• Home
  • Editorial Team
  • Privacy Policy
  • Terms of Service
  • Horoscope
  • Nepali Unicode
  • Gold Price
  • Nepali Date Converter
KhabarTime
Advertisement
  • समाचार
    • राष्ट्रिय
    • समाज
    • प्रवास
    • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
    • .
    • English
    • Flash News
    • अन्तरर्वार्ता
    • अन्तर्राष्ट्रिय
    • अन्य
    • अपराध
    • अपराध गतिविधि
    • अर्थ खबर
    • कथा
    • कर्णाली प्रदेश
    • कला शैली
    • कला सँस्कृति
    • कलिउड
    • कविता
    • कृषि
    • खेलकुद
    • गण्डकी प्रदेश
    • गसिप
    • गीत
    • गीत संगीत
    • ग्यालरी
    • चलचित्र
    • जीवन शैली
    • टिप्सहरू
    • धर्म संस्कृति
    • निर्वाचन
    • पत्रपत्रिका
    • प्रदेश
    • प्रदेश १
    • प्रवास
    • बलिउड
    • बागमती प्रदेश
    • बिचित्र
    • बैंक / शेयर
    • भिडियो
    • मधेश प्रदेश
    • मनाेरञ्जन
    • मोडल वाच
    • राजनीति
    • राशिफल
    • रोचक खबर
    • रोजगार
    • लुम्बिनी प्रदेश
    • विचार/ब्लग
    • विशेष
    • शिक्षा
    • सफलताको कथा
    • समाचार
    • समाज
    • साहित्य
    • सुदुरपश्चिम प्रदेश
    • सुन चाँदी
    • सूचना प्रबिधि
    • स्वास्थ्य
    राजनीतिक चेतना नभएका राजावादीहरूको बर्बराहट – ✍️ सत्यजीत

    राजनीतिक चेतना नभएका राजावादीहरूको बर्बराहट – ✍️ सत्यजीत

    पशुपतिनाथमा प्रवेश गरेको भन्दै इटहरीका प्रियंका र ओसीम अन्सारी पक्राउ

    पशुपतिनाथमा प्रवेश गरेको भन्दै इटहरीका प्रियंका र ओसीम अन्सारी पक्राउ

    अर्थमन्त्री डा.स्वर्णिम वाग्ले सहित नेपाली प्रतिनिधिमण्डल अमेरिका प्रस्थान

    अर्थमन्त्री डा.स्वर्णिम वाग्ले सहित नेपाली प्रतिनिधिमण्डल अमेरिका प्रस्थान

    १४ वटा ८ हजार मिटरभन्दा अग्ला हिमालको आरोहण गर्न सफल दावा याङ्जुम शेर्पा

    १४ वटा ८ हजार मिटरभन्दा अग्ला हिमालको आरोहण गर्न सफल दावा याङ्जुम शेर्पा

    मनाङको हिमलुङ हिमाल आधार शिविरमा गएको विनाशकारी हिमपहिरोमा ज्यान गुमाउने १५ जनाकै पहिचान खुल्यो

    मनाङको हिमलुङ हिमाल आधार शिविरमा गएको विनाशकारी हिमपहिरोमा ज्यान गुमाउने १५ जनाकै पहिचान खुल्यो

    अमेरिकामा रहस्यमय रूपमा बेपत्ता भएकी नेपाली नर्स ममताको आयो यस्तो खबर

    अमेरिकामा रहस्यमय रूपमा बेपत्ता भएकी नेपाली नर्स ममताको आयो यस्तो खबर

    करार र ज्यालादारी कर्मचारीको तलव सरकारले नदिने

    करार र ज्यालादारी कर्मचारीको तलव सरकारले नदिने

    विमान दु’र्घटना गराउन खोजेको पाइलटले किन एयर क्रुलाई “मलाई मा’रिदे’ऊ” भने?

    विमान दु’र्घटना गराउन खोजेको पाइलटले किन एयर क्रुलाई “मलाई मा’रिदे’ऊ” भने?

