• Home
  • Editorial Team
  • Privacy Policy
  • Terms of Service
  • Horoscope
  • Nepali Unicode
  • Gold Price
  • Nepali Date Converter
KhabarTime
Advertisement
  • समाचार
    • राष्ट्रिय
    • समाज
    • प्रवास
    • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
    • .
    • English
    • Flash News
    • अन्तरर्वार्ता
    • अन्तर्राष्ट्रिय
    • अन्य
    • अपराध
    • अपराध गतिविधि
    • अर्थ खबर
    • कथा
    • कर्णाली प्रदेश
    • कला शैली
    • कला सँस्कृति
    • कलिउड
    • कविता
    • कृषि
    • खेलकुद
    • गण्डकी प्रदेश
    • गसिप
    • चलचित्र
    • जीवन शैली
    • टिप्सहरू
    • धर्म संस्कृति
    • निर्वाचन
    • पत्रपत्रिका
    • प्रदेश
    • प्रदेश १
    • प्रवास
    • बलिउड
    • बागमती प्रदेश
    • बिचित्र
    • बैंक / शेयर
    • भिडियो
    • मधेश प्रदेश
    • मनाेरञ्जन
    • मोडल वाच
    • राजनीति
    • राशिफल
    • रोचक खबर
    • रोजगार
    • लुम्बिनी प्रदेश
    • विचार/ब्लग
    • विशेष
    • शिक्षा
    • सफलताको कथा
    • समाचार
    • समाज
    • साहित्य
    • सुदुरपश्चिम प्रदेश
    • सुन चाँदी
    • सूचना प्रबिधि
    • स्वास्थ्य
    भूमि विधेयक आएपछि हजारौं मानिस जंगल पसे

    भूमि विधेयक आएपछि हजारौं मानिस जंगल पसे

    एमसीसीलाई निरन्तरता दिने अमेरिकी सरकारको निर्णय

    एमसीसीलाई निरन्तरता दिने अमेरिकी सरकारको निर्णय

    विद्याले निकटस्थलाई भनिन्– ‘मसँग ब्याकअप छ, केहि दिनपछि बोल्छु’

    कालिमाटीकाे तरकारी बजारमा राखिएकाे रायो सागमा अत्यधिक विषादी भेटिएपछि…

    कालिमाटीकाे तरकारी बजारमा राखिएकाे रायो सागमा अत्यधिक विषादी भेटिएपछि…

    हनी ट्रयापमा पारेको आरोपमा एक महिला पक्राउ

    पर्यटकीय  स्थल तिलिचो तालमा सौर्य ऊर्जाबाट बिजुली

    पर्यटकीय स्थल तिलिचो तालमा सौर्य ऊर्जाबाट बिजुली

    साउनको पहिलो दिन बिहानैदेखि पशुपतिमा भक्तजनको यस्तो भीड

    साउनको पहिलो दिन बिहानैदेखि पशुपतिमा भक्तजनको यस्तो भीड

    आज साउने सङ्क्रान्ति : देशभर लुतो फालेर तथा तिउरी लगाएर मनाइँदै

    आज साउने सङ्क्रान्ति : देशभर लुतो फालेर तथा तिउरी लगाएर मनाइँदै

    Trending Tags

    • अर्थ खबर
      • बैंक / शेयर
      • कृषि
      • रोजगार
      • शिक्षा
    • खेलकुद
    • मनाेरञ्जन
      • गीत संगीत

    • प्रदेश खबर
      • प्रदेश १
      • मधेश प्रदेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी प्रदेश
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • विशेष
      • अन्तरर्वार्ता
      • धर्म संस्कृति
      • रोचक खबर
    No Result
    View All Result

      राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद श्रेष्ठकै सहकारीका बचतकर्ताहरू यस्तो बिचल्लीमा

      admin by admin
      January 14, 2023
      0
      राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद श्रेष्ठकै सहकारीका बचतकर्ताहरू यस्तो बिचल्लीमा
      0
      SHARES
      35
      VIEWS
      Share on FacebookShare on Twitter

      पोखरा । पोखरालाई कार्यक्षेत्र बनाएर २० वर्षअघि स्थापना भएको किसान कृषि सहकारी संस्था ३ हप्तादेखि बन्द छ । दैनिक खर्च धान्न नसकेको सहकारीले बचतकर्तालाई पैसा फिर्ता पनि गर्न सकेको छैन । सयौँ बचतकर्ता बिचल्लीमा परेका छन् । 

      दैनिकी गास कटाएर जम्मा गरेको बचत निकाल्न जाँदा उल्टै धम्क्याउन थालेपछि सहकारी विरुद्ध बचतकर्ताले पोखरा महानगरको सहकारी शाखामा उजुरी दिएका छन् । महानगरले सहकारीमा ताकेता पनि गर्यो, तर समस्या समाधान भएको छैन । महानगरले बिहीबार सहकारी संस्था र पीडित पक्षलाई छलफलका लागि बोलाएको थियो ।

