• Home
  • Editorial Team
  • Privacy Policy
  • Terms of Service
  • Horoscope
  • Nepali Unicode
  • Gold Price
  • Nepali Date Converter
KhabarTime
Advertisement
  • समाचार
    • राष्ट्रिय
    • समाज
    • प्रवास
    • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
    • .
    • English
    • Flash News
    • अन्तरर्वार्ता
    • अन्तर्राष्ट्रिय
    • अन्य
    • अपराध
    • अपराध गतिविधि
    • अर्थ खबर
    • कथा
    • कर्णाली प्रदेश
    • कला शैली
    • कला सँस्कृति
    • कलिउड
    • कविता
    • कृषि
    • खेलकुद
    • गण्डकी प्रदेश
    • गसिप
    • ग्यालरी
    • चलचित्र
    • जीवन शैली
    • टिप्सहरू
    • धर्म संस्कृति
    • निर्वाचन
    • पत्रपत्रिका
    • प्रदेश
    • प्रदेश १
    • प्रवास
    • बलिउड
    • बागमती प्रदेश
    • बिचित्र
    • बैंक / शेयर
    • भिडियो
    • मधेश प्रदेश
    • मनाेरञ्जन
    • मोडल वाच
    • राजनीति
    • राशिफल
    • रोचक खबर
    • रोजगार
    • लुम्बिनी प्रदेश
    • विचार/ब्लग
    • विशेष
    • शिक्षा
    • सफलताको कथा
    • समाचार
    • समाज
    • साहित्य
    • सुदुरपश्चिम प्रदेश
    • सुन चाँदी
    • सूचना प्रबिधि
    • स्वास्थ्य
    सबल, सक्षम र पारदर्शी इक्यान बनाउन एलबी तामाङद्वारा केन्द्रीय सचिवमा उम्मेदवारी घाेषणा

    सबल, सक्षम र पारदर्शी इक्यान बनाउन एलबी तामाङद्वारा केन्द्रीय सचिवमा उम्मेदवारी घाेषणा

    तेम्बा तामाङ –  नेपालकै पहिलो २४ घण्टा खुला रेस्टुरेन्टका प्रवर्तक र अन्तर्राष्ट्रिय सेफको प्रेरणादायी जीवनकथा

    तेम्बा तामाङ – नेपालकै पहिलो २४ घण्टा खुला रेस्टुरेन्टका प्रवर्तक र अन्तर्राष्ट्रिय सेफको प्रेरणादायी जीवनकथा

    एक हातमा  प्रमाणपत्र र अर्कोमा पासपोर्ट बोक्नु पर्ने बाध्यताको अन्त्य  हुनु पर्छ : नैनसिंह महर

    एक हातमा प्रमाणपत्र र अर्कोमा पासपोर्ट बोक्नु पर्ने बाध्यताको अन्त्य हुनु पर्छ : नैनसिंह महर

    मुख्यमन्त्री फेरिए, तर मधेस किन फेरिन सकेन ? – प्रेमचन्द्र झा

    मुख्यमन्त्री फेरिए, तर मधेस किन फेरिन सकेन ? – प्रेमचन्द्र झा

    ञ्चार मन्त्रीलाई खुल्ला पत्र: राज्यको बेवास्ताले धराशायी बन्दै पत्रकारिता – रमेशकुमार

    ञ्चार मन्त्रीलाई खुल्ला पत्र: राज्यको बेवास्ताले धराशायी बन्दै पत्रकारिता – रमेशकुमार

    ग्रीन कार्डभन्दा बढी सुविधा सहित अमेरिकामा ट्रम्प गोल्ड कार्ड सुरु

    ग्रीन कार्डभन्दा बढी सुविधा सहित अमेरिकामा ट्रम्प गोल्ड कार्ड सुरु

    लुम्बिनी लायन्सविरुद्ध विराटनगरले जित्यो टस, पहिला फिल्डिङ गर्दै…

    लुम्बिनी लायन्सविरुद्ध विराटनगरले जित्यो टस, पहिला फिल्डिङ गर्दै…

    साताको अन्तिम कारोबार दिन नेप्से १.६६ अंक घट्यो, कारोबार रकममा पनि गिरावट

    साताको अन्तिम कारोबार दिन नेप्से १.६६ अंक घट्यो, कारोबार रकममा पनि गिरावट

    १३ बर्षिया अँशुको विभत्स ह’त्या, क्रिया खर्चका लागि सहयोगी मनहरूकाे समाजले गर्यो सहयोग

