समाचार

उपचार नपाउँदा श्रीमानको मृत्यु, परिवारको बिचल्ली

बाजुरा : खप्तड छेडेदह गाउँपालिका–३ ठेगगाँउकी नरा रावतका क्यान्सर रोगबाट पीडित श्रीमान् उदे राउतको मृत्यु भएपछि उनको परिवार बिचल्लीमा परेको...

पुरा पढ्नुहोस

दुर्गा प्रसाईंको प्रदर्शनमा उत्तेजक नारा, अनियन्त्रित भीड

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं आफ्नै अगुवाईमा भएको प्रदर्शनलाई सम्बोधन गर्न त्रिवि परीक्षा नियन्त्रण कार्यालयको प्रवेशद्वार अगाडि मूल सडकमा...

पुरा पढ्नुहोस

दुर्गा प्रसाईंको र्‍यालीमा आएका यी मानिस

एउटा हातमा नेपालको राष्ट्रिय झण्डा र अर्को हातमा मोबाइल बोकेर हस्याङफस्याङ दगुरिरहेका सुदिप सुवेदी हतारमा देखिन्थे । बल्खु परीक्षा नियन्त्रण...

पुरा पढ्नुहोस

हमास-इजरायल सम्झौता‚ विपीनलाई तत्काल नछाड्ने

तेलअभिभ : इजरायलको मन्त्रिपरिषद्ले बुधबार हमाससँगको चार दिने अस्थायी युद्धविरामलाई अनुमोदन गरेको छ। पहिलो चरणमा इजरायल र हमासबीच ५० जना...

पुरा पढ्नुहोस

प्रहरीको घेरामा दुवै पक्षको प्रदर्शन

काठमाडौं । सरकारले मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेपाल कम्युनिस्ट पार्टी (एमाले)को भ्रातृ संगठन युवा संघ र अखिल नेपाल राष्ट्रिय...

पुरा पढ्नुहोस

इजरायल–हमास युद्ध : आजदेखि चार दिने युद्धविराम लागू हुने

तेल अभिभ । प्यालेस्टाइनको चरमपन्थी संगठन हमासले इजरायलसँगको चार दिने युद्धविराम स्थानीय समयअनुसार बिहीबार बिहान १० बजेदेखि लागू हुने जनाएको...

पुरा पढ्नुहोस

आज हरिबोधिनी एकादशी: विष्णु मन्दिरहरूमा तीर्थालुको घुइँचो

काठमाडौँ– हरिबोधिनी एकादशी पर्व शनिबार मनाइँदै छ। हरिबोधिनी एकादशीलाई वर्षभरमा पर्ने २४ वटा एकादशीमध्ये सबैभन्दा महत्त्वपूर्ण एकादशीको रूपमा लिइन्छ। त्यसैले...

पुरा पढ्नुहोस

होटलमा अचेत अवस्थामा भेटिएकि महिलाको मृत्यु

पोखराको एक होटलमा अचेत अवस्थामा भेटिएकी महिलाको उपचारका क्रममा मृत्यु भएको छ। पोखरा महानगरपालिका वडा नम्बर ८ मा रहेको युनिक...

पुरा पढ्नुहोस
Page 55 of 177 1 … 54 55 56 … 177
  • मुख्य खबर
  • लोकप्रिय
  • ताजा अपडेट