    फ्लाई दुबईको विमानमा ३४ हजार फिटमा पाइलटहरू भि’डेपछि

    फ्लाई दुबईको विमानमा ३४ हजार फिटमा पाइलटहरू भि’डेपछि

    Trending Tags

    • प्रदेश खबर
      • प्रदेश १
      • मधेश प्रदेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी प्रदेश
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • विशेष
      • अन्तरर्वार्ता
      • धर्म संस्कृति
      • रोचक खबर
    No Result
    View All Result

      कसरी हुन पुग्यो एनआरएनए कार्यालयमा तनावको अवस्था ?

      admin by admin
      October 31, 2023
      0
      कसरी हुन पुग्यो एनआरएनए कार्यालयमा तनावको अवस्था ?
      0
      SHARES
      65
      VIEWS
      Share on FacebookShare on Twitter

      काठमाडौँ । कात्तिक ४ गते बद्री केसीले अध्यक्षको शपथ लिएपछि असन्तुष्ट पक्षले समेत गैरआवासीय नेपाली संघ (एनआरएनए) को समानान्तर कमिटी घोषणा गर्यो । यससँगै फुटको अवस्थामा पुगेको एनआरएनएभित्र संकट गहिरिँदै गएको छ ।

      असन्तुष्ट पक्षले बद्री केसीको नेतृत्वलाई अस्वीकार गर्दै नयाँ कार्यसमिति चयन गरेपछि दुई पक्षीय टकराब बढेको हो । बद्री केसीले चुनावमा धाँधली नभएको र असन्तुष्टहरुले हारको मानसिकताका कारण अहिलेको अवस्था सिर्जना भएको दाबी गर्दै आएका छन् । तर, आरके शर्माले केसीले धाँधली गरेको कैयन प्रमाणहरु आफूसँग रहेकाले अब पुनर्निर्वाचन बाहेक मिल्ने अर्को विकल्प नभएको बताउँदै आएका छन् ।

      मंगलबारको अन्तरवार्तामा समेत शर्माले केसीले सिस्टम ह्याक गरेर धाँधली गरेकाले उनलाई अध्यक्ष मान्नै नसकिने बताएका थिए । उनले भनेका थिए, ‘यो निर्वाचनको नतिजालाई स्वीकार गर्न सक्ने अवस्था नै छैन । उनले (केसी) तालाचाबी हातमा लिएर सबै प्रमाणहरु नष्ट गरिसकेकाले छानबिन समिति गरेर यथार्थ विवरण आउन सक्ने अवस्था पनि छैन । त्यसकारण अबको विकल्प भने पुनर्निर्वाचन मात्रै हो ।’

      तर, केसीले भने धाँधलीको पुष्टि गर्न चुनौती दिएका छन् । रातोपाटीसँगकै सोमबारको अन्तरवार्तामा उनले धाँधलीको पुष्टि भए राजीनामा दिन तयार रहेको बताएका थिए । यसबाट के बुझिन्छ भने केसी पक्ष आरके शर्माको माग पुरा नगर्ने पक्षमा छ भने आरके कुनै पनि हालतमा केसीलाई नस्विकार्ने पक्षमा देखिन्छ ।

      उसो त शर्माले आफूलाई आधिकारिक अध्यक्ष दाबी गर्दै आएपनि कार्यालयमा प्रवेश पाएका छैनन् । यद्यपि प्रवेश नपाएपनि उनी बालुवाटारस्थित कार्यालयको ढोकाबाहिरै रहेको सोफामा बसेर कार्यसम्पादन गर्ने गरेका छन् । केही दिनयता यसरी नै कार्यालयको बाहिरैबाट कार्यसम्पादन गर्दै आएका शर्मा मंगलबारपनि शर्मा महासचिव बुद्धि सुवेदीलगायतका अभियन्ताहरुसँगै कार्यालय पुगेका थिए ।