    १३ बर्षिया अँशुको विभत्स ह’त्या, क्रिया खर्चका लागि सहयोगी मनहरूकाे समाजले गर्यो सहयोग

    Trending Tags

    • अर्थ खबर
      • बैंक / शेयर
      • कृषि
      • रोजगार
      • शिक्षा
    • खेलकुद
    • मनाेरञ्जन
      • गीत संगीत

    • प्रदेश खबर
      • प्रदेश १
      • मधेश प्रदेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी प्रदेश
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • विशेष
      • अन्तरर्वार्ता
      • धर्म संस्कृति
      • रोचक खबर
    No Result
    View All Result

      जब बीएन्डसीले पैसाका लागि आगलागीका घाइतेलाई ‘रेफर’ गरेन

      admin by admin
      November 19, 2023
      0
      जब बीएन्डसीले पैसाका लागि आगलागीका घाइतेलाई ‘रेफर’ गरेन
      0
      SHARES
      171
      VIEWS
      Share on FacebookShare on Twitter

      झापा, मोरङ — सिंगो सहर लक्ष्मी पूजाको रौनकमा मस्त भइरहँदा गत कात्तिक २६ मा मोरङको उर्लाबारी नगरपालिका–७ बरगाछीका दीपक कार्कीको घरमा राति अचानक आगो लाग्यो । आगो निभाउन गएका चार प्रहरीसहित २८ सर्वसाधारण घाइते भए । यो घटना यतिमै सीमित भएन ।

      जब घाइतेलाई थप उपचारका निम्ति काठमाडौं लैजान खोज्दा बिर्तामोडस्थित बीएन्डसी अस्पतालले आनाकानी गर्‍यो, समस्या झनै पेचिलो बन्यो । समाचार आजकाे कान्तिपुरमा प्रकाशित गरिएकाे छ ।

      जब बीएन्डसीले पैसाका लागि आगलागीका घाइतेलाई ‘रेफर’ गरेन
      घाइते १४ जनालाई विराटनगरको विराट नर्सिङ होम, कोशी अस्पताललगायतमा लगिएको थियो । ती घाइतेलाई भोलिपल्ट थप उपचारका लागि सेनाको हेलिकोप्टरमार्फत काठमाडौं लगियो । झापास्थित बीएन्डसी अस्पतालमा भर्ना गरिएका सोही घटनाका १० घाइतेलाई पनि थप उपचारका लागि काठमाडौं लैजाने प्रयास गरियो । तर, अस्पताल प्रशासनले ‘रेफर’ गर्न मानेन । अस्पतालको आनाकानी यतिमै सीमित भएन । बिरामीका परिवारजनले जलनको थप उपचार यहाँ सम्भव नहुने भन्दै काठमाडौं लैजान मिलाएको सबै प्रबन्ध अस्पतालको अड्डीका कारण तत्काल सम्भव भएन ।

      अवस्था कतिसम्म जटिल बन्यो भने आगलागीका घाइतेलाई अस्पतालबाट छुटाउन कोशी प्रदेश सरकारका बिनाविभागीय मन्त्री शमशेर राई र स्वास्थ्य सचिव सुधा देवकोटा नै अस्पताल पुग्नुपर्‍यो । मन्त्री राईले बिरामी आफूलाई बुझाइदिन भने पनि अस्पतालले बिरामीको स्वास्थ्य सुरक्षा सुनिश्चितता नभई रेफर गर्न नमिल्ने भन्दै फर्काइदियो ।

