• Home
  • Editorial Team
  • Privacy Policy
  • Terms of Service
  • Horoscope
  • Nepali Unicode
  • Gold Price
  • Nepali Date Converter
KhabarTime
Advertisement
  • समाचार
    • राष्ट्रिय
    • समाज
    • प्रवास
    • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
    • .
    • English
    • Flash News
    • अन्तरर्वार्ता
    • अन्तर्राष्ट्रिय
    • अन्य
    • अपराध
    • अपराध गतिविधि
    • अर्थ खबर
    • कथा
    • कर्णाली प्रदेश
    • कला शैली
    • कला सँस्कृति
    • कलिउड
    • कविता
    • कृषि
    • खेलकुद
    • गण्डकी प्रदेश
    • गसिप
    • गीत
    • गीत संगीत
    • ग्यालरी
    • चलचित्र
    • जीवन शैली
    • टिप्सहरू
    • धर्म संस्कृति
    • निर्वाचन
    • पत्रपत्रिका
    • प्रदेश
    • प्रदेश १
    • प्रवास
    • बलिउड
    • बागमती प्रदेश
    • बिचित्र
    • बैंक / शेयर
    • भिडियो
    • मधेश प्रदेश
    • मनाेरञ्जन
    • मोडल वाच
    • राजनीति
    • राशिफल
    • रोचक खबर
    • रोजगार
    • लुम्बिनी प्रदेश
    • विचार/ब्लग
    • विशेष
    • शिक्षा
    • सफलताको कथा
    • समाचार
    • समाज
    • साहित्य
    • सुदुरपश्चिम प्रदेश
    • सुन चाँदी
    • सूचना प्रबिधि
    • स्वास्थ्य
    १४ वटा ८ हजार मिटरभन्दा अग्ला हिमालको आरोहण गर्न सफल दावा याङ्जुम शेर्पा

    १४ वटा ८ हजार मिटरभन्दा अग्ला हिमालको आरोहण गर्न सफल दावा याङ्जुम शेर्पा

    मनाङको हिमलुङ हिमाल आधार शिविरमा गएको विनाशकारी हिमपहिरोमा ज्यान गुमाउने १५ जनाकै पहिचान खुल्यो

    मनाङको हिमलुङ हिमाल आधार शिविरमा गएको विनाशकारी हिमपहिरोमा ज्यान गुमाउने १५ जनाकै पहिचान खुल्यो

    अमेरिकामा रहस्यमय रूपमा बेपत्ता भएकी नेपाली नर्स ममताको आयो यस्तो खबर

    अमेरिकामा रहस्यमय रूपमा बेपत्ता भएकी नेपाली नर्स ममताको आयो यस्तो खबर

    करार र ज्यालादारी कर्मचारीको तलव सरकारले नदिने

    करार र ज्यालादारी कर्मचारीको तलव सरकारले नदिने

    विमान दु’र्घटना गराउन खोजेको पाइलटले किन एयर क्रुलाई “मलाई मा’रिदे’ऊ” भने?

    विमान दु’र्घटना गराउन खोजेको पाइलटले किन एयर क्रुलाई “मलाई मा’रिदे’ऊ” भने?

    फ्लाई दुबईको विमानमा ३४ हजार फिटमा पाइलटहरू भि’डेपछि

    फ्लाई दुबईको विमानमा ३४ हजार फिटमा पाइलटहरू भि’डेपछि

    भोटेकोशी उद्धारमा हेलिकोप्टरको खर्च कति ?

    भोटेकोशी उद्धारमा हेलिकोप्टरको खर्च कति ?

