• Home
  • Editorial Team
  • Privacy Policy
  • Terms of Service
  • Horoscope
  • Nepali Unicode
  • Gold Price
  • Nepali Date Converter
KhabarTime
Advertisement
  • समाचार
    • राष्ट्रिय
    • समाज
    • प्रवास
    • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
    • .
    • English
    • Flash News
    • अन्तरर्वार्ता
    • अन्तर्राष्ट्रिय
    • अन्य
    • अपराध
    • अपराध गतिविधि
    • अर्थ खबर
    • कथा
    • कर्णाली प्रदेश
    • कला शैली
    • कला सँस्कृति
    • कलिउड
    • कविता
    • कृषि
    • खेलकुद
    • गण्डकी प्रदेश
    • गसिप
    • ग्यालरी
    • चलचित्र
    • जीवन शैली
    • टिप्सहरू
    • धर्म संस्कृति
    • निर्वाचन
    • पत्रपत्रिका
    • प्रदेश
    • प्रदेश १
    • प्रवास
    • बलिउड
    • बागमती प्रदेश
    • बिचित्र
    • बैंक / शेयर
    • भिडियो
    • मधेश प्रदेश
    • मनाेरञ्जन
    • मोडल वाच
    • राजनीति
    • राशिफल
    • रोचक खबर
    • रोजगार
    • लुम्बिनी प्रदेश
    • विचार/ब्लग
    • विशेष
    • शिक्षा
    • सफलताको कथा
    • समाचार
    • समाज
    • साहित्य
    • सुदुरपश्चिम प्रदेश
    • सुन चाँदी
    • सूचना प्रबिधि
    • स्वास्थ्य
    सबल, सक्षम र पारदर्शी इक्यान बनाउन एलबी तामाङद्वारा केन्द्रीय सचिवमा उम्मेदवारी घाेषणा

    तेम्बा तामाङ –  नेपालकै पहिलो २४ घण्टा खुला रेस्टुरेन्टका प्रवर्तक र अन्तर्राष्ट्रिय सेफको प्रेरणादायी जीवनकथा

    एक हातमा  प्रमाणपत्र र अर्कोमा पासपोर्ट बोक्नु पर्ने बाध्यताको अन्त्य  हुनु पर्छ : नैनसिंह महर

    मुख्यमन्त्री फेरिए, तर मधेस किन फेरिन सकेन ? – प्रेमचन्द्र झा

    ञ्चार मन्त्रीलाई खुल्ला पत्र: राज्यको बेवास्ताले धराशायी बन्दै पत्रकारिता – रमेशकुमार

    ग्रीन कार्डभन्दा बढी सुविधा सहित अमेरिकामा ट्रम्प गोल्ड कार्ड सुरु

    लुम्बिनी लायन्सविरुद्ध विराटनगरले जित्यो टस, पहिला फिल्डिङ गर्दै…

    साताको अन्तिम कारोबार दिन नेप्से १.६६ अंक घट्यो, कारोबार रकममा पनि गिरावट

    १३ बर्षिया अँशुको विभत्स ह’त्या, क्रिया खर्चका लागि सहयोगी मनहरूकाे समाजले गर्यो सहयोग

    Trending Tags

    • अर्थ खबर
      • बैंक / शेयर
      • कृषि
      • रोजगार
      • शिक्षा
    • खेलकुद
    • मनाेरञ्जन
      • गीत संगीत

    • प्रदेश खबर
      • प्रदेश १
      • मधेश प्रदेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी प्रदेश
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • विशेष
      • अन्तरर्वार्ता
      • धर्म संस्कृति
      • रोचक खबर
    No Result
    View All Result

      प्रदेशसभामा आफ्नै दलका नेताले ‘सेटिङ’ गरेको आरोप

      admin by admin
      January 12, 2023
      0
      प्रदेशसभामा आफ्नै दलका नेताले ‘सेटिङ’ गरेको आरोप
      0
      SHARES
      33
      VIEWS
      Share on FacebookShare on Twitter