      मन्त्री राईले अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईंले पैसा बुझाएर मात्रै बिरामी लैजान भनेको बताए । मन्त्री राईको अनुरोध नमानेपछि मुख्यमन्त्री केदार कार्की पनि अस्पताल पुगे । उनले आफूसँग पनि अस्पतालले बिरामी डिस्चार्ज गर्न आनाकानी गरेको बताए । कान्तिपुरसँगको कुराकानीमा कार्कीले भने, ‘जलनको उपचार हुँदैन भन्ने थाहा पाईपाई पनि सिकिस्त घाइतेलाई रेफर गरेन । जबकि, जलेकाहरू जीवन मृत्युको लडाइँ लडिरहेका थिए ।’

      बिना विभागीय मन्त्री राईले अनुरोध गर्दा अस्पतालले ‘बिरामी दिन्नौं, यस्ता कति मन्त्री आउँछन् आउँछन्’ भनेर ओठे जवाफ दिएको मुख्यमन्त्री कार्कीले बताए । प्रदेश सरकारले उपचारको खर्च ग्यारेन्टी गर्छ भनेपछि बल्ल उनीहरू बिरामी पठाउन तयार भएको बताउँदै कार्कीले भने, ‘बिरामी लान दिएनन् भने म ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गर्छु । बिरामी तलमाथि भयो भने ज्यान मारेको अभियोग लाग्छ भनें । पछि प्रमुख जिल्ला अधिकारी र एसपीले कुराकानी गरेर बिरामी लाने प्रक्रिया अगाडि बढाएका हुन् ।’

      अस्पताल प्रशासनले भने खास समस्या नभएर सामान्य ‘मिसअन्डरस्ट्यान्डिङ’ मात्रै भएको जनाएको छ । अस्पतालका व्यवस्थापकमध्येका एक प्रमिश गिरीका अनुसार बिनाविभागीय मन्त्री राईले बिरामी बुझाइदिनूस् भने पनि हचुवाका भरमा उहाँलाई बुझाउन नमिल्ने र उपचार गर्न नसक्दा मात्रै ‘रेफर’ गर्न सकिने प्रस्ट पारेको बताए ।

      झापाका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले मन्त्री र अस्पताल प्रशासनको बुझाइमा सामान्य समस्या भएको जनाउँदै प्रदेशका मुख्यमन्त्री कार्कीसहित अस्पताल व्यवस्थापनसँगको छलफलपछि बिरामी ‘रेफर’ गरेर काठमाडौं पठाइएको जनाए । प्रजिअ पोखरेलले भने, ‘मुख्यमन्त्री आफैं छलफलमा सहभागी भएपछि अस्पतालले रेफर गर्न सहमति गरेपछि घाइतेलाई सेनाको हेलिकोप्टरमा राखेर मंगलबार काठमाडौं पठाइएको हो ।’ उनले उपचारमा लागेको करिब ५ लाख रुपैयाँ प्रदेश सरकारले भुक्तानी गर्ने भएको पनि बताए । अस्पतालले रेफर गर्नुअघि पैसाको सुनिश्चितता खोजेपछि मुख्यमन्त्री कार्कीले दैवी प्रकोपको बैठक बसेर निर्णय गर्ने गरी अग्निपीडितको उपचार खर्चको बिल प्रदेश सरकारलाई पठाइदिन प्रजिअ पोखरेललाई निर्देशन दिएका थिए ।

      यो घटनाबारे जानकार एक सुरक्षा अधिकारीका अनुसार मुख्यमन्त्री कार्कीले अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. रामबाबु गिरीलाई भेटेर रेफर रोक्न नमिल्ने भन्दै पैसाको कारण भए उपलब्ध गराउने बताएका थिए । ‘मुख्यमन्त्रीले पैसाकै कारण हो भने म ग्यारेन्टी लिन्छु भन्नुभयो,’ ती सुरक्षा अधिकारीले भने, ‘त्यसपछि डा. गिरीले यो लेभलबाटै कुरा आएपछि नाइँ भन्ने त कुरै आउँदैन भनेका थिए ।’

