• Home
  • Editorial Team
  • Privacy Policy
  • Terms of Service
  • Horoscope
  • Nepali Unicode
  • Gold Price
  • Nepali Date Converter
KhabarTime
Advertisement
  • समाचार
    • राष्ट्रिय
    • समाज
    • प्रवास
    • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
    • .
    • English
    • Flash News
    • अन्तरर्वार्ता
    • अन्तर्राष्ट्रिय
    • अन्य
    • अपराध
    • अपराध गतिविधि
    • अर्थ खबर
    • कथा
    • कर्णाली प्रदेश
    • कला शैली
    • कला सँस्कृति
    • कलिउड
    • कविता
    • कृषि
    • खेलकुद
    • गण्डकी प्रदेश
    • गसिप
    • चलचित्र
    • जीवन शैली
    • टिप्सहरू
    • धर्म संस्कृति
    • निर्वाचन
    • पत्रपत्रिका
    • प्रदेश
    • प्रदेश १
    • प्रवास
    • बलिउड
    • बागमती प्रदेश
    • बिचित्र
    • बैंक / शेयर
    • भिडियो
    • मधेश प्रदेश
    • मनाेरञ्जन
    • मोडल वाच
    • राजनीति
    • राशिफल
    • रोचक खबर
    • रोजगार
    • लुम्बिनी प्रदेश
    • विचार/ब्लग
    • विशेष
    • शिक्षा
    • सफलताको कथा
    • समाचार
    • समाज
    • साहित्य
    • सुदुरपश्चिम प्रदेश
    • सुन चाँदी
    • सूचना प्रबिधि
    • स्वास्थ्य
    हनी ट्र्यापमा पारेर रकम असुलेका यी दुई युवती पक्राउ परे

    हनी ट्र्यापमा पारेर रकम असुलेका यी दुई युवती पक्राउ परे

    फिल्ममा फर्किए पुष्प खड्का, साइन् गरे चलचित्र ‘महाराजधिराज’

    फिल्ममा फर्किए पुष्प खड्का, साइन् गरे चलचित्र ‘महाराजधिराज’

    पाकिस्तानी गुप्तचर एजेन्टको आरोपमा दिल्लीमा एक नेपाली पक्राउ

    पाकिस्तानी गुप्तचर एजेन्टको आरोपमा दिल्लीमा एक नेपाली पक्राउ

    अख्तियारलाई अटेर नगरेको पतञ्जलिको प्रतिक्रिया, पतञ्जलीको तर्फबाट ‘सहयोग गर्न तयार’

    अख्तियारलाई अटेर नगरेको पतञ्जलिको प्रतिक्रिया, पतञ्जलीको तर्फबाट ‘सहयोग गर्न तयार’

    टेम्पो चढेर संसद् आउजाउ गर्छिन् निवर्तमान शिक्षामन्त्री भट्टराई

    टेम्पो चढेर संसद् आउजाउ गर्छिन् निवर्तमान शिक्षामन्त्री भट्टराई

    फरार सांसद बस्नेतले १ वर्षमा बुझिन् १० लाख बढी तलब-भत्ता

    फरार सांसद बस्नेतले १ वर्षमा बुझिन् १० लाख बढी तलब-भत्ता

    शिक्षक र प्रहरीबीच झडप हुँदा १५ जना घाइते, सिभिल अस्पतालमा उपचार गरिँदै

    शिक्षक र प्रहरीबीच झडप हुँदा १५ जना घाइते, सिभिल अस्पतालमा उपचार गरिँदै

    माधव सापकोटाले कुलमानलाई सरकारले दुःख दिएको भनेपछि पूर्णबहादुर तामाङले ठोके टेबुल

    माधव सापकोटाले कुलमानलाई सरकारले दुःख दिएको भनेपछि पूर्णबहादुर तामाङले ठोके टेबुल

    आन्दोलनरत शिक्षक र प्रहरीबीच नयाँबानेश्वरमा झडप, अवस्था तनावपूर्ण

    आन्दोलनरत शिक्षक र प्रहरीबीच नयाँबानेश्वरमा झडप, अवस्था तनावपूर्ण

    Trending Tags

    • अर्थ खबर
      • बैंक / शेयर
      • कृषि
      • रोजगार
      • शिक्षा
    • खेलकुद
    • मनाेरञ्जन
      • गीत संगीत

