• Home
  • Editorial Team
  • Privacy Policy
  • Terms of Service
  • Horoscope
  • Nepali Unicode
  • Gold Price
  • Nepali Date Converter
KhabarTime
Advertisement
  • समाचार
    • राष्ट्रिय
    • समाज
    • प्रवास
    • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
    • .
    • English
    • Flash News
    • अन्तरर्वार्ता
    • अन्तर्राष्ट्रिय
    • अन्य
    • अपराध
    • अपराध गतिविधि
    • अर्थ खबर
    • कथा
    • कर्णाली प्रदेश
    • कला शैली
    • कला सँस्कृति
    • कलिउड
    • कविता
    • कृषि
    • खेलकुद
    • गण्डकी प्रदेश
    • गसिप
    • ग्यालरी
    • चलचित्र
    • जीवन शैली
    • टिप्सहरू
    • धर्म संस्कृति
    • निर्वाचन
    • पत्रपत्रिका
    • प्रदेश
    • प्रदेश १
    • प्रवास
    • बलिउड
    • बागमती प्रदेश
    • बिचित्र
    • बैंक / शेयर
    • भिडियो
    • मधेश प्रदेश
    • मनाेरञ्जन
    • मोडल वाच
    • राजनीति
    • राशिफल
    • रोचक खबर
    • रोजगार
    • लुम्बिनी प्रदेश
    • विचार/ब्लग
    • विशेष
    • शिक्षा
    • सफलताको कथा
    • समाचार
    • समाज
    • साहित्य
    • सुदुरपश्चिम प्रदेश
    • सुन चाँदी
    • सूचना प्रबिधि
    • स्वास्थ्य
    तीन दिन अघि बालेनको प्रशंसामा लिप्त सीके राउत एकाएक किन बने आक्रोशित ?

    तीन दिन अघि बालेनको प्रशंसामा लिप्त सीके राउत एकाएक किन बने आक्रोशित ?

    चितवनमा मतदान तयारी भइरहँदा बालेन परिवनर सहित काठमाडौं फर्किए

    चितवनमा मतदान तयारी भइरहँदा बालेन परिवनर सहित काठमाडौं फर्किए

    इरानले महत्वपूर्ण सम्झौता गरेको ट्रम्पको दाबी, इरानले गर्‍यो सबै अस्विकार

    इरानले महत्वपूर्ण सम्झौता गरेको ट्रम्पको दाबी, इरानले गर्‍यो सबै अस्विकार

    सबल, सक्षम र पारदर्शी इक्यान बनाउन एलबी तामाङद्वारा केन्द्रीय सचिवमा उम्मेदवारी घाेषणा

    सबल, सक्षम र पारदर्शी इक्यान बनाउन एलबी तामाङद्वारा केन्द्रीय सचिवमा उम्मेदवारी घाेषणा

    तेम्बा तामाङ –  नेपालकै पहिलो २४ घण्टा खुला रेस्टुरेन्टका प्रवर्तक र अन्तर्राष्ट्रिय सेफको प्रेरणादायी जीवनकथा

    तेम्बा तामाङ – नेपालकै पहिलो २४ घण्टा खुला रेस्टुरेन्टका प्रवर्तक र अन्तर्राष्ट्रिय सेफको प्रेरणादायी जीवनकथा

    एक हातमा  प्रमाणपत्र र अर्कोमा पासपोर्ट बोक्नु पर्ने बाध्यताको अन्त्य  हुनु पर्छ : नैनसिंह महर

    एक हातमा प्रमाणपत्र र अर्कोमा पासपोर्ट बोक्नु पर्ने बाध्यताको अन्त्य हुनु पर्छ : नैनसिंह महर

    मुख्यमन्त्री फेरिए, तर मधेस किन फेरिन सकेन ? – प्रेमचन्द्र झा

    मुख्यमन्त्री फेरिए, तर मधेस किन फेरिन सकेन ? – प्रेमचन्द्र झा

    ञ्चार मन्त्रीलाई खुल्ला पत्र: राज्यको बेवास्ताले धराशायी बन्दै पत्रकारिता – रमेशकुमार

    ञ्चार मन्त्रीलाई खुल्ला पत्र: राज्यको बेवास्ताले धराशायी बन्दै पत्रकारिता – रमेशकुमार