      तर, पीडितहरूले पैसा माग्दा सहकारी नेतृत्वले अघिल्लो कार्यसमितिलाई देखाउने र अघिल्लोले हालको कार्यसमितिलाई देखाउँदा समस्याको गाँठो नफुकेको हो । राष्ट्रिय स्वतन्त्र पार्टीबाट समानुपातिक प्रणालीमार्फत प्रतिनिधि सभा सांसद बनेका डा. ढाकाकुमार श्रेष्ठ पैसा हिनामिनामा जोडिएको आरोप सहकारीमा सम्बद्ध र बचतकर्ताले लगाएका छन् । 

      श्रेष्ठ अध्यक्षमा हुँदाका बखत नै सहकारी डुब्न थालेपछि कार्यबहाक अध्यक्ष दिएर चोखिएको आरोप अरूहरूको छ । उनी अध्यक्ष हुँदा नै लाखौं पैसा हिनामिना भएको सहकारीका तत्कालीन व्यवस्थापक विशाल बस्ताकोटी बताउँछन् । उनले आफूले नेतृत्व गर्दा अर्को सहकारीमा काम गर्नेसँग पैसा सापटी गरेर ग्राहकको समस्या समाधान गर्ने गरेको सुनाए । 

      ‘सरले दिनदिनै तपाईं म्यानेजर भएपछि पैसा ल्याउनुस् भन्नुहुन्थ्यो । तर, मैले सहकारीको दैनिक हिसाब, किताब हेरिरहेको म्यानेजमेन्ट पढिरहेको विद्यार्थीले त्यहाँको ब्यालेन्स सिट हेर्दा नोक्सानमा रहेको थाहा थियो,’ बस्ताकोटीले भने, ‘मलाई घरबाट पैसा ल्याएर चलाउन भनिन्थ्यो ।

      मैले ‘ढाका सर’ लाई मात्र दोष दिन खोजको होइन त्यो पुरै समिति दोषी छ । उहाँले आफ्नो मिनिमार्केटका लागि ४ लाख केही पैसा लिनुभएको थियो । त्यो दिनुपर्ने थियो । टिमका मान्छेलाई फोन हान्यो कोही पनि आउनुहुन्थेन । घरमै जाँदा पनि भेटिनुहुन्थेन । अनि मैले घरको पैसा बासँग मागेर ल्याउने हो र यहाँ ?’ 

      व्यवस्थापक बस्ताकोटी मात्र हैन, पोखरा १७ बिरौटामा चिया पसल सञ्चालन गर्ने भोजबहादुर गुरुङ पनि पीडित बनेका छन् । गुरुङले चिया बेचेर जम्मा गरेको २ लाख ३५ रुपैयाँ सहकारीले नदिएको महिनौँ भएको सुनाइन् । ‘पैसा साट्न १०-१५ वटा चेक पठाइसकेँ । तर, एउटा चेक साटिँदैन । अहिले पसलमा सामान हाल्न पनि पाएको छैन । साहुले सामान झार्न छोडिसक्यो,’ उनले भने । 

      घारीपाटनमा व्यवसायी गर्दै आएकी गङ्गादेवी तुलाचन पनि ३ महिना भयो सहकारी धाउन थालेको तर, पैसा पाउन सकेकी छैनन् । ‘भोलि आउनुस् भन्दै आश्वासन मात्र बाँडिएको छ । छोराछोरी पठाउन भनेर बचत गरेको पैसा निकाल्न नपाएपछि गत मंसिर ४ गते निर्वाचनमा भोट हाल्न घर जाँदा पैसा नभएको सुनाइन् । ‘भोट हाल्न घर जाँदा बचत गरेको पैसा निकाल्न खोजेँ । चेक साटिएन, यसै फिर्ता भयो । यसपछि अब सहकारीबाट पैसा निकाल्नुपर्छ भनेर हिँडेको महिनौँ भएको छ,’ उनले भनिन्, ‘यत्रो समय भयो दुख पाइरहेका छौं । घरबेटीले झाडा माग्छ । पसलमा सामान झर्न छाडिसक्यो । अहिले सारै दुख पाइयो । नानीले नराख्नु भनेकी थिई । बच्चालाई स्कुलको फी तिर्दा सजिलो हुन्छ भनेर राखेँ अहिले दुख पाएँ ।’ 

      सांसद श्रेष्ठ भन्दै थिए, ‘म निर्दोष छु । मैले संस्थाबाट नाफा हुँदै र राम्रो अवस्थामा हुँदै छाडेको थिएँ । देशको समस्या समाधान गर्न सांसद भएँ । अहिले मलाई नै आक्षेप लगाइयो ।’