    अविरल वर्षापछि पाल्पामा आएको प’हिरोमा पु’रिएर पाल्पामा दुई जनाको मृ’त्यु

    अविरल वर्षापछि पाल्पामा आएको प’हिरोमा पु’रिएर पाल्पामा दुई जनाको मृ’त्यु

    मुग्लिन-नारायणगढ सडकको अवरोध हट्यो, पोखरातर्फ मात्रै सवारी खुला

    मुग्लिन-नारायणगढ सडकको अवरोध हट्यो, पोखरातर्फ मात्रै सवारी खुला

    Trending Tags

    • प्रदेश खबर
      • प्रदेश १
      • मधेश प्रदेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी प्रदेश
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • विशेष
      • अन्तरर्वार्ता
      • धर्म संस्कृति
      • रोचक खबर
    No Result
    View All Result

      यसरी १० सेकेन्डमै भएको थियो दुर्घटना, पुरा हेर्नुहाेस्

      admin by admin
      January 16, 2023
      0
      यसरी १० सेकेन्डमै भएको थियो दुर्घटना, पुरा हेर्नुहाेस्
      0
      SHARES
      54
      VIEWS
      Share on FacebookShare on Twitter

      काठमाडौं । नेपालमा आन्तरिक उडानतर्फ हालसम्मकै सबैभन्दा ठूलो दुर्घटना भएको छ । काठमाडौँबाट पोखराका लागि उडेको यती एयरलाइन्सको कल साइन ९एन–एएनसी विमान आइतबार बिहान १०ः५० बजे पोखराको सेतीखोचमा दुर्घटना भएको हो । 

      विमानमा ६८ यात्रु र चालकदलका चार सदस्यसहित ७२ जना रहेका थिए । दुर्घटनामा सबैको मृत्यु भएको अनुमान गरिएको छ । तीमध्ये साँझसम्म ६८ जनाको शव प्राप्त भइसकेको छ भने चार जनाको खोजी जारी रहेको छ । विमानको ब्ल्याक बक्स पनि भेटिएको छैन ।

      दुर्घटनाग्रस्त विमान फ्रान्स र इटालीको संयुक्त लगानीको कम्पनी एरोस्पेसबाट निर्माण भएको एटीआर ७२ ५०० रहेको छ । नेपालमा एटीआर विमान दुर्घटना भएको यो पहिलो र यती एयरलाइन्स समूहको यो ११औँ दुर्घटना हो । 

      भिडियो हेर्नुस्ः

      @harimanandhar73 Pokhara plane crash 2023-0-15 #foryoupage #fyp #trending #goviral #viralvideo ♬ original sound – AP1HD Television

      नेपालमा सर्वप्रथम एटीआर विमान नेकोन एयरले सन् २००० अप्रिल २५ मा ल्याएको थियो । नेकोन एयर हाल बन्द भइसकेको छ । हाल यती, बुद्ध एयर र यती एयरलाइन्सले एटीआर विमान सञ्चालन गरिरहेका छन् । युरोपेली सङ्घले लगाएको हवाई प्रतिबन्ध हट्ने अपेक्षा गरिएको बेला भएको यो दुर्घटनाले नेपाली आकाशको सुरक्षामा थप प्रश्न उठेको छ । नेपालमा हवाई दुर्घटनापछिको प्रतिवेदनको आँकडा हेर्दा अधिकांश विमान दुर्घटना मानवीय त्रुटिका कारण भएको निष्कर्षका प्रतिवेदन आउने गर्दछन् ।

      त्यससँगै व्यवस्थापकीय कमजोरी, दबाब, प्रतिस्पर्धा, पुराना मोडलका जहाज, हवाई कम्पनीले सीमित सङ्ख्यामा मात्र पाइलट राख्ने, लापरबाही र भौगोलिक अवस्थालगायतका कारण दुर्घटना हुँदै आएका उड्डयन क्षेत्रका विज्ञहरू बताउँछन् । त्यस्ता त्रुटि कम गर्न कडा कानुनी व्यवस्था तथा नियमित अनुगमनमा जोड दिनुपर्ने आवाज त्यत्तिकै उठ्नेगरेको छ ।

      १० सेकेन्डमा दुर्घटना
      यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाका अनुसार उक्त विमानमा चालकदलका सदस्यहरू कमल केसी, अञ्जु खतिवडा, सिर्जना होंगचुन र ओसिन आले मगर थिए । जहाजमा नेपाली ५३ जना, भारतीय नागरिक पाँच जना, रुसी नागरिक चार जना, कोरियाका दुई जना, आयरल्यान्ड, अर्जेन्टिना, फ्रान्सका एक–एक जना यात्रु थिए ।

      पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका सूचना अधिकारी अनुप जोशीले दुर्घटनाअघि विमानले अवतरणको अनुमति लिएको भए पनि १० सेकेन्डपछि नै खसेको बताए ।  उनका अनुसार विमानको प्राविधिक कारणले दुर्घटना भएको आशङ्का गरिएको छ । अवतरणको अनुमति उनले नै दिएका थिए ।

      प्रत्यक्षदर्शी विष्णु तिवारीका अनुसार जहाज अवतरणका लागि कम उचाइमा आइरहेको बेला अस्वाभाविक रूपमा कोल्टे परेको थियो । उनले भने– “केही सेकेन्डमा विमान बजारिएको आवाज आयो र हामी छ जना तत्काल उद्धारका लागि खटियौँ । आगोको लप्काले म पनि सामान्य घाइते भएँ । हामीले उद्धार गरेका एक यात्रु जीवितै थिए । अस्पताल लैजाँदै गर्दा उनको मृत्यु भएको हुनसक्छ ।”

      अर्का प्रत्यक्षदर्शी पत्रकार गोविन्द सुवेदीले जहाज किन यता आयो भन्ने लागेको आशङ्का हुँदाहुँदै जहाज एकाएक दुर्घटना भयो । नयाँ विमानस्थलतर्फ अवतरण गर्न मोडिएको अवस्थामा विमान घना बस्तीमाथि उडिरहेको थियो । सम्भवतः चालकले बस्तीमा विमान खस्नबाट जोगाउने प्रयास गरेका थिए ।

      दुर्घटना स्थलमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीका गरी छ सयका साथै पोखरा महानगर प्रहरीसहितको टोलीले उद्धार गरेको पश्चिम पृतनाका पृतनापति उपरथी दीपककुमार बानियाले जानकारी दिए ।

      Tags: पोखराभिडियोविमान दुर्घटना
      समाचार

      यति विमान दुर्घटनाः ३ वटा शव देखेर पनि उद्धार गर्न सकेन प्रहरीले

      अर्को समाचार

      वि.सं. २०७९ माघ २ गते सोमबार को राशिफल श्री पाथिभरा देवीको कृपाले यी राशिहरूको चम्किनेछ भाग्य

      admin

      admin

      अर्को समाचार

      वि.सं. २०७९ माघ २ गते सोमबार को राशिफल श्री पाथिभरा देवीको कृपाले यी राशिहरूको चम्किनेछ भाग्य

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      लोकप्रिय

      • राजधानीमै एक पुरूषमाथि खुकुरी प्रहार

        0 shares
        Share 0 Tweet 0
      • एकाएक आकाशियो गोलभेंडामो मूल्य, पोखरामा अहिलेसम्मकै उच्च

        0 shares
        Share 0 Tweet 0
      • सोमवार सार्वजनिक बिदा

        0 shares
        Share 0 Tweet 0
      • आइतबारबाट सुरु हुन्छ यी ४ राशिका सुखका दिन, चौतर्फी धन-लाभले बनाउँछ मालामाल

        0 shares
        Share 0 Tweet 0
      • जन्मजातनै भाग्यमानी हुन्छन् यी ३ राशिका व्यक्तिहरु,हरेक क्षेत्रमा मिल्नेछ सफलता !

        0 shares
        Share 0 Tweet 0
      • मुख्य खबर
      • लोकप्रिय
      • ताजा अपडेट

      राजधानीमै एक पुरूषमाथि खुकुरी प्रहार

      August 9, 2023
      एकाएक आकाशियो गोलभेंडामो मूल्य, पोखरामा अहिलेसम्मकै उच्च

      एकाएक आकाशियो गोलभेंडामो मूल्य, पोखरामा अहिलेसम्मकै उच्च

      August 6, 2023

      सोमवार सार्वजनिक बिदा

      November 18, 2023
      आइतबारबाट सुरु हुन्छ यी ४ राशिका सुखका दिन, चौतर्फी धन-लाभले बनाउँछ मालामाल

      आइतबारबाट सुरु हुन्छ यी ४ राशिका सुखका दिन, चौतर्फी धन-लाभले बनाउँछ मालामाल

      October 21, 2023
      उमेर नपुगी बालबालिकाकाे हातमा माेबाइल थमाइदिने अभिभावकलाई नै दोषी!

