• Home
  • Editorial Team
  • Privacy Policy
  • Terms of Service
  • Horoscope
  • Nepali Unicode
  • Gold Price
  • Nepali Date Converter
KhabarTime
Advertisement
  • समाचार
    • राष्ट्रिय
    • समाज
    • प्रवास
    • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
    • .
    • English
    • Flash News
    • अन्तरर्वार्ता
    • अन्तर्राष्ट्रिय
    • अन्य
    • अपराध
    • अपराध गतिविधि
    • अर्थ खबर
    • कथा
    • कर्णाली प्रदेश
    • कला शैली
    • कला सँस्कृति
    • कलिउड
    • कविता
    • कृषि
    • खेलकुद
    • गण्डकी प्रदेश
    • गसिप
    • ग्यालरी
    • चलचित्र
    • जीवन शैली
    • टिप्सहरू
    • धर्म संस्कृति
    • निर्वाचन
    • पत्रपत्रिका
    • प्रदेश
    • प्रदेश १
    • प्रवास
    • बलिउड
    • बागमती प्रदेश
    • बिचित्र
    • बैंक / शेयर
    • भिडियो
    • मधेश प्रदेश
    • मनाेरञ्जन
    • मोडल वाच
    • राजनीति
    • राशिफल
    • रोचक खबर
    • रोजगार
    • लुम्बिनी प्रदेश
    • विचार/ब्लग
    • विशेष
    • शिक्षा
    • सफलताको कथा
    • समाचार
    • समाज
    • साहित्य
    • सुदुरपश्चिम प्रदेश
    • सुन चाँदी
    • सूचना प्रबिधि
    • स्वास्थ्य
    सबल, सक्षम र पारदर्शी इक्यान बनाउन एलबी तामाङद्वारा केन्द्रीय सचिवमा उम्मेदवारी घाेषणा

    तेम्बा तामाङ –  नेपालकै पहिलो २४ घण्टा खुला रेस्टुरेन्टका प्रवर्तक र अन्तर्राष्ट्रिय सेफको प्रेरणादायी जीवनकथा

    एक हातमा  प्रमाणपत्र र अर्कोमा पासपोर्ट बोक्नु पर्ने बाध्यताको अन्त्य  हुनु पर्छ : नैनसिंह महर

    मुख्यमन्त्री फेरिए, तर मधेस किन फेरिन सकेन ? – प्रेमचन्द्र झा

    ञ्चार मन्त्रीलाई खुल्ला पत्र: राज्यको बेवास्ताले धराशायी बन्दै पत्रकारिता – रमेशकुमार

    ग्रीन कार्डभन्दा बढी सुविधा सहित अमेरिकामा ट्रम्प गोल्ड कार्ड सुरु

    लुम्बिनी लायन्सविरुद्ध विराटनगरले जित्यो टस, पहिला फिल्डिङ गर्दै…

    साताको अन्तिम कारोबार दिन नेप्से १.६६ अंक घट्यो, कारोबार रकममा पनि गिरावट

    १३ बर्षिया अँशुको विभत्स ह’त्या, क्रिया खर्चका लागि सहयोगी मनहरूकाे समाजले गर्यो सहयोग

    Trending Tags

    • अर्थ खबर
      • बैंक / शेयर
      • कृषि
      • रोजगार
      • शिक्षा
    • खेलकुद
    • मनाेरञ्जन
      • गीत संगीत

    • प्रदेश खबर
      • प्रदेश १
      • मधेश प्रदेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी प्रदेश
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • विशेष
      • अन्तरर्वार्ता
      • धर्म संस्कृति
      • रोचक खबर
    No Result
    View All Result

      कञ्चनपुरबाट आफन्त आएर २४ घण्टापछि उठाए माना दमाईंको शव

      admin by admin
      February 17, 2025
      0
      कञ्चनपुरबाट आफन्त आएर २४ घण्टापछि उठाए माना दमाईंको शव
      0
      SHARES
      67
      VIEWS
      Share on FacebookShare on Twitter