      उपचारका लागि विराटनगर हुँदै काठमाडौं लगिएकामा उर्लाबारी–७ का विशाल बस्नेत, शिवकुमार विक, रामनरेश मरिता, दिनेश शर्मा, दीपेन्द्र कार्की, सुमन चौधरी, कैलाश गुरुङ, नेत्र भण्डारी, राजन लुइँटेल, रातामान सोरेनलगायत १४ जना छन् । बीएन्डसीमा उपचाररत उर्लाबारी–७ का कविराज दाहाल, लालबहादुर लिम्बू, नवीन थापा, विक्रम साह, प्रकाश लिम्बू, तपन पण्डित, सजन स्याङ्तेन, रुकुमबहादुर कार्की, हेमकुमार दाहाल र करण संग्रौलालाई पनि थप उपचारका लागि काठमाडौं लगिएको हो ।

      पीडित भन्छन् : बन्धकजस्तै बनाइयो
      आइतबार राति मोरङको उर्लाबारीमा भएको आगलागीमा परी घाइते बनेका ससुरालाई सोमबार नै थप उपचारका लागि काठमाडौं लैजाने तयारी थियो ज्वाइँ फणिन्द्र थापाको । सेनाको हेलिकोप्टर पनि तयारी अवस्थामा थियो । तर, अस्पताल प्रशासनले ‘क्यास’ नदिई रेफर गर्न नमानेपछि ससुरा ७० वर्षीय रुकुमबहादुर कार्कीको जलेको शरीर टुलुटुलु हेरेर बस्न बाध्य भए उनी । थापाले ‘इमर्जेन्सी केस’ भएकाले अस्पताल प्रशासनलाई हारगुहार गरे । तर, उनको चीत्कार अस्पताल प्रशासनले सुनेन ।

      अन्त्यमा उनले उर्लाबारी नगरपालिकाका प्रमुखलाई गुहारे । नगर प्रमुख गंगाप्रसाद खरेलले बिरामीको उपचारमा लागेको खर्चको जिम्मा नगरपालिकाले लिने बताए पनि उनको कुरासमेत सुनवाई भएन । खरेलले अस्पताल सञ्चालकले गर्दा घाइतेलाई काठमाडौं ल्याउन ढिलाइ भएको बताए । ‘आफूले जिम्मा लिए पनि अस्पताल सञ्चालक पैसाका लागि घाइतेहरूलाई रोक्यो,’ उनले भने ।

      घाइतेका आफन्त थापाले बीएन्डसी अस्पतालमा आगलागीका घाइतेको उपचार गर्ने विशेषज्ञ डाक्टर नभएकाले थप उपचार गराउन काठमाडौं लैजान खोजेको बताए । ‘बिरामीको ज्यानै जाने खतरा छ,’ उनले भने, ‘न बिरामीलाई भेट्न दिइएको थियो, न त बिरामीको अवस्थाबारे नै जानकारी गराएका थिए । एक प्रकारले बिरामीलाई बन्धक जस्तै बनाइएको थियो ।’

      अर्का बिरामीका आफन्त राम कार्कीले मानसिक तनाव मात्र नभई अस्पताल प्रशासनको व्यवहारले हैरानी खेपेको बताए । ‘पैसा नतिरेसम्म रगतको रिपोर्ट पनि दिएनन्,’ उनले भने, ‘यस्तो रबैया ठीक लागेन ।’ अस्पतालले मानवीय संवेदना नै नबुझेको उनको आरोप छ । ‘सबै पैसासँग मात्र तुलना गरे । स्थानीय सरकारले तिर्छु भन्दा पनि मानेनन् । जुन ज्यादै दुःखद् कुरा हो ।’