    ग्रीन कार्डभन्दा बढी सुविधा सहित अमेरिकामा ट्रम्प गोल्ड कार्ड सुरु

    ग्रीन कार्डभन्दा बढी सुविधा सहित अमेरिकामा ट्रम्प गोल्ड कार्ड सुरु

    Trending Tags

    • अर्थ खबर
      • बैंक / शेयर
      • कृषि
      • रोजगार
      • शिक्षा
    • खेलकुद
    • मनाेरञ्जन
      • गीत संगीत

    • प्रदेश खबर
      • प्रदेश १
      • मधेश प्रदेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी प्रदेश
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • विशेष
      • अन्तरर्वार्ता
      • धर्म संस्कृति
      • रोचक खबर
    No Result
    View All Result

      पब्जीको विश्वकप मा दुई नेपाली टोली, हारे पनि ल्याउछन् करोड बढी

      admin by admin
      December 19, 2022
      0
      पब्जीको विश्वकप मा दुई नेपाली टोली, हारे पनि ल्याउछन् करोड बढी
      0
      SHARES
      125
      VIEWS
      Share on FacebookShare on Twitter

      चर्चित मोबाइल खेल पब्जीको विश्वकप अर्थात् पब्जी मोबाइल ग्लोबल च्याम्पियनसिपको अन्तिम चरणमा नेपालका दुईवटा टोली द रिअल सोल्जर्स (डीआरएस) र ट्रेन्ड टु किल (टीटूके) अन्तिम चरणमा पुगेका छन्।

      आउँदो ज्यानुअरीमा उनीहरू विभिन्न देशका अन्य चौधवटा समूहविरुद्ध च्याम्पियन बन्नका लागि भिड्नेछन्। चिनियाँ कम्पनी टेन्सेन्ट गेम्सले आयोजना गरेको यस प्रतियोगितामा कुल पुरस्कार रकम चालिस लाख अमेरिकी डलर घोषणा गरिएको छ।

      उक्त रकम अन्तिम चरणमा पुगेका १६ वटै टोलीलाई उनीहरूले प्राप्त गरेको अङ्कका आधारमा भाग लगाइने छ। त्यसमध्ये सेमिफाइनल चरण पार गरेका नेपाली दुवै समूहले कम्तीमा पनि एक-एक करोड नेपाली रुपैयाँभन्दा बढी रकम प्राप्त गर्ने निश्चित भइसकेको बताइएको छ।

      कसले कति रकम जित्छन्?
      टीटूकेकी व्यवस्थापक सङ्गीता गुरुङका अनुसार उनको समूहले ८० हजार डलर प्राप्त गर्दैछ। त्यस्तै डीआरएसका व्यवस्थापक सङ्गीन भट्टराईका अनुसार उनको समूहले ७२ हजार डलर पाउँदैछ।

      “हाम्रो लक्ष्य ग्लोबल च्याम्पियन बन्ने हो। तर यदि हामी त्यहाँसम्म पुगेनौँ भने पनि हालसम्म प्राप्त प्वाइन्टको आधारमा तोकिएको रकम नेपाल भित्र्याउने पक्का छ,” भट्टराईले बीबीसीसँग भने।

      अन्तिम चरणको खेलमा उनीहरूले थप्दै जाने अङ्कले पुरस्कार रकम पनि बढाउँदै लग्नेछ। उक्त प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्न पुगेका यी दुई टोली मात्र भने होइनन्। सुरुमा विश्वभरिका ४८ समूहको प्रतिस्पर्धा भएको थियो त्यसमा तीनवटा नेपाली टोली थिए।

      तर नेपालको स्काइलाइट्स गेमिङ चाहिँ बाहिरिएको छ। यद्यपि, उक्त समूहले ३३ हजार डलर बराबरको नगद पुरस्कार प्राप्त गरेको हुनसक्ने बताइएको छ। “यो प्रतियोगितामा हरेक देशबाट जतिवटा समूह सहभागी भए पनि हुन्छ। तर उनीहरूले शृङ्खलाबद्ध रूपमा विभिन्न चरण पार गर्नुपर्छ,” भट्टराईले जानकारी दिए।

      उनीहरूले विश्वस्तरको प्रतिस्पर्धामा जानुअघि दक्षिण एसियाली प्रतियोगिता पार गरेका हुन्। जसमार्फत् नेपालका तीन, मङ्गोलियाका दुई र पाकिस्तानको एक टोली छनौट भएका थिए। तीमध्ये नेपालको एउटासँगै पाकिस्तानी टोली अन्तिम चरणसम्म पुगेनन्।
      सोसल मिडिया: पासवर्ड जोगाएर सुरक्षित कसरी हुने

