• Home
  • Editorial Team
  • Privacy Policy
  • Terms of Service
  • Horoscope
  • Nepali Unicode
  • Gold Price
  • Nepali Date Converter
KhabarTime
Advertisement
  • समाचार
    • राष्ट्रिय
    • समाज
    • प्रवास
    • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
    • .
    • English
    • Flash News
    • अन्तरर्वार्ता
    • अन्तर्राष्ट्रिय
    • अन्य
    • अपराध
    • अपराध गतिविधि
    • अर्थ खबर
    • कथा
    • कर्णाली प्रदेश
    • कला शैली
    • कला सँस्कृति
    • कलिउड
    • कविता
    • कृषि
    • खेलकुद
    • गण्डकी प्रदेश
    • गसिप
    • चलचित्र
    • जीवन शैली
    • टिप्सहरू
    • धर्म संस्कृति
    • निर्वाचन
    • पत्रपत्रिका
    • प्रदेश
    • प्रदेश १
    • प्रवास
    • बलिउड
    • बागमती प्रदेश
    • बिचित्र
    • बैंक / शेयर
    • भिडियो
    • मधेश प्रदेश
    • मनाेरञ्जन
    • मोडल वाच
    • राजनीति
    • राशिफल
    • रोचक खबर
    • रोजगार
    • लुम्बिनी प्रदेश
    • विचार/ब्लग
    • विशेष
    • शिक्षा
    • सफलताको कथा
    • समाचार
    • समाज
    • साहित्य
    • सुदुरपश्चिम प्रदेश
    • सुन चाँदी
    • सूचना प्रबिधि
    • स्वास्थ्य
    सम्पर्कविहीन बनेका डाक्टरको चाबहिल क्षेत्रमा खोजी गरिँदै

    सम्पर्कविहीन बनेका डाक्टरको चाबहिल क्षेत्रमा खोजी गरिँदै

    ग्वार्को फ्लाइओभर ६ असारमा प्रधानमन्त्रीले उद्घाटन गर्दै

    ग्वार्को फ्लाइओभर ६ असारमा प्रधानमन्त्रीले उद्घाटन गर्दै

    फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहीन भए डा. श्रेष्ठ

    फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहीन भए डा. श्रेष्ठ

    केपी ओली नेतृत्वको सरकारको गफ गर्ने बाहेक कुनै हैसियत छैन : प्रचण्ड

    केपी ओली नेतृत्वको सरकारको गफ गर्ने बाहेक कुनै हैसियत छैन : प्रचण्ड

    कमल थापासहित पाँच जना पक्राउको विरोधमा राजावादीले सुरु गरे धर्ना

    कमल थापासहित पाँच जना पक्राउको विरोधमा राजावादीले सुरु गरे धर्ना

    ६ महिनापछि घर फर्किए तिङ्करवासी

    ६ महिनापछि घर फर्किए तिङ्करवासी

    आन्दोलनको भीडबाट कमल थापालाई यसरी झुण्ड्याउँदै लग्यो प्रहरीले

    आन्दोलनको भीडबाट कमल थापालाई यसरी झुण्ड्याउँदै लग्यो प्रहरीले

    हनी ट्र्यापमा पारेर रकम असुलेका यी दुई युवती पक्राउ परे

    हनी ट्र्यापमा पारेर रकम असुलेका यी दुई युवती पक्राउ परे

    फिल्ममा फर्किए पुष्प खड्का, साइन् गरे चलचित्र ‘महाराजधिराज’

    फिल्ममा फर्किए पुष्प खड्का, साइन् गरे चलचित्र ‘महाराजधिराज’

    Trending Tags

    • अर्थ खबर
      • बैंक / शेयर
      • कृषि
      • रोजगार
      • शिक्षा
    • खेलकुद
    • मनाेरञ्जन
      • गीत संगीत

    • प्रदेश खबर
      • प्रदेश १
      • मधेश प्रदेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी प्रदेश
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • विशेष
      • अन्तरर्वार्ता
      • धर्म संस्कृति
      • रोचक खबर
    No Result
    View All Result

      छोराछोरी अस्ट्रेलिया पढ्न गएका हुन्, कति पैसा कमाइस् हैन के गर्दैछस् भनेर सोध्नुस्!