      उनी कार्यालय पुग्दा कर्मचारीहरु नभएपनि बैठक कक्षमा भने एमालेका नेता महेश बस्नेतसहितको कार्यक्रम चलिरहेको थियो । जुन कार्यक्रममा युवासंघका कार्यकर्ताहरुको सहभागिता थियो भने सँगै बद्री केसी पनि थिए ।

      कार्यालयमा कर्मचारी नभएको तर बैठक हलमा युवासंघको कार्यक्रम भइरहेको देखेपछि आरके समूहले भिडियो खिचेको थियो । सो क्रममा आरकेसहितका अभियन्ताले संघको कार्यालयमा यो केको कार्यक्रम भएको हो ? भन्दै सोधिखोजी गरेका थिए ।

      सोही क्रममा आरकेले भिडियो खिच्न थालेका थिए भने साथमै एनआरएनए अभियन्तासमेत रहेका बेल्जियम निवासी पत्रकार ओम शर्माले पनि भिडियो खिचेका थिए । तर, कार्यक्रममा युवासंघका कार्यकर्ताहरुले आन्तरिक बैठक चलिरहेको भन्दै भिडियो नखिच्न र बाहिर जान भनेका थिए । तर, शर्माले आफू पत्रकार रहेको भन्दै भिडियो खिच्न नछाडेपछि तनावको अवस्था आएको बताइएको छ ।

      असन्तुष्ट पक्षका महासचिव बुद्धि सुवेदीका अनुसार ओम शर्माको दाँतमा प्रहार हुँदा चोट लागेको छ । सार्वजनिक एक तस्बिरमा उनको दाँतबाट रगत बगिरहेको देखिन्छ । यस्तै आरके शर्मासहितका अन्य अभियन्ताहरुमाथि पनि हातपात र अभद्र व्यवहार भएको बताइएको छ ।

      अध्यक्ष शर्माले कार्यालयमा जाँदा त्यहाँ उपस्थित भएका युवासंघका कार्यकर्ताहरुले आफूहरुमाथि हातपात र अभद्र व्यवहार गरेको बताए । उनले आफू कुटपिटका बीच उम्किन सफल भएपनि अन्य अभियन्ताहरुमाथि थप हातपात र दुर्व्यवहार भएको बताए ।

      ‘हामीमाथि युवासंघबाट आक्रमण भएको छ । यो अत्यन्त निन्दनीय छ’, उनले भने । घटनापछि संघको कार्यालयमा प्रहरी पुगेसँगै अवस्था सामान्य भएपनि अहिले अभियन्ताहरुको भिडभाड लागेको छ । तर, घटनापछि युवासंघका कार्यकर्ता भने हलबाट बाहिरिएको बताइएको छ ।

      संघको ११ औँ महाधिवेशनमा बद्री केसी निर्वाचित भएपछि अध्यक्षका प्रत्यासी आरके शर्मा र महेश श्रेष्ठले मतपरिणाम स्वीकार गरेका छैनन् । उनीहरुले केसीलाई अवैध घोषणा गर्दै आरकेको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेसँगै आधिकारिकताका लागि प्रयास गरिरहेका छन् ।

      चुनाव हार्ने पक्षबाट एनआरएनए कार्यालयमा अवरोध भयोः बद्री केसी
      यसैबीच संस्थापन पक्षीय अध्यक्ष बद्री केसीले चुनाव हार्ने पक्षबाट कार्यालयमा निरन्तर अवरोध भएको आरोप लगाएका छन् । जसका कारण बालुवाटारस्थित कार्यालयमा असहज अवस्था सिर्जना भएको उनले बताए ।

      चुनाव हार्ने पक्षले कर्मचारीलाई अनावश्यक तनाव दिने, अवरोध गर्ने जस्ता गतिविधिले कर्मचारी मानसिक तनावमा रहेको उनले बताए । जसका कारण सोमबारदेखि सबै कर्मचारीलाई घरबाटै काम गर्ने व्यवस्था मिलाइएको बताइएको छ । अवस्था समान्य नहुँदासम्म कर्मचारी कार्यालय गएर कार्यसम्पादन नगर्ने बताइएको छ ।