      विराटनगर । प्रदेश १ प्रदेशसभाको तेस्रो बैठकमा सभामुख चयन भइसकेको छ । तर, सभामुख चयन हुनुभन्दा अगाडिका बैठकमा वर्तमान मुख्यमन्त्री हिक्मतकुमार कार्की र प्रदेशसभा सचिव गोपाल प्रसाद पराजुलीले ‘सेटिङ’मा प्रदेशसभा नियमावली मिचेको आरोप लागेको छ ।

      कांग्रेसबाट निर्वाचित प्रदेशसभा सांसद केदार कार्कीले मुख्यमन्त्री कार्की र सचिव पराजुलीको सेटिङमा आफ्नो दलका नेता तथा अन्य दल पनि फसेको आरोप लगाएका हुन् । प्रदेशसभाको पहिलो बैठकमा दलका नेताहरूले सम्बोधन गर्ने नियमावलीमा भएको व्यवस्था र संसदीय परम्परालाई कुल्चँदै गएको उनको आरोप छ । 

      ‘प्रदेशसभा नियमावलीको परिच्छेद ३ को धारा ५ मा प्रत्येक अधिवेशनको प्रारम्भमा दलका नेतालाई बोल्न दिने प्रावधान छ । यो अधिवेशनको पहिलो बैठक मात्रै होइन । यो प्रदेशसभाको पहिलो बैठक पनि हो । तर, यो बैठकमा दलका नेतालाई बोल्न दिइएन,’ कांग्रेस सांसद कार्कीले भने, ‘यो कुण्ठीत मनशायले नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्की र प्रदेशसभाका सचिव गोपालप्रसाद पराजुलीको जालमा हाम्रो दललगायत सबै दल फस्नु भयो ।’

      जनताले प्रदेशसभाको पहिलो बैठकमा पार्टीका प्रमुख नेताले के बोल्छन् भन्ने कुरा उत्सुकताका साथ हेरिरहेको भएपनि नियमावली विपरीत मुख्यमन्त्री कार्की र पराजुलीले नियमावलीलाई खाइदिएको आरोप पनि लगाए । ‘उहाँहरुको कुत्सित मनशासयले सेटिङमा यो नियमावलीको धारा ५ लाई खानु भयो । फेरि अर्को दिनको बैठकमा यो धाराको निलम्बन नगरिकन दलका नेतालाई बोल्न दिइयो । यो पनि सेटिङ नै हो,’ कार्कीले भने, ‘त्यो विषयमा मैले आजको बैठकमा विशेष समय लिएर बोल्न खोज्दा जेष्ठ सदस्य भएको अवस्थामा हुँदैन भनेर मलाई समय दिइएन । यो निरंकुशता लाद्न खोज्ने कुरा हो । यो विषयमा हामी चुप लागेर बस्दैनौं ।’

      उनले आफ्नो दलको नेता उद्धव थापाले पनि विषयलाई नबुझेको बताए । कार्यव्यवस्था परामर्श समितिको बैठकबाट तय भएको कार्यसूचीमा त तपाईँको दलको पनि सहभागिता थियो नि भन्ने प्रश्नमा उनले भने, ‘हामी जनताबाट निर्वाचित सांसदहरु हौं । त्यसकारण दलका नेताले के निर्णय गर्छ भन्ने कुरा मात्रै हामीले मान्नुपर्छ भन्ने छैन । संसदभित्र गएपछि हामी आफ्ना कुरा राख्न स्वतन्त्र छौं ।’

      प्रदेशसभा नियमावलीको परिच्छेद ३ मा बैठकको सञ्चालन र स्थगनबारे उल्लेख छ । उक्त परिच्छेदको धारा ५ मा ‘प्रत्येक अधिवेशनको प्रारम्भमा सबै राजनीतिक दलका नेता वा प्रतिनिधिलाई सभामुखले निर्धारण गरे बमोजिम बोल्न समय उपलब्ध गराउन सक्नु हुनेछ,’ भन्ने उल्लेख छ । 