      admin by admin
      November 15, 2022
      0
      छोराछोरी अस्ट्रेलिया पढ्न गएका हुन्, कति पैसा कमाइस् हैन के गर्दैछस् भनेर सोध्नुस्!
      0
      SHARES
      38
      VIEWS
      Share on FacebookShare on Twitter

      पछिल्लो दुई हप्तामा अस्ट्रेलियामा तीन नेपाली विद्यार्थी र दुई अभिभावकको निधन भएपछि नेपाली समाज दुखित मात्र हैन चिन्तित पनि देखिएको छ।

      यसरी सुन्दर भविष्यको कल्पना गरेर उच्च अध्ययनको लागि अस्ट्रेलिया आएका विद्यार्थीहरू कालगतिले नभई मानसिक तनाव र आवेगमा आएर ज्यान गुमाउने घटना यसरी वृद्धि हुनु आफैंमा गम्भीर र सोचनीय विषय बनेको छ। गत सोमबार एक २० वर्षीया नेपाली युवतीले सिड्नीको ह्यारिस पार्कस्थित ट्रेन स्टेसनमा आफ्नो ज्यान फालिन् भने केही दिनअघि मात्र ब्रिजबेनको सनसाइन कोष्टमा एक युवा आफ्नै कोठामा मृत भेटिए।

      पछिल्लो हप्ता त्यस्तै म्याग्दीका युवाले सिड्नी आइपुगेका तीन महिनामै १२ औं तलाबाट हाम्फालेर मृत्यु अंगाले। यसरी मृत्यु हुने केहीको शव व्यवस्थापन यतै गरिएको छ भने कतिको नेपाल लैजाने तयारी समेत भैरहेको छ। यतिमात्र होइन घुम्न आएका दुई अभिभावकले पनि हर्ट एट्याकका कारण ज्यान गुमाएका छन्। तीमध्ये एक जना सिड्नी र अर्का क्वीन्सल्यान्ड राज्यमा आएका थिए।

      पढाइ, काम र गाँसको जोहो अनि परिवारदेखि टाढा भएकाले नेपाली विद्यार्थीहरूलाई अष्ट्रेलियामा मानसिक तनाव समेत बढ्ने गरेको एक सर्वेक्षणले देखाएको छ। यसरी एकपछि अर्को दुखद् समाचार आउँदै गर्दा अस्ट्रेलियन नेपाली समाज निकै दुखित र चिन्तित भएको एनएसडब्लु राज्यका महावाणिज्यदूत दीपक खड्का बताउँछन्।

      ‘जीवन गुम्नु र गुमाउनु आफैंमा सबैभन्दा ठूलो पीडादायक विषय हो, यसले उज्वल भविष्यको कामना गरेर बसेका अभिभावकमा कस्तो बज्रपात पर्दो हो, यसको कल्पना गर्न समेत कठिन हुन्छ। मुख्य कुरो नेपालबाट अस्ट्रेलिया आउँदै गर्दा यहाँको वस्तुस्थितिसँंग अभ्यस्त हुने र परिवारको सम्पर्कमा रहिरहने जरूरी देखिएको छ। अभिभावकले पनि आफ्ना छोराछोरी विदेशमा रहँंदा नियमित सम्पर्कमा रहने र पढाइ र बसाइँका बारेमा खुलस्त रूपमा छलफल गर्नुपर्ने टडकारो आवश्यकता देखिएको छ’, उनले भने।

      अस्ट्रेलियाका लागि नेपाली राजदूत कैलाशराज पोखरेल यस्ता खाले घटनाक्रमले सबैलाई चिन्तित तुल्याएको बताउँदै नेपालबाट उच्च अध्ययनमा आउनुअघि अभिभावक र विद्यार्थीलाई राखेर यहाँको वास्तविकता र अवस्थाका बारेमा जानकारी गराउन सके यसले केही हदसम्म यस्ता दुर्घटना रोक्न सक्ने बताउँछन्।

      यसका लागि विद्यार्थीलाई उच्च अध्ययनको प्रक्रिया अगाडि बढाउने शैक्षिक परामर्शदाता र सरकारी निकायबीच समन्वयकारी भूमिका गरेर यसलाई अगाडि बढाउनुपर्ने राजदूत पोखरेल बताउँछन्। तर पछिल्ला केही दुखद् घटनाक्रमले केही फरक र अलग तरिकाबाट सोच्न बाध्य बनाएको बताउँछन् एनआरएन अस्ट्रेलियका पूर्व महासचिव ज्ञानेन्द्र रेग्मी।

