ने क्रम मा एक दिन उनिहरु एउटा ओडारमा वास बस्न पुगे छ्न हाल त्यो ठाउँ आन्धा-अन्धी दहको ठीक माथि छ जहाँका पत्थरहरुमा विभिन्न आकृतीहरु, छाप कोरिएको भटिन्छ ।

      त्यस समयमा त्यहाँ पानीको श्रोत नभएको कारण आफ्ना अन्धा-अन्धी बुवा आमाको पानीको प्यास मेटाउन पानीको खोजिमा एउटा डाडामा पुग्छन जहाँ पनिको तलाउ भेट्छ्न जुन ठाउँलाई आहिले पन्चासे भनेर चिनिन्छ । स्याङ्जा, पर्वत र कास्की जिल्लाको सिमानामा पर्ने पंन्चासे धर्मिक, एतिहासिक महत्व बोकेको ठाउँ हो ,जुन प्रयटकीय गन्तव्यको रुपमा विकसित भई सकेको स्थिती छ । यस पोखरी ठुलो जंगलको मध्य भागमा अवस्थित छ।

      आँधीखोलाकाे उदगम स्थल अन्धा-अन्धी दह ।
      आँधीखोलाकाे उदगम स्थल अन्धा-अन्धी दह ।

      एउटा अचम्मै को कुरा के छ भने त्यो पोखरीमा कुनै पनि पातहरु खसेको भटिदैन सबै झरेको पातहरु चराहरु ले झिकेर फाल्छन भन्ने पुरानो जन विश्वास रहेको पाईन्छ । त्यो तलाउ भेटेपछि श्रवणकुमारले पानीको घैटो डुबाउदा शिकार खेल्दै आएका उनका मामा दशरथले मिर्ग पनि खान आएको भने बुझेर आफ्नो धनुषबाट बाण प्रहार गरेछन जसले गर्दालाई ठुलई चोट लागेछ ! आवाज सुनेपछी राजा दशरथले आफ्नो भन्जा भन्ने चिनेछन र हतार-हतार गर्दै पुगेछन । आफ्ना भान्जाको त्यो स्थिती त्यो पनि आफ्नै हातबाट भएको देख्दा उनि अतालिए छन अन्तिम पटक वोल्दै श्रवणकुमारले दशरथलाई सबै कुरा भनेछन र तुरुन्तै आफ्ना बुवा-आमा भएको ठाउँमा जान अनुरोध गरेछ्न। राजा दशरथ पानी लिएर बाटो लागेछन ।

      यता पानी लिन गएको छोरो कता हरायो भन्दै बसिरहेका आन्धा-अन्धी वियोगमा छट्पटीइरहेका थिए। दशरथले पानी लिएर आउँदा उनिहरु निकै भावुक थिए उनिहरुले राजासँग बिलौना गर्दै छोराको बारेमा सोध्दै थिए तर राजाले आफैबाट भएको त्यो कुरा भन्न सकेनन तर केह्री गरी पनि उनिहरुको मन बुझाउन नसकेपछि अन्त्य मा सबै कुरा हरु भन्छन ! अनि वेसाहारा बनेका ति अन्धा अन्धीले राजालाई ‘’तिम्रा छोराहरु नै नहुन’’ भनेर शराप दिन्छन । दशरथले अनेकौ विन्ती गरेर आँफुसँग नै आयोध्या जान भन्दा उनिहरु जान मान्दैनन र त्यही ओढार मै आफ्नो बाँकी जिवन छोराको वियोगमा विताउने निर्णय गर्छन !

      पुरानो विश्वास अनुसार ति अन्धा-अन्धीको आँशुले नै आधीखोलाको सुरुवात भएको भन्ने विश्वास छ उनिहरु कै नामबाट त्यो दहको नाम ‘’आन्धा-अन्धी दह’’ राखिएको भन्ने प्रचलन छ ।

      समाचार

      जारी तिर्न सक्छस् भने लैजा... सन्दर्भ "जारी" चलचित्र - पदमा लिंखा मगर (अमेरिका)

      अर्को समाचार

      कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले तेस्रोपटक पाए विश्वासको मत

      admin

      admin

      अर्को समाचार
      कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले तेस्रोपटक पाए विश्वासको मत

      कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले तेस्रोपटक पाए विश्वासको मत

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      लोकप्रिय

      • राजधानीमै एक पुरूषमाथि खुकुरी प्रहार

        0 shares
        Share 0 Tweet 0
      • एकाएक आकाशियो गोलभेंडामो मूल्य, पोखरामा अहिलेसम्मकै उच्च

        0 shares
        Share 0 Tweet 0
      • सोमवार सार्वजनिक बिदा

        0 shares
        Share 0 Tweet 0
      • आइतबारबाट सुरु हुन्छ यी ४ राशिका सुखका दिन, चौतर्फी धन-लाभले बनाउँछ मालामाल

        0 shares
        Share 0 Tweet 0
      • जन्मजातनै भाग्यमानी हुन्छन् यी ३ राशिका व्यक्तिहरु,हरेक क्षेत्रमा मिल्नेछ सफलता !