      काठमाडौं ‘रेफर’ गरिएका २५ जनामध्ये कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचाररत छन् । कार्कीलगायत ३ जना मेडिकल आईसीयूमा, ४ जना बर्न आईसीयूमा, ८ जना प्लास्टिक सर्जरी वार्डमा र १० जना जनरल वार्डमा छन् । मेडिकल वार्डमा उपचाररत ६० प्रतिशत, बर्न सर्जरीमा ३५ देखि ५० प्रतिशत, जनरल वार्डमा ८ देखि ३० प्रतिशत जलेका बिरामीको उपचार भइरहेको प्रशासनले जनाएको छ ।

      अस्पतालका बर्न, प्लास्टिक तथा रिकन्स्ट्रक्टिभ सर्जरी विभाग प्रमुख डा. किरण नकर्मीका अनुसार थप क्रिटिकल कियर चाहिने भएकाले बर्न वार्डमा उपचाररत बिरामीलाई मेडिकल वार्डमा ट्रान्सफर गर्ने तयारी रहेको बताए । ‘८ जना रेड जोनमा उपचाररत छन्,’ उनले भने, ‘पोलेको ठाउँमा भन्दा पनि अन्य अंगमा प्रभाव परेको छ । ४० प्रतिशतलाई अत्यन्त गम्भीर जलनका रूपमा लिन्छौं ।’

      वरिष्ठ प्लास्टिक सर्जन डा. शंकर राईले उपचारका लागि अमेरिकाबाट चिकित्सको टोली ल्याउने तयारी भइरहेको बताए । स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेत पनि बिहीबार बिरामीको स्वास्थ्य अवस्था बुझ्न कीर्तिपुर पुगेका थिए । ‘पैसा अभावका कारण उपचारबाट वञ्चित हुन नपरोस् । अप्ठ्यारो परेको ठाउँमा मन्त्रालय छ,’ उनले भने, ‘मन्त्रालयले अभिभावकको भूमिका खेल्छ ।’

      समाचार

      आजको लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर

      अर्को समाचार

      आज छठ पर्वको मुख्य दिन, अस्ताउँदो सूर्यको पूजा गरिँदै

      admin

      admin

      अर्को समाचार
      आज छठ पर्वको मुख्य दिन, अस्ताउँदो सूर्यको पूजा गरिँदै

      आज छठ पर्वको मुख्य दिन, अस्ताउँदो सूर्यको पूजा गरिँदै

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      लोकप्रिय

      • राजधानीमै एक पुरूषमाथि खुकुरी प्रहार

        0 shares
        Share 0 Tweet 0
      • एकाएक आकाशियो गोलभेंडामो मूल्य, पोखरामा अहिलेसम्मकै उच्च

        0 shares
        Share 0 Tweet 0
      • सोमवार सार्वजनिक बिदा

        0 shares
        Share 0 Tweet 0
      • आइतबारबाट सुरु हुन्छ यी ४ राशिका सुखका दिन, चौतर्फी धन-लाभले बनाउँछ मालामाल

        0 shares
        Share 0 Tweet 0
      • जन्मजातनै भाग्यमानी हुन्छन् यी ३ राशिका व्यक्तिहरु,हरेक क्षेत्रमा मिल्नेछ सफलता !

        0 shares
        Share 0 Tweet 0
      • मुख्य खबर
      • लोकप्रिय
      • ताजा अपडेट

      राजधानीमै एक पुरूषमाथि खुकुरी प्रहार

      August 9, 2023
      एकाएक आकाशियो गोलभेंडामो मूल्य, पोखरामा अहिलेसम्मकै उच्च

      एकाएक आकाशियो गोलभेंडामो मूल्य, पोखरामा अहिलेसम्मकै उच्च

      August 6, 2023

      सोमवार सार्वजनिक बिदा

      November 18, 2023
      आइतबारबाट सुरु हुन्छ यी ४ राशिका सुखका दिन, चौतर्फी धन-लाभले बनाउँछ मालामाल

      आइतबारबाट सुरु हुन्छ यी ४ राशिका सुखका दिन, चौतर्फी धन-लाभले बनाउँछ मालामाल

      October 21, 2023
      सबल, सक्षम र पारदर्शी इक्यान बनाउन एलबी तामाङद्वारा केन्द्रीय सचिवमा उम्मेदवारी घाेषणा