      तर, प्रदेशसभाको दोस्रो बैठकमा दलका नेताहरूले बोलेका थिए भने उक्त बैठकमा मुख्यमन्त्री कार्कीले छुट्टै र एमालेबाट सांसद राम राना मगर, काँग्रेसबाट दलका नेता उद्धव थापा, माओवादीबाट दलका नेता इन्द्रबहादुर आङ्बो, राप्रपाबाट गोपाल बहादुर वि.क., नेकपा (एकीकृत समाजवादी)बाट दलका नेता तथा पूर्वमुख्यमन्त्री राजेन्द्रकुमार राई र जनता समाजवादी पार्टीबाट मन्त्रीसमेत रहेकी निर्मला लिम्बूले सम्बोधन गरेका थिए । 

      कांग्रेस सांसद कार्कीले एमाले संसदीय दलका नेतासमेत रहेका मुख्यमन्त्री कार्कीले सम्बोधन गर्नेभएपनि एमालेका सांसद रानालाई छुट्टै बोल्न दिने नियमावलीमा कुनै व्यवस्था नभएको भन्दै विरोध गरेका छन् ।

      उता, कार्कीले गरेको पत्रकार सम्मेलन र विरोधको विषयमा कांग्रेस संसदीय दलका नेता उद्धव थापाले अनावश्यक र केटाकेटी पन भएको बताएका छन् । ‘विशेष समयमा बोल्न दिनुपर्छ भन्ने उहाँको कुरा थियो, विशेष समयमा के एजेण्डामा बोल्ने भन्ने विषय दलले तय गर्ने हो विशेष एजेण्डा भएजस्तो लागेन । फेरि आज सभामुख चयन गर्ने अर्को विशेष कार्यक्रम भएको कारण उहाँलाई मात्रै होइन कसैले पनि शून्य समय र विशेष समयमा बोल्न नदिइएको हो,’ थापाले भने ।

      Tags: प्रदेश १प्रदेश सभाप्रदेश सरकार
      समाचार

      लुम्बिनी प्रदेशको प्रथम मन्त्रिपरिषद् बैठकले के-के गर्‍यो निर्णय?

      अर्को समाचार

      राजेन्द्र लिङ्देन उपप्रधानसहित उर्जामन्त्री बन्दै, कुन दलको भागमा कति मन्त्रालय परे? जान्नुहाेस्

      admin

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      लोकप्रिय

      • राजधानीमै एक पुरूषमाथि खुकुरी प्रहार

        0 shares
        Share 0 Tweet 0
      • एकाएक आकाशियो गोलभेंडामो मूल्य, पोखरामा अहिलेसम्मकै उच्च

        0 shares
        Share 0 Tweet 0
      • सोमवार सार्वजनिक बिदा

        0 shares
        Share 0 Tweet 0
      • आइतबारबाट सुरु हुन्छ यी ४ राशिका सुखका दिन, चौतर्फी धन-लाभले बनाउँछ मालामाल

        0 shares
        Share 0 Tweet 0
      • जन्मजातनै भाग्यमानी हुन्छन् यी ३ राशिका व्यक्तिहरु,हरेक क्षेत्रमा मिल्नेछ सफलता !

        0 shares
        Share 0 Tweet 0
      • मुख्य खबर
      • लोकप्रिय
      • ताजा अपडेट

      राजधानीमै एक पुरूषमाथि खुकुरी प्रहार

      August 9, 2023
      एकाएक आकाशियो गोलभेंडामो मूल्य, पोखरामा अहिलेसम्मकै उच्च

      August 6, 2023

      सोमवार सार्वजनिक बिदा

      November 18, 2023
      आइतबारबाट सुरु हुन्छ यी ४ राशिका सुखका दिन, चौतर्फी धन-लाभले बनाउँछ मालामाल

      October 21, 2023
      सबल, सक्षम र पारदर्शी इक्यान बनाउन एलबी तामाङद्वारा केन्द्रीय सचिवमा उम्मेदवारी घाेषणा