      कसले कति समय खेल्छन्?
      पब्जी युद्ध मैदानको भान दिने अनलाइन खेल हो। यसमा एउटा खेलाडीहरूको समूह अर्कोविरुद्ध खेल्छन्। जुन समूहको धेरै खेलाडी अन्तिम अवस्थासम्म टिक्न सक्छन् त्यही समूहले खेल जित्ने पब्जी खेलाडीहरू बताउँछन्।

      “जसरी युद्धमा दुश्मनबाट जोगिन र अन्तिम घडीसम्म बाँच्न सङ्घर्ष गरिन्छ, यो खेल ठ्याक्कै त्यस्तै हो। जो अन्तिमसम्म रहन्छ उसैले हो जित्ने,” भट्टराईले भने। “पब्जी स्टुडियोज”ले बनाएको यस खेललाई सन् २०१७ मा दक्षिण कोरियाली कम्पनी क्राफ्टनले वितरण गरेको थियो।

      प्रतियोगिताको अन्तिम खेल ज्यानुअरीको ६ देखि ८ तारिखसम्म इन्डोनेशियामा हुँदैछ। त्यसमा हरेक समूहले एक दिनमा ६ वटा खेल खेल्नेछन्। हरेक खेल औसतमा आधा घण्टा लामो हुन्छ। र, हरेक खेलमा प्रथम हुनेले १५ अङ्क, दोस्रो हुनेले १२, तेस्रो हुनेले १०, चौथो हुनेले ८ अङ्क आफ्नो खातामा थप्छन्।

      यसरी सहभागी भएका टोलीहरूलाई यात्रादेखि बसाई खर्चसम्म आयोजकले नै उपलब्ध गराउने नेपाली प्रतिनिधिहरूको भनाई छ। 
      विश्वस्तरमा खेल्नुको अर्थ के?

      टीटूकेकी व्यवस्थापक सङ्गीता गुरुङले आफ्ना खेलाडीहरूले फाइनलसम्मको यात्रा तय गर्नुलाई “गौरवान्वित अवस्था”को रूपमा व्याख्या गरिन्। “यो खेलाडी वा कम्पनीको मात्र नभएर समग्र देशको निम्ति गर्व गर्न लायक क्षण हो,” उनले भनिन्।

      तीन वर्षदेखि सक्रिय पब्जीको यो टोली पहिलो पटक विश्वव्यापी प्रतियोगितामा सहभागी भएको हो। पहिलो पटकमै ठूलो नगद पुरस्कारसहित अन्तिम चरणमा पुग्नुले “यस खेललाई व्यावसायिक बनाउन सक्ने” सन्देश प्रदान गरेको उनको विश्वास छ।

      आफू सक्रिय रहेर व्यवस्थापन गरिरहेको समूहले अन्य महिला खेलाडीहरूलाई पनि यस खेलप्रति आकर्षित गर्न सक्ने उनले ठानेकी छन्। साथै खेलाडीहरूले प्राप्त गरेको पुरस्कार र नामका कारण अभिभावकहरूले पब्जीबारे बनाएको नकारात्मक धारणा “फेरिँदै गएको” उनी बताउँछिन्।

      उनको ठम्याइमा समर्थन जनाउँछन् नेपाल ई-स्पोर्ट्स सङ्घका अध्यक्ष सुरज डङ्गोल। ग्लोबल च्याम्पियनसिपका लागि छानिएका नेपाली समूहले प्राविधिक पाटोदेखि यस खेललाई लिएर स्थापित सामाजिक बुझाई विरुद्ध सङ्घर्ष गरेको उनको ठहर छ।

      “छोराछोरी पब्जी खेल्नै विदेश गए। नाम र पैसा कमाए। त्यसले अभिभावकमा यो खेल नराम्रै त होइन रहेछ भन्ने बुझाई विकास गरिदिएको छ। यद्यपि, यस क्षेत्रमा थुप्रै चुनौतीहरू यथावत् छन्,” उनले भने।
      स्काइलाइट्सका खेलाडीहरू

      कस्ता छन् समस्या?
      नेपालमा पब्जीलगायत अन्य अनलाइन खेलहरू नियमनको दायरामा नआइसक्नु नै पहिलो चुनौती भएको बताउँछन् अध्यक्ष डङ्गोल। नियमन नहुँदा यस खेललाई व्यावसायिक बनाउन नसकेको उनको अनुभव छ।