    • प्रदेश खबर
      • प्रदेश १
      • मधेश प्रदेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी प्रदेश
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • विशेष
      • अन्तरर्वार्ता
      • धर्म संस्कृति
      • रोचक खबर
    No Result
    View All Result

      एमाले लगायतसँग वाम एकताका लागि छलफल गर्छौं : गिरिराजमणि पोखरेल

      admin by admin
      January 14, 2023
      0
      एमाले लगायतसँग वाम एकताका लागि छलफल गर्छौं : गिरिराजमणि पोखरेल
      0
      SHARES
      77
      VIEWS
      Share on FacebookShare on Twitter

      काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले वाम एकताका लागि भन्दै एक कार्यदल गठन गरेको छ । शनिबार पार्टीको केन्द्रीय कार्यालयको बैठकले पार्टी उपाध्यक्ष कृष्णबहादुर महराको संयोजकत्वमा कार्यदल गठन गरेको हो । कार्यदल सदस्यहरुमा महासचिव देव गुरुङ र उपमहासचिवहरु जनार्दन शर्मा, शक्तिबहादुर बस्नेत र गिरिराजमणि पोखरेल छन् ।

      न्युज एजेन्सी नेपालले माओवादी केन्द्रले चाहेको वाम एकता कस्तो हो ? किन आवश्यक छ ? को–कोसँग एकता हुन्छ र कहिलेसम्म एकता भइसक्छ लगायतका विषयमा कार्यदलका एक सदस्य गिरिराजमणि पोखरेलसँग गरिएको कुराकानीको सम्पादित अंश प्रस्तुत गरिएको छ ।

      कोसँग वार्ता गरी एकता गर्नका लागि कार्यदल गठन भएको हो ?
      पहिलो कुरा हाम्रो पार्टी र विभिन्न वामपन्थी समूहहरुको बीचमा पहिले पनि वार्ता टोली थियो । एकपटक देव गुरुङजीको नेतृत्वमा थियो, पछि फेरि महराजीको नेतृत्वमा थियो । चुनाव अगाडि पनि थुप्रै समूहसँग वार्ता ग¥यौँ हामीले । अहिले पछिल्लो चुनावको परिणाम आइसकेपछि बदलिएको राजनीतिक परिस्थितिमा समाजवादलाई केन्द्रबिन्दुमा राखेर अगाडि बढ्ने वामपन्थी पार्टीहरुको बीचमा एउटा नयाँ ढंगले जानुपर्छ भन्ने जनताको सन्देशलाई ध्यान दिएर एउटा अर्को टोली बनेको छ ।

      हाम्रो टोलीको बैठक बसिसकेको छैन । पार्टीले त्यो जिम्मेवारी त दियो । पहिले हामी आफै एकचोटी बस्छौँ । कार्ययोजना बनाउँछौँ । त्यसो गर्दा कतिपय पार्टीहरुसँग हाम्रो विगतदेखि नै छलफलहरु चलिराखेको छ, उहाँहरुले पहिलो प्राथमिकता पाउनुहुन्छ । त्यसपछि क्रमशः संसदभित्र भएका, बाहिर रहेका समाजवादलाई केन्द्रबिन्दुमा राखेर जान चाहने शक्तिहरुसँग हामी छलफल गर्छौं ।

      अहिले तुरुन्तै वाम पार्टीहरुको एकता गर्नुपर्ने आवश्यकता तपाईहरुलाई किन प¥यो ? विगतमा तपाईहरुले गरेको एकता (एमालेसँग) त असफल भएको थियो नि ?