      फरक/फरक परिदृष्य र दुर्घटनाले उच्च अध्ययनमा आउने विद्यार्थीहरू यहाँको वास्तविकतासँंग परिचित नभएको र केही आवेगपूर्ण निर्णयका कारण भएको देखिन्छन्। समय र पढाइ अनि खानपिन र बसाइको उचित व्यवस्थापन गर्न नसक्दा मानसिक तनावमा परेका र केही कुलतको शिकार भएका कारण पनि यस्ता खाले दुर्घटना बढेको रेग्मीको भनाइ थियो।

      निकै राम्रो अंक ल्याएर पास भएका विद्यार्थी यता आएर पढाइभन्दा बढी काम र दाममा कुद्न थालेपछि पनि समस्याको घेरामा परेको देखिन्छन्। सानै उमेरमा पढाइभन्दा कामै काम र मनग्गे दाम अनि खानपिनमा ध्यान नदिनुले पनि विद्यार्थीहरू शारीरिक रूपमा कमजोर देखिएको कैंयन् उदाहरण छन्।

      ‘नेपालमा अभिभावकले पैसाभन्दा पनि छोराछोरीले के पढ्दै छन्, के गर्दैछन् भन्ने बारेमा जान्न आवश्यकता देखिएको छ’, रेग्मीले भने। एनआरएन एनएसडब्लुका सचिव विनोद कुँवर मेहनत गर्नेका लागि सफलताका सयौ बाटा र बिग्रनेका लागि अनेकन पाटा रहेकोले विद्यार्थी जीवनमा काम र दाम अनि मामको सही संयोजन गर्न नसक्नेहरू समस्यामा पर्ने बताउँछन्।

      ‘विद्यार्थी जीवन सजिलो छैन, महंगो फी, कामको जोहो र उठाइ बसाइ माया मोहलाई जसले संयोजन गर्न सक्यो त्यसले सजिलै सबै कुराको पार लाउँछ। तर त्यसैमा अल्झेर, अनेकन बहानामा बल्झेर तनावमा बेरिनेहरू समस्यामा परेका देखिन्छन्’, सचिव कुँवर आफ्ना अनुभव सुनाउँदै भन्छन्।

      विदेशमा उच्च शिक्षाका लागि आएका नेपाली युवाहरूको यस्ता खालका दुखद् खबर मुलुकका लागि भने साँच्चिकै पीडादायक र सोचनीय विषय पनि हो। बर्सेनि विदेशमा पढेर जीवनलाई उजिल्याउने रहर बोकेका युवाहरू यसरी विविध दुर्घटनाको शिकार बन्दै गर्दा यसको उपचार पनि सम्बन्धित निकायले खोज्नु पर्दछ।

      गगनचुम्बी भवन र समुन्द्री किनारमा लोभिएर पहेंलो डलर कमाउने रहरमा यसरी जीवन खेर फाल्ने क्रम रोकिनु पर्दछ।

      समाचार

      मेलम्चीको पानी काठमाडौं पठाउन शुरु

      अर्को समाचार

      "उर्वरा राष्ट्रिय सम्मान २०७९" बाट १३ जना व्यक्तित्वहरू सम्मानित हुदै

      admin

      admin

      अर्को समाचार
      “उर्वरा राष्ट्रिय सम्मान २०७९” बाट १३ जना व्यक्तित्वहरू सम्मानित हुदै

      "उर्वरा राष्ट्रिय सम्मान २०७९" बाट १३ जना व्यक्तित्वहरू सम्मानित हुदै

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      लोकप्रिय

      • राजधानीमै एक पुरूषमाथि खुकुरी प्रहार

        0 shares
        Share 0 Tweet 0
      • एकाएक आकाशियो गोलभेंडामो मूल्य, पोखरामा अहिलेसम्मकै उच्च

        0 shares
        Share 0 Tweet 0
      • सोमवार सार्वजनिक बिदा

        0 shares
        Share 0 Tweet 0
      • आइतबारबाट सुरु हुन्छ यी ४ राशिका सुखका दिन, चौतर्फी धन-लाभले बनाउँछ मालामाल

        0 shares
        Share 0 Tweet 0
      • जन्मजातनै भाग्यमानी हुन्छन् यी ३ राशिका व्यक्तिहरु,हरेक क्षेत्रमा मिल्नेछ सफलता !