      “अनलाइन खेलिने यी खेलहरू व्यावसायिक बनाउन नसक्दा नकारात्मक प्रचार बढी भयो। तर, विश्वमा यसलाई खेल मात्र नभई सिप, शिक्षा र सिकाइसँग जोडेर चर्चाहरू भएका छन्,” उनले भने। उनीहरूको सङ्घले नेपालमा पनि ई-स्पोर्ट्सको सम्भावना र यससँग जोडिएका अवसरको बाटो खोल्ने प्रयत्न गरिरहेको डङ्गोलको भनाई छ।

      “नयाँ युगको खेललाई हामीले अपनाउन सक्नुपर्छ भन्ने हाम्रो धारणा हो। यसका लागि राष्ट्रिय खेलकुद परिषद् र नेपाल ओलम्पिक समितिसँग छलफलमा छौँ र उहाँहरू यसबारे सकारात्मक हुनुहुन्छ,” उनले जानकारी दिए।
      थप चुनौती

      खेलबाट बाहिरिए पनि आफूहरूका लागि विश्वभरका विभिन्न समूहसँग खेल्न पाउनु सिकाइको विषय बनेको बताउँछन् स्काइलाइट्स गेमिङका प्रमुख कार्यकारी अधिकृत आशिष पौडेल। २६ वर्षीय उनले तीन वर्षअघि कुशल खेलाडीहरूको समूहलाई आफ्नो कम्पनीमार्फत् खेलाउन सुरु गरेका थिए।

      यस खेललाई व्यवस्थित बनाउने प्रयास स्वरूप आफूले खेलाडीहरूलाई विश्व स्तरीय प्रतिस्पर्धा नहुँदा समेत नियमित तलब दिने गरेको उनको दाबी छ। राष्ट्रिय स्तरका खेलहरू प्रायोजनसमेत गरेका उनले ग्लोबल च्याम्पियनसिपले आफ्ना अभावहरू सतहमा ल्याएको बताए।

      “हामी यहाँ आइफोनमा खेल्छौँ। त्यहाँ सोनी एक्सपेरियाको त्यस्तो फोन प्रयोग हुँदो रहेछ जुन नेपालमा पाइँदैन। अनि खेलाडीहरूलाई सेवा सुविधा पनि नेपालको तुलनामा धेरै हुँदो रहेछ,” पौडेलले भने।

      प्राविधिक पाटोभन्दा बढी यस किसिमका अनलाइन खेलबारे आम मानिसको धारणा परिवर्तन हुनु महत्त्वपूर्ण रहेको उनको तर्क छ। त्यस्तै अनलाइन खेलको दुरुपयोग र यसले केही उमेर समूहमा पारिरहेको नकारात्मक असरहरू पनि नियन्त्रण गरिनु पर्ने उनले बताए।

      समाचार

      अन्ततः धराने मेयर हर्क साम्पाङले क्षमा मागे

      अर्को समाचार

      फ्रान्सलाई हराउँदै अर्जेन्टिनाले ३६ वर्षपछि उचाल्यो विश्वकपको उपाधि

      admin

      admin

      अर्को समाचार
      फ्रान्सलाई हराउँदै अर्जेन्टिनाले ३६ वर्षपछि उचाल्यो विश्वकपको उपाधि

      फ्रान्सलाई हराउँदै अर्जेन्टिनाले ३६ वर्षपछि उचाल्यो विश्वकपको उपाधि

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      लोकप्रिय

      • राजधानीमै एक पुरूषमाथि खुकुरी प्रहार

        0 shares
        Share 0 Tweet 0
      • एकाएक आकाशियो गोलभेंडामो मूल्य, पोखरामा अहिलेसम्मकै उच्च

        0 shares
        Share 0 Tweet 0
      • सोमवार सार्वजनिक बिदा

        0 shares
        Share 0 Tweet 0
      • आइतबारबाट सुरु हुन्छ यी ४ राशिका सुखका दिन, चौतर्फी धन-लाभले बनाउँछ मालामाल

        0 shares
        Share 0 Tweet 0
      • जन्मजातनै भाग्यमानी हुन्छन् यी ३ राशिका व्यक्तिहरु,हरेक क्षेत्रमा मिल्नेछ सफलता !