      जातीय भेदभाव गर्दै गाउँले मलामी जान तयार नभएपछि शनिबार बिहान ११ बजेदेखि घरकै आँगनमा लडिरहेको बैतडी सिगास गाउँपालिका– १, अङगेगाडाकी ६१ वर्षीया माना दमाईं (टेलर)को शव २४ घण्टापछि कञ्चनपुरबाट आफन्त आएर उठाएका छन् । अङगेगाडाबाट २५० किलोमिटर टाढा कञ्चनपुरको दोधारा–चाँदनी, महेन्द्रनगर र बैतडीकै पाटनबाट आफन्त आएर आइतबार शव उठाएका हुन् ।

      जातीय भेदभाव व्याप्त समाजमा गैरदलित समुदायले मात्रै होइन, दलित समुदायकै अन्य जातका मानिसले पनि मानाको शव छुन इन्कार गरेपछि दाहसंस्कार हुन सकेको थिएन । सिगासका जिप र ट्र्याक्टर व्यवसायीहरूले समेत शव बोक्न नमानेपछि मानाका छोरा प्रकाशले आर्यघाटसम्म शव पु¥याउन पाटनबाटै ट्र्याक्टर बोलाएका थिए । आइतबार आफन्त भेला भएपछि पुख्र्यौली थातथलो पाटनकै सुर्नयागाडस्थित तिपडाघाटमा लगेर दाहसंस्कार गरिएको छ । कुल १८ जना मलामी गएकामा आफन्तबाहेकका दुईजना मात्रै थिए । एकजना गाउँकै २१ वर्षीय ज्ञानेन्द्र ऐरी र अर्का डडेलधुराबाट आफन्तको घरमा आएका नरबहादुर साउद थिए ।

      आफूले घटनाबारे जानकारी पाएपछि शोक परेको घरमा शनिबार राति नै गएर सघाएको उनले बताए । ‘मेरो घर डडेलधुरा हो । कामविशेषले आफन्तको घर आएको थिएँ । गाउँमा दुःखद घटना भएको देखेपछि मानवीयता निर्वाह गरेको हुँ,’ उनले भने, ‘राति दाउरा जम्मा गर्न र शव कुर्न खटिएँ, बिहान पीडित परिवारलाई एक हजार सहयोग गरेर घाटसम्मै मलामी पनि बनेँ ।’

      आमाको मृत्युमा मलामी नपाएर २४ घण्टासम्म शव रुँघेर बस्नुपरेका प्रकाश स्थानीय विद्यालयका शिक्षकसमेत हुन् । गाउँलेले मात्रै होइन, कानुनले वर्जित गरेको सामाजिक कुरीतिलाई त्यहाँका जनप्रतिनिधिले समेत साथ दिएका छन् । जबकि त्यस्ता कुरीति तोड्न उनीहरूले समाजमा अग्रणी भूमिका खेल्नुपर्ने हो । ‘सामाजिक कुरीति’लाई ‘सामाजिक मान्यता’ भनेर झन् स्थापित गराउन सक्रिय देखिन्छन् । सिगासका वडाध्यक्ष रामचन्द्र ऐरी केही सामाजिक मान्यताका कारण शनिबार शव उठ्न नसकेको बताउँछन् । स्थानीयले नै शवयात्राका लागि रकम उठाएर प्रकाशको परिवारलाई सहयोग गरेको पनि बताए । त्यस्तै, सिगास– १ का वडासदस्य धनीराम भट्टले राति १२ बजेसम्म प्रकाशकै घरमा शव कुरेर बसेको बताए । तर, मलामी बन्न किन तयार नभएको भन्ने प्रश्नमा वडासदस्य भट्ट अरू सबै काममा सघाएको भन्दै पन्छिए ।