      अध्यक्षबाट हट्दै गर्दा नयाँ कार्यसमितिलाई हिसाब नबुझाई जिम्मेवारीबाट पन्छिएको बिहीबार हालको कार्यसमितिले श्रेष्ठलाई आरोप लगाएको थियो । तर, शुक्रबार त्यो आरोप वर्तमान अध्यक्ष डा. शनि पाठकले परिवर्तन गरेका छन् । अध्यक्ष पाठकले भने, ‘पुरानो कार्यसमिति भन्दै बसेको थिएँ । उहाँलाई टार्गेट गर्न खोजिएको होइन । उहाँले सम्पूर्ण जिम्मेवारी नसुम्पिसकेकाले उहाँकै जिम्मेवारी बुझ्दै आयौँ । तर, यस्तो रैनछ आज क्लियर भयो ।

      उहाँले पहिलै कमिटीलाई स्पष्ट पार्दिनुभएको भए यस्तो समस्या आउने थिएन ।’ तर, समस्या आउनुको कारण के हो ?, कसले गर्दा सहकारी यस्तो अवस्थामा पुग्यो । कसरी बचतकर्ता ठगिए ? अब सहकारीले के गर्छ ? र अब कसरी उपभोक्तालाई पैसा फिर्ता गर्छ ? भन्ने कुरामा पाठकले उत्तर दिएनन् । निवर्तमान अध्यक्ष र वर्तमान अध्यक्षले यति मात्र भने अब उपभोक्ताले ३ महिनाभित्र पैसा पाउँछन् । 

      आफ्नो नाम जोडिएपछि सांसद श्रेष्ठले शुक्रबार पत्रकार सम्मेलन गरेर आफ्नो बचाउ गर्ने प्रयास गरे । ‘मलाई जोडेर समाचार आएपछि सुत्न नसकेर राति नै पोखरा आएँ । बिहानै सहकारीमा मिटिङ बोलाएँ । समस्याको बारेमा पत्ता लगाउने प्रयास गरेको छु । मेडिकल डाक्टर भए पनि कृषिलाई राम्रो बनाउनुपर्छ भनेर म आफैले सुरु गरेको सहकारी हो,’ उनले भने, ‘कतिपय गल्ती मैले नजान्दा नजान्दा गरेको पनि होलान् ।

      एउटा काम बझबुजारत गर्नुपर्ने रहिछ त्यो गरेको बाँकी रहिछ । त्यो गर्नुपर्छ भन्ने मलाई थाहा पनि थिएन । अधिवेशन गरेर अडिट रिपोर्ट प्रतिवेदन पास भएपछि मेरो कार्यकाल सकियो भन्ने मलाई लाग्यो । तर, अहिलेको कार्यसमितिले उहाँकै कार्यकाल सकिएको छैन भन्ने सोच्नुभएको रहिछ यस कारण आज मैले सबै हिसाब किताब दिएको छु ।’ सांसदले श्रेष्ठले सहकारीले ८२ लाख रुपैयाँ बचतकर्तालाई पैसा दिन बाँकी भएको बताए । 

      कात्तिक ९ गते सहकारीको २० औँ साधारण सभाले डा. शनि पाठकको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो । यसको केही दिनमै सहकारी बन्द भएको हो । यसपछि ग्राहकले महानगरमा उजुरी दिएका थिए । सहकारीले कुखुरा पालन तथा मासु व्यवसाय मार्फत सहकारी सञ्चालन गर्दै आइरहेको थियो किसानलाई दाना, हुर्केका कुखुरा खरिद गरेर बिक्री काम गर्छ ।

      तर, व्यवस्थापन गतिलो नहुँदा सहकारी सटर लागेर बस्नुपरेको संस्थापक सेयर सदस्य बताउँछन् । ‘एउटा बैठक बस्नुपर्दा घरघर खोज्न जानुपर्ने थियो । अनि कसरी यस्तो हुन्छ । सुरुवाती चरणदेखि नै संस्था नाफामा छैन । व्यक्तिगत स्वार्थबाहेक उहाँ उपभोक्ताको हितका लागि केही भएको छैन,’ नाम नबताउने सर्तमा ती सेयर सदस्यले भने । उनले आफूले हालेको पैसा पनि आस मारिसकेको सुनाए ।

      तर, कुखुरा खरिदबिक्रीबाट प्राप्त हुनुपर्ने ९९ लाख रुपैयाँभन्दा बढी रकम हिनामिना भइसकेको र त्यसको कुनै पनि बिल भर्पाइ नदेखिएको स्रोत बताउँछ । 