        0 shares
        Share 0 Tweet 0
      • मुख्य खबर
      • लोकप्रिय
      • ताजा अपडेट

      राजधानीमै एक पुरूषमाथि खुकुरी प्रहार

      August 9, 2023
      एकाएक आकाशियो गोलभेंडामो मूल्य, पोखरामा अहिलेसम्मकै उच्च

      एकाएक आकाशियो गोलभेंडामो मूल्य, पोखरामा अहिलेसम्मकै उच्च

      August 6, 2023

      सोमवार सार्वजनिक बिदा

      November 18, 2023
      आइतबारबाट सुरु हुन्छ यी ४ राशिका सुखका दिन, चौतर्फी धन-लाभले बनाउँछ मालामाल

      आइतबारबाट सुरु हुन्छ यी ४ राशिका सुखका दिन, चौतर्फी धन-लाभले बनाउँछ मालामाल

      October 21, 2023
      तीन दिन अघि बालेनको प्रशंसामा लिप्त सीके राउत एकाएक किन बने आक्रोशित ?

      तीन दिन अघि बालेनको प्रशंसामा लिप्त सीके राउत एकाएक किन बने आक्रोशित ?

      0
      Fact-Checking Policy

      The main advantages of Being a Sugars Baby

      0
      Fact-Checking Policy

      Security Tips For On line Norwegian Internet dating

      0
      Fact-Checking Policy

      Online Romanian Internet dating Safety Points

      0
      तीन दिन अघि बालेनको प्रशंसामा लिप्त सीके राउत एकाएक किन बने आक्रोशित ?

      तीन दिन अघि बालेनको प्रशंसामा लिप्त सीके राउत एकाएक किन बने आक्रोशित ?

      June 24, 2026
      चितवनमा मतदान तयारी भइरहँदा बालेन परिवनर सहित काठमाडौं फर्किए

      चितवनमा मतदान तयारी भइरहँदा बालेन परिवनर सहित काठमाडौं फर्किए

      June 24, 2026
      इरानले महत्वपूर्ण सम्झौता गरेको ट्रम्पको दाबी, इरानले गर्‍यो सबै अस्विकार

      इरानले महत्वपूर्ण सम्झौता गरेको ट्रम्पको दाबी, इरानले गर्‍यो सबै अस्विकार

      June 24, 2026
      सबल, सक्षम र पारदर्शी इक्यान बनाउन एलबी तामाङद्वारा केन्द्रीय सचिवमा उम्मेदवारी घाेषणा

      सबल, सक्षम र पारदर्शी इक्यान बनाउन एलबी तामाङद्वारा केन्द्रीय सचिवमा उम्मेदवारी घाेषणा

      January 5, 2026
      ADVERTISEMENT

      हाम्रो टीम

      रतन बहादुर चन्द – अध्यक्ष
      हरि प्रसाद मानन्धर – सम्पादक
      ठाकुर प्रसाद मानन्धर – संवाददाता
      आस्तिक मानन्धर – फाेटो पत्रकार
      रमेश अर्याल – संवाददाता

      ठेगाना

      खबरटाइम मिडिया ग्रुप प्रा. लि.
      बिजुली बजार – १०, काठमाण्डाै

      सूचना बिभाग दर्ता नं: १४८/०७३-०७४

      सम्पर्कः
      फाेनः ९८५१०११०४६
      ९८१८६१०४१५
      इमेलः khabartime@gmail.com
      info@khabartime.com

      खबरटाइम मिडिया ग्रुप प्रा. लि.

      © 2012 - 2020 Khabartime Media Pvt. Ltd

      No Result
      View All Result
      • समाचार
        • राष्ट्रिय
        • समाज
        • प्रवास
        • पत्रपत्रिका
      • अन्तर्राष्ट्रिय
      • अर्थ खबर
        • बैंक / शेयर
        • कृषि
        • रोजगार
        • शिक्षा
      • खेलकुद
      • मनाेरञ्जन
        • गीत संगीत
        • गसिप
        • बलिउड
      • सूचना प्रबिधि
      • भिडियो
      • विचार/ब्लग
      • जीवन शैली
      • प्रदेश खबर
        • प्रदेश १
        • मधेश प्रदेश
        • बागमती
        • गण्डकी
        • लुम्बिनी प्रदेश
        • कर्णाली
        • सुदुरपश्चिम
      • अन्य
        • विशेष
        • अन्तरर्वार्ता
        • धर्म संस्कृति
        • रोचक खबर

      © 2012 - 2020 Khabartime Media Pvt. Ltd