        0 shares
        Share 0 Tweet 0
      • मुख्य खबर
      • लोकप्रिय
      • ताजा अपडेट

      राजधानीमै एक पुरूषमाथि खुकुरी प्रहार

      August 9, 2023
      एकाएक आकाशियो गोलभेंडामो मूल्य, पोखरामा अहिलेसम्मकै उच्च

      एकाएक आकाशियो गोलभेंडामो मूल्य, पोखरामा अहिलेसम्मकै उच्च

      August 6, 2023

      सोमवार सार्वजनिक बिदा

      November 18, 2023
      आइतबारबाट सुरु हुन्छ यी ४ राशिका सुखका दिन, चौतर्फी धन-लाभले बनाउँछ मालामाल

      आइतबारबाट सुरु हुन्छ यी ४ राशिका सुखका दिन, चौतर्फी धन-लाभले बनाउँछ मालामाल

      October 21, 2023
      सम्पर्कविहीन बनेका डाक्टरको चाबहिल क्षेत्रमा खोजी गरिँदै

      सम्पर्कविहीन बनेका डाक्टरको चाबहिल क्षेत्रमा खोजी गरिँदै

      0
      Fact-Checking Policy

      The main advantages of Being a Sugars Baby

      0
      Fact-Checking Policy

      Security Tips For On line Norwegian Internet dating

      0
      Fact-Checking Policy

      Online Romanian Internet dating Safety Points

      0
      सम्पर्कविहीन बनेका डाक्टरको चाबहिल क्षेत्रमा खोजी गरिँदै

      सम्पर्कविहीन बनेका डाक्टरको चाबहिल क्षेत्रमा खोजी गरिँदै

      June 16, 2025
      ग्वार्को फ्लाइओभर ६ असारमा प्रधानमन्त्रीले उद्घाटन गर्दै

      ग्वार्को फ्लाइओभर ६ असारमा प्रधानमन्त्रीले उद्घाटन गर्दै

      June 16, 2025
      फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहीन भए डा. श्रेष्ठ

      फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहीन भए डा. श्रेष्ठ

      June 16, 2025
      केपी ओली नेतृत्वको सरकारको गफ गर्ने बाहेक कुनै हैसियत छैन : प्रचण्ड

      केपी ओली नेतृत्वको सरकारको गफ गर्ने बाहेक कुनै हैसियत छैन : प्रचण्ड

      June 1, 2025
      ADVERTISEMENT

      हाम्रो टीम

      रतन बहादुर चन्द – अध्यक्ष
      हरि प्रसाद मानन्धर – सम्पादक
      ठाकुर प्रसाद मानन्धर – संवाददाता
      आस्तिक मानन्धर – फाेटो पत्रकार
      रमेश अर्याल – संवाददाता

      ठेगाना

      खबरटाइम मिडिया ग्रुप प्रा. लि.
      बिजुली बजार – १०, काठमाण्डाै

      सूचना बिभाग दर्ता नं: १४८/०७३-०७४

      सम्पर्कः
      फाेनः ९८५१०११०४६
      ९८१८६१०४१५
      इमेलः khabartime@gmail.com
      info@khabartime.com

      खबरटाइम मिडिया ग्रुप प्रा. लि.

      © 2012 - 2020 Khabartime Media Pvt. Ltd

      No Result
      View All Result
      • समाचार
        • राष्ट्रिय
        • समाज
        • प्रवास
        • पत्रपत्रिका
      • अन्तर्राष्ट्रिय
      • अर्थ खबर
        • बैंक / शेयर
        • कृषि
        • रोजगार
        • शिक्षा
      • खेलकुद
      • मनाेरञ्जन
        • गीत संगीत
        • गसिप
        • बलिउड
      • सूचना प्रबिधि
      • भिडियो
      • विचार/ब्लग
      • जीवन शैली
      • प्रदेश खबर
        • प्रदेश १
        • मधेश प्रदेश
        • बागमती
        • गण्डकी
        • लुम्बिनी प्रदेश
        • कर्णाली
        • सुदुरपश्चिम
      • अन्य
        • विशेष
        • अन्तरर्वार्ता
        • धर्म संस्कृति
        • रोचक खबर

      © 2012 - 2020 Khabartime Media Pvt. Ltd