      अध्यक्ष केसीका अनुसार एमाले नेता महेश बस्नेतसहितका युवासंघका नेता कार्यकर्ता बधाई दिनका लागि कार्यालयमा पुगेका थिए । ‘बधाई दिन आउँदाखेरी साथीहरुले अवरोध गरेछन्, भिडियो खिचेछन्’, केसीले भने, ‘त्यही बीचमा सायद भिडियो नखिच्नुस् भन्दा कुनै एक जना पत्रकार भनिएको हो कि पत्रकार भनिएका साथीले जबरजस्ती गरेपछि अवरोध गरेको मात्रै हो । अरु केही भएको छैन ।’

      उनले आफू कार्यक्रमस्थलमा रहँदासम्म कसैमाथि कुटपिट नभएको दाबी गर्दै त्यसपछि भएको विषय भने आफूलाई थाहा नभएको बताए ।

      उनले हार स्वीकार नगर्नेहरुले कार्यालयमा आएर अवरोध गर्नु गलत भएको भन्दै हार स्वीकार गर्नुको विकल्प नभएको प्रतिक्रिया दिए । ‘कार्यालयमा आउन मान्छेलाई अवरोध गर्ने, हारेर पनि विभिन्न ठाउँमा आधिकारिक मै हो भनेर जाने जस्ता कुराहरु अवाञ्छनीय कुरा हुन्’, उनले भने, ‘प्रजातान्त्रिक पद्धतिमा हार स्वीकार गर्नुपर्छ र अर्को पटकका लागि तयारी गर्दा राम्रो हुन्छ ।’

      समाचार

      एनआरएन विवादः वाईसिएल भर्सेस युवा संघ, आरके शर्मा समर्थकको भाँचियो दाँत

      अर्को समाचार

      यस्तो आरोपमा समातिए डिल्लीराम खनाल

      admin

      admin

      अर्को समाचार
      यस्तो आरोपमा समातिए डिल्लीराम खनाल

      यस्तो आरोपमा समातिए डिल्लीराम खनाल

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      लोकप्रिय

      • राजधानीमै एक पुरूषमाथि खुकुरी प्रहार

        0 shares
        Share 0 Tweet 0
      • एकाएक आकाशियो गोलभेंडामो मूल्य, पोखरामा अहिलेसम्मकै उच्च

        0 shares
        Share 0 Tweet 0
      • सोमवार सार्वजनिक बिदा

        0 shares
        Share 0 Tweet 0
      • आइतबारबाट सुरु हुन्छ यी ४ राशिका सुखका दिन, चौतर्फी धन-लाभले बनाउँछ मालामाल

        0 shares
        Share 0 Tweet 0
      • जन्मजातनै भाग्यमानी हुन्छन् यी ३ राशिका व्यक्तिहरु,हरेक क्षेत्रमा मिल्नेछ सफलता !

        0 shares
        Share 0 Tweet 0
      • मुख्य खबर
      • लोकप्रिय
      • ताजा अपडेट

      राजधानीमै एक पुरूषमाथि खुकुरी प्रहार

      August 9, 2023
      एकाएक आकाशियो गोलभेंडामो मूल्य, पोखरामा अहिलेसम्मकै उच्च

      एकाएक आकाशियो गोलभेंडामो मूल्य, पोखरामा अहिलेसम्मकै उच्च

      August 6, 2023

      सोमवार सार्वजनिक बिदा

      November 18, 2023
      आइतबारबाट सुरु हुन्छ यी ४ राशिका सुखका दिन, चौतर्फी धन-लाभले बनाउँछ मालामाल

      आइतबारबाट सुरु हुन्छ यी ४ राशिका सुखका दिन, चौतर्फी धन-लाभले बनाउँछ मालामाल

      October 21, 2023
      उमेर नपुगी बालबालिकाकाे हातमा माेबाइल थमाइदिने अभिभावकलाई नै दोषी!