      उमेर नपुगी बालबालिकाकाे हातमा माेबाइल थमाइदिने अभिभावकलाई नै दोषी!

      0
      बिदा मनाउन क्याम्पमा बसेकाहरूलाई पहिरोले बगाउँदा २१ जनाकाे ज्यान गयो

      बिदा मनाउन क्याम्पमा बसेकाहरूलाई पहिरोले बगाउँदा २१ जनाकाे ज्यान गयो

      0
      सबै जनताको निःशुल्क उपचारको प्रबन्ध सुनिश्चित गरिने

      सबै जनताको निःशुल्क उपचारको प्रबन्ध सुनिश्चित गरिने

      0

      तपाइको यो साता कति शुभ? हेर्नुहोस् माघ ८ गते देखि माघ १४ गतेसम्मको साप्ताहिक राशिफल

      0
      १४ वटा ८ हजार मिटरभन्दा अग्ला हिमालको आरोहण गर्न सफल दावा याङ्जुम शेर्पा

      १४ वटा ८ हजार मिटरभन्दा अग्ला हिमालको आरोहण गर्न सफल दावा याङ्जुम शेर्पा

      October 3, 2026
      मनाङको हिमलुङ हिमाल आधार शिविरमा गएको विनाशकारी हिमपहिरोमा ज्यान गुमाउने १५ जनाकै पहिचान खुल्यो

      मनाङको हिमलुङ हिमाल आधार शिविरमा गएको विनाशकारी हिमपहिरोमा ज्यान गुमाउने १५ जनाकै पहिचान खुल्यो

      October 2, 2026
      अमेरिकामा रहस्यमय रूपमा बेपत्ता भएकी नेपाली नर्स ममताको आयो यस्तो खबर

      अमेरिकामा रहस्यमय रूपमा बेपत्ता भएकी नेपाली नर्स ममताको आयो यस्तो खबर

      October 2, 2026
      करार र ज्यालादारी कर्मचारीको तलव सरकारले नदिने

      करार र ज्यालादारी कर्मचारीको तलव सरकारले नदिने

      October 2, 2026
      ADVERTISEMENT

      हाम्रो टीम

      रतन बहादुर चन्द – अध्यक्ष
      हरि प्रसाद मानन्धर – सम्पादक
      ठाकुर प्रसाद मानन्धर – संवाददाता
      आस्तिक मानन्धर – फाेटो पत्रकार
      रमेश अर्याल – संवाददाता

      ठेगाना

      खबरटाइम मिडिया ग्रुप प्रा. लि.
      बिजुली बजार – १०, काठमाण्डाै

      सूचना बिभाग दर्ता नं: १४८/०७३-०७४

      सम्पर्कः
      फाेनः ९८५१०११०४६
      ९८१८६१०४१५
      इमेलः khabartime@gmail.com
      info@khabartime.com

      खबरटाइम मिडिया ग्रुप प्रा. लि.

      © 2012 - 2020 Khabartime Media Pvt. Ltd

      No Result
      View All Result
      • समाचार
        • राष्ट्रिय
        • समाज
        • प्रवास
        • पत्रपत्रिका
      • अन्तर्राष्ट्रिय
      • अर्थ खबर
        • बैंक / शेयर
        • कृषि
        • रोजगार
        • शिक्षा
      • खेलकुद
      • मनाेरञ्जन
        • गीत संगीत
        • गसिप
        • बलिउड
      • सूचना प्रबिधि
      • भिडियो
      • विचार/ब्लग
      • जीवन शैली
      • प्रदेश खबर
        • प्रदेश १
        • मधेश प्रदेश
        • बागमती
        • गण्डकी
        • लुम्बिनी प्रदेश
        • कर्णाली
        • सुदुरपश्चिम
      • अन्य
        • विशेष
        • अन्तरर्वार्ता
        • धर्म संस्कृति
        • रोचक खबर

      © 2012 - 2020 Khabartime Media Pvt. Ltd