समाचार

बाघको आक्रमणबाट बर्दियामा एक महिलाको मृत्यु

मंसिर, बर्दिया । बर्दियामा बाघको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । बर्दियाको राजापुर नगरपालिका–१० सुकुम्बासी टोल निवासी २५ वर्षीया...

पुरा पढ्नुहोस

विपिन जोशीको गाजाबाट आयो यस्तो समाचार

काठमाडौँ । गाजास्थित हमास समूहको नियन्त्रणमा रहेका विपिन जोशी सुरक्षित रहेको पाइएको छ। गत असोज २० गते इजरायली भूमिबाट उनी...

पुरा पढ्नुहोस

विश्वकपको फाइनल भइरहेको पिचमै प्यालेस्टिनी समर्थक पुगेपछि…

काठमाडौं । विश्वकप क्रिकेटको फाइनलमा भारत र अस्ट्रेलियाबीचको खेल चलिरहेको बेला मैदान प्रवेश गर्ने एक जनालाई प्रहरी पक्राउ गरेको छ...

पुरा पढ्नुहोस

लप्सीफेदीबाट पक्राउ परेका सबै छुटे

काठमाडौं । काठमाडौंको शंखरापुर नगरपालिका–३ लप्सीफेदीमा प्रहरीसँगको झडपमा संलग्न भएको भन्दै पक्राउ परेका सबै रिहा भएका छन् । शुक्रबार ४...

पुरा पढ्नुहोस

आज छठ पर्वको मुख्य दिन, अस्ताउँदो सूर्यको पूजा गरिँदै

काठमाडौँ — आज छठ पर्वको मुख्य दिन, सूर्यको आराधना, उपासना र पूजा गरी उल्लासपूर्वक मनाइँदैछ । तराई–मधेसका सबै जिल्ला, काठमाडौँसहितका...

पुरा पढ्नुहोस

जब बीएन्डसीले पैसाका लागि आगलागीका घाइतेलाई ‘रेफर’ गरेन

झापा, मोरङ — सिंगो सहर लक्ष्मी पूजाको रौनकमा मस्त भइरहँदा गत कात्तिक २६ मा मोरङको उर्लाबारी नगरपालिका–७ बरगाछीका दीपक कार्कीको...

पुरा पढ्नुहोस

गणतन्त्रले हरेक नेपाली आमाबुबाको काख रित्तो बनाउने क्रम बढ्दो छ…

आफ्नो देशमा उत्पादन हुने सामानहरु बिदेशबाट ल्याउन बन्द गर्ने हो भने देशमा केही परिवर्तन हुन्छ तर छिमेकी मुलुक धाउन र...

पुरा पढ्नुहोस

राजतन्त्र फर्कने हल्लाका पछाडि नलाग्न निधिको आग्रह

एजेन्सी । नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिले राजतन्त्र फर्कने कुनै सम्भावना नभएको भन्दै त्यस्ता हल्लाका पछाडि नलाग्न आग्रह गरेका छन्।...

पुरा पढ्नुहोस

उत्तराखण्डको सुरुङमा फसेका ४० कामदारको कसरी हुँदै छ उद्धार?

भारतको उत्तरी राज्य उत्तराखण्डमा आइतबार बिहानदेखि सुरुङमा थुनिएका ४० जना कामदारको बचाउ कार्य जारी छ। भारतको उत्तरकाशी यमुनोत्री राष्ट्रिय राजमार्गमा...

पुरा पढ्नुहोस
Page 58 of 177 1 … 57 58 59 … 177
  • मुख्य खबर
  • लोकप्रिय
  • ताजा अपडेट