      वडाध्यक्ष रामचन्द्र ऐरी भन्छन्– राज्यलाई नै घचघच्याउने घटना बाहिर आयो, पाठ सिक्नुपर्छ
      तपाईंको वडामा जातीय विभेदका कारण एउटी दलित महिलाको शव २४ घण्टासम्म उठ्न सकेन । साढे दुई सय किलोमिटर टाढाबाट आफन्त आएपछि मात्रै शव उठ्यो । गाउँ सरकारको प्रमुख तपाईं छुवाछुत जस्तो जघन्य सामाजिक अपराधको खिलापमा उभिनुपर्ने होइन ? मेरो पनि जिम्मेवारी हो । तर, मैले बेलुका (शनिबार) ५ बजे मात्रै सूचना पाएँ ।

      आइतबार बिहान ७–८ बजे लास उठाउन प्रयास गरेँ । कसैको घरमा पनि व्यक्तिको मृत्यु भयो भने आफन्त आउँदासम्म कुर्छन् । प्रकाशको घरमा पनि आफन्त बोलाउनु स्वाभाविक थियो । जुनसुकै सहयोग गर्न पनि म तयार थिएँ । सामाजिक कार्यहरूमा अहिलेसम्म विभेद छैन, सबै ठाउँमा गाउँलेले सघाउँछन् । तर, शव उठाउने सवालमा अहिलेसम्म विभेद नै छ ।

      शनिबार त ढिला थाहा पाउनुभयो, तर आइतबार प्रकाशको घर पुगेर पनि शवयात्रामा सहभागी हुनुभएन । शवयात्रामा सहभागी भएर समाजलाई विभेदविरुद्ध सन्देश दिनु तपाईंको दायित्व होइन ? कि तपाईं पनि छुवाछुतको पक्षपाती हो ?

      उमेरको कसम भन्छु– समयमै थाहा पाएको भए शनिबारै जाने थिएँ । पुख्र्याैली गाउँमा पनि हामी एकै देवताका मान्छे हौँ, यहाँ पनि हरेक कुरामा सहयोग गर्न तयार छु । मैले भनेँ– शव उठाउने सवालमा यहाँ विभेद छ । कुप्रथाको भूत सबैतिर छ । अब यसमा प्रयास गर्नुपर्छ । स्थानीय सरकारको प्रयास रहन्छ । कमजोरीहरू रहे, देखिने गरेरै सुधार गर्छु । कुप्रथा हटाउन मैले मात्र सम्भव हुँदैन । राज्यलाई नै घचघच्याउने खालको घटना बाहिर आयो, यसबाट पाठ सिक्नुपर्छ ।

      समाचार

      अर्थमन्त्री पौडेल आज डिस्चार्ज हुने, मेयर आचार्य केही दिन अस्पतालमै रहने

      अर्को समाचार

      १८ वर्षमा कमाए अकुत सम्पत्ति, अर्बपति अमरेशको कहाँ कहाँ छ लगानी ?

      admin

      लोकप्रिय

      • राजधानीमै एक पुरूषमाथि खुकुरी प्रहार

        0 shares
        Share 0 Tweet 0
      • एकाएक आकाशियो गोलभेंडामो मूल्य, पोखरामा अहिलेसम्मकै उच्च

        0 shares
        Share 0 Tweet 0
      • सोमवार सार्वजनिक बिदा

        0 shares
        Share 0 Tweet 0
      • आइतबारबाट सुरु हुन्छ यी ४ राशिका सुखका दिन, चौतर्फी धन-लाभले बनाउँछ मालामाल

        0 shares
        Share 0 Tweet 0
      • जन्मजातनै भाग्यमानी हुन्छन् यी ३ राशिका व्यक्तिहरु,हरेक क्षेत्रमा मिल्नेछ सफलता !

        0 shares
        Share 0 Tweet 0
      • मुख्य खबर
      • लोकप्रिय
      • ताजा अपडेट

      राजधानीमै एक पुरूषमाथि खुकुरी प्रहार

      August 9, 2023
      एकाएक आकाशियो गोलभेंडामो मूल्य, पोखरामा अहिलेसम्मकै उच्च

      August 6, 2023

      सोमवार सार्वजनिक बिदा

      November 18, 2023
      आइतबारबाट सुरु हुन्छ यी ४ राशिका सुखका दिन, चौतर्फी धन-लाभले बनाउँछ मालामाल