      असफल नभनौँ । एउटा अभ्यास गरिएको थियो । दृष्टिकोणगत कुराहरु पनि भए । विधिगत कुरा पनि भए । जनताले एकता गर भने । नेतृत्व त्यो ठाउँमा पुगेको रहेनछ । त्यसकारण ती अभ्यासहरु विफल भएका छन् । तर फेरि नेपालको समकालीन राजनीतिको दृष्टिकोणले जति त्यसलाई अस्वीकार गरे पनि मिलेर जानुको अर्को विकल्प छैन । त्यसकारण एकप्रकारले हामी जनताको अधिकारका लागि विभिन्न राजनीतिक शक्तिसँग सहकार्य गर्दै पनि अगाडि बढेका छौँ । हामी जनयुद्ध र जनआन्दोलनलाई जोड्दै पनि अगाडि बढेका छौँ । मिल्नुपर्ने शक्तिसँग मिलिरहेका छौँ ।

      एकातिर त्यो पक्षलाई बिर्सिनु हुँदैन भने अर्कोतर्फ बामपन्थीहरुको बीचमा पनि सहकार्य, कार्यगत एकता, एकीकरणका थुप्रै शृङ्खला पनि चलेका छन् । पछिल्लो चुनावको परिणामपछि जुन ढंगको सन्देश हामीलाई प्राप्त भएको छ । त्यो सन्देशलाई दृष्टिगत गरेर यसलाई उच्च प्राथमिकताका साथ अगाडि बढौँ भनेर सोचिएको हो ।

      पार्टी एकता गर्न नेकपा एमाले, नेकपा एकीकृत समाजवादी अथवा नेपाल समाजवादी पार्टी कोसँग चाहिँ तपाईहरुको पहिलो प्राथमिकता हो त ?
      मोटो अर्थमा हामी सबै वामपन्थीहरुसँग व्यवस्थित ढंगले भेटघाट गर्छौं । छलफल, संवाद गर्छौं । त्यो क्रममा डा. बाबुराम भट्टराईले नेतृत्व गर्नुभएको पार्टी र हामी मिलेरै चुनाव लडेका हौँ । अहिले एउटै संसदीय दल अन्तर्गत हामीले काम गर्नुपर्ने आवश्यकता छ । पछिल्लो बेला पनि डा. साबले भेटघाटहरु तीब्र ढंगले अगाडि बढाउनुभएको छ । हाम्रो यो शीर्ष नेताहरुको तहमा पनि छलफल भइसकेको विषयवस्तु हो ।

      अर्को कुरा, चुनाव अगाडि नै एकीकृत समाजवादीसँग पार्टी एकता संयोजन समिति बनाउने भनेर छलफल चलेको थियो । उहाँहरुले पनि पार्टी एकता लगायतका विषयहरुमा छलफल गर्न भनेर हालसालै टोली बनाउनुभएको छ । स्वाभाविक ढंगले प्राथमिकतामा उहाँहरु परिहाल्नुहुन्छ ।

      अनि एमाले ?
      अब हामी छलफल गर्छौं । एमालेसँग पनि हामीले छलफल गर्नुपर्ने हुन्छ । उहाँहरुको प्राथमिकतामा पर्छ कि पर्दैन त्यो अर्को प्रश्न भयो । हामीले मात्रै प्राथमिकता दिएर आउने कुरा भएन । पहिले पनि नेकपा बनायौँ । अस्वाभाविक ढंगले त्यो टुटेको थियो । संसदबाहिर भएका थुप्रै पार्टी छन्, व्यक्तित्वहरु हुनुहुन्छ । उहाँहरुसँग पनि हामीले छलफल गर्नुपर्छ । त्यसकारणले हामीलाई हाम्रो कार्ययोजना बनाउन दिनुस्, प्राथमिकता त्यसले निर्धारण गरिहाल्छ ।

      अब पार्टी बनाउँदा कम्युनिस्ट पार्टी भनेरै बनाउने हो कि बाहिर कहिलेकाहीँ चर्चा सुनिनेजस्तो समाजवादी केन्द्र भनेर बनाउने हो ?
      वार्ता टोलीमा भएका कारण अहिले मैले यो कुरा बोलिहाल्न मिल्दैन । किनभने हाम्रो पनि छलफल बाँकी छ । हामीले कम्युनिस्ट, वामपन्थी, देशभक्त, अहिले हाम्रो उपलब्धिहरुको रक्षा गर्ने, यो सबै कोणबाट हेर्नुपर्छ र एउटा कुरा त हाम्रो संविधानले नै समाजवादउन्मुख भनेको कोणबाट वैज्ञानिक समाजवादलाई केन्द्रबिन्दुमा राख्ने कुरालाई चाहिँ हामी प्राथमिकतामा राख्छौँ ।