      सबल, सक्षम र पारदर्शी इक्यान बनाउन एलबी तामाङद्वारा केन्द्रीय सचिवमा उम्मेदवारी घाेषणा

      0
      Fact-Checking Policy

      The main advantages of Being a Sugars Baby

      0
      Fact-Checking Policy

      Security Tips For On line Norwegian Internet dating

      0
      Fact-Checking Policy

      Online Romanian Internet dating Safety Points

      0
      सबल, सक्षम र पारदर्शी इक्यान बनाउन एलबी तामाङद्वारा केन्द्रीय सचिवमा उम्मेदवारी घाेषणा

      सबल, सक्षम र पारदर्शी इक्यान बनाउन एलबी तामाङद्वारा केन्द्रीय सचिवमा उम्मेदवारी घाेषणा

      January 5, 2026
      तेम्बा तामाङ –  नेपालकै पहिलो २४ घण्टा खुला रेस्टुरेन्टका प्रवर्तक र अन्तर्राष्ट्रिय सेफको प्रेरणादायी जीवनकथा

      तेम्बा तामाङ – नेपालकै पहिलो २४ घण्टा खुला रेस्टुरेन्टका प्रवर्तक र अन्तर्राष्ट्रिय सेफको प्रेरणादायी जीवनकथा

      January 5, 2026
      एक हातमा  प्रमाणपत्र र अर्कोमा पासपोर्ट बोक्नु पर्ने बाध्यताको अन्त्य  हुनु पर्छ : नैनसिंह महर

      एक हातमा प्रमाणपत्र र अर्कोमा पासपोर्ट बोक्नु पर्ने बाध्यताको अन्त्य हुनु पर्छ : नैनसिंह महर

      January 5, 2026
      मुख्यमन्त्री फेरिए, तर मधेस किन फेरिन सकेन ? – प्रेमचन्द्र झा

      मुख्यमन्त्री फेरिए, तर मधेस किन फेरिन सकेन ? – प्रेमचन्द्र झा

      December 26, 2025
      ADVERTISEMENT

      हाम्रो टीम

      रतन बहादुर चन्द – अध्यक्ष
      हरि प्रसाद मानन्धर – सम्पादक
      ठाकुर प्रसाद मानन्धर – संवाददाता
      आस्तिक मानन्धर – फाेटो पत्रकार
      रमेश अर्याल – संवाददाता

      ठेगाना

      खबरटाइम मिडिया ग्रुप प्रा. लि.
      बिजुली बजार – १०, काठमाण्डाै

      सूचना बिभाग दर्ता नं: १४८/०७३-०७४

      सम्पर्कः
      फाेनः ९८५१०११०४६
      ९८१८६१०४१५
      इमेलः khabartime@gmail.com
      info@khabartime.com

      खबरटाइम मिडिया ग्रुप प्रा. लि.

      © 2012 - 2020 Khabartime Media Pvt. Ltd

      No Result
      View All Result
      • समाचार
        • राष्ट्रिय
        • समाज
        • प्रवास
        • पत्रपत्रिका
      • अन्तर्राष्ट्रिय
      • अर्थ खबर
        • बैंक / शेयर
        • कृषि
        • रोजगार
        • शिक्षा
      • खेलकुद
      • मनाेरञ्जन
        • गीत संगीत
        • गसिप
        • बलिउड
      • सूचना प्रबिधि
      • भिडियो
      • विचार/ब्लग
      • जीवन शैली
      • प्रदेश खबर
        • प्रदेश १
        • मधेश प्रदेश
        • बागमती
        • गण्डकी
        • लुम्बिनी प्रदेश
        • कर्णाली
        • सुदुरपश्चिम
      • अन्य
        • विशेष
        • अन्तरर्वार्ता
        • धर्म संस्कृति
        • रोचक खबर

      © 2012 - 2020 Khabartime Media Pvt. Ltd