      समाचार

      एमाले लगायतसँग वाम एकताका लागि छलफल गर्छौं : गिरिराजमणि पोखरेल

      अर्को समाचार

      त्रिवि शिक्षण अस्पतालमा नवौं कलेजो प्रत्यारोपण

      admin

      admin

      अर्को समाचार
      त्रिवि शिक्षण अस्पतालमा नवौं कलेजो प्रत्यारोपण

      त्रिवि शिक्षण अस्पतालमा नवौं कलेजो प्रत्यारोपण

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      लोकप्रिय

      • राजधानीमै एक पुरूषमाथि खुकुरी प्रहार

        0 shares
        Share 0 Tweet 0
      • एकाएक आकाशियो गोलभेंडामो मूल्य, पोखरामा अहिलेसम्मकै उच्च

        0 shares
        Share 0 Tweet 0
      • सोमवार सार्वजनिक बिदा

        0 shares
        Share 0 Tweet 0
      • आइतबारबाट सुरु हुन्छ यी ४ राशिका सुखका दिन, चौतर्फी धन-लाभले बनाउँछ मालामाल

        0 shares
        Share 0 Tweet 0
      • जन्मजातनै भाग्यमानी हुन्छन् यी ३ राशिका व्यक्तिहरु,हरेक क्षेत्रमा मिल्नेछ सफलता !

        0 shares
        Share 0 Tweet 0
      • मुख्य खबर
      • लोकप्रिय
      • ताजा अपडेट

      राजधानीमै एक पुरूषमाथि खुकुरी प्रहार

      August 9, 2023
      एकाएक आकाशियो गोलभेंडामो मूल्य, पोखरामा अहिलेसम्मकै उच्च

      एकाएक आकाशियो गोलभेंडामो मूल्य, पोखरामा अहिलेसम्मकै उच्च

      August 6, 2023

      सोमवार सार्वजनिक बिदा

      November 18, 2023
      आइतबारबाट सुरु हुन्छ यी ४ राशिका सुखका दिन, चौतर्फी धन-लाभले बनाउँछ मालामाल

      आइतबारबाट सुरु हुन्छ यी ४ राशिका सुखका दिन, चौतर्फी धन-लाभले बनाउँछ मालामाल

      October 21, 2023
      भूमि विधेयक आएपछि हजारौं मानिस जंगल पसे

      भूमि विधेयक आएपछि हजारौं मानिस जंगल पसे

      0
      Fact-Checking Policy

      The main advantages of Being a Sugars Baby

      0
      Fact-Checking Policy

      Security Tips For On line Norwegian Internet dating

      0
      Fact-Checking Policy

      Online Romanian Internet dating Safety Points

      0
      भूमि विधेयक आएपछि हजारौं मानिस जंगल पसे

      भूमि विधेयक आएपछि हजारौं मानिस जंगल पसे

      July 28, 2025
      एमसीसीलाई निरन्तरता दिने अमेरिकी सरकारको निर्णय

      एमसीसीलाई निरन्तरता दिने अमेरिकी सरकारको निर्णय

      July 28, 2025

      July 28, 2025

      विद्याले निकटस्थलाई भनिन्– ‘मसँग ब्याकअप छ, केहि दिनपछि बोल्छु’

      July 23, 2025
      ADVERTISEMENT

      हाम्रो टीम

      रतन बहादुर चन्द – अध्यक्ष
      हरि प्रसाद मानन्धर – सम्पादक
      ठाकुर प्रसाद मानन्धर – संवाददाता
      आस्तिक मानन्धर – फाेटो पत्रकार
      रमेश अर्याल – संवाददाता

      ठेगाना

      खबरटाइम मिडिया ग्रुप प्रा. लि.
      बिजुली बजार – १०, काठमाण्डाै

      सूचना बिभाग दर्ता नं: १४८/०७३-०७४

      सम्पर्कः
      फाेनः ९८५१०११०४६
      ९८१८६१०४१५
      इमेलः khabartime@gmail.com
      info@khabartime.com

      खबरटाइम मिडिया ग्रुप प्रा. लि.

      © 2012 - 2020 Khabartime Media Pvt. Ltd

      No Result
      View All Result
      • समाचार
        • राष्ट्रिय
        • समाज
        • प्रवास
        • पत्रपत्रिका
      • अन्तर्राष्ट्रिय
      • अर्थ खबर
        • बैंक / शेयर
        • कृषि
        • रोजगार
        • शिक्षा
      • खेलकुद
      • मनाेरञ्जन
        • गीत संगीत
        • गसिप
        • बलिउड
      • सूचना प्रबिधि
      • भिडियो
      • विचार/ब्लग
      • जीवन शैली
      • प्रदेश खबर
        • प्रदेश १
        • मधेश प्रदेश
        • बागमती
        • गण्डकी
        • लुम्बिनी प्रदेश
        • कर्णाली
        • सुदुरपश्चिम
      • अन्य
        • विशेष
        • अन्तरर्वार्ता
        • धर्म संस्कृति
        • रोचक खबर

      © 2012 - 2020 Khabartime Media Pvt. Ltd