      सबल, सक्षम र पारदर्शी इक्यान बनाउन एलबी तामाङद्वारा केन्द्रीय सचिवमा उम्मेदवारी घाेषणा

      0
      Fact-Checking Policy

      The main advantages of Being a Sugars Baby

      0
      Fact-Checking Policy

      Security Tips For On line Norwegian Internet dating

      0
      Fact-Checking Policy

      Online Romanian Internet dating Safety Points

      0
      सबल, सक्षम र पारदर्शी इक्यान बनाउन एलबी तामाङद्वारा केन्द्रीय सचिवमा उम्मेदवारी घाेषणा

      सबल, सक्षम र पारदर्शी इक्यान बनाउन एलबी तामाङद्वारा केन्द्रीय सचिवमा उम्मेदवारी घाेषणा

      January 5, 2026
      तेम्बा तामाङ –  नेपालकै पहिलो २४ घण्टा खुला रेस्टुरेन्टका प्रवर्तक र अन्तर्राष्ट्रिय सेफको प्रेरणादायी जीवनकथा

      तेम्बा तामाङ – नेपालकै पहिलो २४ घण्टा खुला रेस्टुरेन्टका प्रवर्तक र अन्तर्राष्ट्रिय सेफको प्रेरणादायी जीवनकथा

      January 5, 2026
      एक हातमा  प्रमाणपत्र र अर्कोमा पासपोर्ट बोक्नु पर्ने बाध्यताको अन्त्य  हुनु पर्छ : नैनसिंह महर

      एक हातमा प्रमाणपत्र र अर्कोमा पासपोर्ट बोक्नु पर्ने बाध्यताको अन्त्य हुनु पर्छ : नैनसिंह महर

      January 5, 2026
      मुख्यमन्त्री फेरिए, तर मधेस किन फेरिन सकेन ? – प्रेमचन्द्र झा

      मुख्यमन्त्री फेरिए, तर मधेस किन फेरिन सकेन ? – प्रेमचन्द्र झा

      December 26, 2025
      ADVERTISEMENT

      हाम्रो टीम

      रतन बहादुर चन्द – अध्यक्ष
      हरि प्रसाद मानन्धर – सम्पादक
      ठाकुर प्रसाद मानन्धर – संवाददाता
      आस्तिक मानन्धर – फाेटो पत्रकार
      रमेश अर्याल – संवाददाता

      ठेगाना

      खबरटाइम मिडिया ग्रुप प्रा. लि.
      बिजुली बजार – १०, काठमाण्डाै

      सूचना बिभाग दर्ता नं: १४८/०७३-०७४

      सम्पर्कः
      फाेनः ९८५१०११०४६
      ९८१८६१०४१५
      इमेलः khabartime@gmail.com
      info@khabartime.com

      खबरटाइम मिडिया ग्रुप प्रा. लि.

      © 2012 - 2020 Khabartime Media Pvt. Ltd

      No Result
      View All Result
      • समाचार
        • राष्ट्रिय
        • समाज
        • प्रवास
        • पत्रपत्रिका
      • अन्तर्राष्ट्रिय
      • अर्थ खबर
        • बैंक / शेयर
        • कृषि
        • रोजगार
        • शिक्षा
      • खेलकुद
      • मनाेरञ्जन
        • गीत संगीत
        • गसिप
        • बलिउड
      • सूचना प्रबिधि
      • भिडियो
      • विचार/ब्लग
      • जीवन शैली
      • प्रदेश खबर
        • प्रदेश १
        • मधेश प्रदेश
        • बागमती
        • गण्डकी
        • लुम्बिनी प्रदेश
        • कर्णाली
        • सुदुरपश्चिम
      • अन्य
        • विशेष
        • अन्तरर्वार्ता
        • धर्म संस्कृति
        • रोचक खबर

      © 2012 - 2020 Khabartime Media Pvt. Ltd