        0 shares
        Share 0 Tweet 0
      • मुख्य खबर
      • लोकप्रिय
      • ताजा अपडेट

      राजधानीमै एक पुरूषमाथि खुकुरी प्रहार

      August 9, 2023
      एकाएक आकाशियो गोलभेंडामो मूल्य, पोखरामा अहिलेसम्मकै उच्च

      एकाएक आकाशियो गोलभेंडामो मूल्य, पोखरामा अहिलेसम्मकै उच्च

      August 6, 2023

      सोमवार सार्वजनिक बिदा

      November 18, 2023
      आइतबारबाट सुरु हुन्छ यी ४ राशिका सुखका दिन, चौतर्फी धन-लाभले बनाउँछ मालामाल

      आइतबारबाट सुरु हुन्छ यी ४ राशिका सुखका दिन, चौतर्फी धन-लाभले बनाउँछ मालामाल

      October 21, 2023
      उमेर नपुगी बालबालिकाकाे हातमा माेबाइल थमाइदिने अभिभावकलाई नै दोषी!

      उमेर नपुगी बालबालिकाकाे हातमा माेबाइल थमाइदिने अभिभावकलाई नै दोषी!

      0
      बिदा मनाउन क्याम्पमा बसेकाहरूलाई पहिरोले बगाउँदा २१ जनाकाे ज्यान गयो

      बिदा मनाउन क्याम्पमा बसेकाहरूलाई पहिरोले बगाउँदा २१ जनाकाे ज्यान गयो

      0
      सबै जनताको निःशुल्क उपचारको प्रबन्ध सुनिश्चित गरिने

      सबै जनताको निःशुल्क उपचारको प्रबन्ध सुनिश्चित गरिने

      0

      तपाइको यो साता कति शुभ? हेर्नुहोस् माघ ८ गते देखि माघ १४ गतेसम्मको साप्ताहिक राशिफल

      0
      १४ वटा ८ हजार मिटरभन्दा अग्ला हिमालको आरोहण गर्न सफल दावा याङ्जुम शेर्पा

      १४ वटा ८ हजार मिटरभन्दा अग्ला हिमालको आरोहण गर्न सफल दावा याङ्जुम शेर्पा

      October 3, 2026
      मनाङको हिमलुङ हिमाल आधार शिविरमा गएको विनाशकारी हिमपहिरोमा ज्यान गुमाउने १५ जनाकै पहिचान खुल्यो

      मनाङको हिमलुङ हिमाल आधार शिविरमा गएको विनाशकारी हिमपहिरोमा ज्यान गुमाउने १५ जनाकै पहिचान खुल्यो

      October 2, 2026
      अमेरिकामा रहस्यमय रूपमा बेपत्ता भएकी नेपाली नर्स ममताको आयो यस्तो खबर

      अमेरिकामा रहस्यमय रूपमा बेपत्ता भएकी नेपाली नर्स ममताको आयो यस्तो खबर

      October 2, 2026
      करार र ज्यालादारी कर्मचारीको तलव सरकारले नदिने

      करार र ज्यालादारी कर्मचारीको तलव सरकारले नदिने

      October 2, 2026
      ADVERTISEMENT

      हाम्रो टीम

      रतन बहादुर चन्द – अध्यक्ष
      हरि प्रसाद मानन्धर – सम्पादक
      ठाकुर प्रसाद मानन्धर – संवाददाता
      आस्तिक मानन्धर – फाेटो पत्रकार
      रमेश अर्याल – संवाददाता

      ठेगाना

      खबरटाइम मिडिया ग्रुप प्रा. लि.
      बिजुली बजार – १०, काठमाण्डाै

      सूचना बिभाग दर्ता नं: १४८/०७३-०७४

      सम्पर्कः
      फाेनः ९८५१०११०४६
      ९८१८६१०४१५
      इमेलः khabartime@gmail.com
      info@khabartime.com

      खबरटाइम मिडिया ग्रुप प्रा. लि.

      © 2012 - 2020 Khabartime Media Pvt. Ltd

      No Result
      View All Result
      • समाचार
        • राष्ट्रिय
        • समाज
        • प्रवास
        • पत्रपत्रिका
      • अन्तर्राष्ट्रिय
      • अर्थ खबर
        • बैंक / शेयर
        • कृषि
        • रोजगार
        • शिक्षा
      • खेलकुद
      • मनाेरञ्जन
        • गीत संगीत
        • गसिप
        • बलिउड
      • सूचना प्रबिधि
      • भिडियो
      • विचार/ब्लग
      • जीवन शैली
      • प्रदेश खबर
        • प्रदेश १
        • मधेश प्रदेश
        • बागमती
        • गण्डकी
        • लुम्बिनी प्रदेश
        • कर्णाली
        • सुदुरपश्चिम
      • अन्य
        • विशेष
        • अन्तरर्वार्ता
        • धर्म संस्कृति
        • रोचक खबर

      © 2012 - 2020 Khabartime Media Pvt. Ltd