      October 21, 2023
      सबल, सक्षम र पारदर्शी इक्यान बनाउन एलबी तामाङद्वारा केन्द्रीय सचिवमा उम्मेदवारी घाेषणा

      सबल, सक्षम र पारदर्शी इक्यान बनाउन एलबी तामाङद्वारा केन्द्रीय सचिवमा उम्मेदवारी घाेषणा

      0
      Fact-Checking Policy

      The main advantages of Being a Sugars Baby

      0
      Fact-Checking Policy

      Security Tips For On line Norwegian Internet dating

      0
      Fact-Checking Policy

      Online Romanian Internet dating Safety Points

      0
      सबल, सक्षम र पारदर्शी इक्यान बनाउन एलबी तामाङद्वारा केन्द्रीय सचिवमा उम्मेदवारी घाेषणा

      सबल, सक्षम र पारदर्शी इक्यान बनाउन एलबी तामाङद्वारा केन्द्रीय सचिवमा उम्मेदवारी घाेषणा

      January 5, 2026
      तेम्बा तामाङ –  नेपालकै पहिलो २४ घण्टा खुला रेस्टुरेन्टका प्रवर्तक र अन्तर्राष्ट्रिय सेफको प्रेरणादायी जीवनकथा

      तेम्बा तामाङ – नेपालकै पहिलो २४ घण्टा खुला रेस्टुरेन्टका प्रवर्तक र अन्तर्राष्ट्रिय सेफको प्रेरणादायी जीवनकथा

      January 5, 2026
      एक हातमा  प्रमाणपत्र र अर्कोमा पासपोर्ट बोक्नु पर्ने बाध्यताको अन्त्य  हुनु पर्छ : नैनसिंह महर

      एक हातमा प्रमाणपत्र र अर्कोमा पासपोर्ट बोक्नु पर्ने बाध्यताको अन्त्य हुनु पर्छ : नैनसिंह महर

      January 5, 2026
      मुख्यमन्त्री फेरिए, तर मधेस किन फेरिन सकेन ? – प्रेमचन्द्र झा

      मुख्यमन्त्री फेरिए, तर मधेस किन फेरिन सकेन ? – प्रेमचन्द्र झा

      December 26, 2025
      ADVERTISEMENT

      हाम्रो टीम

      रतन बहादुर चन्द – अध्यक्ष
      हरि प्रसाद मानन्धर – सम्पादक
      ठाकुर प्रसाद मानन्धर – संवाददाता
      आस्तिक मानन्धर – फाेटो पत्रकार
      रमेश अर्याल – संवाददाता

      ठेगाना

      खबरटाइम मिडिया ग्रुप प्रा. लि.
      बिजुली बजार – १०, काठमाण्डाै

      सूचना बिभाग दर्ता नं: १४८/०७३-०७४

      सम्पर्कः
      फाेनः ९८५१०११०४६
      ९८१८६१०४१५
      इमेलः khabartime@gmail.com
      info@khabartime.com

      खबरटाइम मिडिया ग्रुप प्रा. लि.

      © 2012 - 2020 Khabartime Media Pvt. Ltd

      No Result
      View All Result
      • समाचार
        • राष्ट्रिय
        • समाज
        • प्रवास
        • पत्रपत्रिका
      • अन्तर्राष्ट्रिय
      • अर्थ खबर
        • बैंक / शेयर
        • कृषि
        • रोजगार
        • शिक्षा
      • खेलकुद
      • मनाेरञ्जन
        • गीत संगीत
        • गसिप
        • बलिउड
      • सूचना प्रबिधि
      • भिडियो
      • विचार/ब्लग
      • जीवन शैली
      • प्रदेश खबर
        • प्रदेश १
        • मधेश प्रदेश
        • बागमती
        • गण्डकी
        • लुम्बिनी प्रदेश
        • कर्णाली
        • सुदुरपश्चिम
      • अन्य
        • विशेष
        • अन्तरर्वार्ता
        • धर्म संस्कृति
        • रोचक खबर

      © 2012 - 2020 Khabartime Media Pvt. Ltd