      उमेर नपुगी बालबालिकाकाे हातमा माेबाइल थमाइदिने अभिभावकलाई नै दोषी!

      0
      बिदा मनाउन क्याम्पमा बसेकाहरूलाई पहिरोले बगाउँदा २१ जनाकाे ज्यान गयो

      बिदा मनाउन क्याम्पमा बसेकाहरूलाई पहिरोले बगाउँदा २१ जनाकाे ज्यान गयो

      0
      सबै जनताको निःशुल्क उपचारको प्रबन्ध सुनिश्चित गरिने

      सबै जनताको निःशुल्क उपचारको प्रबन्ध सुनिश्चित गरिने

      0

      तपाइको यो साता कति शुभ? हेर्नुहोस् माघ ८ गते देखि माघ १४ गतेसम्मको साप्ताहिक राशिफल

      0
      राजनीतिक चेतना नभएका राजावादीहरूको बर्बराहट – ✍️ सत्यजीत

      राजनीतिक चेतना नभएका राजावादीहरूको बर्बराहट – ✍️ सत्यजीत

      October 26, 2026
      पशुपतिनाथमा प्रवेश गरेको भन्दै इटहरीका प्रियंका र ओसीम अन्सारी पक्राउ

      पशुपतिनाथमा प्रवेश गरेको भन्दै इटहरीका प्रियंका र ओसीम अन्सारी पक्राउ

      October 7, 2026
      अर्थमन्त्री डा.स्वर्णिम वाग्ले सहित नेपाली प्रतिनिधिमण्डल अमेरिका प्रस्थान

      अर्थमन्त्री डा.स्वर्णिम वाग्ले सहित नेपाली प्रतिनिधिमण्डल अमेरिका प्रस्थान

      October 3, 2026
      १४ वटा ८ हजार मिटरभन्दा अग्ला हिमालको आरोहण गर्न सफल दावा याङ्जुम शेर्पा

      १४ वटा ८ हजार मिटरभन्दा अग्ला हिमालको आरोहण गर्न सफल दावा याङ्जुम शेर्पा

      October 3, 2026
      ADVERTISEMENT

      हाम्रो टीम

      रतन बहादुर चन्द – अध्यक्ष
      हरि प्रसाद मानन्धर – सम्पादक
      ठाकुर प्रसाद मानन्धर – संवाददाता
      आस्तिक मानन्धर – फाेटो पत्रकार
      रमेश अर्याल – संवाददाता

      ठेगाना

      खबरटाइम मिडिया ग्रुप प्रा. लि.
      बिजुली बजार – १०, काठमाण्डाै

      सूचना बिभाग दर्ता नं: १४८/०७३-०७४

      सम्पर्कः
      फाेनः ९८५१०११०४६
      ९८१८६१०४१५
      इमेलः khabartime@gmail.com
      info@khabartime.com

      खबरटाइम मिडिया ग्रुप प्रा. लि.

      © 2012 - 2020 Khabartime Media Pvt. Ltd

      No Result
      View All Result
      • समाचार
        • राष्ट्रिय
        • समाज
        • प्रवास
        • पत्रपत्रिका
      • अन्तर्राष्ट्रिय
      • अर्थ खबर
        • बैंक / शेयर
        • कृषि
        • रोजगार
        • शिक्षा
      • खेलकुद
      • मनाेरञ्जन
        • गीत संगीत
        • गसिप
        • बलिउड
      • सूचना प्रबिधि
      • भिडियो
      • विचार/ब्लग
      • जीवन शैली
      • प्रदेश खबर
        • प्रदेश १
        • मधेश प्रदेश
        • बागमती
        • गण्डकी
        • लुम्बिनी प्रदेश
        • कर्णाली
        • सुदुरपश्चिम
      • अन्य
        • विशेष
        • अन्तरर्वार्ता
        • धर्म संस्कृति
        • रोचक खबर

      © 2012 - 2020 Khabartime Media Pvt. Ltd