      सरकारले पूर्णता पाइसकेको छैन, तपाईहरु वाम पार्टीहरुका बीचमा एकता गर्नुपर्छ भनेर लाग्नुभयो, संसदीय अंकगणितमा दुई, चार सिटको लोभमा, सरकारलाई स्थायित्व दिन सकिन्छ कि, प्रचण्डलाई प्रधानमन्त्री बनाइराख्न सकिन्छ कि भन्ने लोभले हतारो गर्नुभएको हो ?

      यो शब्द उपयुक्त भएन । लोभ त भइहाल्छ नि, अब हाम्रो पार्टीको अध्यक्षको नेतृत्वमा सरकार बनाएपछि त्यो सरकारलाई सफल बनाउनु, त्यसलाई पूर्ण अवधि अगाडि बढाउनु, जनताले कुनै एउटा पार्टीलाई बहुमत नदिएपछि मिलेर जानुपर्ने आवश्यकता हो । त्यसमाथि पनि कुनै न कुनै ढंगले अहिलेको अंकगणितीय हिसावमा पनि हामी एउटा निर्णायक ठाउँमा छौँ भनेपछि हाम्रो हिजो मात्रै नेतृत्वसहित बसेको छलफलले अहिले हामीलाई १६९ त त्यसै पनि हस्ताक्षर गर्नु नै भएको छ । अरुलाई पनि आह्वान गर्ने, अपिल गर्ने, मिलेर जान आह्वान गर्ने यो पक्ष छँदैछ ।

      अर्को कुरा, यो तात्कालिक मात्र कुरा होइन । चुनावको जनादेशलाई ठिक ढंगले मूल्यांकन गर्दै अहिले चलिरहेका राजनीतिक दलहरुप्रति विकर्षण पनि पैदा छ । अरु शक्तिहरु पनि देखापरेका छन् । हामीले एउटा सही दिशामा समाजलाई अगाडि बढाउने हो भने वाम, लोकतान्त्रिक, देशभक्तहरुको धारलाई मजबुत बनाउनेगरी पनि त काम गर्नुपर्ने हुन्छ । त्यसकारणले अहिलेको संकटलाई पनि समाधान गर्ने हो । दीर्घकालीन ढंगले नेपाली समाजलाई एउटा सही दिशा दिने उद्देश्यद्वारा पनि यो उत्प्रेरित छ । र चुनाव अगाडि गरौँ भनेका कुराहरु चुनाव पछाडि स्वाभाविक ढंगले अब प्राथमिकतामा आइप¥यो ।

      तपाईहरु वामपन्थी पार्टीहरु बीचमा एकता हुनेभयो, प्रचण्डको नेतृत्वमा गर्नुहुन्छ अथवा अरु नै नेताको नेतृत्व स्वीकार्नुहुन्छ ?
      अहिले हाम्रो पर्याप्त छलफल भइसकेको छैन । समाजवादलाई केन्द्रबिन्दुमा राखौँ पहिलो कुरा । दोस्रो कुरा तत्कालीन राजनीतिलाई कसरी अगाडि बढाउने भन्ने कुरा पनि गरौँ । दीर्घकालीन ढंगले कम्युनिस्ट आन्दोलनलाई एकतावद्ध गर्ने भएपछि कार्यक्रमिक ढंगले, कार्यदिशागत ढंगले छलफल पनि हुन्छ । नेतृत्वको कोणबाट पनि छलफल हुन्छ । अहिलेको आन्दोलनलाई अगाडि बढाउने एउटा मुख्य नेता भएको कारणले गर्दाखेरी नेतृत्वको ठिक ढंगको स्थापनाको प्रश्न हाम्रो अगाडी आइपुग्छ । हामीले एक ढंगले उपाय खोजी ग¥यौँ विगतमा । दुईदुई वटा अध्यक्ष बनाएर एउटा प्रयोग ग¥यौँ । अरु अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनमा नभएका अभ्यास पनि ग¥यौँ । हामी टुट्यौँ पनि, अहिले फेरि परिस्थितिले हामीलाई एक ठाउँ लिएर आयो ।

      हामीले अहिले यो शर्त मानेरमात्र एकता हुन्छ भनेर भन्दैनौँ । तर स्वाभाविक ढंगले सही कार्यदिशा निर्माण गर्ने, नेतृत्वको विन्यास गर्ने, संगठन प्रणालीलाई ठिक ढंगले लैजाने, अहिलेको बदलिएको विश्वपरिस्थितिलाई हेर्ने, विज्ञान, प्रविधिलाई आत्मसात गर्ने, नयाँ युवापुस्तालाई विकास गर्ने जस्ता थुप्रै कार्यभार हाम्रो अगाडि छ । एउटा लिडरशिपको प्रश्नमात्र हाम्रो अगाडि छ भन्ने लाग्दैन ।

      अन्त्यमा, वर्तमान सत्तारुढ गठबन्धन कति लामो समय जान्छ ? सरकारको स्थायित्वको सम्बन्धमा मान्छहरुले आशंका पनि गरिरहेका छन्, के भन्नुहुन्छ ?
      पहिलो कुरा २६ गते विश्वासको मत लिने प्रक्रिया सफल हुन्छ । दोस्रो, अहिले जुन ढंगले छलफलहरु सुरु भएका छन्, देशलाई स्थायित्व चाहिएको छ । विकास चाहिएको छ । जनअधिकारको रक्षाको कुरा छ । उपलब्धिहरुलाई रक्षा गर्दै थप उपलब्धि प्राप्तितिर जानुपर्ने छ । त्यसकारणले विश्वासको मतसँगै नयाँ छलफल पनि सुरु हुन्छ । संसद पनि कार्यकारी भएर जान्छ । मलाई के लाग्छ भने आजकै बिन्दुमा भएको ध्रुवीकरणमा नै नेपाली समाज बसिरहँदैन । स्वाभाविक ढंगले सरकारको नेतृत्व गरेको पार्टी भएको कोणबाट जनयुद्ध, जनआन्दोलनहरुलाई नेतृत्व गरेको पार्टी भएको कोणबाट, संविधान निर्माण गरेको पार्टीको कोणबाट जनताको आवश्यकता र राष्ट्रको आवश्यकतालाई ध्यान दिएर परिस्थितिले माग गरे अनुरुपको भूमिका खेल्न हाम्रो पार्टी लागिपर्छ ।

      समाचार

      अझै सुल्झिएन भूमिहीन तथा सुकुम्बासी समस्या, के गर्दैछ राष्ट्रिय भूमि आयोग ?

      अर्को समाचार

      राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद श्रेष्ठकै सहकारीका बचतकर्ताहरू यस्तो बिचल्लीमा

      admin

      admin

      अर्को समाचार
      राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद श्रेष्ठकै सहकारीका बचतकर्ताहरू यस्तो बिचल्लीमा

      राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद श्रेष्ठकै सहकारीका बचतकर्ताहरू यस्तो बिचल्लीमा

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      लोकप्रिय

      • राजधानीमै एक पुरूषमाथि खुकुरी प्रहार

        0 shares
        Share 0 Tweet 0
      • एकाएक आकाशियो गोलभेंडामो मूल्य, पोखरामा अहिलेसम्मकै उच्च

        0 shares
        Share 0 Tweet 0
      • सोमवार सार्वजनिक बिदा

        0 shares
        Share 0 Tweet 0
      • आइतबारबाट सुरु हुन्छ यी ४ राशिका सुखका दिन, चौतर्फी धन-लाभले बनाउँछ मालामाल

        0 shares
        Share 0 Tweet 0
      • जन्मजातनै भाग्यमानी हुन्छन् यी ३ राशिका व्यक्तिहरु,हरेक क्षेत्रमा मिल्नेछ सफलता !

        0 shares
        Share 0 Tweet 0
      • मुख्य खबर
      • लोकप्रिय
      • ताजा अपडेट

      राजधानीमै एक पुरूषमाथि खुकुरी प्रहार

      August 9, 2023
      एकाएक आकाशियो गोलभेंडामो मूल्य, पोखरामा अहिलेसम्मकै उच्च

      एकाएक आकाशियो गोलभेंडामो मूल्य, पोखरामा अहिलेसम्मकै उच्च

      August 6, 2023

      सोमवार सार्वजनिक बिदा

      November 18, 2023
      आइतबारबाट सुरु हुन्छ यी ४ राशिका सुखका दिन, चौतर्फी धन-लाभले बनाउँछ मालामाल

      आइतबारबाट सुरु हुन्छ यी ४ राशिका सुखका दिन, चौतर्फी धन-लाभले बनाउँछ मालामाल

      October 21, 2023
      हनी ट्र्यापमा पारेर रकम असुलेका यी दुई युवती पक्राउ परे

      हनी ट्र्यापमा पारेर रकम असुलेका यी दुई युवती पक्राउ परे

      0
      Fact-Checking Policy

      The main advantages of Being a Sugars Baby

      0
      Fact-Checking Policy

      Security Tips For On line Norwegian Internet dating

      0
      Fact-Checking Policy

      Online Romanian Internet dating Safety Points

      0
      हनी ट्र्यापमा पारेर रकम असुलेका यी दुई युवती पक्राउ परे

      हनी ट्र्यापमा पारेर रकम असुलेका यी दुई युवती पक्राउ परे

      May 22, 2025
      फिल्ममा फर्किए पुष्प खड्का, साइन् गरे चलचित्र ‘महाराजधिराज’

      फिल्ममा फर्किए पुष्प खड्का, साइन् गरे चलचित्र ‘महाराजधिराज’

      May 22, 2025
      पाकिस्तानी गुप्तचर एजेन्टको आरोपमा दिल्लीमा एक नेपाली पक्राउ

      पाकिस्तानी गुप्तचर एजेन्टको आरोपमा दिल्लीमा एक नेपाली पक्राउ

      May 22, 2025
      अख्तियारलाई अटेर नगरेको पतञ्जलिको प्रतिक्रिया, पतञ्जलीको तर्फबाट ‘सहयोग गर्न तयार’

      अख्तियारलाई अटेर नगरेको पतञ्जलिको प्रतिक्रिया, पतञ्जलीको तर्फबाट ‘सहयोग गर्न तयार’

      May 22, 2025
      ADVERTISEMENT

      हाम्रो टीम

      रतन बहादुर चन्द – अध्यक्ष
      हरि प्रसाद मानन्धर – सम्पादक
      ठाकुर प्रसाद मानन्धर – संवाददाता
      आस्तिक मानन्धर – फाेटो पत्रकार
      रमेश अर्याल – संवाददाता

      ठेगाना

      खबरटाइम मिडिया ग्रुप प्रा. लि.
      बिजुली बजार – १०, काठमाण्डाै

      सूचना बिभाग दर्ता नं: १४८/०७३-०७४

      सम्पर्कः
      फाेनः ९८५१०११०४६
      ९८१८६१०४१५
      इमेलः khabartime@gmail.com
      info@khabartime.com

      खबरटाइम मिडिया ग्रुप प्रा. लि.

      © 2012 - 2020 Khabartime Media Pvt. Ltd

      No Result
      View All Result
      • समाचार
        • राष्ट्रिय
        • समाज
        • प्रवास
        • पत्रपत्रिका
      • अन्तर्राष्ट्रिय
      • अर्थ खबर
        • बैंक / शेयर
        • कृषि
        • रोजगार
        • शिक्षा
      • खेलकुद
      • मनाेरञ्जन
        • गीत संगीत
        • गसिप
        • बलिउड
      • सूचना प्रबिधि
      • भिडियो
      • विचार/ब्लग
      • जीवन शैली
      • प्रदेश खबर
        • प्रदेश १
        • मधेश प्रदेश
        • बागमती
        • गण्डकी
        • लुम्बिनी प्रदेश
        • कर्णाली
        • सुदुरपश्चिम
      • अन्य
        • विशेष
        • अन्तरर्वार्ता
        • धर्म संस्कृति
        • रोचक खबर

      © 2012 - 2020 Khabartime Media Pvt. Ltd